यसरी बाकसमा राखेर बच्चा फालियो र नाटक रचियो । शिशिर भण्डारीले पहिलो अन्तर्वार्तामै शँका गरेका थिए

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 909

  • @HINDIKAHANI2024-o3u
    @HINDIKAHANI2024-o3u 4 года назад +168

    शिशिर सर को कार्य को सम्मान गरम नानि को भबिश्य उज्ज्वल होस् कामना गर्दछु र मेरो च्यानल लाई subscribed गरि जोडीन होला

  • @P-reem
    @P-reem 4 года назад +54

    यो खबरले सिङ्गो नेपाल र नेपाली रोएको छ यो ठिक त पक्कै होइन, तर जन्म दिने आमा गलत निर्दयी भ‌ए पनि, पुनर्जन्म दिनुहुने महान आमालाई कोटि कोटि प्रणाम 🙏 नानि को उज्ज्वल भविष्यको कामना

  • @अम्बिकाभट्टराई

    यस्ता निदै आमा को खोजी गरेर तियो बाउ नि खोजेर जति सक्दो छिटोभन्दा छिटो कार्बाही गरिदिनुहोल शिशिर भाइ

  • @gangasagartharu390
    @gangasagartharu390 4 года назад +27

    बच्चा को भविष्य उज्वल राम्रो रहोस् God bless you baby

  • @santamagar7660
    @santamagar7660 4 года назад +3

    दिज्यु तपाई लाई धेरै धेरै धन्यवाद ।। तपाईं महान नारी हुनु हुन्छ।।

  • @micahrai3061
    @micahrai3061 4 года назад +12

    आमा भन्ने शब्द नै काफी छ भन्थे तर होइन आमा सबै एउटाै हुदैन।😭😭 god bless u baby❤️

  • @kunwarbinod877
    @kunwarbinod877 4 года назад +63

    आमा सबैको मेरो जस्तो रहेनछन thank God

  • @shivkumarsah6647
    @shivkumarsah6647 4 года назад

    धेरै राम्रो शिशिर सर बच्चा भविष्य उज्वल होस कामना गर्दछु।

  • @sandhyagyawali4747
    @sandhyagyawali4747 4 года назад +26

    यति सारो बाध्यता पनि कसैको हुदैन कि आफ्नो आधा अंगलाई त्यसरी फालेर जान।अथवा आमाले नभइ सत्रु पो लाग्यो कि🤔

  • @binitatamang4407
    @binitatamang4407 4 года назад

    दीदी तपाईं लाई धेरै धेरै धन्यवाद नानीको पुनर्जन्म दिनुभएको छ। 👏👏👏

  • @rameshrajmagar2151
    @rameshrajmagar2151 4 года назад +7

    कस्तो माया लग्दा नानिहरु हुन
    मेरो त सारै मन रोयो एस्तो देख्दा😂😂
    God bless u!!

  • @dineshthakuri1539
    @dineshthakuri1539 4 года назад

    सलाम छ महान आमा प्रति नानिको शु स्वास्थ्य दिर्घायुको कामना।शिसिर जि लाई हार्दिक नमन।

  • @pushpagmagar1539
    @pushpagmagar1539 4 года назад +4

    नानिको उज्वल भबिस्यको कामना अनि सहयोगी हातहरुलाइ उच्च सम्मान छ

    • @ekanta184digital
      @ekanta184digital 4 года назад

      ruclips.net/video/n2rNccy1Nmw/видео.html

  • @sheroli6571
    @sheroli6571 4 года назад

    नानिकाे उज्वल भबिस्यकाे कामना सहयाेगि हातहरु लाई धन्यबाद ।

  • @aanchallama2605
    @aanchallama2605 4 года назад +12

    नानी को भबिस्य राम्रो होस
    भबिस्यमा गयर यस्तो मान्छे बन्नु कि जुन आमा बाबुले यसरी फ्यालेको छ नि भोलि गयर पछुतो होस

  • @dhanbahadur9542
    @dhanbahadur9542 4 года назад

    शिशिर दाजु लाई धेरैधेरै धन्ने बात हजुर ले फलाे गर्नु भकाे मा

  • @dhanebabukumal4008
    @dhanebabukumal4008 4 года назад +34

    यस त्यो भिडियोमा dislike गर्नेलाई त धेरै पाप लाग्छ

  • @tikaramkoich6442
    @tikaramkoich6442 4 года назад +1

    सरै मन छुयो शिशिर सर आखिर यो बाबू को के नै गल्ती थियो र कस्तो निर्दही आमा शिशिर सर धन्यबाद अनि यो बबुलाइ भेटेने बाबू हरुलाई 🙏🙏🙏

  • @zevanBRO
    @zevanBRO 4 года назад +5

    नाबालक लाइ किन एस्तो गरको होला यो पापी दुनिया
    नानी काे उज्वल भविष्य को शुभकामना ❤️❤️

  • @pradipshahithaquree3550
    @pradipshahithaquree3550 4 года назад

    नानी को उज्ज्वल भबिस्य को लागि धेरै धेरै सुभ कामना ।।God blessed..

  • @sunilbasnet9435
    @sunilbasnet9435 4 года назад +7

    आमा सबै आमा न हुनि रहेचन ।आमा भन्नी शब्द मा दाग लगाईन कुन चाई आमाले ,एउता आमा ले सम्पुर्ण आमा भन्नी शब्द लाई आच पुरायो हाजुर।आँखा बात आँसु आयो शिशिर दाइ।।😪😥

  • @oaskarki551
    @oaskarki551 4 года назад

    धन्यवाद शिशिर भण्डारी राम्रो सहयोग गर्नु भाको मा.

  • @khilthapa8077
    @khilthapa8077 4 года назад +12

    हे भग्वान कति निस्टुरी आमा रैछे पुस्पा दिदी जस्तो अरु पनि भए कति राम्रो हुन्धो

  • @pradipmagar4250
    @pradipmagar4250 4 года назад

    हृदय देखिनै धन्यवाद शिशीर भण्डारी अनि यी भगवान को रुप पाएका यी आमा लाई

  • @kausilakarki7806
    @kausilakarki7806 4 года назад +5

    तीम्रो फेरी पुनर्जन्म भएको छ बेटू तिमीलाई कैले दुख नपरोस

    • @ekanta184digital
      @ekanta184digital 4 года назад

      ruclips.net/video/n2rNccy1Nmw/видео.html

  • @limbuvlogs5895
    @limbuvlogs5895 4 года назад +1

    धन्यवाद शिशिर जि।

  • @sabinarai5466
    @sabinarai5466 4 года назад +55

    यो जाने बुज्ने ले नै राखेको हो यो बाल गिरिया छोरी मात्रै राक्छ भनेर अनि यो नानी हरु तिया खेल्नु जान्छ अनि देक्छ लान्छ भनेर तिया राखेको हो

    • @sunilpangeni1758
      @sunilpangeni1758 4 года назад +2

      Yo Baal griha hoina bektiko Ghar ho yo aunty le days Maya le lera aunu vayeko sabailai palnu vayeko afno bektiko tarfabata

    • @sabinarai5466
      @sabinarai5466 4 года назад

      @Sona Rai talai mero cmt ko reply denu k jaruri x r mero tw xora ko behe garne bhako x bujis

    • @himramchapagain4668
      @himramchapagain4668 4 года назад

      सहीहोतपॉईलेभनेको

    • @angdembesubina6302
      @angdembesubina6302 4 года назад

      मलाई पनि त्यस्तै लाग्यो तर बच्चा save Hand मा रहेको देख्दा चाही राम्रो र खुशी लाग्यो

    • @niranjanneupane3823
      @niranjanneupane3823 4 года назад

      Sahi bhannu vo

  • @premkatuwal8914
    @premkatuwal8914 4 года назад

    शिशिर सरको काम सरानिय छ सम्मान छ हजुरलाई

  • @dhiranchandragurung4178
    @dhiranchandragurung4178 4 года назад +10

    God Bless You Nanu, Have a Bright Future.

  • @rajendrakhatri5555
    @rajendrakhatri5555 4 года назад +4

    शिशिर दादा को काम लाइ उच्च सम्मान यति सानो बच्चालाइ छोडेर हिड्ने कस्ति आमा होलिन हे भग्वान

  • @dipakthapa8929
    @dipakthapa8929 4 года назад +46

    biha vko 14 year vyo mero beby xain
    ma ekdam tanson ma xu so yo beby milxa vny malai dinu hola ma palxu plz🙏🙏🙏

  • @birenrairai4737
    @birenrairai4737 4 года назад +1

    तपाईं महान हुनुहुन्छ अामा एउटी टुहुरी नानिलाइ साथ दिनु भयो धन्याबाद अनि शिशिर दादा तपाइलाइ पनि धेरै धेरै धन्याबाद

  • @rabitakhadka1391
    @rabitakhadka1391 4 года назад +20

    God bless you Nani ❤️🙏🙏🙏😭😭😭

    • @smilemore1700
      @smilemore1700 4 года назад

      ruclips.net/video/2mUycPyH3Dw/видео.html

  • @princelamsal1373
    @princelamsal1373 4 года назад +2

    य आमा मलाइ काटुनमा यक्लै छोडेउ नत म बोल्न सके तिमी अन्तै बाटो मोडेउ कस्तो पापी आमा मेरो आत्मा ले रुदै तिमी लाई खोज्यो शरीर भरी कमिला ले टोकयो फेरि मेरो माया नै थियन भनी मारेर किन फ्यकिनेउ बचाउनु भयो मलाइ कर्म दिने आमा ले कहिले बाटो पाउदिनौ मेरो आँसु ले कस्तो पापी आमा होला यो नानू को भगवान हजुर हो Unti शिशिर दाजु लाई धन्यबाद

  • @somtmg2022
    @somtmg2022 4 года назад +27

    येस्तो आमा नि हुने रैछ सन्सार म 👈️

    • @sanjeebtamang9757
      @sanjeebtamang9757 4 года назад +1

      क्षेनिकको आनन्दले गर्दा कुमारि आमालाई मात्र दोस नदिउ केटाले गर्दा यस्तो घटना हुन पुग्यो।

  • @subashrai7655
    @subashrai7655 4 года назад

    अनि धेरै धेरै बधाई शिशिर दाजुुु जय शिशिर दाजुुु जय शिशिर दाजुुु 🙏🙏🙏

  • @ksavpun7453
    @ksavpun7453 4 года назад +5

    MAY GOD BLESS HER AND THE FAMILY WITH ALL THE BLESSINGS OF THE WORLD.. 🙂🙂🙂

  • @purusigdel4884
    @purusigdel4884 4 года назад

    कस्ती राम्री नानी 👵 नानिकाे भबिस्य राम्राे हाेस् । दु: ख लाख्छ यस्ताे देख्दा तर सिसिर दाई भगबान भयर आउनु भयकाे छ । धेरै धरै धन्यवाद 🙏 सिसिरदाई🙏🙏😂🙏🙏

  • @bardanneupane395
    @bardanneupane395 4 года назад +4

    राम्रो गरनु भयो दिदी तपाईं ले किन भने तपाई महान आमा भएको ले

    • @ekanta184digital
      @ekanta184digital 4 года назад

      ruclips.net/video/n2rNccy1Nmw/видео.html

  • @rgsocialmedia2441
    @rgsocialmedia2441 4 года назад

    सलाम छ पुष्पा अधिकारी ज्यु

  • @rajudhakal4230
    @rajudhakal4230 4 года назад +9

    कस्तो निर्दयी आमा हो .. आफ्नो बच्चा लाई नी एकान्त मा छोडन सकेको दुष्ट आमा ...

    • @roshanimuktan5903
      @roshanimuktan5903 4 года назад

      Asta bachcha falera hidnelaini aama vaninxra hjr pasu bara bar pni xain papini

  • @zevanXTRA
    @zevanXTRA 4 года назад +1

    नानीको उज्वल भविष्य को लागि सबैले सहयोग गर्नु पर्दछ ।
    नानी लाई जिन्दगीमा डाक्टर इन्जिनयर जस्तो धेरै पढाउनु पर्छ

  • @yubikashrestha9051
    @yubikashrestha9051 4 года назад +43

    बिहे भाको 2 वर्ष भयो शिशिर दादा सन्तान भाको छैन पिलिज मलाई सुम्पिदिनुस् न मैले आफ्नै गरेर पाल्ने छु पिलिज दादा म नवलपुर बाट 🙏🙏🙏🙏🙏🙏

  • @lokendrarajbist1142
    @lokendrarajbist1142 4 года назад +4

    यो ठुलो धर्म गर्नु भाको मा धेरै धेरै धन्याबाद हजुरको जस्तो मन मुटु भएको मान्छे लाई कस्ले यो संसार मा भुल्नु शक्छन र कुन पापेनि ले होला यस्तो पाप गर्यो किन यसरि बच्चा लाई जंगल मा फालेको सबै सहयोगी मन हरुले सहयोग गरि दिनु होला हजुर

  • @manitablon4276
    @manitablon4276 4 года назад +4

    Yo bacha ek dam lucky cha pls look at her big mole ❤️❤️❤️

  • @yampun84
    @yampun84 4 года назад

    अति उत्तम काम पुस्पा जि को।

  • @TamangRadhika23
    @TamangRadhika23 4 года назад +25

    Kati Maya lagdo aahaa , Tara Kun papini aama hola testo pap Kam garne

    • @ekanta184digital
      @ekanta184digital 4 года назад

      ruclips.net/video/n2rNccy1Nmw/видео.html

  • @dineshbhatt9112
    @dineshbhatt9112 4 года назад

    great job shisir bhandari and pushpa adhikari

  • @lilabistakhadka6129
    @lilabistakhadka6129 4 года назад +49

    होइन के थाहा आमाले नै फाल्यो भनेर के थाहा बुबा या अरुले नि चोरेर आमालाइ थाहा नदिइ फाल्यो कि 😥😥😪😪😫😫😭😭कठइ

    • @satyebachan3567
      @satyebachan3567 4 года назад +3

      Bacha harako vaye Yetro video fb RUclips ma auda ta tyo ama Le thaha pai sakthin hola,, hajurle vane jasto vawos🙏🙏 baby le afno ama Lai vetoss😥 aru ko lakh ra ama ko kakh kasaile pura Garna sakdena

    • @shitalmgrshitalmgr3719
      @shitalmgrshitalmgr3719 4 года назад

      sahi kuro xanbin hunu paryoo hjr

    • @renijak.c.5768
      @renijak.c.5768 4 года назад

      Honi

  • @surajrawalofficial2218
    @surajrawalofficial2218 4 года назад

    Wow god job sisir baro tee nani haru lai dherai dhanybadh ramro kam garnu vayo wowow

  • @ishworkoirala2924
    @ishworkoirala2924 4 года назад +3

    धेरै राम्रो काम गर्नु भएको छ हजुर ले यस्तै काम गर्दै जानू होला

  • @lilsingroka7307
    @lilsingroka7307 4 года назад

    सर्ब प्रथम त दि दि लाई सलुत छ साथै सम्पुर्ण छाेरि नानि हरु लाई पनि धन्देबात छ र शिशिर दा दा लाई पनि सलाम छ याे नानि लाई राम्राे सँङ्ग पाल्नु हाेला दि दि धन्देबात जय हाेस जय नेपाल 🇳🇵🇳🇵

  • @santalama4424
    @santalama4424 4 года назад +20

    एस्मा केही रहस्यमय कुरा हुन सक्छ अजाय पनि अनुसन्धान गर्नु

  • @thapasabin9936
    @thapasabin9936 4 года назад

    ती सानी नानीलाई जसले भेटेर उद्धार गर्नु भयो उहाँलाई हृद्धय देखी सलाम छ । कुरो रह्यो यी युटुबे हरुको सहयोग गर्नु राम्रो कुरा हो तर सम्पूर्ण युट्बरलाई मेरो प्रश्न अहिले कोरोना विश्वव्यापी रुपमा फैलिरहेको वेला ती दुई तीन महिनाको बालिकाको छेऊमा झुम्मिनु कत्तिको उपयुक्त होला ???यही हो तिमी हरुको सोसियल डिस्ट्यान्स ??

  • @ermotovlog2024
    @ermotovlog2024 4 года назад +3

    BLESSED 🤗💗💗💗💗💗❤️❤️❤️❤️💗💗💗💗💝💝💝💝💝💝😍😍😍😍😍😍😍😍😍😍 MOM IS GOD. I SAW REAL GOD HER.

  • @समुन्द्रपारिबाट

    जान्ने बुज्ने नारी ले धेरै महिला चरित्र हत्या को कुरा गर्छन तर यो नानी जन्माउने चै महिल कि पुरुस ?? अनि एस्तो आमा लाई चै के भन्ने ???
    धेरै धेरै धन्यवाद उद्दार गर्ने आमालाइ।
    अनि शिशिर दाइलाइ पनि।।
    सक्ने सबै नेपाली ले आफ्नो मन लाई सहयोग को भावना देखाउन जरुरी छ।

  • @Ashmaacharya_
    @Ashmaacharya_ 4 года назад +5

    Awww god bless this little child!!
    Kasto paapi ho kasari afno santaan lai chodera janu bichara

  • @samitbaral5097
    @samitbaral5097 4 года назад

    आमा महान शब्द, , किन यति सजिलै यो अवस्थामा पुग्छौ ,आफ्नो र बच्चाको अस्तित्व नै समाप्त हुने गरी काम गर्छौ? शिशिर दादा र दिदीलाई नमन गर्दछु 🙏love you baby ❤❤❤

  • @neeradahal2680
    @neeradahal2680 4 года назад +8

    ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @bsmagarr
    @bsmagarr 4 года назад

    कस्तो ढुङ्गाको हृदय भएको आमा होला,आफुले जन्माएको छोरा छोरी यसरी छोडेर जाने, बिचरा यस्ता नानिहरुको सहारा बन्ने केयर बाल ग्रीहको दिदिलाई हृदयदेखी नमन तपाईजस्तो हजारौ महिला यो देशलाई खाँचो छ । यसरी सहायता गर्ने मिडिया शिशिर सरहरु जस्तो पनि हजारौंको शंख्यामा आवश्यक छ।

  • @sangeetatamang4661
    @sangeetatamang4661 4 года назад +29

    मलाई दिनु ना म पाल्छु मेरो बच्चा छैन प्लिज

    • @bikashthapa1666
      @bikashthapa1666 4 года назад +1

      माथी डिस्कृप्सनमा शिशिर भन्डारी दादा को फोन नम्बर छ उहाँ मार्फत जानुहोस ।

    • @parbinsunam8107
      @parbinsunam8107 4 года назад +3

      Mero ne xaina baby malai dinu na

    • @gayatrithapa9224
      @gayatrithapa9224 4 года назад +8

      अात्मा देखिनै बच्चा चाहनु हुन्छ भने तुरुन्तै सम्पर्क गरनु अामा बन्न अाफ्नै काेखबाट जन्माउन पर्छ भन्ने छैन ।।।

    • @jeetmahato1387
      @jeetmahato1387 4 года назад +1

      Didi mathi nbr xa siser sir lai cal garnu na la

    • @brooklynbaraily1269
      @brooklynbaraily1269 4 года назад +2

      Hajur lai Bhagwan le denuhuxa

  • @yzstudiotwincitiesevents9221
    @yzstudiotwincitiesevents9221 4 года назад

    पत्रकारहरुले कोरोना सार्ने भए सबैलाई!!!! यसरी गैरजिम्मेवारी काम नगरौ🙏🙏🙏

  • @amritarai2114
    @amritarai2114 4 года назад +5

    यदि जन्माएर फाल्नु थियो त जन्माउनु किन पापी आइमाई

  • @parsanakhati2735
    @parsanakhati2735 4 года назад

    एकदमै राम्री छिन नानी पालम पालम लाग्ने नानी शिशिर दादालाई धन्यबाद😍

  • @Jay-Nepal
    @Jay-Nepal 4 года назад +3

    याे कियरबालगिर्ह र जन्म दाता मिडिया सबैकाे नियाेजित घट्ना लाग्छ जानिजानि पैसाकमाउने खेलहाे नत्र त्यही बस्ने नानीहरू ले देख्नु प्रहरीलाई खबर नगर्नु । तिमिहरुलाई पनि पाल्न गाह्राे भन्नु सबेै

  • @rupakghale454
    @rupakghale454 4 года назад

    Thank you so much sir your good information 👍👍👍👍👍👍👍 really happy sir always 🙏👍👍🙏👍 help with theam

  • @basunpl
    @basunpl 4 года назад

    एउटा सानो गल्तिले बिचरा त्यो नाबालक या नबालिकाले कत्ती दर्दनाक पीडा भोग्नुपरेको ।
    कसैलाई त्यही बच्चाको रहर हुने त कसैलाई फाल्न या मार्न पर्ने कहर हुने । कति निर्दयी आमाको मन ।। धन्य भगवान समाजमा त्यस्ता सत्कर्म गर्ने समाजसेवि र विभिन्न संघ सस्थाहरु छन् जसले त्यस्ता अन्जान साना-साना नानी बाबुहरुको अभिभावकत्वको निर्बाह पूरा गरेका छन् ।। यस्ता घटना होस् या खोज पत्रकारिताको एउटा दरिलो खम्बा शिशिर दाइ लाई पनि हृदय देखि सम्मान ❤️🙏🙏

  • @surajsaud8154
    @surajsaud8154 4 года назад

    शिशीर सर लाईं सलाम छ र पुस्पा बैनी पनि सलाम छ

  • @ganeshmagar7305
    @ganeshmagar7305 4 года назад

    शिशिर जि सबै को लागि ठूलो मान्छे हो

  • @dbthapa2007
    @dbthapa2007 4 года назад

    एस्ता अप्राधी आमा र त्यो अप्राधी बाउ चाहे जो कोइ होस एति राम्रो फुल जस्तो छोरी लाई जिउदै मारे सर पारी फालेर जाने लाई कहिले राम्रो न होस र कहिले तिनि हरु दोबरा आमा बुवा न बनुन मेरो कामना र सम्पुर्ण सहयोगी ब्याक्तित्व हरु लाई धन्यवाद 🙏

  • @naturebdn9452
    @naturebdn9452 4 года назад +2

    हे भगवान कस्तो मन होला यस्तो नानीलाई छोडेर जाने भगवानले सधै आशीर्वाद दीउन ननिलाई! 😱🤭🙏😍🙌🏻

  • @mayamagar4392
    @mayamagar4392 4 года назад

    नानीलाई भगवान ले रक्षा गरुन् भविष्य को कामना गर्द्छु 🙏🙏

  • @Eva_Stha
    @Eva_Stha 4 года назад

    प्रहरी अनुसन्धान अावश्यक छ । उहाँको कार्य सरहानिय छ तर पहिले पनि यस्तै घटना घटेकाे तर पछि पर्दाफास हुदा नमज्जा भएकाे थियाे.....

  • @princelamsal1373
    @princelamsal1373 4 года назад +1

    कति राम्रो बहिनी मलाइ नि नजिक बाट देखन मन लागेछ बहिनी लाई मेरो नि दिदी बहिनी छैन अनि दिदी बहिनी को धेरै माया लाग्छ केटीयम आउदा भेट्ाइ दिनुन शिशिर दाजु मलाइ

    • @gayatrithapa9224
      @gayatrithapa9224 4 года назад

      अाफ्नै बहिनि बनाएर घर लगेर पाल्नुस धर्म हुन्छ ।

  • @pradipshahithaquree3550
    @pradipshahithaquree3550 4 года назад +1

    सुर्य पुत्र दान्बिर कर्न सङ्ग पनि येस्तै भयेको थियो कर्न पनि एउटा बकस मा भेतियका थिय र भबिस्यमा गयर उनी एउटा महान ग्यानी वीर पुरुस बनेका थिय ।तेसै गरि यी सानी नानी पनि भबिस्यमा गयर ग्यानी महान र समाज सेबि होउन भनि कामना गर्द छु🙏🙏God bless u..

  • @SitaTumkhewa5199
    @SitaTumkhewa5199 4 года назад +2

    जति हेर्‍यो उत्ति मेरो नानीजस्तै लाग्छ😥😥

  • @birendrachaudhary8529
    @birendrachaudhary8529 4 года назад

    शिशिर सर लाई धन्यवाद छ मलाई हजुर को काम मन पर्छ

  • @padambist3505
    @padambist3505 4 года назад +1

    शिशिर दादा को कामलाई यक लाईक गरिदिउ

  • @sayaadhikari412
    @sayaadhikari412 4 года назад

    सारै दुख लाग्दो खबर 😭बच्चा देख्दा आशु नै आयो😭❤️बच्चालाइ देखेर खबर गर्ने साना नानी, बाल ग्रीह अनि शिशिर दाजु हजुरलाइ सलाम छ🙏🙏 हजुरको हरेक कार्य प्रसंशा योग्य छ ❤️❤️❤️🙏🙏🙏

  • @jitchaudhary3715
    @jitchaudhary3715 4 года назад +1

    भगवान् भेट्नु भछ दिदिले

  • @kshyitizkc1236
    @kshyitizkc1236 4 года назад +2

    आमोइ नि ! कुलुकुलु छानी मान्छे । 😭😭😭😭 कति राम्री बच्चा । आखा नै रसायो मेरो त । बिचरि !

    • @ekanta184digital
      @ekanta184digital 4 года назад

      ruclips.net/video/n2rNccy1Nmw/видео.html

  • @sureshrokamagar7109
    @sureshrokamagar7109 4 года назад

    Omg कति निर्देय मान्छे हो झेस्मा मोज गर्छन अनि होस्मा बिहोस भय्र यति साना नानि को बिजोक बिचरी नानी तेशलाई त जीवन भरी खुशी न होस पाप त लाग्छ तो मान्छे लाई

  • @bibinchamlingraibibinchaml341
    @bibinchamlingraibibinchaml341 4 года назад

    कति छ्न है निर्दय कठोर मन अनि पापी मान्छे आखिरमा के नै पो थियो र यो शिशुको दोष?किन ल्यालियो??दिदिलाई सलुट अनि शिशिर सल लाई सम्मान यो नानिको भबिस्य राम्रो बनोस

  • @gitapuri7847
    @gitapuri7847 4 года назад

    Great work shishir ji,

  • @vikashgajamer3234
    @vikashgajamer3234 4 года назад +1

    great job

  • @milanyogi92
    @milanyogi92 4 года назад

    बाबुको भबिस्य उज्ज्वल रहोस!❤️💗

  • @BThree22
    @BThree22 4 года назад

    कत्ती राम्री नानू त्यो मुजि पापिनी
    लाई सराप लागोस थुक्क पापिनी
    धन्यवाद बुनुहरुलाइ 😥😥

  • @adityathakulla81
    @adityathakulla81 4 года назад

    अहिले म विद्यार्थी छु र म अलिक सबै कुरामा परिपक्क पनि छैन। जस्तै आथिक मनोबैज्ञानिक रुपमा सम्पन्न छैन । एदि यो कुरामा सम्पन्न भको भए म कसम यो नानीलाई म पाल्थ्री।धन्नेबाद शिशिर दाईलाई🙏🙏🙏। God bless u Nani❣️❣️😘😘

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 4 года назад +1

    शिशिर दादा यो नानिको जन्म कहिले भयो हामी सबैलाइ थाहाछैन यो नानिको जन्मदिन असार १२ मा मनाउनु पर्छ हजुरले समाबेश हुनुपर्छ यो नानि लाई सबैको अाशिरबाद छ।

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 года назад

    पुस्पा बैनी लाई सलाम

  • @dilipkhaling9278
    @dilipkhaling9278 4 года назад +2

    I’m speechless my heart beats so badly 😭😭😭 aNd thanx shisir bro , I wish good future of little baby ❤️❤️🥰!

  • @janakiadhikari2157
    @janakiadhikari2157 4 года назад

    पक्कै पनि मानसिक सन्तुलन गूमेको हुनू पर्छ बच्चाको आमा नत्र त यसरी छोडन सकीदैन नानिको भबिष्य राम्रो होस

  • @aayanlimbugameing4958
    @aayanlimbugameing4958 4 года назад +3

    U are great daju

  • @samjhanamishra1953
    @samjhanamishra1953 4 года назад

    मन छुन छ

  • @nabarajkhatri6823
    @nabarajkhatri6823 4 года назад

    लाग्छ यो बच्चा अति भाग्यमानी छ । भगुवान भेटेको अनुभब भाको छ मलाइ चै । कुनै समस्या को कारनबस यो बच्चा छोडियको हुन सक्छ । त्यो आमा लाई पक्कै पनि था रैछ बालगृह को बच्चा हरु दैनिक त्याहा खेल्न आउछन पक्कै उनी हरुको हात पर्छ भनेर । best of luck

  • @babitalimbu3518
    @babitalimbu3518 4 года назад +1

    कठै बिचरा.... कति राम्री छोरी 😍 कसरी बेवारिसे पारेर छोडेर जान सकेको होला😭😭

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 4 года назад

    नानीको मुख हेरे वाँपत सहयोग प्रदानको लागि शिशीर जी(नयाँ-नयाँ न्यूज्ँ नेपाल) लाई धन्यवाद सहित बुँनुको भबिष्यँ सँदैंव उँज्जल तथा सुखमयँ रहोस्ँ भनी कामना साँथैं बुँनुलाई स्याँहर-सुसारँ दिनु हुने आदरणियँ समाजसेवी माताश्री पुष्प अधिकारी ज्यूँलाई मेरो साष्टँङ्गदत् प्रणाम्ँ , नमस्कारम् !

  • @davidop3825
    @davidop3825 4 года назад

    Ekdam ramro kam garnu bayo sir 🙏🙏🙏

  • @daniealpayanggu4688
    @daniealpayanggu4688 4 года назад

    रहर त कस्काे हाेला र ?
    बाध्यताकाे अगाडि कस्काे के लाग्छ र !
    यो अवाेध बालिकाको भिडियो हेर्दै
    यिनीकाे जन्मदाता कति मुर्छित भइन हाेला ! यिनले गरेको यो काम क्षमा याेग्य छैन । तर जसले भेट्टाएकी छिन यिनलाई मुरी-मुरी धन्यवाद छ । देशमा भैरहेको यस्तो अपराधलाई सरकारले वैकल्पिक नियम निर्माण गर्न सक्नुपर्छ । यदि कसैले अाफ्नाे बच्चा पाल्न नसके कुनै बाल अाश्रममा लगेर कानुनी रुपमा दिन पाउने वातावरण मिलाअाेस् । जस कारण यस्ता अवाेध बाल-बालिकाले सहज रुपमा जीउने हक र अाधार बनाेस् । यो नानीलाई संरक्षण दिनुहुने सभ्य महिलालाई धन्यवाद ! साथै यो नानीकाे दिर्घायुकाे कामना गर्दछु ।