Naroi Base Hai - Bimal Pariyar • Batti Thapa Magar • Shisir Paudel • Juna Gurung • New Nepali Song
HTML-код
- Опубликовано: 25 июн 2024
- Presenting new Nepali song Naroi Base Hai by Bimal Pariyar & Batti Thapa Magar, penned by Shiva Hamal & composed by Nabin Pariyar, featuring Shisir Paudel & Juna Gurung only on Nabin Pariyar's official RUclips channel.
Nabin Pariyar Presents:- New Nepali Song 2024
|| Naroi Base Hai || नरोई बसे है ||
#bimalpariyar
#battithapamagar
#shivahamal
#nabinpariyar
#shisirpaudel
#junagurung
#newnepalisong2081
#nepalisong
#nepalimusic
#musicvideo
#popularsong
#latestnepalisong
--------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Bimal Pariyar @BimalPariyar
Batti Thapa Magar
♬ Lyrics:-
Shiva Hamal @ShivaHamal
♬ Music:-
Nabin Pariyar @NabinPariyarNP
♬ Music Arranger:-
Sunil Pariyar
♬ Mixing | Mastering:-
Binod Pariyar
♬ Recordist:-
Raju Sunam
♬ Studio:-
OZONE Recording
♬ Audio | Video:-
Nabin Pariyar Official
---------------------------------------
🎬 Video Credits:-
🎬 Story | Director:-
Bishal Ghimire
🎬 Cast:-
Shisir Paudel @ShisirPoudel
Juna Gurung @JunaGurungOfficial
🎥 Cinematographer:-
Buddha Thapa & Team
🎬 VE | CG | GFX:-
Sujan Koirala
🎬 MUA:-
Sarita Magar
🎬 Post Production:-
Art Cine Studio
9851204373
🎬 Special Thanks:-
Om Bahadur Thapa
Ashok Paudel
Man GC
Safal Pariyar
Lyrics:-
व्यवहार सम्झे इज्जतको डर लाग्यो
अब मलाई देश छोड्न कर लाग्यो
नरोई बसे है नरोई बसे है
म त पियारी परदेश पसे है
भर्खर छोरो सिक्दै छ बाउ भन्न
न त नजाउ न सक्छु जाउ भन्न
के भनौ र खोइ के भनौ र खोइ
मेरो पियारा शुभयात्रा है
भए आफै परदेश लाउने
सबलाई नजाऊ भनेर सम्झाउने
नरोई बसे है नरोई बसे है
म त पियारी परदेश पसे है
आउछ सानु जिबन् मा घाम पनि
बनबास गाथे भगवान राम पनि
के भनौ र खोइ के भनौ र खोइ
मेरो पियारा शुभयात्रा है
तिम्रै काधमा बाउ आमा घर
दुख पाउने भयौ है माफ गर
नरोई बसे है नरोई बसे है
म त पियारी परदेश पसे है
पर्देशिन्छन् पढे लेखेका
देश चलाउ छन् सतरी कटेका
के भनौ र खोइ के भनौ र खोइ
मेरो पियारा शुभयात्रा है
छैनन् गाउमा मलामी जन्ती
मान्छे मर्दा लाश फाल्ने आफन्ती
नरोई बसे है नरोई बसे है
म त पियारी परदेश पसे है
यता छुट्दा आशुको भेल भो
उता जहाज भुइँ छोड्ने बेला भो
के भनौ र खोइ के भनौ र खोइ
मेरो पियारा शुभयात्रा है
Lyrics In English:-
Byawahar samjhe ijjatko dar layo
Aba malai desh chhodna kar laayo
Naroi base hai naroi base hai
Ma ta piyari pardesh pase hai
Bharkhar chhoro sikdai chha baau bhanna
Na ta najau na sakchhu jaau bhanna
Ke bhanau ra khoi ke bhanau ra khoi
Mero piyara shubhayatra hai
Bhae aafai pradesh laaune
Sablai najau bhaner samjhaune
Naroi base hai naroi base hai
ma ta piyari pardesh pase hai
Aauchh sanu jiban ma gham pani
Banbas gathe bhagawan ram pani
Ke bhanau ra khoi ke bhanau ra khoi
Mero piyara shubhayatra hai
Timrai kadhma bau aama ghar
Dukh pauni bhayau hai maph gar
Naroi base hai naroi base hai
Ma ta piyari pardesh pase hai
Pradeahinchhan padheka lekheka
Desh chalau chhan sattari tekeka
Ke bhanau ra khoi ke bhanau ra khoi
Mero piyara shubhayatra hai
Chhainan gauma malami janti
Manchhe marda lash phalne aafanti
Naroi base hai naroi base hai
Ma ta piyari pardesh pase hai
Yeta chhutda aashuko bhel bho
Ta jahaj bhui chhodne bela bho
Ke bhanau ra khoi ke bhanau ra khoi
Mero piyara shubhayatra hai
© & P | Nabin Pariyar, 2024
------------------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/NabinPariyarYT
Facebook:- tinyurl.com/NabinPariyarFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Nabin Pariyar. Embedding to a website is allowed. - Развлечения
सम्पुर्ण नमस्कार,
शिव हमालको शब्द, मेरो सङ्गीत, बिमल परियार र बत्ति थापा मगरको आवाजमा , शिशिर पौडेल र जुना गुरुङको अभिनयसहित नयाँ गीत "नरोई बसे है" सार्वजनिक गरेका छौँ, कस्तो लाग्छ हेरेर यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
लय कस्को हो सर तोपनी खुलौन परो
@@Diwakarchandro मेरो आफ्नै हो सर🙏
Miss you ❤️❤ song Dada 🌸👏
❤Aaha Derai Mitho Baneko Xha Dai❤Geet Hardhik Badhai Xha Hjr.❤
राम्रो गीत, नमस्कार सम्पूर्णमा म सिर्जना बिरही थापाको तर्फबाट 🙏
Thank you so much dijyu🙏🙏🙏
नबिन परियार भाइ सङग निकै मिठो सहकार्य मा जोडियका छौ कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला है❤❤🙏
Thank you dai🙏
आवज भाइ को❤❤❤
❤❤❤
❤❤❤
❤❤❤
आहा मन चसक्कै छोयो बधाइ छ सम्पुर्न लाइ❤❤❤❤
Thank you sir
सम्पुर्ण नमस्कार,
म शिशिर पौडेल मेरो अनि जुना गुरुङको अभिनयमा शिव हमालको शब्द, नबिन परियारको सङ्गीत, बिमल परियार र बत्ति थापा मगरको आवाजमा नयाँ गीत "नरोई बसे है" सार्वजनिक गरेका छौँ, कस्तो लाग्छ हेरेर यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
Thank you dai🙏❤️
❤Wow Nice Song Hjr
Derai Mtho Baneko Xha Geet Hardhik Badhai xha.
धेरै राम्रो अति मिठो छ गीत !
सफलताको शुभकामना 🙏🙏🙏
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
धेरै राम्रो सब्द संगीत सफल्ता को सुभकामना भाइ आगमी दिन्मा अजै सफल्ता मिल्दै जावोस
❤❤❤❤wow
अती नै राम्रो लाग्यो अझ राम्रो गर्दै जानू सफलता को सुभकामना
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
आहा कति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ जय गित जय संगित ❤️❤️❤️🙏
शुभकामना टिमलाई❤❤❤
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
@ Nabin Pariyar❤धेरै राम्रो लाग्यो दाइ गित धेरै धेरै बधाइ छ
Thank you bahini
अत्यन्त मिठो गित धेरै भावुक भए 😢हाम्रो वास्तविकतालाइ जस्ताको त्यस्तै गितमा ल्याइ दिनु भाछ सफलताको सुभकामना मेरि प्यारी दिदि बत्ति थापा र बिमल परियार ङोलो लगायत सम्पुर्ण टिम 👏👏👏👏
Thank you syani❤❤
बिदेशिनु नेपालीको बाध्यता 😢निकै मार्मिक गित।
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
समय सान्दर्भिक गित
अति नै उत्कृष्ट बनेको छ
सफलता को भरपुण शुभकामना छ सम्पुर्ण टिम लाई
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
आहा कति राम्रो गीत ❤❤
धन्यवाद हजुर🙏❤️
आहा कति मन्छुनी गित मर्मस्पर्शी लय शब्द उत्कृष्ट भोइस बधाई छ सम्पुर्ण टिमलाई ❤️❤️❤️
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि tiktok ,facebook reels पनि बनाएर माया गर्दिनु है🙏❤️
Aaha batti kumari lagayt sampurna team lai hardik badhai xa👍️🙏💕
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
आहा निकै उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलताको शुभकामना 🙏🙏🙏❤️
Thank you sir
यो गीतको लय, शब्द, स्वर, म्युजिक एरेन्ज देखि लिएर सबै पक्ष अब्बल लाग्यो । यस गीतसंग आबद्द सबैलाई बधाई, धन्यवाद, अनि शुभकामना । नबिन भाई यो गीतको सफलतालाई युट्युबको भिउजबाट मापन नगर्नु होला । गीतमा खोट लगाउने ठाउँ छैन ।
केही आशा केही निराशाको बिचमा यति मीठो सकारात्मक प्रतिक्रिया आउदै गर्दा पक्कै पनि सफल भएको अनुभुती गरेको छु धन्यवाद दाजी यो मीठो सझाबको लागि🙏🙏🙏
Thank you hajur lai🙏🏻🙏🏻🙏🏻
@@NabinPariyarNP आगामी सिर्जनात्मक कदमहरुको लागि शुभकामना नबिन भाई ।
@@battikumarithapa My pleasure Sis 🙏
मार्मिक गीत रहेछ सम्पूर्ण टीमलाई सफलताको सुभकामना ❤
🙏🏻🙏🏻🙏🏻
Wow dherai ramro sang bimal daju ko 🎉🎉
thank you so much
Wow dharai dharai ramro xa song and video all nice❤
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
सम्पु्र्ण मा नमस्कार 🙏🙏🙏
म पनी यस नरोइ बसे है गितको युनिट संग जोडिन पाएकी छु जानी नजानी यो गित गाउने कोसिस गरेकी छु यहा हरुको माया के अपेक्क्षा गर्दछु माया गरिदीनु होला है 😊😊😊😊धन्यवाद
आहा कति राम्रो गीत मनै छोयो सफलताको धेरै धेरै शुभकामना।
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि साथै Tiktok, facebook reels पनि बनाएर अझै माया साथ सपोर्ट गर्दिनु होला है🙏🙏
Dami❤
धेरै धेरै शुभकामना 🎉🎉
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि साथै Tiktok, facebook reels पनि बनाएर अझै माया साथ सपोर्ट गर्दिनु होला है🙏🙏
Best wishes ❤❤
Wow🎉🎉🎉🎉
Ramro cha geet safaltako suvakamana sabai lai 👌🙏❤️❤️
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
Aahaa dada sabai team lai badhai xa❤️🎤🙏
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
आहा गित मिठो रहिछ बिमल परियार भाइ को आवज भयसि गित तेसै मिठो बन्छ ❤❤❤
धन्यवाद हजुर यो मिठो प्रतिक्रियाको 🙏❤️
Congrats to you all team members ❤️
Best wishes on your upcoming project ❤️
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
geet nikai mitho baneko raheko sabaile like comment share subscribe gardinu hola.❤❤❤
Thank you so much daji🙏❤️
Wow dame sir ❤❤❤❤
Wow ati mitho geet 🙏🙏👏good lock dada lagayat all temlaai ❤❤🎉🎉
Thank you so much mero vai❤
अत्यन्तै राम्रो मन छुने मार्मिक गित🙏❤️
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
Best Wishes Nabin Dost❤
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
Aha kati ramro song
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
Aahaa kati ramro git ho man nai chasakai banauni tesai mathi jati sune pani man nai na agauni safaltako suvakamana all tim lai🙏🙏🙏❤️❤️❤️
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि यसै गरि Tiktok ,facebook reels पनि बनाई माया गर्दिनु होला है🙏
Ati ramro agami din haru ma ni yastai mitho geet suna paiyos bhai ❤
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
Aaha badhai xa 🙏
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
Bimal PARIYAR ko geet dherai ramro hunxa❤❤❤
Awesome
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
आहा❤❤❤
Wowow 🙏👏👏👏👏
Man paryo geet taw❤❤❤
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
Sarai mitho git
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
आहा❤❤❤❤❤❤🙏🙏
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
Nice ❤
Best wishes to success entire team 👏💐
thank you so much mero daji🙏❤️
आहा कती राम्रो गीत ♥️
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
Best wishes to entire team
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
आहा❤❤❤ 2:07
Nice songs ❤❤
Marmik geet ani mero sathi sisir ko acting jhan ramro
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
ठयाक्कै मेरो परिस्थिति र जीवन सङ्ग मेल खायो । हिजोको दिनमा मैले सोचेथेना कि म प्रदेश पस्छु भनेरा तर लामो संघर्ष को बाबजुद पनि म नेपालमा अर्थात आफ्नो जन्म भुमिमा success हुन सकेन । आजा जिबन देखि बिरत्त लागेर आउँछ । उफ्फ के गर्नु जे लेख्यो त्यही भोग्नु पर्ने रहेछ । आजा यो गितले मेरो मुटु चिरेको छ । के गरु मन घरमा छ ज्यान प्रदेश
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि साथै Tiktok, facebook reels पनि बनाएर अझै माया साथ सपोर्ट गर्दिनु होला है🙏🙏
Aaha shisir daji❤❤
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
Ramro geet xa❤❤❤❤
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
wow❤❤❤
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
Ahaa❤❤nice❤❤❤song❤❤😅😅
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि साथै Tiktok, facebook reels पनि बनाएर अझै माया साथ सपोर्ट गर्दिनु होला है🙏🙏
best weshes bhai
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
❤❤❤
Beautifull song.....❤❤❤
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
🌍♥️❤️❤️
❤❤
🎉🎉🎉🎉🎉❤❤❤❤
nice song
Nice 👍
धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा,यहाँ हरुको मायाले यहाँ सम्म आएकि छु, म सङ पनि जोडिएर अझै साथ सपोर्ट गरिदिनु है 🙏
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि हामिलाई Tiktok, facebook reels पनि बनाएर माया गर्दिनु होला है🙏❤️
❤❤Your Lovely Comment Baini Anju.
❤❤❤❤
मुटू काम्यो बत्तीको आबाजले
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि साथै Tiktok, facebook reels पनि बनाएर अझै माया साथ सपोर्ट गर्दिनु होला है🙏🙏
मरुदै प्रदेशको बाटो || Ma Rudai Pardesh Ko Bato New Lok Geet
Mahesh Chhetri भाईको लोक दोहरी
स्वर
Deepak Thapa सर र
Sobha Thapa दिको रहेको छ
पुरा गित👇👇👇
ruclips.net/video/QKRgRxqwumo/видео.htmlsi=0qx5HYV2MutrWaGc
आहा मन चसक्कै छोयो बधाइ छ सम्पुर्न लाइ❤❤❤❤
Thank you so much sir
आहा कति मार्मिक गीत सफलताको धेरै धेरै शुभकामना।❤🎉
धन्यवाद यो मिठो प्रतिक्रियाको लागि साथै Tiktok, facebook reels पनि बनाएर अझै माया साथ सपोर्ट गर्दिनु होला है🙏🙏
आहाँ ❤❤ क्या मिठो गीत "नरोई बसे है" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।

❤️❤️❤️🙏
आहा❤❤❤
आहा❤❤❤
आहा❤❤❤
आहा❤❤❤