Dr. Tek Gurung | डीएनए विश्लेषणपछि थाहा भएको नयाँ इतिहास | अनि, अब with Sudheer Sharma | Ep.20

Поделиться
HTML-код
  • Опубликовано: 11 дек 2024

Комментарии • 114

  • @ashokkumardahal9353
    @ashokkumardahal9353 2 месяца назад +5

    विद्वानको संगत गरे गफकै बिचबाट ज्ञान जन्मिन्छ l ❤

  • @nargurung604
    @nargurung604 2 месяца назад +3

    राम्रो अध्यन डा. टेक सर यसबाट तमु जाती बारे अझ बढि ज्ञान् भयो ।

  • @GopalJBista
    @GopalJBista 3 месяца назад +5

    I heard him first time and I thought he is a great researcher. God bless him for his hard work.

  • @dipakmishra7699
    @dipakmishra7699 3 месяца назад +6

    Excellent Choi of guest

  • @gurung647
    @gurung647 3 месяца назад +6

    Dr. Tek Gurung is a very nice researcher and well-known scholar. His research fascinated. The pseudo and perverted history of Gurung would be able to correct by the means of scientific discourses.
    Thank you Dr Tek as well Sudheer Sharma for such beautiful information.
    Narayan Gurung.

    • @man8708
      @man8708 2 месяца назад

      Gurung ra Tamang eutai ho.

    • @RATH678
      @RATH678 Месяц назад

      😂😂😂😂😂​@@man8708

    • @PrakashGurung-e6q
      @PrakashGurung-e6q 2 дня назад

      Dr,tek bahadur Hawa ma urdei cha aafai antaryami hudei boldei cha,ancient old history scientist le poni exact sahi time years Bhannu sakdena sirf ancient bhasa lipi pramaan heru,art heru herara analysis garcha jo tiyo years ko Hola bhanera,tara orgianal proof mordern history 1200 years pachhi available cha,ancient history ko time years Kati purana ho bhani pakka Bhannu sakdena,yo tek bahadur bahun ko dalai gardei cha,yo tek bahadur jyada Hawa ma cha.

  • @Reason_Gtm
    @Reason_Gtm 2 месяца назад

    यो अन्तर्वाताको लागि सुधिर शर्मालाई धन्यवाद। यो आफैंमा हरेकको लागि बृहद र ब्यापक अध्यायन सामागृ बनेको छ, जुन सामाग्रीको लागि धेरै भौतारिनु पर्थ्यो।

  • @everestlive5989
    @everestlive5989 2 месяца назад +1

    What a great research n i am tamang .I agree with his research

  • @mespangrai5240
    @mespangrai5240 2 месяца назад +3

    1. डा गुरुङ लाई हार्दिक धन्यवाद र बधाई! वहा को सोच बिचार र अध्ययन बैज्ञानिक छ - तर, डि. एन. ए. अध्ययन अझै प्रारम्भिक अबस्थामा नै छ, किनकि
    ७/८ जनाको अध्ययनले ५ लाख जन्शंख्याको प्रतिनिधित्व गर्न गारो हुन्छ - तरिका ठिक छ , तर स्याम्पल अति सानो भयो
    2. यसरीनै कसैले सोलुखुम्बु मा शेर्पा छेत्र मा बस्ने 10/15 जना राई हरुको डि एन ए अध्ययन गरेका रहेछन - जो पटक्कै भरपर्दो छैन!
    3. डि. एन. ए. study गर्दा धेरै भन्दा धेरै मान्छेको ( big sample ), अनि धेरै भन्दा धेरै ठाउँ हरु मा बस्ने हरुको गरेमात्र बिश्वास गर्न सकिन्छ!
    ( हैन भने Biased र skewed परिणाम आउछ - जो भरपर्दो र विश्वसनीय हुन्न )

    • @RaghavJaiswal-m6k
      @RaghavJaiswal-m6k 2 месяца назад +9

      गुरुङ समुदायको इतिहासले उनीहरूको उत्पत्तिको पृष्ठभूमिमा युनान प्रान्त, चीनमा ठुलो भूमिका खेल्छ। १४०० को दशकतिर, गुरुङ जनजातिहरू युनान प्रान्तबाट तिब्बततर्फ स्थानान्तरण भए। त्यसपछि, तिब्बतबाट नेपाल प्रवेश गरे। मंगोल युआन राजवंशको पतनपछि, युनानमा मिङ राजवंशको १३८६ मा शासन सुरु भयो। यस राजवंशको आगमनसँगै, हान जातिका मानिसहरू ठूलो संख्यामा युनानमा बसाइँ सरे। यसले गर्दा युनानको मूल आदिवासी जनसंख्या विस्थापित हुन बाध्य भयो। हान जातिहरूको आगमन र विस्तारले गर्दा, स्थानीय आदिवासी जनजातिहरू आफ्नो भूमि छोड्न बाध्य भए र उनीहरू क्रमशः तिब्बत हुँदै नेपालतर्फ आए। युनानका नाखी जनजातिलाई नै गुरुङहरूको पूर्वज मानिन्छ। यी नाखी जनजातिहरूले मिङ राजवंश र आउने हान जातिका बासिन्दाहरूको सामु आफ्नो अस्तित्व बचाउन भागे। यो पलायन यात्रा लामो थियो, जसमा उनीहरूले पहाड, हिमाल र दुर्गम स्थल पार गर्दै तिब्बत पुगे र अन्ततः नेपाल प्रवेश गरे। गुरुङहरूले मिङ राजवंश र हान जातिको विस्तारको परिणामस्वरूप आफ्नो प्राचीन भूमि छोड्नुपरेको थियो। नेपालमा प्रवेश गरेपछि गुरुङहरूले आफ्नो अलग पहिचान र संस्कारहरू विकास गरे, जसले गर्दा उनीहरूको छुट्टै सांस्कृतिक र जातीय पहिचान निर्माण भयो। यसरी, गुरुङहरूको इतिहासले युनान प्रान्तका नाखी आदिवासीहरूसँग गहिरो सम्बन्ध राख्छ, जो मिङ राजवंशको दबाबका कारण आफ्नो भूमि छोडेर नेपालमा बस्न आएका थिए।

    • @ryu1014
      @ryu1014 6 дней назад

      I will beg to differ on your statement as if it is a fact. Which is not, I'd say the lack of awareness from the host of the show, states clearly, that even he does not know much. So respecting that much, please don't clarify the unknown.

  • @SajjanGrooves
    @SajjanGrooves 2 месяца назад +9

    MNO लाई तनाब हुने डाटा आयो त 😊 ।

    • @akatsukiobito9687
      @akatsukiobito9687 2 месяца назад +1

      Data aayeko ramro ho yesma tanab lina parne kura chaina.

  • @SandhusGurung
    @SandhusGurung 2 месяца назад +3

    गुरुङ्ग जाति हरु ले खेंमा कुलपितृ को पुजा गर्दा माछा अनिवार्य चाहिन्छ | एसकारण माछा खाने र माछा नै जिविका धान्ने सभ्यता siberia मा हो कि भन्ने पनि बुजिन्छ | तर भित्र पसेर बुज्ने हो भने शुरुवाति समयमा हिमालि भुभाग मा पाउने आहारा भनेको नै माछा हुनु पर्छ | पे ता लु ता को अर्थ चाहिं पे ता भनेको शास्त्र को कुरा र लु ता भनेको कुल पितृ (ज्यु ज्यु बाजे बजै ) हरु ले भन्दै आएको कुरा हरु | लु भनेको गुरुङ्ग हरु को कुल हो भनि मान्दछ | तेसैकारण फै लु को पुजा गर्दछ | अर्थ फै लु (कुल लु) |

  • @GurungSuku-w3e
    @GurungSuku-w3e 2 месяца назад

    Gajab atbhut aafno castko barema dherai kura tha vo..❤

  • @teenchulachannel1335
    @teenchulachannel1335 3 месяца назад +1

    ऐतिहासिक अन्तर्वार्ता ।

  • @milanlama4232
    @milanlama4232 3 месяца назад +3

    यो कथा तामाङ समुदायमा पनि ( आखे कु मम कु )अर्थात ९ बाजे ९ बजै पहिलो चोटी पृथ्वी उत्पत्ति भएको कथा आउछ । युनान न्हासि र गुरुङ यता तामाङ कथामा नि आएको देखेर निकै कौतुहल लाग्यो ।

    • @Muiyasaima
      @Muiyasaima 3 месяца назад +3

      तमु तामाङ एउटै हो

    • @Rajasaab153
      @Rajasaab153 2 месяца назад +1

      @@MuiyasaimaKo le bhaneko ? Ke cha proof ? Bhasa Farak kura ho ra DNA alag kura ho.. Kathmandu ma Lichavi malla sakya etc jaat haru Chan tara Sab le Newari bhasa bolchan tesko matlab yo hoina ki Lichavi ra Sakya ekai hun..
      Gurung ra Rai ( Thulung ) haru Ko DNA eutai cha.. Thulung ( Khambas Rai) ra Gurung lai kina eutai namaneko ta ????
      Jpt bolne hoina…

    • @bijaygurung-yr8dw
      @bijaygurung-yr8dw 2 месяца назад

      @@Rajasaab153ma pni tamme nai ho tara jaha samma lagxa thakali tamang ra tamu chai lag vag yeutai ho 😒😅

    • @memestudio56
      @memestudio56 2 месяца назад

      ​@@bijaygurung-yr8dw यी तीन जातिको पुर्खा लगभग एउटै थिए होला भन्ने देखाउँछ। एउटै भन्दा चाहिँ हामीलाई त्यो जाति सँग दाज्यो वा केही हेय भावले हेर्छन होला। जे होस समग्रमा गुरुङ, तामाङ र थकालीको पुर्खा एउटै हुन्। कालान्तरमा छुटिँदै जाँदा केही अवशेषहरू मिल्न गएको छ।

    • @chandrapoudel-o6h
      @chandrapoudel-o6h 2 месяца назад

      @@bijaygurung-yr8dw Tamang Tibetian ho. Gurung yunan ko naxi jati ho. Tibet hudai Nepal aaeko ho. Limbu ra Gurung Yunan bata ra Rai haru Sichuwan bata aaeko ho

  • @jhalak24538
    @jhalak24538 3 месяца назад +4

    नेपालमै यति विद्वानहरु पनि छन जसको प्रायः चर्चा नै हुदैन। चर्चा हुन्छ त केवल भ्रष्ट अनैतिकहरुको। नेपाली मिडियाहरु पनि त्यस्ता भ्रष्टहरुलाई मिडियामा ठाउ दिएर नजिक हुन्छन् र बिचौलिया बनेर आफुपनी भ्रष्ट भैदिन्छन।

  • @muktibhandari19
    @muktibhandari19 2 месяца назад +2

    डा. तीर्थबहादुर श्रेष्ठलाई पनि ल्याउनु न ।

  • @manichapagain4857
    @manichapagain4857 3 месяца назад +1

    Thanks sudheer sharma sir

  • @sabinpandey
    @sabinpandey 3 месяца назад +2

    Thank you

  • @RajeshwariLamsalSharma
    @RajeshwariLamsalSharma 2 месяца назад +1

    Great

  • @ArjunsScreen
    @ArjunsScreen 2 месяца назад

    मज्जाको कुराकानी

  • @nareshshakya4170
    @nareshshakya4170 3 месяца назад

    Great research 👌👋👋👋

  • @KarmaMagar
    @KarmaMagar 2 месяца назад +1

    Well explained 😊

  • @madansubedi4817
    @madansubedi4817 3 месяца назад

    we need more contents like this!

  • @puranjanushaacharya2758
    @puranjanushaacharya2758 3 месяца назад

    Excellent

  • @akatsukiobito9687
    @akatsukiobito9687 2 месяца назад +1

    Sir hajurko interview ramrai cha tara, paila doctorsahab le bhanna lako story/kura lai completely sakina dinusna, sakina napaudai bichma arko question thapne nagardinusna, baru parkhanus ani dr.tek ko kura sakiyesi matra sodhnus. Ki kaso hola?

  • @hiddenfact6858
    @hiddenfact6858 2 месяца назад

    नेपालमा दुई बर्णका मानिस छन् ।एउटा आर्य र मंगोल।

  • @haribista9761
    @haribista9761 3 месяца назад +10

    नेपालमा सबै मानव समुदायहरु बाटै migrate भएरै आएका हुन् ! को कहिले आयो भन्ने exact तिथिमिति कसैलाई थाहा छैन ! कर्णाली सुदुर पश्चिमतिर मंगोलियन बस्ति छैन र हरेक पहाडी जिल्लामा ५५% देखि ६०% एकछत्र खसहरुको बस्ति छ ! त्यो भूगोलमा खसहरुको पुर्खाले नै पहिलो पल्ट बस्न योग्य ठाउँ बनाएको देखिन्छ !

    • @netashwadixit5948
      @netashwadixit5948 2 месяца назад +2

      Tapia ko logic Ramro cha. Khas Arya haru ko pani DNA ko sequencing garera hernu paryo. Samples diverse ra 100 nos ko study garna saake ramro hunthyo. Aadivasi ta Africa ma matra bhanna milney jasto bujhincha Bista Ji.

    • @prabhuewai9905
      @prabhuewai9905 2 месяца назад +3

      Kripaya Dr Surya Mani Adhikary ko Khas kingdom padhnu hola ( Nepali maa pani kitab chha - Khas adhirajya)

    • @Rajasaab153
      @Rajasaab153 2 месяца назад

      Paila Uttara khand , Kailash ra Karnali ( khasan xetra) ( Bon xetra) xetra ko Adim history kojera adyan garau.. Shankar acharya bhanda agi ko History…
      Khas , mongol sab ko migration Line majja le Clear huncha…
      Timro Line haru herda ta Afno Ghau ko matra kura jasto layo..
      Hijo Aja ko matra adyan garera hunna Kya adim yug ko pani padnu parcha..

    • @haribista9761
      @haribista9761 2 месяца назад +1

      @@Rajasaab153 के आधारमा भनेको हो मेरो अध्यनको दयारा आफ्नो गाउँमा सिमित छ ! किताबमा लेखेको कुरा सबै सत्य हो भनेर ठान्नु भन्दा पनि प्रमाण र तथ्यले पुष्ठी गर्नु पर्छ ! कसैले लेख्यो भन्दैमा सकिने होइन लेखमा पूर्वाग्रह प्रशस्त हुन्छ

    • @Lobsang222
      @Lobsang222 2 месяца назад +1

      कता अध्ययन गरेको भैया??

  • @praveenshrestha9525
    @praveenshrestha9525 3 месяца назад +1

    Sir Video ma Chapters rakhnuhos Please.

  • @Reason_Gtm
    @Reason_Gtm 2 месяца назад +2

    अरु आर्यनहरुको के कति dna जाँच गर्न सके या नसके पनि त्यो मंगोल जस्तो देखिने ठकुरी र आर्य भित्रको दलितको चै परिक्षण होस है।

  • @rajgiri7533
    @rajgiri7533 3 месяца назад

    हामी सबै एउटै हुन पछि मात्रै विरहित भा होला।

  • @sundardhital4903
    @sundardhital4903 3 месяца назад +1

    😮😮😮😮😮😮

  • @ArjunAle-ts2ib
    @ArjunAle-ts2ib 2 месяца назад +2

    गुरुङ, मगर ,राई, लिम्बू, धसमाल, तामाङ, शेर्पाहरुकाे डिएनए टेस्ट गर्दा उत्तरपूर्वी एसिया देखाएकाे भए, अब अार्यहरुकाे पनि लिनुस सर स्याम्पल फरक आउँछ कि त्यहिआउँछ हेराैं।

    • @pratikking2272
      @pratikking2272 2 месяца назад +10

      Limbu ko mongolia ko dna aaekp cha. 30% Average ma. China ma sinos, mongols, tibetics ea Turkiks baschan. Sab distinc race hun

    • @bijayahamal1668
      @bijayahamal1668 2 месяца назад

      Target:
      hoxygrey_scaled
      Distance: 3.2763% / 0.03276292
      Sources: 8 | Cycles: 2 | Time: 0.002 s
      27.6 Yellow_River_Neolitic_Farmer
      25.2 Ancient_ Ancestral_South_Indian
      24.2 Zagros
      _NeolithicFarmer
      15.0 European_Hunter_Gatherer
      8.0 Anatolian_neolitic_Farmer
      This is Chettris DNA
      The below one is Bahun ko DNA
      33.2
      Zagros_Neolitic_Farmer
      28.2
      Ancient_Ancestral_South_Indian
      18.0
      8.6
      European_Hunter_Gatherer
      Anatolian neolithic Farmer
      6.2
      Yellow_River_Neolitic_Farmer
      5.8 Caucasus_Hunter-Gatherer

    • @RaghavJaiswal-m6k
      @RaghavJaiswal-m6k 2 месяца назад +9

      गुरुङ समुदायको इतिहासले उनीहरूको उत्पत्तिको पृष्ठभूमिमा युनान प्रान्त, चीनमा ठुलो भूमिका खेल्छ। १४०० को दशकतिर, गुरुङ जनजातिहरू युनान प्रान्तबाट तिब्बततर्फ स्थानान्तरण भए। त्यसपछि, तिब्बतबाट नेपाल प्रवेश गरे। मंगोल युआन राजवंशको पतनपछि, युनानमा मिङ राजवंशको १३८६ मा शासन सुरु भयो। यस राजवंशको आगमनसँगै, हान जातिका मानिसहरू ठूलो संख्यामा युनानमा बसाइँ सरे। यसले गर्दा युनानको मूल आदिवासी जनसंख्या विस्थापित हुन बाध्य भयो। हान जातिहरूको आगमन र विस्तारले गर्दा, स्थानीय आदिवासी जनजातिहरू आफ्नो भूमि छोड्न बाध्य भए र उनीहरू क्रमशः तिब्बत हुँदै नेपालतर्फ आए। युनानका नाखी जनजातिलाई नै गुरुङहरूको पूर्वज मानिन्छ। यी नाखी जनजातिहरूले मिङ राजवंश र आउने हान जातिका बासिन्दाहरूको सामु आफ्नो अस्तित्व बचाउन भागे। यो पलायन यात्रा लामो थियो, जसमा उनीहरूले पहाड, हिमाल र दुर्गम स्थल पार गर्दै तिब्बत पुगे र अन्ततः नेपाल प्रवेश गरे। गुरुङहरूले मिङ राजवंश र हान जातिको विस्तारको परिणामस्वरूप आफ्नो प्राचीन भूमि छोड्नुपरेको थियो। नेपालमा प्रवेश गरेपछि गुरुङहरूले आफ्नो अलग पहिचान र संस्कारहरू विकास गरे, जसले गर्दा उनीहरूको छुट्टै सांस्कृतिक र जातीय पहिचान निर्माण भयो। यसरी, गुरुङहरूको इतिहासले युनान प्रान्तका नाखी आदिवासीहरूसँग गहिरो सम्बन्ध राख्छ, जो मिङ राजवंशको दबाबका कारण आफ्नो भूमि छोडेर नेपालमा बस्न आएका थिए।

    • @SandhusGurung
      @SandhusGurung 2 месяца назад +1

      ६०० BC को छुउ राज्यको समय मा आफ्नै भाइ द्वारा विस्थापित भएका मिंग राजा र उसको टोलि हिमाल को काख मा उत्पत्ति भएका गुरुङ्ग ( लु हवाङ्ग मा )का सन्तान हरु संग मिलेर बसोवास गर्दै आएको हो |तेसै कारण DNA मिल्दछ | उत्पत्तिको समय देखि नै मोङ्गोलोइड वर्ण भएका मानव जाति हुन |

    • @ArjunAle-ts2ib
      @ArjunAle-ts2ib 2 месяца назад

      @@SandhusGurung आर्यहरुकाे फरक देखाउँछ हाेला।

  • @akatsukiobito9687
    @akatsukiobito9687 2 месяца назад

    Kohlasothar lamjung parcha hajur.

  • @sarojlohani93
    @sarojlohani93 2 месяца назад +3

    Mustang bhanda tibetan bhag dherai ramro farakilo ra urbar chha.bhane pachhi sajolo thau baat graho thauma migrate bhayko rahe chha

    • @bijayahamal1668
      @bijayahamal1668 2 месяца назад +7

      Good point, so tyo herda lakhetiyeko ho bhanne bujhana, parchha sugam bata durgam basai Sarainan.

    • @BijayRajbanshi-x8n
      @BijayRajbanshi-x8n 2 месяца назад +1

      @@bijayahamal1668 गुरुङहरूको मूलचाहिँ चीनको युनान प्रान्तका नाखी (नाक्सी) जनजातिसँग जोडिएको छ। उनीहरूले चौधौं शताब्दीको अन्त्यतिर युनानबाट पलायन गरे, जब मंगोल शासित युआन साम्राज्यको पतनपछि १३८६ मा मिंग वंशको उदय भयो। मिंग वंशको विस्तारले गर्दा धेरै स्थानीय आदिवासी जनजातिहरू विस्थापित भए, किनभने हान चिनियाँ बसोबासीहरू ती क्षेत्रहरूमा आउन थाले। गुरुङहरूलाई मंगोल आक्रमणकारीहरूको मिश्रण र युनानमा मिंग वंशको आगमनअघि बसोबास गर्ने नाखी आदिवासीहरू मानिन्छ। मिंग वंशको विस्तारसँगै यी आदिवासी समूहहरू तिब्बत हुँदै नेपालका पहाडी क्षेत्रमा शरण लिन आए।

    • @surfsupsurgsup
      @surfsupsurgsup 2 месяца назад

      @@bijayahamal1668 Allahuakbar bhandai tibet tira ta athenan tw😜

    • @surfsupsurgsup
      @surfsupsurgsup 2 месяца назад +1

      @@bijayahamal1668okay indian🤭

    • @bijayahamal1668
      @bijayahamal1668 Месяц назад

      @@surfsupsurgsup Tapai chai Chinese ki Tibetan?

  • @durgathapa1388
    @durgathapa1388 Месяц назад

    डाक्टर जर्ज भान ड्रिम को र टेकबहादुर गुरुङको मेठोलोजी उल्टो भयो डक्टर भान ले नेपाल भएर चीन तिर फैलिएको भनेका छन्

  • @akatsukiobito9687
    @akatsukiobito9687 2 месяца назад +1

    Historian ko kura matra sunera hudaina. Hamro lamjung gorkha ra kaski ko gurung baje boje haru sanga sodhnus hamro purano gau thau tira aunus sodhnus ani ajha ali kura bujhna sakincha.

  • @surfsupsurgsup
    @surfsupsurgsup 2 месяца назад +2

    Mongolia bhanda tala Qinghai dekhi Terai mathi samma sabai eautai Tibetan plateau ho ailey ko Tibet tw Songsten Gampo ko rajya matra ho China vaisaksyo huna tw.
    Naxi, Yi, Han, Mongolian haru sanga dna miley pani hami dherai agadi Yellow River(Huang He nadi) bata Paschim Tibet (Zhang Zhung)rajya thyo ra tetai bata Gurung, Thakali, Tamang haru ajha bhanna parda Khas haru ko pani Bonpo Zhang Zhung sanga lamo itihas cha. RUclips ma tannai videoharu cha tyo herau hola Zhang Zhang, Mustang Bonpo sambandhi. Yo 14 century ma ghuseko bhanera jatatatai bhram chardai hineko pagal ko kura napatyaunu hola

  • @RadungMedia
    @RadungMedia 3 месяца назад +1

    ''रामपिथेकस'' लाई ''मंगोलपिथेकस'' बनाउने राख्ने, कारण आर्यहरु नेपाल आउनु भन्दा १४९५ BS अगाडि नै भयो ।

    • @nepaligyaan
      @nepaligyaan 3 месяца назад

      ramapithecus homonin bhitra parxa chuttai prajati hami homo sapiens hau..

  • @robinchaulagain206
    @robinchaulagain206 2 месяца назад +1

    I think we also think more further and think like what happened wherever we come form. K farak parcha.. we need more people coming to Nepal form European to American to South America to Africa.. are we ready for this ? We have to dream big.. we should engage in this but also has to think more broader way in other part of future

    • @ryu1014
      @ryu1014 6 дней назад

      Connecting to the roots is very vital for growth. I would say moving ahead is hasty, without looking at where we have came from as a community in a diversified culture.

  • @RadungMedia
    @RadungMedia 3 месяца назад +3

    Indigenous = मुलबासी ।
    Tribal = आदिबासी ।
    Mygrate = जनजाती ।
    हामी आदिबासी, जनजाति होईनौं ! 💐
    हामी मूलबासी हौ, हामी मंगोल हौं ! 💐
    आदिबासी हैनौं, मुलबासी भन्न सिकौ ! 💐
    जनजाती हैनौं, मंगोल भन्न सिकौं अब !
    आदिवासी होईनौ, हामी मुलबासी हौं !

    • @pratikking2272
      @pratikking2272 2 месяца назад +8

      Tapai refugee ho.

    • @BijayRajbanshi-x8n
      @BijayRajbanshi-x8n 2 месяца назад +5

      गुरुङहरूको मूलचाहिँ चीनको युनान प्रान्तका नाखी (नाक्सी) जनजातिसँग जोडिएको छ। उनीहरूले चौधौं शताब्दीको अन्त्यतिर युनानबाट पलायन गरे, जब मंगोल शासित युआन साम्राज्यको पतनपछि १३८६ मा मिंग वंशको उदय भयो। मिंग वंशको विस्तारले गर्दा धेरै स्थानीय आदिवासी जनजातिहरू विस्थापित भए, किनभने हान चिनियाँ बसोबासीहरू ती क्षेत्रहरूमा आउन थाले। गुरुङहरूलाई मंगोल आक्रमणकारीहरूको मिश्रण र युनानमा मिंग वंशको आगमनअघि बसोबास गर्ने नाखी आदिवासीहरू मानिन्छ। मिंग वंशको विस्तारसँगै यी आदिवासी समूहहरू तिब्बत हुँदै नेपालका पहाडी क्षेत्रमा शरण लिन आए।

    • @surfsupsurgsup
      @surfsupsurgsup 2 месяца назад

      @@pratikking2272tapai dhoti ho

    • @surfsupsurgsup
      @surfsupsurgsup 2 месяца назад

      @@pratikking2272 ayo feri akshay kumar ja ni pugdo raicha hamro khedo khanna

  • @PrakashGurung-e6q
    @PrakashGurung-e6q 2 дня назад

    Dr,tek bahadur jyada hawa ma urdei cha aafai antaryami bandei cha,anciant old history scientist le poni exact sahi time years bannu sakdena,sirf anciant bhasa lipi art heru herera tiyo time years ko hola bhanera anumaan garcha,ekdum sahi time years bhannu sakdena,sirf anumaan garcha,kinaki orginal proof morden history 1250 years pachi available cha,likhit thos raja maharaja ko pramaan heru (date) tarikh heru available payincha,aru rahi baat china india jaati baad ko matter ma cha,ko kati purano jaati ho bhanera jhagra cha,tei bhayera arya haru le india ma,sham daam danda bhed rajneeti apnao cha,afulai thulo puarno jaati banao cha,china ma poni tei niti niyam cha,han chinease harule sham daam danda bhed apnao cha,public aafai sahi orginal kura bujhnu.

  • @jmahadevshah4231
    @jmahadevshah4231 2 месяца назад +2

    गुरुंगहरु मात्र होला बाहीर देखी आऐको DNA अरू मगर, राइ , लिम्बू आदी आदीबासी पक्का नेपालीकै DNA हुन ।। यहाँ को थेसीसको लागी पूरा गुरुंगहरु लाइ बलि चढाउनु भो ।। यहाँ लाईं गुरुंग दाजुभाईं ले याद राखने छ 😊।।

    • @chaalllaaann8294
      @chaalllaaann8294 2 месяца назад +7

      Nepal mai koi utpatti bhako hoina sabai migrate garera aako hunn.

    • @SandhusGurung
      @SandhusGurung 2 месяца назад +1

      गलत | गुरुङ्ग हिमाल को उत्पत्ति वासि हो |

    • @pratikking2272
      @pratikking2272 2 месяца назад +10

      Rai Limbu china bata sen raja ko ma saran lina aaeka hun. Ming dynasty le invade gare pachi bhagera aaeko

    • @BijayRajbanshi-x8n
      @BijayRajbanshi-x8n 2 месяца назад +1

      @@SandhusGurung गुरुङहरूको मूलचाहिँ चीनको युनान प्रान्तका नाखी (नाक्सी) जनजातिसँग जोडिएको छ। उनीहरूले चौधौं शताब्दीको अन्त्यतिर युनानबाट पलायन गरे, जब मंगोल शासित युआन साम्राज्यको पतनपछि १३८६ मा मिंग वंशको उदय भयो। मिंग वंशको विस्तारले गर्दा धेरै स्थानीय आदिवासी जनजातिहरू विस्थापित भए, किनभने हान चिनियाँ बसोबासीहरू ती क्षेत्रहरूमा आउन थाले। गुरुङहरूलाई मंगोल आक्रमणकारीहरूको मिश्रण र युनानमा मिंग वंशको आगमनअघि बसोबास गर्ने नाखी आदिवासीहरू मानिन्छ। मिंग वंशको विस्तारसँगै यी आदिवासी समूहहरू तिब्बत हुँदै नेपालका पहाडी क्षेत्रमा शरण लिन आए।

    • @surfsupsurgsup
      @surfsupsurgsup 2 месяца назад

      @@pratikking2272jpaitei boldai hinchas sino-tibetan language history her ani tero indo-aryan ko her hawa kura garchas tero sen haru terai ko ho