गायक हुने छोरालाई डाक्टर पढाउदा यस्तो दुर्घटना भयो....

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 159

  • @geetakharal1167
    @geetakharal1167 3 года назад +88

    तिमी जहाँ भए पनि आमाको बाबाको आँसु सम्झेर घर घर फर्क बाबू ,,,तुरुन्त सम्पर्क गर।।

    • @DharmaVishesh
      @DharmaVishesh 3 года назад

      @@yamsingjai9225 नमस्कार मेरो च्यानल नि सस्क्राइब गरि यो भिडियो हेर्नुहोला २०७८सालको बैशाके सक्रातीदोष कुन राशिको कुन अङ्गमा परेको छ।सक्राती दोष मेटाउन के गर्ने सम्पुर्ण ज्ञान ruclips.net/user/DharmaVishesh

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 года назад +107

    पुलिस प्रशासनले गर्न नसकेको काम🤔
    सन्तोष देउजा सर ले गर्नुभएको छ 🤗
    उहाँहरुको परिवारमा चाडैं खुशी छाओस🙏

    • @MMTA_PURI
      @MMTA_PURI 3 года назад +4

      मैले हजुर लाई वाच गरीराहुन्छ प्राय भिडियो मा कमेन्ट गर्नु हुन्छ है

    • @bhagabatisharma3489
      @bhagabatisharma3489 3 года назад +1

      @@MMTA_PURI \?r0

    • @sandipbhatta5303
      @sandipbhatta5303 3 года назад

      Sahi ho didi

  • @ashokbhattrai7763
    @ashokbhattrai7763 3 года назад +48

    बाबू तिमी जहा जे जस्तो अबस्थाम भयपनि घर फर्कीएर आउ हामीसब परिबार यतिका बर्ष देखि तीम्रो बाटो हेरी बसेका छौ । बाबु

  • @roshantimilsena5916
    @roshantimilsena5916 3 года назад +45

    संम्पर्क बाटै अफ भएर त किन बस्या होला अब फर्केर आउ भाइ जहाँ भएनी अब पीडा नदेउ

  • @bandanachhetri8481
    @bandanachhetri8481 3 года назад +14

    😔😔यी मेरो छिमेकी बाबु हुन अझै आएका रहेनछन धेरै दुख लाग्यो, निरु दिज्जु अनि दादा be strong 💕.( From Americ)

  • @chemzongsanu
    @chemzongsanu 3 года назад +49

    सायद भाईको इच्छा अनुसार नभएको कारण यस्तो भएको हुन सक्छ। हुन त बाबा ममिले आफ्नो संतानको लागि राम्रै चाहेको हुन्छ।जहाँ भए पनि जस्तो भए पनि भाई एकचोटि घरमा contact गर है।

    • @DharmaVishesh
      @DharmaVishesh 3 года назад

      @@yamsingjai9225 नमस्कार मेरो च्यानल नि सस्क्राइब गरि यो भिडियो हेर्नुहोला २०७८सालको बैशाके सक्रातीदोष कुन राशिको कुन अङ्गमा परेको छ।सक्राती दोष मेटाउन के गर्ने सम्पुर्ण ज्ञान ruclips.net/user/DharmaVishesh

  • @kwtkwt9275
    @kwtkwt9275 3 года назад +17

    पाैयसा मात्रै ठुलाे कुरा हाेयन छाेरा छाेरि काे चाहाना पनि बुझ्नु ठुलाे कुरा हाे र गायक कलाकार मा पनि छ लायफ बाबू ले येसाे नगरे काे भये हुने थियाे ।भेटिदिने काेसिस गरिदिनु हाेस सन्ताेस दाइ हजुर काे भराेसा ,,,, नमन छ दाइ

  • @nirmalakc5391
    @nirmalakc5391 3 года назад +5

    यति ठुलो मन भएका बाबा आमा हुनुहुदो रै छ, छोरा हौ राम्रो होस् ठुलो मान्छे बनोस् भन्ने त भै हाल्छ नि । तै पनि तिमीलाई जे ईच्छा लाग्छ एक पटक खुलेर आमा बालाई भनेको भए हुन्थ्यो नि । अब घरमा आएर बा आमा लाई पिर चिन्ता डरबाट मुक्त गरिदेउ बाबु ।

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 3 года назад +16

    हौं बाबु कहाँ के गर्दै छौँ तिमी आफ्नो भगवान आमाको आशु धेरै नझार्नु छिटो घर फर्किनु आमाको आशु कहिले झार्नु हुन्दैना।❤️❤️❤️

  • @geetalamsal1964
    @geetalamsal1964 3 года назад +20

    जे कुरा पनि दिमाखले पढ्नुपर्यो पैसाले डक्टर पढ्ने धेरै छन् नेपालमा बच्चाको चाहाना विपरित गरेपछि यस्तै हो

  • @hirathapa4966
    @hirathapa4966 3 года назад +3

    सबै बाबू नानी हरु ले बाबा आमा सङ आफुलाइ मनमा लागेको कुरा आदानप्रदान गर्नुपर्ने है ! बाबाआमालाइ सबै कुरा थाहा हुदैन ।बाबाआमाको लागि छोराछोरी भन्दा ठुलो धन , इजत होइन बाबाआमाको सर्बस्व छोराछोरी हौ ।जहाँ जसरी छौ सम्पर्क गरिदेउ बाबू तिमी भेटिएको भिडियो हेर्न पाइयोस भगवान !

  • @BinodRana
    @BinodRana 3 года назад +32

    छोराछोरीको ईच्छाबिपरित काम लाउदा सोचौ सबैले अब

  • @bistagoma9479
    @bistagoma9479 3 года назад +7

    गायक कलाकार पनि न राम्रो होइन
    पशुपति शर्मालाइ पनि त इन्जिनियर डाक्टर पढाउने सपना थियो रे उनका बाबा आमाले तर कलाकार भयर बिश्व चर्चित हुन पुगे

  • @SLPun-wu1ll
    @SLPun-wu1ll 3 года назад +10

    मलाइ त अचम्म लाग्यो सात सात वर्ष हुँदा सम्म किन मिडिया मा नआएको नेपाल को पुलिस प्रशासन यस्तै छ भन्ने कुरो यहाँ हरु लाई थाह थिएन ? आज को युगमा इच्छा बिपरित गर्नु पनि अभिवाक को गल्ती जस्तो लाग्छ । जे होस बाबू तिमी आफ्नो बाबू आमा को सम्पर्क मा आउने काम गर्नु ल जन्म दिने बाबू आमालाई न रुवाउ । बाबू आमा को सम्पर्क मा न आए पनि सन्तोश देउजा को सम्पर्क मा आउनु ता कि तिमिलाई दस मास कोख मा राखेर दस धारा दूध खुवाएर हुर्काई यहाँ सम्म पुर्याउने आमा लाई सम्झेर सम्पर्क मा आउनु बाबू

  • @aanandaaanu8098
    @aanandaaanu8098 3 года назад +1

    पुलिस ले गर्नु पर्ने काम दादा ले गर्नु भको xa सलाम छ सन्तोस् दादालाई

  • @rahulghising1599
    @rahulghising1599 3 года назад +14

    मलाइ जाहासम्मलाग्छ यो बाआमाको जबर्जस्तिलेभयोकी छोरकोपनी उस्कोअफ्नो इछ्याहरुहुन्छ छोराको इछ्यलाइपनी बुजिदिनुपरो
    हुनत कुनैपनी बाआमाले अफ्नोसन्तान नराम्रोहोसभन्ने कसैलेनी चाहादैन

    • @kaberidahal3108
      @kaberidahal3108 3 года назад

      Exactly! kaile kahi baba aama le chora chori lai dherai bujxu vnda ni bujirako hudainan!

  • @laxmithapa9761
    @laxmithapa9761 3 года назад

    यस्ता घटना समाज हुन्छन् थाहा त थियाे अलिअलि, तर सन्तोष भाईले गर्दा समाजमा बाहिर ल्याई राख्नु भएकाे छ ।
    समाजकाे ऐना भएर अाउनुभएकाे छ भाइ। धेरै धेरै धन्यवाद भाई👏👏तिमी जहाँ भएपनि फर्केर अाउ बावु❣️❣️

  • @Meena_kisan
    @Meena_kisan 3 года назад +1

    जहाँ छौँ तिमी धेरै खुशी छौ दाजु तर तिमी बिना तिम्रो घर हेर त कति खल्लो छ। आमाबाबुको लागि भएपनि छिट्टै आउनु सम्पर्क , तिम्रो प्रतिक्षामा धेरै जना छौ। जन्म दिने आमालाई एउटा असल आमा बन्न देऊ यति धेरै बुझ्ने हुनुहुन्छ फर्केर आउ , तिमी फर्केर आएपछि आमालाई आफु आमा हुनुमा गर्व लाग्छ ।🙏 छिट्टै सम्पर्कमा आउनु।।

  • @samrayanthapa8082
    @samrayanthapa8082 3 года назад +10

    Don't force children to fulfill your dream for your prestige in the society, allow them whatever they want to be

  • @dbrana6329
    @dbrana6329 3 года назад

    Yo ghatana ko kehi update aayo ki?

  • @junushrestha7399
    @junushrestha7399 3 года назад +15

    What a beautiful thought I wish and pray you meet with your parents soon ❤️

  • @upendrarajdhakal
    @upendrarajdhakal 3 года назад

    दुखको कुरा हो, तर डाक्टर पढिने होईन - पद हो, जुन NMC पास गरेपछी भईन्छ र यो सुब्बा, खरिदार, शिक्षक, वकिल भनेजस्तै पद हो।
    MBBS पढेको भन्नुपर्छ पत्रकारज्यू...
    बाबु, जहाँभएपनि आउ...
    समग्रमा हाम्रो कल्चरमानै डाक्टरलाई सर्वेसर्वा मान्ने प्रवृत्तीले ल्याएको जनस्वास्थ्यको समस्या हो यो

  • @ishworkarki6538
    @ishworkarki6538 3 года назад +2

    बाबु आमाकै गल्ती रहेछ । बाबुआमाको स्वार्थले गर्दा पनी यस्तो भयको हो । छोराको interest नै छैन भने उस्ले कसरी पढ्छ त ? उस्को interest के मा छ त्यही गर्न दीयको भय राम्रो हुन्थ्यो । आफुलाइ interest लागेको बीषयमा मात्र प्रगती गर्न सक्छ ।

  • @kaberidahal3108
    @kaberidahal3108 3 года назад +4

    Mero euta sathi ko same story ho! uh bhagera 1st year ko finals ma delhi pugexa usle paxi vaneko story ! I HOPE WHEREEVER YOU ARE BROTHER STAY SAFE AND CONTACT YOUR FAMILY!! 12 ma ramro hudai ma mbbs nai padhna sakxa sakdaina vanne hunna please sabai parent le bujidinu hola yo kura! i can relate because my friend has been through this situation!

  • @anitarai5507
    @anitarai5507 3 года назад +5

    आमा बाउलाइ रुवाएर कुन दुलामा लुकेर बसेका होला ती बाबु ?

  • @chamlingkheres1030
    @chamlingkheres1030 3 года назад +1

    Great Aama salute ❤️❤️❤️

  • @arjunbk1179
    @arjunbk1179 3 года назад +12

    अहिले सम्म के हेरेर बस्नु भएको थियो र ।किन पुलिसमा किन रिपोर्ट नगर्नु भएको ।सन्तोष सर को भरमा छौं।god bless u

    • @susmitathapa4000
      @susmitathapa4000 3 года назад +2

      Yuha haru dherai nai try garnu vako ho dai ko khoji ko lagi..mah nai sano thiye tyo bela ..aahilr jasto tyo bela media haru ko chappal thiyena taw...aba chai kei hope xa..dai ghar aaunu hunxa ki vanera

    • @snehakunwar8168
      @snehakunwar8168 3 года назад

      Merai ghr side ko dai ho uha uncle anty le sakdo try garisyeko tara vetiyenA 😑😑 i can still remember

  • @bindutimalsina8646
    @bindutimalsina8646 3 года назад +1

    Jaha vaye pani farkera aunu babu aama buba ko yati dherailai support rahexa so chadai ghar farkinu babu🌹

  • @jibnathsapkota6981
    @jibnathsapkota6981 3 года назад

    बुबा अामा घरसम्झेरजाँहाभएपनि फर्कबाबु अामाकाेअाँसुबगिरहेछ मन राेईरहेछ

  • @lamajas2556
    @lamajas2556 3 года назад

    छोराछोरिको इच्छाबिपरित पढाईमा जवरजस्ति नगर्नुहोला उस्ले जुन क्षेत्रमा इच्छा देखाउछ बरु साथ सहयोग हौसला दिनुस धेरैजना घर परिवार छोराछोरि बर्बाद भाको देखेको छु सो🙏हुनत बुवाआमाले छोराछोरिको प्रगति उन्नति चाहन्छ बिग्रोस कसले सोच्छ र हेर त बिचरा

  • @regiongaming1683
    @regiongaming1683 3 года назад

    CONGRATULATIONS KAPUR BOT NEWS T.V

  • @official7419
    @official7419 3 года назад +2

    जवरजस्ति लादिएको प्रतिफल
    त्यसैले दिमागले धान्न न सके पछि पागल हुदैन त अनि

  • @muktabahadurg.c9528
    @muktabahadurg.c9528 3 года назад +7

    सर र श्रीमती अंतरजातीय जोडी जस्तो लाग्यो

    • @harithapa7370
      @harithapa7370 3 года назад

      म​लाइ प​नि तेस्तै लागो

  • @khumarana4458
    @khumarana4458 3 года назад +2

    बाबु हजुर जहाँ हुनुहुन्छ प्लिज घर फर्कनु आमा बुवा र बहिनीको पिडा हेरेर पवित्र माया हेरेर फर्कनु ल प्लिज बाबु

  • @srijanalimbu9132
    @srijanalimbu9132 3 года назад

    भाइ तिमी जाँहा भए नि घर फकि अाउ याे दुनियामा अामा बाबा भन्दा ठुलाे काेही हुदैन हेर तिमी कन्टेक बिन भएर अामा बाबालाई मनु न बाच्नु नबनाउ फकि अाउ भाइ

  • @melinab.c3113
    @melinab.c3113 3 года назад

    Babu timi जहाँ जस्तो अबस्थामा छौ। आमा बुबाको आँसु पुछ्नको लागि भय पनि तिमी छिटोभन्दा छिटो घर फर्केर आउ बाबू।

  • @nepalama3339
    @nepalama3339 3 года назад

    What is the latest update? Did he contact ?

  • @voiceofnature4714
    @voiceofnature4714 3 года назад +3

    छेाराछेारी तीमीहरुकेा सपना पुरा गर्ने साधन त हेाईन नी।

  • @durgapokharel4879
    @durgapokharel4879 3 года назад +5

    आहा कति शिछित परिवार

  • @naraynkajii8170
    @naraynkajii8170 3 года назад +1

    आफ्नो बुबा मम्मी सङ सम्पर्क मा आउनु होला आफुले सोचेको जस्तो जीवन मा कसैलाई हुदैन हजुर

  • @diluacharya7245
    @diluacharya7245 3 года назад +3

    बाबु जहाछाैउ मम्मिबाबालाई दुखि देखेर याे भिडियो देखेर सम्पर्गमा अाउ 😭😭😭

  • @jayabahadurkarki144
    @jayabahadurkarki144 3 года назад +1

    Farkera aau babu. God bless you. Jai kapurbot.

  • @nabrajdhami2295
    @nabrajdhami2295 3 года назад +5

    एत्रो सत बर्ष साम्म नि कनि खोजी नगर्नु भयको हजुर ।

  • @kamalabhattarai5331
    @kamalabhattarai5331 3 года назад

    अामाबाबाले राम्रो काेलागित भनेकाे हुन्छनि बाबू तर अामा बाबालेई फकाउन नसकेर एसरि हिड्नु हुदैन बाबाु तिमिजाहाभएपनि सकुसल घर अाउ छाेर हेरअामा बाबा लाई कतिपिरपरेकाे छ

  • @inspoexe-inspo2748
    @inspoexe-inspo2748 3 года назад

    बाअामालाइ छाेडेर नजाउ यति ठुलो भइसकेका बाबु किन जानछ बा अामा लाइ कसले हेरछ पिलिज अाउ

  • @KungaToronto8240
    @KungaToronto8240 3 года назад +7

    Santosh sir your doing great job 🙏🙏🙏....

    • @ranjanathapa6695
      @ranjanathapa6695 3 года назад

      आउ बाबु छिटै घर आउ बुवा आमालाई नरूवाऊ
      छिट्टै घर फर्क ।

  • @basantaregmicid3308
    @basantaregmicid3308 3 года назад

    Ramro xa video good jab all

  • @sarupthapa4072
    @sarupthapa4072 3 года назад +1

    मेरै उमेरको रैछ गधा जा गए पनि आमाबुबा लाई त सम्पर्क गर्नुपर्छ घाँस दिमाग घर आइज न आइज मत्लब भएन सम्पर्क चाहिँ तुरुन्त गर

  • @shantaghimire5246
    @shantaghimire5246 3 года назад +3

    बुझेको मान्छेले पनि आफ्नो सन्तान लाई इच्छा बिपरित लाध्न हुन्छ त ? जे भए पनि फर्केर घरमा आउ बाबु! आमालाइ रुवाउन हुदैन।

  • @antique7023
    @antique7023 3 года назад +2

    Chora chori le afno manma lahgeko kura ra chitta nabujeko sabai kura afno parents sangga share gareo vane problems ko ramro solution niskincha.Let’s hope and pray to God that this missing brother will contact his parents soon.Let’s stay positive to hear the good news /message soon.God bless.

    • @सरुशर्मा-र1थ
      @सरुशर्मा-र1थ 3 года назад

      ई नरुवाउ बाबू चडैं फक्र्यौं बा अामाकाे अाखामा अाशु बगिरहेछ

  • @yolkyolk1970
    @yolkyolk1970 3 года назад +3

    santosh sir, you are doing well, hope n pray will meet safely as soon as.

  • @adhikariaman4950
    @adhikariaman4950 3 года назад +2

    छिटो सम्पर्क मा आएको हेर्न पाउ

  • @americangirlrajina3586
    @americangirlrajina3586 3 года назад +6

    Great job sir

  • @DharmaVishesh
    @DharmaVishesh 3 года назад

    नमस्कार मेरो च्यानल नि सस्क्राइब गरि यो भिडियो हेर्नुहोला २०७८सालको बैशाके सक्रातीदोष कुन राशिको कुन अङ्गमा परेको छ।सक्राती दोष मेटाउन के गर्ने सम्पुर्ण ज्ञान ruclips.net/user/DharmaVishesh

  • @gitakhadka614
    @gitakhadka614 3 года назад

    बाबू तिमी जहाँ छौ फर्केर आउ बिचारा ती आमा बाउ कति रोहुन पिलिज भाइ भोलि नै फर्कनु है

  • @bibashthapa8285
    @bibashthapa8285 3 года назад +2

    बाबू छिट्टै ममि बाबा सम्झेर घर फर्क

  • @shreeta1886
    @shreeta1886 3 года назад

    फर्केर घर आउ बाबु आमाबाबा तिम्रो पर्खाइमा हुनुहुन्छ

  • @tarungurung2261
    @tarungurung2261 3 года назад +1

    Kahilai afnu chora chori lai thopnu hudaina he was disappointed with life maybe god give them a chance of heart

  • @saritatamang2441
    @saritatamang2441 3 года назад

    jata vai pani bhai ghar farkera aau aama baba derai pida chinta ma xan aama baba ko maya le ni farkera aau

  • @newworld2184
    @newworld2184 3 года назад

    Hats off Santosh sir

  • @dipeshchamlingrai9430
    @dipeshchamlingrai9430 3 года назад +6

    Sontosh sir salan

  • @renkathapa5620
    @renkathapa5620 3 года назад +2

    Great job sir🙏🙏

  • @sakusalshrestha6290
    @sakusalshrestha6290 3 года назад +3

    आमा लाई हेरन अलिकता पनि छोरा हराएको भान छैन

  • @mayagurung7748
    @mayagurung7748 3 года назад +2

    Om babu xitai baba aamako samparkama aaunus

  • @nokhiramoli28
    @nokhiramoli28 3 года назад

    अामा र बुबाले चिन्ता अब नालिनुस् ।हजुरहरू ढिलैभयपनि सहि ठाउँमा अायर पत्रकार शन्ताेष देउजाकाे युटुब चेयानलमा अन्त्रबार्तादिनु भाकाेछ । २ हप्ता भित्र हजुरकाे छाेरा भेटिनेछन् । अस्ति चितवनमा भिडियो अाकाे २४ घण्टा नाबित्दै हरायकाे छाेरा अामा र बुबाले भटाकाछन् ।तेयस्कारण हजुरहरू पनि ढुक्कहुनुस् अबस्य भेटिन्छन ।

  • @jamuna1112
    @jamuna1112 3 года назад

    बाबू तिमि जहाँ भय पनि आउ है ।

  • @gopirai7094
    @gopirai7094 3 года назад +2

    बाबू vome bavk भएको video हेर्न पाईयोस !

  • @dipeshchaudhary2726
    @dipeshchaudhary2726 3 года назад +5

    Yo sapana ko lagi ghar chodeko hola ..tension nalinu tapai haru farkera auxa tapai ko chora...

  • @salinaghalan3491
    @salinaghalan3491 3 года назад +1

    So Heart broken

  • @yashodabasnet2475
    @yashodabasnet2475 3 года назад +2

    Chora chori ko ichaa biparit kaam nagarau 🙇‍♀️, hope he found safe and sound

  • @kamalthapa8705
    @kamalthapa8705 3 года назад +1

    Come back bro waiting for u ur parents also ur mom

  • @bemlabemla9842
    @bemlabemla9842 3 года назад

    Good job 🙏🙏🙏🙏🙏🙏🙏

  • @sspclassic6497
    @sspclassic6497 3 года назад +3

    2 ND view😂😂😂🙏🙏🙏

  • @radhasharma3825
    @radhasharma3825 3 года назад +1

    Plz babu timi jaha xau xito samparkma aau kunae tension nalikan aau aafno baba aamako aasu pux khi bigraeko xaen jibanma jepani hunx samana garnuparx timi xito samparkama aayko sunn aatur xu ma pani nachinaepani aasu aay mutu variyo mummy ruda plz babu xito khabar gara hae

  • @ambikachaulagai4926
    @ambikachaulagai4926 3 года назад

    Santos sir ko kam sadhai ramro hunx

  • @reshmakhatri9987
    @reshmakhatri9987 2 года назад

    😭😭😭😭😭😭😭😭

  • @sitakhadka9192
    @sitakhadka9192 3 года назад

    Please bhai return back to home 🏠,Amma Buba lai kaila naruaunu hola please 🙏🙏🙏🙏🙏❤️❤️

  • @deukishahi6528
    @deukishahi6528 3 года назад

    Ysto ramrod manche...... kin kathor vako hola farkka baabu farka

  • @sureshbista9221
    @sureshbista9221 3 года назад +3

    bhai plz jaha vaya pani samjyar ghara aau hara temro aama ko aasu la polna x

  • @bungkshyangchha
    @bungkshyangchha 3 года назад

    भोलि पर्सि वस्तबिक्ता अर्कै खुल्ला है

  • @samirthapa6145
    @samirthapa6145 3 года назад +1

    Don't force them but guide them, motivate them, show them why it is true. Explain them WHY every time. This has to start very early when the child is about 5 years old. If he wants to be a Singer, take him or her to meet struggling singers, how the singer lives - - Show him the TRUTH. Take him or her to meet doctors or scientists or teachers or businessman. Show him the truth. If he or she quits, that is fine. There is ALWAYS a second chance in life. There is a purpose in life of every person - - Help your child find that purpose.

  • @subedivlogs4587
    @subedivlogs4587 3 года назад

    Hope he will contact soon.

  • @naseebgiri8803
    @naseebgiri8803 3 года назад

    Maybe he went to find peace of mind.
    Spirituality ko path ma lagay jasto lagxa malai chai.

  • @ambikaadhikari1246
    @ambikaadhikari1246 3 года назад

    T shirt too

  • @bipanadhami616
    @bipanadhami616 3 года назад

    बुवा अामा ले छाेराछाेरि ला ।नराम्रो हाेस।भनेर।काहा भनुहुनछर ।राम्रो हाेला छाेराे डाक्टर भयर राम्रो जागिर खाला ।हामीलाई राम्रो सग राखला भनने सपना थिय हाेलान ।अाज चकना बनाईदियाे छाेराले। कसताे दुख लागदाे कुरा

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад +4

    कुलत मा फसेर बेपत्ता भयका हुनकि

  • @bhagawatishahi1203
    @bhagawatishahi1203 3 года назад

    Ysto abasar xadera Jani xora kasto Holan barai life ma paxi paxuto lagne x Vai Lai vaggemani xoraxorile pauxan dr. Padhne abasar

  • @sujangrg4018
    @sujangrg4018 3 года назад

    Bichara babu jaha bhayeni ghar farkinu

  • @yambahadur6297
    @yambahadur6297 3 года назад

    यदतै हो आफू ताक्छा मूदो बन्चरो ताक्छ gudo

  • @bishnupandey1698
    @bishnupandey1698 3 года назад

    Aaam miss you

  • @kanchhimaiyashresth1379
    @kanchhimaiyashresth1379 3 года назад

    ए अहिले स्म्म्म पनि bhettiyako Rainx ddhukhaaa lagggyoo

  • @rekhamayarai2559
    @rekhamayarai2559 3 года назад +1

    Kasai le jealous vaa ra man pagale hedhea ko hunu sakxa yo ama ba ko chhora jahaha vaa panii ghar aau ama babu ko kati samma pidha hunxa good luck didi ra daie lai hajur haru ko chhora mili jawash

  • @kalpanaadhikari3057
    @kalpanaadhikari3057 3 года назад

    Bichra dada vavi lai kati tenson.babu lai study ma presure vayera katai gayera baseko ho ki.babu timi jata vaye ni aau hai

  • @thebravegurkhas7832
    @thebravegurkhas7832 3 года назад +1

    commentmaa je jasle je bhaneni Dr. sakera pachhi Gayak hunu ,bannu sakinchha ni hoina ra ramro voice bhae?

  • @shantibalalmagar9914
    @shantibalalmagar9914 3 года назад

    Fmily le kahile aphno santan ko naramro sochdena kina yeso garxan manxe haruu ghr jo xodera hidnu problem solution hoina aama buwa lai ruwayera pap lagxx yetii ruhauna taa

  • @urmilarai4387
    @urmilarai4387 3 года назад +3

    frkera aau babu amako lagi vyeni plz plz ja xau jsri pni smprka gra

  • @kamalarai4811
    @kamalarai4811 3 года назад +1

    Vai aau ab kei hudain ghar aaunu vai aamale vannu va x apthyaro kei mannu pardain vaner babale vannu vax 99 dhoka garer khane khulla x aau vai ghar aau

  • @gzhappy8280
    @gzhappy8280 3 года назад

    Naak po damix uncle ko ta

  • @Pokhara15
    @Pokhara15 3 года назад

    vai aama baba lai naruwaunu xito ghara ahunu la yedi tmi shai thauma xa vane😩 au vai gharai😭

  • @mayadhan9729
    @mayadhan9729 3 года назад

    Time jaha xu aau vai ghr ma 😭😭