जंगलको बीचमा भालु पाल्ने आमाको कथा, म २१ वर्ष पुग्दा बिहान छोरा बेलुकी श्रीमान बिते

Поделиться
HTML-код
  • Опубликовано: 27 янв 2025

Комментарии • 389

  • @gamgurung7415
    @gamgurung7415 2 года назад +60

    साह्रै रमाइलो भिडियो यतीको बर्षसम्म संघर्ष गरेर छोरा नाति भालु समेत पालेको कथा आमा लाई सलाम🙏❤️

  • @debendrabasnet3095
    @debendrabasnet3095 2 года назад +40

    आमाको कुराले मन छोयौ।सत्य बूढो मान्छे झुटबोल्दैन भनेको यहिहो जो आमा बोल्नु भाछ।

    • @ChakachuliEntertainment
      @ChakachuliEntertainment 2 года назад +1

      हजुरलाई आफ्नो भाग्य दर्हो छ जस्तो लाग्छ ? लाग्छ भने जोडिनुस , हजुरलाई स्वागत छ 🙏🏽

  • @khas_chelo
    @khas_chelo 2 года назад +15

    देवि जस्ता यी महान नारीहरुले हामिलाई गर्व गर्न सक्ने वातावरण बनाइदिनु भाको छ,हाम्री हजुरामाको जस्तै कहानी हल्का पात्र मात्रै फरक हो।। हजुरामाको दिर्घायुको कामना गर्छु।

  • @KopilaThapa7
    @KopilaThapa7 2 года назад +170

    नानी मेरोनी एउटा गित खिचन मेरोनी सबैले हेरुन म मरेनी भन्दै धेरै पुराना आफुले भोगेको कथा सुनाउदै हुनुन्थियो एक्कल महिला भएर पनि कति माहान हुनुन्छ आमा आज आमाको भिडियो देख्दा धेरै खुसी लाग्यो धेरै धन्यवाद रेश्म बोहरा भिनाजु 🙏🙏

    • @poojathapamagar7987
      @poojathapamagar7987 2 года назад +2

      p

    • @oppowhite3400
      @oppowhite3400 2 года назад +1

      No by

    • @mayakhati8157
      @mayakhati8157 2 года назад +1

      निकै साहासी आमा हुनु हुदो रैछ आमा आज भोलि त काहानि जस्तै हुछ आमा हजुर बाटनै धेरै कुरा सिक्न पाईयो धन्यवाद आमा

    • @alokgamar5467
      @alokgamar5467 2 года назад +1

      Kopila Thapa त साली पो 👌👌👌👌

    • @sanulama2665
      @sanulama2665 2 года назад

      😭😭😭💖💖❤❤👌👌👍👍👏👏🙏🏻🙏🏻💐💐💖💖❤🌷♥️💞❣💗💐

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +79

    कति रमाइलो आमा लाई देख्दा खुशी लायो☺️

    • @ganeshkhatri6973
      @ganeshkhatri6973 2 года назад +1

      Aatani dhekhya hajur lai हजुर को big fan ma

    • @kumargharti1371
      @kumargharti1371 2 года назад +1

      हजुर

    • @jagatthapa4399
      @jagatthapa4399 2 года назад +1

      Aaja balla Santi khoje jasto lagyo hajur😜😜

  • @nitanischalmagar7623
    @nitanischalmagar7623 2 года назад +33

    बज्यै ले बोलेको गित गाएको सुन्दा मलाई मेरो जिजु बज्यै को साह्रै याद आयो
    बजु सधै स्वस्थ रहनु होला 😘😘😘

    • @गोमा-ज8प
      @गोमा-ज8प 2 года назад

      मलाईत मेरी आमाको आबाज जस्तै लागेर कति रोय मेरो आमा हजुर लाई थनयबादछ

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 года назад +10

    आमाको पिडा सुन्दा सारै दुख्ख लाग्यो तर आमा शाहसीलो हिम्मत भएको हुनु हुदो रहेछ आमाको ईच्छा पुरा होस रोग नलागोस भगवान स॔ग प्राथॅना गदॅछु ।

  • @buddihichhetri6090
    @buddihichhetri6090 2 года назад +25

    हामीले केही गर्न नसक्ने पनि होइन र सबै चाहेको गर्न सक्ने पनि होइन तर हाम्रो नेपाली आमाहरू महान हुनुहुन्छ !कुनै पनि आमाले यो बुढेसकालमा एकलै रून नपरोस् यही कामना गर्दछु 🙏🙏

  • @reshamneupane6902
    @reshamneupane6902 2 года назад +4

    साहसी आमालाई मनन छ।
    रेशम बोहोरा सरलाई धेरै धेरै धन्यवाद छ।

  • @laxmiprasadtiwari1379
    @laxmiprasadtiwari1379 2 года назад +8

    सबै कुरा सुनियो परदेसी भुमि बात आफ्नै आमाको याद आयो निकै भाबुक बनाउनु भो आमा कुनै बोल्ने सब्दै भेटिन आमा हजुर लाइ नमन छ

  • @Sklama88
    @Sklama88 2 года назад +28

    आमाको आशिर्वाद लागोस मलाई पनि 🙏🙏😘😘❤️❤️

  • @jibisonacharya5612
    @jibisonacharya5612 2 года назад +25

    कति मिठो स्वर आमाको

  • @pommagar2917
    @pommagar2917 2 года назад

    अति साहसी बजै कति मीठो बोल्ने शैली आज फेरि मेरो बजै को याद आयो बजै को भेदियो देखेर 🙏🙏नारी एउता संसार चलाउने सञ्चालिका हुन १,२ वता नारी ले गर्दा अहिले सबै नारी लाई नराम्रो सोच्छन 🙏

  • @himal6303
    @himal6303 2 года назад +24

    रेस्म बोहोरा को भिडियो हेर्न सारोइ मजा लाग्छ

  • @asunamgr6823
    @asunamgr6823 2 года назад +9

    कति मीठो बोली आमाको 🌺🌺👌

  • @premamagwr4692
    @premamagwr4692 2 года назад +21

    आहा कति खुशी लाग्यो। आमा मेरै गाउँको पो हुनुहुदो रहेछ। आमालाई देख्दा धेरै धेरै खुशी लाग्यो । सधैभरि खुसी हुनु ,स्वास्थ रहनु है आमा❣️💞🌍💖

    • @vickytamang2701
      @vickytamang2701 2 года назад

      Timi ra ma ekchoti bhetna paye jhan timi kati khusi hunthiau.

  • @purabmagar9912
    @purabmagar9912 2 года назад +62

    हजुर आमा नमस्कार 🙏
    हामीलाई पनि धेरै धेरै आशीर्वाद दिनु होस्
    र हजुर पनी धेरै धेरै येस्तै गरी स्वस्थ र तन्दरुस्त
    भै अझै लामो समय सम्म जीवित रहनु हाेला

  • @bishnukhadka3608
    @bishnukhadka3608 2 года назад

    महिला कति महान् हुन्छन् अनेक समस्या संग जुधेर जिवन बिताइरहेका छन् हरेक आमाको आशीर्वाद लागोस् 💗🌎🙏👣

  • @Dilli-Pariyar2225
    @Dilli-Pariyar2225 2 года назад +18

    रेशम।सर।पनि भगवान्को दोस्रो रुप।लाग्छ मलाई धेरै उदाहरणीय काम गर्नुन्छ।🙏🙏🙏

  • @tamuyam9526
    @tamuyam9526 2 года назад +8

    ओहो कति साहासी आमा सम्मान छ

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 2 года назад +2

    हजुर अामा देखनु पाउदा खुसी लागो God bless mother

  • @kajiram2877
    @kajiram2877 2 года назад +2

    आहा कति राम्रो कथा मन छोयो जिन्दगी एसतै हो !

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 2 года назад +1

    आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भन्ने उखान छ त्यो सत्य हो।घरको सरस्वती घरको लक्ष्मी भनेको पुराना पुस्ताको आमाहरु हुनुहुन्छ।

  • @bhimpuri7546
    @bhimpuri7546 2 года назад +1

    आमा पर्ती न्यानो न्यानो अभिबादन छ
    र आमा को कथा सुनेर निकै मार्मिक बनायो
    निकै संघर्ष को कथा र आमा धर्ती जस्तै शाहासी हुनुहुदोरहे छ ❤️❤️🙏🙏

  • @KalpanaSingh-lr5up
    @KalpanaSingh-lr5up 2 года назад +1

    आमाको कुरा सुनेर खुशी पनि लाग्यो आँखा बाट आँसु पनि आयो सार्है राम्री आमा

  • @shusmitabegyaa1831
    @shusmitabegyaa1831 2 года назад +3

    कति मिठो कुरा गर्नु भको आमा हजुर सधै स्वास्थ रहनु आमा🙏🙏🙏🙏

  • @hrsingh6787
    @hrsingh6787 2 года назад +2

    सुन्न पर्ने हेर्न पर्ने कुराहरु यस्ता अग्रजका हुन कतै हामी आधुनिक झिलिमिलिमा भुले बाटो बिराउदै त छैनौ आजको ठ्लो प्रश्न हो खुसी लाग्यो यो भिडियो हेरेर । तपाईका सबै भिडियो मन पर्छन सर मलाई ,राम्रो काम गर्दै हुनुहुन्छ ।

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 2 года назад +8

    आमाका कुरा सुनेर अचम्म भए बिचारा कस्तो दुख गरेर बस्नु भएको रहिछ

  • @npnp2696
    @npnp2696 2 года назад +1

    आमा लाई नमस्कार का साथ साथै धेरै धेरै माया सहित धन्यवाद टक्र्याउन चाहन्छु। आमा ले पालेको भालु बुटवल फुलबारीमा छ रे खुसी लाग्यो।

  • @govindaale6305
    @govindaale6305 2 года назад

    आमा को कुरा कति रमाइलो मन नै छोयो ।आमा सधै भरी यस्तै रहनु होला ।अहिले को छोरी मान्छे हरुले एकचोटी हेर्नै पर्ने vidoe । ।🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

  • @khushi6454
    @khushi6454 2 года назад

    सुनि राख्न मन लाग्दा लाग्दै सकेछ आमाको कुरा ।

  • @padammahat5297
    @padammahat5297 2 года назад

    Dhanyebaad यस्तो आमा सँग ko kura, but Baglung, पोखरा, ktm tour ko offer and committment garnu vayena, यो आमा को लागि म गरिब vayeni इच्छा पूरा गर्नै paye म सौभाग्य हुन्थे

  • @basantabudhathoki3109
    @basantabudhathoki3109 2 года назад +1

    रेशम भाईको भिडियो असाध्यै हेर्न मन लाग्छ। तर हेर्यो कि प्रायः रुने खालको हुन्छ जुन वास्तविक भोगाईहरु थिए। आज पनि रुने काम भयो जे भए पनि ओझेलका खबर पस्किनु हुन्छ खुशी लाग्छ।

  • @saudisaudi2717
    @saudisaudi2717 2 года назад +1

    धेरै पतक गएर हेरियो बोजु ले पालेको भालु हेरियो तर थाहै थिएन विशेष धन्यवाद रेशम जि लाई आमा को कथा देखाइदिनु भो

  • @amandulal6375
    @amandulal6375 2 года назад +1

    Aama sabda nai kati mithas..much love Aaamaa🙏🙏🙏❣️❣️

  • @kesarikc6489
    @kesarikc6489 2 года назад

    कति मिठोकथा आमाको कुराले आख रसाए

  • @भरतआरसी-ध8भ
    @भरतआरसी-ध8भ 2 года назад

    आमाको कथा सुन्दा साह्रै मन छोयो

  • @mariagoretti9179
    @mariagoretti9179 2 года назад +37

    नमस्कार🙏
    म सिक्किम देखि❤❤🙏
    आमा बस्ने गाँउ पाखा हेर्दा पनि भालु आउछ जस्तै देखिन्छ। आमाले किन भालु किन पाल्नु भकाे हाेला डर लाग्दो जनावर हाे। मज्जाले गफ सुनाउन भयो।

    • @kishna1531
      @kishna1531 2 года назад +6

      जैकलि दिदी निकै शहनसि थईन त्याे भालु मैले पनि देखेकाे हाे

    • @dineshbohora4314
      @dineshbohora4314 2 года назад +3

      आउँछ हजुर उहाको गाउँ र मेरो गाउँ सँगै हो बाघ भालुको त कुरै नगरम

    • @mariagoretti9179
      @mariagoretti9179 2 года назад

      @@dineshbohora4314 एक्लै र साँझ परे पछि त भित्र बाहिर गर्नु त डर लाग्दो रहेछन् नी त एक्लो दुक्लाे हिँडन पनि

  • @पाल्पालीसेन
    @पाल्पालीसेन 2 года назад

    सारै भावुक बने स्वर्गीय हजुरआमाको याद आयो
    आमाको जय जय होस ।
    आमाको ईच्छा ८४ पुजा राम्रो सङ्ग सफल होस्

  • @sanuale460
    @sanuale460 2 года назад +1

    कती आन्नद लाग्यो आमाको कुरा सु्न्दा 🥰🥰

  • @arjunmagar5439
    @arjunmagar5439 2 года назад

    Kati ramailo gaule jha jhal ko ..tar kegarne gauko garibi jibangi dukh lagdo hun6 ..ghas dauramai sansarko riti dekhnu paudain garibi jindagile

  • @thaparamesh4478
    @thaparamesh4478 2 года назад +2

    आमा भन्नु जसको मन मुटु भित्र बाट निस्किन्छ उसलाई मात्र थाहा हुन्छ धन्यवाद यो भिडियो हेर्न पाउँदा

  • @dipakbaral4667
    @dipakbaral4667 2 года назад

    धेरै खुसी लाग्यो आमा देखेर सर

  • @gangabhujel6723
    @gangabhujel6723 2 года назад +1

    यो भालु त फुलबारी देखेछौ यो आमाले पालेको भन्दा फेरि हेर्न मन लाग्यो

  • @padammagar1677
    @padammagar1677 2 года назад

    धोगछ है आमालाई nice song good job bro

  • @bhaktamayarai4060
    @bhaktamayarai4060 2 года назад

    आमा र भालु सारै मन पर्यो।

  • @lilamagarni471
    @lilamagarni471 2 года назад

    Dherai ramro lagyo aamako geet sunda kati pida.haru rahe xa bichra aama ko

  • @gsmagar4431
    @gsmagar4431 2 года назад +1

    मन छोयो आमा हजुरको कुरा सुन्दा आसु आयो दुखको कहानि सुनाउदा

  • @villagerneplease
    @villagerneplease 2 года назад +14

    मेरो बाबाले गाउनी यो मीठो पुरानो भाका अन्त खासै सुनेको थिएन।यदि कसैसँग भए सेयर गर्नुहोला नत्र यी आमा सँग सेयर गरेर पुस्ता हस्तान्तरण गर्न ईच्छुक भईयो।।

  • @sitarijal7125
    @sitarijal7125 2 года назад

    अस्ताई
    राम्रो कुरा देखाउनुपर्छ thixa

  • @manojbudhamagar8430
    @manojbudhamagar8430 2 года назад +6

    🙏🙏🙏🙏🙏❤️❤️❤️आमाले पालेको भालु त अहिले बुतवल फुलबारिमा छ कि जस्तो लाग्छ।।

  • @kalpanarai6545
    @kalpanarai6545 2 года назад

    Aama ko kati mitho boli kati pir man ma huda ni majale dil kholera bolnu vako derai maya xa Aama lai😍😍😍😍😍🙏🙏🙏🙏💖💖💖💖👍️

  • @dipeshrai6427
    @dipeshrai6427 2 года назад +3

    आमा धर्ति हुन् आमा स्वोर्ग हुन् आमा नै संसार love you 💞आमा 🙏

  • @ganeshghartimagar3292
    @ganeshghartimagar3292 2 года назад

    कति राम्रो आमा को सोच अनि कति राम्रो हुनु हुन्छ अहिले सम्म 80 बर्श पुग्न लाग्दा पनि धेरै धेरै सम्मान मेरो 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️

  • @vishnuale5115
    @vishnuale5115 2 года назад +1

    Kati ramro aama sachai Kai bhaggey mani aama hunu hudo rahexa dherai ramro lageo resham sir. Jamana ko sukha dukha garera pane khusi sanga life bitaunu bhako aama prati sewa dhog xa.... Resham sir hjr Lai pane jadau bhane... Bhalu ko story liyera ak choti aaunu hola. Plz...

  • @bidhangolay5714
    @bidhangolay5714 2 года назад

    Kati mitho guf garne hajur aama sachai sarai khusi lagyo

  • @vinzreyes2041
    @vinzreyes2041 2 года назад +2

    नमस्ते आमा जती सूने तेतीनै सुन्न मन लाग्ने बेथा 🙏🙏❤❤😘😘

  • @kamalakarki8379
    @kamalakarki8379 2 года назад +1

    God bless you Aama good job bhai 💐💐

  • @My-vlognepaldhaniram480
    @My-vlognepaldhaniram480 2 года назад

    खुसी लायो आमा काे कुरा सुन्दा दुःख पनी लायो पुरै भिडियो हेरे

  • @jiwanrajtripathi4621
    @jiwanrajtripathi4621 2 года назад +1

    अामालाई खरच देउ , नगरपालिकाले

  • @khatrikhum876
    @khatrikhum876 2 года назад

    आमाको कुरा ले मन छोयो

  • @grgbabu3425
    @grgbabu3425 2 года назад

    Ama seba Dhog mahan ama salute xa,
    Resam bhai har pidha dhukhi garib ko asu puxni imandar patrakar hun,
    Sarkar lay samman ra sayog garnu parxa.

  • @ishworithapa713
    @ishworithapa713 2 года назад

    कठै बिचरा अामाकाे कुरा छाेरा छाेरिकाे माया कति कति रेसम‌जिकाे भिडियाे सधै हेरेकिछु

  • @mkamrita5397
    @mkamrita5397 2 года назад +2

    धेरै धेरै माया आमा लाई।

  • @ajitsingjali5518
    @ajitsingjali5518 2 года назад +2

    बिचरा आमा मलाई कति रुन मन लाग्छ आमाले भोगेको कुरा सुन्दा त्😭😭😭😭😭🙏🙏🙏🙏

  • @yls9204
    @yls9204 2 года назад +1

    यो छोतो जिन्दगी मा धेरै संघर्ष गर्न पर्नी के गर्नु आमाको कुरा सुन्दा अँखा रसायर आयो

  • @प्रिन्सनेपाली

    कति माया लाग्ने आमुई रछिन ❤❤❤ स्वास्थ्य बस्नुहोला ❤🙏

  • @bikashbhusal8897
    @bikashbhusal8897 2 года назад

    आमालाई बागलुङ बाट पोखरा पोखरा बाट काठमाडौं घुम्ने रहर रहेछ । आहा! कस्तो अर्थपूर्ण जीवन भोगाइ आमाको ।

  • @bhimshrestha3031
    @bhimshrestha3031 2 года назад

    Aama, hjr lai salam xa. Vagwan le rakhsha garun.

  • @laxmansaud3642
    @laxmansaud3642 2 года назад

    Wow man chhuyo aama ko katha suner 🙏🙏

  • @deepakmagar1919
    @deepakmagar1919 2 года назад +2

    आमालाई बुटवल लगेर भालुको भिडियो सार्वजनिक गर्नुस तपाईको पुनय हुनेछ,

  • @rajkumardarlami4864
    @rajkumardarlami4864 2 года назад

    यो भिदियोले साच्चिकै हृदय मा लात हान्यो ,कास मा जिन्दगी के छ र?जिन्दगी भित्र को त्यो संघर्ष हेरौ,म निशब्द भय ।पत्रकार मित्रलाइ धेरै धेरै धन्याबाद,आमालाइ मिठो माया अनि सम्झना अर्पन गर्दछु।।।🙏🙏

  • @gcsmarat989
    @gcsmarat989 2 года назад +4

    Resham is great pattrakaaar❤️

  • @rajubashyal4390
    @rajubashyal4390 2 года назад +1

    Aba valuko khani byawastha sahit aama sangai rakhidini prayas garidinu parxa jasto lagyo malai. So both of them would be very happy as family members. J vayeni ajhai pani aamakai hak adhikar raixa tyo valu sanga🙏

  • @postaposta1155
    @postaposta1155 2 года назад

    Kati ramaili ama hunugune rahe6 amale paleko Bhalu maile Butwal fulwari ma hereko6u amalai hardik Naman garda6u 2hat Jodi🙏🙏🙏

  • @crystalperfume9539
    @crystalperfume9539 2 года назад

    Sarai sanskari amaa 🙏🏻🙏🏻🙏🏻

  • @premmagar
    @premmagar 2 года назад

    सेवा ढोंग आमा लाई from uk

  • @anupamagar1710
    @anupamagar1710 2 года назад +1

    कति मीठो गफ आमा ❤️❤️

  • @pubgmaster1513
    @pubgmaster1513 2 года назад +3

    अामालाई त्याे भालु सँग एक चाेटि भेटाई दिनु सर
    अर्काे भागमा अामाले भालुलाई भेट्न पाएकाे देख्न पाउ 😭😭

  • @rajendragurung4306
    @rajendragurung4306 2 года назад +2

    Thank you sir god bless you 🙏

  • @sushantasingthapa1745
    @sushantasingthapa1745 2 года назад

    Dherai dherai sanskari ama,

  • @chochangejetha9873
    @chochangejetha9873 2 года назад

    महान आमा उहाको कुरो ले मन छुयो भाबुक भय 🙏🙏

  • @kumarprem7192
    @kumarprem7192 2 года назад +4

    Great voice Aama ko

  • @miralama7663
    @miralama7663 2 года назад

    malai mero hajur aamako yat ayo kati ramro hununxa aama socha bichar ustai bichara aama bigatko kurale aasunai jharnu vayo aamale ❤️❤️❤️❤️

  • @riyankhand9706
    @riyankhand9706 2 года назад

    Aama lai naman

  • @chambahadur4032
    @chambahadur4032 2 года назад

    Ramro kam garnu vako xa Vai dhanybat

  • @bharatshrestha8609
    @bharatshrestha8609 2 года назад

    Kati ramro aama jhanai ramro kura 😘😘😘🥰🥰🥰🥰🥰🙏🙏🙏

  • @rakesh90ac
    @rakesh90ac 2 года назад

    खुसी लाग्यो

  • @khadakbahadurrana8787
    @khadakbahadurrana8787 2 года назад +5

    Aama good voice sir 👍

    • @ChakachuliEntertainment
      @ChakachuliEntertainment 2 года назад

      हजुरलाई आफ्नो भाग्य दर्हो छ जस्तो लाग्छ ? लाग्छ भने जोडिनुस , हजुरलाई स्वागत छ 🙏🏽

  • @shivachuhan8752
    @shivachuhan8752 2 года назад +1

    साहासी आमाको पिददायक आटिलोकुरा सुन्दा सार्है मन चोयो

  • @gangarajlohar8858
    @gangarajlohar8858 2 года назад

    साह्रै राम्रो भिडियो रेशम सर

  • @jitendrabasnet6227
    @jitendrabasnet6227 2 года назад

    Ramailo lagyo tita mitha ganthan

  • @saramagar7195
    @saramagar7195 2 года назад

    जे छ मनमा छ❤️❤️❤️

  • @prempradhan9030
    @prempradhan9030 2 года назад

    Ati sundar🙏

  • @yagyarana5494
    @yagyarana5494 2 года назад

    धेरै धेरै राम्रो

  • @shadowgamers6540
    @shadowgamers6540 2 года назад

    आमा भनेको जो पनि आमा माहान 🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @yemanthakuri1782
    @yemanthakuri1782 2 года назад

    Aama hjr ati sundar r sahasi hjr

  • @thando6739
    @thando6739 2 года назад +1

    यो भालु फिर्ता गरिनुपर्छ आमालाई , उहाँले खुवाउन नसकेर पो दिनुभएको त ।। बरू भालुलाई खानेकुराको व्यवस्था गरिदिनुपर्छ।

  • @pritam9244
    @pritam9244 2 года назад

    Aama hajur loi dherai dherai manana

  • @maywe3021
    @maywe3021 2 года назад

    asto news herda ama vanne word kati mahan x🙏afu t 5yrs ma ama harayo 😭asta ama haru boleko sunda kati runa man lagx😭 ama baba marne xora/buhari kati papi hun ni..xixixi afu ni kasaiko xori ho.afno ni xora xori hola ya x vnne soch naaune papiharu.j vyni patrakar vaiharu le bela belama dukha payko ama buba ko vdo dekhaunuhunx khusi lagx🙋🙏