गीत हेरेर प्रतिक्रिया ब्यक्त गर्नुहुने सम्पूर्ण आदरणीय दर्शक एबम श्रोता हरुमा हार्दिक आभार ब्यक्त गर्न चाहान्छु / हजुर हरुकै मायाले गीत ले रिलिज भएको लामो समयसम्म पनि उत्तिकै माया पाइरहेको छ ! यसरि नै हौसला दिईरहनु होला -धन्यबाद
निकै उत्कृष्ट सांगितिक कोशेली,,यस्तै मर्मस्पर्शी र राष्ट्रभक्तिले ओतप्रोत संगित ले देशको मुहार फेर्न जरुरी छ,सलाम छ दुर्गा जि अनि पशुपति र कला दि लाई ,,अझै यस्तै गित संगित सुन्न पाइयोस् !!
पशुपति दाजुको लुट्न सके लुट भन्ने गीत सुनेपछि यो गीत सुन्न आएका कति छौ ?? यस्ता राष्ट्र भक्ति र सामाजिक विसंगतिको चित्रण गर्ने स्रस्टा हरुको जति बयान गरे पनि कम नै हुन्छ।।
hamile yati bela nabuje kati bela bujhne hamra netaleni bujnu parxa yatibela ✊✊✊✊✊✊✊✊ nepali aba ek jut hunebela ayo .pasupati sirlae jana chetanako lagi dhynabad
गीत संग वास्तविकता छ, शब्द संग मार्मिकता छ,। सामाजिक सांस्कृतिक जगेर्ना र बिक्रिती अन्यका लागी यो गीतको महत्वपूर्ण भुमीका रहनेछ । धन्यवाद यो गीत संग सम्वन्धित सवैलाई ।
गीत दामी छ। लोक संगीतको पारखी नै परियो आफू। झन् पशुपति र कलाजीको प्रस्तुती गज्जबको छ। यस्ता राष्ट्रभक्तिका आवाजहरूमा सम्पूर्ण क्षेत्रको भावना/उपस्थिति समेट्न सकियो भने सुनमा सुगन्ध हुनेथियो।
वा वा वा पाटी फेरियो हाम्रो पौवा फेरियो परदेसिको समाचार ल्याउने कौवा फेरियो सारै दम छ सब्दमा कला दिदी पसुपती दादा को सोर दामी छ अनि दुर्गा सरको पस्तुती मन परो है हजारौं पटक हेर्दा नि तिर्सना मेटिएन है ल खुसी लाग्यो भुल्न लागेका मौलिक शब्द हरु छ्न गित भनेको यस्तो हुनु पर्छ !! सन्देश मुलक
Binamrata ra aru laai respect garne bekti jo sukai le pani sabai ko sath pauxa ..tesma pani tapai kalakaar haru laai ta hami janata le man mutu ma rakhxau... Kati jankaari muluk geet
समग्रमा भन्नुपर्दा गित अति राम्रो सन्देश मुलक छ तर अहिले संघीयता र समावेशी को वकालत भइरहेको बेला भिजलमा अरु केही मधेसी को संस्कृति र केही कला साधन समेटिएको भए एकदमै समावेशी र न्याय सङ्गत हुने थियो!! सुनमा सुगन्ध थपे झै
धेरै राम्रो शब्द छ र अनि यो गितले धेरै हामिहरुलाई पारठ सिकाएको छ अनि हामिले धेरै बुझ्नु छ आजकलको युवाहरुले अनि साह्रै मिठो गित अनि लयपनी मिठो छ very nice song and very nicely so sweet voice I like this
नेपाली र पर्देशिको भावनाले समेटिएको शब्द तथा स्वरमा सजिएको देशप्रेमी गीत निकै मार्मिक र सान्दर्भिक छ | शब्द संगीत तथा स्वरमा साथ् दिने सबैलाई शुभकामना छ |
धेरै राम्रो छ गित नेपालमा रोजगार पऐ पछि हामी जस्ता युबा बिदेशीनु थेन कलाकारलाईत गित गाऊन नपाऊने त देशछ हाम्रो नेपाल कालापानी मेचिदा त बोलेको छैन सबै दलाल छन केगर्नु प्रदेशी नेपाली को घर देशी कैले गर्छ नेपाल स्कार ले थाछैन जता त ताई घुस मात्र चल्छ साना देखि ठुला सम्मो ...........
कला दिदि को आवाज धेरै समयमा सुन्न पाईयो धेरै राम्रो छ दिदी ।। पशुपति दाजुको त केही कुरा नै गर्नु पर्दैन किनकि जति बयान गरे पनि कम नै हुन्छ।। मन छुने शब्द उस्तै लय जति सुनेनि सुनु सुनु सुमधुर स्वर
कुनै बेला यस्ता राम्रो रास्ट्रप्रेमि गित गाउने रास्ट्रयरुपमा परिचित स्वरकाे धनी पसुपति शर्मा हाल अाएर देसमा कम्निस्ट सरकार अाएसँगै काङ्ग्रेसमा सकृय भएर काङ्ग्रेस भरिया भएकाे देख्दा अचम्म लाग्छ,,
@@KalaPangeni कुरा बुजाईमा फरक भएकाेछैन कम्निस्ट पार्टीको झन्डा भएकाे भिडियाे साे गरेर यमराजकाे शासन भनेर गित गाउने जनि जनतालाई कुकुर झै भुक्छन् भन्ने गित गाउनु तेसै गित गाएकाेमा काङ्ग्रेस सभासदले पुरस्कार भाेसणा गर्नेकुरा बाट काङ्ग्रेसको झाेले हाे भन्नेकुरा प्रस्ट देखाउछ,,साथै बिगतमा काङ्ग्रेस सरकार हुदा देसमा जनयुद्ध काटमार असान्ति काे बेला मलाई अमेरिका यहि जापानयहि भनेर गपत गाउने अहिले देसले गति लिएर सम्बिध्दि उन्मुख भएकाे अवस्थामा कम्निस्टकाे झन्डा देखाएर यमराजकाे सासान भन्ने पसु काङ्ग्रेस पार्टी काे अन्धभक्त कलाकारकाे परिभासा दिएकाे अाफै प्रस्टाउछ,
Nepal सबै धर्मको फुलबारी धेरै मिठो गीत लागयो नेपालमा त सबै धर्मको मानिसहरूले आफ्नो धर्म सस्कृतिक खुशी खुशी मनाउनु बराबर अधिकार छ के नेपालीलाई सबै विदेशी देशले आफ्नो धर्म saskriti को खुसी मनाउनु दिन्छन् आफ्नो अधिकार ले एसको बारेमा पनी गीत बनाउनु होला कलाकार हरुमा सत्ते वचन हुन्छन सरस्वती
गीत हेरेर प्रतिक्रिया ब्यक्त गर्नुहुने सम्पूर्ण आदरणीय दर्शक एबम श्रोता हरुमा हार्दिक आभार ब्यक्त गर्न चाहान्छु / हजुर हरुकै मायाले गीत ले रिलिज भएको लामो समयसम्म पनि उत्तिकै माया पाइरहेको छ ! यसरि नै हौसला दिईरहनु होला -धन्यबाद
Nice
उत्कृष्ट
Jay nepal m pashupati sharma ko geet sunnu bhanda pahila laik garxu kinki yo pani desh ko hit ma soch x rabi sir ko jastai jay shivshambhu jay nepal
Nice song jay nepal
Ramro
निकै उत्कृष्ट सांगितिक कोशेली,,यस्तै मर्मस्पर्शी र राष्ट्रभक्तिले ओतप्रोत संगित ले देशको मुहार फेर्न जरुरी छ,सलाम छ दुर्गा जि अनि पशुपति र कला दि लाई ,,अझै यस्तै गित संगित सुन्न पाइयोस् !!
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ /संधैं यस्तै साथ् सपोर्ट को आशा गर्दछु
पशुपति दाजुको लुट्न सके लुट भन्ने गीत सुनेपछि यो गीत सुन्न आएका कति छौ ??
यस्ता राष्ट्र भक्ति र सामाजिक विसंगतिको चित्रण गर्ने स्रस्टा हरुको जति बयान गरे पनि कम नै हुन्छ।।
देश भक्ति जगाउने गीत बनाउने हाम्रो प्रयाश जारि रहनेछ / सह्राहनाको लागि हजुरलाई धन्यबाद
Good
hamile yati bela nabuje kati bela bujhne hamra netaleni bujnu parxa yatibela ✊✊✊✊✊✊✊✊ nepali aba ek jut hunebela ayo .pasupati sirlae jana chetanako lagi dhynabad
@@bikashmagar8816 6q
7
Sahi vannu vayo hajur lr🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵jay neal
योहो नि असली नेपाली कलाकार सलाम छ हजुर पशुपति सर्मा लाई ?
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ /संधैं यस्तै साथ् सपोर्ट को आशा गर्दछु
गीत संग वास्तविकता छ, शब्द संग मार्मिकता छ,। सामाजिक सांस्कृतिक जगेर्ना र बिक्रिती अन्यका लागी यो गीतको महत्वपूर्ण भुमीका रहनेछ ।
धन्यवाद यो गीत संग सम्वन्धित सवैलाई ।
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ /संधैं यस्तै साथ् सपोर्ट को आशा गर्दछु
दामी छ गित पशुपती सर लाई मेरो सलाम छ ! सारै राम्रो छ गित
This song will never old💝
2080 सालमा पनि सुन्दै छु💖
धेरै राम्रो लाग्यो देशभक्ति गित छ सलाम पशुपती शर्मा ज्युलाइ।।
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ /संधैं यस्तै साथ् सपोर्ट को आशा गर्दछु
गीत दामी छ। लोक संगीतको पारखी नै परियो आफू। झन् पशुपति र कलाजीको प्रस्तुती गज्जबको छ। यस्ता राष्ट्रभक्तिका आवाजहरूमा सम्पूर्ण क्षेत्रको भावना/उपस्थिति समेट्न सकियो भने सुनमा सुगन्ध हुनेथियो।
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ /संधैं यस्तै साथ् सपोर्ट को आशा गर्दछु
Nice
गीत बराबरकाे भिडियाे एक दमै राम्राे छ । कला र पशुपति दाइ लाई धेरै धेरै बधाई छ 😍😍😍
यो गंगा प्रसाद शर्मा भट्टराई लाई चिन्नु होस सबै भगवानलाई चिन्नु हुन्छ । पक्का हो यो एउटा नेपाली गंगा प्रसाद शर्मा ।
धेरै राम्रो शब्द अनि देश भक्तिगित सलुत छ सबै तिम लाइ
वा वा वा पाटी फेरियो हाम्रो पौवा फेरियो परदेसिको समाचार ल्याउने कौवा फेरियो सारै दम छ सब्दमा कला दिदी पसुपती दादा को सोर दामी छ अनि दुर्गा सरको पस्तुती मन परो है हजारौं पटक हेर्दा नि तिर्सना मेटिएन है ल खुसी लाग्यो भुल्न लागेका मौलिक शब्द हरु छ्न गित भनेको यस्तो हुनु पर्छ !! सन्देश मुलक
Really fantastic song Pasupati Sharmajeko&all the best
Y
Hait Dai nice songs
धेरै राम्रो छ है .......ल अब गजल,मुक्तक हेर्नी भए मेरो channel मा आउनुहोस् ।
वाह गित ।
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ /संधैं यस्तै साथ् सपोर्ट को आशा गर्दछु
धेरै राम्रो कलाकार भनेको यस्तो हुनु पर्छ।।
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ /संधैं यस्तै साथ् सपोर्ट को आशा गर्दछु
Binamrata ra aru laai respect garne bekti jo sukai le pani sabai ko sath pauxa ..tesma pani tapai kalakaar haru laai ta hami janata le man mutu ma rakhxau...
Kati jankaari muluk geet
सारै राम्रो ।।।heart touched song
पशुपति दाइ र बद्री दाइ मलाई सारै मन पर्ने कलाकार हुन ।देशका निमित्त मा हरेक बास्तबिकता मा स्वाभिमान लाई बचाइ राख्नु हुन्छ।
thanks
यस्तो राष्ट्बादी गितले जनतालाई पनि जागरुक बनाउछ जति हेर्दा पनि हेरिरहु जस्तो धेरै राम्रो गित धन्यवाद ।
वा मार्मिक पशुपती दाई सलाम छ देशभक्ती गित । एउटा गित समसामुयिक के गायका थिय चोरहरूको मुटु काप्नु स्वभाबिकै हो तर यस्ता गित गायको पनी देखुन धन्यबाद
geet lai maya gridinubhaeko ma dhanyabad
dhanyabad
समग्रमा भन्नुपर्दा गित अति राम्रो सन्देश मुलक छ तर अहिले संघीयता र समावेशी को वकालत भइरहेको बेला भिजलमा अरु केही मधेसी को संस्कृति र केही कला साधन समेटिएको भए एकदमै समावेशी र न्याय सङ्गत हुने थियो!! सुनमा सुगन्ध थपे झै
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ /संधैं यस्तै साथ् सपोर्ट को आशा गर्दछु
धर्म फेरियो,हाम्रो कर्म फेरियो....सुन्दर गीत...
पशुपति शर्मा जी को यो गीत अहिले आएर सान्दर्भिक भएको छ । सलाम सम्पूर्ण कलाकारहरु लाई
धेरै राम्रो शब्द छ र अनि यो गितले धेरै हामिहरुलाई पारठ सिकाएको छ अनि हामिले धेरै बुझ्नु छ आजकलको युवाहरुले अनि साह्रै मिठो गित अनि लयपनी मिठो छ very nice song and very nicely so sweet voice I like this
गीत मन पराईदिनुभएको मा धेरै धेरै धन्यबाद
जति सुनेनि सुनु सुनु लाग्ने सधै कानमा गुन्जिने यो गित ।।।।।
सर्जक दुर्गा पङ्गेनि र स्वर मा साथ दिने पशुपति शर्मा र कला पङ्गेनि मा नमन।।।।।
दुर्गा सरको स्टाटसम जति दम छ त्यस्तै दमदार लायो! खुसी लायो देशभक्ति गीतसुनेर
Dami chha yo nepali gana jyadai ramro lagyo thanks nepali gayak gayika haru lai
जे होस् पशुपति दाइले समसामयिक गीत गाउनुहुन्छ I salute dai
dhanyabad
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ
वा देश भक्ति गीत अति मार्मिक गीत 💞💞 पशुपति दाइ अनि कला दिदी लाई धेरै धेरै धन्यवाद ।
Rabin basnet सर्वाधिकार सुरक्षित
व व धेरै राम्रो छ पशुपति दाज्युकाे गित मेरो त मनै छाेयाे
Thanks hajuralaai
वा वा यत्ती मन पर्यो कि यस्को लागि कमेन्ट गर्ने पनि कुनै शब्द भेट्न सकिन पसुपती दाइ र कला दिदी को स्वोर नै क्या मज्जा को के 😍
thank you
shiva lucky to be a problem with the new year to the abrhad
धेरै राम्रो लाग्यो मलाई।जे जे फेरेनि आमा बुबा र धर्म संस्कृति नफेरम् ।सहि कुरो
गीत मन पराईदिनुभएको मा धेरै धेरै धन्यबाद
अत्यन्तै मर्मस्पर्शी लोक गीत कला पङ्गेनी र पशुपति दाजुको स्वर एकदमै उत्कृष्ट छ सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना!!
गीत मन पराईदिनुभएको मा धेरै धेरै धन्यबाद
देशभक्ति,जागरण, यथार्थतामा अाधारित गित!
Suman Pangeni n
जय जय हाम्रो मातृभूमि लिपुलेख कालापानी समेत ग्रेटर नेपाल 👂 👂 👂 👂 👂 👂 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै राम्रो छ दादा
गीत मन पराईदिनुभएको मा धेरै धेरै धन्यबाद
धेरै राम्रो देशभक्ती गित,धन्यवाद कला दिदी ।
नेपाली र पर्देशिको भावनाले समेटिएको शब्द तथा स्वरमा सजिएको देशप्रेमी गीत निकै मार्मिक र सान्दर्भिक छ | शब्द संगीत तथा स्वरमा साथ् दिने सबैलाई शुभकामना छ |
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ /संधैं यस्तै साथ् सपोर्ट को आशा गर्दछु
धेरै राम्रो छ, पसुपति दाजु र कला दिदी को स्वर मिल्छ ।
Wawa yo git le man xoyo pasupati daju ...yakdamai xa hajur ko git
धन्यबाद
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ
धेरै राम्रो छ गित नेपालमा रोजगार पऐ पछि हामी जस्ता युबा बिदेशीनु थेन कलाकारलाईत
गित गाऊन नपाऊने त देशछ हाम्रो नेपाल कालापानी मेचिदा त बोलेको छैन सबै दलाल छन केगर्नु प्रदेशी नेपाली को घर देशी कैले गर्छ नेपाल स्कार ले थाछैन जता त ताई घुस मात्र चल्छ साना देखि ठुला सम्मो ...........
पशुपतिदाई अनि कला जि अचम्मै राम्रो छ देश ब्यापी बज्नु पर्छ यस्ता गित हजुर
दाइ अब राष्ट्रसेवक को लागि नि बोल्नु पर्यो है
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ /संधैं यस्तै साथ् सपोर्ट को आशा गर्दछु
बहुत बहुत धन्यवाद । यह नेपाली
गीत मुझे बहुत अच्छा लगा। बार बार सुनने का मन कर रहा है ।
Vishnudev Mandal
गांव - गनौली
जिला समस्तीपुर बिहार
भारत India
wow nikai samaya sandarbik geet.... sachai hami nepali le sochnai parne bla aako xa des ko lagi.... thank u so much Durga dai pasupati dai n kala dd
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ /संधैं यस्तै साथ् सपोर्ट को आशा गर्दछु
रास्ट बादि भनाइ छ ,जय नेपाल
Dami chha vidio saikur ho pashupati dai
धन्यबाद
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ
यति मार्मिक छन दाजु शब्द बरु माेडल मा चै 601 बाट छानेर 2 हालेकाे भए यसाे दिमाख अाउनि थियाे हाेला
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ /संधैं यस्तै साथ् सपोर्ट को आशा गर्दछु
देशभक्ति भाबनाले भरिपुर्ण यो गीत अती राम्रो छ ।
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ /संधैं यस्तै साथ् सपोर्ट को आशा गर्दछु
@@KalaPangeni look
Aaha sarai mitho xa yo geet pani pasupati sharma dada ko
Dhanyabad
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ
Kala Pangeni
You are most welcome hjr lai pani
अतिनै उत्कृष्ट शब्द दुर्गा दाइको
धन्यबाद यहाँ लाइ /यस्तै साथ् सपोर्ट को आशा गर्दछु
Wa wa wa nice hearts touch soung
धन्यबाद हजुरलाई
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ
यथार्थ चित्रण गरिएको जानकारी मुलक सामग्री लाई, स्यालुट छ
Badai xa sampurd Tim laai
गीत मन पराईदिनुभएको मा धेरै धेरै धन्यबाद
W/com
यो गित र नाचले बिदेश नगएर नेपालमै बिकाश गर्ने मन्लायो धन्यबाद जय नेपाल नेपाली आमा मा
गौरव गर्ने ठाँउ यहाँ देखिन्छ म मरेर गए पनि मेरो देश सधै बाचिरहोस भन्ने भावना हामी सबैको दिमागमा जानुहोस ।
dhanyabad
आहा कति राम्रो गित अहिलेको समय सान्दर्भिक अनि पुराना परम्परा हरुलाई जोगाउने गरि सबैलाई जगाउनु भएको छ।
राम्रो छ गित
Dhanyabad
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ
एकदमै राम्रो ........
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ /संधैं यस्तै साथ् सपोर्ट को आशा गर्दछु
सरै राम्रो छ दाइ
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ /संधैं यस्तै साथ् सपोर्ट को आशा गर्दछु
रामो् छ दादा
Tq
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ
गज्जब छ ।
कला दिदि को आवाज धेरै समयमा सुन्न पाईयो धेरै राम्रो छ दिदी ।। पशुपति दाजुको त केही कुरा नै गर्नु पर्दैन किनकि जति बयान गरे पनि कम नै हुन्छ।। मन छुने शब्द उस्तै लय जति सुनेनि सुनु सुनु सुमधुर स्वर
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ /संधैं यस्तै साथ् सपोर्ट को आशा गर्दछु
पशुपति शर्माका फ्यानहरु जति यता हाजिर हौ त
wow very nice
salute xa pashupati sharma ji lai 🙋👏👏👏
Thanks
अत्यन्त सान्दर्भिक
कुनै बेला यस्ता राम्रो रास्ट्रप्रेमि गित गाउने रास्ट्रयरुपमा परिचित स्वरकाे धनी पसुपति शर्मा हाल अाएर देसमा कम्निस्ट सरकार अाएसँगै काङ्ग्रेसमा सकृय भएर काङ्ग्रेस भरिया भएकाे देख्दा अचम्म लाग्छ,,
कुरा बुझ्न अलि फरक पर्यो जस्तो लाग्यो / कमेन्ट को लागि धन्यबाद
dhanyabad
@@KalaPangeni कुरा बुजाईमा फरक भएकाेछैन कम्निस्ट पार्टीको झन्डा भएकाे भिडियाे साे गरेर यमराजकाे शासन भनेर गित गाउने जनि जनतालाई कुकुर झै भुक्छन् भन्ने गित गाउनु तेसै गित गाएकाेमा काङ्ग्रेस सभासदले पुरस्कार भाेसणा गर्नेकुरा बाट काङ्ग्रेसको झाेले हाे भन्नेकुरा प्रस्ट देखाउछ,,साथै बिगतमा काङ्ग्रेस सरकार हुदा देसमा जनयुद्ध काटमार असान्ति काे बेला मलाई अमेरिका यहि जापानयहि भनेर गपत गाउने अहिले देसले गति लिएर सम्बिध्दि उन्मुख भएकाे अवस्थामा कम्निस्टकाे झन्डा देखाएर यमराजकाे सासान भन्ने पसु काङ्ग्रेस पार्टी काे अन्धभक्त कलाकारकाे परिभासा दिएकाे अाफै प्रस्टाउछ,
धेरै राम्रो देश भक्ती गित!!!!
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ /संधैं यस्तै साथ् सपोर्ट को आशा गर्दछु
दामि छ गित याे पनि बनदा हुनि हाेकि
बन्द हुदैन होला / कमेन्ट को लागि धन्यबाद
thanks
Yo banda hudaina haha
जय नेपाल । पशुपति र कला पंगेनीलाई पनि सलाम-
Ramaro xa
Thanks
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ
हहा कति मिठाे गित देश काे लागि
धन्यबाद
यथार्थतामा अाधारित सन्देशमुलक गीत !!
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ /संधैं यस्तै साथ् सपोर्ट को आशा गर्दछु
Nepal सबै धर्मको फुलबारी धेरै मिठो गीत लागयो
नेपालमा त सबै धर्मको मानिसहरूले आफ्नो धर्म सस्कृतिक खुशी खुशी मनाउनु बराबर अधिकार छ
के नेपालीलाई सबै विदेशी देशले आफ्नो धर्म saskriti को खुसी मनाउनु दिन्छन् आफ्नो अधिकार ले एसको बारेमा पनी गीत बनाउनु होला कलाकार हरुमा सत्ते वचन हुन्छन सरस्वती
Wow! Nice and message oriented song.
धन्यबाद
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ
Ati ramro best of luck
super excited video sanga daju
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ /संधैं यस्तै साथ् सपोर्ट को आशा गर्दछु
🇳🇵अति राम्रो 🇳🇵
wow beautiful song salute xa pashupati Sharma ji lai 💃👏👏👏👏👏
thanks
अत्यन्तै राम्रो लाग्यो !
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ /संधैं यस्तै साथ् सपोर्ट को आशा गर्दछु
Nic song #Pasupati_Dada
keep it up
Lop uh alwz
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ /संधैं यस्तै साथ् सपोर्ट को आशा गर्दछु
समय सान्दर्भिक राम्रोलाग्यो😍👨🌾
Very Very Nice Song👍✊जय नेपाल
Thanks hajuralaai
साच्चिकै राम्रो छ गित
पर्देशी को मनै छुने गित हो हामी आफ्नो नेपाल मै बसेर केई गर्नु पर्छ कति बोगाउने पशिना र आँसु पर्देश मा
सहमत छु तपाईंको भनाइसँग ।
PagI vayo pasupaiti darma
dherai ramro xa ho geet
Best of luck pashupati sharma N kalpani g N sampurna abhinya garne harulai
शब्द लय एक दम राम्रो💕💕💕
Thanks hajuralaai
Yfhfxhv
धेरै राम्रो
गीत मन पराईदिनुभएको मा धेरै धेरै धन्यबाद
Wowwww heart teaching song 🇳🇵 ❤️❤️🇳🇵🇳🇵🇳🇵
Nice song dheari ramro xa daju hujar lai ayane dinko sabkamana xa best of luck all team lai congratulations
wow supper daju
Thanks hajuralaai
Wow pasupati sir geet kati ramro sabda rakhi garnuhunxa joile ne samya sandarvik
अति राम्रो सन्देश मुलक गित प्रगति को लाखौ लाख शुभ कामना छ सबै टिम हरू लाई
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ /संधैं यस्तै साथ् सपोर्ट को आशा गर्दछु
दुर्गा जि का शब्दमा दम छ ।
धन्यबाद यहाँ लाइ /यस्तै साथ् सपोर्ट को आशा गर्दछु
Ramro x
राष्टवादी गायक आदरणीय पशूपति दाजू उच्च सम्मान छ
अति राम्रो सन्देसमुलक कलाजी र पशुपति जी को गीत
Acharya Acharya e
IH isajnaya Ray year Mara para From Malaysia
💘👍📖
हजुर को गीतम रस्त्रिय्त छ जय होस्
कला दिदी अनि पसुपति दाइ स्वर असाध्यै राम्रो लाग्छ है मलाई त
thank you brother.
Pashupti sir tapaiko song ekdaimai manpryo.
धन्यबाद
गीत मन पराइदिनु भएकोमा धन्यबाद यहाँ लाइ
Jaya nepal jaya geet jaya sangit dherai ramro geet chha 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सरकारमा नेतृत्व गर्ने पर्तिनिधिहरुको ध्यान जाओस अनि पहल गरेर समस्याको समाधान गर्ने सामर्थ्य भगवानले प्रदान गरून् ...
धेरै राम्रो ।