New Nepali Lok Dohori Song | Muskil Chha मुस्किल छ | Asmita Dallakoti, Chij Gurung, Basanta Thapa

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024
  • Presenting New Nepali Lok Dohori Song | Muskil Chha मुस्किल छ | by Asmita Dallakoti & Chij Gurung. Penned, composed & arranged By Basanta Thapa. Featuring Asmita Dallakoti, Chij Gurung only on Asmita Dallakoti official RUclips channel.
    #MuskilChha #AsmitaDallakoti #ChijGurung #BasantaThapa #SunilChhetri #NewLokdohoriSong
    ---------------------------------------------------------------------------------------------------------------------
    ♪ Audio Credits
    Song:- Muskil Chha मुस्किल छ
    Vocal:- Asmita Dallakoti, Chij Gurung
    Music:- Basanta Thapa
    Lyrics:- Basanta Thapa
    Music Arranger:- Basanta Thapa
    Mix-Mastaring :- HBN KIsmat
    Studio:- 1DB HD
    -----------------------------------------------------------------------------------
    🎥 Video Credits
    Director :- Sunil Chhetri
    Choreographer:- Surendra Basyal
    Cinematographer:- Ajay Regmi
    Editing/Color:- Amrit Chapagain
    Makeup:- Sarita
    Artist:- Asmita Dallakoti & Chij Gurung
    Post.Pro :- Janata Digital Films, 9841337770
    ------------------------------------------------
    ©Asmita Dallakoti 2022
    ------------------------------------------------
    Don't forget to like, share & subscribe Asmita Dallakoti's official RUclips channel.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 1,7 тыс.

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial  2 года назад +578

    नमस्कार🙏
    म तपाइहरुले माया गरेर बनाउनु भएको लोक दोहोरी गायिका अस्मिता डल्लाकोटी, हामीले धेरै आशा र मेहेनत गरेको गित #मुस्किल_छ हजुरहरु माझ पस्केको छौ कस्तो लाग्छ पूरा भिडियो हेरेर Share सँगै च्यानल सब्सक्राइब (Subscribe)गरेर साथ दिनुहोला है।❤️

  • @rabinlamichhane3478
    @rabinlamichhane3478 2 года назад +278

    आहा, कति मन पर्दो गीत हो। अग्रज वसन्त थापा दाई लगायत चिज , अस्मिता अनि सम्पुर्ण टिम प्रती हार्दिक बधाई तथा सुभकामना।

    • @minkunwar8122
      @minkunwar8122 2 года назад +5

      नरौ नरौ ए दुलै नानी माइती घर आमा को पिरमानी सङ्ग मिल्दो छ त??🤣🤣🤣

    • @bindikabhatta9694
      @bindikabhatta9694 2 года назад +1

      @@minkunwar8122 malai ni testy laagyo

    • @rameshghimire2628
      @rameshghimire2628 2 года назад +2

      Nice song god bless tapai ko tem lali

    • @yunishakarki937
      @yunishakarki937 2 года назад +1

      @@bindikabhatta9694 0

    • @maharachandra3160
      @maharachandra3160 2 года назад +2

      @@bindikabhatta9694 TV and z,"3

  • @basantathapa
    @basantathapa 2 года назад +41

    मेरा प्यारा प्रतिभावान भाई बैनी चिज र अस्मिता लाई सफलताको शुभकामना छ यसपाली संयोगवश शब्द संगित र ऐरेन्जमेन्ट को प्रयास गरेको छु अडियो मिक्सिंग का लागि 1DB studio परिवार सँगै भानिज HBN KISMAT लाई बिशेष धन्यबाद बाँकी तपाई हरूको माया र हौसला साथमै रहोस् जय लोक_दोहोरी 💗🙏🎵🇳🇵🌹💐

    • @ramanrana843
      @ramanrana843 2 года назад +1

      Hajur ko sabai geet man parxa

    • @randhojgurung1839
      @randhojgurung1839 2 года назад

      Best song Chij grg/Ashmita Hit Jodi super.

    • @gopalauji6272
      @gopalauji6272 2 года назад

      namaste daju geet dherai ramro x sabd pani dherai ramro x laye pani ramro x badhai x all tem lai

    • @takgurung5649
      @takgurung5649 2 года назад

      भाइ चिज र नानि अस्मिताकाे मु्सकिल छ भिडियाे हेरियाे राम्राे छ अति खुसि लाग्याे।अझै राम्राे गर्ने प्रयास गर्नु हाेलाे यश क्षेत्रमा अझै शिखर चुम्न सफल हाेस्,यहि नै शुभकामना ,साथै दुवैलाई धेरै धेरै धन्यवाद,,

    • @takgurung5649
      @takgurung5649 2 года назад

      अति सुहाउँदो जाेडि गित पनि उस्तै राम्राे छ अझै उच्च प्रगतिकाे कामना तथा बधाई छ दुबै जनालाई !!!

  • @PrakashParajuli
    @PrakashParajuli 2 года назад +172

    मीठो गीत 💓🙏सफलताको शुभकामना वसन्त दाइ, अस्मिता बैनी चिज दाइ लगायत सम्पुर्ण टिम लाई 💓🙏

    • @jasgurong7546
      @jasgurong7546 2 года назад

      राम्रो छ हजुर गति

    • @chhetri839
      @chhetri839 2 года назад +1

      Musi ko geet nice

    • @krishnapun6512
      @krishnapun6512 2 года назад

      Beautiful picture and sweet song very nice 👍 Dancing 💃 thank you so manchhe

    • @krishnapun6512
      @krishnapun6512 2 года назад

      Ma Lae Derai man paryo ke garne. Thank you so manchhe

    • @sosnews321
      @sosnews321 2 года назад

      ruclips.net/video/LYj8ksNGCgo/видео.html

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 2 года назад +122

    आहाँ निकै मिठो गित बसन्त थापा दाजु..अस्मिता बैनी,चिज जी र सम्पुर्ण टिमलाई हार्दिक बधाई॥

    • @kumargurung7351
      @kumargurung7351 2 года назад +1

      Ekdam ramro Jodi lai👍👍👌

    • @yadapghimire3501
      @yadapghimire3501 2 года назад

      तपाईं चाहिँ कता हराउनुभयो? हामिलाई तपाइको गित चाहिन्छ

    • @dipendrabam2167
      @dipendrabam2167 Месяц назад

      ❤❤❤❤❤❤❤❤❤❤❤

  • @nandabahadur9419
    @nandabahadur9419 2 года назад +3

    चिज र आस्मिता दल्कोती को अभिनया र मस्किल्छ भन्ने दोहोरी कति मिथो कति रसिलो सबै तिम्लाइ धन्नेबात छ

  • @amarthapa7972
    @amarthapa7972 2 года назад +3

    यो बर्स कै उत्कृष्ट Music Video औधी दामी छ। जति हेर्यो उति राम्रो organic super plus acting xa फेरि अर्को video kaile बन्लानी?

  • @prashannapathak4960
    @prashannapathak4960 2 года назад +40

    ❤️आहा निकै मिठो गित💗
    💖आदरणीय अग्रज लोक तथा दोहोरी गायिका प्यारी अस्मिता दिदी त्यसै गरी आदरणीय अग्रज लोक तथा दोहोरी गायक प्यारो दाइ चिज दाइको यस गित एकदमै मन पर्यो । सम्पूर्ण टिमलाई सफलताको हार्दिक शुभकामना।❤️

  • @dipendradhami4571
    @dipendradhami4571 2 года назад +2

    गित एक्दमै राम्रो बनेको छ आवाज अब्बल हो तपाईं हरुको अनि त्यसैमा झन वसन्त थापा ज्यु को शब्द सङ्गीत ढुक्क हुनुहुस यो गित विश्व भर गुन्जिदैछ तपाइहरु लाई बधाइ छ💘💘💘💘

  • @deubahadurpun5390
    @deubahadurpun5390 2 года назад +29

    दामी यार चिज र अस्मिता नेपाली लोक दोहरीको हिरो हिरोईन हुन मेरो मन पर्ने जोडी अझै अघि बद्दै जानू होला हाम्रो शुभकामना छ

  • @khimarokamagar4510
    @khimarokamagar4510 2 года назад +43

    आहा कति मिठो गित बधाई छ बहिनी र सम्पूर्ण टिमलाई

    • @umeshumeshkumar6828
      @umeshumeshkumar6828 2 года назад

      आहा खति मिठो गित बधाई छ सम्पुण टिमलाई अग्रिम शुभकामना

  • @ranginnepal977
    @ranginnepal977 2 года назад +93

    अत्यन्त राम्रो लाग्यो गित बधाई छ है सम्पूर्ण टिमलाई सफलता को शुभकामना

  • @msmklang896
    @msmklang896 2 года назад +3

    फुची को गित चलेसी बिदेश तिर बिचारा चिज भाई ल बधाई छ सबैलाई

  • @chaudharyjk2219
    @chaudharyjk2219 2 года назад +15

    Wow 👍🏽👌 धेरै राम्रो गीत र म्यूज़िक वीडीयो चीज़ भाई र अस्मिता सिस्टर को , आऊदो दिन हरू मा एस्तै रमाइलो प्रस्तुति लिएर आउनु होला ,अग्रिम शुभ कामना को साथै यो टिम लाई बधाई छ 🙏🙏

  • @udayakc8441
    @udayakc8441 2 года назад +12

    आहा ! क्या सुहाउँदो जोडी चिज गुरुङ र अस्मिता डल्लाकोटी त,हिरो हिरोइन कै रोल मिले झैँ मिलेको छ ,यो भिडियोमा यी जोडीलाई सफलताको धेरै धेरै बधाई तथा शुभकामना छ !!💖💖🙏💖💖

  • @anishadawadi
    @anishadawadi 2 года назад +18

    सारै राम्रो अनि सुनिरौं लाग्ने र दुवै सारै मनपर्ने जोडी एकदम राम्रो लाग्यो गीत अनि अभिनय बादै छ सबै लाई टेन्दिङ 1मा परेको हेर्ने मन्छ

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 года назад +20

    हाम्री मुसि दिदिको गीत अभिनय सबै राम्रा झनै बसन्त अन्कल श्रीजना सधैं उत्कृष्ट अनि लोक प्रिय हुन्छ्न ।सफलता को कामना सम्पुर्ण टिम लाई 🙏🙏

  • @adhikarinabraj2034
    @adhikarinabraj2034 2 года назад +29

    बधाई छ चिज भाइ र अस्मिता बैनी लाई।उधाउदै गरेको कलाकार लाई सपोत गरिदिन सम्पुर्ण लाई अनुरोध छ ।

  • @SameerKc-r4j
    @SameerKc-r4j 11 месяцев назад +1

    अाहा कति मिठाे लय शब्द अनि सवर❤❤

  • @homrijal7523
    @homrijal7523 2 года назад +30

    धेरै धेरै शुभकामना रिलमा मात्रै होइनन् योै जोडीलाई रेलमा हेर्ने मन छ

  • @thagendrailam5871
    @thagendrailam5871 2 года назад +2

    धेरै राम्रो अझै पर्गती गर्दै जानुस् and यो जोडी को बिहे नि होस शुभकामना and अझै पर्गती होस

  • @madhugnawali9386
    @madhugnawali9386 2 года назад +30

    ❤️आहा लाइभ दोहोरी का राजा हाम्रो प्यारो चिज सर ❤️लाइभ दोहोरी कि रानी हाम्री प्यारी बैनी अस्मिता ❤️सबै कुरा अति राम्रो लायो❤️ सफलताको सुभकामना❤️ सम्पूर्ण लाई नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @d.c.l.gurung4518
    @d.c.l.gurung4518 2 года назад +2

    नमस्कार गितको शब्द सङ्कलन देखि लय भका अभिनयको जोडी सबै कति मिलेको छ गित सङ्गै जोडीको छिट्टै जिवनको लाईफ पाट्नर भएको देख्ना सकु तापई हरु होल टिमलाई सफल्ताको शुभकामाना छ

  • @tokmayagurung3832
    @tokmayagurung3832 2 года назад +30

    कति मिठ्ठो गित🎼🎼यो गितको सम्पूर्ण टिम प्रति हार्दिक नमन🙏अनि सफलताको कामान🙏🙏my favourite couple Chij and Asmita❤️❤️lov u both🥰🥰

  • @krishnagurung4143
    @krishnagurung4143 2 года назад +6

    सम्पूर्ण टिमलाई हार्दिक बधाई एवं शुभकामना।
    चिज भाई र बैनी अष्मिताको जोडी बबाल लाग्यो।

  • @parajulisuman6610
    @parajulisuman6610 2 года назад +28

    गीत धेरै राम्रो छ सफलता को शुभकामना छिटो भन्दा छिटो करोडौं क्लब मा पुगोस् शुभकामना छ सम्पूर्ण लाई

  • @pradipthapa8803
    @pradipthapa8803 2 года назад +2

    धेरै राम्रो छ हजुरहरु को गित आनि कती सुवाको दुबैलाइ जोडि त पका हुनिभो प्यारा भाई बैनिको

  • @_ofccmee
    @_ofccmee 2 года назад +22

    अश्मु गाउन मात्रै होइन नाच्नमा पनि उत्कृष्ट छ भन्ने त अन्दाज लगाको थिय मैले, तर हैट! चिज गुरुङ डान्स अम्मामा...। छायांकन पनि धेरै राम्रो छ। यो जोडीको अझै नयाँ नयाँ गीत सुन्न र हेर्न पाउ। गीत हिट हुने त पक्का छ।

  • @dbthapa2007
    @dbthapa2007 2 года назад +2

    दुबै राम्रा अनि सालिन कलाकार हरु को भिडियो झनै राम्रो यो गित टेर्निङ मा परोस सुभकामना🌷👌

  • @junroka4763
    @junroka4763 2 года назад +31

    धेरै राम्रो मज्जा लाग्यो चिज भाई र अस्मिता बैनी दुबैलाई सफलता को कामना 👌❤️👌

  • @raiking1972
    @raiking1972 2 года назад +2

    सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना छ अतिनै मिठो सोर सङ्गीत र हजुर हरु लाई यो भिडियो मा हेर्न पाउँदा झनै खुशी लागो आगामी दिन हरु मा पनि हामिले हजुर हरुको मिउजिक भिडियो हेर्न पाउ हजुर love all 💕💕💕💕💕💕💕💝

  • @flutelover2432
    @flutelover2432 2 года назад +10

    सङ्गै सङ्गै UK मा भएको भए यो जोडी कति राम्रो हुन्थ्यो अनि यो जोडी लाई real lifr मा एक भएको देख्न पाए साङ्गितिक क्षेत्र नै सफल भएको महसुस हुन्थ्यो हामीलाई पनि congratulation 🍊🍇

  • @ramsharanthapa7195
    @ramsharanthapa7195 2 года назад +12

    आहा कति राम्रो गित त्यति नै राम्रो भिडियो , परदेश मा बसि यति राम्रो राम्रो गित सुन्न र हेर्न पाय गाउँ घर नै बिर्सन्छु 🙏🙏🙏🙏

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 2 года назад +2

    अस्मिता दललाकूटी र चिज गरुड को दोहोरी गीत दामि छ है धन्यबाद छ

  • @karkibikash
    @karkibikash 2 года назад +17

    आहा! कति मिठो गीत , वसन्त दाईको जादुमय शब्द र संगीतमा म झन मन मोहित भए जति सुन्यो तेति सुन्न मन लाग्ने मीठो गीत ,साथै सम्पूर्ण टिमलाइ सफलताको शुभकामना 😘

  • @atmaramgautam9533
    @atmaramgautam9533 2 года назад +8

    अस्मिता डल्लाकोटी र चीज गुरुङको जोडीलाई हार्दिक बधाई छ। छिटो भन्दा छिटो योजोडिलाई वैवाहिक बन्धनमा बाँधिएको देख्न पाउँ

  • @raju746bhandaribhandari6
    @raju746bhandaribhandari6 2 года назад +19

    भिडियाे राम्राे लायाे चिज + अस्मिता काे सफलताकाे शुभकनम♥️♥️♥️

  • @devkalarokamagar3137
    @devkalarokamagar3137 2 года назад +9

    आहा मलाइ धेरै मन पर्ने जोडि आज त गितको भिडियो अभिनय मा पनि देख्न पायो धेरै राम्रो छ गित यो जोडिको अभिनय अनि नाचो अनि धेरै धेरै सफल्ताको "शुभकामना" चिज भाइ अस्मिता बहिनी अनि सबै टिमलाइ 💕💕💕💕

  • @dillilimbu1394
    @dillilimbu1394 2 года назад +22

    अाहा! म अाफू किराँती भएर हाेला अस्मिता र चिज गुरुङ्गलाई किराँती भेषमा नाचिराकाे देख्न पाउँदा हर्ष विभाेर भएँ । दुवै जना मन परेका मान्छेहरुलाई मेरै जातिय भेषभुषामा देख्दा दङ्गखाएँ ।विछट्टै राम्री देखिएकाे अस्मितालाई चिजलाई त सुहाउने नै भैगाे। अस्मिता नि नाचेकाे देख्न पाईयाे। दुवै जनाकाे जय हाेस्। शुभकामना ।

  • @mekhparajuli4491
    @mekhparajuli4491 2 года назад +2

    आहा! 💖🙏 राम्रो छ, शुभकामना सबैलाई

  • @yamthapa7301
    @yamthapa7301 2 года назад +16

    शुभकामना सफल यो जोडी लाई सधै यस्तै हाँसो देख्ना पाऊँ

  • @mayatamang1824
    @mayatamang1824 2 года назад +7

    म चाहिँ सबैभन्दा पहिला यो गित को भिडियो बनाउनि लाई सम्मान गर्छु एति मिठो तरिकाबाट र प्रस्तुत गर्नु भएको छ सारै मन पर्यो गित को त के बयान गर्नु उस्तै मिठो शब्द 😍😍😍😍😍😍😍😍

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +27

    आहा असाध्यै मिठाे गित धेरै धेरै बधाई तथा सफलताकाे शुभकामना चिज दाजु र अस्मिता काे साङ्गितिक जाेडि पनि चट्ट कति राम्रो यि दुबै काे गित जति सुने नि नअघाउनि का दाेहरि नि नछुटायर हेर्ने गर्या छु❣️❣️🙏

  • @atmaramgautam9533
    @atmaramgautam9533 2 года назад +1

    चीज गुरुङ र अस्मिता डल्लाकोटी नानीको मुश्किल छ गीतले मर्म छोयो दुवैजनालाई हार्दिक बधाई उत्तोरोत्तर को शुभकामना।

  • @sameerghale5474
    @sameerghale5474 2 года назад +36

    आहा बधाई साथै सफलताको शुभकामना चिज जि अस्मिता जि लगायत सम्पुर्णलाई ❤️🙏

  • @maila8387
    @maila8387 2 года назад +3

    लु बधाई छ अस्मिता लाई कम्मर अझै लच्काउनु पर्यो बेस्सरी ।

  • @sunuwarrajman5488
    @sunuwarrajman5488 2 года назад +17

    दर्शक स्रोताहरु माझ यति मिठो नयाँ सृजना ल्याउनु भएकोमा बधाई छ चिज & अस्मिता!

  • @anilsk6689
    @anilsk6689 2 года назад +3

    चिज को नाच पनि उतिकै रामो छ & यो अस्मिता फेरि जति बेला पनि मुस्कुराउनि दान्स्र त अलि कति भावुक भयर पो गर्नु पर्छ
    दुबै जना लाई बधाई को धेरै धेरै सुभकामना

  • @prithvigurung2314
    @prithvigurung2314 2 года назад +5

    आहा मेरो मन परेको जोडि चिजभाई र अश्मिता बहिनी रियल लाईफमा बिहे गरेकोमा मेरो तर्फबाट 20/20 हजार सुनाएको पनि धेरै भयो♥️♥️🌹🌹

  • @phaligurung8292
    @phaligurung8292 2 года назад +1

    वाह, एक्दमै राम्रो लाग्यो ! यो होनि म्युजिक-भिडियाे भनेको यस्तो पो हुनुपर्छ ! तमु केटो ले बोम्स्यो चेली लाई पट्यायो है लु ! हे हे हे ! कुरोनी ! जेहोस, युके बाट हेर्दै गर्दा, खुब मज्जा लाग्यो ! स्याबास चिज बाबू अनि अस्मिता नानू लाई धेरै२ शुभकामना छ ।

  • @dambarkarki9863
    @dambarkarki9863 2 года назад +16

    सुन्दर गीतका लागि दुवै जना गायिका गायकलाई धेरै धेरै बधाइ छ ।

  • @akashmagar6441
    @akashmagar6441 2 года назад +10

    धेरै राम्रो लाग्यो चिज र अस्मिता को जोडी हार्दिक बधाई छ !सम्पुर्ण तिमलाइ💘💘💘

  • @rounnythapa194
    @rounnythapa194 2 года назад +9

    आहा कति राम्रो जोडी को बल्ल देख्न पायो भिजल दुबै जोडी को नाच अति राम्रो छ । सबै टिम लाई शुभकामना

  • @shibabhattarai740
    @shibabhattarai740 2 года назад +6

    अइवा मुस्किल कतिर्‍र 😍आहा उत्कृष्ट गित ल्याउनु भएछ अस्मिता बैनी र चिज जि लगायत सम्पुर्ण टिम लाई बधाई तथा सफलताको सुभकामना।।❤️

  • @dijankusari7043
    @dijankusari7043 2 года назад +16

    सारै मन पर्यो सफलताको शुभकामना छ सबै टिमलाई ❤️❤️❤️

  • @ratnakumarrai8183
    @ratnakumarrai8183 2 года назад +9

    अहो अति मिठो चट्के गीत साथै चिज गुरुङ र अस्मिता लाई भेष भुषालेनि म्याच गरेको बधाई साथै सफल्ता को शुभकामना ! !

  • @puskalsharma293
    @puskalsharma293 2 года назад +11

    अाहा सारै राम्राे गित बधाई तथा सफलताकाे शुभकामना छ अस्मिता फुचिलाई नि राम्राे डान्स गर्ना अाउदाे रहेछ

  • @dilthapa3366
    @dilthapa3366 2 года назад +2

    जति हेराे तेति राम्रो लागाे धन्यवाद 💕♥️💓👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @RajanKarkiOfficial
    @RajanKarkiOfficial 2 года назад +27

    सारै मन पर्यो सफलताको कामना ❤️❤️❤️❤️सिङ्गो टिम लाई ❤️❤️❤️❤️

  • @Aussie17
    @Aussie17 2 года назад +6

    साह्रै राम्रो सबै जनाको, video पनि बडो मिहेनेत गरेर बनाएको देखियो ! Congratulations and best wishes to all the team 👏👏👏

  • @hosthapa3173
    @hosthapa3173 2 года назад +6

    चिज भाइ ले भने जस्तो अस्मिता बहिनी राम्री छ्न् तेसैले उनले जे लगाए पनि राम्रै लाग्छ भन्थे। मलाइ पनि यी दुई जोडी को जे हेरे पनि राम्रै लाग्छ। उत्तर उत्तर को सुभ कामना छ दुबैलाइ!

  • @toranthapa511
    @toranthapa511 2 года назад +2

    आहा कटी मीठो गीत हो ।अस्मिता र चीज सर अनी बसंत सर अती राम्रो ।

  • @tulslgurung5912
    @tulslgurung5912 2 года назад +18

    Song, dance, concept सबै उतकृष्ट छ congratulations.

  • @sariprumba6695
    @sariprumba6695 2 года назад +10

    म खासै लोक गित त्यति सुन्ने गरेको थिएन तर यो गित सुने पछि मलाई पनि लोक गित अतिनै मन पर्यो ! अझ धेरै प्रगति को कामना ❤️❤️🙏🙏

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +13

    प्यारी बहिनी मुसि र चिज भाइको सारै मन पर्ने गित मुस्किछ बदाइ छ

  • @sanjaykumartmz6835
    @sanjaykumartmz6835 2 года назад +8

    आस्मिता र चिज गुरुङको श्वर सरै मन पर्छ।।। आगामि दिनहरुमा पनि नयाँ नयाँ गितहरु सुन्न पाऊँ।।। दुबैजनालाई सफलताको शुभकामना।।।।❤️❤️❤️

  • @topbahadurrakaskoti48
    @topbahadurrakaskoti48 2 года назад +5

    सम्पुर्ण कलाकार हरू लाई 🙏 नमस्ते सहित बधाई छ सारै राम्रो लाग्यो म इन्डिया देखि हेर्दै छु

  • @sharmilasharma5586
    @sharmilasharma5586 2 года назад +24

    गित उत्कृष्ट लाग्यो तपाई हरु सबैलाइ सफलता को सुभकामना❣️

  • @shivarajkandel9130
    @shivarajkandel9130 2 года назад +9

    यति मीठो शव्दमा अहिले चर्चित प्रत्येक्ष लोक दोहरी गायक भाइ बहिनी द्धयको स्वरमा सुन्न पाउदा सार्है खुशी लाग्यो । आगामी दिनमा पनि यस्तै गीत दिदै जानू शुभकामना 👉️👉️👉️

  • @चिरायुमगर-श4ड
    @चिरायुमगर-श4ड 2 года назад +13

    कति राम्रो गित हो अस्मिता लगायत सम्पुर्ण टिमलाइ धेरै धेरै शुभकामना ।।💕💕💕

  • @dhanarijalha490
    @dhanarijalha490 2 года назад +8

    सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामना छ।अब लगन गांठो कस्नु पर्यो दुबै जनाले।

  • @yubarajlimbu1268
    @yubarajlimbu1268 2 года назад +5

    यश गितका अभिय एकदम अनुसासन संग गरिएको छ।राब्रो लाग्यो मन पर्यो।

  • @yamykts7478
    @yamykts7478 2 года назад +2

    चिज गुरुङ र अस्मिता जि मुस्किल छ दामी गित समुर्ण तिम लाई बधै छ,,,,,,,

  • @Rameshsarthak
    @Rameshsarthak 2 года назад +21

    मीठो गित ❤️
    शुभकामना सम्पुर्ण टिमलाई,

  • @rajindralimbu8958
    @rajindralimbu8958 2 года назад +2

    :आशिष् बरदान जेहोस जीवन खेर नजावोस🥰चुलियोस ख्याती कलाकारितामा तल नआवोस 🥰शिखर उन्मुख रहोस यात्रा थाक्तै नथाकि🥰गगन चुमोस कला यात्रा बेरेक नलावोस🥰🙏💐चिज र अस्मिता जि 💘🎈

  • @suryagurung6725
    @suryagurung6725 2 года назад +14

    Congratulations 🎉 both of you ❤️ अती उत्कृष्ट प्रस्तुती लाग्यो, प्रगती अनी उन्नती राम्रै भएछ, शुभकामाना सबैलाई।।।।

  • @chakrachakra7509
    @chakrachakra7509 2 года назад +3

    wow चिज गुरुङ्ग अस्मिता डल्लाकोटी बहिनिको यस्तै गित सुन्न पाउँदा अति खुशी लाग्छ

  • @jagatprasadghale9286
    @jagatprasadghale9286 2 года назад +8

    अतिनै दामी गित,साथमा हरेक भेसभुसामा बिउटीफुल दान्स,सम्पुर्ण टिमलाई बधाई तथा शुभ कामना।छ है।

  • @bibashgurung1994
    @bibashgurung1994 2 года назад +2

    आहा कती राम्रो हाउन के गीत राम्रो लाग्यो हजुर

  • @hiralalgurung2530
    @hiralalgurung2530 2 года назад +7

    Wow, मेरो प्यारो भाइ, बहिनीको अडियो-भिडियो सारै राम्रो छ। यस्ता प्रस्तुतिहरु दिँदै जानु मेरो शुभकामना छ। साथै सम्पूर्ण टिमलाई पनि धेरै धेरै बधाई छ। भाइबहिनीको कला, गला, पेशा सबै मिलेको छ रेल जोडी भाको देख्न पाउ god bless you both.

  • @shivakarki978
    @shivakarki978 2 года назад +4

    Miththo rachana,sangit , gaayan n modeling too. Badhai chha chij vaai ra dallu pyari bainilai. Keep it up.

  • @phurisherpa2974
    @phurisherpa2974 2 года назад +14

    आह दामी छ सफलताको सुभकामना।।। जिरे र लान्ठुको बुबा लाई ।।।।

  • @rabingrg35
    @rabingrg35 2 года назад +1

    सरै राम्रो लाग्यो हामीले खोजेको पनि यहि हो, यस्तै गरि प्रगति हुँदै जाउन तपाईं दुईको प्रतिभा, साथै बधाई पनि

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial 2 года назад +55

    Geet ta Yesai mitho tesma pani 🥰 Aaha ❤️Basanta dai ko Arrange❤️

  • @mohanbp9062
    @mohanbp9062 2 года назад +2

    लु Chij र Asmita लाई बधाई तथा शुभकामना !

  • @manjukumarrimal4867
    @manjukumarrimal4867 2 года назад +10

    आहा अस्मिता बैनी र चिज भाईको गाएन अनि अभिनए सारै रमाईलो ।❤️❤️❤️❤️❤️

  • @ganeshgurung8000
    @ganeshgurung8000 2 года назад +3

    जति हेरे पनि मन नभार्ने धेरै मनोरंजन भयो धन्यवाद छ सम्पूर्ण टिमलाई 🙏🙏🙏

  • @hemkarki3033
    @hemkarki3033 2 года назад +11

    अस्मिता दि बधाइ छ हजुरको नया रुप देख्न पइयो धेरै राम्रो गित लाग्यो

  • @gobindathapa2049
    @gobindathapa2049 2 года назад +4

    कति मिठो स्वर,गितको लय अभिनय दामी भाई बहिनि सम्पुर्ण टिमलाई सफलताको कामना,बिदेश प्रोग्राममा गएपनी चिज भाईलाई नभुल्नुअस्मिता बहिनी,स्टेज प्रोगाम सफल रहोस् हाललाई दुबै जनाको दोहोरी सुन्न नपाईने भो त्यहि नमजा लाग्यो,आगामी दिनमा सम्बन्ध सुमधुर भै राखोस्🙏

  • @santoshbc3484
    @santoshbc3484 2 года назад +10

    मुस्किल छ रामाे मान्छेहरुकाे भिडियाे आएछ शुभकामना छ शधै निहालन्न पाउ❤️❤️❤️❤️

  • @bhupalthapa3
    @bhupalthapa3 2 года назад +1

    अति सुन्दर अनि जोडी पनि मिलेको गित पनि सारै राम्रो छ दुवै यसरीनै मिलेर अगाडि बढ्नू राम्रो हुन्छ

  • @nirmalsomai9140
    @nirmalsomai9140 2 года назад +2

    Asmita Dallakoti ra Chij Gurung ko big fan ma , dherai dherai badhai ani suvakamana x , sadhai ek sath dekhna pauu hjur haru ko.jodi sadhai hit.rahos ❣️❣️🎉🎉🙏

  • @dhanbahadurkhadka.9516
    @dhanbahadurkhadka.9516 2 года назад +9

    आहा !.. कति मिठो गित ❤️❤️🙏🙏 हजुरहरुको यो गित सर्वाधिक लोकप्रिय होस्
    सम्पुर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना छ 🌹🌹।

  • @bhojgurung8300
    @bhojgurung8300 2 года назад +1

    वसन्त थापा भाइ ले रचेको जुन गित पनि हिट छ चिज @ अस्मिता लाई पनि बधाई छ

  • @shilakumarikhadka1725
    @shilakumarikhadka1725 2 года назад +27

    मीठो गीत सफलताको शुभकामना अस्मिता जि लगायत सम्पुर्ण टिमलाइ

  • @birendrarai504
    @birendrarai504 2 года назад +11

    अत्यन्तै राम्रो छ गित बधाई छ!चिज र अस्मिता लाई।

  • @basudevpaudel1293
    @basudevpaudel1293 2 года назад +12

    चिज रअसमिताकाे गितअनि नाच काे जाेडि सुहाकाे याे टिम लाई परगतिकाे शुभकामना ।

  • @anbahadurpun5680
    @anbahadurpun5680 2 года назад +1

    बधाई छ चिज गुरुङ र अस्मिता डल्लाकाेटि लाई अति राम्रो छ

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 2 года назад +31

    आहा मीठो गित दोहोरिको जोडि दुबैजनालाई सफल्ताको सुभ कामना🙏🙏👏👏🌹

    • @bomjan8822
      @bomjan8822 2 года назад

      Supporb xa Chij vaai and asmita boiniii ❤️❤️💖

  • @lokeshbist111
    @lokeshbist111 2 года назад +1

    जोडि नि राम्रो छ अबछिटै यी दुईको बिहे को पनि कामना छ ?