HITAKI PARANI - New song by Prakash Thapa & Aashish Kumar Thapa

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • A new try on everyone's demand "HITAKI PARANI" is a modified folk song. A unique project we've presented among you with the fusion of various musical instrumental melodies. Expecting much love and support from everyone as usual.
    Written/Composed/Performed:-
    ➼ Prakash Thapa
    Arranged/Mixed/Mastered:-
    ➼ Krishna Bajurali
    Vocal:-
    ➼Prakash Thapa
    ➼Aashish Kumar Thapa
    Music Artists:-
    ➤Sarangi:- Hemanta Kancha Rasaili
    ➤Flute:- Ratna BK
    ➤Guitar:- Sanjib Subba , Bikash Sunar
    ➤Rythm:- Bhuwan Gandarbha
    VIDEO CREDITS:-
    ➣Camera/Edit:- Lochan Bhusal
    Post production➼Virhante Films
    •Special Thanks:-
    ➡Ishwori Baduwal
    ➡Anish Thapa
    ➡Dammari Baduwal
    ➡ Abinash Baduwal
    #nepalisong #newsong #Hitakiparanisong #nepalisong #song #love #lovesong #prakashthapasongs
    ‪@prakash_thapa_official‬

Комментарии • 322

  • @dipakbudha5939
    @dipakbudha5939 26 дней назад +11

    पटक पटक सुन्दा पनि अझ सुनिरहु जस्तो लाग्ने आहा हाम्रा सरका बाबू छोरा को क्या मीठो गीत

  • @rahulmahat4939
    @rahulmahat4939 25 дней назад +6

    बाजुराले अर्को हिरा जन्माएकाे आवास हुदैछ❤❤❤❤❤❤बाबा सँगै छाेराले नी नाम कमाउनुस उज्ज्वल भविष्य काे कामना भाइ साप❤❤❤❤

  • @Mr.Shere2005
    @Mr.Shere2005 26 дней назад +18

    आहा कति मिठो आवाज र उत्कृष्ट प्रस्तुती भान्जा बाबु र आदरणीय भिना श्री 🎉❤ शब्द नै काफी छ । धेरै धेरै शुभकामना र मिठो सम्झना ❤🎉🎉🎉

    • @sikhaxettri7816
      @sikhaxettri7816 13 дней назад

      हाे साला जि भतिज😂😂

  • @JaiBahadur-im4gn
    @JaiBahadur-im4gn 8 часов назад

    जति सुने पनि सुनौ सुनौ लाग्ने गित प्रकाश थापा ज्यु धेरै धेरै बधाई छ तमलाई मिठो सुनाउनु भयो साथै आशिष सर लाई पनि

  • @KrishnaSunar12314
    @KrishnaSunar12314 26 дней назад +4

    सुदुर पश्चिम काे एकदमै राम्रो गित 100 चाेटि हेरिसके महिले❤❤

  • @yubrajbhandari-rv3bo
    @yubrajbhandari-rv3bo 26 дней назад +4

    यस्ताे दामी बन्याे कि याे सेर
    बयान गर्नै गाह्राे छ बधाई छ प्रकाश जि र आशिष् जि सफल रहेकाे साङगीतीक यात्रा

  • @bimalathapa04
    @bimalathapa04 26 дней назад +2

    फेरि पनि आदरणीय दाजु र प्यारो भदु आशिषलाइ बधाई अनि सुभकामना😊।
    सारै मन छुने शब्द,लय,सुर अनि दाजु मधुर स्वोरको बयान गरि साध्य छैन,सदा मेरो मन, मस्तिष्क, अनि ओठमा दाजु का ठाडिभाका, देउडा गीतले ठाउ ओगटेकै हुन्छन्।
    बाबूको साङ्गितिक यात्रा पनि सफल होस!

  • @tekbista5242
    @tekbista5242 26 дней назад +4

    सारै मीठो स्वर दुबै बाबु छोराको सुनौ
    सुनौ लाग्यो बधाइछ सर🙏🙏

  • @ramchandrabohara-yv9ii
    @ramchandrabohara-yv9ii 23 дня назад +2

    जति सुनेपनि धित नमर्ने भयाे दाइ याे गित सफलताको शुभकामना ❤️

  • @b.bthapanayak9619
    @b.bthapanayak9619 26 дней назад +3

    हिराले कोहिनूर जन्माय छन अति मीठो स्वार बधाई दुबै बाबू छरालाई ❤

  • @RNNirpa
    @RNNirpa 26 дней назад +4

    अाहा कति मिठाे स्वर मनै लाेभ्यायाे
    verry verry nice sir

  • @VikramRajputt-l8l
    @VikramRajputt-l8l 26 дней назад +4

    फुपा सारै राम्रो गित बनेको छ।
    हार्दिक बधाई🎉🎊 🙏💐

  • @sochannepali2178
    @sochannepali2178 26 дней назад +4

    Jati suney pani sunirahuu lagney layaa ra sabdaharu❤❤🎉🎉

  • @Socialworker12348
    @Socialworker12348 2 дня назад

    धेरै मिठो स्वोर छ म बचपन देखि सुन्दै आएको हो तर इन्द्रेनि को जस्तो पहिलो गित पाएन दाजु भनु मावलि भनु मेरा मावलि पनि थापा हुनुहुन्छ

  • @SureshPari-z4b
    @SureshPari-z4b 26 дней назад +2

    याे गित सुन्दा यति आन्नद दियाेकि सर कुरै नगरम सारै मन छाेयाे बधाई छ सर❤❤❤❤

  • @keshavdhungana
    @keshavdhungana 26 дней назад +2

    अति राम्रो सर । अब देउडाको आधुनिकीकरण गर्नुपर्छ तपाईँले । तपाईँले आधुनिक गीतहरूमा पनि आवाज दिनुपर्छ । ❤❤❤

  • @UpendraRokaya-c1f
    @UpendraRokaya-c1f 26 дней назад +4

    बधाई छ सर🙏🙏, हजुरहरुको कला अनि गलाको तारिफ गर्ने कुनै शब्ध छैन ,सर सुदुर पश्चिम को सान कला सस्कृतिकाे जगेर्ना गर्दै आउनु भएका हजुरहरुको यो आफ्नो जन्मभुमि प्रतिको सम्मान ,माया अझ भनौ आफ्नो जन्म भुमिलाई चिनाउनका निमित्त आफ्ना विभिन्न रचनात्मक गितहरु बाट प्रसारण गरिरहनु भएको छ। हजुर लाई सिङो बाजुरा होइन , सिङो सुदुर पश्चिम को होइन देश भरिको माया अनि लोकप्रियता मिलोस हजुरको यस्तै राम्रो संगितको प्रतीक्षा मा सधै तत्पर नै हुनेछौ। उच्छ सम्मान अनि न्यानो माया😊🙏🙏❤️❤️

  • @ammardani6510
    @ammardani6510 17 дней назад +1

    आहा कति मिठो गीत... बाबु को प्रयास पनि राम्रो छ। तपाईंको कला र गला सँग त कसैको तुलना हुन सक्दैन 👍👍

  • @Paschimtv12
    @Paschimtv12 26 дней назад +2

    आहा मननै छुने गीत बधाई छ प्रकाश थापा र उहाको छाेरा लाई उज्ज्वल भविष्यको शुभकामना 🙏🙏

  • @DevrajBhul
    @DevrajBhul 26 дней назад +5

    बधाई छ सम्पूर्ण मा

  • @Kamaljoshi-r2e
    @Kamaljoshi-r2e 26 дней назад +6

    एकदम राम्रो🙏

  • @JangaBajura
    @JangaBajura 22 дня назад +2

    अति मर्माहिक छ,बिहतै राम्रो छ,अझै प्रगति हाेस् याे आवाजहरु हरेक गित संगितमा गुन्जिरहाेस् शुभकामना 🙏

  • @ghamandsingh7806
    @ghamandsingh7806 3 дня назад

    धेरै पटक सुनियो हजुर....
    .जति सुन्यो उति निको लाग्ने गजब

  • @sherbhadurbaduwal8181
    @sherbhadurbaduwal8181 25 дней назад +2

    हार्दीक बधाई छ ❤ प्रिय मामा अनी दाई❤ मार्मिक गीत

  • @user-qx2vr5ec1o
    @user-qx2vr5ec1o 25 дней назад +2

    अर्को तारा जन्माउनु भयकोमा बधाई छ हजुर खुसिको सिमाई रहेन ❤❤❤❤

  • @user-ft4rn5hh3m
    @user-ft4rn5hh3m 25 дней назад +2

    जति सुने पनि धित नमर्ने गीत्🙏

  • @madhavbist1575
    @madhavbist1575 26 дней назад +2

    आहा हृदय देखि धन्यबाद मिठाे स्वर का धनि पृय मित्र प्काश सर लाइ क्या दमदार फरक प्रष्तुति 👌👌💞💞
    ल बाबु खुकुरि भन्दा कर्द ले जित्छ भन्ने प्रमाणित गरेकाे देख्न पाउं अशिम माया तथा शुभकामना ल 🙏🙏🙏🙏🙏

  • @NamuBam-rb4vs
    @NamuBam-rb4vs 26 дней назад +3

    धेरै धेरै बधाइ छ दाइ सफलताको अझै धेरै सुभकामना🙏🙏🙏

  • @bishalkaila5730
    @bishalkaila5730 26 дней назад +4

    Babal x daju ! naya geet

  • @dipendra1373
    @dipendra1373 25 дней назад +2

    आहा अति मार्मिक गित दाजु हार्दिक बधाई छ 🎉

  • @TekRajGiri-q6s
    @TekRajGiri-q6s 20 дней назад

    एउटा पृथक कर्णप्रिय गीत । प्रिय प्रकाशजी अत्यन्तै मीठाे व्यक्तित्व/स्वरको धनी । बाबुमा झन सम्भावना देखियो । ❤ यू अल (सिंगर्स, लिरिस्ट, म्युजिसियन्स)

  • @user-gz6bz2xc2e
    @user-gz6bz2xc2e 19 дней назад

    पुर्खाले भनेकाे साच्चै हाे जस्ताे लाग्छ!"साउ भन्दा ब्याज प्याराे"जति दर्शकका मनमुटुमा प्रकाश भाइकाे कला र गला रहेकाे छ।त्यस्तै भावि पुस्ताका लागि उपहार सजाएर राखेका रहेछौ।नानू प्याराे बाबुलाई उज्ज्वल भविश्यकाे शुभकामना।❤️🌹💐🌸🌺🎉🎊🎈🌹🥀❤️

  • @user-rg1wl4uh7r
    @user-rg1wl4uh7r 26 дней назад +3

    धेरै राम्रो शोर नी गीत को बोल पनि❤️

  • @puran972
    @puran972 26 дней назад +2

    आहा जति सुन्यो सुनौ लाग्ने ❤️❤️

  • @khatrisportsentertenment-dh9pj
    @khatrisportsentertenment-dh9pj 20 дней назад

    आहा सारै राम्रो गित , सुन्दा कान देखि मन मुटु नै आनन्दित बनायो❤❤
    दाजु को स्वर को बयान गर्न नै पर्दैन । हजुर को यति राम्रो स्वर पहिला देखि नै सुन्दै आनन्द लियको थिय। तर दाजु बाबू को नि सारै राम्रो रैछ स्वर। अब बाबू लाई नि निरन्तरता दिनु पर्यो।❤❤❤

  • @user-yq7uw3ph1s
    @user-yq7uw3ph1s 24 дня назад +2

    Aaha kati ramro hara bajya r uncle ko sor❤❤❤❤❤❤

  • @bindubadal8731
    @bindubadal8731 26 дней назад +3

    स्वरका धनि !!!

  • @NabinBishwokarma-tn1xr
    @NabinBishwokarma-tn1xr 26 дней назад +1

    आहा ❤❤ हाम्रो सुदुरकाे शान प्रकाश दादा काे यो नया र फरक स्वाद मा क्लासिकल देउडा वाह 👏👏 म त झन् ठूलो फ्यान भने प्रकाश दादा काे ❤❤

  • @kumarshankarsunwar4371
    @kumarshankarsunwar4371 26 дней назад +3

    धेरै राम्राे गीत मनै छाेयाे ❤❤❤❤❤❤❤

  • @BharatkumarShah-s8b
    @BharatkumarShah-s8b 26 дней назад +2

    अति मार्मिक । मन छोयो !धेरै धेरै बधाई तथा शुभकामना !!

  • @kalamkumar1100
    @kalamkumar1100 26 дней назад +3

    आहा कति मिठो मिठो गित ❤ बधाई छ 💐 दाजु 🙏

  • @Jangathapa-il2ws
    @Jangathapa-il2ws 26 дней назад +4

    बधाई छ कान्छो भाई लाई अती राम्रो छ

  • @bajurakhabar
    @bajurakhabar 23 дня назад +1

    आदरणीय भिनाजु र प्यारो भान्जाको कला लाई सम्मान स्वरुप यो कमेन्ट छोडे

  • @tekendrarajgiri1575
    @tekendrarajgiri1575 21 день назад +1

    आदरणिय दाजु 🙏🙏🙏🙏

  • @parmodrawal8875
    @parmodrawal8875 24 дня назад +2

    सफलताकाे शुभ कामना 🎉🎉🎉

  • @user-sw7ix5gv6c
    @user-sw7ix5gv6c 26 дней назад +4

    कति 🎉🎉🎉राम्रो

  • @chandrab.k3253
    @chandrab.k3253 2 дня назад

    धेरै नै राम्रो लाग्यो ।🎉

  • @RameshKhadka-i9i
    @RameshKhadka-i9i 2 дня назад

    एकदमै राम्रो छ जति सुने पनि सुनम सुनम लाग्ने
    बधाई छ भिनाजु अनि भान्जा बाबु ❤❤

  • @Manish_budha01
    @Manish_budha01 26 дней назад +4

    बधाई छ❤❤❤❤

  • @GautamThakulla
    @GautamThakulla 22 дня назад +1

    नेपाली संगीत भित्र को एक अर्गानिक आवाज बधाई छ दाजु

  • @manojbatala0
    @manojbatala0 26 дней назад +3

    आहा बयान गर्न नसकिने ❤❤#प्रकाश_थापा मन पराउनु हुने 👍️like 😍

  • @kalpanabudha6564
    @kalpanabudha6564 17 дней назад

    जति सुनेनि अगाउन्न❤❤❤यो गित सुन्दा मलाई आमाको याद आयर आँसु खस्छ❤❤❤😢😢😢

  • @user-go6mz1mt7n
    @user-go6mz1mt7n 25 дней назад +1

    मेरो आदरणीय गुरु,फुपाजु लाई शुभकामना ❤️🙏&भाई अनिश कुमार थापा एकदमै राम्रो छ 5/6पटक सुने असाध्यै राम्रो लाग्यो ,सुनौ सुनौ लाग्छ शब्दले मेरो मन छाेयो अनिश भाई लाई यस्तै प्रगति सहित साङ्गीतिक जिवनकाे शुभकामना भाई❤️🙏

  • @prakashThapaa
    @prakashThapaa 26 дней назад +3

    आहा बुवा छोरा नै कडा अति मीठो सीर्जना

  • @aryanbiswokarma2403
    @aryanbiswokarma2403 26 дней назад +4

    अति राम्रो लाग्यो
    सुभकामना

  • @dipakdani420
    @dipakdani420 26 дней назад +2

    जुनियर काजिले बाउलाइ उछिन्ने लगभग पक्कापक्की भयो।।
    Good luck babu Anish❤❤❤

  • @JayaSangeetMusic
    @JayaSangeetMusic 26 дней назад +1

    आहा कति मोटो छ गित बधाई छ हजुर❤❤❤

  • @merobadimalikayoutubechann8465
    @merobadimalikayoutubechann8465 26 дней назад +3

    बधाई छ दाई लाई अती राम्रो गित छ♥️♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵

  • @JanakBaduwal-i2x
    @JanakBaduwal-i2x 22 дня назад

    आहा कति राम्रो गीत भिना श्री♥️♥️♥️♥️♥️♥️♥️🙏🌹🌹🌹🙏🙏🙏🙏🙏

  • @ChandraSaud-if3ne
    @ChandraSaud-if3ne 17 дней назад

    ❤️❤️❤️❤️❤️❤️ dammi song Dubai janalai naman

  • @dirghashahi3966
    @dirghashahi3966 22 дня назад

    ❤❤साह्रै आन्नद आउने गित दाजु प्रकाश थापा

  • @Shaubhagya1994
    @Shaubhagya1994 11 дней назад

    आहा एकदम राम्रो प्रस्तुति जति सूने उति सूनौ लाग्यो ❤❤❤❤❤

  • @pramitbk2080
    @pramitbk2080 26 дней назад +3

    अति राम्रा गित ।

  • @MinKarki-xm1uw
    @MinKarki-xm1uw 26 дней назад +1

    जति सुनेपनि मन अघाउदैन
    करोडौं शुभकामना भान्जाश्री

  • @user-mt4hz5up7i
    @user-mt4hz5up7i 21 день назад

    कति राम्रो गित ,आहा !❤️❤️

  • @ganeshthapa4977
    @ganeshthapa4977 24 дня назад

    अत्यन्तै मिठाे स्वर उत्कृष्ट मौलिक रचना हार्दिक बधाई सर बाबुकाे थप सफलताको शुभकामना ❤❤।

  • @ashokkumarbhandari777
    @ashokkumarbhandari777 26 дней назад +2

    गीत गाएर तन्नेरी प्रकाश दाइ अति मिठो 😘😘😘😘🤗

  • @KumarThapa-d4j
    @KumarThapa-d4j 22 дня назад

    सारै राम्रो बाबु छोराको प्रस्तुति सफल्ताको शुभकामना 🙏🏿🙏🏿

  • @kalpanabhat7129
    @kalpanabhat7129 26 дней назад +3

    अति राम्राे प्रस्तुति

  • @user-pm5tz2mu1n
    @user-pm5tz2mu1n 25 дней назад +1

    कति मिठो स्वर ❤🎉

  • @rameshbudha-i2q
    @rameshbudha-i2q 12 дней назад

    जति सुनेपनि धित नमर्ने♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @RNNirpa
    @RNNirpa 26 дней назад +3

    धेरै धेरै शुभकामना छ सर

  • @dharmakhadka9857
    @dharmakhadka9857 24 дня назад +1

    आँहा थापा सर मनछुने गित सफलताको शुभकामना।।😊

  • @Keshukii
    @Keshukii 25 дней назад +2

    Aashish dost dami xa yar ❤

  • @DEADLOX99900
    @DEADLOX99900 20 дней назад

    अति मार्मिक सफलताकाे शुभकामना

  • @tarabista7881
    @tarabista7881 26 дней назад +1

    आहा दाजु धेरै राम्रो बाबु छोरा को गीत धेरै माया मिठो सम्झना छ दाजु 🙏🙏

  • @MahadevSingh-n1n
    @MahadevSingh-n1n 22 дня назад

    आहा कति राम्रो मिउजि हो मन छोइदियो😔😔😔😔😔😔😔

  • @SamirDhami-hq9fv
    @SamirDhami-hq9fv 25 дней назад +2

    Ramro xa sir ❤❤

  • @krishnaRokaya-lz3pu
    @krishnaRokaya-lz3pu 18 дней назад +1

    Man chhuyo 😢❤

  • @DurgaXerrti
    @DurgaXerrti 24 дня назад +1

    धेरै धेरै शुभकामना 🎉🎉🎉मामा भाई❤❤

  • @NavrajBudha-qf4ux
    @NavrajBudha-qf4ux 26 дней назад +2

    हजुरको गीत नो राम्रो त हुन्न मर्मिक सान्दर्भिक दादा हजुर को गीत

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw 21 день назад

    आहा कति राम्रो मिठो गित दाजु 🌺❤️👏🇳🇵🇳🇵

  • @cslyrics490
    @cslyrics490 21 день назад

    MASTERPIECE ❤
    Father_Son Duo ❤❤❤❤
    Sunna man lairakhni geeet ❤❤

  • @Manakamanapvtltd
    @Manakamanapvtltd 25 дней назад +1

    अति उत्तमा दाइ अाधुनिकताकाे पहिलाे पाईला मा भविशय बाेकेकाे स्वर सपूत सलाम छ

  • @ManashBaduwal
    @ManashBaduwal 25 дней назад +1

    ❤बधाई छ मन छुने गित भिना❤❤❤

  • @lokendrabudha1474
    @lokendrabudha1474 26 дней назад +1

    अति उतकृस्ठ गीत बुबा छोरा को प्रवती होस हजुर को🙏🙏🙏🙏

  • @DevSaud-sh3es
    @DevSaud-sh3es 24 дня назад

    Patak patak heriran man lagx malai pyaro dada Parkash dada ko jun sukai geet pani ❤ love dada❤

  • @chandradhami9066
    @chandradhami9066 26 дней назад +2

    सारै राम्रो सम्पुर्ण टिमलाई बधाई छ

  • @dipakprakashofficial3384
    @dipakprakashofficial3384 15 дней назад

    आहा स्वागत छ बाबूलाई दमदार आवाज बधाई छ

  • @AidiPrem-xettri
    @AidiPrem-xettri 26 дней назад +2

    सारै राम्राे छ मामा र भाई ❤❤❤

  • @binodbk7396
    @binodbk7396 24 дня назад +1

    निकै राम्रो छ सर सुभकामना🙏

  • @TulshaKarki-n2b
    @TulshaKarki-n2b 25 дней назад +1

    सफलताको शुभकामना सर🎉🎉❤❤

  • @udayarajrawal6204
    @udayarajrawal6204 17 дней назад

    बधाई छ प्रकाश थापा दाई💐💐

  • @SunilBc-g8e
    @SunilBc-g8e 18 дней назад

    एस्तो राम्रो गीत मा भिउज आको छैन एदि बिहे अधि दिन्न जस्ता गीत हरुमा million आउँछ एस्तै भएकोले मेरो पनि धेरै गीत हरु तेस्तै छन तर मलाई नेपालकै top गीतमा एउटा हो यो गीत मेरो त मुटुमा छ

    • @prakash_thapa_official
      @prakash_thapa_official  18 дней назад

      बुझिनसक्नु छ हजुर,,दर्शककाे राेजाई❤

  • @pushpabohara7925
    @pushpabohara7925 25 дней назад +1

    धेरै मिठो गीत दाजु धेरै धेरै बधाई छ❤❤❤🙏🏻🫶❤️

  • @Gyanendra15
    @Gyanendra15 25 дней назад

    sarai mitho geet ❤❤❤ 🎉🎉🎉 congratulation prakash dai

  • @user-jr3mk5hk2f
    @user-jr3mk5hk2f 26 дней назад +4

    अति राम्रो बयन के गरु

  • @HarishRawat-f2p
    @HarishRawat-f2p 26 дней назад

    Thank you so much Parkash dai best' of luck

  • @mr.katakdhami2895
    @mr.katakdhami2895 25 дней назад +1

    मार्मिक गीत को लागि हार्दिक सुभकामना

  • @ManeshBaudal
    @ManeshBaudal 25 дней назад

    बधाई छ भिना मन छुने गित