धेरै राम्रो गरेछन दाजुभाइ ले । यसरी नै जङ्गल मा भएको जति पनि बाघ चितुवा छ्त्यो सबैलाई मार्न पर्छ अनि बल्ल मान्छेको ज्यानको खतरा हुदैन यो दाजुभाइ लाई सरकारको तर्फबाट पुरस्कार को पनि बेबस्था हुनु पर्ने हो
नेपाल सरकार र सुरक्षाकर्मीले त नेपालमा बाघलाइ नियन्त्रण गर्न सकेनान अहिलेसम्म त्यहि भएर नेपालकाे सरकारकाे काम छैन किनकि मैले ठ्याक्कै जिल्ला भुले सायद तनहुँमा हुनुपर्छ कति बच्चाहरूलाई कसैलाई आमाकाे काखबाट खेल्दाखेल्दै र कसैलाई घरबाट तानेर मार्दाखेरि केही पनि सुरक्षा गर्न सकेन तर हजुरले दाईकाे ज्यान पनि बचाउनु भएछ र सहासि दाइ र हजुरलाई सलाम छ तपाईंको नाम लेखिनुपर्छ इतिहासमा सकिन्छ भने पत्रकार शर यस्ताे परिस्थितिमा राहातकाे ब्यबस्थापन गर्ने काेसिस गरिदिनुहाेला धेरै नाेकसान भएकाे रहेछ धन्यवाद
धेरै राम्रो काम गर्नु भो सर ।
त्याे बाहादुरि भाइलाइ रबिलामिछाने जि काे
बडिगार्डमा तुरुन्तै नियुक्ति गरियाेस।धन्यबाद!!
अइलेको समयमा बगसग फाईट खेल्ने हिमत भएको दुई दाजु भाईलाई सलाम नमस्कार 🙏🙏👍🏻👍🏻
युवा हो जोस हिम्मत लाई सम्मन छ भाइ
नयाँ बर्ष 2080 सल को सूभ कामना दिन चाहन्छु नेपाली बहादुर देखाई दिनु भाएको म धेरै धेरै हार्दिक बधाई तथा शुभकामना छ
बागसग लडाइ गर्ने दुई दाजु भाइलाइ सलुट छ
मान्छेलाई केही भएना त्यसमा खुसि छाै । भाइ तपाईले सयाेग गनुभएछ । धन्यवाद ।चितुवा मराे खुसि लाग्याे
एकदम साहासी मान्छे स्यालुट छ दुई दाजु भाइ लाई
गुल्मी लि हाे गुल्मी लि 👊👊🤛🤛
बाघ भाको भा यो मान्छेले आया पनि भन्न पाउदैनथ्यो तर चितुवा परेछ 😄
स्याबास।कति मान्छे मात्र बाघले मारेको सुन्नु आज बाघ नै मारेको सुन्दा खुसी लाग्यो।
Sahi ho uncle
राम्रो काम hjr लाई धेरै धेरै धान्नै वाद manxe चैं सफल huna payaxa खुसी लग्यो
हो यस्तालाई भन्छन बिरगोर्खाली तेसैभनेकोहोर गोर्खाली सहिकाम गर्नुभयो बाघ मर्यो हजुरहरुको साहासलाई सलाम छ
Khate pagal 😂😂😂😂😂
Daju vai vayesi yesto hunu parxa salam vailai
धेरै राम्रो काम गर्नुभयो,😳
very good very good job.
बाघसंग सिङ्गल लडेर मारेको धेरै धेरै धन्यवाद छ,र नेपाल सरकारले पुरुषकार बितरणगरी बहादुरी घोषणा गर्नुहोला।
🎉भाई हरू ले हिम्मत को काम गर्नु भो,बाघ संग लडेर बाघ मार्नु भनेको सामान्य कुरा होइन,धेरै धेरै धन्यवाद छ
Sayabas dui jana dajubhailai Well done good job.
बधाई छ दाजु भाइ दुई जना लाई सलाम छ
सलुट छ दाजुभाइलाइ
good very good, sahasi salute x,
DheraI dherai salam x dai haru lai yo bak sabg ladne manxe mahan ho 🙏🙏🙏🙏❣️❣️❣️❣️❣️❣️
धेरै राम्रो काम गर्नू भयको मा धन्यबाद ।
बिरबलभद्रको सन्तान हो, अंग्रेजहरुलाई ढुङ्गाले हराको हो ।आज ज्यानमारा बागलाइ मकैको थुट्ठाले मार्नू भनेको निडरता बाहादूरि हो । सबै जनालाई चेतना भया ।
नेपाली लाई कमजोर नसोच बाघ लाई नि मारिदियो धन्यवाद
धेरै धेरै धन्यवाद छ ! बहादुर नेपाली पो त ?
चितुवा सग प्रतिकार गर्दागर्दै आफ्नो ज्यान बचाई चितुवा मार्ने दाजुभाइ लाई सर्बप्रथम धन्यवाद।
पहिलाे कुरा भाग्य बलियाे हाे दाेस्राे कुरा दुई दाजु भाइ सगै भएर सजिलाे भयाे
छोरा होसत एसतो होस हिकमतवाला धन्यवाद
बधाई छ हजुर हरु लाई
बधाई छ हजर हरुलाई
हजुर दुई भाई सम्मा छ very good
Good vai ramro kam safal vayo mahan puruss
Badai xa bhchnu vhyax
Wow vai haru lai mannai parxa 👍👍👍👍
धन्यबाद बाहादुर 2 भाई
सलुट छ दुबै दाजुभाइलाई नेपाल सरकारले पुरस्कृत गरेको देख्न पाइयोस्
Verry good badhai x dubai daju vailai
Syabash babu 👏👏👌👌
साहाशी हो हजुर हरु
नोक्सानी भएछ।तर जीवन बाँच्यो त्यसमै खुसी हुनुपर्छ।
omg bbl ramro lagyou daju ..nice
Kunwar both daju vai lai thulo samman de sarkar. BAHADUR
They proved our ancestor is bir gorkhali ❤️😚.....
huge respect for both brothers
Salam x vaiko himmat lai
धेरै राम्रो गरेछन दाजुभाइ ले । यसरी नै जङ्गल मा भएको जति पनि बाघ चितुवा छ्त्यो सबैलाई मार्न पर्छ अनि बल्ल मान्छेको ज्यानको खतरा हुदैन यो दाजुभाइ लाई सरकारको तर्फबाट पुरस्कार को पनि बेबस्था हुनु पर्ने हो
सरकारले के गर्थ्यो हजुर सम्मान उल्टो कारबाही पो गर्छ उल्टो कानुन बाच्नु भयो तेहि राम्रो छ
मेरो नाम कै मित बहादुरै हुन❤❤❤
मेरा बा
नेपाल सरकार र सुरक्षाकर्मीले त नेपालमा बाघलाइ नियन्त्रण गर्न सकेनान अहिलेसम्म त्यहि भएर नेपालकाे सरकारकाे काम छैन किनकि मैले ठ्याक्कै जिल्ला भुले सायद तनहुँमा हुनुपर्छ कति बच्चाहरूलाई कसैलाई आमाकाे काखबाट खेल्दाखेल्दै र कसैलाई घरबाट तानेर मार्दाखेरि केही पनि सुरक्षा गर्न सकेन तर हजुरले दाईकाे ज्यान पनि बचाउनु भएछ र सहासि दाइ र हजुरलाई सलाम छ तपाईंको नाम लेखिनुपर्छ इतिहासमा
सकिन्छ भने पत्रकार शर यस्ताे परिस्थितिमा राहातकाे ब्यबस्थापन गर्ने काेसिस गरिदिनुहाेला धेरै नाेकसान भएकाे रहेछ धन्यवाद
हाम्राे धादिङ्ग मानि लेउन पर्याे कुवँर दाजु भाइलाइ अति दु: ख दियाे चितुवाले लउन
very good vai
बाहादुर मान्छे
बधाई छ दुबै लाइ
हावा कुरा चितुवाले छुयो भने खुकुरीले काटेको भन्दा बाघको नग्राले चिर्छ
सफल्ता का सात बाघ लाई मार्न सफल हुनु भाको मा बदाइ का साथ शुभकामना छ
Salute bravo
Gulmeli ho Gulmeli dhido khako power xa ni Dajuvai ma Samman garnu parxwww Jay gulmeli❤️❤️❤️❤️🙏🙏
सलाम छ बाग मारा भाई हरु लाई 👏👏👍️🙏🙏
Good luck👌❤❤❤
very good nice job
Sahasi daju bhai lai dhanya badh
I'm from Bhutan fabulous job bro
I love Bhutan ❤️
ठिक गर्नुभयो ।
घरि बाग भन्छ घरि चितुवा भन्छ बाग र चितुवा नचिने कस्तो अापेहरू हाे 🤣🤣
😆😆
Very good bhai ji badhai ho
सईकाम गरनुभयो भाई हरुले
Dherai ramro kam
रामै।गरे मेरा।भाइहरुले
Bir gorkhali 💪💪💪
गुल्मी को पावर ❣️❣️❣️
ramro garnuvo hajurlaee bhadhai xa
Brave handsom bro hajur kunwar bro.
gulmeli ko josh
ल बधाइ छ बाघ लाई मारेको मा 💪💪💪
Omg 😱 brave 👨
Wow Maro payro daji
Bhai,lai,thanks,bahadur,bhai
नवलपरासी मा धेरै खाइ सकेछ बाघ ले नवलपरासी मा पनि बाघ मार्नु पर्छ कि निकुञ्ज ले राम्रो निरक्षर गर्न परो
Ati parsansa yogye karye kalagi samman bhannai parchha
Shahasi daju vailai dhanyabad.
Thanku bahadurilai
Hoit Dhanna bachexan solty
Very good👍👍👍👍
Very good
Good 👍
Hoit yuwa Jos kada ✊
Nepal sarkarle upachar garnu parxa
ठिक गर्नु भो मान्छे लाई आक्रमण गर्छ भने जुनसुकै जनाबर लाई मारिदिनु पर्छ।।।
💪💪
Thanks vai
Sei molto coraggioso hai fatto molto bene hai visto tu hai fatto vivere ure altri sei molto coraggioso veri good
baghlai jitne manxelai salam xa.
good job
Wou brave brother
म सलुट गरछु बाघ मारनु भयो जेहोस गोर्खालिको छोरो होनि मलाई खुसी लागो
Gulmeli😎
Badhai xa. BDR ra masur dailai
Bahadur Vanda maha bahadur daju vae lae salam xa yo Josh ra sahas Jo koima hudaena feripanj syabash vanxu ma tiha najik vae price 50 hajar dinthe
Hamro gulmeli honi 😂🤣 kam xaina koi vanda❤️🤞✌️🤣
बाघलाई मार्ने भाई हरु लाई धेरै धेरै धन्यवाद। बाघ मारेकोमा
Bagh sangh laderw tyo yudda jitne bahadurlai SALUTE
Gulmeli