गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल सुन्दर, शान्त, बिशाल गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल सुन्दर, शान्त, बिशाल गण्डकी, कोसी, कर्णाली, मेची, र महाकाली लेक र बेसी बिउझाउँछन्, लहर लाखौँ उचाली हिमालचुली बोलाउँछ पहिलो झुल्का निकाली सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली सीताले सारा भिजाइन दक्षिण लंका-भारत भृकुटी तारा उदाइन उत्तर चीन-तिब्बत बुद्धले यहीँ पाएथे ज्ञानको पहिलो मुहान शिवले यहीँ ल्याएथे सृस्टीको पहिलो बिहान गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल सुन्दर, शान्त, बिशाल पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ? हामीले हिमाल उठायौँ एसियाको माझमा सभ्यता बास बसेथ्यो आएर यहीँ साँझमा यही नेपाली माटोमा दिलको फूल रोपेर यही पहाडी शिलामा प्रीतको गीत खोपेर बाँचौला हामी नेपालमा चन्द्र र सुर्य ध्वोजा लिई नाँचौला हामी हिमालमा ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल सुन्दर, शान्त, बिशाल गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल सुन्दर, शान्त, बिशाल सुन्दर, शान्त, बिशाल, सुन्दर, शान्त, बिशाल.. Jay Nepal 🥰🇳🇵
देशले रगत मागे मलाइ बलि चढाउ । प्राण भन्दा प्यारो मेरो मात्रृ भुमि मेरो मातृभूमि सलाम छ नमन छ ति विर पुरुष जसले गर्दा आज हामी शिर उठाउन पाएका छौ संसारले चिनेको विरको देश भनेर कहिल्यै कसैको अधिनमा नरहेको मेरो देश ति विरहरुको बिरता कारण नमन पुन
क्या राम्रो शैलीबाट रचना गरियका र मीठो स्वर मा गाइयका लोकप्रीय देशभक्ति संगीत ।यी मिठा गित सुन्दा त मेरो मनबाट जागर जति सब आउँछ र गाउँ गाउँ मन लाग्छ । I like and loved it this songs . This songs is very nationalist song but i like and loved it...
यो नेपाली शीर उचाली संसारमा लम्किन्छ जुनकिरी झैं ज्योति बाली अन्धकारमा चम्किन्छ चाहे झुकोस निलो आकास यो नेपाली झुक्दैन चाहे रुकोस् चिसो बतास यो नेपाली रुक्दैन एकातिर तराईको चारकोसे झाडी छ अर्कोतिर उच्च शीर ठुल्ठुला पहाडी छ जन्मे यहीं गौतम बुद्ध शान्तिका अग्रदूत सगरमाथा बिजय गर्ने यही देशका हुन सपूत
जब यी गीतहरु सुनिन्छ। अनि लाग्छ बल्ल हामी ती वीरहरुको सन्तान हौं। जसले आफ्नो देशको लागी आफ्नो प्राण बलिदान गरेर। नेपाललाई विश्वमा चिनाए। जय नेपाल🙏🏻🇳🇵🇳🇵
Vten rw gbob ko geet sunne jamanama pani ma yo geetharu sunerw ramaune garxu kina vane malai dherai aananda milxa yati mitha geet haru batw😊. Ma mare pani mero desh sadhai bachu rahos❤️, Jay Nepal♡︎♡︎
मेरो देस कति महान छ म यो जन्म मात्र होइन हजरौ जन्म यै धर्ती को माटोमा जन्मीन पाउ मेरो नेपाल प्यारो नेपाल अनि म वीर गोर्खाली को सन्तान 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा कति राम्रो गितहरु गित सुन्दा भावुक भए धेरै साहित्यिक आदर्श भासाले देसको बयान गरेर के गर्नु देश भित्रै भित्र खोक्रो भको थाहा छोईन कसैलाइ अब ब्यबहारिक पनि hou ta hami
Rastriya bhawanale otprot bhaeka yasta geetharu sunda saachai nai nepali huna paaeko ma garba lagxa. Sarjak haru prati naman. Sathai yo collection ko lagi "thanks" to music nepal.
यि पौरखि हात हरु जुनै कुनामा पौरख गरे पनि छाती भित्र सुर्य चन्द्रको धोजा बसेको छ मेरि नेपाल आमाको अनगिन्ती माया छ गर्व छ मलाई नेपाल आमाको छोरो भएर जन्मेको मा जय नेपाल जय नेपाल आमा 💕💕💕💕💕💕💕💕💘💘💘💘💘💘💋💋💋💋💋💋💋💋💋💋 मेरो देश मेरो सान झुक्न दिने छैन एक मुठि प्राण रहे सम्म नेपाल आमा तिम्रो अभिमान✊✊✊✊✊✊✊✊✊✊✊✊✊
Raja ko pala ko song hun yini sabai... Kati unity xa sabai song haruma... Aile herara desh kata jadaixa pardesh re rajhdhani re madhesi pahadi re jhagda jhagda jaati dharma ma. ..
मेरो देश मेरो पहिचान जय नेपाल 🇳🇵🙏 नेपाल आमा को आँख़ामा आँसु देखी रहेको छू सचिकै हामी नेपाली ले कैले होला एस्तो कालो दिन बाट मुक्ति पाऊने ।😢😢 स्वाभिमानी नेपाली एक हौ। यो समय हा्मो हो हामी स्वाभिमानी नेपाली एक हौ । मेरो देश नेपाल उच्च शिर सगरमाथा विर गोर्खालीहरुले गाउँने विरताको गाथा मेरो देश नेपाल माथी लागेको छ पराई को आँखा रक्षा गर मेरो देश नेपाल र नेपालीको "हे"भद्रकाली,दक्षिणकाली र सुपादेउराली माता पशुपातीनाथ …..🙏🙏 २०७८/१२/०६
din maa ek palta raastiyeta geet nasuni basna sakdina 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 i love my country. Thank u all legend singer for this heart touching songs❤️🇳🇵
1. Gauchha Geet Nepali 00:00 2. Yo Nepali Shir Uchali 05:06 3. Paschim Kohi Purba Ghar 09:53 4. Rato Ra Chandra Surya 14:42 5. Nepali Ko Chhatima 18:11 6 .Gaun Gaun Bata Utha 21:31 7. Deshle Ragat Mage 26:13 8. Bihana Uthne Bitikai 31:50 9. Biratako Chino 37:31 10. Jaga Lamka Chamka 43:03 11. Mero Nepal 47:19 12. Baneko Cha Paharale 52:52 13. Lagdacha Malai 56:27 14. Ma Bhakta Hu Yo Desh 1:00:11 15. Mero Topi 1:04:38 16. Srijana Ko Naulo 1:09:33 like if you loved it
मानिस जन्मना साथ पहिला कामाको कोखबाट मातृभुमी जगत्जननी भुमिको कोखप्रप्त गर्छ ।त्यो प्राणभन्दा प्यारो हुन्छ।त्यसोइले मेरो पहिलो पाइला परेको मेरोमातृभुमी जगत्जननी भुमाता नेपाल आमा जगत्जननी नेपालामा मेरोलागी प्राण भन्दा प्यारी छीन् ।त्यदोइले चढाउन पाएएक मुठ्ठी यो प्राण मेरो मेरोदेशको लागि समर्पित छ ।❤❤🎉🎉🎉🎉🎉
सदाबाहार गुन्झाने यी गितहरुले न जात न कुनै धर्मप्रती लक्ष्यित नगरी हिमाल,पहाड तराइ कोइ छैन पराइ हामिनेपाली बिश्वको जुनसुकै ठाउँमा रहेपनी हाम्रो पहिचान सधैंनै अरुको भन्दा फरक रहनेछ र नेपालीहरु निडर हुनेछन् भन्ने खालको झझल्को दिने गित आजसम्म नि ताजा छन र अबको २-३ सय बर्षसम्मपनी यी गितहरु ताजानै रहनेछन्।आउदै गरेको बिजया दसमिको सम्पुर्ण देश तथा बिश्वको जुनसुकै ठाउँमा रहनुभयका नेपालिहरुमा २०७९ को पावन अबसरमा हार्दिक मंगलमय शुभकामना । जय देश जय मातृभुमी।❤️🙏💞
प्रकृतिक सुन्दरताले भरिपुर्ण हाम्रो देश नेपाल विभिन्न भाषा संस्कृति छुट्टै परिचय बनाए र विशोसामु उच्चाशिर राख्न सफल हाम्रो देश जाँहा मेरो जन्म भयो।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल
सुन्दर, शान्त, बिशाल
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल
सुन्दर, शान्त, बिशाल
गण्डकी, कोसी, कर्णाली, मेची, र महाकाली
लेक र बेसी बिउझाउँछन्, लहर लाखौँ उचाली
हिमालचुली बोलाउँछ पहिलो झुल्का निकाली
सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली
सीताले सारा भिजाइन दक्षिण लंका-भारत
भृकुटी तारा उदाइन उत्तर चीन-तिब्बत
बुद्धले यहीँ पाएथे ज्ञानको पहिलो मुहान
शिवले यहीँ ल्याएथे सृस्टीको पहिलो बिहान
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल
सुन्दर, शान्त, बिशाल
पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ?
हामीले हिमाल उठायौँ एसियाको माझमा
सभ्यता बास बसेथ्यो आएर यहीँ साँझमा
यही नेपाली माटोमा दिलको फूल रोपेर
यही पहाडी शिलामा प्रीतको गीत खोपेर
बाँचौला हामी नेपालमा चन्द्र र सुर्य ध्वोजा लिई
नाँचौला हामी हिमालमा ज्योतिको पंख उचाली
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल
सुन्दर, शान्त, बिशाल
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल
सुन्दर, शान्त, बिशाल
सुन्दर, शान्त, बिशाल, सुन्दर, शान्त, बिशाल..
Jay Nepal 🥰🇳🇵
हार्दिक स्वागत जय नेपाली सन्गीत मा म गणेश खड्का को तर्फ बाट आज धेरै दीन पछी हजुर माज गूड सन्ग अल
❤❤❤😊 मेरो प्यारो देश
देश र रास्टियता प्रती याे ज्यान समर्थन हाम्राे देश नेपाल रहे हामी नेपाली रहाैला ।
देशले रगत मागे मलाइ बलि चढाउ । प्राण भन्दा प्यारो मेरो मात्रृ भुमि मेरो मातृभूमि सलाम छ नमन छ ति विर पुरुष जसले गर्दा आज हामी शिर उठाउन पाएका छौ संसारले चिनेको विरको देश भनेर कहिल्यै कसैको अधिनमा नरहेको मेरो देश ति विरहरुको बिरता कारण नमन पुन
क्या राम्रो शैलीबाट रचना गरियका र मीठो स्वर मा गाइयका लोकप्रीय देशभक्ति संगीत ।यी मिठा गित सुन्दा त मेरो मनबाट जागर जति सब आउँछ र गाउँ गाउँ मन लाग्छ ।
I like and loved it this songs .
This songs is very nationalist song but i like and loved it...
Harek karykar sunn maja r gayn bardha sansar ko abaj ho nepal jai jai jai nepal
हामी वीर बनेर मर्छौँ, गोली त ऊ सहन्छे, माग्दिनन सुनका अक्षर, ऊ नेपाली कि छोरी।। क्या शब्द चयन छ। मुटु नै जिरिङ्ग हुने।
बिहाना योच्यानमा सुन्दा 🇳🇵🇳🇵
आसु झरेको पत्तो हुन्न 🇳🇵🇳🇵🇳🇵
धेरै धेरै धन्यवाद🇳🇵🇳🇵🇳🇵🇳🇵
मिउजिक नेपाल 🇳🇵🇳🇵🇳🇵
मनपराई दिनु भएको मा धन्यबाद ।
@@MusicNepalPvtLtd😮😮😮😮😮😮😮😮😮😮😮😮😮
यो नेपाली शीर उचाली संसारमा लम्किन्छ
जुनकिरी झैं ज्योति बाली अन्धकारमा चम्किन्छ
चाहे झुकोस निलो आकास यो नेपाली झुक्दैन
चाहे रुकोस् चिसो बतास यो नेपाली रुक्दैन
एकातिर तराईको चारकोसे झाडी छ
अर्कोतिर उच्च शीर ठुल्ठुला पहाडी छ
जन्मे यहीं गौतम बुद्ध शान्तिका अग्रदूत
सगरमाथा बिजय गर्ने यही देशका हुन सपूत
हरेक दिन बिहान बिस्तारामा सुन्दा छुट्टै मजा आउदो रछ ।
अनि त्यो दिन एकदम खुसिले बित्दो रैछ ।
जय नेपाल ❤️ 🇳🇵🇳🇵
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Music Nepal Jai Jai Nepal
M
M
@@SplashCash6996 mmmm
Hamro deshbhakti ganaharu ekdam hirdaye chune cha .mareko aatmalai Pani biujhaune apar Sakti bokeko cha.jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️❤️
आज हाम्रो देश नेपाललाई वीर गोर्खालीको देश भनेर चिनाउन वीर सपुतहरुको आवश्यकता छ । जय देश नेपाल !!!
Jai Nepal -Jai Nepali
jai Gorkhali 🇳🇵🇳🇵
जब यी गीतहरु सुनिन्छ। अनि लाग्छ बल्ल हामी ती वीरहरुको सन्तान हौं। जसले आफ्नो देशको लागी आफ्नो प्राण बलिदान गरेर। नेपाललाई विश्वमा चिनाए। जय नेपाल🙏🏻🇳🇵🇳🇵
देशभक्ति गीत सुनेर रातो रगत उम्लिएर आउंछ जय नेपाल 🇳🇵🇳🇵🇳🇵
हामि गर्बको साथ देश प्रेमि हौं ,प्राण भन्दा प्यारो हाम्रो देश नेपाल 😊❤
जननि जन्म भुमि स्वर्ग भन्दा प्यारो लाग्छ 🌷🌷🌷🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गर्व लग्छ नेपाली हुनु मा ।देश ले हामीलाई के दियो ।।होइन देशलाई चाहि हामिले के दियेउ यो ठुलो कुरा हो ।कति मर्मिक छन यो गीत सङ्गीत हरु मा जय देश
Pop
हो
🥰🥰
Vten rw gbob ko geet sunne jamanama pani ma yo geetharu sunerw ramaune garxu kina vane malai dherai aananda milxa yati mitha geet haru batw😊. Ma mare pani mero desh sadhai bachu rahos❤️, Jay Nepal♡︎♡︎
मेरो देस कति महान छ म यो जन्म मात्र होइन हजरौ जन्म यै धर्ती को माटोमा जन्मीन पाउ मेरो नेपाल प्यारो नेपाल अनि म वीर गोर्खाली को सन्तान 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा कति राम्रो गितहरु गित सुन्दा भावुक भए धेरै साहित्यिक आदर्श भासाले देसको बयान गरेर के गर्नु देश भित्रै भित्र खोक्रो भको थाहा छोईन कसैलाइ अब ब्यबहारिक पनि hou ta hami
मेरो देश स्वर्ग भन्दा नि प्यारो लाक्छ मलाई तेस माथि यस्ता पुराना गीत संगीत सुन्दा झनै प्यारो लाग्छ ।
मेरो देश
जय देश जय नेपाल 🙏❤️
Jay Nepal Nepal ko Rasta gaja raja ra rani ko Gaga ho
यो बिरानो देस मा बासेर देसभक्ती गित सुन्दा सारही आनन्द आउछ ❤️❤️🇳🇵🇳🇵
जब जब म देशभक्ति गीत सुन्छु मेरो आङ झसंग हुन्छ। म नेपाली सैनिक हो, सधैं यस्तै गीत सुन्न पाइयोस् ❤❤जय नेपाल
k garnu samdi neta ko sakal dekhda jhat ko ram khada hunx.
Same me too bro....
Jai jai jai mero payra Nepal Aama ko jai ho 🕉🕉🕉🇳🇵🇳🇵🇳🇵💥💥💥💥💥🌟🌞☀️😀🌠🌹🌹🌹🇲🇰🚩💖💖💖🇳🇵🇳🇵🇳🇵🍁🙏🙏🙏
कति राम्रो छ हाम्रो राष्ट्र प्रति गीत हरु जति सुने पनि सुनिरहन लाग्ने
गाउँछ गीत नेपाली.....
मोर देश, मोर पहिचान
जय नेपाल
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 गर्व छ नेपाली हुनुमा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सुन्दर सान्ता बिसाल जय जय नेपाल ❤️🙏❤️
Rastriya bhawanale otprot bhaeka yasta geetharu sunda saachai nai nepali huna paaeko ma garba lagxa.
Sarjak haru prati naman. Sathai yo collection ko lagi "thanks" to music nepal.
म नेपाली मेरो देश नेपाल..... जय जय नेपाल... बिर्ताको चिनो.....
mero desh pyaro Nepal 🇳🇵🇳🇵🇳🇵
जय मातृभूमि जय नेपाल हामी मरेर गएपनि हाम्रो देश अमर रहोस
नव बर्ष काे सुअबसरमा देशभक्ति गितले सबैकाे उज्वल भविष्यकाे जाग्रत र उन्नतकाे हरियालि लहराउदै अगि बडुन देशबासि जयनेपाल जयनेपालि ।
यि पौरखि हात हरु जुनै कुनामा पौरख गरे पनि छाती भित्र सुर्य चन्द्रको धोजा बसेको छ मेरि नेपाल आमाको अनगिन्ती माया छ गर्व छ मलाई नेपाल आमाको छोरो भएर जन्मेको मा जय नेपाल जय नेपाल आमा 💕💕💕💕💕💕💕💕💘💘💘💘💘💘💋💋💋💋💋💋💋💋💋💋
मेरो देश मेरो सान
झुक्न दिने छैन एक मुठि प्राण रहे सम्म नेपाल आमा तिम्रो अभिमान✊✊✊✊✊✊✊✊✊✊✊✊✊
Great
Xati chirna sakxu m aafnai yadi m nepalaaamako bachaun nsocheko vaaan paxadi hatdin jai Nepal aaau nepalese aaamako ijjjjjjjjjjjjjjjjjjjjjjaaaaattttt bochaun
Hi
कति मीठो पुरानो शैली गितहरू
मं पनि एक नेपाली राष्ट्रभक्त नागरिक हूंम,जय नेपाल,जय नेपाल आंमा।🙏🙏♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Yi sabai ratify geetharule nepallai Sacho
Maya nepalilai jagrup banau6 birpurkhalai Salam chha
जय मातृभूमि
जय चन्द्र सुर्य।🇳🇵🇳🇵🇳🇵
देश भक्तिको छोरा बीहान यी गीत सुनेर सरिरमा उर्जा भर्दछ।
♥♥♥🙏🙏♥♥♥ हामी जहाँ रहे पनि जहाँ भए पनि यो मन त नेपाली हो ♥♥
Sai ho sai mow India maxu ani tapi ni
💕💕💕💕💘
@@omraj5118 kkqkqlqjsj
Great national songs that make all nepali great
जय नेपाल , जय गोर्खाली🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵...
जय मातृभूमि जय नेपाल हामी मरेर गएपनि हाम्रो देश अमर रहोस भन्ने भावना हरेक नेपाली मा हुनुपर्दछ
मेरो देश कसैले चोरेको होइन, याे देश कसैले छोडेको होइन, भन्ने गीत गायक रामकृष्ण ढकालको सारै मन छुने शब्द छ।
जय देश।जय मातृभूमि। सुन्दर राष्ट्रिय गाना कलेक्सन। हार्दिक धन्यवाद।
Raja ko pala ko song hun yini sabai... Kati unity xa sabai song haruma... Aile herara desh kata jadaixa pardesh re rajhdhani re madhesi pahadi re jhagda jhagda jaati dharma ma. ..
Aaha kati ramro mitho sumadhur hamro Nepali rastiy git 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️💕💕💕💕💕💕💕🌹🌹🌹🌹jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सत्य हो थियो सधै सबैले सुन्नु पर्छ सबैको मन मा हुनु पर्छ।जय ग्रेतर नेपाल।हामी सानो मा स्कुल पर्दा यहि गित गाउथियो जय हो नेपाल।
X
Thanks for music Nepal youtube chhanel
Thanks for listening
म नेपाललाई माया गर्छु ।म नेपाली हुनुमा गौरव गर्छु ।जय देश ।जय नेपाल ।💖💖💖💖💖💖💖
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Sahi ho
@@MusicNepalPvtLtdto kka
Jay jay jay nepal sundar santa bissal 🙏🙏🙏😍❤❤❤❤👌👌👌👌👌👍👍 i like all songs from morang belbari 11 sunnyma chokbat.aamin.
Biuty full get Jai NEPAL
म्युजिक नेपालाई अनि हरेक देश प्रेमीहरुलाइ धन्यबाद।
I proud to be part of Nepal....Love you NEPAL love you so much meri aama lai😘😘🤗🤗💖❤💞
नेपालि एक फरक पहिचान । मेरो देस मेरो गौरव ।
जय देस ! जय नेपाल !🇳🇵🇳🇵🇳🇵🇳🇵
म मरे पनि मेरो देश बाचिरहोस् 😍😍
Raja malai banau ma firta lyaune xu Greater Nepal 🇳🇵.....King of Greater Nepal mera pyara janata mutuma basxan....!! Dar laagdaina malai koisanga.....!! I'm REALKING....!!
शुभाबिहानी जय बिर गोर्खाली जय नेपाल
गर्भ लाग्छ नेपाली हुनुमा Iam proud to be a Nepali Nationility🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
❤❤❤❤❤
मेरो देश मेरो पहिचान
जय नेपाल 🇳🇵🙏
नेपाल आमा को आँख़ामा आँसु देखी रहेको छू
सचिकै हामी नेपाली ले कैले होला एस्तो कालो दिन बाट मुक्ति पाऊने ।😢😢
स्वाभिमानी नेपाली एक हौ।
यो समय हा्मो हो हामी स्वाभिमानी नेपाली एक हौ ।
मेरो देश नेपाल उच्च शिर सगरमाथा
विर गोर्खालीहरुले गाउँने विरताको गाथा
मेरो देश नेपाल माथी लागेको छ पराई को आँखा
रक्षा गर मेरो देश नेपाल र नेपालीको
"हे"भद्रकाली,दक्षिणकाली र सुपादेउराली माता
पशुपातीनाथ …..🙏🙏
२०७८/१२/०६
Jay Mero peyaro Nepal ❤ 2024 ma Koko sundai hunuhunxa ❤
चाहे झुकोस निलो आकाश
यो नेपाली झुक्दैन ||||||❤️❤️
Beauti ful nepal
यति राम्रो गितलाई डिसलाईक गर्नेहरु देशद्रोही गदार हुन
Himal jhai atal yo jhuken yo kahile latren yo kaile jangi nisaan hamro....❤❤❤ Proud to be Nepali ❤ jay Nepal
Nepal Aama Jay hos! Netaharu ko sadbuddhi phiros r purkha ko brasat ko kadar hos!
din maa ek palta raastiyeta geet nasuni basna sakdina 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 i love my country. Thank u all legend singer for this heart touching songs❤️🇳🇵
Janan janam yehe desh ma
Janma lena Pam ❤️
1. Gauchha Geet Nepali
00:00
2. Yo Nepali Shir Uchali
05:06
3. Paschim Kohi Purba Ghar
09:53
4. Rato Ra Chandra Surya
14:42
5. Nepali Ko Chhatima
18:11
6 .Gaun Gaun Bata Utha
21:31
7. Deshle Ragat Mage
26:13
8. Bihana Uthne Bitikai
31:50
9. Biratako Chino
37:31
10. Jaga Lamka Chamka
43:03
11. Mero Nepal
47:19
12. Baneko Cha Paharale
52:52
13. Lagdacha Malai
56:27
14. Ma Bhakta Hu Yo Desh
1:00:11
15. Mero Topi
1:04:38
16. Srijana Ko Naulo
1:09:33
like if you loved it
Qq
I always plays it while jogging at the morning and I feel proud to be nepali
tq🙏🙏🙏🙏🙏
धन्यबाद छ हजुर लाई 🇳🇵
Jai Nepal Jai Gorkhali 🇳🇵
जय नेपाल
मेरो heart नेपाल Jay Jay nepal❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you music nepal❤
यी गीतहरु हामी नेपालीहरुका लागि सारै प्यारो छन 😊जय नेपाल मेरो देशको लागि सलाम 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Santa ko desh Nepal aba Nepal rahena 😭😭😭😭
Emotional banauxa jun national song sune pani kina hola malai tw aasu auxa😭😢
Saraii Maya lagx desh ko aasu aaux geet sunda 🥺🥺😭😭🇳🇵🇳🇵🇳🇵🇳🇵jay Nepal 🇳🇵🇳🇵
मानिस जन्मना साथ पहिला कामाको कोखबाट मातृभुमी जगत्जननी भुमिको कोखप्रप्त गर्छ ।त्यो प्राणभन्दा प्यारो हुन्छ।त्यसोइले मेरो पहिलो पाइला परेको मेरोमातृभुमी जगत्जननी भुमाता नेपाल आमा जगत्जननी नेपालामा मेरोलागी प्राण भन्दा प्यारी छीन् ।त्यदोइले चढाउन पाएएक मुठ्ठी यो प्राण मेरो मेरोदेशको लागि समर्पित छ ।❤❤🎉🎉🎉🎉🎉
Wow desh vakti git suner man Sarai khukhi hune proud to be Nepali 🙏🙏🙏 🇳🇵🇳🇵🇳🇵
हरेक दिन बिहान सुन्नुहोस , छुट्टै मजा र ऊर्जा दिन्छ
#nationality songs
#love you nepal
अहिले यो गीतहरु सुन्दा आँखा बाट आशु आउने गर्छ। 😭🇳🇵❤️❤️ नेपाल आमा बेचेकी छिन्😭
पखेरोमा जन्मे टाउरामा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो।🇳🇵❣️
यी गीत सुनेपछि जोश जागर नै अर्कै हुने । आहा शब्द ,गाउने शैली र संगीत सबै मौलिक ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Atinai ramro
Ho lll
🥰
@@MusicNepalPvtLtd mcrvv5
Nice rastriya ghan🇳🇵🙏
जय मातृभूमि जय नेपाल 💪💪🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵all nice song
मो नेपाली हाे त्यसैले मेराे देश नेपाल धेरै प्यारो लाग्छ
हाम्रो पूस्ताउपूस्थपूरूस हरूको खून-पसीना को यीतीहासीक्क सम्राज्य नेपाल ❤❤❤
कोटी कोटी प्रणाम 💐🙏 तीनीमाहापूष नारीमाता हरूलाई ❤👏💐🙏🇳🇵🙏💐🙏🇳🇵🙏💐🙏🇳🇵🙏👍🇳🇵🙏💐
मेरो प्यारो मातृभूमि नेपाल 🇳🇵💕💕💕।
सदाबाहार गुन्झाने यी गितहरुले न जात न कुनै धर्मप्रती लक्ष्यित नगरी हिमाल,पहाड तराइ कोइ छैन पराइ हामिनेपाली बिश्वको जुनसुकै ठाउँमा रहेपनी हाम्रो पहिचान सधैंनै अरुको भन्दा फरक रहनेछ र नेपालीहरु निडर हुनेछन् भन्ने खालको झझल्को दिने गित आजसम्म नि ताजा छन र अबको २-३ सय बर्षसम्मपनी यी गितहरु ताजानै रहनेछन्।आउदै गरेको बिजया दसमिको सम्पुर्ण देश तथा बिश्वको जुनसुकै ठाउँमा रहनुभयका नेपालिहरुमा २०७९ को पावन अबसरमा हार्दिक मंगलमय शुभकामना ।
जय देश जय मातृभुमी।❤️🙏💞
Remembring those school prayer, hamro desh jyanbhanda pyaro, Jai Nepal🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
जय नेपाल जय देस जय मात्रि भुमि जय 🙏🇳🇵❤️❤️❤️🙏💕💕
Jay greater Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Jay Nepali rastiya Gaan ❤️❤️❤️❤️
प्रकृतिक सुन्दरताले भरिपुर्ण हाम्रो देश नेपाल
विभिन्न भाषा संस्कृति छुट्टै परिचय बनाए र
विशोसामु उच्चाशिर राख्न सफल हाम्रो देश
जाँहा मेरो जन्म भयो।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Love from India🇮🇳, love❤ u Nepal, bir gorkha
Thank you brother!
Thank you so much bro..😍🙏
Love you tu bro but most of the Indian man hate nepal but you love nepal thanks you
Love u bro
We love India and Indian people 😍😍 love from Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🇳🇵🇳🇵
kati ramro xa prazantra diwars tara ailla k vayako ho hamro dess maa.
अाफ्नाे भन्दा बढि देशकाे माया लाग्छ नेपाली हुनुमा गर्व लाग्छ
गर्व छ मलाई नेपाली हुनुमा।Nepal 🇳🇵 love you from Nepal police
I proud to be Nepali,🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵I love my country Nepal .Jai Nepal
Awsome song kya sur,tal esto geet aba feri aaudaina hola
Ma Nepal aama ko Xora! ❤️❤️❤️
These songs gives me peace and satisfaction!!! ❤️👌
,जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️ मेरो मन नेपाली हो जय गीत जय सङ्गीत
मेरो प्यारो देश नेपाल jay Nepal