Это видео недоступно.
Сожалеем об этом.

श्रीमानको मृत्युपछि, पापी केटाहरु रातमा लाइन लागेर आउँछन्, Saptarangi Ojhelka Khabar

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2020
  • Program : Saptarangi Ojhelka Khabar | सप्तरंगी ओझेलका खबर | Sushila BK
    Host : Resham Bohora
    Camera : Rajan Boudel
    Editing : Resham Bohora
    ****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
    ◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
    ◘ आकर्षक भिडियोहरु छन् भने
    ◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
    ◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
    Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
    ❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
    Powered by Rachana Art & Media Center
    Social Links:-
    ♥ Resham Bohora Facebook : / reshambohorabhabuk
    ♥ Facebook Page : / saptarangi.media
    ♥ Subscribe us : / 49resham
    ♥ Website : saptarangisansar.com
    ♥ Twitter : @saptarangi99
    • Contact No.: 9851089758
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।

Комментарии • 542

  • @Reshambohora
    @Reshambohora  3 года назад +62

    नमस्कार🙏 तपाईं पनि यस्तै दीनदुखी, असाहाय, वेसाहारा, अपांग अथवा जो आफ्नो लागि आफै केही गर्न सक्नुहुन्न उहाँहरुको लागि हाम्रो माध्यमबाट सहयोग गर्न चाहनुहुन्छ भने तल दिइएको खातामा सहयोग रकम जम्मा गरी हामीलाई खबर गर्नुहोला
    Bank Name: GLOBAL IME BANK, Gongabu Branch ktm
    A/C Name : RESHAM BAHADUR BOHORA
    A/C No. 3507010015923
    ..........................................
    रेमिट्यान्सबाट पठाउनको लागि
    Receiver Name : RESHAM BAHADUR BOHORA
    ..................................
    Call #9851089758

  • @rmaxettry7336
    @rmaxettry7336 3 года назад +170

    हरेक ठाउँमा मिडिया गएपछि मात्रै देखिन्छ अनि थाहा हुन्छ त्यहा वरिपरि पनि मान्छे बस्छन् होलान नि कसैले ढाेका हाल्दिन सक्थे होलान् मिडिया गएपछि नाटक देखाउन अाउछन😡

    • @kopilaxetri6692
      @kopilaxetri6692 3 года назад +5

      दुख मा साथ दिने छिमेकी धेरै कम हुन्छ मत्लबी दुनिया छ हजुर के गर्नु मन हुनेको धन हुदैन धन हुनेको मन हुदैन यस्तै छ

    • @mediahotnepal4164
      @mediahotnepal4164 3 года назад

      सही भन्नु भयो।

    • @happyjojo7052
      @happyjojo7052 3 года назад

      ईन्शानियत हराई सक्यो नेपालमा ! चोर,डाँका,दलाल,लुटेरा,अपराधी हरु मात्रै बाँच्न सक्छन् अब नेपालमा ! सरकारलाई लुट्न,घुसखाना पाए भैगो ! सरकार भनाउदाको कुरै नगरौं ! त्यो गाउँमा कस्ता अपराधी हरु बस्दा रैछ र ! बिचरा एकल महिला पिडित महिला मानसिक सन्तुलन पनि ठिक नभएको महिलालाई त्यस्ता घृणित हर्कत गर्ने जो पनि हुनुहुन्छ ! कडा भन्दा कडा कार्वाही होस् ! बैनीलाई स्वास्थ लाभ कामना !

    • @rmaxettry7336
      @rmaxettry7336 3 года назад

      त्यहा नजिक मान्छे बस्छन् होलान् नि अलि अलि पैसा उठाएर भएपनी ढाेका राख्दिए त अलि सुरक्षा हुन्थ्यो नि मिडिया पुगेपछी क्यामेरा मा मुख देखाउन खुब जान्छन् ।

    • @anurai5774
      @anurai5774 3 года назад

      Sarai gajabko kura

  • @gobindathapa9661
    @gobindathapa9661 3 года назад +94

    रेशम भाई बहिनिको हालत देखेर निकै दु:ख लाग्यो हजुरको काम अत्यन्तै सर्हानिय छ आगामी दिनमा पनि राम्रा काम गर्दै जानुहोला🙏🙏🙏

  • @nareshbohara.5687
    @nareshbohara.5687 3 года назад +45

    छिटो सबैभन्दा छिटो पहिले यिनी एकल महिलालाई राहत मिलोस अनि सरकारको पनि ध्यान जाओस् ।।। धेरै भन्दा धेरै धन्यवाद यो मिडिया पनि

  • @surendrakhadka1115
    @surendrakhadka1115 3 года назад +16

    गरीबीको जीवन ए बरै""तर मीडीय मधेका एक असल पत्रकार रेसम बोहोरा पनि पर्नु हुन्छ ।।।असल पत्रकारीता भनेको यो होनी त """ good job resam sir 🙏🙏

  • @aitetamang7647
    @aitetamang7647 3 года назад +39

    मिडियँ कार्मी र पात्रकार सर अनि सहयोगी साथी हरुलाइ हृदायँ देखिनाई धन्याबद भन्नचहनु // हाम्रो सरकर भन्नुहुन्छ पत्रकर सामेलाई गर्नुहुन्छ कोहि भोको छैन र कोहि नाङ्गा छैन भनेर / अनि यो चही केहो त सरकर भोको र नाङ्गा हैना

  • @kedarnathbaskota847
    @kedarnathbaskota847 3 года назад +66

    रेशम भाइको काम अतिनै राम्रो छ ।

    • @ramilachhetri6066
      @ramilachhetri6066 3 года назад

      Great sir

    • @sarusharma2685
      @sarusharma2685 3 года назад

      काम त सरणिय नै छ तर हेड्लाइन चाइ रामो भयन के...

  • @bhulunarchana9821
    @bhulunarchana9821 3 года назад +16

    रेशम सर धन्यवाद धेरै धेरै आभारी छु तपाईंको कामको सम्मान गर्दछु तपाईंलाई सदैब भगवानले रक्षा गरुन्

  • @magarpunpun5983
    @magarpunpun5983 3 года назад +5

    होइन यो ठाउँ मा कोहि छैन कि के हो ।यस्तो समस्या छ किन समाज मिलेर बनाई दिनु नि एउटा सानो घर बनाई दिनु नि ।पत्रकार ज्यू सहयोग गरिदिनु पर्छ
    ।सबै मिलेर । सबै ले सहयोग गरिदिनु होला ।

  • @divendrakarki7346
    @divendrakarki7346 3 года назад +24

    सेवानै धर्म हो सबैले सहयोग गरौ

  • @bishnupangeni3230
    @bishnupangeni3230 3 года назад +51

    गरिबी बाध्यता बाच्ने आधार बिचरी यस्तो जिन्दगी के जिन्दगी त्यो छानो त्यो चामल कठैबरा चचचचचचच।

  • @padambist3505
    @padambist3505 3 года назад +38

    सहयोगी दिदि लाई मनै देखी सलाम छ ❤️❤️❤️❤️

  • @anjulama5381
    @anjulama5381 3 года назад +16

    हे भगवान कति दुख के मान्छे लाई हाम्रो देश मा किन एस्तो हुदा पनि हाम्रो सरकार को आखा नभको होला सरकार ले गर्नि काम हाम्रो पत्रकार भाइ हरु ले गर्नु भको छ भाइ यो बहिनी लाई उधार गर्दिनुस भाइ

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 3 года назад +2

    रेशम भाईलाई धेरै धेरै धन्यवाद ।तपाई दुखी गरिबको घाउमा मलम लगाउने गर्नु हुन्छ।

  • @hirasunar6194
    @hirasunar6194 3 года назад +5

    धन्यवाद सयोगी मनलाई साथै रेशम सरलाई पनि ।टिन कै भय पनि यौटा ढोका लगाईदिदा सुरक्षित हुने थियो साथै माथी तिर्पाल लगाई दिदा धेरै राहत हुने थियो बिचरा बुनुलाई यसमा स्थानीय हरुले नि बिचार गर्दिनु होला

  • @tikathapa958
    @tikathapa958 3 года назад +3

    पत्रकार भाइ यही नै ठुलो पत्रकारिता हो, सत्य र साँचो घटना उजागर गर्नु भयको मा हजुरहरुलाई धन्यबाद,

  • @farmernepal3321
    @farmernepal3321 3 года назад +28

    दाइको काम मा म धेरै आभारी छु

  • @pashupatisunar7284
    @pashupatisunar7284 3 года назад +17

    वडा र नगरपालिका ले के हेरछ जहा पनि घाउमा मलम लगाउन मिडिया पुग्नुपर्ने रेशम बाेहरा भाईलाई धन्यवाद सहयोग गरने दिदी लाई हृदयदेखि नमस्कार

  • @nabinthapamagar228
    @nabinthapamagar228 3 года назад +9

    सहयोग गर्नु हुने दिदी लाई धेरै धेरै धन्यवाद अति राम्रो काम रेसम सर?

  • @user-wm2nm9sw3k
    @user-wm2nm9sw3k 3 года назад +30

    बिचरा.....गरिबको पीडा के गर्नुर। यो होनित ओझेलका खबरत, धेरै खुसिलाग्यो पत्त्रकार ज्यु हजुरको काम प्रती।

  • @swargiamanna2382
    @swargiamanna2382 3 года назад +19

    रेशम भाई सलसम हजुरलाई ठुला मिडियाहरुलाई पिडितको भिडियो पठाए पनि कुनै रिस्पोन्चै गर्दैनान् तर हजुरले खोजि-खोजि ओझेलमा परेका कुराहरु मनकारी सहयोगी आँखा सम्म पु-याईदिनुभएको मा धन्याबाद!

  • @padambist3505
    @padambist3505 3 года назад +20

    रेशम दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरम है साथि हरु

  • @sarojchaudharychaudharysar3949
    @sarojchaudharychaudharysar3949 3 года назад +5

    हजुर दाइ लाइ सलाम छ यो दिदि लाइ राम्रो मानछेको घर लगेर छोरदिनु उहि काम गर्नु हुन्छ उहि खानु र बस्नु हुनछ

  • @landurisherpa5181
    @landurisherpa5181 3 года назад +3

    लहै सर सक्दो सहयोग गर्नु है बिचारा पर्सासन को कुरा छोर्दिनु पर्सासन पनि तेहि केटा हरु जस्तै हो पर्सासन को के बिस्वस छ सबै जानाले सहयोग गर्नु है

  • @mountainboy8595
    @mountainboy8595 3 года назад +1

    देशले खोजेको यस्तो पत्रकारिता हो सलाम छ सर।

  • @ArjunSingh-by2rf
    @ArjunSingh-by2rf 3 года назад +1

    हे पत्रकार सर यी दीदीको कुनै हालतमा पनी स योग हुनू परछ यो दिदिको दु ख देखदा मेरो सारै मन रोयो आखबाट आसु आयो यी दिदिको घर पुगेर जनता सामु देखाउन को लागी पत्रकार सर लाई मेरो हीरदय देखी माया छ

  • @bishnupangeni3230
    @bishnupangeni3230 3 года назад +56

    वडा र नगरपालिका ले हेर्नु पर्छ।

  • @nanukiranshrestha2881
    @nanukiranshrestha2881 3 года назад +5

    एउटा कुरा अचम्म लाग्छ । यस्तो बिजोग छ कति भयो होला तर यसरी बसेको छरछिमेकी ले किन सयोग गर्दैनन् ।मिडिया नै आउनु पर्नी होर ?

  • @janapratibadsaptahik9467
    @janapratibadsaptahik9467 3 года назад +2

    बहुत मर्म स्पर्शी जीवन कथाको उद्घाटन र उद्दारका लागि बोहरा जी र सप्तरङ्गी च्यानल परिवारलाई हार्दिक धन्यवाद ।

  • @prabesdewan9880
    @prabesdewan9880 3 года назад +2

    हाम्रो देश को नेता हरु लाई सत्ता कुर्सी को चिन्ता कहाँ देख्छ र जनता को दुख,यो स्याल हरु देश र जनता को लागि बनेको होइन आफ्नु स्वर्थ पूरा गर्न को लागि बनेको हो

  • @Minato_FF-z
    @Minato_FF-z 3 года назад +6

    Thanks resam vai

  • @mangalshrestha7753
    @mangalshrestha7753 3 года назад +1

    Resham sir ko harek vidio ekdamai ramro lagchha man chhuni vidio ajai ramro ramro vidio herna pau dhanyabad.....🙏🙏🙏🙏🙏🙏

  • @eirosgame8701
    @eirosgame8701 3 года назад +21

    She need immediate rescue from that location to safe place.

  • @paruparu8868
    @paruparu8868 3 года назад +2

    लाज पचेका ओरि परि का छिमेकि 🙄 कतै यसो बस्ने ठाउ दिनु नि, म नि बुटवल को हो ,तर घरमा छैन नत्र लान्थे घरमा बिचरा , सलाम छ रेसम जि, ओरि परि रमिता हेर्ने रमिते हरु लाई देखेर घिन लागो 😢

  • @amirgc7551
    @amirgc7551 3 года назад +3

    जनप्रतिनिधिहरु पनि कस्ता कस्ता नि मानबता हराएकाहरु चुनाब जितेर गैसकेपछि आफ्ना गरिब दुखि मानिसहरु प्रति अलिकति पनि साथ सहयोग नगरेका फेरि पनि जनयुद्द हुनु आबस्यक देखिन्छ यो देशमा

  • @chandramoktan3460
    @chandramoktan3460 3 года назад +9

    Bichara Sarai dukha lagyo resham sir Lai dherai dhannebad

  • @beepxanbohora9925
    @beepxanbohora9925 3 года назад +1

    के गर्नु जिन्दगी जिउन लाई दाम चाहिने , दाम कमाउन को लागि काम चाहिने & दाम नहुदा माम कसरी आउने ... कस्तो दु:खद परिवार & एस्तो दुख कसैलाई नपरोस् के जिन्दगीमा ... सबै ले सक्दो सहयोग गर्नु होला .... " सेवा नै धर्म हो " कि कसो साथीहरू ..?

  • @nanu7790
    @nanu7790 3 года назад +2

    बिचरी दिदि😪😪छिमेकी हरुले यक ढोका र छानोमा एउटा त्रिर्पाल मात्रै हाल्दियको भयत अलिक सुरक्षा हुने थियो

  • @sabinagiri7419
    @sabinagiri7419 3 года назад +3

    रेशम बोहोरा सर लाई सलाम छ।

  • @rudrabohora
    @rudrabohora 3 года назад +6

    Indreni samma purai dinu resam ji yo pidit lai

  • @kulannadatimilsaina6685
    @kulannadatimilsaina6685 3 года назад +8

    गरिब को पिडा, बुझ्नै पर्छ, पत्र कार,जि

  • @dbgmdbgm4358
    @dbgmdbgm4358 3 года назад

    यी बहिनिको दयनिय अबस्था देखेर दुख लाग्यो आज मिडियाको अगाडी आयर यो या त्यो भनेर बोल्ने समाज ले के गर्यो यी दिन दुखिको लागि धेरै गर्न नसके पनि बस्ने बाँस त राम्रो संग बनाईदिन सक्थ्यो नि धन्यबाद saptarangi sansar लाई

  • @birupokhareli9300
    @birupokhareli9300 3 года назад

    Resham sir lai dherai djanyabad ....keep it up

  • @nisanghayal6197
    @nisanghayal6197 3 года назад +4

    धन्यवाद रेसम दाजु 🙏

  • @Dinalemagar
    @Dinalemagar 3 года назад

    कति दुखदायी जिन्दगी छ खोइ सरकार केन्द्र स्थानीय गाउँ अनेक थरिको नामले चिनिन्छ तर यी चेली को पीडा बुझिदिने नेताहरु मिठा मिठा भासण गरेर जनताको अमुल्य भोट् पाएर देशै लुट्ने नेताहरु कोहि भएन आखिर नेपाली भएर नेपालमै यति धेरै पीडा पाउनु भनेको अति दुखदायी छ सहयोग त हामी ले गर्नुपर्ने यी चेली जस्तालाइ हुन सबै मिलेर सहयोग गरौ धर्म गरौ

  • @innocentgirl5737
    @innocentgirl5737 3 года назад

    बिचरी कति पीडित जिन्दगी जिउनुपर्छ महिलाले

  • @pritimantamang3569
    @pritimantamang3569 3 года назад +2

    Great Job teams, Many thanks 4 reports & Helps.

  • @netraghimire9515
    @netraghimire9515 3 года назад +7

    पत्रकार भाइ मेरो तर्फबाट केहि सहयोग गर्न चाहन्छु । म बेलबासको बासिन्दा हो ।

  • @yangajoy8347
    @yangajoy8347 3 года назад +3

    Dherai din pachi tapaiko khabar herna pauda sarai khushi lagyo sir,tapaiko kaam dherai srahaniye cha sir,may god bless that poor lady n salute cha tapai lai🙏🙏🙏

  • @parempurja445
    @parempurja445 3 года назад +9

    जाहा पनि हामी गरिब नै हो मर्ने।कुनै आस्रम मा लगिदिने हो।भने अलि सुरछित हुने।थियो।

  • @beepxanbohora9925
    @beepxanbohora9925 3 года назад +1

    कस्तो घटिया& निच सोच भाको मान्छे हुन्छन् के है यो संसार मा... सकिन्छ नारीको इज्जत गर्न सिक तर सकिँदैन इज्जत लुट्ने काम अथवा मन & दिमाग बाट निच सोच हटाउ ... कि कसो साथीहरू ..👍️👍️

  • @BThree22
    @BThree22 3 года назад +5

    Resham dai Tpaii Ko Man Kotti Nischal Xa Haii😊😊
    katti Ramroo Manxe Tpaii Pls Dd Laii Help Grnu pls🙏🙏🙏😓😓

  • @skmina2750
    @skmina2750 3 года назад

    लग भग 5मैना भाको थियो रेसम दाइको vdo नहेरेको आज हेरे सारै मन छोयो रेसम दाइको vdo हेर्दा सधै आँसु चल्किन्छ

  • @reshampurja6996
    @reshampurja6996 3 года назад

    धेरै नै पिडा रहेछ यि महिलालाई सहयोग को आवश्यक छ । स्थानीय निकायले हेर्नु पर्छ यस्तो पीडितलाई ।

  • @user-jx2cr4th7z
    @user-jx2cr4th7z 3 года назад +2

    मिडिया भाई र सहयोगी मनहरु प्रति सलुट छ🙏🙏🙏

  • @shantimahat7672
    @shantimahat7672 3 года назад +1

    गरिब हुनु पनि के छैन बिचरा पानी पर्दा रुझ्ने घाम लाग्दा गर्मी भयर बिचरा बाहिर सुत्दा कुकुर पापी छोरा मान्छेको जातले नराम्रो नजरले हेर्नी कसरी बाच्नु सबैले सहयोग गरिदिनु

  • @manojshtty7897
    @manojshtty7897 3 года назад +4

    Good दाई हजुर

  • @arajasbrani9743
    @arajasbrani9743 3 года назад +1

    सेवानै धर्म हो सबैले सहयोग गरौ ।😭

  • @thaparam6118
    @thaparam6118 3 года назад

    बेल्लै मा मन्ब सङ्ग सस्था सब्बै भेला भै सोवास्थ परिक्षन गरेर सोवस्थ जीवन जिउन काउन्सिल गर्न जरुरी छ युटुबर भाइ पल थाल्न परे यो ल

  • @himasaru2281
    @himasaru2281 3 года назад

    दुखिलाइ कसैले हेर्दैनन्, पछी लोकेचार पार्छन,पत्रकार ज्यू ले साथ सपोर्ट गर्नु होला

  • @syamsundar7832
    @syamsundar7832 3 года назад +1

    त्यो झोपडी को वरिपरी महल छ तर कसैले छानो सम्म नहाल्देको पसुहरु थुक्क्क 😢😢😢

  • @roshnikunwar8779
    @roshnikunwar8779 3 года назад

    किन समाजमा कुनै पनि नारी एक्लो हुन्छिन् अनि येहि समाजमा भएको आफन्त र पुरुषहरूको गिद्दे नजर येस्ता पीडित नारी हरु माथी जान्छ के हाम्रो देश पुरुष प्रधान देश हुनुको मुख्य उदेश्य येहि हो सरकार ...?

  • @bishnulama1590
    @bishnulama1590 3 года назад +4

    Good job salut xa resham sir

  • @anilmagar9461
    @anilmagar9461 3 года назад +3

    Really sad 😭😭good morning namastey Resham brother you are great 👍

  • @gopalthapa5210
    @gopalthapa5210 3 года назад +1

    स्थानिय सर्कार ले बासगास को बेबस्था मिलाइ दिनुपर्छ चाडाे गरि अध्यक्ष को ध्यान जावस

  • @rambm8201
    @rambm8201 3 года назад +1

    रेशम सर हजुर लाई धेरै धेरै धन्यवाद ।उहाँ लाई सुरक्षित ठाँउ मा राखन को लागि प्रयास गर्नु होला ।।।।

  • @ajaylamgade4092
    @ajaylamgade4092 3 года назад

    कहाँ मरे गाउका सहर का धनी भनिने अपराधी हरु गरिब लाई सहयोग गरि आफू जस्तै धनी बनाउन नसके पनि केही सहयोग गरेर बाटो देखाइ दिउ यदि मानप ता को नाता छ भने अनि यो पत्र कार ले पनि मुख मा माइक लगेर बेइजत गर्ने होकि सहायोग गर्ने हो हामी सबै ले सहायोग गरौ

  • @bhimbhadurg.c.1875
    @bhimbhadurg.c.1875 3 года назад +1

    बिचारा दिदी जस्तो दुख्ख नि जस्लाई देख्ख उसैलाई नै अज बडी दुख्ख थपिन छ वडा अध्यक्षे र जनप्रतिनिधि सगँ कुरा गरेर केही बेवास्ता गर्दीनु रसम सर हजुर लाई धेरै धेरै धन्यवाद छ

  • @shantitamang1427
    @shantitamang1427 3 года назад +11

    रेसम भाई कही सुरसीस जगामा लकेर राखी दिनु होला

  • @dambarbahadurgurung4531
    @dambarbahadurgurung4531 3 года назад

    हे भगवान दुःखीको घरमा मात्र तेरो बास हुने भए दय गरि अझै दुःख दे साच्चिकै सहि छमहाकबिज्युको यो पंति के लाग्छर खै।

  • @darshannamaste8508
    @darshannamaste8508 3 года назад

    यस्तो दुखी माथी कुदृस्ठि नजरले हेर्ने त्यो हरामखोर हरु मान्छे होइनन। यो भिदियो हेरेर त म आफैलाइ पुरुष हु भन्न पनि लाजलागेर आयो

  • @gitalaxman8886
    @gitalaxman8886 3 года назад

    गरिब हुनु काे पीडा।झन यस्ताे बेलामा ती नर बिचास कुकुर हरु ले सताउछन।।कठै मन भाबुक भयाे

  • @chandrakala1308
    @chandrakala1308 3 года назад

    बिचरा गरिब हुन कसैको रहर हैन बाँधे त र बुडो नहुने लाई गलत नजरले हेर्ने दृष्टिकोण फर्क छ नेपालमा 😭😭😭😭😭😭😭😭😭😭

  • @samjanamoh5640
    @samjanamoh5640 3 года назад +1

    कठै विचरा😭😭..... सहयोगी मनको धनी तपाइहरुको जय होस् 🙏

  • @Entertainment-zq6qy
    @Entertainment-zq6qy 3 года назад

    Great job resham sir. Love you..

  • @manishapakhrin67
    @manishapakhrin67 3 года назад +1

    सबै ले सहयोग गरिदिनु होला बिचरा कति माया लाग्दो

  • @aale5552
    @aale5552 3 года назад +1

    आज भन्दा दस बर्स अगाडि नेपाल धनी थियो अहिले हालत नेपाल को येस्तो छ अब को दस बर्स पछी झन के होला नेपाल को हालत खराब नेता ले गर्दा भाको होला

  • @kesharkhand8316
    @kesharkhand8316 3 года назад

    देस चलाउने नेता कुर्सी ताना तान पक्ष र बिपक्षे बिच हाना हान, आफ्नु आसेपासे ,झोले कार्यकर्ता लाइ सान र मान,गरिब जन्ता लाइ पिडा माथि पिडा हुदा गुलियो भाषण ले झटारो हान।येस्तै छ यो देस को नेता हारुको सान।(बिचरा कस्तो बिजोग ) पत्रकार ज्यु ले गरेको योगदान लाइ स्यालुट छ।

  • @shyamlamatheengh8953
    @shyamlamatheengh8953 3 года назад

    सप्तरंगी संसार्लाई सलाम।

  • @nareshbasnet2574
    @nareshbasnet2574 3 года назад

    जस्ले जे भने पनि त्यही ठाउँ को छिमेकी हरुको गल्ति छ,तेस्तो हुदा त्यस्तो देख्दा खोइ सहयोग?मिडियामा आए पछि चाहिँ नाना थरी माया देखाउछ,अरु बेला त्यही छिमेकी हरुले के के भन्थे होला सजिलै सोच्न सकिन्छ।

  • @onlinenepal5360
    @onlinenepal5360 3 года назад +1

    Thank you Resham sir

  • @koilapanisangalo1563
    @koilapanisangalo1563 3 года назад

    Good interview line bhai dharma hunxa yastai sewa gardai garnu

  • @minkhatri7303
    @minkhatri7303 3 года назад +2

    Thanks for help you did good job

  • @RimRim-pz4dm
    @RimRim-pz4dm Год назад +1

    salut rashem sir

  • @SURENDRASINGH-zp3gf
    @SURENDRASINGH-zp3gf 3 года назад +1

    लौन पश्रकार भाई सहयोग उठाई कोठा ल्याई राखि दिनु होला कठै सानो बच्चा हजुरलाई देखे यि दुखी लाई पककै उर्दार हुनेछ धन्यवाद मिडीया सहयोगी भाई ।

  • @yogendrasotimagar9182
    @yogendrasotimagar9182 Год назад +1

    Sahayog gardinu sabaile

  • @mamtamallathakuri9319
    @mamtamallathakuri9319 3 года назад

    त्यहाँको समाजमा मान्छे बस्छन् कि जनावर ?? सबै मिलेर गर्नुछैन नाटक धेरै गर्ने । बिचरा उ त अभागी छ नै सबैभन्दा घटीया त्यहाको समाज हो ।

  • @nandanepali1681
    @nandanepali1681 3 года назад +3

    Salute xa resam sir lai

  • @alishachhetri673
    @alishachhetri673 3 года назад

    Great job 👌.
    Reshem Sir.

  • @sudhashahkhan3691
    @sudhashahkhan3691 3 года назад

    धन्यबाद पत्रकार भाइ असहाय लाइ सहयोग गरे हजुर को पनि जय हुनेछ।

  • @josefjoney291
    @josefjoney291 3 года назад +1

    hajur sir
    dhaneyabad auta dukhi ko ghar samma tpiko camera ra man pugekoma ra nepalma laiyeu hune ra khane vyeka man harule sahayog gari dinu hola
    tq..

  • @dhadkanpm9014
    @dhadkanpm9014 3 года назад

    Resam sir. Hjr ko kam dherai man parxa good jb sir.

  • @narendramalla8795
    @narendramalla8795 3 года назад

    रेशम बाबु ! छिमेकी लाई छी भन्न मन भयो तेस्तो बिजोग कसरी हेर्न सकेको ? अझ ट्याउं ट्याउं अनुहार देखादै छ , छि.. मानवता मरेको बस्ती

  • @prkashadhikar3483
    @prkashadhikar3483 3 года назад

    रेसम सरको कार्य प्रसम्सनिय छ सबैको साथ सहयोगमा यी चेलीको जिबनस्तर उकासियोस् र बालबालिकाको पढाइ र भबिस्य उज्ज्वल होस् कामना र त्याहा रहनुहुने गाउसमाजको ध्यानाकर्षण जावोस् ताकी पापी अधर्मी भुस्या कुकुर जस्ता ब्यक्ति अाएर दुःख नदिउन् मेरो सानो भनाइ चितवने प्रकाश हाल साउदी अरेबिया बाट ।🇳🇵🏡🎤

  • @krishnapartabnepalpartab9214
    @krishnapartabnepalpartab9214 3 года назад

    Sapta rangi khabar lai m hirdai dekhi salut garxu

  • @user-de2pi3uj3u
    @user-de2pi3uj3u 3 года назад

    रेसम सरको काम लाई सेलुट गर्दछु

  • @aryalchhetri8997
    @aryalchhetri8997 3 года назад +1

    बुटवल उपमहानगर मा यस्तो हालत पनि छ के हेरेर बसेको छ त्याहाको प्रतिनिधि र स्थानिय बासिन्दा ले।सबै मिडियाले गर्दिनु पर्ने थुइक्क

  • @mytele9241
    @mytele9241 3 года назад

    रेसम सर हजुर लाई मन देखि नमन छ।

  • @kisanjirel131
    @kisanjirel131 3 года назад

    टीह नजिकको घरमा एउटा कोठा दिनुनी पापी हरु त्यत्रो बजार मा एउटा घरमा कोठा खाली छैन त्यस्तो सानो बच्चा छ😭😭😭😭

  • @madanlamichhane849
    @madanlamichhane849 3 года назад

    कठैभन्ने कोहि छैन त्योबच्चा को लागिपनि सहयोगि मनहरुसम्म पुगोस यो भिडोयो