बनझाँक्री खेल्ने गाउँ || ओखलढुंगा पोकली झरनाका रहष्यहरू || Okhaldhunga Pokali Falls

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024

Комментарии • 533

  • @gunarajbhattarai
    @gunarajbhattarai Год назад +10

    ओखलढुंगाका जति यता हाजिर हुम्त❤

  • @HowetTrading
    @HowetTrading 7 месяцев назад +3

    Namaste Sir so hjrle bolne शैली र भिडियो बनाउने तरिका एकदमै राम्रो लाग्यो

  • @RishiPokhrel-d5w
    @RishiPokhrel-d5w 9 месяцев назад +4

    अतीशुन्दर स्थान,झर्ना र प्रस्तुती अाेखल्ढूंगा पाेकली।

  • @madanbhaukajee7181
    @madanbhaukajee7181 Год назад +8

    purvi blues को team लाई आफ्नै आगनमा भेट्न पाईन,खैर केही छैन तर धेरै धेरै धन्यवाद सचिन न्यौपाने जी लगायत team लाई ,यस क्षेत्र लाई संसार भर उजागर गरिदिनु भएकोमा,

  • @prakashrai6016
    @prakashrai6016 Год назад +3

    Mero pyaro okhaldhunga.tq so much fir video

  • @KamalBahadur-u7k
    @KamalBahadur-u7k 8 месяцев назад +1

    अतिनै सुन्दर थाऊ देखेर सारै रमाइलो लग्यो

  • @sandipkumar336
    @sandipkumar336 Год назад +1

    धेरै सुन्दर शान्त विशाल ठाउ

  • @KamalKumarBK-u8s
    @KamalKumarBK-u8s Год назад +1

    सुन्दर भिडियोको लागि धन्यवाद ❤❤❤👍️👍️👍️

  • @dorjeelama.3152
    @dorjeelama.3152 Год назад +1

    सुन्दर परिवेश। आफु हरू लाई धन्यवाद।

  • @devikapradhan2336
    @devikapradhan2336 11 месяцев назад +1

    कती राम्रो ठाउ हौ ❤❤❤❤👌👌👌💚💚💚💚💚💚💚💚

  • @Caihongofficial
    @Caihongofficial Год назад +1

    प्रस्तुतिकरण एक्दम राम्रो लाग्छ

  • @khadkabishwokarma279
    @khadkabishwokarma279 Год назад +1

    ओखलढुङ्गा कोकली झरना अनी गाउँसारै राम्रो लाग्यो

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 Год назад +4

    आज भिडियो मज्जा ले हेर्नु पर्छ
    🎉🎉

  • @HiraKarki-rw1rq
    @HiraKarki-rw1rq 10 месяцев назад +2

    बास्तबिकता🌹 मा आधरित 💙शब्दमा💜 सुन्दर💝 video💝 ko लागि🌹 मन मुटु🙏 देखि🌹 सम्मान छ🥰

  • @nawajoditriveniyoutubechan6544
    @nawajoditriveniyoutubechan6544 11 месяцев назад +6

    आहा कति मनोरम दृष्या सर नमन गरे हजुर यो दृष्य देखाइदिनु भएकोमा जय नेपाल ❤

  • @migmardolma47
    @migmardolma47 Год назад +3

    Beautiful 👌🙏♥️🇺🇸 Thank You दुई जना भाईहरूलाई अति मन परो हजुर 🙏♥️🙏♥️

  • @Raishaila
    @Raishaila Год назад +1

    अति सुन्दर र मनमोहक लाग्यो

  • @bisheshrai8808
    @bisheshrai8808 Год назад +3

    ओखलढंगाको सुन्दर भूमिमा टेकेर भिडियो बनाई झरणाको प्रचारप्रसार गर्दिनुभएकोमा सचिन सर हार्दिक धन्यवाद ।

  • @jharanakhanal6484
    @jharanakhanal6484 Год назад +1

    सर हजुरको भिडियो सबै हेरछु बुटवल बाट

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 Год назад +1

    अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर रमाइलो मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @samserchhetri8691
    @samserchhetri8691 Год назад +2

    अति सुन्दर ठाउँ सुन्दर झरना सारै रमाइलो अनि खुसी लायो! प्रदेश बात सोर्ग आफ्नो गाउँ ठाउँ हेर्न पाउँदा सारै खुसी लायो !Thank you so much both of you😘

  • @indirabhattrai7108
    @indirabhattrai7108 Год назад +1

    लु बधाई छ नयाँ ठाँउ देख्न पाइयो

  • @ganesjankarmi4742
    @ganesjankarmi4742 Год назад +1

    धेरै रमाइलो ठाउ रहिछ

  • @ardhanaxarpuu
    @ardhanaxarpuu Год назад +13

    ओखलढुंगाको पर्यटकीय स्थल पोकली झर्ना तथा खिजिदेम्बाको भ्रमण गर्नुभएकोमा हार्दिक धन्यवाद PURVI BLUES TEAM ।। साथै ओखलढुंगाको चम्पादेबी गाउपालिकामा रहेको अर्को एकदमै राम्रो धार्मिक तथा पर्यटकीय स्थल चम्पादेवी मन्दिरको (ककनी मन्दिर) पनि भ्रमणको लागि निमन्त्रणा दिन चाहन्छु।।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Год назад +1

    धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर प्राकृतिक मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝💝

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 Год назад +23

    हरेक हप्ता को नया नयाँ ठाउँ मा घुमानु हुन्छ हिर्दय देखि सम्मान छ सचिन सर तपाईंको यात्रा सधै सुखद रहोस् 🙏🙏

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 Год назад +1

    रमाइलाे यात्रा।शुभकामना ।

  • @umangmehta1989
    @umangmehta1989 Год назад +1

    यस्ता राम्रा राम्रा ठाउँहरूको बारेमा हजुरले जानकारी गराएको मा धेरै धेरै धन्यवाद।

  • @bhaktalimbu9687
    @bhaktalimbu9687 11 месяцев назад

    सारै राम्रो दृश्य हरु साथै धार्मिक गुरु स्थल हरु यी सबै शक्ति पिठहरु हुन प्रकृति ले निर्माण गरेको यी मानव समाज संघ गहिरो सम्बन्ध रहेको हुन्छ यी प्राकृति बिना को मानव समाज को सृष्टि हुन्दैन त्यसैले यी दुई आपस गहिरो सम्बन्ध हुन्छ जय जय गुरु बास छेत्र। म धरान बाट दैनिक स्रोता हुङ ।

  • @sujanbasyal307
    @sujanbasyal307 10 месяцев назад +1

    सारै रमाईलो ठाउ❤❤

  • @sonamlama913
    @sonamlama913 Год назад +1

    धन्यवाद। यति मनोरम दृष्य को अवलोकन गराउनु का साथै यस ठाउ को भौगोलिक र सुविधाहरू को जानकारी दिनु भएकोमा। निकट भविष्य मा यस मनोरम ठाउ को भ्रमण गर्ने सोच बनाएको छु।

  • @roshandahal1580
    @roshandahal1580 Год назад +1

    Thank you so much sir yeti ramro thau hern paiyo,harek episode nchutai herne garchu. 🙏🙏🙏🙏🙏🙏

  • @ArjunArjun-mw4zd
    @ArjunArjun-mw4zd Год назад +3

    पुर्वी भिलेज हेर्नु भन्दा अगाडि लाइक गर्नेहरु यता हाजिर हुनुत ।😊😊😊

  • @pb9916-c8s
    @pb9916-c8s Год назад +2

    नेपालको पूवऀ देखी पश्चिम सम्मको रमाईलो स्थानकों दृष्य देख्न पाईएकोछ ।सचिन सर र लक्ष्मी सरलाई धेरै धेरै धन्यवाद ।

  • @mahendralimbu3083
    @mahendralimbu3083 Год назад +1

    Good job purvi bluj pariwar. Thanks 4 video.

  • @jayaramthapa970
    @jayaramthapa970 Год назад +4

    हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं सम्मान गरौँ ।🙏🙏🙏💐💐❤️❤️🇳🇵🇳🇵

  • @IshworWagle
    @IshworWagle Год назад +2

    धेरै खुशी लागो सचिन सर सधै अरु अरु ठाँउको भिडियो हेरेर आनन्द लिने म आज आफ्नै जिल्लको पर्यटकीय झर्ना पोकलिको भिडियो हेर्न पाउदा ओखलढुंगा जिल्ला भित्र धेरै यस्ता झर्ना हरु छ्न जुन पर्चार पर्सार को कमिले ओझेलमा पेरेका छ्न तेस्तै पुरान गडि हरु छ्न जुन पनि पर्चार पर्सार्को कमिले गुम्नाम मा परेका छ्न खिजिदेम्बा हुँदै सेप्ली झर्ना पुगेर बुङ्नाम गडिको पनि भिडियो बनाउनु होला मेरो सानो अनुरोध छ सचिन सर 👏

  • @camilalll7894
    @camilalll7894 Год назад +1

    Wow amazing views really amazing our country wow really nice nice views

  • @arjunadhikari5046
    @arjunadhikari5046 Год назад +2

    निकै रमाईलो ठाउँ घुमाउनु भयो, देख्दै जाउ जाउ लाग्ने, तपाईं का भिडियो हेर्दा म आफै ती सुन्दर स्थान हरु को भ्रमण गरिरहेछु रमिरहेछु।नेपाल का कयौ यस्ता ओझेल मा परेका सुन्दर पर्यटकिय स्थान हरु देखाउने र प्रचारप्रसार गर्ने दुबै दाजु हरु हृदय देखि धन्यवाद तथा नमन ।

  • @gangadulal1476
    @gangadulal1476 Год назад +1

    साहारै राम्रो सचिन ज्यु

  • @gbrcreation6442
    @gbrcreation6442 Год назад +1

    सारै मनमोहक दृश्य वाउ

  • @rajshrestha8931
    @rajshrestha8931 Год назад +2

    Thanks for visiting my village. 👏👏👏

  • @rambk3652
    @rambk3652 10 месяцев назад +1

    wow😱
    साच्चिकै रमणीय ठाउँ रहेछ।
    धन्यवाद रिपोर्टर भाईलाई🙏🌹🎉💐

  • @renukadhakal8043
    @renukadhakal8043 9 месяцев назад +1

    सचीनसर भागिय नेऊपा ने भाई हामी आभारी छो तपाई हरूको याऋसफल रहोस् भाई

  • @gjungkhanal4075
    @gjungkhanal4075 Год назад +11

    हजुर हरु लाई मनै देखि धन्यबाद यति राम्रो ठाउँ देखाउनु भयको मा हजुर हरु को यात्रा सदैब सफल होस पशुपथी नाथ ले रछा गरून् जय नेपाल 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SUBBAGAMINGYT1997
    @SUBBAGAMINGYT1997 Год назад +1

    Aat nai ramrooi hamroo pokali jharnaa❤❤❤

  • @chandrakanxa291
    @chandrakanxa291 Год назад +1

    धन्यबाद सचिन भाइ यति रमाइलो दृश्य देखाइ दिनु भएकोमा

  • @SuvashGurung-li8ml
    @SuvashGurung-li8ml Год назад +2

    नेपालमा लुकेर बसेको सुन्दर दृश्य देखाई दिनु भएको मा धन्यवाद सर

  • @gbrai5868
    @gbrai5868 Год назад +1

    हैत् अर्गानिक बाटो जिन्दगीमा अति रमाइलो मनमोहक ईस्थान हैत्

  • @sandeepghartimagar1576
    @sandeepghartimagar1576 Год назад +1

    बिदेश मा बसेर आफ्नो देश को ठाउहरु हेर्न पाउँदा धेरै खुसी लायो

  • @kabinkhadka6808
    @kabinkhadka6808 Год назад +8

    हाम्रो प्यारो ओखलढुंगा जन्म भुमि 🙏❤️💕

  • @bblimbusanba8773
    @bblimbusanba8773 Год назад +2

    हेर्न आतुर छौ हामि😂😂😂

  • @UmeshRai-e9n
    @UmeshRai-e9n Год назад +1

    बिदेसी नेपालीपर्यटक हरु सबै आउनु घुम्नलाई र बिदेशी पर्यटक लाखौं आउओस देख्न पाउन पोखरा जस्तो आओस पर्यटकहरु

  • @RohitKumar-pc6vc
    @RohitKumar-pc6vc 11 месяцев назад +1

    बिदेश बसेर आफ्नो नेपाल को यति सुन्दर ठाउँ हेर्न पाउन म आफैमा भाग्य मानि ठानेको छु

  • @devikshetri7242
    @devikshetri7242 Год назад

    लोकसेवाको प्रश्न मा पढेको आज देख्न पनि पाइयो।धन्यवाद दाइ ।

  • @shishirthangamba7921
    @shishirthangamba7921 Год назад +6

    मैले सोचेको थिए सायद यो नयाँ भिडियो चाहिँ डोल्पाको आउने छ तर केही छैन कुनै दिन आउने छ सधैं म त आभारी नै छु purvi blues प्रती 🎉❤हार्दिक धन्यवाद !

  • @vishnuthapa2425
    @vishnuthapa2425 Год назад +1

    नमस्कार सचिन सर 💕🙏💕 आहा कती सुन्दर ठाऊ मन देखी धन्या बाद छ सचिन सर लाई यति सुन्दर ठाऊ देखाऊनू को लागी 🙏अति सुन्दर विडियो ❤❤❤❤❤❤❤❤

  • @yojanvlogs2235
    @yojanvlogs2235 Год назад +1

    आफै घुमेको जस्तो अनुभुति भयो सर तपाइँको भिडियो हेरेर ❤❤

  • @bhanubhaktadahal884
    @bhanubhaktadahal884 Год назад +1

    Dherai ramro lagyo shachin bhai ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @SargamGaire-xc3tw
    @SargamGaire-xc3tw Год назад +1

    Derai khusi lagxa hjr ko video herna pauda

  • @padamranamagar6024
    @padamranamagar6024 Год назад +1

    एक्दम दामी लाग्यो ❤

  • @keshavpokhrel553
    @keshavpokhrel553 Год назад +1

    अत्यन्तै रमाइलो पो रहेछ पोकली झरना ।

  • @amargurung1301
    @amargurung1301 Год назад +1

    धेरै रमाइलो ❤❤❤❤❤❤

  • @gitagurung3122
    @gitagurung3122 Год назад +1

    नमस्कार हजुरहरूलाई साह्रै राम्रो प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको दृश्यहरु र सुन्दर झरना देखाउनु भएको मा धन्यबाद

  • @ChitraKumarShrestha-m3w
    @ChitraKumarShrestha-m3w Год назад +1

    प्राकृतिक सौन्दर्य पोकली झरना।

  • @BabinRai-u6g
    @BabinRai-u6g Год назад +2

    मेरो प्यारो ओखलढुंगा

  • @saranlimbu8707
    @saranlimbu8707 Год назад +1

    सचिन सर हजुरको भिडियो प्रत्येक बिहिवार कहिले आउला भनेर बसेको हुन्छु सारै रोचक रमाइलो लाग्छ सधै यस्तै भिडियोहरु हेर्न पाउ🙏🙏🙏

  • @NatureLoverB
    @NatureLoverB Год назад +1

    मिठो प्रतीक्षा पछि को अर्को सुन्दर ठाउँ हेर्न पायो❤ नमस्ते पूर्वी ब्लुज टीम ❤❤ लक्ष्मी sir सचिन सिर sir 🙏🙏🙏🙏

  • @prempuri8380
    @prempuri8380 Год назад +1

    मैले हजुर को प्रतेक भिडियो हेर्छु सचिन सर जय नेपाल !

  • @chhetrireena3256
    @chhetrireena3256 Год назад +1

    धेरै सुन्दर ठाउँ धन्यवाद सम्पुर्ण टिम्🙏🙏frm🇸🇬🇸🇬

  • @srdailyvlogs376
    @srdailyvlogs376 Год назад +8

    हजुर हरुलाई धेरै धन्यवाद सर हाम्रो गाउ ठाउमा पुगेर यति राम्रो video गर्नु भएकोमा ❤

  • @robinbudhathokee9539
    @robinbudhathokee9539 Год назад +7

    बिदेशमा बसेर भएपनि आफ्नो देश गाउँ,घरप्रती म आफैं स्वयंम घुमेको जस्तो महसुस गराईदिनु हुन्छ सचिन ज्यु !हृदय देखि नै नमन छ 🙏अप्ठ्यारो कठिन बाटोहरुलाई छिचोल्दै शुन्दर दृश्यहरु हामीलाई प्रत्यक्ष देखाईदिनुहुन्छ खुशी लाग्छ❤😍

  • @rajiprisal328
    @rajiprisal328 Год назад +1

    Dherai sundar lagyo video.
    Thank you so much chha hai
    Kathmandu bata herdai chu.

  • @tikathapa3343
    @tikathapa3343 Год назад +1

    आहा कति राम्रो ,,

  • @gobindaprasadpandit6141
    @gobindaprasadpandit6141 10 месяцев назад +1

    रमाइलो छ ।

  • @dilipranjitkar9446
    @dilipranjitkar9446 Год назад +1

    Namasjar sir, this video is very interesting pakali jarna is very long and unique and still now it is hidden.

  • @BinodTechSansar
    @BinodTechSansar Год назад +1

    thank you sir okhaldunga ko prachar gari dinu bhayeko maa

  • @nawajoditriveniyoutubechan6544
    @nawajoditriveniyoutubechan6544 11 месяцев назад +1

    साच्चै कति राम्रो बाटो अर्गेनिक नै रहेछ हजुर जे होस नेपाल को झर्ना र स्वच्छ जल वायू नै अति मन पर्छ मलाइ । जय नेपाल❤🌹🙏

  • @nischalpandey8094
    @nischalpandey8094 Год назад +2

    हार्दिक नमन 🙏 गुरु ज्यू
    आनन्द प्राप्ती भो 😍

  • @phadinvlogilam4494
    @phadinvlogilam4494 Год назад +1

    मनमोहक पोकली झर्ना रमाइलो भिडियो 🎉

  • @anishbogatiofficial
    @anishbogatiofficial Год назад +1

    मेरो प्यारो ओखलढुङ्गा ❤

  • @narayanpunmagar9211
    @narayanpunmagar9211 Год назад +2

    आहा कति राम्रो ठाउ🤩😍🇳🇵

  • @DhanukaRai-ey5qh
    @DhanukaRai-ey5qh Год назад +1

    Sachai nai monlai Chune pokoli jharna ati romanchak raicha watching from Bhutan dhanyabadh xa hajurlai yeti ramailo video share garnu vaekoma hami Jana nasake pani video manai herera thapaune garxau

  • @indrapoudel6203
    @indrapoudel6203 Год назад +1

    खुरकोट सिन्धुली देखि रामेछाप साँघुटार हुदै पोकली झर्ना सम्म म पनि सँगै छु है सरहरु :-चेन्नै बाट

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial Год назад +2

    झरना त बबाल रैछ सचिन सर, साह्रै सुन्दर साह्रै रमाइलो ठाउँ देख्न पाइयो। विडम्बना यस्ता स्वर्ग झैँ सुन्दर स्थानहरुमा पुग्न सहज बाटो छैन। खानेबस्ने व्यवस्था राम्रो छैन। प्रकृतिसँग यसरी रम्न पाउनु नजिक पुगेर महसुस गर्न पाउनु यस्ता स्वर्गझैँ सुन्दर स्थानहरुको नजिकैबाट अवलोकन गर्नु पाउनु वास्तवमै भाग्यमानी हो। र वास्तविक जीवन पनि यहीँ हो।

  • @AbhayaDhungel
    @AbhayaDhungel Год назад +1

    २०१९ को कोभिड संक्रमणमा झण्डै डेढ साल एउटै कोठामा थुनिएर बस्दाको कहाली लाग्दो समयमा युटुबका हरेक फिल्म हेरेर सकिए पछि पुर्बी ब्लुजसंग नजिक भैयो , प्राय सबै भिडियो हेर्ने म नियमित दर्शकको गाँउमा अचानक पुबी ब्लुज टिमलाई देखेपछि मन हर्शित भयो । यहाहरुलाई धन्यवाद ।

  • @kulungkrishak6183
    @kulungkrishak6183 11 месяцев назад +1

    म पनि हेर्दै छु हजर

  • @suryaghising8114
    @suryaghising8114 Год назад +2

    मेरो बाजे इन्डियन आर्मि, ओखलढुंगा ३ नम्बरबाट धरान बसाइँ सर्नु भएको रे, हाम्रो पनि जिजु बाजेको उदगम स्थल ओखलढुंगा नै हो ।
    बाउ बाजेको जन्मस्थल देख्न पाउँदा खुशी लाग्यो, धन्यवाद सम्पुर्ण टिमलाई ।

  • @rajkumarbamjan8513
    @rajkumarbamjan8513 Год назад +1

    धेरै राम्रो ठाउँ रहेछ । सचिन सर म तपाईं को नियमित दर्शक हो।

  • @sonamsonam259
    @sonamsonam259 Год назад +1

    वाउ मनै लोभ्याउने खालको झरना।😊😊😊😊

  • @binishpoudel4251
    @binishpoudel4251 Год назад +1

    Watching form Australia, love it.

  • @roshandahal3080
    @roshandahal3080 Год назад +1

    मनमोहक दृश्य।। नदी को आकार लिएको झरना ।।

  • @indrachauhan98
    @indrachauhan98 Год назад +1

    nepali bhayera pani purai nepal aakha le nadekhepani prabidi ko shayata le aja dekhna payo tesma Purvi Blues team lai bisesh dhanyabad ajhai naya naya thhaw haru dekhadai janu hola❤

  • @prakashnyupane8877
    @prakashnyupane8877 Год назад +1

    Vivitale vahre ye ko humero das payero das Nepal thanks all of you Pradesh ma Ra ha Pani das ko Maya X video herana puda sari khuse lag X

  • @nabindrakathayat4971
    @nabindrakathayat4971 Год назад +3

    हजुर हरु लाई मनै देखि धन्यबाद यति राम्रो ठाउँ देखाउनु भयको मा, हजुर हरु कालिकोट जिल्लामा रहेको नेपालको सबैभन्दा अग्लो झरना "पचाल झरना " मा आइदिन हुन बिनम्र अनुरोध साहित निमान्त्रणा गर्दछु ,

  • @narenchetry958
    @narenchetry958 Год назад +1

    Mero hajur baba ko birth place ho love from India🇮🇳🇮🇳❤❤

  • @umeshmagar9643
    @umeshmagar9643 3 месяца назад

    सचिन शरलाई हिर्दय देखि नै उच्च सम्मान छ

  • @omthapamagat3293
    @omthapamagat3293 Год назад +1

    जति हेरेपनि अाँखै नथाक्ने भिडियो बनेकोछ सर हजुसरका भिडियोहरु त्यसैपनि नेपाललाई बिश्वसामु चिनाउने भिडियो बन्ने गर्छन् यति राम्रो भिडियो को लागि मनै देखि धन्यवाद सचिन सर 🙏

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Год назад +2

    धेरै धेरै बधाई छ हजुरहरुलाई सबैठाउँहरूमा पुग्नु भई यसरी सुन्दर दिर्श्य देखाई दिनु भयको मा

  • @dhanbahadurgurung2516
    @dhanbahadurgurung2516 Год назад +1

    Yata mero jilha honi kati sundar jharna ❤❤❤❤❤