धन्य छ भगवान मलाई नेपाली भएर नेपालमा जन्म हुदा🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤। जहाँ हिमाल ,पहाड,र तराई आनि यहाँ सदाबहार बग्ने खोला-नाला ,हरिया बन अनि सुन्दर पाखा- पखेरा एकै ठाउँमा देख्न पाइएको छ । जहाँ भौतिक सुन्दरता भन्दा प्राकृतिक सुन्दरता बाच्न पाईएको छ 🤗🤗🤗❤❤🇳🇵🇳🇵।
राष्ट्रिय गीत सुन्न पाउँदा नेपाली हु भन्न पाउँदा छाती नै चौडा हुन्छ।जय नेपाल राष्ट्रिय गित संगीत लाई सदै सम्मान र सत्भाब रहन्छ। हिमाल,पहाड,तराई कोहि छैन पराई सबैमा मान सम्मान नेपालको राष्ट्रिय गित हामी नेपालिको पहिचान।जय नेपाल।।।
अति मार्मिक, जन भवना मैत्री, प्रेम र नेपालि स्वभिमानले ओतप्रोत भयेका यी मिठासपुर्ण गीत सङीतले नेपाली चरित्रको विशेषता उजागर गरेको छ। जो कोहि नेपाली भासिहरुलाइ नछोइ रहन सक्दैनन येस्ता अजर अमर र कालजयि साङीतहरुले ।
mailai nepali vaera janmekoma sarai garva lagxa .ma nepali hu ma sansako junsukai kuna nd jahasukai vaya pane mero janma bhumi mero pyaro nepal lai kahilai bhulne xaina .jhanai yasta lokpriya geetle t jhanai deshko yad dilaidinxa.jaya nepal
tyo urja le khai ke po hola ra? akhir hamile bachnu yai nepal mai ho ra vote dine yinai kuhieka ra sade galeka buddhi vaeka netaharu lai nai ho kya ra? yastai tarika ho vane tyo urja khai ke kam po lagla ra?
🚭️🙏🇳🇵वाउ दामी दमदार देश प्रेम भक्ति भाबमा ओतप्रोत कृति हरु । यस्ता कृति हरु सुन्दा खेरि गर्ब लाग्छ । नेपाली भयकोमा । यस्ता मनै छुने कृति हरुमा योगदान गर्नु हुने सम्पुर्ण कला गला साहित्यका अथाह भण्डार हरु प्रती 🇳🇵सलाम 🇳🇵जिम्मेवार म्युजिक नेपाल प्रति 🙏नमन 🙏उच्च उच्च उच्च सफलताको मङ्गलमय शुभकामना ।(धन्यवाद म्युजिक नेपाल )🇳🇵🙏🚭️
कति आनन्द वाउ कति माजा छ , देशभक्ति गित सुन्दा यस्तै गितले भनेजस्तो भैदिए नेपाल अनि नेपालीको यो अबस्थामा आउदैन थियो होला सम्पुर्ण श्रस्ठाहरुमा जय नेपाल ।
Suraj Rawat हो मित्र तपाईंको विचार सङ्ग म पनि सहभागी छु। हो हामी जुन देशमा जुन ठाम मा रहेता पनि हो हामी तिनै नेपाली आमाका छोराछोरि हु जुन गित सुने पनि हाम्रो रास्ट्रय गाना सुन्दा हाम्रो शरीरमा नै सिरिङ्ग भएर आउँछ अनि छातिमा हात राखेर गर्भका साथ म नेपाली हु भन्नू मा कुनै लजित लाग्दैन जय नेपाल् जय नेपाली....🌹🌹✌✌
हाम्रा राष्ट्रिय गितहरु- हाम्रो रगतसग, हाम्रो परिश्रमि हातसग हाम्रो सुखसग,दु:खसग,अनि माटो सग,हाम्रो शिरसग जाेडिएकाे हुदा ,हरेक राष्ट्रिय गित हामीलाई हाम्रो मुटुजस्तै प्यारो लाग्छ ।अनि गर्बकाे अनुभुति हुन्छ ।
कति मर्म स्पर्शी राष्ट्रभक्ति गीत हरुछन् । प्रतेक बिहान सुन्ने गर्छु अनि जोस जाँगर बोकेर विदेशी भूमिमा काम गर्ने गर्दछु। हामी नेपालीको विवशता हो के गर्नु।
कती माहान छन हाम्रा राष्ट्रिय गीतहरू सुन्दा रगतका कण कण मा रगत भरी शिरीग्ङ काडा ऊमलनछन,जय मेरो देश नेपाल,तिमीलाई बाहीरका दुश्मन र घर भित्रका दुश्मन ले हल्लाऊन नसकुन,जय नेपाल आमा ।
I am indian army officer , belongs to farmer family of punjab. In last 12 yrs of my posting in Gorkha regiment , I understand the nepali culture. It is very down to earth culture ,so lovely nepali language and so sweet , innocent & trusted persons of nepal..Other than Bharat ,I love Nepal ,it's culture and sweet peoples. Jai Mahakali 💀⚔️💀⚔️💀⚔️ Jai Hindu Rashtra Nepal 🇳🇵🚩🇳🇵 Jai Guru Gorakhnath ⚔️💀⚔️💀
मेरो देश प्रान भन्दा प्यारो छ मेरो देश को चन्द्र सुर्य झन्डा सबै भन्दा उच्चा छ सथै मेरो देश को वीर सहिद हरु प्रती हार्दिक श्रद्धा सुमान जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
When I get up and turn on radio then I listen to national song . I feel proud to be Nepali and heart touching lyrics . In this time, people didn't listen this type of song . Many people listen Hindi and English song . They forget their culture and song and attracted to foreign culture and song. In public vehicle also play Hindi songs ..so sad 😢😔😔😔😢💔
विधालय पढ्ने क्रममा विभिन्न कार्यक्रमहरु हुँदा यस्ता देशप्रेमी गीतहरु गुन्जने गर्दथे,मानिसको बाक्लो भिडमा कोलाहलमा पनि यी गितहरुले छुट्टै आनन्दको संचार ल्याउथ्यो ।
thanks for this beautiful song !💝💝 thanks to all the 16 singers and directors and all the flowers of this garland🌺🌺🌷🌸 , really Nepal🗻 is a beautiful country🌏 with lot's of diamonds🥇🥈 and golds still unrevealed ,you singers and actors and so one who are more liked by the youth and are interacted with them must be aware about this matter and fill the emotions for nation in the Nepal ,IT'S NEED OF TIME,,⏰🕛⏳ if we search any deshbhakti 🧑✈👨✈👩✈song then there are only few songs in Nepali , its very sad to here , so it's my humble request🙏🫀 to all the intellegents to work in this field😇😇yt
धन्य छ भगवान मलाई नेपाली भएर नेपालमा जन्म हुदा🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤।
जहाँ हिमाल ,पहाड,र तराई
आनि यहाँ सदाबहार बग्ने खोला-नाला ,हरिया बन अनि सुन्दर पाखा- पखेरा एकै ठाउँमा देख्न पाइएको छ ।
जहाँ भौतिक सुन्दरता भन्दा प्राकृतिक सुन्दरता बाच्न पाईएको छ 🤗🤗🤗❤❤🇳🇵🇳🇵।
जननी जन्म भूमिश्च स्वर्गद्पि गरिययसी❤जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा? कति राम्रो अनि मननै आनंद हुन्छ देशभक्त गीत सुन्दा
गाउछ गीत नेपाली ,
सुन्दानी आफुलाई गर्ब लाग्छ
आहा बिहान सुन्दा त कति आनन्द आउँछ गर्भ छ म नेपाली भएको मा
हरेक नेपालीको मन मस्तिष्कमा रास्ट्र भाव जागोस ,एक नेपाल एक नेपाली भन्ने भाव जागोस , जय नेपाल जय नागरिक ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Yi geet haru har nepali radio tatha television ma har bihani sunera din ko suruwat garna paiyos🙏😍
Hami Nepali ko itihasik takat🙏
Jay nepal✊
राष्ट्रिय गीत सुन्न पाउँदा नेपाली हु भन्न पाउँदा छाती नै चौडा हुन्छ।जय नेपाल राष्ट्रिय गित संगीत लाई सदै सम्मान र सत्भाब रहन्छ। हिमाल,पहाड,तराई कोहि छैन पराई सबैमा मान सम्मान नेपालको राष्ट्रिय गित हामी नेपालिको पहिचान।जय नेपाल।।।
गर्भ लाग्छ नेपाली हु भन्दा तर सत्रुहरुले देश खाइ सक्यो यो सम्जिदा धेरै दु:ख लाग्छ
जय नेपाल 🙏🙏
अति मार्मिक, जन भवना मैत्री, प्रेम र नेपालि स्वभिमानले ओतप्रोत भयेका यी मिठासपुर्ण गीत सङीतले नेपाली चरित्रको विशेषता उजागर गरेको छ। जो कोहि नेपाली भासिहरुलाइ नछोइ रहन सक्दैनन येस्ता अजर अमर र कालजयि साङीतहरुले ।
mailai nepali vaera janmekoma sarai garva lagxa .ma nepali hu ma sansako junsukai kuna nd jahasukai vaya pane mero janma bhumi mero pyaro nepal lai kahilai bhulne xaina .jhanai yasta lokpriya geetle t jhanai deshko yad dilaidinxa.jaya nepal
तराइ पहाडी हिमाली
हामी सबै नेपाली
जय नेपाल jay nepal
Seckx
X
जय नेपाल जय नेपाली जय गोरखनाथ जय गोर्खाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 grater grokha kingdom
सच्चा राष्ट्रभक्त काे अनुभव आउदछ।
राष्ट्रिय गितहरु सुन्दा
Krishna Pariyar ho ni
नेपाली रास्ट्रीय गीत आज नेपाल ,र नेपाली हुँ भनेर गर्व गर्ने मौका मिलेको हो❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अाहा कति राम्रा गीत मैले सँधै बिहान यि गीत सुन्ने गरेकाे छु ।। एक किसिमकाे उर्जा मिल्छ ।।।
tyo urja le khai ke po hola ra? akhir hamile bachnu yai nepal mai ho ra vote dine yinai kuhieka ra sade galeka buddhi vaeka netaharu lai nai ho kya ra? yastai tarika ho vane tyo urja khai ke kam po lagla ra?
Me tooo
राष्ट्रिय गीत सुन्दा मन अति प्रफुल्लित हुन्छ ।
अझैपनि गर्भ लाग्छ मलाई नेपाली हुनुमा 💕💕💓 परीआए ज्यान दिन पनि तयार छौ हामी नेपाली मात्र नेपालको लागी !
यो गीत मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
❤️❤️❤️ bihana sunnuhos Mood ramro hunchha 🥰🤭
Jay Nepal. 🇳🇵sunder santo visal . Love From Bangladesh 🇧🇩🇧🇩❤❤🇳🇵🇳🇵🇳🇵👌
jya nepal .....aru kehi bolna skina 💘💘💖💖
,गित सुन्दा रून मन लाग्छ ।अहिले को राजनीति हेर्दा 🇳🇵🇳🇵🖌🎸🎺🎹🎻🥁🎷🎙🎙
I love you my Nepal❤❤❤❤
Yes! 😢😢😢😢
I love my Nepal ❤❤❤
🚭️🙏🇳🇵वाउ दामी दमदार देश प्रेम भक्ति भाबमा ओतप्रोत कृति हरु । यस्ता कृति हरु सुन्दा खेरि गर्ब लाग्छ । नेपाली भयकोमा । यस्ता मनै छुने कृति हरुमा योगदान गर्नु हुने सम्पुर्ण कला गला साहित्यका अथाह भण्डार हरु प्रती 🇳🇵सलाम 🇳🇵जिम्मेवार म्युजिक नेपाल प्रति 🙏नमन 🙏उच्च उच्च उच्च सफलताको मङ्गलमय शुभकामना ।(धन्यवाद म्युजिक नेपाल )🇳🇵🙏🚭️
कति आनन्द वाउ कति माजा छ , देशभक्ति गित सुन्दा यस्तै गितले भनेजस्तो भैदिए नेपाल अनि नेपालीको यो अबस्थामा आउदैन थियो होला सम्पुर्ण श्रस्ठाहरुमा जय नेपाल ।
National song sunda kati aanandako anuvuti vairaaxa manma khushi ko lahar xaayo jay nepali jay Nepal
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Music Nepal lai jati dhanyebaad gare pani kamho kati mitha mitha songs upload garxa thanku so much
बिहान उठे पछि हाम्रो देश नेपाल को national गीत सुनेर जोस जाङ्गगर आउँछ जय नेपाल गर्ब लाग्छ नेपाली मार्ती भुमिमा जन्मेर नेपाली हुनुमा i love my nepal
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
Yes
यस्तो बनाउनु पर्यो कि यकै चोटि पुरै नेपाल भरि सुनिने सेटलाईट बाट 5 बजे बिहान देखि 7 बजे सम्म अटोमेटिक आकास मै बज्ने बनाउनु पर्यो सरकार ले
@@MusicNepalPvtLtd मन कसले पराउदैन र राम्रो चिज लाई ।।
April and you will come and join Azad Hind fauj okay army
आहा? कति राम्रो अनि मननै आनंद हुन्छ देशभक्त गीत सुन्दा
गाउछ गीत नेपाली ,
सुन्दानी आफुलाई गर्ब लाग्छ bbut why???
J vaye pani NEPAL is mero janma bhumi malai mero NEPAL ko maya lagcha
किन होला देश भक्ति गाना सुन्दा आङ्गै सिरिङ्ग भएर आउछ किन कि म नेपाली हु। र नेपाली हुन मा मलाई गर्ब छ। जय नेपाल आमा....।
Suraj Rawat same here bro.... kasto kasto feeling aauxa purai body vitra....
Suraj Rawat हो मित्र तपाईंको विचार सङ्ग म पनि सहभागी छु। हो हामी जुन देशमा जुन ठाम मा रहेता पनि हो हामी तिनै नेपाली आमाका छोराछोरि हु जुन गित सुने पनि हाम्रो रास्ट्रय गाना सुन्दा हाम्रो शरीरमा नै सिरिङ्ग भएर आउँछ अनि छातिमा हात राखेर गर्भका साथ म नेपाली हु भन्नू मा कुनै लजित लाग्दैन जय नेपाल् जय नेपाली....🌹🌹✌✌
Malai ni Nepali huna ma gaurv xa
I feel so proud when i listening my national songs...proud to be nepal and all our bigger family motherland nepal...god will blessing as.....
Suraj Rawat malai ta xaina but nepali national songs very very like me
मेरो देश प्यारो नेपाल🇳🇵🇳🇵🇳🇵
देश भक्त संगीत सुन्दै गर्दा जत्तिको स्वर्गीय अनुभुती अरु के होला र खै !❤️🇳🇵
जय नेपाल।🙏🇳🇵
जय नेपाली।।👏🇳🇵
जननी जन्म भुमिस्च स्वर्गादपी गरीयसी
जय जय जय नेपाल ✊✊
जय हिंदू राष्ट्र नेपाल⚔️🇳🇵⚔️🚩⚔️🇳🇵
@@gurukiladlifaujnihungmanpr3598 hjhjhhhjhhhhjhjhhhhhhhhjhhbhbhjhjj
@@gurukiladlifaujnihungmanpr3598 gagagagaggavvgahgagavbv
😊
यी गीतहरुलाई सधैं अमर राख्नु है। जय नेपाल 🇳🇵
सार्वजनिक सवारी साधानहरुले पनि यस्ता मर्म स्पर्शि, उर्जाशील र सदावहार राष्ट्रिय गीतहरु वजाउने गरे कति राम्रो हुन्थ्यो ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर र सब्स्क्राईब गरिदिनुहोला ।
,66😢😢4😂😂😂😂❤ ,,3😂😂😂😅😅
@@MusicNepalPvtLtdacmxmmy😊😊😅😅
इनि गित सुनदा गर्व लागछ जय नेपाल
म जुनसुकै मुलुकमा भएनी यी देशभक्ती गीत सुनेर अॉफैमा कता कता हराएझै लाग्न थाल्छ मलाई जय..जय...जया..नेपाल
सारै सुन्दर,सदावहार,राष्ट्रिय गितहरुले हामीहरूलाई जोस र जांगर आउछ !
I'm from Nepal know I'm in USA (Ohio) I love this songs. Chatima haat rakhera dhit marun jel sunnu man lagyera aayo
जननी जन्म भुमिस्च स्वर्गादपी गरीयसी
जय जय जय नेपाल |
नेपाली हुनुमा गर्व लाग्छ मलाई ❤️
हाम्रो देश हाम्रो सान हाम्रो पहिचान । 😊
आहा? कति राम्रो अनि मननै आनंद हुन्छ देशभक्त गीत सुन्दा
स्वोदेश गान सुन्दा यस्तो लाग्छ अहिले उठेर पहाड फोडु l केहि गरु-गरु जस्तो लाग्छ l साचै उर्जा दिन्छ l
same
me too
Me too
Me too
हे भगवान मलाई नेपाली भयर जन्म दियौ धन्य छु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤💥🙏
प्रदेश मा बसेर राष्ट्रिय गान सुन्ने यता हाजिर हुनुहोस है मित्रहरु ।
जय नेपाल❤❤❤❤.मातृ भूमि,प्याराे लाग्छ,
हाम्रा राष्ट्रिय गितहरु- हाम्रो रगतसग, हाम्रो परिश्रमि हातसग
हाम्रो सुखसग,दु:खसग,अनि
माटो सग,हाम्रो शिरसग जाेडिएकाे हुदा ,हरेक राष्ट्रिय गित
हामीलाई हाम्रो मुटुजस्तै प्यारो
लाग्छ ।अनि गर्बकाे अनुभुति
हुन्छ ।
कति मर्म स्पर्शी राष्ट्रभक्ति गीत हरुछन् । प्रतेक बिहान सुन्ने गर्छु अनि जोस जाँगर बोकेर विदेशी भूमिमा काम गर्ने गर्दछु। हामी नेपालीको विवशता हो के गर्नु।
Thank You For Your Valuable Comments & Stay Tuned With Music Nepal For More Nepali Songs.
devendra all right
नेपाली मन नेपालीपन
💝
Hijfyhvy
हामो् नेपाल हामि नेपाली जय सुन्दर सान्त बिसाल गितै मिठो
जय नेपाल जय नेपाली आत्ति राम्रो songs
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
नेपाल को रास्टिय गाना सुन्दा धेरै मन खुशी लाग्छ बिदेश म बस्दा पनि नेपाली हु भनेर शिर थाडो हुन्छ म सधैं नेपाली हु भनेर गौरव गर्दछु ।जय नेपाल
Kashiram Dhakal love my nepal jay jay nepal
K vanu khai speechless chu ma ta... mero desh jattiko ramro sayed hi koi aru hola... jay nepal
राम्रो गाना अनुसार को हाम्रो देसको नेता हरु भैदेको भए।
Devari dividing we are not dividing we are all one Azad Hind TV channel will say
I am from India
I love Nepal
Jai hind
Jai Hindu Rashtriya
कती माहान छन हाम्रा राष्ट्रिय गीतहरू सुन्दा रगतका कण कण मा रगत भरी शिरीग्ङ काडा ऊमलनछन,जय मेरो देश नेपाल,तिमीलाई बाहीरका दुश्मन र घर भित्रका दुश्मन ले हल्लाऊन नसकुन,जय नेपाल आमा ।
Every in morning listening from Malaysia when I wake up 5 am .
Jai Nepal.
नेपाली देश भक्ती गीत ले मन नै सिरिङग बनाउछ किन कि यो नेपाली को मन हो नि 💘💘💘💘💘💘💘💘💘💘💘💘
जय नेपाल ✊✊✊
Nepal Nepaliko Gaurab Jaya NEPAL!
यी र यस्ता राष्ट्रभक्ती गीतले मेरो देश नेपाल प्रती झन माया र प्रेरणा थपिदिन्छ।गीत सुन्दा त नेपाली नेतालाइ मार्न मन लाग्छ
Its Give Me Goosebumps When I Listen Our Beloved Anthem . Proud To Be Nepali Nd Lots Of Love For All The Writer Composer Nd Singer Nd Music Nepal ❤️❤️
हरेक नेपालीले गाउँनै पर्ने गितहरुको संग्रह।
जय नेपाल अामा
मलाई एकदम धेरै मन पर्छ राटिय गीत हरु
बीर देशभक्तीको यस्तो गीत सुन्दा आफु नेपाली हुनुमा हामी अति हर्सित हुन्छौ।
Jay nepali aama
कति राम्रो र मन पर्नु गीत छ यो 🚩🇳🇵🚩
जय महाँकाली ⚔️⚔️⚔️
जय हिंदू राष्ट्र नेपाल🚩🇳🇵🚩🇳🇵🚩
wow^^^very beautiful n peaceful songs. ..I proud to be Nepali..jay Nepal jay songgeet....salute for all mY Nepalese people's. .love you all. .😃👍👌
Behan uthana betikai himal dekhana paayeos...............eee haatala sadai sadai Nepal lekhana paayeos.......❤️❤️ Jati suna teti sunu manparcha 😊
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
I am indian army officer , belongs to farmer family of punjab. In last 12 yrs of my posting in Gorkha regiment , I understand the nepali culture. It is very down to earth culture ,so lovely nepali language and so sweet , innocent & trusted persons of nepal..Other than Bharat ,I love Nepal ,it's culture and sweet peoples.
Jai Mahakali 💀⚔️💀⚔️💀⚔️
Jai Hindu Rashtra Nepal 🇳🇵🚩🇳🇵
Jai Guru Gorakhnath ⚔️💀⚔️💀
thank you brother for this lovely comment 💕
L
Ppp
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@@mebrox1300 This is not only a comment dazu , yo mero mutu bhitra ko kura hau ❤️❤️❤️❤️❤️
Wah.yeti.ramro.rastra.geet.kasle.banayo.hazzar.dhanyavad.chha..mero.subhkamna.ki.akas.bada.devdoot.le..uni.sabailai.sneh.ko.puspabarsa..garidiun.
i love our nation, our nation, our nepal our home.....
Jaya jayajaya nepla
आफ्नो देशको स्वदेश गान सुन्दा आफू स्वर्गमा रहेको महशुस गर्द्छु। जय नेपाल
Nepal is a beautiful and peaceful country in the world we have to love and we have to save it.Mother and Motherland bigger than heaven.
केही जाेसजागर नभएको बेला म नेपाली राष्ट्रिय गीतहरु सुनेर जाेस जागरण आउछ शत्ति छ देशभत्त गीतहरूमा।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
गोर्खाली को देश हो मेरो नेपाल जय नेपाल नेपाली हुनुमा गरव छ
मेरो देश प्रान भन्दा प्यारो छ मेरो देश को चन्द्र सुर्य झन्डा सबै भन्दा उच्चा छ सथै मेरो देश को वीर सहिद हरु प्रती हार्दिक श्रद्धा सुमान जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Proud to be Nepali
Jay Jay Nepal
Love all Nepal 😊😊😊
बाध्यता ले देश भन्दा बाहिर भए पनि देश को धेरै माया लाग्छ तर पुर्खाहरुले बनायेको सान सभै ऐलेका नेताले सक्न थाले सारै चिन्ता लाग्छ । जय नेपाल
That's the national song..love this song too much💟💟💟💟
जय जय जय नेपाल सुन्दर सान्त नेपाल !!✊
When I get up and turn on radio then I listen to national song . I feel proud to be Nepali and heart touching lyrics . In this time, people didn't listen this type of song . Many people listen Hindi and English song . They forget their culture and song and attracted to foreign culture and song. In public vehicle also play Hindi songs ..so sad 😢😔😔😔😢💔
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
नेपाल आमाको जय होस।
जय राष्ट्र जय मातृभूमि ।।।।
Nepali haru dahrai bhahadur hunxa ra yo geet le nepali haru lai proud feel hunxa
Sachaiiiii man xoyo 🙃🙃 always love you nepal 🥰🥰
Thank u so much for this national songs
राष्ट्रिय गितले भनेझै नशा नशामा मेरा देशका उच्च ओहदाका शक्तिमा भए ....
Ekdaaaaaaaaaaaaaaaam man xune geet album !!
❤❤❤
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
सन्तान त एउटै हो ।💕💕
जय नेपाल 💕💕
🇳🇵🇳🇵🇳🇵🇳🇵 नेपाली हामि रहैला कहा नेपालनै नरहे दुख लाग्छ याे समयमा अार दर्दनाक अबस्थामा मेराे देश देखेर😪😪
विधालय पढ्ने क्रममा विभिन्न कार्यक्रमहरु हुँदा यस्ता देशप्रेमी गीतहरु गुन्जने गर्दथे,मानिसको बाक्लो भिडमा कोलाहलमा पनि यी गितहरुले छुट्टै आनन्दको संचार ल्याउथ्यो ।
wow heart touching songs.old is gold. Yo geet sundha afu Nepali ama ko xora huu vanna pauda sarae ananda auxa
हाम्रो नेपाल राम्रो राष्टिय गाना
thanks for this beautiful song !💝💝
thanks to all the 16 singers and directors and all the flowers of this garland🌺🌺🌷🌸 ,
really Nepal🗻 is a beautiful country🌏 with lot's of diamonds🥇🥈 and golds still unrevealed ,you singers and actors and so one who are more liked by the youth and are interacted with them must be aware about this matter and fill the emotions for nation in the Nepal ,IT'S NEED OF TIME,,⏰🕛⏳
if we search any deshbhakti 🧑✈👨✈👩✈song then there are only few songs in Nepali ,
its very sad to here , so it's my humble request🙏🫀 to all the intellegents to work in this field😇😇yt
Thanks for sharing this ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
जय नेपाल जनमुखी 🇳🇵🇳🇵🇳🇵
I FEEL SO PROUD BCZ I'AM NEPALI. Jay Nepal
I love my Nepal jay.... nepal.. aama...
rauta
म नेपाली हु मलाई गर्व छ
Ilove nepal
Nepali rastriy git sunda aafu vawuk vachha.nepal aama ko lagi kehi garne prerana mil6.yasta geetka rachanakar gayaklai dhanyabad
Ma Mare Pani Mero Desh Bachi Rahos!!
Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️🙏🏻🙏🏻….
जय नेपाल्
यस राष्ट्रिय गित सुन्दा कान पवित्र भयजस्ताे भान हुन्छ र जाे काेहि नेपालिकाे गर्भले छाति चाैडा भयर अाउछ । जय देश ।।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
जय नेपाल आमा
I love nepli ma nepal Lai Maya gara xu #nomcc