Это видео недоступно.
Сожалеем об этом.

रबि लामिछाने पत्नी निकिता पौडेल बाकसमा फालेको नानीलाई भेट्न गईन्। झुट बाहिर आउनु अघिको भिडियो

Поделиться
HTML-код
  • Опубликовано: 18 авг 2024
  • रबि लामिछानेकी पत्नी निकिता पौडेल बाकसमा फालेको नानीलाई भेट्न गईन्। झुट बाहिर आउनु अघिको भिडियो
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
    Follow Shishir Bhandari on Instra- www.instagram....
    Follow us on:
    Facebook: / nayanayanewsnepalofficial
    *****************************************************************
    Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
    *****************************************************************
    Follow Shishir Bhandari On Facebook-
    / shishir.bhandari.1848
    Mobile No- 9811006929
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Комментарии • 1,7 тыс.

  • @prakashmagar418
    @prakashmagar418 4 года назад +429

    हाम्रो शिशिर दाइ को फ्यान जति एता हाजिर हु है gyus

    • @mayatamang3776
      @mayatamang3776 4 года назад

      Ma pani xu

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 4 года назад

      नया नया youtube खोल्नु भएका साथी हरू आऊनुहोस हामी साथी बनम subscribe आदान प्रदान गरौ

    • @soniyabegambeautiful7731
      @soniyabegambeautiful7731 4 года назад

      Thanks

  • @SamirRai-hj1un
    @SamirRai-hj1un 4 года назад +20

    रबि,शिशिर,भाग्य,भोजराज लगायत का पत्रकारहरु लाई हामी सम्पुर्ण नेपालीहरुको भित्र मन बाट ‌नै नमन🙏🇳🇵

    • @rakeshshrestha4388
      @rakeshshrestha4388 4 года назад +1

      right 👍️👍️👍️👍️👍️👍️

    • @silarai2818
      @silarai2818 4 года назад

      They’re all our hiros 🙏🏻🙏🏻🙏🏻♥️♥️♥️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shanikalarai9128
    @shanikalarai9128 4 года назад +113

    After knowing truth koko hunuhunx🖖

  • @deependrasapkota2612
    @deependrasapkota2612 4 года назад +20

    झुठो काम र ठग् काम गरेकोे भाईरल भए पछि हेर्न अाऊनेहरु को को हुन्छ लाईक गर्नुहोस्

    • @sanu5507
      @sanu5507 4 года назад

      हाहा म छु

  • @tsuisanglama4044
    @tsuisanglama4044 4 года назад +175

    Shishir and vagya is best journalist of nepal. They are god of public.salute for them

    • @kamaldahal4192
      @kamaldahal4192 4 года назад +2

      Goog

    • @verymentl6816
      @verymentl6816 4 года назад

      Bahun haru lai kaha bata auxa asari bolna lai bolile des khai rakoxau khusi lagxa

    • @chitrarai9215
      @chitrarai9215 4 года назад

      only shishir sorry vagya le aafno class ghati sakiyo ..

    • @mayapariyar1459
      @mayapariyar1459 4 года назад

      good job

    • @haruka5950
      @haruka5950 4 года назад +5

      Bhojraj ji pani cha hai nabirsum microlink movie media

  • @chaukote
    @chaukote 4 года назад +499

    कहाँ कुन ठाउमा बसेर छोरीलाई हेर्दै रुदि होलिन आमा ? थोरै खुसी पनि होलिन छोरीको लागि राम्रो देखेर । बाध्यता अनेक हुन्छन् हेर्दा समान्य लाग्छ तर भोग्नेलाई बिकारल लाग्छ सायद त्यसैले गर्दा नै होला एउटा संस्थाको नजिक आफ्नो बच्चा छोडेर गैइन । आमा महान हुन्छ । आमाको माहनतामा नि-शब्द हामी सबै हुन्छौ । पायर छोड्न सक्ने कस्ति आमा भन्ने पनि छन एक थरी तर बिबसतालाई बुझ्दिनु पर्छ । म बिदेसमा छु तर नि यो बच्चाको आमा प्रती मेरो सकरात्मक नै धारण रह्यो । माया नै नभएको भए नराम्रो घटना घटाउन पनि त सक्थ्यो त्यसैले सकरात्मक पक्ष मात्र हेरौ ।

  • @padamgiri3437
    @padamgiri3437 4 года назад +6

    आहा !! कति मीठो बोलेको,अनि कति धेरै जानेको बुझेको।मेरो लाखौ लाख शुभकामना।

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад

    शिशिर सरको आगमनले पनि ठुलो राहात मिल्यो

  • @kabitaguragain3644
    @kabitaguragain3644 4 года назад +319

    कसैलाई नदिनु पुष्पा जी तपाई आफै पाल्नुहोस् तपाईं लाइ खुसी दिन्छ भविष्य मा

    • @bhawanisubedi1684
      @bhawanisubedi1684 4 года назад +1

      Good job 👏

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 4 года назад +1

      Sahi bannu bayo 👍

    • @prativakosanggalo9540
      @prativakosanggalo9540 4 года назад +1

      Honi

    • @maheshtharu5410
      @maheshtharu5410 4 года назад +1

      Good jab

    • @diristythapa7725
      @diristythapa7725 4 года назад +2

      दिदी यो नानीलाई हजुर आफैं राक्नुस है कसैलाई नदिनुस है हजुरको भबिस्यको साहारा नै यो नानी हुनेछिन

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 4 года назад +48

    पुष्पा दिदी ले कुनै पैसा कमाउने खेल गरेको छैन चोखो मन र भगवान साचि राखेर यो नानि लाई बचाएकि छन भबिस्य राम्रो सोचबिचार गरेरको पुष्पा दिदी लाई सलाम छ।जय नारि
    नराम्रो कुरा नसुन्नु होला दिदी हजुर को भावना र यति ठूलो काम प्रति सलाम छ

  • @henlyrics2770
    @henlyrics2770 4 года назад +19

    To all those 1% of people who are reading this May your parents live for 100 years ♥️♥️♥️

  • @bhaktashakyakalapremimedia3757
    @bhaktashakyakalapremimedia3757 4 года назад +4

    शिग्र स्वास्थ लाभको कामना। आहा कति राम्रो नानु❤️ संरक्षक दिजु लाई सलाम छ।
    शिशिर सर को सहयोग ले भबिस्यको लागि केही सहयोग हुनेछ।

  • @geetabasnet9323
    @geetabasnet9323 4 года назад +71

    कति महान अामा अाफ्नै जन्म दिने अामा जस्तै बच्चालाई राम्रो स्याहार सुसार गरेको मा धेरै धेरै धन्यवाद छ बैनिलाई

  • @sonu-mx7et
    @sonu-mx7et 4 года назад +107

    आतिनै राम्रो कुरा गरनु भयो दिदि🙏🙏

    • @Laxmanghale091
      @Laxmanghale091 4 года назад

      Ummmm k Ekdam Ramro Kura Garnu Vayooo Uha le

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад

    पुष्पाजीलाई हृदय देखि नै सलाम छ

  • @jessicaranabhat123
    @jessicaranabhat123 4 года назад

    धन्यवाद पुस्पा जि शुभकामना

  • @padambist3505
    @padambist3505 4 года назад +25

    हाम्रो शिशिर दादा को कामलाई सलाम गर्ने यता हाजिर गरम है

  • @BinodKumar-cn8dh
    @BinodKumar-cn8dh 4 года назад +53

    अतिनै राम्रो कुरा गरनु भयो दिदी तपाईको मन सारैनै ठुलो छ तपाई माहान आमाकोरूप आउनुभयकोछ दिदी हरूलाई नदिनु होला यो बच्चा दिदी

  • @birusunar4210
    @birusunar4210 4 года назад

    धेरै धेरै सम्मान हजुर लाई धननेबाद शिशिर सिर

  • @darshanhajur3026
    @darshanhajur3026 4 года назад

    शिशिरको कामप्रती हृदयदेखि सलाम

  • @timibinakopal6907
    @timibinakopal6907 4 года назад +74

    तपाईंहरूको याे राम्रो काम काे उच्च
    कदर गर्दछु

  • @gobindathapa9661
    @gobindathapa9661 4 года назад +27

    अति सर्हानिय काम पुस्पा बहिनी साथै निकिता म्याम र हाम्रो शिशिर भाई सबैको कुरा एक्फम मन पर्यो प्राप्तिकाको उज्वल भबिस्यको कामना सहयोगी मनहरुलाई धन्यबाद👍️🙏🙏🙏

  • @tilochancruzze4975
    @tilochancruzze4975 4 года назад +4

    यसै गरि धेरै टुहुरा बच्चाहरुको आमा बन्नुस प्रगतिको शुभकामना दिदि

  • @simranpariyarofficeal
    @simranpariyarofficeal 4 года назад

    बुनु को भबिस्य राम्रो छ ।। सहयोगी मन हरु लाई सलाम

  • @tiktokofficialmusicboy2711
    @tiktokofficialmusicboy2711 4 года назад +76

    कसम हाम्रो नेपाली को भगवान नै हुन शिशिर भाग्य रबि।हजुर हरु के भन्नु हुन्छ।
    मेरो बिचार मा मेरो मन को कुरा।
    😍💝

    • @anjalihamal6616
      @anjalihamal6616 4 года назад +2

      Malai yo lady thik lagena ramro pariwar lai bacha deko ramro bacha ko future ramro hunxa akhir aru bacha jasatai rakhne ho vane kin aafu Sanga rakhnu

    • @nanuthapa5133
      @nanuthapa5133 4 года назад +1

      धेरै धेरै धन्यवाद छ भण्डारी जी 🙏🙏👍🏻👍🏻

    • @ganeshmagar2286
      @ganeshmagar2286 4 года назад +1

      Hjur kotti sundar manko hunu hunxa

  • @Tondegamer07712
    @Tondegamer07712 4 года назад +34

    धन्यवाद शिशिर दादा 🙏🙏

  • @binodsunar8868
    @binodsunar8868 4 года назад

    दिदिको कुरा एकदमै सहि हो

  • @bartamreei8811
    @bartamreei8811 4 года назад +6

    दिदी हजुर लाई सेलुट छ तपाईं जस्तो महान आमा थोरै ले मात्र पाउछ🙏🙏❤️❤️❤️

  • @user-wn6tw7tj4o
    @user-wn6tw7tj4o 4 года назад +79

    धन्यबाद पुष्पा जिलाई तर याे बच्चा कसैलाई नदिनु हाेला

  • @bhagikaflebhagirath1868
    @bhagikaflebhagirath1868 4 года назад +66

    2/4 जना पशुरुपी मानव हरुको खराब कमेन्ट हेरेर निरास नहुनुस दिज्यु तपाईं जस्तो महान आमा लाई सलुट गर्दछु🙏🙏
    हौसलाका साथ एसरी नै राम्रो काम गर्दै जानुस हजुर लाई सबैतिर बाट साहयोग का साथै हौसला का वर्षा बर्सी रहनेछ!

  • @manjupradhan6207
    @manjupradhan6207 4 года назад

    शुभकामना छ बैनी तपाईलाई भगबान ले साथ दिने छन्

  • @lalpurashahiddfddxdd8768
    @lalpurashahiddfddxdd8768 4 года назад

    धन्यवाद पुष्पा मेडम।तपाईं महान हुनुहुन्छ ।

  • @sarojboharavlogs9771
    @sarojboharavlogs9771 4 года назад +166

    शिशिर सर लाई हिर्दय देखिनै सम्मान छ र नानि को उज्ज्वल भविष्यको कामना गर्दछु र क्रिपया मेरो अफिसियल च्यानल लाई subscribed गरि सहयोग गरिदिनु होला

    • @LavaIris-jl6pd
      @LavaIris-jl6pd 4 года назад +1

      Ok

    • @Buddhalimbu88
      @Buddhalimbu88 4 года назад

      ए फेक अकाउन्टे हरु कती सम्म गिर्न सकेको होई तिमारु😂😂😂😂

  • @bnhofficalvlogchannel4466
    @bnhofficalvlogchannel4466 4 года назад +86

    यी नानीलाई नेपालको पहिलो महिला प्रधानमन्त्री भएको हेर्ने रहर छ ता कि त्यो झाडिमा फाल्ने निर्दही आमालाई यिनको सफलता देखेर भत्भति पोलोस् 👉️💝

    • @krishnabasnetofficial
      @krishnabasnetofficial 4 года назад +6

      सबै कुरा बुझेर लेख्ने गरौ आमाको दुश हुनुमा कहि केही समस्या पो थियो कि हरेक कुरा लेख्दा र बोल्दा सोच्नु आबस्यक छ। आमा पर्ती माया नभएको भय बालगृहको नजिक लगेर राख्नी थिएन कतिपय घटना यस्ता पनि छन बच्चा मारेर फालेको तेसैले आमाले आफ्नो बच्चालाई माया गरेकै हुन उनको केही समस्या पक्का पनि हुनु पर्छ।

    • @starshine1133
      @starshine1133 4 года назад

      Nepal ko ta hos haw lunga 🥴🤣

    • @kesharoli6979
      @kesharoli6979 4 года назад

      यकदमै ,🇳🇵🇳🇵🇳🇵🇳🇵कतिसम्म निर्दयी अामा हाे ।9 महिना पेटमा राख्दा लाज नहुने,अबैद सम्बन्ध राख्दा लाज नहुने ,बिचरा त्याे नानी पालदा लाज हुन्छ र ।अाफ्नाे अन्तिम सास रदा नप पालिन्छ त ।शुभकामना छ यक्दम ठुलाे मान्छे बनाेस्।

    • @anitatamang4807
      @anitatamang4807 4 года назад

      God blss baby

    • @challengetime5271
      @challengetime5271 4 года назад

      लौन छीटो बनाउनु परो रास्ट्रपति । यस्ती लाई

  • @khimbdr130
    @khimbdr130 4 года назад

    सलुत छ पुस्पा दिदिलाई 🙏🙏🙏🙏🙏

  • @aqccomment2313
    @aqccomment2313 4 года назад +6

    _Monitize Off गर जाठा_ 😤
    _यहि भिडियो बेचेर पैसा कमाउछस्_
    _पैसा फिर्ता माग्नेले किन यसबाट पैसा कमाउनु पर्ने…_ *जाठा* 😤😡

  • @gamer_ariesx8445
    @gamer_ariesx8445 4 года назад +85

    आमै नि कत्ति माया लाग्दी नानी

  • @sushmathapaofficial5093
    @sushmathapaofficial5093 4 года назад +54

    ती अबोध बालिकाको के दोस र यसरी फाल्नु पुस्पा जि धेरै धेरै महान कार्य गर्नुभएको छ 🙏🙏🙏🙏🙏🙏🙏

  • @bhuvanghimire5894
    @bhuvanghimire5894 4 года назад

    पूष्पा मेडमलाई धन्यबाद । अब त्याे नानी अब तपाईकाे नानी हाे । राम्राे संग पाल्नु हाेला । माग्न अाउनेलाई सँझाएर पठाउनु । अटेर गरे पुलिस प्रशासनलाई बाेलाउनु र कारबाही गराउनु ।

  • @rajlekh4975
    @rajlekh4975 4 года назад +4

    पैसा को लागि बच्चा राखेको हो भन्ने हरु पुन्य गैतम को साथिहरु हो, दिदी लाई सलुट छ, माहान कार्य को लागि,

    • @asbs4913
      @asbs4913 4 года назад

      Yasko natija aba chadai pardafash hunexa herdai januhola sir

    • @rairai3672
      @rairai3672 4 года назад

      😂😂

    • @mayamgrni12
      @mayamgrni12 4 года назад

      Haha kati hasnu...
      Pardafaash vayo yo aaimiko..

  • @BinodRana
    @BinodRana 4 года назад +27

    कति राम्री नानी म्याडमले एकदमै राम्रो कुरा गर्नु भयो।

  • @sanjulama7803
    @sanjulama7803 4 года назад

    धेरै राम्रो काम पुस्पा दिदी

  • @kopilarai790
    @kopilarai790 4 года назад

    दिदिलाई सलुट छ मेरो तर्फबाट ।

  • @DeepakKumar-gn9tr
    @DeepakKumar-gn9tr 4 года назад +21

    धेरै धेरै धनेबाद शिशिर सर्🙏🙏

  • @AndrewBK847
    @AndrewBK847 4 года назад +127

    सुरुमा जस्ले उद्दार गर्यो उसैको हक हुन्छ बच्चामा।

  • @chetmankc9351
    @chetmankc9351 4 года назад

    Dd lai dherai dherai dhandebad

  • @sandeshkhawas5610
    @sandeshkhawas5610 4 года назад

    सहि दिज्यु हजुरलाइ धेरै सुभकामना।

  • @jumlanepalkathyat3655
    @jumlanepalkathyat3655 4 года назад +29

    धेरै राम्रो काम्गर्नु भयो दिदी

  • @binodthapa5903
    @binodthapa5903 4 года назад +16

    नानिको सुस्वास्थ्य तथा उज्वल भबिस्यको कामना गर्दछु ।

  • @gautamdindukhiroshan9501
    @gautamdindukhiroshan9501 4 года назад

    पैसा कमाउने उद्देस्ये हैन यो दिदी ले दया लाग्येर नै ल्याउनु भयेको हो ।मलाइ लाग्छ। धेरै धन्याबाद दिदी सेवा नै धर्म हो।

  • @lalitkhadka9469
    @lalitkhadka9469 4 года назад

    सलाम छ दिदी हजुर लाई नानु को शीघ्र स्वास्थ्य लाभको कामना छ कामना छ

  • @bisnubhatta5499
    @bisnubhatta5499 4 года назад +11

    समाज मा हरेक सोच का मान्छे हुन्चन बहि नि । तर तपाईं लाई भगवान ले सदैब साथ दिनेछन सबै नानी बाबू लाई आशिर्वाद हजुर लाई सलाम ।

  • @factknowledge1533
    @factknowledge1533 4 года назад +43

    नानीलाई उज्यालो भबिष्यको कामना छ है।
    भगवान को अशिर्वाद सधैं रहिरहोस्।
    प्राप्तिका नानी लाई भगवान ले रक्षा गरून् 🙏😍

  • @amirrai3282
    @amirrai3282 4 года назад

    शिशिर जि
    यदि तपाईमा सच्चा मानबता छ र फेरि देखाउन छ भने उनी नानिलाई उहीँ दिदिलाई नै छोड्नुस । किनकि, जसले दु:खबाट उकासेको हो । अरु पछि आएर काम छैन। रबि दाईको पनि सहयोगको अपेक्षा गर्दछु। उनी नानिलाई उहीँ दिदिले चाहेमा मात्रै अरुको हात लागाउनु होला।

  • @durgathapa2171
    @durgathapa2171 4 года назад

    Dherai ramro kura grnu vo Didi sisir dai best dai

  • @vishnuprasadghimire6838
    @vishnuprasadghimire6838 4 года назад +31

    तपाईले गर्नु भएको महान कामको जति प्रशंसा गरे पनि कम नै छ । तपाइँको यो निस्वार्थ भावना देखेर भगवान पनि गदगद हुनुहुन्छहोला।तपाईलाई भगवानले सदा सुख समृद्धि प्रदान गर्नुहुनेछ।

  • @shenoythapa9550
    @shenoythapa9550 4 года назад +57

    कसैलाई नदिनु होला आफै सॅग राखनु दिदी❤️🙏🙏

  • @bedeshachhetri8840
    @bedeshachhetri8840 4 года назад

    हेरा ईनित भगवन हुन उन्ले मानव चिन्न सक्ने लाग्याे

  • @rechandra7825
    @rechandra7825 4 года назад

    खुशि लागयाे सेवा नै धम हाे

  • @kumariu2b683
    @kumariu2b683 4 года назад +31

    यो नानी कति राम्रो हो के कति भाग्यमानी होला है देख्दै जून जस्तो उज्यालो छ

  • @romangaming2
    @romangaming2 4 года назад +46

    नानी कसैलाई पनि नदिनु होला दिदी 🙏

  • @user-vo7lz3ll6r
    @user-vo7lz3ll6r 4 года назад +1

    बाल ग्रह मा सबै छोरी मात्रै किन संका गर्ने ठाउँ देखियो कतै बेच बिखन त हुँदैन

    • @nareshbaadal2046
      @nareshbaadal2046 4 года назад

      अरे वाउ!!दामी बिचार मित्र 🙏💞

  • @aitamanlimbu1228
    @aitamanlimbu1228 4 года назад +6

    पुस्पा दिदीको झुठको नाटक भाग्य सर ले गर्नु भयो पर्दाफास

  • @himalayannepal3245
    @himalayannepal3245 4 года назад +82

    बच्चा दिनु हुन्न दिदी बच्चा तपाईं सङगै रख्नु होला । अरु सङगा सुरक्षा हुदैन ।

    • @tyutyu4167
      @tyutyu4167 4 года назад

      Thanks lot shishir bhai. Thanks lot

    • @tyutyu4167
      @tyutyu4167 4 года назад

      God bless u n that baby she is radha she is Gteat soul thanks god bless to her

    • @tyutyu4167
      @tyutyu4167 4 года назад

      I am from broad

    • @r9tvnetwork950
      @r9tvnetwork950 4 года назад

      कार्टुनमा भेटिएको ब'च्चाको आमा बारे बाहिरियो सोच्नै नसकिने घिन लाग्दो र'हस्य,
      ruclips.net/video/sDMUKJ1mgPI/видео.html

    • @yastarjimba3942
      @yastarjimba3942 4 года назад

      Sai kura rakhanu vyo.same thinking

  • @arjunbhumi774
    @arjunbhumi774 4 года назад

    धेरै धेरै शुभकामना छ दिदी हजुरलाई

  • @umeshrokaya8350
    @umeshrokaya8350 4 года назад

    ठुलो मन छ दिदी सलाम छ।

  • @arjunb.c3774
    @arjunb.c3774 4 года назад +43

    शिशिर जि, निकिता म्याम सहयोगि मनलाई नमन,,🙏🙏🙏🙏

  • @sabitrathapa4567
    @sabitrathapa4567 4 года назад +11

    कति भाग्यमानी हुनु हुँदो रहेछ हजुर यति राम्री नानि पाउनु भएको छ!अब त १६ छोरी १छोराको धनी हुनु भयो!धेरै धेरै धन्यवाद षुष्पा जि हजुरलाई! यो बच्चा कोहि-कसैलाई न दिनु होला है!!so nice baby😚😚😚

  • @aaratidumre7510
    @aaratidumre7510 4 года назад

    Ekdam ramro kaam dd i respect you

  • @chandrachan4433
    @chandrachan4433 4 года назад

    चन्द्र वली केरलाबाट हेर्दैछु

  • @uniquesangin1996
    @uniquesangin1996 4 года назад +19

    तपाईं माहान आमा हुनुहुन्छ, बच्चाको स्वास्थ लाभ को कामना छ।💖🤗

  • @anuragrasaili6968
    @anuragrasaili6968 4 года назад +8

    होइन कति राम्री त ती नबजात शिशु । भगवानले ती सानी नानीको रक्षा गरून् । 🙏🙏❤️❤️🌹🌹🇳🇵🇳🇵🙏🙏

  • @sivaramukhira7784
    @sivaramukhira7784 4 года назад +1

    धेरै राम्रो काम सलाम छ पूष्पा दिदी हरूलाई नानी काे उज्ज्वल भबिष्य काे कामना गर्दछु

  • @sagarkc3602
    @sagarkc3602 4 года назад +7

    बच्चा पुष्पा दि दि को कोख मै रहनु पर्छ किन की असल आमा पाउनु भाछ नानुले र आजिबन देख्न पाउ दिदि तपाईको कोख मा शुभकामना🙏🙏

  • @kamalbhandari266
    @kamalbhandari266 4 года назад +9

    दिदी को कुरा राम्रो हो
    नानू लाई मेरो तर्फ बाट
    आशीर्वाद छ

  • @divyathapa8800
    @divyathapa8800 4 года назад +21

    Kati cute nani god bless her always 🙌🙌😍

  • @dhurbasen5048
    @dhurbasen5048 4 года назад

    पुस्पा जि हजुरलाई मेराे सलुट छ

  • @tiajungbaao4770
    @tiajungbaao4770 2 года назад

    Ramro lagyo bahini tapaiko man sachai thulo rahechha God bless you bahini

  • @bimalafuchhinewari1797
    @bimalafuchhinewari1797 4 года назад +8

    हजुरको यकदम भरोसा लाग्छ दादा कुनै पनि काम गर्दा गर्ब लाग्छ ।दादा हजुरलाई धनिबाद

  • @bhimkarki4410
    @bhimkarki4410 4 года назад +1

    Very good gob

  • @ramharipuri2612
    @ramharipuri2612 4 года назад

    दिदी लाई धेरै धेरै धन्यवाद दिदी नानीलाई राम्रोसँग ख्याल राखुनु नेपाली काे बानी यस्तै हाे कैसैकाे खुसियाली देख्नु सक्दन दिदी नदिनु

  • @keshargurung8063
    @keshargurung8063 4 года назад +12

    यो नानीलाई रविसर र निकिता मेमलाई दियो भने राम्रो हुन्छ।

  • @khemthapa6046
    @khemthapa6046 4 года назад +7

    ल है हजुरले नै राख्नुस र राख्नुपर्छ पनि सारै ठूलो मनछ नानिलाई खुसि दिनुस सुनौलो जिन्दगि दिनुस बधाई छ

  • @KumarKumar-yo9wc
    @KumarKumar-yo9wc 4 года назад

    सहि कुरा गर्नु भो हजुर ले

  • @premgurung2511
    @premgurung2511 4 года назад +1

    Great your job god bless you.

  • @janakiadhikari2157
    @janakiadhikari2157 4 года назад +89

    यही बच्चालाई किन माग्नू पर्यो र अबुझ मनूष्य हरू बिगट ठाउँमा गयर एकदमै दूख पाको नानिहरू खोजेर ल्याऊनू नी पाल्नलाई लाई यो बच्चा कसैलाई नदीनू होला

  • @sumanrajbhandari150
    @sumanrajbhandari150 4 года назад +14

    जनि हेर्छु उति हेरु हेरु लाग्छ नानी लाई कति भग्यमानी छोरी जो हजुर्को साथ पाकी छिन 💖💖💖

  • @rekharai7997
    @rekharai7997 4 года назад

    शिशिर भाइ सलाम

  • @pawankoirala698
    @pawankoirala698 4 года назад

    उत्कृष्ट कार्य

  • @sapanaverynice4217
    @sapanaverynice4217 4 года назад +10

    Wow ktti cute beby ❤ 💋 💕 💞 💕 💗 💗 💗 💞 💕 💞 god blase u nanuuu

  • @leelagurung2533
    @leelagurung2533 4 года назад +12

    Cutie pie chori❤️❤️With a sweet smile thx alot Nikita didi❤️❤️for ur support & as well as Puspa didi❤️❤️ u r great mom

  • @kirangurung9671
    @kirangurung9671 4 года назад +8

    "आमा"यो शब्द आफैमा पूर्ण छ,महान छ जो कुनै शब्द या कुनै चिज सँग तुलना गर्न नै सकिँदैन।तर विडम्बना जन्म दिएर मात्रै"आमा"कहाँ भइन्छ र,"आमा"हुन त जिबन दिन सक्नुपर्छ।यो एउटा तितो यथार्थ हो।जुन पत्याउन गाह्राे पर्छ।

  • @dipakghayl7535
    @dipakghayl7535 4 года назад

    शिशिर दाजु समाज सेवाको राजा

  • @ramthapa5700
    @ramthapa5700 4 года назад +6

    सारै राम्रो सोच मैले पनि तपाइ सँग कुरा गरम जस्तो लागे को थियो नानी को बारे मा

  • @chhetrapun6127
    @chhetrapun6127 4 года назад +10

    Garib dukhi ka lagi vagawan shishir dai salute xa

  • @divsimarstar5433
    @divsimarstar5433 4 года назад

    Salute Nikita and Puspa didi . Great for video Shisir Bhandari bro . Jaya Ravi dai for inspiration.

  • @raiprabin3994
    @raiprabin3994 4 года назад

    नाना भाती कुराहरुत आउछनै।मेरो नजरमा महान नारी तपाईं दिदी ।

  • @janaklalmahji3924
    @janaklalmahji3924 4 года назад +14

    धेरै धेरै सम्मान छ मेरो हिर्दय देखि नै सलाम छ हजुर हरु को टिमलाई।।।

  • @birendrachaudhary8529
    @birendrachaudhary8529 4 года назад +30

    निकिता दिदी लाई धन्यवाद र शिशिर सिर लाई अनि पुस्पा दिदी लाई तीन जना लाई सलुत गरेम