Ending Agricultural Bonded Labour in Nepal | Discussion Episode 1|

Поделиться
HTML-код
  • Опубликовано: 20 сен 2024
  • राज्यले कमैया मुक्तिको घोषणा गरेको २४ वर्ष पूरा हुन लागेको छ । यस बीचमा हजारौं मुक्त कमैयाको पुनर्स्थापना गरेको तथ्यांक रहेपनि बाँकी हजारौं परिवार अझै पनि पुनर्स्थापनाबाट विमुख छन् । पुनर्स्थापना प्याकेज अन्तर्गत राज्यले जङ्गलछेउमा तथा नदी किनारामा प्रदान गरेका जमिनमा बस्ने कमैया परिवारको सुरक्षा नहुनु, आफूले भोग गरिरहेको जग्गाको स्वामित्व अझै नपाउनु, रोजगारको अवसर नभएर पलायन हुन बाध्य हुनु, शिक्षा-स्वास्थ्यमा पहुँच कम हुनु जस्ता कैयौं समस्या ज्यूँका त्यूँ छन् । यसै बीचमा संघीयताको अभ्यास सुरु गरिरहेको नेपालमा सुदुरपश्चिम सरकारले कमैया-कमलरी तथा हलिया समुदायको पुनर्स्थापनाका लागि केही कदम चालिरहेको छ ‌।
    आफ्नो समुदायका मुद्दाका बारेमा मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चोधरी तथा सुदुरपश्चिम सरकारका बारेमा कदमका बारेमा पूर्व मन्त्री रामेश्वर चौधरीसँगको छलफल ।
    #actionaid #actionaidnepal #thebravodeltashow #bhusandahal
    For More Details:
    Instagram: / actionaidnepal
    Facebook: / actionaid.nep
    X: x.com/actionai...

Комментарии •