आज काे रात गाेठ मा रेखा बहिनीले धेरै हसायाे | बाजे बुजु | Meeragurungvlog | Barpak Village
HTML-код
- Опубликовано: 20 сен 2024
- #bajebuju ##meeragurung#goth
आजकाे रात गाेठ मा रेखा बहिनीकाे हासाे
भाेलि पल्टकाे भिडियाे घास काट्ने
• गाेठमा भाेलि पल्ट|बिहा...
chutka nach
• बारपाक काे चुट्का नाच ...
thado bhaka geet • Barpaki tihar Special ...
नमस्ते
हजुरलाई मेराे च्यानलमा स्वागत छ
हजुरहरु अहिले हेर्दै हुनुहुन्छ Mira grg from Gorkha Yo
Dashain playlists 👇
• All Dashain 2077 video...
Narad pokhari vlog part 1 👇
• Part 1| Narad Pokhari ... .
Narad pokhari vlog part 2👇
• Part 2 | Narad Pokhari...
Narad Pokhari VLOG part 3👇
• Part 2 clip (निङगलाकाे...
Narad Pokhari VLOG 4👇
• Part 4 |Barpak |Nara...
Narad Pokhari VLOG 5👇
• Part 5 |Narad Pokhari ...
My another RUclips channel 👇
Mira from Nepal link
www.youtube.com/
You can see my Tiktok video there
Please visit there and subscribe👍
हजुरहरुले मन पराइदिरहनु भएकाे छ त्यसकाे लागि म धेरै आभारी छू
काेेेदा बीउ राख्दै vlog
• असारमा राेप्नकाे लागि ...
मेराे अरु भिडियाे लिङक तल दिएकाे छ हेर्नुहाेला
Episode 1 काेदाे बारीvlog असार
• Episode 1 पहाड़ी भेग क...
स्नान गाउँ |प्याज खेती
• स्नान गाउँ village | ...
बिहान देखि बेलुका सम्म गाेठ तिरकाे काम
• गाेठालाे जीवन green gr...
Fruit vlog |आरु बखडा
• Fruit in Nepal aaru ba...
बाजे बुजु काे गाेठ जाने बाटाे भिडियाे
• यस्ताे छ बाजे बुजु काे...
सिस्नु र ढिडाे खाना video link
• Nepali organic Food s...
Meeragurungvlog ..... • Lockdown काे बेला बाज...
Connect with social sites
Follow by
Facebook page link 👇
m.facebook.com...
Instagram link 👇
/ gurungnaa
Tiktok link👇
vm.tiktok.com/...
हजुरलाई मेराे भिडियाे हेरिसकेपछि कस्ताे लाग्छ कृपया प्रतिक्रिया दिन नभुल्नु हाेला
र केही सल्लाह सुझाव छ भने पनि comments गर्नुहाेला म हजुरहरु काे हरेक comments कसैकाे पनि नछुटाई हेर्दै आईरहेकाे छु धन्यवाद !
यस्तै यस्तै भिडियाे हेर्नकाे लागि मेराे च्यानल subscribe गरिदिनु हाेला !
If you liked video, please like it share subscribe
👉© यस च्यानलमा रहेकाे भिडियाेहरु बिना permission अरु च्यानलमा copy or download गरेर upload गरेकाे थाहा पाएमा कानुन बमाेजिम कारबाही गरिनेछ यदि यस च्यानलमा रहेकाे कुनै पनि भिडियाे हजुरहरु आफ्नाे
फेसबुक page / tiktok तिर राख्न काे लागि कृपया हामीलाई साेधेर मात्र राख्नु हाेला
धन्यवाद !
I hope you like my video and comment on it so keep watching.
And if you have any suggestions, please comment
After watching my video, don't forget to give feedback💕
Thankyou🙏
नमस्ते
नमस्ते हजुरहरु लाई आज काे हाम्राे भिडियाे कस्ताे लाग्याे कृपया आफ्नाे प्रतिक्रिया दिन नभुल्नु हाेला र मेराे च्यानलमा काेही नया हुनुहुन्छ भने कृपया यस्तै यस्तै भिडियाे हेर्न काे लागि miragrgfromgorkha RUclips channel subscribe गर्नुहाेला धन्यवाद
हजुरहरु काे माया र साथ प्रति धेरै सम्मान तथा आभार व्यक्त गर्दछु Thankyou For your love and support
A lot of love ❤❤❤❤❤🙏🙏 Thankyou
ok
aru dami dami uplod garnu hai
मिरा कति राम्रो तपाई I like you
Hlo mira ji gumda gaw ko pani video banawnu hai because tyo ko keti sanga biwa gardai xu kasari janu parne gadi bato kasto xa tyo pani batawnu hai
I'm waiting
बाजे बोजु कति भाग्यमानी है संगै जिउने मर्ने बाचा खाएर अझै संगै हुनुहुन्छ भगवानले रक्षा गरुन
बाजे बजुले खाने खाना नै स्वस्थ्यकार खाना हो च्याउ रैछ। धन्न दगुर्दै दगुर्दै पुगे दुई बैनी।
आहा कति रमाइलो गाउँले जिन्दगी
कहिलेकाही यस्तो लाग्छ कि परदेशि जिन्दगी छोडेर गाउँले जिन्दगीमा जिउनुको मज्जा नै बेग्लै ।।।
कति रमाइलो ठाउँ बाजे बजुलाई किन गाेठमा राखेको धेरै बुढाे भई सक्नु भए जस्तो लाग्छ
Buda budi manxe🤗goth ma nai basnu ramaunu khojnu hunxa purkha Dekhi nai gothpali aako bajeboju🥰🥰lai mero ni aa U lagos💞💞🔥🥰🤗
आहा कति रमाइलोछ नेपाल मा आफुत अभागी जिन्दगी नेपाल मा रमाउनै पाईएन नेपाल को याद आयो गुरुङनि sister हरु साराइ beautyfull हुदो रहेछ
जुकाबाट लास्टै डर लाग्छ हौ। मलाई 😮😮 बोजु को कथा मैले पनि सानो छदा सुनेको थिए 😊
अर्गानिक रमाइलो भिडियो 🙂
कति रमाइलो ठाउँ अनि कति साहसी 2 दिदी बहिनी अति राम्रो vlog अनि कति हँसाएको को बहिनी ले अझै अति राम्रो मिठो भिडियो अपलोड गर्नु हाई
अबचाहि बाजेबोजुलाई घरमै लगेर राख्नुपर्छ हाई बहिनी बुढा बुढि हुनुभयेछ ।
बिस्तारै बिस्तारै कुद्नुश है लड्नु होला फेरि कत्ति रमाइलो भिदियो रमाइलो छ ल 🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👌👌👌👌
"कती मिठो कथा"
कती क्युट बजेआमा,
साहसिलो बाजेपा बजैआमा।
हेर्दा बिजोग लागेता पनी उहाँ हरुले जुन प्राकृती सँग रमाउन जान्नु भएको छ त्यसको मुल्यांकन गलत तरिका ले नगरि दिनु हुन बिनम्र अनुरोध गर्दछु।
So brave grand parent.
Beauty with Adventure.
Sabai le karaunuhunxa gothma nabasnu vanera tara Mannu hunna baje buju Thankyou For your lovely comment 🙏❤😊dai
So lovely baje bajai ❤and dd baini 😍
रमाइलो छ है मीरा र रेखाको जिन्दगी, सधै यसरी नै ख़ुशी रहूँन
सारै खुसी लाग्यो रमाइलो लाग्यो यस्तै यस्तै भिडियो लिएर आउनु होला । ङ्ल्सियो
सारै रमाइलो लाग्यो गाउँ घर को सम्झना गराउनु भयो धन्यवाद मिरा जि हजुर लाई
wow एकदमै रमाइलो लाग्यो हजुरको भिडियो हेरेर । बास्तबिकता रमाइलो जिन्दगी भनेकै गाउँ घरमै छ 💗💗💗💗💗💗💗💗
साउ काे भन्दा ब्याजकाे माया भनेकाे यहि हाे बाजे बजै ले कति माया मानेकाे नातिनि हरुलाई खुसि लागाे
सारै रमाइलो मिहिनेत गर्ने मान्छेलाई गोठको जिन्दगी आनन्दा मिल्छ।🤗🤗😆😆
मलाई त हरेक video खुब मन पर्छ मिरा जि मान्छे नि बाठी राम्री ✌✌
हैट यी बैनिहरु कति कडा हो। बल्या पनि बोल्न र दौडन पनि सक्ने बाफ्रे बाफ
धेरै मन लाग्ने,अनि मन छुने भिडियो लगाउनु भएको मा हजुरलाई धन्यवाद !!
हाम्रो गोर्खाली केटा मात्र नभएर चेलिहरु पनि यतिसहाशी हुन्छ दौडनुलाई💘💘💘मिरा बहिनी गाउँको रमाईलो दोहोरी कल्चर पनि अपलोड गर्नुस ल
रमाईलो, तर बाजे बोजुलाई अलिक केयर गर्नुहोस है।
आहा कति रमाइलो गाउले जीवन ❤️
Yo honitta organik vlog Thank you Meera bunu me waching all yours vlog
धेरै सुन्दर ठाउँ
धेरै राम्रो गाउले गोठालो जीवन तर यो उम्मेर का हजुरबुबा हजुरआमालाई यस्तो गोठमा राख्नु राम्रो हैन।
अत्यन्तै रमाइलो गोठ
कति मायाँ प्रेम गर्नु भएको बाजे बजुलाई मैंले यति मायाँ गर्ने मान्छे देखेको नै छैन कति भाग्य मानि होला मिरा गुरुङ लाई पौउने मान्छे साढे सात बजयो भने मैले कतारमा साढे सात बजे यो भिडियो हेरेको थिएँ मिरा गुरुङ नबने पनि सारै राम्रि मिरा कस्तो हंसाई हो रेखाको अझैं धेरै बर्षसम्म बाँचि रहनु होला बाजे बजु सुस्वास्थ्य दीर्घायु को हार्दिक मंगलमय शुभ-कामना
हजुरलाई धेरै धन्यवाद 🙏❤😊
अति सुन्दर लाग्यो हो मलाई त गाउँ ठाउँ
Mira you are great love from kaski pokhara.
Baje bajuko ashirbad sadhai hjr lai ani yaad dilaidinu bhayo mero balapanko keep always happy and healthy mira baini ❤️❤️❤️
राम्रो छ भिडियो mira ji thank so much
धेरै रमाइलो ठेट गाउले अर्गानिक भिडियो। ❣️तर एस्तो आतिएर कुद्नुले नसोचेको घटनापनी घट्न सक्छहै बैनिहरु🤗 धेरै रमाइलो लाग्यो गोर्खाली भिडियोहेर्दा।😀
बार्पाक गाउँले भाषा बुझेन ।जे होस् रामईलो लाग्यो।
अति राम्रो हुन हुन्छ हजुर mira ji thank so much
Xori Meera Gurung Baje Boju laai herda kati maya lagdo rahexa,kina yasari ekanta jungle ma rakhnu bhayeko sabai jana ek sath raknu hola. Tapaiharuko shubh chintak uncle.
Wawawawa good video mira medam kasto mitho voice ani katti ramailo thau haru nikai ramailo xa hai 👍️👍️🙏🙏🙏🙏🙏👍️🏵️💮🏵️👍️🙏🙏💛👌💚💚🌹👌🌻🌻🌻👌🌹💚👍️👍️🙏🙏
आहा सारै रामो लागेयो हो मिरा दिदि कति छिटै पूगनू भयो हो है दिदि हरूको हिदाई चाई मले माने हो दिदि को त सारै रामो लागछ हो मिरा दिदि भिडियो त जति हेरे पनि उतिकै हेरन मन लागछ हो दिदि म हजूरको भिडियो परतेक हेरछू हो दिदि
मिरा जी, बाजे बजु जहाँ खुशी मान्नुहुन्छ त्यही राख्नु राम्रो हो। तपाईंको अर्ग्यानिक भिडियो को फ्यान हु। बाजे बजु लाई विशेष ध्यान दिनु होला ! दस औला जोडेर बाजे बजुको सु-स्वास्थ्य दिर्घायु को लागि पशुपतिनाथ सङ प्रार्थना गर्दछु।💐💐💐💐🌺🌺🌺🥀🥀🥀🌼🌼🌻🌻🌻🏵️🏵️🌹🌹🌱🌱🌷🌷🌾🌾🌾🌲🌲🌲🌲🌵🌵🌴🌴🌿🌿🌾🌾🌾🌾🌾🌾🌾🌾
म त फस्ट चोती हेरेको हजुर तर धेरै राम्रो लाग्यो है हजुर ❤️❤️❤️❤️
Lhasso fyafula maam baje bajuko kath sunera bala panko yad aayo mira g tq bajuko katha shers garidinu vayokoma feri pani sunnapau bajuko katha haru 🙏🙏🙏
आहा कसतो दामी ग़ाउले लाइफ़ मेरो पनी यस्तै छ गाऊँ
Molai mero gaugharko yad dilayo hjr kati ramailo hamro gaule Jinan. 😍
यो काहानी त पैला मेरो हजुरबाले पनि मलाई सुनाउनुभएको थियो । हजुरको हरेक Vedio नछुटाई हेर्ने गरेको छु ।सारै गाउँघरको याद आउछ
म पनि पहिला एस्तै घोठ जङ्गल धाउने बानी थियो। So मन पर्छ हजुरको Vedio 😊🙏
THankyou For your lovly comment😊
मिरा बैनी लगायत त्याहाको प्राकृतिक हरियोबनजंगल डाडापाखा सारैनै मनपर्यो अति राम्रो
Always happy life your great job 👏
Sarai ramailo lagyo hajur jasari vaye pani ekchoti auxu la
कोमाको कथा चाहिँ लु सारै रमाइलो ।।।कोमा भनेको राई भाषा बाट बोजु भनेको हो है
नातिनी हरुले टिप्ने होलानी ओखर
Wow kati ramailo hunu hunxa baaze baze loved
अति रमाईलो छ बैनी
बाजे झ्याप हुनु भएछ...i love ur family😍
सीलपीङ टेपलेट भनेको चाहिँ मेरो पनि थेको हो है सुलटीनी हरु बजुको कथा धेरै राम्रो लाग्यो मेरो आमाको माम ले पनि यो कथा भनेको थियोे
गोर्खाली को छोरीहरू भनेको यो होनि र बाजे र बोजुलाई मेरो तर्फबाट नमस्कार सेवा ढोक छ र रमाइलो परिवार हो म सधै हेर्ने गर्छु र मन पर्छ गाउँ घरको र डाडा पाखा नहेरेको पनि ठ्याक्कै 36 महिना भैसक्यो येहि हेरेर चित्ता बुझाउने गर्छु हाल साउदी मा छु सरै रमाइलो गाउँ घर र पहाड तिरको भिडियो हाल्नु हुन्छ मिरा बहिनी हेर्न मन लाग्छ ।
veery nice
Heaven in the world my district....GORKHA...
Nice love baje bojuko still..waoo very lucky tar juka k saro k malai sab vanda dar lagne juka
Childhood ko sari yaddilayo thank you so much
Lots of love Meera bainilai. From Kalimpong.
Katti ramro sansakar baje baju ra natiniharuko sarai ramro sambandha. Sarai mitho kura.
Aaha kati ramro thau ho ni hjr
किन बुढा बाजे र बोजुलाई मात्र एक्लै यति टाढा राख्नु भएको यति माया गर्नु हुदो रैछ घरमा सङगै बस्नु होस न
किन होला बाजे बज्यै लाइ गोठ मा राखेको राम्रो लाग्यो डोल्पा देखि हेर्दै छु
Wow dherai ramailo gaun
Majja aayo video herera..
सारै हसाइन नानिले 😀😀😀😀😀😀
Rekha baini so cute and pretty 🥰
Wow nice derai ramro lagx hajur ko video haru
कति रमाइलो छ होइन मिरा बैनी गाउले जिबन
एस्तै जिबिन बिताउन मन छ गोठालो धेरै मन पर्छ।
Very good gaule jiban Mira sis
नमस्कार मिरा जि 💖❤️🌺💞
मलेसिया बाट हेर्दै छु हई कान्छी
कति रमाहिलो है सारही याद आयो है गाउँ तिरको
Nabuje pani gurung bhasa good
Mira chhorita khaichuwa rahechha jehaus ghaunko yaat dilai dinu bayo thank you Jim Grg uk
कति रमाइलो बाजे बोजु नातिनीहरुले कति माया गरेको सधैं ऐसरीनै माया गरिरहनु होला 💓💓💃💃🇳🇵🇳🇵🙏🙏
धेरै रमाइलो
रमाईलो लाग्यो दिदी
खुबै रमाईलो लागो
Baje boju lai mero dherai Maya💝 ksto ramro x jodi ❤💝
मिरा तिम्रो बहिनी रेखा सारै मन पर्छ हो मलाई मिलाई दिउ ना😘😘😘
मिरा जि को च्यानलमा आउदा साह्रै रमाइलो हुन्छ 😀😀
यो भिदियोले अजा गाउको याद दिलायो
Ur sooo energetic Meera timro running taaa ........... Speechless
Aha Kati ramrod maiya Hari ramrod video banaune hunuhunx
थपि थपि खाको? आर्गेनिक पाएर नि!धेरै राम्रो लाग्यो मलाई।
Wow nice place hajur
Hahahah moja ta fatera bijok vaye cha bichara juka pani lagxa ra ahaja voli pani hajur
Ammmmi kasato Sunndar thau really like 👍♥😍malai pani aunu man lagayo
Good village purano yad aayo
Hajur Amma ra Baji li pane namaste hi very nice 👌 and hajur dubi li
म पनि हजुर को फ्यान हो mira ji thank so much
Jehos mirako jiban bindas x thank you
मिरा जि गुरुङ भासा बुझ्न सकिन त हो । जे होस राम्रो लाग्यो पहिलो चोटि हेरेको हजुर को भिडियो ।
Kadakada hait manniparxxa dd bahini ko dincharaya bahut badiya keep going on day by day 🏃♂️🏃♂️🏃♂️👌👌👌🥰🥰🥰
अाहा कति रमाईलाे
Diju moh hjur ko video haru hareko 2 din vyo kati ramro lagyo n baju boju lai dekhara kati khusi vya aafnoi baju boju ko yad aayo diju dharai maya😘❤️🥀
Derai Ramro Sangh khanu holla ngolsyo, hjrle boleko guru Ng vasha ta derai bhujena ta ngalsyo
तिम्राे माेजादेख्दा तिमिले जुँगा टिपेकाे देख्दा तिमिले के पप गरेकाे थियाे पुर्बा जुनिमा तेसैको पबले तेस्तो ठाउमा जन्मेकाे तरातिमि केहिदिन पछि धेरै सुखाकाे दिन अाउनेछा तिम्रो रुप मन्दा किनिको भन्दा कमछैना
Shai ramro mira bhaini
Kati khusi hunu bho baje boju 🙏🙏🙏