I am Tibetan born and grown up in Sikkim India, studied in Darjeeling and I spent my past 4 years in Kathmandu. I spent my 34 years with nepali brothers and friends I have special connection with Nepali. I am your subscriber and I enjoyed all your content, even here in Canada I watch your video with my family. Keep it up brother. God bless Nepal 🇳🇵 Jai Nepal Jai Tibat🙏🙏✌️✌️
NEPALI maximum tribes like TAMANG, GURUNG,SHERPA, BHUTIA are TIBETAN origin. I am KHAS whose KINGDOM is UTTARAKHAND AND WESTERN NEPAL and even WESTERN TIBET was under KHAS KINGDOM. We had little Mongoloid features with WESTERN TIBET mix. This all Himalayan range have connected with TIBET CULTURALLY and genetically.
राम्रो कामको मुल्यांकन राम्रै हुन्छ । यो च्यानलले सबै ठाउको ऐतिहासिक महत्त्व लाई बर्णन गर्दै राम्रो व्डो क्वालीटिमा निर्माण गरेको हुदा म सधै हेर्ने गर्छु । राम्रो काम गरेको छ सचिन न्यौपाने दाइले ।
@@krishnarai9725 but Nepal never say that is our land we wanted Darjeeling,they can not say if they did it. I will remember a great power behind us. Thank you for your reply 😊
वारि जमुना पारी जमुना फेदैमा मनकामना।गित को बास्तविकता था पाइयो बुझियो झन गुनगुनाउन मन लाग्यो यो वास्तविक थापाउदा।अति राम्रो बृतचित्र।धन्याबाद सचिन सर।
आफू न पुगेनी यो भिडीयो हेरेर आफू त्यहि पुगे को जस्तो महसुस गरेको छु मीडिया भाईहरुलाई आगामी दिनमा पनि यस्तै नयाँ नयाँ भिडियो देखाउनु पर्छ भन्ने मलाई लाग्छ ।सोही अनुसार अब भोजपुर डबली बजार हेर्ने अवसर पक्कै पनि दिनु हुन्छ होला। धन्यबाद।।
त्यो नदीको किनारमा रहेको अनौठो ढुङ्गानै बास्तबिक मनकामना हो,किम्बदन्ती अनुसार सतिदेबीको झरेको मन नै त्यो अनौठो ढुङ्गा हो भनिन्छ।नदिको किनारमा बर्खा याममा बाढी आउने भएकोले अहिलेको मन्दिर चाहिँ सर्वसाधारणको सुबिधाको लागि बनाईएको हो।
अरुण देवता र वरूण देवतालई प्रणाम छ। हाजुरहरूलाइ पनी धेरै धेरै धन्यवादछ दुख र कष्टगरेर भिडियो बनावनु भएकपमा। मेरो शसुराली पनि संखुवा सभा मकालु गाँऊ पालिका हो। हाम्रो देश नेपाल विश्वमा सबई भन्दा सुन्दर छ। जय नेपाल।👍👍👍👍👍💟💟💟💟💟👌👌👌👌👌।
धेरै धेरै धन्यबाद छ सचिन जी यहाँलाई....!! सम्भवतः मैले यहाँको कुनै पनि भिडियो छुटाएको छैन। भिडियो प्रस्तुति आफैमा राम्रो त छँदैछ त्यसमाथि आन्तरिक पर्यटक वा घुम्न मन पराउने मान्छेको लागि एउटा राम्रो Travel Guide बनेको छ, आगामी दिनमा यस्तै भिडियोहरुले निरन्तरता पाओस्.....यहाँलाई धेरै धेरै शुभकामना छ......!!
राम्रो लाग्छ ,बिशेस त ब्ल्गको एपिसोडको प्रस्तुतीहरु सटिक क्लियर छ थोरै समयमा धेरै चिजहरु देख्न र बुझ्न पाएको छ तपाईको बोल्ने शैली राम्रो लाग्छ तपाईको ड्रोन क्यामराले कती मिटर उच्चाइ र क्षेत्रफल सम्मको क्याच गर्न सक्छ सुनौनुहोला र ब्ल्गिङ्ग्का डेटहरु राखे झन राम्रो हुने थियो
सति ढुङ्गा अनि, रुद्राक्ष को व्यापार, र महत्वपूर्ण अल्लो र सिस्नुको को नेपाली कपडा उत्पादन क्प दृश्यले मन प्रफुल्ल भयो । नेपाली हामिले अब नेपाली उत्पादन अल्लो कपडा पहिरिने बानी बसाल्नु पर्छ दुख गरेर कमाको पैसा आफ्नै देश मा रहोस् धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@@jodiyekosambandh1209 manakamana mandir xa gorkha ma, tara khemraj gurung ko wari jamuna pari jamuna geet dedicated chaii sakhuwasava ko manakamana mandir ho
घुम्न जान नसके पनि, तपाइको video र पस्काइले निकै मन लोभ्यायो। सार्है राम्रो प्रस्तुती। संखुवासभा को बारेमा धेरै थोरै भएपनि ज्ञान संगाल्ने मौका पाय। धेरै धेरै धन्यवाद । अगामी दिनहरु मा पनि यस्तै नेपालको मौलिकता झल्काउने र हरेक नेपालि नागरिक ले आफ्नो देसको बारेमा जान्नपर्ने videos/vlogs हरु सार्वजनिक गर्दै जानू होला।
मेरो तुम्लिङटार। सङ्खुवा सभा आफ्नो। गाउँघरको याद ज्यादै गहिरो आउछ।हाम्रो तुम्लिङटार बिश्वकै होचोँ अरुन उपत्यकाको दि्स्टि हेर्नु रमाइलो छ दुर्गम भएता पनि ७८ जिल्ला मध्ये ५ ईस्थान धनिमा गनिने नामाकरणमा चिनिन्छ। बिमान इस्थल र परटक्किय छेत्र लुमलिङटार कति आस्चरि्य लाग्छ मेरो तुम्लिङटार को द्स्य हेर्न नभुल्नुहोला । छितिज पारिको देश बाट नबिन खालिङ राई दोहा कत्तार
तपाइंको यो भिडियोले मन्त्रमुग्ध बनायो। तपाइंको अरु भिडियोहरु दार्जिलिङ्ग, कालिम्पोंग, सिक्किमको पनि हेर्यौं, तर यसले भने मन छोयो। धेरै टाढा पुगेर मिहिनेत गरेर तयार पार्नु भयेछ , नमन छ तपाइंलाई। मेरी आमाकी आमा हजुरआमा चैनपुरकी हुनुहुन्छ, मेरा पिता र पिता तिरका सन्तान भोजपुरका। तर म भारतमा (मुग्लान) मा जन्मिएँ। कहिले भोजपुर, चैनपुर, दिन्गला, खाँदबारी, तुम्लिङ्ग्टार जानु पाइन् तर आमैको मुखबाट सबै सुनेको, सभा र अरुण नदीको कुरा गर्नु हुन्थ्यो र धरानबाट नून बोकेर धनकुटा हुँदै चैनपुर जानु हुन्थ्यो रे। १५ वर्षको उमेरमा पति सित मुग्लान जानु भयो, आसाम, सिलाङ्ग हुँदै बंगालमा पुगेर स्थायीरुपले बस्नु भयो, तर कहिले पहाड (नेपाल घर) जानु पाउनु भएन। उहाँले भन्नु भएको सबै कुरा एक एक गरेर हेरे यो भिडियोमा। कति सुन्दर रहेछ मेरो माता पिता र हजुरबा हजुरआमाको जन्मस्थल। ६४ वर्षको भएँ, एकदिन अवश्य पनि यो भिडियोमा दर्शाइएको ठाउँहरु घुम्न जाने निधो गरेको छु , यो जीवन छँदै हेर्ने पर्ने ठाउँ रहेछ मेरो पुर्ख्यौली थलो। धन्यवाद छ भाइहरु सबै लाइ।
अरु देशहरू आधुनिकताले मात्रै राम्रो देखिएको रहेछ । हाम्रो नेपाल प्राकृतिक रुपमा यति धेरै सुन्दर छ। देश त हामीले घुमेको रहेनछ। अब नेपाल आएपछि देश घुमिन्छ। अझै यस्तै राम्रो राम्रो भिडियोहरू हेर्न पाइयोस्। शुभकमना।
खाँदवारी"को पूरानो नाम "खा-वारी" हो । "खावा" भनेको खाल्डो र "वारी" आकाशको पानी वा बर्षको पानी हो । अपुङ्गे राजा रेवाहाङ लोहोरूङले आकाशको पानी जम्म गर्न खनिएको "खावारी" नै अहिले खाँदवारी भएको हो, तथ्य मिथक यो हो । मनकामनाको पूरानो नाम "होङ्मालुङ्" हो । अरुण नदिलाई लोहोरूङ किराती भाषामा मायोवा होङ्मा भनिन्छ । लुङ् भनेको ढुङ्गा हो । यही होङ्मालुङलाई नेपाल एकिकरण पछि मनकामना बनाइएको हो ।
Mo darjeeling bata ho tara mero purkha xai khadbariko kun xai gaon ko vantheo ekpalta jane man theo tara purkha nai bitnu voyo j hosh ekpaltabxai herne bichar xa
यति धेरै महत्वपूर्ण ऐतिहासिक सस्कार बोकेको स्थल र समग्रमा नेपालको भौगोलिक र प्राकृतिक दृष्य तयार पारि सन्सारलाई देखाउनु र चिनाउनुहुने पूर्वी ब्ल्यूज च्यानल र यो च्यानल सञ्चालक लाई धेरै धेरै धन्यवाद छ ।
Haitt घर गाउँ को देखियो 💪🙏 हाम्रो अरुण उपत्यका ❤️❤️ हाम्रो भोजपुर सङ्खुवासभा नेपाल को धनी अनि education मा मात्र होइन विकास अनि Economics मा पनि 4 कदम अगाडि 😅💪💪💪
Sachin ji, it was really good Vlog with lots of information about Sankhuwa Sabha where “WORLD’S DEEPEST VALLEY” lies which is linked up by road and airport. Sankhuwa Sabha is one of few gateways of Nepal to Tibet which highway is now under construction rapidly from Biratnagar. You are truly an amazing person who has been visiting almost all districts of Nepal explaining all the significance of that particular places. Good Luck and Thank you 🙏
यो भिडियो हेर्न पाउँदा असाध्यै खुशी लाग्यो ,यस्तै लामो लामो ब्लक बनाएर हाल्नु होला अरु भिडियो लामो छैन तपाई को भिडियो धेरै हेर्न गर्छु ,यो चै लामो लाग्यो।
Thanks for liking my birth district Sangkhuwa Sabha but permanently settled at Dharan.I cannot visit to Sangkhuwa sabha always therfore I uploading the vedio sometimes and watch on mobile phones. Today's date is 24th February 2021.
Nepal is such a beautiful country thathiyo tara aja hjurko video bata dherai enjoy gare aafaile visit garya jasto feel vayo😊room mai basera sabbai dekhiyo dhanyebaad hjurlai
संखुवासभा खाद्य बारी भन्ने ठाउँ हरु सुनेको मात्र थिए तर प्रत्यक्ष देखिन पाईयो सारै राम्रो ।
धन्यवाद ।👌👌👌
मनकामना मन्दिरका पुजारी बा ले साह्रै मिठो बोल्नुभयो .मेरो तर्फ बाट सलाम बालाई
पूर्वको हरेक ठाउको जानकारी गराउदै जानुहोस । जुन सत्य तथ्य यथार्थ कुरो आओस । धन्यवाद छ
Beautiful Nepal
Rosungchha Channelk
विशेष धन्यवाद
जिन्दगीमा नपुग्ने ठाँउ हेर्न पाइयो
धेरै राम्रो रैछ हाम्रो देशको पुर्बी भाग ।।
Rai Narayan Prasad Tamku 1, Sangkhuwa Sabha malai ta Nepal bhanepachhi junai Thau Pani pyaro LAGCHHA.
क्यामरा मेन चाहिँ सहि लाग्यो है सबै राम्रो छ नेपाल को सबै जसो सिन लिने परेयास गर्नु होला 🇳🇵🇳🇵🇳🇵🇳🇵
I am Tibetan born and grown up in Sikkim India, studied in Darjeeling and I spent my past 4 years in Kathmandu. I spent my 34 years with nepali brothers and friends I have special connection with Nepali. I am your subscriber and I enjoyed all your content, even here in Canada I watch your video with my family. Keep it up brother. God bless Nepal 🇳🇵 Jai Nepal Jai Tibat🙏🙏✌️✌️
verses @@
NEPALI maximum tribes like TAMANG, GURUNG,SHERPA, BHUTIA are TIBETAN origin.
I am KHAS whose KINGDOM is UTTARAKHAND AND WESTERN NEPAL and even WESTERN TIBET was under KHAS KINGDOM.
We had little Mongoloid features with WESTERN TIBET mix.
This all Himalayan range have connected with TIBET CULTURALLY and genetically.
Love from Nepalese Brothers 😍😍
🙏🙏tapai ko chitra haru dheri dheri ramro cha 🙏🙏 Delhi bat 🙏🙏👍👍
अहा अतिथिलाई कति मीठो सम्मान पुर्वेलिको💕💕💕💕 ठाउँको त झन के तारिफ गर्नु स्विजरल्यान्ड जस्तो ठाउँ त यहाँ चोक चोक मा छन। अति सुन्दर
nepalmavhagawankosowrgaho
nepalivhumisowrgasanchalskharumaharaxeshharurahechhan
@@rudraprasadgiri8851 k+++-
@@rudraprasadgiri8851 1
@@rudraprasadgiri8851 llll
Aja afnai janma esthan video marfat herna paye khusi lagyo dherai ramro video banaunh vako rahex
राम्रो कामको मुल्यांकन राम्रै हुन्छ । यो च्यानलले सबै ठाउको ऐतिहासिक महत्त्व लाई बर्णन गर्दै राम्रो व्डो क्वालीटिमा निर्माण गरेको हुदा म सधै हेर्ने गर्छु । राम्रो काम गरेको छ सचिन न्यौपाने दाइले ।
साँच्चै! सुन्दर ठाउँ र प्रस्तुति! नेपाली मन जोड्ने एक प्रयास ।
गर्व लाग्छ मलाई नेपाली मुस्लिम हुनुमा !
हाम्रो सुन्दर देश नेपाल 🇳🇵🇳🇵🇳!!👍️
सलाम छ हजुर म हिन्दु हामी सबै येक जुट हुनुपर्दछ
🐖🐖🐖🐖🐖🐖🐖🐖 Nepali
Keho nepalai pani Islamic banane 🍌 🍌 bichar ho ki katles
Afjal Aalam Jay BajRaNGa BaLi Ji # ALL BEhappy SafeBE StronG 💪 # With. Happy 😆 SaTurDay
Afjal Aalam Bro ** sahi Kuro
यो संखुवासभाको भिडियो साच्चै मन पर्यो
आफै पुग्न नसकेपनि भिडियोमा
देख्न पाइयो खुसी लाग्यो
Narayan Prasad rai Tamku 1 SangkhuwaSabha, hal Dharan 13 Shiwadhara. Hamro SangkhuwaSabha Tesai ramailo 😉😉😉
I'm from darjeeling.really Nepal can set up 👍 famous tourist destination.could more well development.best wishes
अनि दार्जिलिङ नेपाल कै हो आज किन कसरि भारत को नक्सा मा गयो त्यो खोज अनुसन्धान हुनेछ यो नेपाली ले खोजी गर्छन् कहि बाट इतिहास साच्चि हुन्छन्
@@krishnarai9725 but Nepal never say that is our land we wanted Darjeeling,they can not say if they did it. I will remember a great power behind us. Thank you for your reply 😊
वारि जमुना पारी जमुना फेदैमा मनकामना।गित को बास्तविकता था पाइयो बुझियो झन गुनगुनाउन मन लाग्यो यो वास्तविक थापाउदा।अति राम्रो बृतचित्र।धन्याबाद सचिन सर।
लु पहिलो चोटि हेरे पनि मन पर्यो। प्रस्तोता दाइ झन मन पर्यो।
सांच्चिके सुन्दर छ हाम्राे नेपाल । अनि सुन्दर संखुवासभा । साह्रै राम्राे लाग्याे । याे टिमलाइ धन्यबाद ।
धन्यवाद दाइ , हजुरको भिडियो हेर्न सारै रमाइलो लाग्छ। Regular viewer from KSA
अाज सम्म युटुवमा हेरेकाे भिडियाेहरु भन्दा हजुरले बनाउनु भएको भिडियो धेरै राम्रो छ। हेर्नू मन हुँदा हुँदै सकिएको पनि थाहा नै नपाइने ...
^1^^11
आहा मेरो जन्म थलो कति खुशी लाग्यो। भिडियो एकदमै राम्रो लाग्यो। हाल कुबेत
दिलकुमार जि मेरो पनि जमस्थल हो शन्खुवशभा
@@tikaramkhanal760 हो र हजुर
hii.. म कफी ब्यवसायी हु ।संखुवासभामा कफि रहेछ ।अाउन मन लागेकाेछ कसैकाे सम्पर्क छैन ।काेहि स्थानिय सहयाेगिमनले सम्पर्क नम्बर दिनुहाेला plz ( Dambar poudel) ilam हाल Mauritius
Dharan bata 1 din ma puinxa hjr khadbari?
आफू न पुगेनी यो भिडीयो हेरेर आफू त्यहि पुगे को जस्तो महसुस गरेको छु मीडिया भाईहरुलाई आगामी दिनमा पनि यस्तै नयाँ नयाँ भिडियो देखाउनु पर्छ भन्ने मलाई लाग्छ ।सोही अनुसार अब भोजपुर डबली बजार हेर्ने अवसर पक्कै पनि दिनु हुन्छ होला। धन्यबाद।।
मेरो प्यारो देश नेपाल!
मेरो प्यारो पूर्वाञ्चल अझ भनौँ मेरो गृह जिल्ला संखुवासभा!!❤❤🌹🌹👌👌
अति दुुखका साथ देशभित्रका स्थान र वस्तुको प्रचार गरेर देशको लागि केही टेवा पुर्याउनु भयो।
जिन्दगीमा सायदै देखिन्दैन थियो होला यो ठाउँहरु
धेरै राम्रो लाग्यो धन्यवाद हजुरलाई
साह्रै मज्जा आउँछ हौ ! अब खोटाङ हलेशी, ट्याम्के, रुपाकोट मजुवागढीको नि बनाउन पर्यो ।😍
i remember my old days which i spend in Sankhuwasabha, missing a lot .....
यो भिडियो हेरेर मलाई अतिनै राम्रो लाग्यो.यसतै हाम्रो देश नेपाल लाई बिस्व भरि चिनाऊ.म भैरहवा देखि ल.धनयवाद.
म KSA बाट हेर्दै छु तपाईंको प्रत्येक भिडियो नछुटाइ हेर्ने गर्छु प्रदेश मा रहे पनि गाउँघर को रमाइलो भिडियो हेर्न पाउँदा एक्दमै खुशी लाग्छ !! धन्यवाद
विशेष धन्यवाद सर हजुर हरु लाई
::
जिन्दगीमा नपुग्ने ठाँउ हेर्न पाइयो गर्व लाग्छ मलाई नेपाली हुनुमा,, i watch this vidieo from al khobar saudi arabia
त्यो नदीको किनारमा रहेको अनौठो ढुङ्गानै बास्तबिक मनकामना हो,किम्बदन्ती अनुसार सतिदेबीको झरेको मन नै त्यो अनौठो ढुङ्गा हो भनिन्छ।नदिको किनारमा बर्खा याममा बाढी आउने भएकोले अहिलेको मन्दिर चाहिँ सर्वसाधारणको सुबिधाको लागि बनाईएको हो।
Yoh honta satya kura..baluwale puri.A.ko dunga naii purano manakamana ho..paxii sarera mathii mandir banko hoo..teii va.A.ra manakamana mandir ghumnu jada suruma tyo dhunga laii puja garaxa...tespaxii khola anii mathii ko mandir ma
अरुण देवता र वरूण देवतालई प्रणाम छ। हाजुरहरूलाइ पनी धेरै धेरै धन्यवादछ दुख र कष्टगरेर भिडियो बनावनु भएकपमा।
मेरो शसुराली पनि संखुवा सभा मकालु गाँऊ पालिका हो।
हाम्रो देश नेपाल विश्वमा सबई भन्दा सुन्दर छ।
जय नेपाल।👍👍👍👍👍💟💟💟💟💟👌👌👌👌👌।
प्रत्यक्ष जान समय ले साथ नदिएतापनी यही रमाईलो लगी रहेको छू बधाई छः। बाकी थुप्रै हेर्न पाऊँ
रमाइलो लाग्यो जान नसके नि भिडियो हेर्न पाइयो अझै नया नया ठाउँ को भिडियो हाल्दिनु होला सर
तपाइले गरेको योगदानको मूल्य नै छैन कति मेहनेत गर्नुहुन्छ है ? पूरा जानकारी मुलक अनि सुन्दर सुन्दर दृश्यको लागि धन्यबाद ।
नेपालका रमाइला तर पुग्न नसकेका महत्वपूर्ण स्थानहरूकाे जानकारी गराइिदनु भएकाेमा सचिन न्याैपानेज्यू र टाेलीलाइ धेरै धेरै धन्यवाद । म बुटवलबाट ।
धेरै धेरै धन्यबाद छ सचिन जी यहाँलाई....!!
सम्भवतः मैले यहाँको कुनै पनि भिडियो छुटाएको छैन।
भिडियो प्रस्तुति आफैमा राम्रो त छँदैछ त्यसमाथि आन्तरिक पर्यटक वा घुम्न मन पराउने मान्छेको लागि एउटा राम्रो Travel Guide बनेको छ, आगामी दिनमा यस्तै भिडियोहरुले निरन्तरता पाओस्.....यहाँलाई धेरै धेरै शुभकामना छ......!!
Thank u krishna sir.. keep supporting
एकदमै राम्रो र जानकारीमूलक । करिब २०४४ सालतिर तुम्लिङटार हुँदै खादबारी पुगेको थिये । तुम्लिङ बाट करिब ३-४ घन्टा हिड्नु परेको थियो ।
दाइ माने भञ्ज्याङ् सम्मा आउनु भको भए झन राम्रो हुन्थ्यो
जे होस राम्रो छ 💕💕💕
शुरेन्द्र जि को मानेभञ्ज्याङ हो कि कसो ?
Ma chahi aayeko thiye sir 2 years agadi mane bhanjyang samma...
धेरै राम्रो छ
नया ठाउको जानकारी पाउदा अति नै मज्जा आउदो रहेछ है
यसको लागि धन्यवाद
देश त उसै राम्रो सुन्दर हो हाम्रो तर मलाइ दाजुको आबाज र फेस साह्रै मन परो ?? लब यु दादा ? ( पश्चिमिले ठिटो (😅
मनकामना माता को दर्सन गर्नु पाइयो आफ्नो घर समेत देख्न पाइयो धेरै खुशी लाग्यो धन्यवाद सर हरुलाइ।
सर्वप्रथमतः sachin सर र उहाँले को टिमलाई धन्यवाद भन्न चाहन्छु हाल मलेशिया बाट हजुरको live भिडियो हेर्दै छु
Thank you Vvvvvvvery muck पूर्वको हरेक ठाउको जानकारी गराउदै जानुहोस । जुन सत्य तथ्य यथार्थ कुरो आओस । धन्यवाद छ
राम्रो लाग्छ ,बिशेस त ब्ल्गको एपिसोडको प्रस्तुतीहरु सटिक क्लियर छ थोरै समयमा धेरै चिजहरु देख्न र बुझ्न पाएको छ तपाईको बोल्ने शैली राम्रो लाग्छ तपाईको ड्रोन क्यामराले कती मिटर उच्चाइ र क्षेत्रफल सम्मको क्याच गर्न सक्छ सुनौनुहोला र ब्ल्गिङ्ग्का डेटहरु राखे झन राम्रो हुने थियो
बिदेसि भुमिमा बसेर नेपाली सुन्दर गाउँ घर हेर्न पाउँदा अतिनै खुसी गर्भ लाग्छ ? हवास तपाइलाइ धेरै धेरै धन्यवाद
Non stop yo video heriyo maza lagyo from japan 🇯🇵 love our nepal 🇳🇵 heavenly Nepal 🇳🇵
सचिन जी लाई धेरै धेरै धन्यवाद । अत्यन्तै राम्रा राम्रा कार्यक्रमहरु प्रस्तुत गर्नु हुन्छ ।।
यो च्यानल लाइ कम्तिमा 1 m सस्क्राइब भएको देख्न पाइयोस
बरु दोहोर्याएर हेर्छु तर कुनै छुटा उ दिन म तपाइ को video हरु
Parshu Niroula same bro
sharai ramro video 🇳🇵🇳🇵🇳🇵🇳🇵
हाल bahrain बाट सर।
मेरो जन्म थलो sankhuwasabha. tamku गा. बि. स. सर एकदम राम्रो लाग्यो video.
सति ढुङ्गा अनि, रुद्राक्ष को व्यापार, र महत्वपूर्ण अल्लो र सिस्नुको को नेपाली कपडा उत्पादन क्प दृश्यले मन प्रफुल्ल भयो । नेपाली हामिले अब नेपाली उत्पादन अल्लो कपडा पहिरिने बानी बसाल्नु पर्छ दुख गरेर कमाको पैसा आफ्नै देश मा रहोस् धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हो एस्तो खाल्को भिडियो बनाउनुस अनि पो हेर्न पनि मज्जा आउँछ त हामी बिदेसी भुमी मा रहेका नेपाली लाई
ऐतिहासिक, सास्कृतिक पक्षको जानकारी, स्थानिय उत्पादन र स्थानको प्रवर्द्धन धेरै राम्रो लाग्यो।
जता हेरे नि पुर्ब रमाइलो हाम्रो धरान नि सुन्दर देखिएको छ। धन्यवाद video-taped को निम्ति ब्रो😎 दिपावलिकाे शुभकामना छ❣️❣️पनि
अति सुन्दर आहा तुम्लिङटार ,खांदबारी नेपाल भिडियो बनाउने सचिन दाइलाई बिशेश धन्यवाद ।
निक्कै राम्रो दाइको प्रतुत शैली राम्रो लाग्यो अनि दाइ मादल निकै राम्रो बजाउनु हुदो रैछ
Rai Narayan Prasad Tamku 1 SangkhuwaSabha, ho mala i Pani tapaile Khadbari ko Madal pasalma bajaunu bhayeko Madal ko dhun manpareyo.
धेरै खुसि लागाे मलेसिया मा बसेर अाफनाे गाउँ ठाउँ देखन पाईयाे दाइ लाई धेरै धेरै धन्नेबाद
खेमराज गुरुङ को गित मा भनियको मनकामना गोर्खा को होला भन्ने भ्रम थियो मलाई पनि
अनि मनकामना मन्दिर गोर्खा मा त पर्छ नि माननिय महोदय ।।
@@jodiyekosambandh1209 manakamana mandir xa gorkha ma, tara khemraj gurung ko wari jamuna pari jamuna geet dedicated chaii sakhuwasava ko manakamana mandir ho
@@yadasaemalara5839
जानकारी गराई दिनुभएको मा हृदय देखि धन्यवाद सर।
khusii lago yoh video le dheraii ko vram chiredeko.ma...
Maile ta suneko thiye khadbari tira ko manakamna mero baba momy ko gau thau huna le
अति सुन्दर चित्रण नेपाली मौलिकताको। धन्यवाद हजुरलाई ❤
सारै राम्रो भिडियो हजुरले मादल बजाउनु भएको मन पर्यो अनि अल्लो को कपडाको गर्नुपर्छ जस्तो लाग्यो।❤️❤️
घुम्न जान नसके पनि, तपाइको video र पस्काइले निकै मन लोभ्यायो। सार्है राम्रो प्रस्तुती। संखुवासभा को बारेमा धेरै थोरै भएपनि ज्ञान संगाल्ने मौका पाय। धेरै धेरै धन्यवाद । अगामी दिनहरु मा पनि यस्तै नेपालको मौलिकता झल्काउने र हरेक नेपालि नागरिक ले आफ्नो देसको बारेमा जान्नपर्ने videos/vlogs हरु सार्वजनिक गर्दै जानू होला।
क्यामरा मेन चाहिँ सहि लाग्यो है सबै राम्रो छ नेपाल को सबै जसो सिन लिने परेयास गर्नु होला धन्यबाद हामीले पनि देख्ने अवसर पायाै ।
अाफु पुगेकाे ठाउँ पेरी हेर्न पाउदा अति खुशी लाग्याे धन्यबाद सचिन भाइकाे टिमलाई
मेरो तुम्लिङटार। सङ्खुवा सभा आफ्नो। गाउँघरको याद ज्यादै गहिरो आउछ।हाम्रो तुम्लिङटार बिश्वकै होचोँ अरुन उपत्यकाको दि्स्टि हेर्नु रमाइलो छ दुर्गम भएता पनि ७८ जिल्ला मध्ये ५ ईस्थान धनिमा गनिने नामाकरणमा चिनिन्छ। बिमान इस्थल र परटक्किय छेत्र लुमलिङटार कति आस्चरि्य लाग्छ मेरो तुम्लिङटार को द्स्य हेर्न नभुल्नुहोला । छितिज पारिको देश बाट नबिन खालिङ राई दोहा कत्तार
Basne thau hotel ta jata gaya pani painxa hola ni hai?
Hajur sir khuse lagyou sankhuwasavako atihasek ठाउँहरू dekhaounu vo pheri धन्य अड chaw hajur लाई sarai खुसी लाग्छ मलाई
Fantastic. ...superb. ....really impressive programme. .....outstanding. ....outstanding. ....Mr. Sachin
कस्तो रमाइला लाग्यो पुर्ब को सुन्दर ठाउंहरु हेर्न पाउदा ।
म मध्धे पश्चिम नवलपरासी को भयपनी पुर्ब तिर को दृश्य हेर्न यकदम चासो हुन्छ मलाई ।
This is my district sankhuwasabha I love my district after long time I see my birt place. Still I'm out country Kuwaut. Than you.
खुसी लाग्यो सर प्राकृतिक ले भरेको तो ठाउँमा नपुगे पनि भिडियो हेरेर धेरै खुशी लाग्यो 💐🌺💐
Proud To be Sankhuwasavali ❤️❤️❤️😎
Thanks for visiting our district ❤️❤️❤️
तपाइंको यो भिडियोले मन्त्रमुग्ध बनायो। तपाइंको अरु भिडियोहरु दार्जिलिङ्ग, कालिम्पोंग, सिक्किमको पनि हेर्यौं, तर यसले भने मन छोयो। धेरै टाढा पुगेर मिहिनेत गरेर तयार पार्नु भयेछ , नमन छ तपाइंलाई। मेरी आमाकी आमा हजुरआमा चैनपुरकी हुनुहुन्छ, मेरा पिता र पिता तिरका सन्तान भोजपुरका। तर म भारतमा (मुग्लान) मा जन्मिएँ। कहिले भोजपुर, चैनपुर, दिन्गला, खाँदबारी, तुम्लिङ्ग्टार जानु पाइन् तर आमैको मुखबाट सबै सुनेको, सभा र अरुण नदीको कुरा गर्नु हुन्थ्यो र धरानबाट नून बोकेर धनकुटा हुँदै चैनपुर जानु हुन्थ्यो रे। १५ वर्षको उमेरमा पति सित मुग्लान जानु भयो, आसाम, सिलाङ्ग हुँदै बंगालमा पुगेर स्थायीरुपले बस्नु भयो, तर कहिले पहाड (नेपाल घर) जानु पाउनु भएन। उहाँले भन्नु भएको सबै कुरा एक एक गरेर हेरे यो भिडियोमा। कति सुन्दर रहेछ मेरो माता पिता र हजुरबा हजुरआमाको जन्मस्थल। ६४ वर्षको भएँ, एकदिन अवश्य पनि यो भिडियोमा दर्शाइएको ठाउँहरु घुम्न जाने निधो गरेको छु , यो जीवन छँदै हेर्ने पर्ने ठाउँ रहेछ मेरो पुर्ख्यौली थलो। धन्यवाद छ भाइहरु सबै लाइ।
Dherai ramro lagyo Sachin sir ma Nepal Syangja bata Halsal UAE 🇦🇪 Dubai bata thank you for sharing beautiful video 😍😍😍 i m proud to be Nepali🇳🇵
Bro are you from syang gaon village of Chainpur
अरु देशहरू आधुनिकताले मात्रै राम्रो देखिएको रहेछ । हाम्रो नेपाल प्राकृतिक रुपमा यति धेरै सुन्दर छ। देश त हामीले घुमेको रहेनछ। अब नेपाल आएपछि देश घुमिन्छ। अझै यस्तै राम्रो राम्रो भिडियोहरू हेर्न पाइयोस्। शुभकमना।
Watching from Sikkim..very informative ..Khemraj Gurung Ko geet ko story nikai interesting lagyo..thank you..i would like to visit the place some day
आफू पुग्न नसके पनि video बाट धेरै कुरा देखियो बुझ्न पाइयो खुशी लाग्यो धेरै धेरै धन्यवाद video रेकर्डर र video Editor नेपाली दाजु भाइ लाई
खाँदवारी"को पूरानो नाम "खा-वारी" हो । "खावा" भनेको खाल्डो र "वारी" आकाशको पानी वा बर्षको पानी हो । अपुङ्गे राजा रेवाहाङ लोहोरूङले आकाशको पानी जम्म गर्न खनिएको "खावारी" नै अहिले खाँदवारी भएको हो, तथ्य मिथक यो हो ।
मनकामनाको पूरानो नाम "होङ्मालुङ्" हो । अरुण नदिलाई लोहोरूङ किराती भाषामा मायोवा होङ्मा भनिन्छ । लुङ् भनेको ढुङ्गा हो । यही होङ्मालुङलाई नेपाल एकिकरण पछि मनकामना बनाइएको हो ।
हिन्दुकरण भयको रहेछ मन्दिर को नाम पनि।
Janakare ko lage dhanne bada
अ हो है हाम्रो राजा हरु को नाम यसरी हरायो है
Nice photography and scenic
Beauti.
rewahang khandbarii ko raja ho jasko bau mewahang hoo, rewahang aafno bau mewahang khojdaii khotang, bhojpur hudaii ahko thoo khandbarii..paxii mewahang le afno xora rewahang lai tyo thau raj garera bas vanera ferii arun follow gardaii mathi mathii pahadii vag pugeko hoo, mewahang ko santan bhojpur majhuwa hudaii mathii hedangna pugeko etihas xa, tetii matra hoina mathi mathi bhot panii pugeko rey....malaii ja samma lagxa rewahang ko santan lohorung haru hoo..rewahang ko durbar ajjhaii dekhnu sakinxa, khandbarii tala, dungebisaune vanne thau ko dada ma..
गर्व लाग्छ नेपाली हुनुमा यति राम्रो ठाउँ वास्तवमा नेपाल स्वर्ग हो
हामाे् जिल्ला अति रामाे् छ जाहा पुगेपनि अाफनाे ठाउँको माया यद अाहिरन्छ किन छुटाउनु भयाे खराङ् बजार सर सबै देखाउनु भयाे खराङ् चाहिँ छुटाे ।
Dami X. Daju 💖💓💋
hi.. म संखुवासभामा कफि प्रसाेधन गर्न अाउने साेचमा छु काेहि स्थानिय सग सम्पर्क गराईदिनु न plz. Dambar poudel , ilam ( now @Mauritius)
Mo darjeeling bata ho tara mero purkha xai khadbariko kun xai gaon ko vantheo ekpalta jane man theo tara purkha nai bitnu voyo j hosh ekpaltabxai herne bichar xa
यति धेरै महत्वपूर्ण ऐतिहासिक सस्कार बोकेको स्थल र समग्रमा नेपालको भौगोलिक र प्राकृतिक दृष्य तयार पारि सन्सारलाई देखाउनु र चिनाउनुहुने पूर्वी ब्ल्यूज च्यानल र यो च्यानल सञ्चालक लाई धेरै धेरै धन्यवाद छ ।
मनकामना का बारे जानकारी पाइयो , बिश्वको गहिरो उपत्यका का बारे थाहा पाइयो । त्यसै म तपाइको फ्यान भाको हैन नि सर ,
पुजारी बा ले राम्रो संग प्रष्ट्याइदिनु भयो खुसी लाग्यो भिडियो बनाउने सरलाई धेरै धेरै धन्यबाद
Herirah xu pratek blog .
Dherai ramrox 👍
Now i'm watching from Malaysia bro.
लास्टै सुन्दर छ मेरो प्यारो जनमभूमि 🇳🇵🇳🇵🇳🇵🇳🇵नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अनि धेरै धेरै धन्यवाद दिन चाहान्छु सचिन दाई लाई
Thank you 🙏watching from 🇬🇧 love your
Perfect presentation and explanation about each place ❤️
खुसी लाग्यो हाम्रो गृह जिल्ला काे भिडियो हाल्नु भए छ, धन्यवाद पुर्वेली ब्लुज टिमलाई ।
Haitt घर गाउँ को देखियो 💪🙏
हाम्रो अरुण उपत्यका ❤️❤️
हाम्रो भोजपुर सङ्खुवासभा नेपाल को धनी अनि education मा मात्र होइन विकास अनि Economics मा पनि 4 कदम अगाडि 😅💪💪💪
राम्रो video.अनि मादल को तल झनै राम्रो दाजु।।धेरै जानकारिमुलक video👌👌👌
Sachin ji, it was really good Vlog with lots of information about Sankhuwa Sabha where “WORLD’S DEEPEST VALLEY” lies which is linked up by road and airport. Sankhuwa Sabha is one of few gateways of Nepal to Tibet which highway is now under construction rapidly from Biratnagar. You are truly an amazing person who has been visiting almost all districts of Nepal explaining all the significance of that particular places. Good Luck and Thank you 🙏
मेरो एउटा् खादबारीको साथी थ्यो तर खादबारी नै देखेको थिएन तर आज यो भिडियो हेरेर खादबारी देख्न पाइयो । तपाईंलाई धन्यवाद ।
सङ्खुवासभा प्रत्यक्षरुपमा घुमेको आभास गराइदिनु भयो धन्यवाद तपाईं र तपाईको सबै युनिटलाइ दोहाबाट
Butwal dekhi herdaixu khushi lagyo bibhinna thauko darsan garna paiyo ajhai khem jile gayeko geet ko jhalko lagyo thank you !!!
Purvi blues fan please😫🙏🙏💓
👇👇👇
👍👍👍
I am from Hetauda, Nepal
यो भिडियो हेर्न पाउँदा असाध्यै खुशी लाग्यो ,यस्तै लामो लामो ब्लक बनाएर हाल्नु होला अरु भिडियो लामो छैन तपाई को भिडियो धेरै हेर्न गर्छु ,यो चै लामो लाग्यो।
Love this beautiful places of Nepal. With 💖 from Kalimpong.
Thanks for liking my birth district Sangkhuwa Sabha but permanently settled at Dharan.I cannot visit to Sangkhuwa sabha always therfore I uploading the vedio sometimes and watch on mobile phones. Today's date is 24th February 2021.
@@narayanprasadrai2918 "a\"napali
@@narayanprasadrai2918 qqq
Kalimpong ko Bhai lai man pareo Hamro Tumlingtar, Khadbari.?
@@narayanprasadrai2918, अति नै सुन्दर तथा मनोरम! भनौं, धरती मा सानो स्वर्ग!🤗❣👏
मैले यो ठाउको नाम सुनेको मात्रै थिए तर हजुरहरस दुवारा प्रतक्क्षय देख्न पाँए अति खुशी लाग्यो
What a wonderful farewell! Really it touched nepalses heart ! Congratulations you man
Great job. Keep it up.
I am from Dhupu, Sangkhuwa-sabha.
So love from California.
धन्यबाद हामीले पनि देख्ने अवसर पायाै ।
Sarei ramro lago ,parastuti pani dherei ramro lago seke samma naxutai dekhai dinu vo darshan garai dinu vo thanku sir
धन्ने बात पत्रकार भाइ लाई हामी घरमा बसेर पनि विभिन्न ठाउँ हरु देखख्न पायौं हजुरहरुलाइ धेरै धेरै धन्नेबात
Ilam ma baser vaye pani arun upatiyaka hernu payou khusi lagyo
Nepal is such a beautiful country thathiyo tara aja hjurko video bata dherai enjoy gare aafaile visit garya jasto feel vayo😊room mai basera sabbai dekhiyo dhanyebaad hjurlai
honestly , man you show us the real heaven of this earth .i have plan to migrate there for rest of my life .i appreciate your effort .thank you 🙏🤗😍🙆
Sankhuwasabha ko ghar baserei ser gare,khub Anand lagyo,dhanybad. Assamdmj.