सुधीर शर्माका किताब- शंकर पोखरेल, गगन थापा, स्वर्णिम वाग्ले र लीला न्याईच्याईको टिप्पणी (Full Video)

Поделиться
HTML-код
  • Опубликовано: 11 янв 2025

Комментарии • 13

  • @maheshkumarkhati4309
    @maheshkumarkhati4309 3 месяца назад +6

    गज्जब कार्यक्रमको दाम्मी विमर्श ।
    सुधीर सर र २ किताबलाई भव्य शुभकामना ।

  • @rajubikramchamling8877
    @rajubikramchamling8877 3 месяца назад +1

    Great Congratulations Sir. यर्थाथतालाई ज्ञानको रुपमा युवा पुस्तालाई लक्षित गरी ल्याउनु भएको १५०० वर्ष देखी बर्तमान अवस्था सम्मको वास्तविक इतिहास, पुस्तक ज्याँदै महत्वपुर्ण रहेको छ । यहाँलाई हार्दिक नमन् ।
    तर जसरी विमोचनमा दिग्दज व्याक्तित्वहरुलाई राख्नुभयो, त्यसैगरी विर्मशमा दिग्दन व्याक्तित्वहरुलाई पनि राख्दा अझ राम्रो हुन्थ्यो ।
    १. उपप्राध्यपकज्यूमा चीन सम्बन्धित ज्ञान भएता पनि उहाँ भन्दा धेरै इतिहास खेपेका, चीन बुझेका र भोगेका प्राध्यपक डा. हरु हुनुहुन्थ्यो । उहाँहरुलाई त्यो अवसर दिनु भएको भए, अझ खुराकहरु आउने थियो ।
    २. बाँकी राजनीतिक नेतृत्वहरुलाई विमर्श गर्न दिनु फेरी यहाँ बौद्धिक लेखक सर प्रति पनि पुरानै सोंच रहेछ, भन्ने प्रमाणित हुन्छ । जीवन अक्षर चिन्ने देखी अन्तिम अवस्थासम्म आइपुग्दा समेत बौद्धिक ज्ञान क्षेत्रमा लागनी गर्नु भएका दिग्दज व्याक्तित्वहरु, प्रा.डा.हरु, शैक्षिक क्षेत्रमा नै कार्यरत व्याक्तिज्यूहरुलाई विमर्शको अवसर दिनु भएको भए, धेरै ज्ञान हामीले सिक्ने अवसर प्राप्त गथ्र्यौं ।
    ३. बर्तमान अस्थिर राजनीतिक अवस्था निम्त्याउने नेतृत्वहरुलाई नै यो अवसर दिंदा, न त उहाँहरुबाट अनुभव ज्ञान आउन सक्यो, नत उहाँहरुले पालना नै गर्नुहुन्छ । जो उहाँहरु अहिलेको राजनीति अस्थिरता सृजना गर्ने दलहरुको कार्यकारी पदहरुमा हुनुहुन्छ, उहाँहरुबाट नत विज्ञको विज्ञताहरु कार्यान्वयन हुन्छ, नत परिबर्तन नै । बर्तमान अवस्थाको मात्र होइन विगत १५ वर्ष देखी नेपालको राजनीतिक उथलपुल गर्न र राजनीतिक अस्थिरता पैदा गर्नु नेतृत्वहरु उहाँहरु नै हुनुहुन्छ ।
    ४. पाठक र कार्यकर्ताको स्तर हेरेर कथा भन्नुहुने नेतृत्वहरुको आफ्नो पार्टीमा कार्यकारी भूमिका रहँदै गर्दा पार्टीभित्रको र सरकारमा रहँदाको सबै क्रियाकलाप हामी सबैले देखिसकेको हुनाले, अझै लेखकज्यूले उहाँ नेतृत्वहरु प्रति नै आसा गरेर, विमर्श गर्न दिइएको भनाईले, वालुवाको वाहिर भागमा कुवा खनेर पानी जमाउनु जस्तै हो ।
    ५. विमर्श कर्ताज्यूहरुको विमर्श डेमोक्रेटिक र लेफ्टिस्ट हिसाबले नै आयो । जहाँ चीनको प्रतिनिधित्वले नेकालाई भेट्दा सबै मिलेर अगाडी बढ्नुस, अनि एमाले माओवादीलाई भेट्दा तीनै चीनिया दुतले कम्युनिष्ट एकता गर्न सल्लाह दिने भन्ने विमर्श र विआरआई त्यति पहिलेको सिल्क रोड पुरानो भन्या जस्तो पुरानो होइन भन्नु पूर्वाग्रहीपूर्ण विमर्श हो ।

  • @Biratanupam
    @Biratanupam 3 месяца назад

    Happy to be a part of this program…

  • @RamKrishnaSharma-u2d
    @RamKrishnaSharma-u2d 3 месяца назад +2

    Eagerly waiting to read these historic books!
    Congratulations Sudhir Sharma, all the best!!!

  • @BhuvanDahal-b7p
    @BhuvanDahal-b7p 3 месяца назад +2

    I have just started reading and found it very informative. Would be better if audio version is also introduced. 🙏🙏

  • @surya2029
    @surya2029 3 месяца назад

    Congratulation Sudhir sir! I will read these books

  • @prakashpandey7448
    @prakashpandey7448 3 месяца назад

    Well Job-Salute- Sudhir Sir

  • @bsijapati
    @bsijapati 3 месяца назад +1

    Congratulations. Looking forward to get hold of the books.

  • @sumitrapaudel5445
    @sumitrapaudel5445 3 месяца назад +3

    Congratulations best wishes 🙏

  • @abc4677
    @abc4677 3 месяца назад +1

    Many many congratulations sir🎉🎉🎉❤❤❤

  • @talismangaming7496
    @talismangaming7496 3 месяца назад +2

    Market maa aayo sir?

  • @ShankarUchai
    @ShankarUchai 3 месяца назад

    Gagan is best Leader