नेता प्रहरी सम्बन्धः कहिले चैन, कहिले बेचैन II TOUGH talk Explainer II EP- 7 II
HTML-код
- Опубликовано: 8 сен 2024
- TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions, and change-makers of the nation. It delves into the depth of the matter to bring out the core of the issue and gives it a critical-analytical perspective in the interest of the audience.
Likewise, TOUGHG Talk EXPLAINER is a new Multimedia exclusive that provides a clear, concise, and engaging explanation of important news.
The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention of making a difference by promoting a culture of constructive dialogue.
-TOUGHtalk EXPLAINER
-TOUGH talk Tapainsanga (T3) :
DEMOCRACY DIALOGUE
Platform for public dialogue on contemporary issues to advance democratic practices
-TOUGH talk Tapainsanga (T3): COVID19
Follow us for regular updates in:
Facebook: / toughtalk
Twitter: / dilbhusanpathak
Podcast: www.interfacen... and iTunes
Instagram: / dil_bhusan_pathak and Tough_talk_
www.interfacenepal.com
#TOUGHtalk #DilBhusanPathak
#InterfaceNepalNetwork- Media for Arts and Rights.
Internet Partner: Subisu
#TOUGHtalk #DilBhusanPathak #ToughTalkExplainer #nepalpolice
It really feels great to see you showing your intellectuality independently. You are really really inspiring and top analyser 😊
Sorry brother,, yo manxe pani 12 vai ko listma parxa…kulman lai lastai khedeko xa ..jaba samma yesta dalal media hunxa taba samma desh bikash hunna..😢
Ho sahi vannu vo tapaile
@@blonetamang3142yyyyy?gv
🎉\🎉
kantipur ko hali ho yo.
M
प्रहरी भनेको काँग्रेसका कार्यकर्ता, एमालेका कार्यकर्ता र माओवादीका कार्यकर्ता हो।
यस्तो निकाय देश र जनतालाई चाहिँदैन, खारेज गरिदिए हुन्छ।।
100%sahi
@@namasteNEPAL-2.0 प्रहरी संगठनलाई यसरी चित्रित गर्नुमा हाम्रो पनि कमजोरी छन् कि ? विशुध्द देश र जनताको हितमा आफ्नो जीवन र जवानि सक्काउने कर्मचारीहरुलाई अन्याय हुन्न र ?
प्रहरी कांग्रेस समाले को कार्यकर्ता हो भने जनता सबै कांग्रेस एमाले माओवादि हुन र चोर फटाहा हु न जहिले सम्म यी पाटि ले जीति राख्छन तव सम्म देश को हालत यस्तै हो । किन कि प्रहरी लाई कसरी चलाउने सुरुवा गर्ने बढुवा गर्ने अधिकार उनीहरुकै हातमा छ। आफूले भने जसरी चलाउने नियम कानून उनीहरु ले नै आफू अनुकुल बनाएका छन ।
Ù it 20:28 20:28 20:29 20:47 😅😊😊😊😅😅😅😅😅😊@@nepalee.podcast
😊
खास मा देश नबन्नु मा आशा गरेका पत्रकार पत्रुकार हुनु ले पनि हो,,,
हो यो कुरा चाहिँ 100% सही हो मलाई त आज भोलि देश नेताले मात्रै हैन दलाल पत्रकार ले गर्दानी धेरै बीग्रीएको हो ! दलीया पत्रकार !
पाठकजीबाट बल्ल अनुसन्धानत्मक पत्रकारिताको श्रङ्खला देखिन थाल्यो , निर्भिक तरिकाले सत्यतथ्य उजागर हुँदै जाओस , शुभकामना सफलताको।
जय रवि लामिछाने 🎉🎉🎉🎉
रवि दाई नेपाली का आशा र भरोसा हुन् जय 🔔🔔🔔🇳🇵🇳🇵
रबि काे बिराेध न गर्नु हाेला याे नेपाल हाे राजा मारियकाे देश हाे याे बिचार गर्नु हाेला दिल जि पुराना काे कुरा गर्नु बाटाे मा हिनेर गजेडिया हरु काे कुरा शुनेर याे कुरा नगर्नु हाेला
मेरो सो चाहीमा Ravi ले राम्रोको लागी सरुवा गरको हुन भने यि अहिलेकाले नराम्रो को लागी सरुवा गरेको जस्तो लाग्छ।
जय रबी जय जनता
Hu
कार्यक्रम निकै सान्दर्भिक र यथार्थ छ
यिनि एमालेका कार्यकर्ता हुन ।पित पत्रकारीताको अर्को नाम दिल भुषण पाठक हो ।
ओहो भुषण खुब मज्जा आउछ है रविको विरोध गर्दा?
Rest in peace K.P Oli कहिले आउॅंछ यो चोर के.पी को काल?
TV
Thank for good news
So much hidden truth unfolded so welll..!! Mind blowing explanation with nice music 😊
नेपालका नेता होईनन् यी सबै भारतका रॉ का भाते खबरी हुन। जे पनि गर्छन मालिकको आदेश पूरा गर्नु यिनीहरुको मिशन हो। भारतका लागि नेपालका नेता नेताका लागी नेपाल प्रहरी घरमा पालेका कुकुर सरह निरही बनेका छन
अत्यन्त सान्दर्भिक बिश्लेषण, धेरै धेरै शुभकामना।।
यो सब को शिक्षा नेताबाट शुरु भयेको हो।भ्रष्टहरु रहेसम्म कर्मचारी प्रहरी मा अस्थिरता भैरहन्छ।
Big fan of how honestly and confidently present the show.Hatts off Dil Bhusanji!!
Bro le 12 bhai bate divorce le ko jasto lagyo, yestai true news dina janminu bhako bo bandhu, keep it up, huge respect 🙏
सधैं नेता र राजनीतिक दलले प्रहरी माथि कू गरिरहँदा अब राजनीतिक दल र नेतामाथि प्रहरीले कू गरिदेउ आईजिसाब । गरिमामय संगठन र कुवंरको पदवीको गरिमा कायम राख्नुस IG साव 🙏
देशकोरछ्यार्थ प्रहरी आर्मि शिछेक कुनैसँगठनमा राजनितिघुस्नुहुदैना राजनितिघुस्नु देशबर्बादतिर धकेल्नुहो।
Good news 🙏🏻🇳🇵👍
Kantipur TV maa tapai huda, tapai lai dekhne bitikai sabai vanda poila gali garne ma, aaja tapai ko afnai Tough show RUclips channel aauda subscription gardai tapai ko tarif garnu maa samaya nikaldai xu🙏🙏🙏🙏
Kasto magic 🪄✨ gardai hunu hunxa🤔
Bass yesai gari Magic 🪄 gardai fact fact news haru dinu hola❤❤❤❤❤❤❤❤❤
Huge huge respect 🙏🙏🙏🙏
I think this is a very good analysis on how opportunist thrive in our nation.
these opportunist will see their destine no matter what
Time is coming!!!!
धन्न यस्ता पनि पत्रकार छन । होइन भने के गर्थे होला भतुवाहरुले।!!
नेपाली जनता अव झोले होइन जनता भईसकेको र अव जनार्दन हो भन्ने देखाउन देश र भावी पीडि समेतको लागि अत्यन्त आव्श्यक भईसकेको छ । जय कालभैरब ! जय महावीर हनुमान !
Aaha yasto po karyakram sir. Gajjab laagto. Suvakamana.
wow! Mind blowing explanation with sweet music .tnk u
Thanks for good news🙏
Very good explanation, thank you.
नेपालीलाइ बिदेशिबनायर भारतियलाइनेपाली बनायर बेचैनझा र आरजुले नेपाल भारतलाइ कब्जागर्नादिनेखेल खेलिरातछैनन् सोच्नुपर्छ।
hajur le satte kuro rakhnu bho! tapailai merosalut❤👏🙏💅
Saruwa ko niyat pani herunu parxa. Positive ra negative.
जब सम्म तल्लो दर्जाका प्रहरीलाई दैनिक जीवनमा अन्य छिमेकी देशका प्रहरीलाई जस्तै सेवा सुविधा पर्याप्त तलब दिईदैन तब सम्म प्रहरी बलियो बन्न सक्दैन
दिल दाइ 🙏
Exactly sahi ho nepal ma yestai rajneetik Karan le Garda desh le kahile pani bikash ko lagi unmukti payena yo sattya ho
Sabaiko netako dhoti khuskiyo good job
Great analysis as always
Kantipur vanda ta yo nikai ramro, kantipur ma bhae naherne Soch thiyo, but hjr nikai ramro journalist ho, yata herma pauda khusi lagxa, ma नियमित viewers ho hjr ko
यो पत्रुकार कान्तिपुर कै चेलो हो ।
You are the national hero please don’t participate and political parties. You have to always about you iniquity in honesty keep always with you that’s why you are our here. Thank you.
राम्रो बिष्लेषण
गुड दिल भुषण जि
interesting ! Keep it going on dil dai ❤❤
Thanks !
रमेश लेखक ले प्रहरी हाकिम लाई सरुवा कसरी, किन गरे ? त्याे पनि ब्याख्या गराै न ।
सहमत।
Truely said
jaba samma nepal police fully indepedent hudaina ra constitutionaly nai political interfare rokidaina teti bela samma nepal police ma stability hudaina .
मन छाेयाे याेकुरा ले
नमशकार दिल भुशन शर ( हजुर काे याे युटु प शबै भन्दा बडि हामी बिदेश मा बशनि ले हेर्छन हजुर काे बिक फेन छन बिदेश मा शबै यशतै कार्य क्रम लिउनु हाेला
दिल दाई निष्पक्ष चुरो कुरा जनतासामु उजागर गर्दिनुभएकोमा धन्यवाद , दिल जित्नुभो😊
Wow sir wel well welll❤️❤️🙏❤️❤️🙏🙏
हामी कृतज्ञ छौ तपाईप्रति, यति गहिरो बिशलेषनको लागि, तत्यहरु पनि स्क्रीनमा राख्दिनुभयो भने मानिसहरु अझ बदि बिश्वस्त हुने थिए
Pls do a proper investigation on century bank issue. It was learned that all of this is due to ambition of one young but incompetent person at Prabhu bank to come to leadership after the current CEO.
Thanks
कुनै बिसय/मुद्दा मा केन्द्रिय तपाईं सतिक टिप्पणी सराहनीय ग्रहणिय छ।यो निरन्तर चलिरहोस ।शुभकामना !!
Yesto kura sab tha huda ris uuthdaina sir hajur lai..????😢😢😢
नेताले पुलिस लाई हस्ताक्षेप बन्द गर्ने नियामाबली बन्नु पर्छ
के नेताले देशको भलो गरेका छन त सफत त नेताले पनि गरेकै हुन
सत्य सेवा सुरक्षा सेवा सफलता प्राप्त रहोस तर, प्रहरी सेवा सुरक्षा सेवा सफलता प्राप्त रहोस भर्,र, भ्रष्ट चारि हरू कों सेवा,ोसत्य को सही सत्य को स्वाभिमान को रक्षा ््््््रहए
राम्रो बिस्लेसन
पररिभनेकाेत नेताकाे लागि सिकारि बागहाे जता सिकारखेल्न लगायाेउतई सिकारखेल्न बादेहुनछ बादेतापनिहाेला सुधारनिर बिगारनित नेताकाेहातमाहुनछन
❤
अाज कम्सेकम गृहमन्त्रालयकाे अान्तरिक विषयहरु जन्ताकाे विचमा पुर्याउनुनै ठुलाे विषय हाे
कानुन बन्न जरुरुर छ र मात्र निस्पक्षे छान्बिन हुन्छ अनि नेता कुन्जेल रोज्छन ?
Rabi is best ❤84 maa rsp ko bahumat aauxa
Salute
A Bhusan Dai Tapai yadi Sacha DesBhakti Ho Vame Rabilai Support Garnus Rabi Galat Xain
काम गर्ने लाई काम गर्न दिनुस जय एमाले जय बा बा
गुट न्युज
Xanbin garnai parxa yeslae
हर क्षेत्रा सरकारकाे हस्तक्षेप छ।भारत् सरकारले व्यूराेक्रेसि र संवैधानिक अंगहरु माथि हस्तक्षेप गर्दैन रे भन्छन् सवैकुरामा भारतिय नीति अनुसरण गर्ने दलहरुले व्युराेक्रेसि र कुटनैतिक नियाेगहरुमा किन हस्तक्षेपलगरिरहन्छ।
Very nicely Analysed..
Jya 🔔
Kailash sirohiya ko nagrikta bare pani explain gari dinuhola kunai aaune episode ma bina bias bhayera. Hajurko pani sahas ra nispaxata harau na ta. Kripaya nispakxa bhayera hai😂.
पूर्व माओवादी हाल नेकपा एमाले नेता टोप बहादुर भनन अलि खुलाएर भनेको राम्रो
जय रबि
प्रहरि भन्न पनि नआउदो रहेछ प्ररि रे
तपाई राम्रो पत्रकार भनेको अब मानिन हेर्दिन अब यथार्थ तपाई हरु ले मुनि बाट लिनि पैसो कहाँ बाट आउँछ ? plz u give tha answer 🤗
Your videos are almost analysis only on the againt of Rabi Lamichhane ..Such a gem should be free from favor and against...
खाएको कसम ले आफैलाइ पिरोल्छ्।
aii are right.
प्रहरी Chain of command मा चल्छ भन्दा म भ्रममा रहेछु। गृह मन्त्रीको command मा चल्ने रहेछ
Sabai usta ustai rahechha kaan chireka.
Worth to read dear.
गृहमन्त्री लेखक तपाईं पाठक😂😂
सीआइबी प्रमुख एआइजी ज्ञवालीले धेरै दोषी कर्म गरेका छन, एक पक्षमा लागेर ।
Rip dil bhusan pathak desh ko ta dhamiraa hoss talaai bhanda haami jantaa laai thahaa xa 🥺
अहिलेकाे सरकार कस्लाइ बचाउने र फसाउने हाे भने नियाेत तरिकाले अगाडि बडेकाे छ जस्काे नाम भुटानी सरणार्थीमा र गिरि बन्दुमा अाउछ उहीँ मन्त्री छन अाफु र अाफ्नाे बचाउन निर्देश फसाउने दाेसिलाइ उन्मुक्ति दिने हाे जनता बङ्गगा देश जस्तो नेता लखेटने दिन पनि अाउन सक्छ ।
good sir
🙏🙏
अत्यन्तै बौद्धिक पत्रकार दिल भुषण
IG वसन्त कुँवर चाहिँ कहाँ चोखो हुनुहुन्छ र।
नक्कली भुटानी शरणार्थी काण्डमा नाम आएकै हो,
आरजु भाउजूको प्यारो देवरबाबु भएकोले जोगिनुभयो।😊
नेपाल का पानी मरुवा आर्मी देखेर ताजुब लाग्छ कम्तीमा यस्तो दलाल हरुलाई कन्चठ मा गाेलि हान्दै अर्ु पार्टी लाई नेतृत्व दिनु पर्ने थियोे 😊
यिनले नि हल्का सिकेछन है😊
अरु नेता र भ्रष्टाचारको मुद्दाहरुमा त यसरी गहिरिएर प्रतिवेदन बन्दैन त कहिल्यै पनि।
राम्रो गर्न त खोजेको हो नि रबी ले अप्रतयच्छ्य रुपमा नकरात्मक अफवाह मात्र कति फैलाउछौ???
यउटा राजादेखी डरायका प्रहरी अईलेता
कैयौउराजा हरुछन अनीडराउदैन्त प्रहरी
सही चिरफार !!
बेचेन झालाई त भारतले समाएर रुपडियामा बुझाएको हो भन्ने कुरा छ,अहिले यस्तो बिकृती छ प्रदेशले आफै प्रहरी भर्ना गर्न पाउने भए अवस्था कस्तो होला? बिकृतीको पराकाष्ठामा पुग्छ