ख-तरनाक कमाण्डर प्रतिकले संखुवासभा चैनपुर ल-डाइँको पुरै भित्री नालीबेली खोलेपछि...यस्तो पनि भएछ
HTML-код
- Опубликовано: 19 дек 2020
- आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Ram Bahadur Khanal Pratik, PLA Nepal, Sankhuwasabha Chainpur and Mahottari. Nepal Army, Apf Nepal and Nepal police.
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #RamBahadurKhanalPratik #SankhuwasabhaChainpur #MahottariNepal #PlaNepal #NepalArmy #ApfNepal #NepalPolice
३५ जना त एउटै खाल्डोमा पुरेकाथिए शशस्त्र प्रहरीले, जंगलमा स्याल र कुकुरले खाईरहेका भेटिएका थिए। शशस्त्र प्रहरी जम्मा ५ जनाको मृत्यु भएको थियो। म त्यहाको प्रत्यक्षदर्सि हो।
👍👍👍❤❤❤❤
Hora babu
चैनपुरमा सबै माओवादी साेतर भएका हुन ।
चैनपुरमा सबै आतंककारी सखाप भका थिय जय apf
चोरी चोरी रातमा लडेकाहुन तर केगरे भस्टचार बायक के गरे
ग्रिनेडले हानेर मात्रै धेरै माअाेवादी मारेकाे छ।माअाेवादी हारेर फर्केको लडाइँ हाे।गफ दियाे कमरेडले
honi hami tehiko manxe ho
यस्ता खाते चोर अातंकेलाइ बन्द गर्नु पर्६
चैनपुरमा माअाेबादि काे ठुलाे क्षति भएकाे थियाे
24 जना त मेन गेट मा नै ढलेको थियो त ! 😁😁
Hor
Debendra mero dae ho 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢 dherae paxi daeko dherae yaad aayo mis u dae
Chainpurma sasastrale dhulo chatako ho maobadlai
गजब
के पएउ खोइ लडेरा मुला तिमी चै धन्न बचे छौ खुसी हुनु छैन बचेको म
Very good interview
very good interview sir
सलाम छ्ह
2Jana maryo
सलाम छ सर
मन छुने कुरा
Salam xa hajur
अत्यन्तै राम्रो कुराकानी साथ बिगतकाे सम्झना
salam xa sir
good sahi ho
धेरै राम्रो कुरा
Very good
hawa gaf diyo pasa le hami najik ko ho
हो र
mangsima baata teti fast chainpur pugido rachhata
हाईलाइट सारै लामो भो।
राम बढो अन्तर्वार्ता नि दिन भ्याको? 😃😃 अबु धाबिको बारेमा नि भन्नू बङाली मार्केट बारे
o kasto dukhad
राम्रो कुराकानी
Bhaun chetri daru6 bhannele kura sunam
बिउ मगर गुरुङ राई लिम्बू तामाङ ठकुरी को परेछ जस्तो देखिने
केइ केइ कुरा चै कम्रेड ले सहि नै भन्नु भो तर धेरै जसो कुरा चै झुट भन्नु भो किनकि त्यो ससस्त्र प्रहरि ब्यारेक अगाडि नै मेरो घर छ ऐले पनि तेति बेला लडाइ मा मेरो उमेर १४ बर्स को थियो म प्रत्यक्ष दर्सि नै हो ।ससस्त्र प्रहरि तिर ३ जना सहिद हुनु भा छ र माओवादि पटि को कम्तिमा पनि ७५ जनाको लास को प्रत्यक्ष दर्सि म पनि हो र केहि अन्दाजी ३५ जना माओवादि को लास चै चैन्पुर बहुमुखि क्याम्पस सिमल्टार देखि केहि माथिको जङ्गल मा पुरियेको हो र बाकि केहि खल्ङ्गा नाम गरेको जङ्गल मा पुरियेको हो।अजै जान्कारि चाइयेमा सम्पर्क गर्नुहोला।।
हो र ल तपाईंले पनि अन्तर्वार्ता दिनु पर्यो है ।
sathile kura bujhanu kasari bhayo A companiko xeti bhako A compani mechi anchalko jhapa ilam pachthar tapalejung ho yini kamreda b company c company ko rahexa A compnyni ko xeti dherai bhako ho
@@purbeliaxpreas6481 जानकारीको लागि धन्यवाद ।
सहिकुरा हजुर
म पनी खाँदबारी नगरपालिका हो म त्यो घटना को प्रतिदर्श हुँ । सेना को 41 जना अनि माओवादी को 27जना मरेको हो
Malaai pani yaad xa chainpur ko ladai
हो नि है
पहिलो कुरा त माओवादीले दे को interview
एउटै लडाईमा गएको मन्छे हरु सबैले फरकफरक बयान दिन्छन्
हावा ताल मा गफ हान्छन्
अहिले म मलेसियामा छु र सङ्खुवासभाको एकजना साथी अर्थात् दाइ
हुनुहुन्छ म संग उहाँको घर चौकी नजिकै छ जुनदिन लडाइँ भएको थियो त्यो दिन मसँग हुने दाइ घरमा हुनुहुन्थ्यो रे
दोहोरो फाइरिङ हुनेक्रममा केही गोलीहरु उहाँ को घर सम्म पनि आइपुग् थियो अरे
बिहान माओवादीहरूको लासहरु त्यहाँ टुडिखेलमा राखेको थियो रे धेरै माओवादीहरूको लास
धेरै माओवादीहरुलाई खाल्डो खनेर पुर्ने बेलामा पनि उहाँहरुले हेर्नुभएको थियो रे
यो माओवादीको कस्तो खालको कमाण्डर एउटै घाइते छोडेकै छैनौं भन्छ एउटा लास पनि त्यहाँ छोएकै छैन भन्छ
हत्यार पनि कब्जा गर्यो भन्छ आफ्नै मरेको साथीको हतियार ल्याएर भन्छ सेनाको हत्यार
aaphano aaphano company salata hunxa kasale kasale ke
जिवनमा अरु गर्नु चोर जालि र अपराधिको दया बिस्वास र माफ कहिले नगर्नु
मान्छे कलाकार रछ नि हौ 🤣🤣
Dhannata yo bachexa yLe kuro garna pa xa
Prachandale k diyo ta comredlai...????
घन्टा चाट्दैचुस्दै बसे६न मजाले
Hasauxa 10 12 jana sidayo re🤣😂 malai sodna name shaid vandinxu tetikhera apf ko birgati prapta garney on the spot 4 jana amar sastra prahari haru haldar pashupati dhakal ,sahek haldar gop bahadur magar , sayek haldar bhol man rai ra sastra prahari jawan chiranjivi dhakal ani kura aayo maodi ko 80 ,85 ko perimeter side ara ali tala tirai pako ho maodi ko body...eutai hatyar ra golgatha apf ko gayeb vako xoina guff dinxa mc
कुरा चै राम्रो नै गर्नु भो कमरेड ले तर तेहा को जनता को कुरा सुन्द माओवादी हरु धेरै मरेको हो भन्छ्न
उहाँ मुख्य कमान्डर हो, थाहा हुनुपर्ने
Gufadi la guff dihalcha ni eni haru ko coaching huncha guff dina jastae prachandaa la nepal lae Singapore banae dinchu vanthiyuo
पहिलो view मेरो
धन्यवाद
bigat kahalilagdo xa
La thik xa. Sastra.ko nya...pida/dukh thauma xaidaix..
कुराकानी राम्रो लाग्यो सर।। उहाँलाई अर्को चोती फेरि पनि ल्याउनु होला।
उहाँको अरु दुई अन्तर्वार्ता छ ।
हावा कुरा गरो बुडाले कसरी मन्सिमाबाट त्यति छिटो पुग्यो चैनपुर ?? दुरी धेरै लामो छ।
Yale kasko Lage ladheko raixa ta yaile parchande Laai dekheko hola ni na dekheko bhayA samjhana aaudai holani yo maobadi Lai
Manche partiyek ko gaf hunxa inarko cei feri
yasto pani bhaeko rahexa
Tapai haru aafu le chai dhunga le kichi kichi mareko birsanu bho hajur!!!
याे लडाईमा मेराे गाउकाे हाेनाहार सशस्त्र प्रहरि जवानकाे मृत्यु भयेकाे थियाे गाेपाल मगर
श्रद्धाञ्जली उहाँ प्रति
Chainpurko witness moxuhai bajyaharuley jhandai maryo hamilaipani ratvar jyalbata herne monaixu school padhda.naskeranai farkekoho 😄
हो र ल तपाईंको अनुभुती पनि सुनाउन पाए हुन्थ्यो ।
अब चाई एस्तो युद्ध नहोस्
म
Dilip basnet Ra comred kura milena
याे कमरेडले गफ दियाे याे भन्दा अगाडि हेरेकाे अन्तरवार्तामा माअाेवादी तर्फ ठुलाे क्षेति भयाे भनेकाे थियाे।याे कमरेडले १४ थान हतियार ल्याईयाे भन्छ म त छक्क परे😂😂😂😂😂😂
taita nabin jirel vane comrade le afno book visan din haru vane ma pani bina uplabdthi khali haat luru luru farkinu parayo vnya xa tara yuha chai 14 nal hatiyar lera aayau Vanu huncha. aaba twa ithihas vaiskayo Sacho kura Vanu ni .
@@sanatkc630 त्यहि त।
Apf le eutai hatiyar harako xaina hait hami ladne manxe tya
Basu shakya tyako main ho.khasma tudikhelko centry silent garepaxi hurruru xireko ho
@@serapapa3706 maile suneko chai apf le surrender gareko jasto natak garera paxi vuteko thiyo re
यो मान्छे नि झुट बोल्ने रछ अलिक गफ ज्यादा दियो केटो ले
माओवादी हरुमा सबैभन्दा सत्य बोल्ने त बिमलराज खत्री मात्रै हो उहाँले एकदम सत्य बोल्नुहुन्छ
1000% सहि कुरो गर्नु भयो सर। बिमल बाहेक अरु सबै हवा बोल्छन् । यो च्यानल भन्दा अलि सत्ते र राम्रो जानकारी दिने भनेको "नेप्लिज सिभिल वार " मा हो।
nabin jirel ko visan din haru vani book ma bina uplabdthi farkinu parayo vanya chan yo comrade 14 than hatiyar lera aayau Vanu huncha aautai ladai ko 10 thari ko Kura aaucha kura chai k ho k.
यस्ता खातेरुको गुह्य बढाइ चढाइ त घन्टाले नि पत्याउन्न
Total 90 Jana ko vayako theyo
दाङको चिराखट देखाउन शर्र
एकदिन जरुर आउँछ ।
सर धनकुट तिरको नि सुन्न पाइन्छ कि
हुन्छ एकदिन हामी लिने छौं सर ।
लदेर सत्ता लीयाउन सकेनउ
मर्चन्डेको खेलायर बस्६ अब
7p lamb and
Mangsima ko ladaima tik bolyo hai ma pani prataxeadarsi nai ho
Guff diyo solti ley dherai nai
लाल सलम
उहाँ त पुर्व तिरको धेरै सहसी कमान्डर हो नि
सलाम छ्ह
Very good interview
Lado
सलाम छ्ह