शाही सेनाले खोटाङ्गमा यस्तो आ-क्रमण गर्‍यो कि जसको कारण यस्तो अवस्था आयो ।

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • शाही सेनाले खोटाङ्गमा यस्तो आ-क्रमण गर्‍यो कि जसको कारण यस्तो अवस्था आयो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
    सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Shovaram Rasali Dayaram about Siraha and Khotang.
    Nepal army
    Pla Nepal
    Apf Nepal
    Nepal police
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Shovaram_Rasali_Dayaram #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #Siraha_Lahan #Khotang

Комментарии • 100

  • @jhalaksingh7083
    @jhalaksingh7083 3 года назад +15

    नेपाली सेनाहरुको पनि इन्टरभिउ आउन त आयो तर थोरै मात्रामा आईराछ। यो बिद्रोहीहरुले अलिक धेरै गफ दिन्छ के अब नेपाली सेनाहरुलाई पनि इन्टरभिउ धेरै भन्दा धेरै चाइयो

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      आउँछ सेनाको पनि

  • @user-bq7ps7mg4j
    @user-bq7ps7mg4j 3 года назад +18

    बेकार को लडाइ प्रचण्ड बाबुराम ले काचुली फेरे

  • @minajosi8419
    @minajosi8419 3 года назад +1

    Very nice youtube

  • @user-sf7ys4nn2r
    @user-sf7ys4nn2r 3 года назад +2

    अमेरिकन सेना पो हुनुहुदो रहेछ

  • @sumanbhandari9035
    @sumanbhandari9035 4 месяца назад +1

    गजब

  • @hirakhanal4303
    @hirakhanal4303 3 года назад +10

    बनाएको ध्वस्त बनायौ । आफु बनाउन उस्तै भयो ।

  • @user-mr4pc4nw5x
    @user-mr4pc4nw5x 3 года назад +3

    आजको अन्तर्वार्ता रमाइलो लाग्यो

  • @rameshbista6016
    @rameshbista6016 3 года назад +1

    जे होस लडाकुहरु ले रगतको खोलो बगाए र दुःख पएछन ।मोज गर्ने पुष्पकमल दाहाल ,बाबुराम भट्टराई र उनका चट्टा बाठा लेमोजगरेर नेपाल को धनाद्यमा गणना मा परे ।

  • @ashokrasaili2989
    @ashokrasaili2989 3 года назад +5

    जतिपनी जन सेना हुनुन्नछ सबै मिलेर प्रचण्डे चोर लाई गोलि ठिक्नु पर्छ

  • @harimayabhandari7625
    @harimayabhandari7625 2 года назад

    राम्रो कुराकानी

  • @Nirmalarai1911n
    @Nirmalarai1911n 3 года назад +2

    पुर्वको सेनाहरु कमजोर होइन कसले भ्रम फैलाको यो कुरा अरु ईन्टरभ्युमा पनि सुनेको छु माअोबादीले भनेको सेना त सबै ठाउँको हुन्छ जाहाँपनि तर पुर्वमा तेति प्रभाव परेको थिएन माअोबादीको अर्को कुरा पुर्वको रहनसहन सबै मलिन स्वभावको मीठो सँस्कार हुन्छ त्यो कुरालाई पश्चिमेलीहरुले लाटो सम्झिएको हो तर लाटो होइन ईमान्दार समाज हो शान्त समाज हो अाई परेमा पुर्बेलि जति बहादुरी देखाउ त अरु? झन सेना जस्तो कमजोर हुन्छ? यो कुरा चित्त बुझेको छैन मलाई

    • @kamaladhikari696
      @kamaladhikari696 3 года назад

      Purba ka Manxe Sikxit thiye ani Maobadi lai support gardaina thiye..Paschim ka khana napayera sabai maubadi ma lagthiye praya. ani maobadi lai ni support garthe.

    • @Nirmalarai1911n
      @Nirmalarai1911n 3 года назад

      @@kamaladhikari696 👍️👍️👍️👍️👍️👍️👍️👍️

    • @SunauloTV.
      @SunauloTV.  3 года назад +1

      तपाईंको भनाइ सहि हो

    • @meeranshrana4123
      @meeranshrana4123 3 года назад +1

      Kada aayo ta nisha g

    • @Nirmalarai1911n
      @Nirmalarai1911n 3 года назад

      @@meeranshrana4123 है

  • @sajanrai100
    @sajanrai100 3 года назад +2

    भारती र पस्चिमा हरुको उक्साहत मा भएको बेकारको लडाइँ , पाताल प्रचण्ड ,बाबुराम र केहि नेता हरुलाइ मात्र फाइदा

  • @suzanwambule3663
    @suzanwambule3663 3 года назад +1

    पुर्बमा माओबादीको खासै प्रभाब थिएन।पछिल्लो समय प्रभाब बढ्दै जादा वार्ता भयो।मैले त माओबादी पनि देखेको थिएन।

  • @prameshrai2839
    @prameshrai2839 2 года назад +1

    विमलराज खत्री पनि घाइते भको रे हौ कम्रेड !

  • @laxmipaudel4861
    @laxmipaudel4861 2 года назад +1

    Sahi vanu vo . Pachimma dherai soji vayera hola dherai ladaku .purbeli brothers sisters maile thaha painan maobadi vako 59/60 ma pni 18 barsako thiye . Purbeli chai Ali overmind chai ho 😇proud of purbeli

    • @yakrajadk7632
      @yakrajadk7632 Год назад

      Sahi ho hajurko vanai ma paxim ko vaypani

  • @limagurung3596
    @limagurung3596 2 года назад

    Good salam xa daju

  • @karmabk1329
    @karmabk1329 3 года назад

    ramailo tarikale katha sunaekoma dhanyawad

  • @jitbahadur1333
    @jitbahadur1333 3 года назад +2

    खोटाड़्ग दिक्तेल मा चाही सुनेकैछैन अन्तको मात्रै धेरै सुनिसकियो दीक्तेलमानी यकरात झडप भाकोथियो त्याहा को नि ल्यानुपर्यो

    • @Nirmalarai1911n
      @Nirmalarai1911n 3 года назад

      अब ल्याउनु हुन्छ रे

    • @roshantamang6386
      @roshantamang6386 3 года назад

      👋👋👋

    • @SunauloTV.
      @SunauloTV.  3 года назад +1

      त्यहाँको पनि आउँछ

  • @user-ep4ff5lp7c
    @user-ep4ff5lp7c 3 года назад +6

    खोटाङ एसेलुखर्कमा २ पटक युद्द भयको हो उहाले पोहिलो युद्द माघ १ गतेको युद्द गर्नु भको रैछ पोहिलो घटना मा मावबादीले पराजय बेहोरेको हो भने दोस्रो युद्द १४ घंटाको लामो युद्द भने अघिल्लो दिन ४ बजे सुरु भयको युद्द भोलि बिहान सकिदा सुरुवात मा मावबादिको जित भयको हो र आर्मिले रातभर को युद्द मा स्थान परिबर्तन गरिसके पछि माओबादी को धेरै क्षेती भयको हो उहाले भन्नुभको १०/२० जाना भने मरेको होइन पोहिलो घटनामा ।पोहिलो युद्द ३ घण्टा चलेको थियो बिहान ९ देखि १२ बजे सम्म।आर्मिको क्षेती भयको थियन तेसबेला ।

    • @Nirmalarai1911n
      @Nirmalarai1911n 3 года назад +1

      म पनि एेसेलुखर्ककै हो हजुर को घर काहाँ नीर हो ?

    • @roshantamang6386
      @roshantamang6386 3 года назад

      Ajhai details ma kunai link vaya plz

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      अन्तर्वार्ता लिन पाएमा आभारी हुने थियौं सर

    • @Nirmalarai1911n
      @Nirmalarai1911n 3 года назад +2

      कमेन्ट मात्रै गरिराखेर हिडछन फर्केर रिप्लाई दिदैनन रिस पनि उठछ अलि अलि 😘😘

    • @user-ep4ff5lp7c
      @user-ep4ff5lp7c 3 года назад

      @@SunauloTV. लगभग हजुरको सबै अपडेट हेरिन्छ सर जानकारी लगभग सर ले दिनुभयकै छ तेहि अलिकती चित नबुज्दो भयकोले कमेन्ट कोरेको मात्र हु हजुर लाई धन्यबाद ।

  • @khemrajgm2448
    @khemrajgm2448 3 года назад +2

    राम्रो छ बोल्ने शैली दाजुको

    • @dawasherpa4108
      @dawasherpa4108 3 года назад

      थूक्क यस्ता भेडा देश कमजोर र गरिब बनाउने प्रचण्डका झोले

  • @DayaRam-xv5by
    @DayaRam-xv5by Год назад

    मनमा लागेका सल्ला सुझाव दिनुहोला

  • @sureshshahi3832
    @sureshshahi3832 3 года назад +1

    हसाउन्छ दाजु ले शेना डराउन्थ्यो रे

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      नडराउने कोहि हुदैन हो त्यस्तोमा ।

  • @lotusthapa8414
    @lotusthapa8414 3 года назад

    Hus dhanyabaad..ramro lagyo bt interview line dine ani hami sbai npli le k bujnu par6 bujiyo ta ...bideshi le sudda nplko purai location trip gryo ek ta yo sangathan bideshi ko isarama chaleko ani paschim purba ko paidal pahadi marg khulasta vyo dhanya hami!

  • @reshamrayamajhi248
    @reshamrayamajhi248 3 года назад

    Herdai xu

  • @nepalhometv380
    @nepalhometv380 3 года назад +3

    अब हेर्न सुरु गरियो

  • @kumarshrestha4997
    @kumarshrestha4997 3 года назад

    खोटाङको ब्यारेक कारागार आक्रमण को प्रत्क्छ्य दर्सी लाइ पनि तपाइको मिडिया मा ल्याउनु भय आभारी हुने थिय

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      हस् हामी लिने छौं कुनै दिन

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 3 года назад +3

    कम्रेड तपाईं पुर्ब pla होकि US ARMY हो??

  • @Nirmalarai1911n
    @Nirmalarai1911n 3 года назад

    यो दाजुले सम्झि सम्झि लडाइँको कुरा गर्दा केटाकेटी जस्तै लागेर म हाँसेर मरे😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @magicnepal5344
    @magicnepal5344 3 года назад +1

    salam xa daju tapailai

  • @Basnet464
    @Basnet464 3 года назад +1

    👍👍 ,,

  • @shantarajgiri5933
    @shantarajgiri5933 3 года назад

    salam xa daju ramailo tarikale sunaunu bho

  • @khusbusharma8682
    @khusbusharma8682 3 года назад

    uhako bolne tarika pani ramailo lagyo

  • @anishc4784
    @anishc4784 3 года назад

    बादरमुढे घटनामा परेको बस का साहु र चालक संग पनि interview लिन पर्यो अर्जुन सर ।

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      उहाँको नम्बर होला कि

    • @anishc4784
      @anishc4784 3 года назад

      @@SunauloTV. नम्बर त छैन सर तर facebook id देखेको छु । तेतै तिर contact गर्नुस न है ।

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      नाम के छ होला

    • @anishc4784
      @anishc4784 3 года назад

      @@SunauloTV. Ramu Chhetri छ सर

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      @@anishc4784 हस् हामी खोज्ने छौं

  • @aatitrai8296
    @aatitrai8296 3 года назад

    Udayapur ko Sayad limpatar vanne thau hunu parxa teha dherei sena ko mirtyu vyako thiyo vanne suninxa

  • @starluck5485
    @starluck5485 3 года назад

    अत्यन्तै राम्रो कुराकानी

  • @santoshshahi7918
    @santoshshahi7918 3 года назад

    2 Jana rakhra interview linu bala truth k ho taha hunxa

  • @sunilbk8902
    @sunilbk8902 3 года назад

    Us army

  • @johndumee8722
    @johndumee8722 3 года назад

    yo haru ako raixa po purba tira sahi sena bato vari jungle vari kappdai muddai hineko raixa

  • @nabaraj2509
    @nabaraj2509 3 года назад

    सिन्धुली काे भिमान पनि चाईयाे

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      हाम्रो च्यानलमा एउटा छ, अर्को पनि ल्याउने छौं

  • @laxmikanxi123
    @laxmikanxi123 3 года назад +2

    aaja ali dhilo gareraherna aaipugiyo

  • @worldtiktok3701
    @worldtiktok3701 3 года назад

    पुर्व उदयपुर जिल्ला इन्चार्ज भिम ब अधिकारि(अनिल)सगको पनि हेर्न पाईयोस फोन नम्बर म दिने छु।

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      हस् दिनुहोस्, हामी जरुर कुराकानी गर्ने छौं

  • @tikaramraut1204
    @tikaramraut1204 3 года назад

    बिचरा पुलिस संग लडेको र छ

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      आर्मी संगको पनि आउदै छ है ।

  • @NepalikoTVNepal
    @NepalikoTVNepal 3 года назад

    achammaka kuraharu

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 3 года назад

    Hilight alli badhi vayo sir, choto banaunu paryo.

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      महत्त्वपूर्ण सुझावको लागि धन्यवाद तपाईंलाई

  • @bahadurkarki5291
    @bahadurkarki5291 3 года назад +1

    aiselukharka ma army le camp basale ko xa utikhara nai

    • @Imk105
      @Imk105 3 года назад

      dhannna bichara haru bachee sena haru 60janaa aah thiya bicharaa

  • @suryabista3044
    @suryabista3044 3 года назад

    Sab thik cha tara yo highlights nai 6-7 mins ko chai vayena haii

    • @SunauloTV.
      @SunauloTV.  3 года назад +1

      राम्रो सुझावको लागि धन्यवाद । हामी कम गर्ने प्रयास गर्ने छौं

  • @surenchamling4813
    @surenchamling4813 2 года назад

    Guf hanyo budho le

  • @tankalimbu920
    @tankalimbu920 3 года назад

    लाल सलाम

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y 3 года назад

    salam xa sahasi dajulai

  • @sushilshrestha6267
    @sushilshrestha6267 3 года назад

    Sir dolakha charikot ko ladai ko bare ma interview harnu pam

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      हस् पछी आउँछ

  • @user-yi8ie8wd1o
    @user-yi8ie8wd1o 3 года назад

    Salam Comrade

  • @user-ni4fe4nb2w
    @user-ni4fe4nb2w 3 года назад

    दयाराम कम्रेड को पनि आयछ त ल राम्रो छ है अनि विगतको अनुभव पनि कम रहेनछ नौवहिनीको खम्वा मान्छु म त ??अवस्य पनि रियल कुरो आयो अनि शलाम शुनौलो टिभीलाई पनि- -!!

  • @amargrg1080
    @amargrg1080 3 года назад

    Army ko interview linu paryo sir aba

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      केही समय पछि आउँछ है