निखिल उप्रेतीको जेठो छोरा यति धेरै ट्यालेन्ट | बाबाको दोस्रो बिहे र भाई बहिनीबारे थाहा छैन उनलाई
HTML-код
- Опубликовано: 25 ноя 2024
- निखिल उप्रेतीकी जेठी श्रीमती धेरैपछि मिडियामा आएकी छिन् । हेर्नुहोस, उनको अन्तर्वार्ता र सेयर, लाईक र सव्क्राईभ गर्न नभुल्नुहोला ।
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / shishirbhandarii यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
पश्चिमका १० बर्षका २ भाईले सारंगी बजाउँदै खतरा RAP हानेको भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस- ruclips.net/video/20iSmbRLK-g/видео.html लाहुरे र भिटेनलाई कडा टक्कर दिए, यस्तो RAP त कस्ले हान्न सक्छ र ?
NAYA NAYA NEWS NEPAL great interview bro ..u r such a polite and good interviewer. please do more videos...
सम्मानित महिला हुनुहुन्छ उहाँ लाई सलाम।जसले आँसु लुकाएर हासिरहेकिछे
छोरा भनेको त यो बाबू जस्तो हुनु पर्छ सलाम छ निखिल को छोरा बहादुर
बच्चालाई आफ्नो बुवा भएर पनि
नभएको जस्तो किन गर्देको निखिल दाइ,
सबैलाई बराबर माया गर्नुपर्छ है,
कोपिला जी तपाँईलाई सुनिरहंदा सोचिरहें पिडाको पहाड बोकेर पनि कसरी मान्छे कृतिक हाँसो अनुहारमा पोतेर भन्न सक्दो रहेछ मलाई पटक्कै थकान महशुष भएको छैन । सकस त तपाँईलाई कति छ छ, त्यति गहिरो प्रेम पछिको बिबाहमा भएको बिश्वासघात सहनु पर्दा । तर पनि छोरालाई कति राम्रो संस्कारमा हुर्काईरहनु भएको रहेछ । आम नारीको स्वभाव हो आफुलाई धोका दिने लोग्ने प्रति आक्रोश पोख्ने । साँच्चै तपाँई आम र साधारण नारी नै होईन तपाँईभित्र त असाधारण स्नेहको त्यो सागर रहेछ जो निरन्तर आफ्नै लयमा छ । जसरी फुल जस्तै स्वतन्त्र र निस्कपट बनाएर बाबुलाई हुर्काईरहनु भएको छ उसलाई यहि बाटोमा हिँडाउनु र मेरो बिचारमा तपाँई आफु मिडियामा नै फर्कनु जरुरी छ । यति राम्रो मिजास, योग्यता र आफ्नै पहिचान भएको तपाँई निखिल उप्रेतीको गृहणी श्रीमती मात्र भएर बसेको असुहाउँदो लाग्यो । अरु केहि नभएपनि बाबुले खुषी हुदै भन्ने छ- 'मेरो पिला रेडियोमा बोलिसिन्छ 'भनेर । त्यो पल तपाँईलाई लाग्ने छ संसार जीतेको छु मैले ।
धेरैलाई लागेको छ, थियो कि निखिल उप्रेतीकी पहिलेको श्रीमती सामान्य गृहणी भएर हिरोईन संग बिबाह गरेको हो निखिल उप्रेतीले । यो भ्रमलाई किन बढावा दिनुहुन्छ ? यो ईन्टभ्युट हेरेपछि मलाई लाग्यो तपाँईलाई हिरो निखिल उप्रेतीको श्रीमती भनेर चिनिनु पर्ने अवस्था नै छैन । तपाँई त आफ्नै पहिचान खडा गर्न सक्ने मान्छे हो ।
she should read this and smile ..
beautiful comment
thank u Dinesh jee
धन्यवाद शिशिर दाई उत्कृष्ट समाचारको लागी
बिचरा बच्चाको कुराले मन छोयो
hora
SAJAN KHADKA nn
ho
kati bathoo babu
Anjuli Sangita me to so sad
निर्दोष छ बच्चा बा ...सोचे जस्तो हुन्न जीवन छोरी मान्छेको सत्तुर छोरी मान्छे नै,हुन्छन् ।
सन्जिता लाइ कहिले भलो नहोस अर्काको खुसी लुटिदिकाले रोएर जिबन जाओस ) कोपिला दिदि सधैं यस्तै सोच लिएर अगाडि बढनु बाबु ले येस्तै शिक्षा पाओस )
biraj bhai ...hahaha tapai ko soch...kasto nari laii vane ta?? 6 month ko sutkeri budi dekhi dekhi jane laii??prmis sanchita le nii yo pida vognu parx..I wish ki sanchita ko kahile valo nhos pani😡😡😡
tw mujee lai k churna paree raa xa
arkako jsukai hos tapailai k matlab aafno ghar ramro sanga samalnu aru lai sarab nadinu feri aafailai lagla sarab
biraj bhai ...auta nari le sob thok sahanxe kina tyo jadyaha naii nhos bt..sauta kunaii kti le sahana sakdaina ..tyo nari le bujhnu parne ho bt nbujhne vaye paxi kasko K lagx ra ..
जे भएको भएपनी निखिल राम्रो मान्छे होईन ।पातकी मुलाको साग ।
बाबुमा बुवा कमि धेरै नै देखियाे । दुख लागो
बास्तबमा एउटा श्रीमतीमा श्रीमान प्रती हुनुपर्ने श्र्दा सम्पुर्ण गुण देख्छु म चै ।।
निखिल जि नया मन्दिर पाये भनेर पुरानो मन्दिर लाई पुजा गर्नु नछोडनुस सिर पाप लाग्छ तपाइको जीवन को सुरुवात कोपिला जिउ बटनै सुरु भयेको छ माया नमार्नुस
बिचरा बच्चाको कुरामा पीडा स्पस्ट झल्किन्छ । यी बाबुले पछि निखिललाई माया नगर्ला जस्तो लाग्छ ।
Amrit Gurung x
nagaros pani testo bau lai
Taja Khabar TV paila bau le garnu paryo.
xz
Bachha le sahi kura garne raicha bichara nikhil ko first budi understanding raicha
maybe she's smiling but inside she's dying, she's hurted !
nabin lama u re really kind.truth she's hurted
Zzzzzzaqcan ff and. 9 9b9
दुइटा बिहे गर्नु भाग्यको खेल हो निखिल बिजि भएर नी समय दिनु भएको छ भन्नू भयो खुशी लायो बाबू त झन चनाखो रचन
भाउजु केटा मान्छेहरु यस्तै हुन् क्या केटीले अलिकति स्पेस दिएपछि उतैतिर बढि लाग्छन् अनि बिस्तारै माया बढ्दै जान्छ । अब हजुरले दाइलाई भन्दा छोरालाई राम्रोसँग हुर्काउने, पढाउने गर्नुस्, मेरो शुभकामना हजुरहरुलाई ।
haru vanada ta hajur ko aama Ra didi baini Pani paraxani
'हरु'मा को को पर्छन् त्यो खोज्ने जिम्मेवारी तपाइँलाई सुम्पे मैले शुभकामना त तपाइँलाईपनि हो, सबैलाई हो सुखि जिवनको ।
होयसरि मिडियामा ल्याउनुपर्छ अनि दर्सकहरु खुसिहुन्छन
Hira हिरा जिसि बहराईन ekmai sahi kura
yk
.
मन रुवाइ रुवाइ बोल्नु भाछ तपाईं झुठ बोलेको प्रस्ट भैराछ
कस्ले चाहान्छ र आफू माथी सौता बाबूको कुराले प्रष्ट छ (मुटु माथी ढुङ्गा राखी हास्नु परे छ )
नारीमानी महानारी हुनुहुदोरहेछ भाउजू 👏👏👏👏👏
wow!!!दामी साचिकै निखिल उप्रेती sir को wife interview हेर्ने धेरै मन थियो, खोजि राको मैले आजु बल्ल bhetyo,धेरै खुसी लाग्यो!!! धन्यवाद कार्यक्रम प्रतोता ज्यू!!!
बाबा र अामा छुट्दा उनी हरुलाई केही असर पर्दैन तर बच्चालाई धेरैले असर पर्छ
बिचरा मामुले ढाटेपनी सबै बच्चा ओकेलिदियो
विचरा!!!बालक !!!के थ उस्लाइ आमको ब्यथा ,र सम्बध ।साह्रै मन छोयो बालक र आमाको अन्तरबार्ता सुन्द। !!!तर महान हुनुहुन्छ तपाईं जस्ले आफ्नो सहस र धैर्यता का साथ मनको बेदनालाइ लुकाइ आमाको महत्वपूर्ण भुमिका खेलिरहनु भयको छ र बालकलाई बाबू र आमा बिचको सम्बधले बाल मस्तिष्कमा पर्न सक्ने नकारात्मक असर लाइ रोक्न सफल हुनु भैरहेको छ । सालम छ आमा हजुरलाइ यसरिनै अगाडी बढ्दै जानू #really heart touching#
Kati ramro man Kopila.
जस्तो निखेल दाइ को राम्रो, राम्रो भुमिका महैले देखेको छु त्यस्तै हजुरको पर्सनल जिन्दगीमा मा पनि म हेर्नु पाउ सर...
संचिताको परिवार भन्दा अब्बल माथी पुग्नु बाबू र आमा दुबै लाइ समान अनि माया
नारी यस्तै हुनु पर्छ।
यो कुराले बेसरी मन छुयो
जे भएपनि छोरिमानछेलाई सौता मन परदैन जोहोस I hat u
दुख लुकायर हास्नु को बेक्लै छ कथा सलुत छ तपाईं लाई हृदय देखि त्र के गर्नु महिला को सत्रु महिला भय पछि जे भयो भैगो अब सन्चिता लुइतेल र कोपिला उप्रेती मिलेर बस्नु
मनमा पिडा भए पनि हास्नु नै जीवन हाे ।।।
perfect mother and think as well
kopila dd lai big salam
सन्चिता दि र कोपिला दि मिलेर बस्नु होला । जे नहुनू थियोे भै त हाल्यो । dont worry जे हुन्छ राम्रै को लागि हुन्छ ।
neelam thapa Ka dalya miler basnu sakinchha hau neelam ji garo hunchha ni baru tadha huda dekhidaina najik ta sarai chitta dukhchha hau Vanna sajilo hunchha sis vogna garo hunchha
+Basanti Gurung
होनि भोग्न गाह्रो हुन्छ ।
Basanti Gurung ho ni
neelam thapa ... bhannu sajilo cha tara reality ma garo cha... sanjita ek characterless lady jasko ijhat nabako... respect this lady...
oie kutta kaslai bhaneko tero aama laai ho?✊✊
God bless u both.. Ur son will bring loooottsssssss of happiness in ur life... n Proud of u Kopila ji
Love to this little boy. Kopila seems strong lady. Nikhil has to pay off badly for deceiving this 2 beautiful soul. Kopila jee. I like your sprit keep it up.
बाबू काे कुराले मनछाेयाे
साहासि मन रहिछ
plz upload part 2 is heart touching story...
जिन्दगी जिउनु गार्हो हुन्छ बाहिर हासेर बोलेपनी मन्को चोट कसाइले देख्दाइन । नाबाल्क छोरा कटै केथा हुन्छर ...... त्र आमा को सथभये पुग्छ
Be strong woman kopila d ...u r d great mummy ...love you peace ......
हजुरको छोरा को कुरा निस्चल love u baba.....
kasto assu naii jharyo😢😢😢babu kati cute💋💋💋
Kopila di you are lucky.Asto good chhora.
bichar babu lai baba ko come chai hudo raixa kati ramri hunu hudo raixa kopila ji salam xa tapailai 😢😢😢
babu boleko 1 dam ramro lagyo
ho raw
ho raw
gave me goosebomps... xora ko kura le man xoyo..very innocent
यो आँसु को शराप लाग्नेछ
Wah! Such a beautiful wife with brain. God bless you didi
निखिल दाइ को छोरा न हो न निखिल दाइ ले झुट बोल्नु हुन्छ न त उहाँ को छोरा नै तेस्तै होस् ...😍
naya naya news nepal le balla raamro kaam garyo 😍😍nepali media ma kopila upretilai lyayo ar aru patrakarle sanchita matra srimati dekhne jethi srimati ho ni ta srimati vaneko
Manusha Kattel सही भन्नु भयो।
दोस्रो बिबाह हुनु भग्यको खेल हो तर आमा बुबा को कारनले आफ्नो छोराछोरी प्रतिको जिम्मेवारी बिर्सनु हुन्न नानी हरुको भबिस्य मा आमा बाबुको कारणअन्धकार नहोस।निखिल सर आफैमा इमेज आफ्नै छ ।छोरा लाई पनि समय दि आफ्नो दोस्रो परिवार सङ्ग भेटघाट गराइ दिनुभयेको भए राम्रो हुने थियो आफ्नो बेस्तताको थोरै समया दिनुभयो भने आफ्नो ननिहरुले भोलि जुन गल्ती सेकेन्ड बिबाह गर्नुभो माफी गर्दिनेछ्न।।।हामी मानव हौ गल्ती हुन्छ तर गल्ती।।
हेल्लो निखिल दाइ दुइ फ्याम्ली लाई
मिलाउनु n मिलायर राख्नु है त हजुरको छोरा को कुरा सुनेर मन छोयो
Kathai sarai maya lagyo bachha Ko
shisir dai good interview
next part chando halnu paro.sarai man xoyo
Rai ankit wao
Great thinking Kopila Uptreti
be strong always.
Sisir nice interview upload second part too and felt sad 😭 when listened interview
wow फुच्चेले रुवायो
God bless you didi!may God showers you all the happiness that you deserve
I really respect kopila sister be strong .
dherai samjhdari aani ramro Mann ki Manxe haixa ....dekhera ...Mann chhoyo
Love ❤️ you chora god bless you
bichara..xoroko sarai maya lagyo..
brave hunuhudoraixa afno dukha pida lukayara haseko ekdam manparyo bachh KO Kura sunda Maya lagyo
Nikhil should also spent time with Prabin ...not only with other two children...
sanchita le pani galti garekai ho ni bichara babu
Great lady & talented boy God bless u both
बाबु सारै बाठो रहेछ निखिल bro छोरालाई बढि माया दिनुहोला भबिस्यमा बाबुले केहि गर्लाजस्तो छ छोरालेभनेको बेलामा भेटघाटपनी गर्नुहोला एता उता पनि लेरहिट्नुहोला भाउजुलाईपनी माया को साथै साथपनी दिनुहोला मलाई मनपर्ने हिरो भएको हुनाले यति भनेको हु हजुरहरूको परिवार सधै सुखी रहोस
Bal Krishna
Bal Krishna
bichara kopila di aasu lukayar haseko be strong
So cute chora ...shame copy nikhil
Respect for u mam .....always stay strong and take care of yourself
You are great maam
best of luck for thier family hope they both are happy
soji budi payar hepeko ho
innocent babu...god blss kopila di & babu..😘😘
We Should be proud and be supportive to Single mum “
Oh nikhil dai milayera basnu talent baby lop u
Innocent child wow superb!!!
ma hjr lai manai dakhi salut garxu de
Nice didi
Love you babu very much. You are very tallent❤️❤️❤️
nikhil & kopila ko sangae interview hunu paryo
Nikhil kopila ani xora ko interview linu paryooo
"ह.. म के बनुम के बनुम..... म पाईलट बनिहाल्छुनी! हैन हैन म ठुलो भयपछी हिरो नै बनीहाल्छुनी!"
sweet family nd babu chahi talent hudo rahexa bolnama khusi lagyo god bless you kopila dd
G8 vauju nikhil dai
dherei Maya garyo vane Pani Bhagwan Lai Pani daha hudo raix
wow baby nice voice
waau kati cute k babu😍😘😘and strongest lady😍😍
बिचरा छोराको खुसिको लागि झुट बोलेर भएपनि कति मीठो बोल्नु भाको मेम दुख लाग्यो हजुरको कुरा सुन्दा
☺😌,j hunu vai gayo tara duitai lai milara lanu parxa nikhile...i see huge pains on her but i really respect her for courageous expression
pravin is so cute
Manooj raut he is not pravin he is brabin
मलाई निखिल दाईको समपुणँ परिवारलाई मन परछ
Bichara babu dekhi sarai man choyo aama pani mahan hunuhudo rahichha hajurlai salam chha❤❤❤
सारा पिडा लुकायर बाहिर हास्छ भने महिलाको महानता हो
so much energetic boy comparable to general 8 years old boy
kasto sweet bachha
coraramoargun
Babulai sacho bolne batawaran dinu bhayekoma thanks.
part 2 chahi kahile upload hunxa ??