सपनाको खेती | Sapanako Kheti |

Поделиться
HTML-код
  • Опубликовано: 20 сен 2024
  • #HerneKatha #actionaid #actionaidnepal
    केआइ सिंह गाउँपालिका वाएलका भीम बहादुर विकसँग सिप थियो। १२ वर्षकै उमेरमा उनी डोको, डालो, सुप्पा बुन्न सक्थे। तर सिपको मुल्य थिएन। त्यसैले परदेश पसेर उनले श्रम बेचे।
    समयले उनलाई गाउँ नै फर्कायो। बाल्यकालमा बाउबाजेबाट सिकेको सिप गाउँमै बेच्न थाले।
    भीम बहादुरलाई अहिले भ्याइनभ्याई छ।
    #actionaid #actionaidnepal #HerneKatha #Dotikakatha
    For More Details:
    Instagram: / actionaidnepal
    Facebook: / actionaid.nep
    X: x.com/actionai...

Комментарии •