पशुपतिशम्शेर र राजकुमारी उषाको उदाहरणीय प्रेम : पशुपतिशम्शेर किन बनेनन् प्रधानमन्त्री Usha Raje Rana
HTML-код
- Опубликовано: 12 сен 2024
- A current issue based interview and news base program hosted by Mr. Thakur Belbase, a well known journalist in Nepal. The show deals with a number of current affairs and news related content while also connecting the dots between socio-political affairs and other daily walks of life.
►Presenter/Producer: Thakur Belbase
►Guest : Usha Raje Rana
►Graphics : Maheshwar pariyar
►Camera Person : Yogesh Tamang
Prem Shrestha
Instagram : / / giddhepresshd
TikTok : / / giddhepress.com
Facebook : / / giddhepress1
RUclips : / / @giddhepress
Tags:
---------------------------
#giddhepress
#pashupatishumsher
#usharajerana
#madhavraoscindia
#maharajajiwajiraoscindia
#ranafamily
#scindia
#sarwebhawantusukhinaha
#Thakurbelbase
#avenues
#rajendralingden
#rabindramishra
#gyanendrashahi
#raprapa
#Dhawalshumsher
---------------------------------------
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
►Published By : Sanchar Manch Pvt. Ltd.
Copyright © 2024 All rights reserved.
पत्रकार महोदय अति उत्कृष्ट अन्तारवार्ता एक उत्कृष्ट ,नमुना नारी अन्य नेपाली नारी वहा बाट सिकुउन भन्ने कामना सहित उषा राणाजी उच्च सम्मान प्रकट गर्दछु।
अत्यन्तै सभ्य, सुशिक्षित, सुशील र सुन्दरी नारी
यस्तो नारीलेत देशको नेतृत्व गर्नुपर्ने ।
यो इन्टरभ्यु
हेरेपछि पसुपती सम्सेर ज्यु
लाई धेरै लक्की भएको महसुस भयो।
उनिहरु को सव्यता शिक्षा आफैमा सिमित राखे । किन कि काम गर्नु र पैसा कमाउन जरुरत थियेन।।
सही भन्नु भयाे तर सत्तामा एकपल्ट पुगेपछि धेरै मान्छे बिग्रेको देखियो, १० बर्ष जनयुद्द लडेर देश बनाउँछु जनतालाई समृद्ध बनाउँछु भन्नेहरु पनि स्खलित भको देखियो।
lovely interview. Had been waiting for this one. I have always had a tremendous respect for the grace, charm, and intellect of Pashupati SJB Rana. got to find out Mrs.Rana is an equally graceful, charming, and intelligent woman. My utmost respect!
धन्यावाद, पत्रकार ज्यू, राम्रो। वार्तालाप प्रसारण गर्नू भयाे। कहाँ ग्वालियर का राजाको। त्यो भव्यता माँ हुर्केकी राजकुमारी काे याे इंटरव्यू हेर्दा मोहन शम्सेर जङ्ग बहादुर राणाको सन्तानको बुहारी को। मनको कुरा र आफ्नो लोग्ने प्रतिको समर्पित भावना सुन्दा मन् प्रफुल्ल भयो। अर्को कुरा राजा पशुपती समशेर जङ्ग बहादुर राणाको। बारेमा उनले मात्र नौ, वर्षको उमेरमा जून जवाफ त्यो। बालापन माँ, पनी, ( तिमी ठूलो भएपछी के गर्छौ। भन्ने, ठूलो मान्छेको। प्रश्न को। जवाफ भर्खर बुवाको। मृत्यु कोे त्याे। बखतमा म् ठूलो भएपछी मेरो देश बनाउँछु भनेको कल्पना गर्दा मेरो आँखा बाट आँसू रोक्नै सकिनँ )उत्तर देसप्रती कोे अटुट भाव सुन्दा असाध्यै, गर्व लाग्यो। दूर्भाग्य, वहाँ राजा याे मूलुकको येक चोटी प्रधान मंत्री हुनै पर्ने भनेर मलाई पनी ५/६ बर्ष देखि लागेको छ। 🌺🌺💐💐🙏🙏🙏🥰🥰🥰🥰🥰🥰
Sure
आजकलका नबसामन्तवादी देखेर साह्रै रिस उठ्छ।
बरु राजाकै शासन ठीक रहेछ।
Usaraje and Pashupati SJB Rana, very graceful couple.
छोरी दिब्यानि को कुरा आएन। यधपी म्याडमको 80बषॅ को उमेर मा यति रामौ अन्तर्वार्ता ले उहाँलाई बुझ्न मौका मिल्यो ।
पत्रकार बेलबासे लाई यो अन्तर्बाता प्रसारण को लागी मुरीमुरी धन्यबाद
सौम्य , सुशील र साधारण उषाराजे राणा सिन्धिया , उहाँको पुराना तस्बिर देखाउने धोको पूरा हुन सकेन साथै घरको कुरा आइसकेपछि एसो हेर्दाहेर्दै गफ गाफ पनि गर्न सकिन्थ्यो खैर यो अन्तरबार्ताले पशुपतिशमशेर जबराको बिकास प्रेम र देशप्रेम झल्कियो ।
Once my father was Pashupati Rana's ADC.My deep respect to them🙏
My sincere admiration to the daughter of Rajmata Vijay Raje Scindia, who had a very rare combo of a regal queen and a pioneer politician!
Apart from the wonderful insights of Mrs. Rana, her elegant and graceful aura at this age is equally appreciable.
No wonder, how widely the family of Scindias is accoladed in their region.
Wonderful interview, uha mam lai dekhna paaiyo sarai khusi lagyo, dhanyabaad patrakaar ji lai! 🙏💞🌷
😊😊😊😊😊😊😊😊😊😊😊😊
सारै राम्रो मान्छे हो पशुपति rana मेरो मन्पर्ने मान्छे वहाँ ❤मलाई एकपटक madam उसा र राजा पसुपती ज्युको दर्शन गर्न मन छ 🙏
कति सालिन सभ्य !! हार्दिक सम्मान ब्यक्त गर्दछु!!
Tapai pani terhathum aathrai tira ko kumai hoki kya ho.
एक इमानदार राज नेता पशुपतिशमशेर राणा
के गर्नु चुनाब कहिल्यै जित्दैनन्।
इतिहास थाह पाइयो, उषा राजे सिधिया राणा,देख्न पाईयो अति भद्र व्यक्तित्व हुनुहुँदो रहेछ ❤
धेरै ऐतिहाशिक कुरो जान्न र बुझ्ने र त्यो समयको परिश्थिती बुज्न पाइयो ठाकुर सर हार्दिक नमन छ है जय होस।💐🙏
Very Impressive interview you bestowed us thank you, Mrs Usha Raje Rana.You are such a phenomenal and great philanthropist person.
It is a rare one interview! Mrs Usha Raje is one of wonderful personalities and patriotic too. The simplicity she talking graceful way is great!
Absolutely gorgeous lady with business minds, at the age of her 80s.. God bless her .. ❤
राणाहरु घरमा त सबै बराबरि गरे तर जनताहरु लाई सम्पत्ति राख्न दिये न शिक्षा दिये यो देश पछाडि पर्न २०० बर्ष शासन गरेका राणाहरु नि ठुलो देन छ।
त्यो बेला को परिस्थिती माँ, इनको। के दोष। सचेतता अपनाई विवेक राखी जवाफ दिंदा उत्तम हुँने थीयो। महाशय,🌺💐🙏
@@rajendrakumarshrestha9457 भने पछि हामिले सामाजिक सन्झालमा रोस प्रकट पनि गर्ने नपाउनु २०० बर्ष लुटकाहरु लाई
तेसो हो भने काग्रेस एमाले मावबादि हरु लाई नि केहि भन्नु भयेन होला
@@starbodyfitness You are absolutely right.... Yesto interview le hamlai brainwash garera...Yo Rana Shah's Ko ramro portrait garna khojxa...
They were evils.
तेराे बाँके बर्दिया कैलाली कन्चनपुर तेराे प्रचण्ड ले फिर्ता लिईएकाे हाेला हाेईन😊
@@starbodyfitness राम्रो लाई राम्रै भनौं नराम्रा लाई नराम्रै भनौं। खानदानको यौटा व्यक्ती को गल्ती उस्का सबै, संतान माथी नं थोपरौ भनेको हुँ मान्छे नभेटी नबुझी एकै चोटी उस्का भएभरका शाखा सन्तान लाई हतोत्साहित नगरौं। भन्न खोज्या हुँ। इनैका मूल जङ्ग बहादुर नभै, दिया भये पनी सायदै आजको नेपाली हामी हुँने नैं थिएनौं हाेला ! अन्यथा नलिनु होला हजूर 🌺💐🙏
श्री ३ नाति महाराज पशुपतिशमशेर ज ब रा सिन्धुपाल्चोकको ग्रामीण बिकासमा ठुलो योगदान रहेको छ।
interesting
Thanks so much Usha Rana jyu , have broad thinking , good thinking personality. Jay Sri Pashupati Nath.
निकै राेचक अन्तरवार्ता
Wonderful interview 🙏
Nice Interview 😊
Great interviewer and interviewee...❤
काठमाडौं उपत्यका मा ८० हजार रोपनी जग्गा लिएका थिए राणा काल भरी, नेपाल भर कत्ति हो कत्ति, ४० लाख मा बनेको सिंहदरबार उ बेला नै २ करोड मा नेपाल सरकार लाई बेची खाएको, पशुपति कोष को सम्पति सबै झ्वाम।
काठ का लागि काठमाडौं मा २ जंगल सखाप पारे, नामो निशान छैन आज
राजा महेन्द्र ले त्यस्ता सम्पति सबै नेपाल सरकार का नाउँमा ल्याए।
बहुदल ले फेरि सबै बेची खाए।
Pashupati shamsher and uaha raaje - a very perfect couple
Nepal maa ta garnu gare jabaki janata kangaal thiye- shichhya, swasthya baata banchit!
Tara, sabai bhanda dukh laagne kura ta - jaba rana shasak haru Calcutta, Banglore, Deharadun bhaage ( 2007 saal tira) saara muluk ko dhukuti ( ahile ko kharabau) liyera gaye!
However, past is past - we can't blame their descendants now!
Tu pagal Kuch malum nhi itihas 40 lakhs me bna 2.5 coror me becha tha
@@jivanneupane5015 पशुपति का सम्पति सब लुटा, गोर्खा सेना बेलायत को बेचा, सम्पदा बेलायत, फ्रान्स को बेचा, इसलिए राणा लोग rich हो गया सत्ता में आकर
हाम्रो सिन्धुपाल्चोक को जनता लाई धेरै माया गर्नु हुन्थ्यो रानासापले ,,मलाइ त मन पर्ने नेता पसुपती सम्सेर राना ।
मलाई पनि पशुपतिशमशेर जवरा धेरै मन पर्छ ।
After all, I felt very lucky listening to the interview Of Her Highness, The great lady, Usha Rana, who could be a PM If she took part in politics. How beautiful the interview, the sweet voice of the journalist. Thank you so much for you all. 🙏🙏
देश को अपार सम्पती राणा र साह ले आफ्नो बनाये आज सम्म देश लाई उभोलाग्न गारो भको हो।।। देखावटि बिकाश गरेजस्तो मात्रै हो।।
Shah hrule hoina
Shah hruko purkhouli sampati ho rajye jite sampati aarje
Tetibela aru des tirani tei chalan thiyo
Jung bahadur kuwar euta army ko sipahi bata shree3 vyo
Shamser khalak ta 17 Bhai khana launa ni dhou dhou huntho re
Jung bitesi unka khalak samapt pari shamser hru shree 3 Bane Ani des lute palo palo
I always fascinate about Ranas story. Thank you for sharing.
ग्वालिएर राजघराना प्रसिद्ध परिवार हो अहिले झन बुझ्ने अबसर पाए
Very good programme 👍 👌 ❤
नेपालको राजाको भन्दापनि धेरै सम्पत्तिको मालिक्नि
कमाएको होइन, ठगेको
No doubt, Pasupati Samser is very good poltician. Respected Usha Raje is very graceful lady.
I truly appreciate mahaaraanee❤
Very interesting and inspiring interview episode !
Excellent interview 🙏🏼
राजनीतिमा भाग्यले साथ दिनै पर्छ भन्ने श्रीमती उषा राज मेडमको मान्यतालाई म पनि शतप्रतिशत मान्छु।
Big respect hajur good to see you hajur
❤❤❤❤❤❤legend respected.
India ma sinadhiya. Sinadhiya pariwara social. Social legacy. Political legyac. ❤❤❤❤❤❤❤
candid interview..
आज राणा को शासन रहेको भय देश शिखर मा
दुर्भाग्य दैत्य को शासन भार
good personality &
good interview usha madam
Very nice interview, it is very nice to know what type of lady Usha Raje is ,she seems to be a very nice lady
कति धेरै सालिन हुनुहुदो रहेछ 🇳🇵🇳🇵🚩🚩🇮🇳🇮🇳
It was interesting , informative contents.
पहिलो चोटि हेरेको कार्यक्रम बेपत्तै राम्रो लाग्यो
यी त त्यो बेलाका गरिब मारा शोषक सामान्ती हुन त्यो बेलाको सम्पती अझै छ
Thanks for intetview.super !
Nice talk Thakur❤️
Wonderful interview thank you sir 🙏 Respected lady 🙏
wow ! Nice conversation .
पशुपति शमसेर नै शालिन मान्छे झन उहाँकि धर्मपत्नि पनि शालिन हुनुहुदाे रैछ !
Royalty never fades ❤
राजा महेन्द्र बाहेक ! चाहे राजा होस या राणाराणी सबै लुटेरा हुन । यिनिहरु देस कङ्गाल बनाउने माकिभोसडा हुन ।❤❤❤
Aahile ko netaa k hun hjur
तँ मगज सड्केको खुस्केटलाई मोहनशमशेरको बारेमा के थाहा छ र बौलाको हँ?? राणा नहुन्थेभने तँ एतिबेला मेरा भारत महान भन्दै हुन्थिस् ,पढ्ने गर बौद्धिक हुन सिक,सभ्य बन नकि मूर्ख अनपढ नबन,बौलाहा भन्ला समाजले हेक्का राख जाट्ठा!!
Usha ji लाई कसले राजकुमारी उपाधी दिएछ ? भारतमा त 1947 बाट उपाधी दिन बन्द भयो ।
तसर्थ राजकुमारी लेख्नु अनुचित नामको अगाडि राजकुमारी लेख्न ।
राजाकै समय पनि छोराछोरी लाई पदवी दिइनुपर्छ अनिमात्र लेख्न पाइन्छ ।।
दिपेन्द्र लाई पनि पहिले नवयुवराज र पछि युवराज पदवी दिइएको हो ।
श्रुति लाई पनि पछि शाहजादी दिइएको हो ।
भित्रिनी पट्टी का त्रिभुवन पुत्री हरुलाई राजकुमारी बिमला आदी तथा भित्रिनी पुत्र रविन्द्रलाई राजकुमार पदवी घोषनना गरेर समारोहमा बिभुषित गरेको हो ।
दुर्गा परसाइले जस्तो दुबइको राजकुमार भनेर हावा नबन्नु ।
राणा मेडम स्वयमले आफूलाई नपाएको पदवी बोलेर हिडेको सुनिएको छैन ।
Yekadam ramro interview 🎉🎉❤❤
Very good program 👏 👍 👌 🎉🎉
Good interview..
Very nice .humble and down to earth
पुर्व राजुदुत प्रतिभा राणा काे अन्तर्वार्ता लिन पर्याे। यसपछिकाे पार्टमा
Chayena brastachari pariwar ko
Too much interesting interview.
Great interview ❤devayani rana ko barema pani sunnu paincha ki vhanera kurda kurdai po sakiyecha🙏🏻🙏🏻
खासमा राणाहरू नेपाली होइनन्। यो चोरहरूले नेपालीलाई धेरै दुःख दिएको छ।
त्यति सम्म पनि होईन होला त्यै राणाहरुले बनाईदिएको दरबार मा अहिलेको गाडतन्त्रे राष्ट्रपति उपराष्टपति देखि सम्पूर्ण सरकारी कार्यालय त्यै राणाले बनाईदिएको घरमा छन ।सबै बिर्सियला सिन्धुपाल्चोक बासिले पशुपतिशमशेर को योगदानलाई कहिल्यै बिर्सन सक्दैन ।
@@sagar8602 Nepal सरकार ले सिंह दरबार किनेको हो, राणाले जनताका लागि बनाएको होइन। अलि इतिहास हेर्नु होला।
Very impressive interview
Interesting
Thank you
Hope their wealth and asset will stay in Nepal in the future.
Euta chori rana ko chori vaera ni nikaii dhani indian madey bihe garin...arko chori ni india ma settled..yin ko santan angikrit matra hunchan
Finally❤
Really sweet voice love the way she talk god bless you
Madam lai dekhna paiyo khushi lagyo👍👍👍
Enjoyed the interview😊.
ramro interviw.good job
Pasupati samsher is a neet and cleen obedient leader if he may bepm Nepal well recognise international image
Very graceful lady. She's not responsible for what the Ranas did to the subjects for 200 years. That was feudal age. Khoita nawa raja haru le ni k gare ta?
Nice interview 👌
Wahaa le ta eka truk sun daijo lyayeko bhanera sunwko ho.. Man paryo ❤
Great job 👍
धरै ठुली मान्छे भएर नेपालको लागि के गरेछ सोध्नुपरो
पशुपतिशमशेर प्रधानमन्त्री भैसक्नुपर्ने ब्यक्ति हो तर उहाँ राणा भएका कारण हुन नदिएको जस्तो लाग्छ ।
46 अघि जुनियर थिए । तेसपछि बहुदलमा मौका पाउँदा लोकेन्द्र र सुर्य बहादुर आआफ्नो गुठको सभापति थिए ।
बरु राजाको प्रिय भएकोले आजन्म जलस्रोत मन्त्री । पछि पनि बहुदलमा जलस्रोत मन्त्री । दाइजो नै जलस्रोत मन्त्री
Respect you ❤
Jay pashupati Rana great ❤
सामन्ती भाषा र सस्कार नेपाललाई सुहाउलैन
aaba ko 20/30 barsa pachadi oli deuba prachanda ko chora nati lai pani uniharu ko sampati le papular banaux nepali bheda haru chadai birsinxan aaparad gareko sampathi ho history
Raja bhaneko raja ho❤
आह कति मिठो कुराकानी
Great mam❤
welcome to Usha .
nice
Wow very decent ..
ठूला बडाको कुरा ठुलै,सानाको कुरा सानै
साना को सोच पनी सानै संकृण हुदो रैछ यहा कमेन्ट हरू न। यहा कमेन्ट गर्ने कै बाउ को सम्पती हडपे का रे भन्दै छ ।
सहि भन्नू भो इज्जत पाउने ले इज्जत गर्न जान्नु पर्छ कमेन्ट का भाषा देखुेर दुख लग्छ हामी कता जाँदै छो@@kumarkoirala4565
Very nice and interesting.
Dherai ramro lagyo.
भारतका राजामहाराजा हरूजन्ता भेटिसकेका छन जस्तै सिन्धीया ग्लियार
Thank you very much for sharing such a precious interview
calm and beautiful lady .
Rana, shaha ra samantaharu, Ani ahile ka dal harule yo des sakhaap paareka hun,
needed part 2