धेरै खुशी लाग्छ मिरा जी हजुरको यो आर्गनी भिडियो हरू हेर्न पाउदा बल्ला २ महिना को पर्खाई पछि आज नयाँ भिडियो हेर्न पाईयो खुशि लाग्यो ! अनि जीवनमा हरेक उतारचढाव त आईनै हाल्छ तेस्लाई समाना गर्न सक्नुनै ठुलो कुराहो ! आफुलाई भाग्यमानी ठान्नुन अझै पनि ! यति माया गर्ने बाजेबुजै हुनुहुन्छ ! धन्यवाद मिरा जी from sankhuwasabha 🙏😍
मिरा गुरुङ युट्यूब च्यानलकी मुख्य पात्र मिरालाई यो बिचमा निकै सम्झना गरियो। राम्रो लागेको उपन्यास, राम्रो लागेको चलचित्र र त्यस भित्रका पात्रहरूसँङ्ग असाध्यै मिठो सम्बन्ध रहेजस्तै तपाई र तपाईको भिडियो भित्रका पात्रहरूसँङ्ग पनि त्यस्तै अनुभुति हुने रहेछ।
मिरा नानिको भिडियो मैले सबै हेर्ने गरछु। धेरै राम्रो लाग्छ। अजै अरु राम्रो भिडियो लिएर आउनु नानि अजै प्रगती गर्दै जानु । दर्शकहरुको मन जित्नु धेरै धेरै शुभकामना।
"भेटिनु छुटिनु त के होर?सन्सारको रित हो....।" सन्सारको नियम भनौ या रित!!!???सबैलाइ था भएको कुरानै हो यो सन्सारमा कोहि,कुनै बस्तु पनि अजम्बरी छैन...अनत्य निश्चिति छ।बोजु बित्नुभएछ दु:ख लाग्यो खबर सुनेर।झन आफ्नो आफन्त,आफ्नो प्रिय पात्र गुमाउनुको पीडा झनै गाह्रो हुन्छ।तर मिरा जि आफुलाइ सम्हाल्नुहोस।आफुलाइ ब्यस्त राख्नुहोस।यो सोच्नुहोस आज बोजु जहाँ,जता,जुनै ठाउमा भएपनी,जहाँ हुनुहुन्छ एकदम सुखी/खुशी हुनुहुन्छ।म यो कामना गर्दछु कि हजुरको बोजुको आत्मालाई शान्ति मिलोस...।मेरो तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। उहीँ हजुरको शुभचिन्तक =मिमाहाङ्ग लिम्बू धरान-१९,बालक चोक,चौकिबारि सुनसरी,कोशी,नेपाल
Mira Grg From Gorkha छ्याजलो 🙏. धेरै महिना दिन पछि भिडियो हेर्न पाए खुशी लाग्यो. बिन्ती छ आफ्नो ख्याल राख्नु होला. धेरै पातली भएको रहेछ धेरै चिन्ता नगर्नु प्लिज 🙏🙏🙏❤️❤️🥰🥰🇳🇵🇳🇵
धेरै दिन् पछी बिडीयो देख्ना पायो मिरा बैनी खुशी लाग्यो पिरनगर्नु हामी एकदिन यो सनसार छोडेर जानू पर्छ सुखा दु:खा मानछेको जिवन्मा अाइ रहानछ पिर चिनता नगर्नु मन् लाई धरो बनाउनु पर्छा बहिनी 🧡🧡🧡🙏🙏🙏
हराउनु भयो भनेर नरमाइलो लागेको थियो तर आज प्रष्ट भयो जिबनमा सुख दुख त भैनै रहन्छ प्राकृति नियम नै हो मानब जिबनमा ।।आउदो दिनमा हजुरको रमाइलो गाउँ ले परिबेशको भिडियो हेरिरहन पाउ ।गीत संगीत मा पनि देख्न पाउ यहि छ कामना 🌷🌷❤️❤️💖💖💕💕
हजुरकाे भिडियाेहेर्दा सारै रमाईलाेलाग्छ सधै येस्तै भिडियाेहेरिरहनपाउ हजुरलाई धेरै धेरै धन्यबाद! उन्ति,प्रगतिले हजुरकाेहरेकपाईलाहरु चुमिरहाेस धेरै धेरै शुभकामनाछ🙏
Biteko 2 months jasto Dukha ko din haru aba pheri kahile pani na awas.😭😭 After long time waiting Tapai ko new video hernu paiyo dherai khusi lago. Many thanks Sister 💕👌👏🏻👍🙏❤️
धेरै पछि तपाइको गाउले अर्गानिक भिडियो देख्न पाइयो हाम्लाइत खुसिलाग्यो तर पिर चिन्ता नलिनु बिरामिहुने चिन्तालेनैहो, जे भएनी मर्नेको पछि जान सकिन्न बाच्नेले कुनैको आशामा बाच्ने प्रयात्न गर्नुपर्ने हुन्छ।🙏💝
मिरा जी धेरै पछी हजुरकाे भिडियाे हेर्न पाउँदा खुशी लाग्याे तर हजुर काे घरकाे बजुकाे निधन ले दुखाी पनि भएकाे छु । मिरा जि लगायत सबै परिवार मा धर्य धारण गर्ने शक्ति मिलाेस र दुख सुख मानिस काे जिन्दागी मा आई रहन्छ मिरा जि अब हजुर काे जिबनमा उहीँ खुशी र सुखी जीवन मा आएर यहि आर्गानिक गाउले जिबनमा रमाएर राम्राे भिडियाे हरु ल्याउनु हाेला
Thanks Mira bahini for amazing vlog. Please, be strong yourself. Glad to see you back to normal life since grand mom passed away. Rest in peace grand mom ⚘️🙏
Stay blss sis tk cr of ur self...i also loss my father one year ago...i also suffered frm that situations...its really hard to belive that our love ones left us heavenly..bt this is the truth of life we hv to accept it & keep move on, we all are visitors of this beautifull universe,don't be panic, ur lov one always alive in ur hrt,stay happy in any situations & enjoy every steps of life we hv only one life stay precious sis...
बिरामी हुनु भाको रहिछ म त भिडियो को पर्खाइ मा बस्दा बस्दा थाकी सकेको थिय आज खुसी ले गद गद छु मिरा जि
dherai dinko parkhaima meera ngolsyo ko video aaja hernu payo khusi lagyo ❤❤❤miss you
Wowowowow कति रमाईलाे ठाउँ बाजे बुजुलाई माया अनि सम्झना🙏🙏🙏🙏मिरा sis tnsn नलिनु 😘😘
आहा कति रमाइलो यसरी पानी मा न रुझी को पनि बर्शौ भैसक्यो ।गाउको याद दिलाइदिनु भओ धेरै धन्यबाद ।हजुर को यो भिदेओ मेरो लागि उपचार भयको छ धन्यबाद मिरा जि।
धेरै दिन पछि हजुर्को vlog हेर्न पाइयो खुशि लाग्यो अब निरंतरता दिनु होला बिगतको दिन सम्झेर निराश अनि weak नहुनु होला god bless u
बाजे ले खुकुरि रम समात्दा कति खुशि हुनु भाको म पो बेसरि😀😀😀😀😀😀😀😀😀😀 बाजे बजु लाइ सेवा ढोग
धेरै दिनपछि फेरि गाउँ ठाउँकाे रमाइलो भिडियोहरु हेर्ने अवसर प्रदान गरी दिनु भएकोमा मिराजिलाई हृदय देखि नमन्🎉🎉🐽🐽
Yatro time samma kata haraunu vayako ho hjr
धेरै खुशी लाग्छ मिरा जी हजुरको यो आर्गनी भिडियो हरू हेर्न पाउदा बल्ला २ महिना को पर्खाई पछि आज नयाँ भिडियो हेर्न पाईयो खुशि लाग्यो ! अनि जीवनमा हरेक उतारचढाव त आईनै हाल्छ तेस्लाई समाना गर्न सक्नुनै ठुलो कुराहो ! आफुलाई भाग्यमानी ठान्नुन अझै पनि ! यति माया गर्ने बाजेबुजै हुनुहुन्छ ! धन्यवाद मिरा जी from sankhuwasabha 🙏😍
सारै राम्रो भिडियाे छ है मिरा जि
फेरी देख्न पाउदा खुसी लाज्ञो निरन्तर सफल्ताको कामना ।
मिरा गुरुङ युट्यूब च्यानलकी मुख्य पात्र मिरालाई यो बिचमा निकै सम्झना गरियो। राम्रो लागेको उपन्यास, राम्रो लागेको चलचित्र र त्यस भित्रका पात्रहरूसँङ्ग असाध्यै मिठो सम्बन्ध रहेजस्तै तपाई र तपाईको भिडियो भित्रका पात्रहरूसँङ्ग पनि त्यस्तै अनुभुति हुने रहेछ।
मिरा जि ❤धेरै पछि तपाइको video हेर्न पाय खुशि लाग्यो यो त पहिलेको video जस्तो लाग्यो।
मिरा नानिको भिडियो मैले सबै हेर्ने गरछु। धेरै राम्रो लाग्छ। अजै अरु राम्रो भिडियो लिएर आउनु नानि अजै प्रगती गर्दै जानु । दर्शकहरुको मन जित्नु धेरै धेरै शुभकामना।
dherai dinko pratikxa paxi aja balla sabailai dekhna paiyo khusi lagyo dd❤be strong sis❤
धेरै दिन पछि मिरजिको भिडियो हेर्न पाउँदा एकदम खुशी लागेउ🤗☺️
धेरै पछि देखियो खुशी लाग्यो।
"भेटिनु छुटिनु त के होर?सन्सारको रित हो....।" सन्सारको नियम भनौ या रित!!!???सबैलाइ था भएको कुरानै हो यो सन्सारमा कोहि,कुनै बस्तु पनि अजम्बरी छैन...अनत्य निश्चिति छ।बोजु बित्नुभएछ दु:ख लाग्यो खबर सुनेर।झन आफ्नो आफन्त,आफ्नो प्रिय पात्र गुमाउनुको पीडा झनै गाह्रो हुन्छ।तर मिरा जि आफुलाइ सम्हाल्नुहोस।आफुलाइ ब्यस्त राख्नुहोस।यो सोच्नुहोस आज बोजु जहाँ,जता,जुनै ठाउमा भएपनी,जहाँ हुनुहुन्छ एकदम सुखी/खुशी हुनुहुन्छ।म यो कामना गर्दछु कि हजुरको बोजुको आत्मालाई शान्ति मिलोस...।मेरो तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
उहीँ हजुरको शुभचिन्तक
=मिमाहाङ्ग लिम्बू
धरान-१९,बालक चोक,चौकिबारि
सुनसरी,कोशी,नेपाल
धेरै दिन पछि हजुरको भिडियो हेर्न पाकोमा खुसी लाग्यो आगामी दिनहरु सधै सुखद रहोस् ।
धेरै दिन पछि तपाईंको भिडियो हेर्न पाउँदा खुसी लाग्यो
धेरै समय पछि भिडियो हेर्न पाईयो खुसी लाग्यो love you from jhapa
Mira Grg From Gorkha छ्याजलो 🙏. धेरै महिना दिन पछि भिडियो हेर्न पाए खुशी लाग्यो. बिन्ती छ आफ्नो ख्याल राख्नु होला. धेरै पातली भएको रहेछ धेरै चिन्ता नगर्नु प्लिज 🙏🙏🙏❤️❤️🥰🥰🇳🇵🇳🇵
धेरै दिनपछि फर्किनु भयो मीरा जी!खुशी लाग्यो।
धेरै दिन् पछी बिडीयो देख्ना पायो मिरा बैनी खुशी लाग्यो पिरनगर्नु हामी एकदिन यो सनसार छोडेर जानू पर्छ सुखा दु:खा मानछेको जिवन्मा अाइ रहानछ पिर चिनता नगर्नु मन् लाई धरो बनाउनु पर्छा बहिनी 🧡🧡🧡🙏🙏🙏
आगामी दिनमा निरन्तरता अनि सफलताको शुभकामना मिरा सिस हजुरलाइ 🙏🙏🙏❤❤❤
धेरै सम्झेको थिए मिरा लाई निकै समय पछि देखियो अनि पैला को जस्तै खुशी देखिएन मुहार मा ❤❤
Sarai yaad aayo boini pongje jane bato haru dekhna pauda ahile aafu puge jasto mahasus vayo mom baje pani swasthaya healthy rai6 khushi lagyo ekdam dhannyabaat boini gotko samjhana dilaunu vayo
धेरै दिन पछि विडीओ हेर्न पायौ ख़ुशी लाग्यो be strong boini mera ❤❤❤❤❤❤❤ from Japan
हामी तपाईंको पर्खाइमा थियोे अहिले देखिन पाउदा एकदम खुशी छु !
हराउनु भयो भनेर नरमाइलो लागेको थियो तर आज प्रष्ट भयो जिबनमा सुख दुख त भैनै रहन्छ प्राकृति नियम नै हो मानब जिबनमा ।।आउदो दिनमा हजुरको रमाइलो गाउँ ले परिबेशको भिडियो हेरिरहन पाउ ।गीत संगीत मा पनि देख्न पाउ यहि छ कामना 🌷🌷❤️❤️💖💖💕💕
अर्गानिक भ्लग अनि आगामी दिनमा निरन्तरता र सफलताको शुभकामना 🙏🙏❤️❤️
Aafailai.hani huney khalko chinta.nalino hoshai kinki hami sabai ekdin janai parxa hai.keep smile .be positive.hai.meera.ji
हामी युकेमा तिम्रो ब्लग खुब हेरछौं नि! कस्तो मिस भैराथ्यो बल्ल आयौ! खुशी लाग्यो! "बजैप्रती हार्दिक श्रद्धाञ्जली" दुख पिर कष्ट संसारलाई हुन्छ। बिर्सिएर अगाडी बढ्नु नै प्रकृतिको नियम हो!
चिन्ता न लिनु है मिरा जि जहुर अजै अगि बर्नु परो नि है ।❤❤❤
हजुरकाे भिडियाेहेर्दा सारै रमाईलाेलाग्छ सधै येस्तै भिडियाेहेरिरहनपाउ हजुरलाई धेरै धेरै धन्यबाद! उन्ति,प्रगतिले हजुरकाेहरेकपाईलाहरु चुमिरहाेस धेरै धेरै शुभकामनाछ🙏
हजुर को भिडियो धेरै दिन पछि हेर्न पाइयो देरै खुसी लागो
God bless u all. Yo bahun ko tarfa bata.
Biteko 2 months jasto Dukha ko din haru aba pheri kahile pani na awas.😭😭
After long time waiting
Tapai ko new video hernu paiyo dherai khusi lago.
Many thanks Sister 💕👌👏🏻👍🙏❤️
Derai din paxi dekhan payo khusi lagyo.....
Fainali नयाँ vlog आयो Meera ngolsyo को,,,❤❤❤❤❤❤❤
Welcome back be strong n healthy in precious life❤
सौभाग्य लक्ष्मी भव!
Dherai din paxi balla man aananda vayo abo chadai arko new video herna Pau hai hajur 👏👏👏
धेरै दिन पछि भिदियो हेर्न पाईयो खुशि लाग्यो 🙏🙏🙏🙏🙏
Aja yo man m khuse ayo Mira ge hajur Lai dhakhana pauda ❤❤❤❤❤❤
Welcome back Mira diju❤️♥️♥️🥀
Dherai pachi hajurko video herna payo dherai khusi lagyo meera ji
नमस्कार , नयाँ जिवन के लागी हार्दिक बधाई मङ्गलमय शुभकामना, सुंदर भविष्य को कामना गर्दछु !
Dheerai din pachi dekhna paiyo..💖🌹💕🙏💕 Soo happy to see you again 🤗
You bring a natural vedio keep its up sis.
धेरै दिन पछि video हेर्न पाईयाे watching from U.A.E.
Finally.........waiting is over
welcome back didi lots of love and take care ❣️😘
Dherai paxi hjr lai dekhna paiyo agolosiyo khusi lageyo ❤❤be strong 🥰🥰
दिदि तपाई को भिडियो जति हेरे पनि हेरि रहनु मन लाग्छ सधै खुशी अनि स्वास्थय रहनु नयाँ नयाँ भिडियोको पर्खाई बस्ने छु धेरै धेरै माया दिदि 💖💖💖💖💖🙏
धेरै खुशी लाग्यो,
Waiting garda gardai thakisakeko thiya finally 🤗❤❤
धेरै पछि तपाइको गाउले अर्गानिक भिडियो देख्न पाइयो हाम्लाइत खुसिलाग्यो तर पिर चिन्ता नलिनु बिरामिहुने चिन्तालेनैहो, जे भएनी मर्नेको पछि जान सकिन्न बाच्नेले कुनैको आशामा बाच्ने प्रयात्न गर्नुपर्ने हुन्छ।🙏💝
Dherai paxi dekna paeyo tapaiko video herda afnai gaw garma base jhai lakxa tgs magar mina
Oho Mira jiu dherai din poxi aaj hjur ko video herna r hjurko aaoj sunako payo khusi layo 🙏🙏🙏💕💓💋❤️
Welcome back maam I was really missing you❤ and your great videos.Take Care and God bless you.
Good to see you back!
Dhan Gurung
England
dherai din paxi dekhna payo Meera ji
मिरा गुरुङ love you a lot a lot a lot❤😊❤मिरा सोल्टीनि त्यो कुकुरहरूलाई खाना खाने एउटा एउटा भाडाे लियर जानू पर्यो है अर्कोपटक हुन्छ।
थेरै दिन पछि भिडियो हेर्न पायो खुशी लाग्यो 😄😄😄😄😄
मिरा जी धेरै पछी हजुरकाे भिडियाे हेर्न पाउँदा खुशी लाग्याे तर हजुर काे घरकाे बजुकाे निधन ले दुखाी पनि भएकाे छु । मिरा जि लगायत सबै परिवार मा धर्य धारण गर्ने शक्ति मिलाेस र दुख सुख मानिस काे जिन्दागी मा आई रहन्छ मिरा जि अब हजुर काे जिबनमा उहीँ खुशी र सुखी जीवन मा आएर यहि आर्गानिक गाउले जिबनमा रमाएर राम्राे भिडियाे हरु ल्याउनु हाेला
finally mira sis back❤❤ love you & miss you sis🎉❤❤
Real Queen is back.. lot's of love from Doars India
finally hajur ko video aayo❤❤❤ welcome back again hajur lai❤❤
Be Strong Soltina💐💐💐💐
Kati ramro himal ani mira soltini jhan ramri ♥️♥️♥️♥️👌👌👌♥️♥️
So glad to see you after a long time...
Hearty welcome back Meera ji❤
Sorry sorry to hear the unfortunate news…condolences to you and to your families. Nice that you are feeling well and recovering. anyways welcome back
Ma Pani hjr ko big fan. Dharai paxi hjr ko darsan🙏paieyo khusi lgayo
Dherai din paxi video herna payo khusi lagyo baini
Feeling very happy to see you Miraji take care of your health
Welcome back in vedeo u are hard working ladis in nepali xori yanaki nepalki xori u are good and
Greatly missed! Glad to see you back in action. 🌹
Wel come back 🙏🙏🙏n keep it up Mira sis🍵🍵🍵
Wow dherai din paxi meera bainilai dekhna pauda atti khushi lagyo.
Ani sathama baje bajyulai pani dekhna pauda khushi lagyo. Hhrharuko sampurna pariwarma shukha samdridhdiko kamana garda xu.❤❤❤
Samaye ko chakra prakrite ko niyem yestai ho sis aagi badnus pir chinta sabai vulera hami hajur ko video herna aatur xau khass gari goth tira ko 💕💕💕
From ksa 🙏🙏🙏🙏Namaste sis
Dherae din pxi dekhan paeyo
धेरै पछि हेर्न पाईयो खुशी लाग्यो
Baaje- Bojuko aashirbaatley poni sabai thik bhaihalxa ni! Meera baini.
Aashirwad paunu thulo upalabdi ho.
🙏💐❤️👌.
Thanks Mira bahini for amazing vlog. Please, be strong yourself. Glad to see you back to normal life since grand mom passed away. Rest in peace grand mom ⚘️🙏
Kahile birami nahunu la mira g teit kata haraunu vayo achel vanekota birami vako le rahaxa miss you❤❤❤
धेरै दिन पछि देख्न पायो खुसी लाग्यो ❤❤
Be strong and happy miss tc missed your blogs 😍😍🥰🥰😍😍🥰🥰🥰😋
धेरै दिन पछि हजुको भिडियो हेर्न पायो खुशी लायो अब निरन्तर ल्यायनु होला गोठको बाजे बोजुलाई धेरै सम्झना ल
Kada ayo dhilai bhaeni mira baini g Yoyo Comocomo ❤❤❤❤
70 दिन पछि बल्ला आज देख्यो गोर्खाली नोल्स्यो जि लाई सधैं यसरी नै माया गरिरहनु है बाजे बोज्यु लाई❤️👩❤️💋👨❤️
❤❤❤❤😢😢😊🙏🙏Tq meera ji
Baje bojulai khanekura bokera gothh gayeko vedeo kahile aghaudaina herera malai ❤❤kinaki tyo khushi baje bojuko muharma vetne garxu 🙏🏻
Welcome back baine, God bless you 🙌🙌🙌🙌
Keep smiling & take good care of health...Zindagane cha dai cha👍👍👍
आज धेरै दिन पछी हजुरलाई देख्दा खुसी लाग्यो 🥰🥰🥰🙏🇳🇵
Welcome back big friend from Darjeeling India ♥️♥️♥️
Well come back mira❤️
लामो समय पछि देख्दा खुसि लाग्यो।।।।।।
Welcome back hajur yo yu tube ko duniyama
Bajeya boju lai namaskar xa vani dinu❤❤❤❤❤
Stay blss sis tk cr of ur self...i also loss my father one year ago...i also suffered frm that situations...its really hard to belive that our love ones left us heavenly..bt this is the truth of life we hv to accept it & keep move on, we all are visitors of this beautifull universe,don't be panic, ur lov one always alive in ur hrt,stay happy in any situations & enjoy every steps of life we hv only one life stay precious sis...
Jhakasss organi super place