म मादक पदर्थको अत्यन्तै बिरोधि हो। मेरो 13 जना साथीहरू मरिसकेको छ। मादक पदार्थको कारण तर सिमल तरुलको जाँड चाहिँ सारै मुठो हुन्छ। मलाई मन पर्छ रै धेरै भने खादिन।
सिमल तरुल नामको एक प्रकारको सुन जस्तै महत्वको तरुल खेतीलाई जानेर सवैले यो खेति गरौं। मनग्य आम्दानि हुने देखिन्छ। -मैत्री मङ्गलम -जय बुद्ध ! -अरुण गुरुङ्ग लामिस्वारा स्याङ्गजा हाल अमेरिका
अफ्रिका र एमाजोन जंगलका ट्राबहरूले फलाएर खान्छन सिमले। नेपालीहरू तरूल चाड मनाउछन सिमले के हो कसरी फलाउने भर्खर बुचदैछन के भन्ने र... खाने कुरा जे बनाए पनि हुन्छ नि... फलाउ न पहिले...
साबदाना पनि यसैबाट बनाइन्छ ।
म मादक पदर्थको अत्यन्तै बिरोधि हो। मेरो 13 जना साथीहरू मरिसकेको छ। मादक पदार्थको कारण तर सिमल तरुलको जाँड चाहिँ सारै मुठो हुन्छ। मलाई मन पर्छ रै धेरै भने खादिन।
यो सिमले तरुल मलायामा खेती गरेको देखेका थियौ, उसिनेर खान मिल्छ र छिपएको भए कडा र स्वाद अलि अलि तर्रो लाग्छ र यसको पीठो चाउ चाउ वनाउछन।
मलाइ त एकदम मिठाे लाग्छ यो तरुल ।
सिमल तरुल नामको एक प्रकारको सुन जस्तै महत्वको तरुल खेतीलाई जानेर सवैले यो खेति गरौं। मनग्य आम्दानि हुने देखिन्छ।
-मैत्री मङ्गलम
-जय बुद्ध !
-अरुण गुरुङ्ग लामिस्वारा स्याङ्गजा हाल अमेरिका
Sir
यसलाई अङ्ग्रेजीमा कासवा(Kassawa ) भनिन्छ अफ्रिकी मुलुकमा यसको ब्यबसायीक खेती गरेको बुझिएको छ।
Thik ho, dherai African countries maa yesko seto pitho banaayera dhido ko rup maa khaabchhan. Uniharu ko bhaashaa maa dhido laai “ugaali” bhanchhan.
सिमले होइन साथी सिमल तरुल हो
सुन त फल्दैन होला हौ माटो मुनी यदि सुन फल्छ भने कसरी रोप्नु पर्छ हामीलाई पनि सिकाई दिनु परयो महाशयहरू 😷
यो समुन्द्री सतहबाट कति मिटर हाईट सम्म हुन्छ होला ?
गर्मि तराइमा राम्रो हुन्छ तर 1000 मिटर सम्म व्यवसायिक खेती गर्न सकिन्छ भने 1500-1600 सम्म पनि लगाको देखिन्छ
Asko बेर्ना kasari पाउन सकिन्छ होला hajur
Yo semale ko maida kasari banaune rayax?
सावदाना यसैको बन्छ ।
Good job
Asko dal ma mesayara khada dal asadhai metho banauxa india ma dhoti harule sammar ma mesayara khanxan sabudana ne asaibata banxa
Dhoti ko thulo lado bata dherai fusi aaucha hau solta☺☺☺
❤❤
हजुर नमस्कार यो त कोपो हो नि हजुरको पो
Paani halnai na parne rahecha khet ma. Buwale thukera nai pugcha bot lai paani. 😂🤣😆
अफ्रिका र एमाजोन जंगलका ट्राबहरूले फलाएर खान्छन सिमले।
नेपालीहरू तरूल चाड मनाउछन सिमले के हो कसरी फलाउने भर्खर बुचदैछन के भन्ने र... खाने कुरा जे बनाए पनि हुन्छ नि... फलाउ न पहिले...
Simal tarul po rahexa ta hamro tira chahi maghe sangranti ma khaninxa