East west Mahendra (Asian Highway) update of Nepal Live Stream || asian highway of Nepal

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • #provincenepaltv #eastwest
    asian highway of Nepal
    asian highway

Комментарии • 12

  • @InnocentBoardGame-fd6ez
    @InnocentBoardGame-fd6ez 2 месяца назад +1

    Ramro lago❤

  • @pankajkhadka2790
    @pankajkhadka2790 2 месяца назад +6

    विस्तार हुँदै गरेको महेन्द्र राजमार्गको कोशी ब्यारेजको विकल्पमा अर्को पुल बन्छ कि बन्दैन? यो धेरैजसोको चासोको विषय हो कृपया जवाफ दिनुहोला।

    • @Jai-Sanatan-y24
      @Jai-Sanatan-y24 2 месяца назад +1

      राष्ट्रिय राजमार्ग ७ झुम्का देखि छुट्टिएर भरौल चौक हुँदै कोशी टप्पु हुँदै कंचनरुप (सप्तरी जिल्ला) मा राष्ट्रिय राजमार्ग १ मा जोडिने छ त्यो चै वैकल्पिक मार्ग बन्छ।

  • @himalgurung7645
    @himalgurung7645 2 месяца назад

    काम छ कछुवा गतिको । प्रोजेक्ट कहिले सकिन्छ ? अगामी 30 बर्ष पछि ? हैट गफ कति धेरै ।

  • @gopalrana9954
    @gopalrana9954 2 месяца назад +1

    Kun co. Lay kam garrdai xha sir final

  • @krishnabhandari3282
    @krishnabhandari3282 2 месяца назад +1

    अब बन्ने पुर्व पश्चिम राजमार्ग तराई बेल्ट मा मेची देखि महाकाली सम्म पुर्णरुप मा लच्का मुक्त हुनु पर्यो यो! यो लच्का ले गर्दा वर्षायाम मा घन्टो जामको समस्या हुन्छ!

  • @kingdom5230
    @kingdom5230 2 месяца назад

    बाँके को बाँके राष्ट्रिय निकुञ्ज को जंगल भित्र को काम कैले काम हुन्छ होला

  • @nigamkc6231
    @nigamkc6231 2 месяца назад

    Nepal bikasit desko pathma

  • @Kubotahonda5
    @Kubotahonda5 2 месяца назад

    चिप्लेकिरा को हिँडाइ भन्दा पनि ढिलो काम भएको छ, अझै तिव्र गतिमा रे !!! आजकाल त झन कतै पनि काम भएको छैन, एउटै पनि कामदार हरू छैनन । धेरै झुट बनावटी समाचारहरु छापेर भिडियो अपलोड नगर्नुहोस्