विहेकै दिन विधुवा भएकी निर्मलालाई चेतनाथले दिए साथ | Pirati Chet Nath & Nirmala | FOR SEE NETWORK |

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2024
  • विहेकै दिन विधुवा भएकी निर्मलालाई चेतनाथले दिए साथ | Pirati Chet Nath & Nirmala | FOR SEE NETWORK |
    Guest : Chet Nath Acharya & Nirmala Adhikari
    Host : Radhika kandel
    Camera : Norbu Tamang
    Editor : Sanjip Shrestha
    Copyright: © Forsee Network
    Forseenetwork ! हेर्न कै लागी
    RUclips : / forseenetwork
    Official Website : www.forseenetwo...
    Forseenetwork.com हेर्दै पढ्दै सुन्दै
    Facebook Page : / forseenetwork
    2017

Комментарии • 745

  • @tirtharajpokhrel9799
    @tirtharajpokhrel9799 3 года назад +17

    म पनि प्यूठानको हु । हजुर ले भनेजति सबै अहिले सम्म पनि सुनिन्छ अब त ढुक्क भयो ।हजुरको उच्च विचारलाई धेरै धेरै सम्मान छ।

  • @nishangamer5871
    @nishangamer5871 4 года назад +8

    सायद यो घटना नसुन्ने कोइ थिएन यो बिवाहा को पनि खबर सुनेको पनि थिए तर आज यो देख्दा खुशी लाग्यो महान हुनुहुदो र्हिछ दाजु हजुरलाइ सम्मान छ हजुर को जस्तो सोच होस यो उदाहरण सबैले सिक्नेछन भन्ने आसा छ

  • @ThamanChaudhary
    @ThamanChaudhary 5 лет назад +202

    हाम्रो दाङको चेलीलाई बिहे गरेर घरबार गर्नुभएकोमा चेतनाथ आचार्य ज्यूलाई धेरै धन्यवाद ।

    • @lilapandey1923
      @lilapandey1923 5 лет назад +3

      So positive person , best person, salute xa hajur lai ,hajur haru ko dampatte life sukhamaya hos ,🌹🌹🌹May GoD Bless you

    • @surendrashrestha4349
      @surendrashrestha4349 3 года назад +4

      @@lilapandey1923 ट

    • @padmapaudel1419
      @padmapaudel1419 3 года назад

      @@lilapandey1923 grey 63

  • @madhavlamichhane9827
    @madhavlamichhane9827 5 лет назад +18

    प्यूठानमा भएको त्यो पीडादायी घटना सुनेको हो, पछि निर्मलाजीको एउटा लेख कान्तिपुरमा पढ्न पाएको थिएँ । आज युटुबमा हेरेपछि सबै कुरा स्पष्ट भयो । सार्‍है मार्मिक, प्रेरणादायी लाग्यो ।

  • @tilakpaudel7584
    @tilakpaudel7584 3 года назад +4

    प्युठानको गर्जेनी भन्ने ठाउँमा भएको उक्त भयानक दुर्घटना जीवनमा मैले सुनेको सबभन्दा बढी पिडादायक घटना ! यस्तो दशा कसैले भोग्न नपरोस् ! पिडालाई सहज स्वीकार गरि उच्च मनोबल राख्ने ती नारिलाई सलाम छ ! वैवाहिक जीवनका बाँकी दिनहरू खुशी र सौहाद्रपूर्ण रहुन शुभकामना छ !

  • @kumariu2b683
    @kumariu2b683 4 года назад +88

    श्रीमानको माया र साथ पाउनु नै नारीको सौभाग्य हो बुडाले साथ दिएन भने कसैले दिदैन

    • @user-hx9il3lt3x
      @user-hx9il3lt3x 3 месяца назад +4

      साच्चै हो रैछ भोगाइ 😭😭

    • @narayennarayen5413
      @narayennarayen5413 6 дней назад

      Umm ho maile ne budelai bahut mayagrxu bude le buji po

  • @madhavkumaroli8129
    @madhavkumaroli8129 3 месяца назад +7

    खुसी लाग्याे याे जाेडीकाे कुरा सुनेर । म झण्डै ५० पटक त्याे बाटाे हिडेकाे छु त्याे बाटाे हिड्दा पहिले काल्पनिक कुराकाे याद आउथ्याे भने अब तपाईहरुकाे सम्झना रहने छ । यहाँहरुकाे जाेडीलाई शुभकामना !

  • @Ramkumar287
    @Ramkumar287 4 года назад +5

    चेतनाथ सर, हजुर महान हुनुहुन्छ । अनि निर्मला म्याडम्, हजुर हाम्रो 'समाज'को भाग्यमानी पात्र हुनुहुन्छ जसले चेतनाथ आचार्य जस्तो महान व्यक्तिको साथ पाउनु भएको छ । यो 'उदाहरणीय जोडी'को प्रेम युगौयुग बाँचीरहोस् ।।।

  • @rachanatamang1155
    @rachanatamang1155 4 года назад +11

    यो घटना मलाई अझै राम्रोसँग याद छ कहिले काहीं सोच्थें ती बेहुली कता होलीन अहिले भनेर उनी त्यो घटनाबाट बाहिर अाईन कि आईनन जस्तो लाग्थ्यो आज देखें खुशी लाग्यो सफल जिन्दगीको शुभकामना

  • @birendrabasnet4152
    @birendrabasnet4152 3 года назад +8

    मेरो घर दाङ हो भिनाजुको कुरा सुन्दा म सार्है भाबुक र खुशी पनि भय किनभने मेरो बिबाह २०६२ फाल्गुन १४ गते भयको थियो र कथा उहि त पक्कै होइन तरपनि दुर्घटना बाहेकका धेरै कुराहरु भिनाजुसङ मेल खाय र म यो भिडियो जब हेर्न सुरु गरे र आखा नझिम्काइ अन्त्यसम्म हेरे।आशा र बिश्वास छ हजुरहरुको सुखमय दाम्पत्य जीवनको सुभकामना छ।🌹🌹🌹

  • @himantagurungpyuthani
    @himantagurungpyuthani 2 месяца назад +5

    म प्युठान को हु यो घटना थाहा छ तेहा मन्धिर बनेको छ निर्मला दिदी लाई हेर्न चाहान्थे सारै खुसी लाग्यो यो जोडिमा कसैको आँखा नलागोस 🙏🙏

  • @raudyrangeadukhi3883
    @raudyrangeadukhi3883 5 лет назад +43

    सबैले हेर्नै पर्ने बुझ्नै पर्ने ।उदारणिय जोडी।
    तपाईहरुको जीवनमा सधैं खुशीयाली आउँस्।शुभकामना।।

    • @ArJun-3810
      @ArJun-3810 3 года назад

      हजुरको जस्तै सोच र बिचार राख्न सके भने बल्ल समाजमा परिवर्तन हुन्छ।

  • @jenishashrestha9005
    @jenishashrestha9005 4 года назад +10

    यो घटना 61 सालमा न्युजमा सुनेको थिए जे जस्तो भए पनि अहिले को दामपत्तय जिवन सुखि देखेर खुसि लाग्यो बुझ्ने हुनुहुदो रैछ दाइ🙏🙏

  • @samjanamoh5640
    @samjanamoh5640 5 лет назад +227

    आहा कती महान पुरुस हुनुहुदो रहेछ तपाइ ।सधै भरी खुसी रहनुस यक अर्कामा भगवानले रक्षा गरुन ।

    • @brightfuture4808
      @brightfuture4808 5 лет назад +7

      विशेष के कारण ले चै माहान भन्न खोज्नु भएको हजुर ले ..??

    • @saugatbhandari9308
      @saugatbhandari9308 5 лет назад

      p

    • @jitbhadurkami7398
      @jitbhadurkami7398 5 лет назад +1

      Jfny kfubp

    • @rajankc8573
      @rajankc8573 4 года назад +3

      संसारमा तपाईं जस्ताे सकरात्मक साेच र महान पुरुष 5% मात्र हुनुहुन्छ हाेला , धन्यवाद हजुरलाई

    • @udayagautam4633
      @udayagautam4633 4 года назад

      !.n

  • @rai5364
    @rai5364 5 лет назад +121

    पढेलेखेका चेतनाथ सर प्रती सल्युट । अत्यन्तै राम्रो बिचार र प्रेरणादायी मान्छे ।

  • @hemaaryal5123
    @hemaaryal5123 4 года назад +6

    दुर्घटनाको वास्तविकता सारै ह्रदयविदारक रहेछ।निर्मला अधिकारी एउटी सहनशील र धैर्यधारण गर्न सक्ने क्षमता भएकी नारी रहिछन् ।सत्य को आडम्बरी भाषण धेरै देखे सुने का थियौ तर चेतनाथजी ले सत्य सित वास्तवमा साक्षात्कार गराई दिनु भयो ।
    हार्दिक धन्यवाद
    दुवैको दाम्पत्य जीवन सुखदर सफल रहोस्

  • @jbnagarkoti9560
    @jbnagarkoti9560 5 лет назад +37

    यो घटना न्युजमा सुनेको। मलाई पनि लाग्थ्यो यी महिला कहाँ के गर्दै छिन? आज यो कार्यक्रम हेरेर आफैले भेटेको जस्तै लाग्यो। धन्यबाद for see network लाई।

  • @himlataghale7248
    @himlataghale7248 3 года назад +5

    चेतनाथ सर कुरा हरु कस्तो राम्रो ।।सबै पुरुस हरु को बिचार र सोचाइ येस्तै भको भय ।।।

  • @manishamagar6116
    @manishamagar6116 2 месяца назад +2

    म लाई त आज सम्म थाहा थिएन यो घटना प्युठान को भएर पनि तर आज सबै थाहा भयो धेरै राम्रो जोडी सर म्याम को❣️

  • @omanalkamil2126
    @omanalkamil2126 5 лет назад +9

    पत्रकारले पत्रकारलाई interview लिदा खेरित बाेल्ने चान्सनै नपाउदा रैछन,। हि हि लु याे दाम्पत्य जाेडिलाई सलाम छ,।

  • @monikamalla6936
    @monikamalla6936 4 года назад +7

    Ye malai yad aayo yetikher t maile sat ma padthe badhai xa sir

  • @sumitraranamagar2728
    @sumitraranamagar2728 5 лет назад +4

    बेउली को बरेमा बुज्न मन धेरै थियो आज पर्त्छ्छे देखियो र सुनियो पनि ।।धन्दैबात फोर्से नेट्वोर्क लाई ।दाम्पत्ती जीवन सुखमै बितोस भबेस्ये सफल रहोस ।।

  • @ledomagar8678
    @ledomagar8678 5 лет назад +203

    त्यो घटना जुन निक्कै दर्दनाक थियो , प्युठान को मेरो घर नजिक जुन घटना मा मैले पनि मेरो ११ जना साथी लगाएत निक्कै राम्रो मान्छे हरु गुमाएको थिए ! जुन घट्ना मा हामि ले नै दुलही लगाएत घाइते हरु को उद्दार गरेको थियौ ।

    • @kakamama4721
      @kakamama4721 5 лет назад +4

      हामी पुरुस दोस दीर्देनाै सही मुल्याकन गर्न सीकौ महीला अहीले विक्रीती तयाएका छ्न भने कोही महीला देवता जस्ता हुन्छन पुरुसले दोस दीन्छन मन्ने नगर्नु कुरा काटने मुर०य महीला नै हुन्छन सवै पुरुस लाइ दोस नदीउ केटा ले केटा केटाको विरोध नगरौ हामी केटा हु तर हामी अनुसासन मा वस्ने लाइ मुल्याङकन गर्न सीकौ

    • @nageshtamangblon3376
      @nageshtamangblon3376 5 лет назад +1

      घटना हुनु मा के कारण रहेछ लिडे मगर जि..??

    • @ledomagar8678
      @ledomagar8678 5 лет назад +6

      @@nageshtamangblon3376जि त्यति बेला चाहिँ ड्राइभर ले गाजा खाएको भन्ने कुरा आएको थियो , ४ जना मात्र बचेको थियो त्यो बेला , बस बाटो बाट झन्डै ५०० मिटर खोला मा खसेको हो ।

    • @raajdone9044
      @raajdone9044 4 года назад +1

      😭😭😭😭😭

    • @urmilashrestha7215
      @urmilashrestha7215 4 года назад

      Gopal Oli 6

  • @user-gv5rx5zk5d
    @user-gv5rx5zk5d 2 месяца назад +2

    चेतनाथ सर नमस्कार,बिबाहको पुरै कहानि सुनेर भावुक भयियो।पहिलापनि धन्याबाद दिएको थिएँ। अब साथि बन्नकोलागि अनुरोध गर्दछु।

  • @aarjankhadka
    @aarjankhadka 3 месяца назад +5

    त्यो बेला हामी छिमेकी पनि है अनि हामी बिहान बेलुका जति खेर नी भेट हुने चेतनाथ जि एक दम असल सरल र दिल दम मानिस हो म राम्रो नजिक को।मित्र हो

  • @meenaadhikari8934
    @meenaadhikari8934 5 лет назад +9

    बहिनि निर्मला लाई हाम्रो पुर्बेलि भाईले ले साथदिनु भएको रहेछ खुसिलाग्यो ।जिवन खुसि साथ बितोस्।
    मेरापुर्खाहरू ईलाम कै भएकोले ईलाम मात्र नभएर समग्र पुर्बेलि को मानसिकता भाई को जस्तै रहोस् शुभकामनासहित बधाई 💑🎉😍

  • @ShyamKumar-hy7ud
    @ShyamKumar-hy7ud 3 года назад +5

    हाम्रो समाजको विडम्वनालाई सौभाग्यशाली वनाउने तपाई चेतनाथ जी लाई सलाम

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 5 лет назад +16

    महान बिचार त पुरुष को रहिछ ,सलाम छ तपाइँको महान सोचलाइ । दामपत्य जिवन सदा सदा सुखमय रहोस ।

  • @eraevanbhatta8984
    @eraevanbhatta8984 5 лет назад +88

    सारै उदारीय जोडी .......विशेष गरि चेतनाथ जि सलाम

  • @biruyogi8346
    @biruyogi8346 5 лет назад +4

    सुन्दर ,सफा बिचार को धनी यति राम्रो जोडीलाई अबका दिन मा भगवान को आशीर्वाद सधैं रहोस्

  • @decade9512
    @decade9512 5 лет назад +5

    i feel sad and happy for nirmala bahini. this man is living proof that still humanitarian exist in this planet. Tears came to my eyes while watching this video. i was stunned when this incident happened. My class friend and villagers died n almost all pyuthani grieved when it happened. Anyway time goes on. wish u happiness n prosperity for both of u. ..... from bijuwar kalikasthan

  • @meenaadhikari5008
    @meenaadhikari5008 Месяц назад

    घटना बारे सुनेकी थिए तर निर्मलालाई देखेकी थिइनँ आज पत्रकार‌ चेतनाथ र निर्मलालाई देखेर कुराकानि सुन्न पाउँदा खुसी लाग्यो । किताब पनि पढ्न मन छ मलाई । बधाई तथा शुभकामना ब्यक्त गर्दछु हजुरहरुलाई ।

  • @anilshrestha8669
    @anilshrestha8669 4 года назад +4

    हजुरको महान सोंचको लागी अन्तर हृदय बाट नमन गर्दछु।

  • @anjukc1344
    @anjukc1344 Месяц назад +1

    चेत नारायण सरको बिचार महसन लाग्यो सलुट छ दाम्पत्य जीवन सुखमय रहोस।

  • @rcghisingtmg942
    @rcghisingtmg942 5 лет назад +16

    मेरो तर्फबाट हृदयदेखि नै सलाम यस्तो महान विचारको मान्छे भेटन सकिन्न ।।।

  • @nilprasadpokharel4495
    @nilprasadpokharel4495 3 года назад +2

    असल व्यक्तिको सुझबुझ र उदाहरणीय कार्य चेतनाथले प्रस्तुत गर्नु भएको मा हार्दिक धन्यवादकाे पात्र हुनुहुन्छ ।दुवैलाई शुभकामना छ।

  • @Omkrishnakc
    @Omkrishnakc 5 лет назад +122

    चेतनाथ जि लाई हार्दिक शुभकामना अनि बधाई !

  • @samolinaraut6027
    @samolinaraut6027 5 лет назад +11

    चेतनाथ जिलाइ मकवानपुर सेवा समाज को तर्फबाट सलाम सचिब शेखर

  • @setupandhey9515
    @setupandhey9515 3 года назад +3

    चेतनाथको चेत देखेर खुशि लाग्यो । निर्मला जस्ता प्रति रहेको सामाजिक भ्रम च्यात्न सफल हुनु भएकोमा बधाई छ । मेरो स्यालुट सहित सफल, शुखि, खुशि दाम्पत्य जीवनको शुभकामना ।

  • @hemlatabrl9194
    @hemlatabrl9194 3 года назад +2

    चेतनाथ ज्यु जस्तो समाजदारि नेपालको माहान छोरा करोडौंमा एक मात्र हुनुहुन्छ होला ।
    वाहा लाई धेरै धेरै धन्यवाद ।।

  • @DC-ei6bp
    @DC-ei6bp 5 лет назад +5

    Sarai ramro sochai daju ko.hamro pashchim ma asto sajilai support kasaile gardaina.but purba tira ka manxe dherai bujhne xan.salute u sir.

  • @sobinsonrana671
    @sobinsonrana671 4 года назад +3

    वा सर माने हाम्रो समाजलाई गतिलो उधारड़ हो धेरै धरै धन्यबाद अनी सलाम.

  • @sushiladevkota9047
    @sushiladevkota9047 3 месяца назад +2

    कति महान् पुरूष सम्मान छ हजुरको बिचार सोचलाई 🙏

  • @jagannathpandit586
    @jagannathpandit586 3 года назад +5

    निर्मला-चेतनाथको पुन :वैवाहिक प्रसंग प्रस्तुत गरिदिने राधिकालाई धन्यवाद !

  • @radhaaryal642
    @radhaaryal642 3 месяца назад +3

    नजिकबाट नियालेका हामी डोलिमा चढेकी पराईघर नभितृएकी निर्मला ♥️

  • @pratigyakhadka4828
    @pratigyakhadka4828 4 года назад +5

    चेतनाथ ज्यु लाई धेरै धेरै धन्नेबाद हाम्रो दाङ को चेली सारै दुखद घटना भय को थियो घर को परिवार ले केही न भने पनि गाउँ घर मा विभिन्न लाल्छेना लगाय का हुन यो देखेर सारै खुसी लाग्यो मलाइ

  • @reshamneupane6902
    @reshamneupane6902 5 лет назад +19

    You are great Chetnath sir! Wished you a very happy Madrid life both of you!!

  • @balbahadur8057
    @balbahadur8057 5 лет назад +24

    सलाम चेतन सर लाई र निर्मला सिसलाइ पनि हाम्रो समाजमा जो पोइ टोकुवा भन्छन त्यो रुढीबादी भनाइ को झटारो सरुप ऊधाणिय जबाफ दिनु भाछ सो सफल दयापत्या जीवन को सुभ कामना

  • @rupaangel4395
    @rupaangel4395 5 лет назад +162

    यो घटना बारे मलाई पनि थाहा छ बिचरा यो दिदीको जीबन अब कसरी बित्ला भनेर सोचेको थिए दिदी खुसी हुनु हुदो रैछ खुसी लाग्यो

  • @geetaitstruekeepuploadingt3073
    @geetaitstruekeepuploadingt3073 5 лет назад +7

    कति राम्रो soo cute 💕💕💕 दाइ को बोली कति मिठो ..such a inspiring story

  • @radhika-Nachhiringgrg
    @radhika-Nachhiringgrg 3 года назад +2

    मैले अहिले हेर्ने मौका पाए सारै बुझ्ने श्रीमान हुनुहुदो रहेछ निर्मला दिदी कति माया लाग्दी हो धेरै नबोल्ने मुसुमुसु हासी राख्ने कम बोल्ने सारै मायालु😘😘😘😘

  • @dipenkarki4646
    @dipenkarki4646 5 лет назад +6

    Chetnath sir yo video herera khusi lagyo.. Tapaiko bachha janmeko treat khane manche ma ho hai...

  • @Niraj-wr3no
    @Niraj-wr3no 5 лет назад +26

    चेतनाथ जि लाई हार्दिक शुभकामना ! great job तर तपाईं को तर्क सान्धर्बिक हुदा हुदै पनि कता कता मैले बिबाह नगरेको भए कसैले गर्दैन थियो,मैले उद्दार गरेको हो जस्तो झल्किन्छ l

  • @sitamalla5796
    @sitamalla5796 4 года назад +20

    आहा माहान हुनुहुदो रहेछ चेतनथ जि सारही मन्पर्यो हजुर को जोडी लाई धेरै धेरै शुभकामना ।

  • @divyasharma7860
    @divyasharma7860 5 лет назад +56

    ज्वाइसाब को कुरा सुनिरहु जस्तो ,सारै मिठो पनि।

  • @sitagurung4925
    @sitagurung4925 3 года назад +1

    एकदमै मार्मिक सान्दर्भिक सन्देशमूलक कहानी ! धेरै धेरै बधाई तथा शुभकामना दुवै जनालाई । विशेष गरि चेतनाथ सरलाई सल्युट छ । 🙏

  • @surajkausal2908
    @surajkausal2908 4 года назад +6

    क्वाडी गाउ नै रित्तिएको थियो
    omg आज फेरि याद दिलायो

  • @user-sr7gc7ik6f
    @user-sr7gc7ik6f 3 месяца назад +4

    2061 माघ 8 गते सनिबार थियाे मैले रेडियाे मा मात्र सुनेकाे

  • @user-iz8tk8on2l
    @user-iz8tk8on2l 5 лет назад +6

    मेरो घर पनि प्यूठान हो यो घटना हुदा ७ कक्षामा अध्ययन गर्दै थिए आज यति लामो समयपछि आज हरी सिल्वाल मेरो गुरु मास्टर पढ्दा कुरा गर्नु भाको थियो आज प्रत्यक्ष देख्न पाइयो।

  • @samiramalla9767
    @samiramalla9767 5 лет назад +7

    I miss you didi,ma sano huda sunyako accident Ho yo.sarai dukha lagdo accident thiyo aja hajur ko interview deakhda Kauai Iagirako chha,Be strong,Positive and humble dee,and thank you so much vinaju,yesai gari hamro dee lai maya ani sath dirahanuhola,love you both so much.

  • @kaleyyt8323
    @kaleyyt8323 4 года назад +9

    Every women needs this kind of husband and men,who supports in each and every situation
    Godbless him and his family❤

  • @shivalalkandel3306
    @shivalalkandel3306 3 года назад +3

    कति करुणा दायि छ सुन्दापनि मन सिरिग्गं भयो

  • @user-kx8jp2sd3n
    @user-kx8jp2sd3n Месяц назад

    मै ल त अहिले सम्म सुनेको थिएन आज सुने निकै मार्मिक लाग्यो सलाम छ पत्र कार ज्यु लाई

  • @narenniraula8278
    @narenniraula8278 5 лет назад +96

    दाइ भाउजु लाई कहिले पनि "उपकार" गरे जस्तो नगर्नु है।।बास्तबमा तपाईं सारै भाग्यमानी हो ।जिन्दगी मा धेरै दुख पाएको मान्छे ले कहिले दुख दिदैन

  • @manjuadhikari9736
    @manjuadhikari9736 5 лет назад +6

    महान पुरुष हजुर र हजुरको परिवारको भगवानले कल्याण गरोून

  • @badalsunar9373
    @badalsunar9373 4 года назад +1

    त्यो घटना ले त साच्चिकै प्यठान बासिमा ठूलो छेती पुर्याएको थियो तर एकदम भाबुक थियो तैपनी फेरि यहाँ को नयाँ घर जम भएछ हार्दिक बधाई अनि शुभकामना यहाँ हरु को जोडी लाई धन्यवाद ।।

  • @kumaribhurabohara3226
    @kumaribhurabohara3226 3 года назад +3

    यो जोडीलाई धेरै धेरै बधाई छ

  • @sanjitpra9932
    @sanjitpra9932 5 лет назад +2

    wow hajur ko jastai sakaratmak soch bhayaka bakti haru hamra samaj ma bhaya samaj pariartan huna time nai lagne thiyana gret job sir

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge 4 года назад +6

    wow wow नाइश जोडी ✌✌💕💕
    पुर्बेली भनेको पुर्बेली नाइ हो बोली सारै मिठाे

  • @jituthapa5454
    @jituthapa5454 3 года назад +4

    Such a ideal and educated gentle man,you deserve all respect sir🙏🙏

  • @ramlaltamang5534
    @ramlaltamang5534 4 года назад +1

    चेतनाथजी ! तपाइँ र निर्मलाजी सामाजिक रूपान्तरणका जीवन्त पात्रहरू ।दुवैजनालाई साधुवाद !

  • @chanrdashova4150
    @chanrdashova4150 3 года назад

    Yo ghatana maile pani suneko n chainama basne Chetnathjile bahinilai bihe gareko suneko thiye aaja direct dekhna ra sunna pauda khushi lagyo.Dampatte life amar rahos..

  • @laxmibhatta9429
    @laxmibhatta9429 4 года назад +2

    Sabae interviews harulae kati kati Herne ma aaj ek second Pani nabirae yo interview heriyo
    Atyantae khusi lago yo Jodi dekhera
    God bless them

  • @harkarai4059
    @harkarai4059 3 года назад +1

    ओरे गाउले पो हुनु हुन्दो रहेछ । जे गर्नु भयो सहि गर्नु भयो।
    बधाई जोडि लाइ ।
    म मगलबारे इलाम को है गाउले।

  • @sushilashrestha4993
    @sushilashrestha4993 5 лет назад +14

    What a wonderful man. He deserves a trophy for his compassion, love and caring for another human being. Thank you. Hope there are more Nepalese man like you.

  • @RatnaAdhikariDhakal
    @RatnaAdhikariDhakal 3 месяца назад

    घटना सुनेकाे थिय तर याे का्र्यक्रम मा देखन पाईयाे धन्यबाद जीवन काहानी सुन्नपाईयाे ।

  • @kamalofficial1214
    @kamalofficial1214 5 лет назад +2

    Omg yo story ta Maile pyuthan jaada suneko the and tyo thauma gako pani xu Tq Sir support her and Tq for see network jana chetnako lagi

  • @chandrashrestha5025
    @chandrashrestha5025 3 года назад +2

    God bless your heart! तपाईंहरूको परिवार सदा शान्त र सुखि रहोस्।

  • @sapanapaudel0482
    @sapanapaudel0482 5 лет назад +2

    Dd ko lifeko ghatna le runa man lagyo aakha rasayo ...chetnath daju hajur mahan juni juni yestai satha dinus hajur haru sadhai happy hunu always....god bless you

  • @prakashnagargee9826
    @prakashnagargee9826 4 года назад +2

    भगवान् मुर्तिमा हुदैन भगवान् भनेका यिनै हुन सलाम छ सर

  • @krishnamayamalla8325
    @krishnamayamalla8325 5 лет назад +1

    हजुर हरु लाई देखेर साह्रै खुशी लाग्यो। किनकी म त प्युठानी हो। तर चेतनाथ सरलाई मरेको भन्ने कुरा त्यही टारि कै मान्छे ले भने का हुन अरु प्युठानिले होइन।

  • @VikasVikas-vn8in
    @VikasVikas-vn8in 5 лет назад +7

    Bhauju hajur katti sojhi hunuhudo rahecha dai lai salute xa 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕

  • @jagatlalchan8713
    @jagatlalchan8713 5 лет назад +32

    सबै ठीक लाग्यो महान कार्य गर्नु भाको मा धन्नेबाद ,तर बुहारी लाई अलि समय दिनु भयो भने सुन मा सुगन्ध हुने थियो कि? आचार्ये भाई,

  • @thanksyou9650
    @thanksyou9650 5 лет назад +6

    म शिरयस भयर भन्दैछु ।
    म सिम्पल युबा हुम मेरो पनि यस्तो घटना त हैन, जे होस् म पनि एक सोझी र उमेर केही बढीको जीवन संगिनीको खोजिमा छु
    सरी तर मलाई आफ्नै काष्ठको मात्रै ।

  • @deepasharma4566
    @deepasharma4566 5 лет назад +25

    सारै राम्रो सन्देश मुलक अन्तर्वार्ता

  • @priyakhadka3077
    @priyakhadka3077 5 лет назад +3

    aru ko bare ma sochni ramro manxe haru pani raixan dherai khusi lagyo yo dd dherai lucky ho god bless both 🙏🙏😍

  • @keshbahadur5461
    @keshbahadur5461 4 года назад +1

    मिडिया मिस लाई नमस्कार र चेतमान सर र र्नमला मिस लाई पनि नमस्कार छ सर र मिसको बिहे एउटा फिलिमको काहानि जस्तै नै भएको रहिछ धेरै खुसिलाग्यो चेतमान सरको धेरै राम्रो सोच मानवीय मा गुण भनेको यस्तै गुण बाट नै थाहा पाईन्छ र दुबई को जिबन र छोराछोरी हरूको जिबन सुख्मय बितोस धन्यवाद

  • @suchanakarkee3733
    @suchanakarkee3733 3 года назад +1

    वाेहाे निरमला अदिकारि बेेेेेइनि हजुरत धने हुनुहुन्छ याेकुरा रेडियोमा समचा शुनेकाे हाेनि पत्रकार शरलाइ धनेबात छ🌹🌹💝💝🙏🙏

  • @bhupalbhattrai610
    @bhupalbhattrai610 3 года назад +1

    जति सुन्दा पनि सुनउ लागने काहानि सलाम छ हजुर हरु लाइ🙏🙏🙏🙏🙏

  • @manoharibishwakarma2298
    @manoharibishwakarma2298 3 года назад

    यो घटना को समाचार मैले पनि सुनेको थिए उहीँ दिन मै हाम्रो गाउँमा मा पनि सबै स्तब्ध थियौ र मलाई पनि इच्छा थियोे यो दिदिलाइ देख्ने यो प्रबिधि को बिकास ले गर्दा पूरा भयो अबको जिन्दगी सुखद रहोस् दुबै जनालाई बधाई तथा शुभकामना 🎉🎉🎊🎊🎈🎈

  • @sumankhadka9226
    @sumankhadka9226 5 лет назад +14

    जोडीलाई धेरै धेरै बधाई ।

  • @badalyouarenotpronepal9094
    @badalyouarenotpronepal9094 5 лет назад +8

    तपाई जस्तो husband त भाग्यमानिले मात्र पाउछ । वधाई छ यो जोडिलाई

  • @bishorajtiwari2684
    @bishorajtiwari2684 Месяц назад

    भगवानको कृपा सधैं तपाईहरुमा परिरहोस् ❤❤❤❤❤❤॥

  • @vaastu-strological-service
    @vaastu-strological-service 4 года назад +17

    सबै दैवकै इच्छाले रचित घटना नै हो । दोष र जस कसैलाई नदिउ नलिउ

  • @shusmakarki8680
    @shusmakarki8680 5 лет назад +3

    Out knowledge बुझेको हुनुहुदो हरेछ you are great man sir I respect sir

  • @KabyaAcharya
    @KabyaAcharya 4 года назад

    सलाम छ चेतनाथ सर लाई, समाजमा तपाईं जस्ता केही मात्रै पुरुश भैदिए समाजका धेरै नारिले अपमान खेप्नु पर्दैन थियो, भगवान सधै साथ रहुन तपाईहरुको...

  • @rdbhatta1033
    @rdbhatta1033 3 года назад +6

    We need more people like you !!!

  • @bhismakhatiwada6081
    @bhismakhatiwada6081 3 года назад +1

    चेथनाथ सर हाम्रो समाज को एथार्थ कुरा खोल्नु भयो । समाज परिबर्तन हुन निकै समय लग्ने भो।

  • @lovelykc8904
    @lovelykc8904 5 лет назад +41

    हाे याे घटना ले देसनै रूवायकाे थियाे मलाइ अझै पनि याद छ

  • @ushaghartimagar5232
    @ushaghartimagar5232 4 года назад

    तर यो कुरामा निकै भावुक भय यस्तो जो कोही लाई पनि नपरोस हे भगवान यसमा साथ दिने सरलाई पनि धन्यवाद छ दुखी महिला लाई साथ दिनु भएको मा 🙏🙏🙏😭😭😭