Laija Paran (लैजा परान) | New Deuda Song Mahesh Kumar Auji | Deuda Darpan Official Music Video

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 1,9 тыс.

  • @mongoliansabin3651
    @mongoliansabin3651 Год назад +9

    लोगभाका बाजा सङ्गीत सुन्दा छुट्टै आनन्द आउने😘💐💐

  • @Kamal_Bikram_ThaKurii
    @Kamal_Bikram_ThaKurii Год назад +23

    हामी देउडा जगेर्ना गर्छौ भनेर आफू हिट हुनको लागि जस्तो पायो गीत निकाल्नेले यो गीत हेरोस् र महेश औजी दाइबाट केही सिकोस्।।
    आहा!कति मिठो गीत ..👏❤️

  • @tilaksinghofficial1850
    @tilaksinghofficial1850 Год назад +61

    आहा स्वोर सम्राट महेश दाईको नया गित बल्ल आयो । हार्दिक बधाई छ महेश दाई तथा सम्पुर्ण टिमलाई🙏❤️

  • @gaganoli8703
    @gaganoli8703 Год назад +13

    त्यसैले त भनिन्छ सुदुरपस्चिम देउडाको धनि प्रदेश।।
    महेश कुमार औजिलाइ सम्मान छ्ह❤❤❤

  • @netrakathayat5064
    @netrakathayat5064 Год назад +31

    मीठो तथा मार्मिक देउडा गित का गायक तथा सर्जक महेश औजि जि लाई बधाई तथा शुभकामना छ🎉🎉💐💐💐जय सुन्दर सुदुर पश्चिम

  • @PramodNagari
    @PramodNagari Год назад +25

    कर्ण प्रिय स्वर का धनि ❤ हाम्रो सुदुरपश्चिम का सान ❣️

  • @bharatbista5303
    @bharatbista5303 Год назад +8

    कटक्क मन खायो मेरा सहकर्मी साथी सेरी राम औजी का आदरणीय दाजु देउडा गीतका धरोहर, जिउँदो इतिहास सुदुरपश्चिमको पहिचान महेश आउजी सर काे कर्ण प्रिय आवाजमा सजिएको यो गीत । यो गीतले सफलताको शिखर चुमोस शुभकामना सबै टिमलाई ❤❤❤❤❤❤🎉🎉🎉

  • @mahendraramparki
    @mahendraramparki Год назад +14

    आहा !... अब आस पलायो, सुदूरपश्चिममा अस्ताउन लागेको हाम्रो कला संस्कृति फेरि उदाउछ । ❤️❤️ दाई मेरो सलुट छ 🙏🏽❤️❤️

  • @bahubalikayakairan9474
    @bahubalikayakairan9474 Год назад +32

    साच्चिकै देउडा गीतका भगवान नैं भए महेश कुमार आउजी दाई ❤❤
    Great song dai🎉🎉

    • @nandlal6746
      @nandlal6746 Год назад

      😊

    • @BIjU-04h
      @BIjU-04h Год назад +2

      @@nandlal6746
      स्वर सम्राट महेश कुमार आउँजी दाई को यो गीत ले धेरै नेपाली हरु को मन मुटुमा बस्न सफल भएको छ धेरै धेरै शुभकामना ❤❤❤❤❤
      49
      Deuda Darpan
      Reply

    • @mangalshahi9287
      @mangalshahi9287 2 месяца назад

      🙏🙏🙏🙏🙏🙏🙏

  • @deepaknepali
    @deepaknepali Год назад +16

    गीत गाउदा गाउदै धेरै समय बिताउन थाले का हाम्रा स्वर सम्राट दाई महेश कुमार आउजी लाई धन्यबाद ❤❤❤❤ अति राम्रो गीत सुन्न पाए

  • @sunilkumarnepali3110
    @sunilkumarnepali3110 Год назад +24

    ,,,स्वर सम्राट महेस आउजि दाइ धेरै नेपालको मन मुटुमा बस्नु भएको छ अझै ऊन्नति र प्रगति को शुभ कामना सधैं यस्तै यस्ता गित हजुर बाट सुन्न पाइयोस

  • @akindrabk4656
    @akindrabk4656 Год назад +5

    जिवन मा पहिलो पटक मन पर्ने गीत सुन्दा धेरै भन्दा धेरै खुशी छु! र यो गीत मा मात्र सिमित रहनेछ मेरो लागि अहिले सम्म कै चर्चित गीत हो यो गीत बजारमा ल्याएको मा दाई लाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा अझै प्रगति गर्नु धन्यवाद टक्र्याउन चाहन्छु|

  • @gurashthakuree
    @gurashthakuree Год назад +10

    यो गीतले डेउडाको संसारमा नयाँ आयाम थपेको छ महेश दाई
    भौती निको गीत 🙏🙏 ❤

  • @bishnumalla2750
    @bishnumalla2750 Год назад +8

    आहा महेश दाइ हजुर्को जस्तो स्वर अनि हजुर्को शब्दका खानि दाजुकाे याे गितले उच्च सम्मान पाउने छ शुभकामना दाजस।।।

  • @bhimrajsingh7754
    @bhimrajsingh7754 Год назад +8

    चर्चित देउडा सिंगर महेश कुमार औजी दाई को धेरै राम्रो सोर लाई मन परौछु आगामी दिन हरुमा पानी इस्तै गीत हरु सुन पाऊं रा बधाई छ दाई लाई ❤❤❤

  • @उनिश
    @उनिश Год назад +31

    हार्दिक बधाई गायक महेस कुमार आउजी दाइको यो गीत अनी वास्तविक जीवन मा मेल खाने सब्दहरु ❤🎉

  • @krentertainment4339
    @krentertainment4339 Год назад +10

    निकै मार्मिक शब्द त्यसमा झन् आउँझी sir को voice
    Super se upper ❤❤

  • @sarojnath5555
    @sarojnath5555 Год назад +25

    सुदूरपश्चिम नेपालका जनतालाई मात्र थाहा छ यो गीतले हाम्रो मन दुख्छ / यो गीत मात्र होइन मन छुने गीत पनि हो ❣️😳

  • @mjmarmik7475
    @mjmarmik7475 Год назад +21

    मिठो तथा मार्मिक देउडा गितका गायक तथा सर्जक महेश औजी दाईलाई हार्दिक बधाई।

  • @arabinddhami
    @arabinddhami Год назад +17

    देउडा गितका सर्जक स्वर सम्राट आदणिय दाजु महेश औंजि ज्यु ले ल्याउन भएकोअत्यन्तै लोकप्रिय गित नेपाली सामाजिक सन्जांलमा नयां किसिमको आयाम सुदुरपश्चिम को भाषा सबै नेपाली सामु पुऱ्याउन गर्नेु भएको योगदानको उच्च सम्मान गर्दै हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु ।धन्यबाद

  • @royalkamal6202
    @royalkamal6202 Год назад +7

    तारिफ गर्नलाइ सब्द छैन म सं गित आफै मा उत्कृष्ट भएको छ
    मत महेश कुमार आउजि को पहिले देखिको fan यो गितले झन मेरो मुटु छोको छ 😊❤ Really heart touching ND Amazing
    Thank you so much Love you जय डेउडा गित जय संगित जय सुन्दर सुदुरपश्चिम 🙏🏾🙏🏾🙏🏾🙏🏾👌👌👌🖤🖤🖤

  • @bharathkumarg5493
    @bharathkumarg5493 Год назад +12

    सुपर हिट देउडा गीत मनै छुने र एकदमै मिठो स्वरका धनी महेश दाइ लगायत सबै टिमलाई बधाई छ ♥️♥️♥️♥️🙏

  • @janakjyakjyak6689
    @janakjyakjyak6689 Год назад +18

    आदरणिय legend लोक देऊदा गयक #महेश____कुमार____औजी
    यती मीठो गीत को लागी मुटू देखीनै धन्यबाद दादा❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sunilbhandari3762
    @sunilbhandari3762 Год назад +7

    स्वर सम्राटका धनी सुन्दर शुदुरपश्चिमका हिरो दाजु महेस कुमार आउजि लाई आगामी दिनहरुको शुभकामना !
    सारा नेपालिका मन मुटुमा बस्न सफल भयको यो गीत यो स्वर फेरिपनी यस्तै यस्तै गीतहरु सुन्न पाईयोस दाजु फेरि पनि सफलताको शुभकामना ❤️❤️

  • @chandraregmi3452
    @chandraregmi3452 Год назад +3

    कस्को मन् नरोला र यति मार्मिक शब्द काे यो गीत सुन्दा 😢 बधाई तथा सुभकामना महेश आउजी 🎉

  • @rabinbk9230
    @rabinbk9230 Год назад +59

    स्वर सम्राट महेश कुमार आउँजी दाई को यो गीत ले धेरै नेपाली हरु को मन मुटुमा बस्न सफल भएको छ धेरै धेरै शुभकामना ❤❤❤❤❤

  • @msrokaya9161
    @msrokaya9161 Год назад +5

    सिंगापुर देखि को को ले सुन्दै छ हाजिर हुम्त डेउडा गित हरु लाई

    • @freestyle_Nepal
      @freestyle_Nepal 5 месяцев назад

      म पनि singspore देखि

  • @chakraMilan-nx6cj
    @chakraMilan-nx6cj Год назад +5

    आहा आहा देउडा हाम्रो परानी हो हाम्रो सान हाम्रो संस्कृती हाम्रो परम्परा हो यसलाई जगेर्ना गर्न जरुरी छ । कस्तो राम्रो ढप कस्तो राम्रो शब्द शंगित बहुत मन पर्यो दाइ महेश

  • @rameshbc8799
    @rameshbc8799 Год назад +7

    स्वर सम्राट का धनी गायक सर महेश जि लाई मेरो अन्तर आत्मा देखि धन्यवाद यो गित हरेक छेत्र बाट पोक्त छ सर।👏👏👏

  • @samirlr4417
    @samirlr4417 Год назад +43

    हाम्रो सुदूरको सान, पहिचान र संस्कृति अत्यन्त मार्मिक देउडा! सुमधुर स्वरका धनी आदरणीय गायक महेश कुमार आउजी प्रति उच्च सम्मान! ❤🙏

  • @netrasaud2002
    @netrasaud2002 Год назад +9

    आहा, हाम्रो देउडा संस्कृति ❤

  • @lbbogati330
    @lbbogati330 Год назад +42

    हाम्रो सुन्दरपश्चिमको कला सस्कृतिलाइ उजागर गर्न सफल योद्धा।सारै मिठो आवाज अनि शब्द ❤❤❤❤❤

  • @mongoliansabin3651
    @mongoliansabin3651 Год назад +8

    गित सङ्गीत भन्या यस्तो हुनु पर्छ मुटुनै छेड्ने सबै सङ्गीत प्रेमी 🎉🎉🎉सुमधुर सङ्गीत प्रती सम्मान्🙏🙏💐💐💐💐💐💐💐💐💐💐💐

  • @LalbdrSaud
    @LalbdrSaud Год назад +28

    यो गित शुनेर रुन्या म मात्रै होकि ?
    हजुरहरु पनि हुनुहुन्छ
    अत्ति नै मीठो स्वरका धनी महेश कुमार आउँजि दाइलाइ
    हृदय देकि नै धन्नेबाद ज्ञापन गर्दछु

    • @NareshKumar-lj7tx
      @NareshKumar-lj7tx Год назад +2

      Hami pani xau raja

    • @shortvideos99941
      @shortvideos99941 Год назад +3

      ma pani emotional vaye yo video herera haina tara yo video herera aafno pahad ma bitayeko yaad aayo with my grandfather. He is in heaven now🥲🥲🥲🥲🥲🥲

  • @bimalabohara7795
    @bimalabohara7795 Год назад +7

    कस्तो मिठो अनि मार्मिक सङ्गीत u r my best singer Mahesh daju, keep it up entire team,,, Lokesh Bohara bat salute x darpan team laai

  • @kamalbhool-nj5ci
    @kamalbhool-nj5ci Год назад +22

    अतीत्तनै मीठो स्वोर का धनि मुकेश कुमार आऊजी दाई लाई हिर्दय देखि नै धन्यवाद ज्ञापन गर्दछू दाई 😢😢❤

  • @chandrakhanal2370
    @chandrakhanal2370 Год назад +4

    धेरै खाेजेकाे थिए यो गित finally आज भेटाए सार्है मन परेको गीत अनि आवाज ❤❤

  • @NeetuDhami-pv3bd
    @NeetuDhami-pv3bd Год назад +10

    सुन्दर स्वरका धनि हाम्रा सुदुर पश्चिमका धरोहर महेश दाईलाई बधाई छ

  • @madansunchiudi2981
    @madansunchiudi2981 Год назад +6

    मेरो आत्मिय साथी , युद्दंको साथी ,सिपाही को तालिम को साथी दुख को साथीको स्वर मन लोभ्याउने र हृदय स्पर्सी भावुक छ।

  • @NabinAgri-e5q
    @NabinAgri-e5q Год назад +10

    दामी छ यो गीतको शब्द 😢 मन पनि थाम्नु गरो छ महेश दा लाई सु सम्मान छ 🎉

  • @mohanilalpandey5835
    @mohanilalpandey5835 Год назад +6

    आहा !!यस्तो पो स्वर!!हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना सुमधुर स्वरका धनी गायक लाई

  • @prashantmahara3514
    @prashantmahara3514 Год назад +5

    निकै प्रतीक्षामा थिए महेश जि को नयाँ गितको सोचेभन्दा धेरै उत्कृष्ट आयो। धन्यवाद ❤️❤️❤️❤️

  • @jayasaraneupane1234
    @jayasaraneupane1234 Год назад +9

    यति देउडा गित सुनियो होला तर यस्तो गित सुन्न पाइयो सुन्दा सुन्दै आँखा बाट आँसु आको पत्तै भएन ,सफलता को सुभकामना टिम लाइ❤❤❤

  • @dipendarpariyar5369
    @dipendarpariyar5369 Год назад +9

    😢😢😢 heart touching song Aaha kati mito sumudhur sor best up luck daju hamro sudur ka san

  • @limelightnepal
    @limelightnepal Год назад +5

    हाम्रो कला सस्कृती झल्काउने भाका 🥰🥰🥰

  • @birendrabirendra7302
    @birendrabirendra7302 Год назад +7

    महेश दाजु गायन कला चाहि मान्नु पर्छ कति मजाको ,, कुनै पनि गित सुनौ सुनौ लाग्ने ❤❤🎉🎉

  • @ramabadhrantyagarajan7621
    @ramabadhrantyagarajan7621 Год назад +8

    सुन्दा सुन्दै आएको यो देउडा गित १बर्ष भयो कति राम्रो गित जन्म भुमि र जिबन साथी को याद😢

  • @dsbista9138
    @dsbista9138 Год назад +5

    मेरा घुइला रन बन् आहा कति राम्रा शब्द हरु त्यतिकै राम्रो स्वर संगीत धेरै मन पर्यो❤

  • @krishnaviswakarma2624
    @krishnaviswakarma2624 Год назад +11

    सुदुर पश्चिम् का चम्किला तारा चर्चित गायक महेश कुमार औजि को यो मीठो सोर लाई सम्मान का साथ हर्दिक बधाइ छ❤❤❤❤🎉🎉🎉

  • @sagarnagari2637
    @sagarnagari2637 Год назад +15

    उहाँको गित संगित साच्चिकै सम्मान युक्त हुन्छन 🙏मन मुटुमा छुन्छन 🙏

  • @khemrajrawal8717
    @khemrajrawal8717 Год назад +8

    Wow यतिनिको भाका साच्चै मन छोयो ,बधाई छ महेश दाइ लगायत पुरै टिमलाई 🎉😢😢

  • @deepeshb.k.4536
    @deepeshb.k.4536 Год назад +3

    आहा कति निको dotali deuda song सम्पुर्ण tem लाइ शुभकामना ।।।।

  • @nagendrathapa4682
    @nagendrathapa4682 Год назад +4

    आहा!! निकै बेजोड प्रस्तुति ❣️😘 हरेक शब्द शब्दमा मन चिसो हुने गरि प्रस्तुत गर्नु भयो उच्च सम्मान छ😢❣️😘

  • @mohansingh8946
    @mohansingh8946 Год назад +1

    कठ ला औजी हजूर को आवाज मा भौते दुख छ दर्द छ उदासी को एहसास छ
    सम्पूर्ण म्यूजिक टीम लाई धेरे शुभ कामना र सुदूर पस्चिम को संस्कृति लाई आगा बड़ौने को लागी आफनौ कीमती योगदान दियो पनी धेरे धन्यवाद दिन्छू 🎉🎉

  • @JRBhatta9000
    @JRBhatta9000 Год назад +17

    बधाइ तथाशुभकामना महेस दाइ मीठो गितको लागि 🙏❤️🙏

  • @TankaShahi_dp5qn9769
    @TankaShahi_dp5qn9769 Год назад +9

    नेपाली लोक देउडा गित का रमणीय इतिहास
    बोकेका आदरणीय महेश कुमार औजि दाइलाइ विशेष धन्यवाद हामि नेपाली हाम्रो सान 🇳🇵🇳🇵👏👏👏

  • @hemantKhatri4996
    @hemantKhatri4996 Год назад +5

    महेश आउजि सर को धेरै डेउडा गित सुनियो तर यो गित साह्रै मन पर्यो आगामी दिनमा पनि अझै राम्रो मिठो गीत सुन्न पाइयोस् शुभकामना ❤❤❤😊

  • @MaheshBishokarma-z6z
    @MaheshBishokarma-z6z Год назад +1

    धेरै राम्रो लाग्यो प्राय महेश ओझी को गीत हिट हुन्छ l

  • @sangitaratoki7945
    @sangitaratoki7945 Год назад +19

    यो गित को सुन्दरता लाई शब्दमा कसरी बयान गरु धेरै मन छोयो हजार चोटि सुनेनी धित नमर्ने ❤❤😊

  • @oficilchannel5592
    @oficilchannel5592 Год назад +1

    मध्यपश्चिमका भए पनि किन किन देउडा गित धेरै सुन्छु लाग्छ मलाई कहिले कहि म सुदुरपछिम तिरै पुग्दैछु जे भएपनि हाम्रो काला संस्कृति को संरक्षण गर्नु आजाको आबश्यता हो❤❤जय संगित

  • @balbirsunar5706
    @balbirsunar5706 Год назад +12

    सारै मिठो गीत ❤ हजुर को स्वर को त झन् जति तारिफ गरे पनि थोरै हुन्छ❤❤

  • @birendrathapa4693
    @birendrathapa4693 Год назад +3

    आहा दिनमा 10पटक सुन्छु तर पनि मन भरियको छैन तपाईंलाई सलाम गर्छु यति मिठो स्वर अनि सब्द आँखाबाट आउन्छ गितसन्दा😮😮😮😮😮😮😮

  • @prakashkc2902
    @prakashkc2902 Год назад +8

    आहा! कर्णप्रिय स्वरका धनि आदरणीय व्यक्तित्व,अग्रज कलाकार,सर्जक,देउडा गित संगीतका धरोहर महेश सर लगायत टिमलाइ नमन छ ❤❤❤,heart touching song❤❤❤❤,keep it up sir

  • @nabinthagunna550
    @nabinthagunna550 Год назад +8

    आहा ! हमरि भाषा सस्कृति❤❤
    गर्व छ। ❤😊

  • @PrakashBogati-qd1gv
    @PrakashBogati-qd1gv Год назад +7

    कति सुमधुर आवज दाइ लाई धेरै धेरै धन्नेबाद

  • @RamDeuba-ju8ge
    @RamDeuba-ju8ge Год назад +5

    आहा सार्है उत्कृष्ट देउडा❤!! हार्दिक बधाई तथा शुभकामना उहाँ लगायत टिमलाइ❤❤

  • @yagyajungxettry9977
    @yagyajungxettry9977 6 месяцев назад +1

    अाहा कति मिठो स्वर। महेश औजिको आवाज मा❤❤❤❤

  • @tejbhul
    @tejbhul Год назад +5

    Mahesh dai lai dherai Vanda dherai subhakamana jaha Jun thauma vayani aafno Gau ghar ko jhajhalko dine geet sunera man Kata Kata harayo khusi lagyo dai ❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @hpbishwokarma7524
    @hpbishwokarma7524 Год назад +36

    आइजा काल लैजा परान
    उत्कृष्ट स्वर उत्कृष्ट शब्द सँगितलाइ करोडौको सम्मान ❤❤🙏🙏

  • @indrapariyar4694
    @indrapariyar4694 Год назад +12

    आहा कति मिठो गित मेरो त मनै छोयो 😢congratulation 🎉🎉 all team lai ❤❤

    • @namanath3931
      @namanath3931 Год назад

      मनै छुयो कति राम्रो गित आहा ❤️❤️

  • @narayanwagle3000
    @narayanwagle3000 Год назад +6

    अति मिठाे देृउडा गित

  • @chandaradhami3923
    @chandaradhami3923 Год назад +40

    हाम्रो कला सस्कृती झल्काउने भाका सुन्न पाउँदा आनन्द लाग्छ महेश दाइ प्रती सम्मान छ❤❤❤❤

  • @manandabhagwatiproduction5448
    @manandabhagwatiproduction5448 Год назад +7

    वाह क्या गीत बनाया है।महेश कुमार जी मजा आ गया जुग जुग जियो जियो हजारों साल वाह दिल खुश हो गया ❤❤❤❤❤

  • @KarunaUpadhyay-yw8rf
    @KarunaUpadhyay-yw8rf Год назад +5

    आहा कति राम्रो हाम्रो संस्कृति कला भाका सुन्दा मन धेरै आनन्द हुन्छ सुदुरपस्चिम देउडा गीत 😊😊😊😊😊

  • @anjan_khanal
    @anjan_khanal Год назад +7

    आफ्नोपन नेपाली पन झल्केको महान गितलाई तथा सर्जलाई सलाम।❤

  • @shammanjaprel6562
    @shammanjaprel6562 Год назад +8

    आहै मनै कटक्क खाने सब्दहरुको बाण अनि कस्तो मीठो सदाबहार गितका सर्जक महेश औजि दाइको म ठूलो समर्थक पनि हो।

  • @rohitchandra9606
    @rohitchandra9606 Год назад +3

    आहा ❤ सार्है राम्रो गित अनि कति राम्रोस्वार favourite singer mahesh sir sanai dekhi hajur ko git haru sune ko xu ❣️🙏🙏🙏💝

  • @bhanubhatta8186
    @bhanubhatta8186 Год назад +7

    सुदुर पश्चिम् का हाम्रा सर्जक दाई लाई शुमकामना❤❤❤🎉🎉🎉🎉

  • @pahalsaud5485
    @pahalsaud5485 Год назад +6

    बास्तबमै मार्मिक र हृदयीस्पर्शी देउडा गीत ।

  • @krishnadangi439
    @krishnadangi439 Год назад +5

    सुपप स्वरका धनी महेस दाजुलाइ बधाइ अनि सम्मान

  • @Agrivenger
    @Agrivenger Год назад +1

    अर्जित सिङ को गीत भन्दा कम Vibes छैन महेश कुमार आउजिको गीतहरूमा ❤
    आइहाई😊😍।

  • @Aarjybaba
    @Aarjybaba Год назад +7

    आङै सिरिङ भयो 🙏🙏🙏👌👌धन्ने होस हजुर को #महेश्कुमारऔझी ❤️👌

  • @puzabist4849
    @puzabist4849 Год назад +93

    हामी जस्तो युवाको पनि मन जित्ने सुदुर पश्चिमको को सान लाई सबले हौशला सम्मान दिएर अबका दिनमा अझै राम्रो गर्नु दाई शुभ कामना छ ❤❤

  • @ronakgamingff6922
    @ronakgamingff6922 Год назад +24

    स्वरका धनी गायक महेश कुमार आउजी दाईको बच्चैदेखि को फ्यान हो ।‌ सम्मान छ हजुर लाई 😍😍🥳

    • @kingmaker186
      @kingmaker186 Год назад +3

      sorry sir but स्वर सम्राट नारायण गोपाल हुनुहुन्छ 😍😍😍

    • @bhimkhati7235
      @bhimkhati7235 4 месяца назад

      Mu lau

  • @ashokbist8571
    @ashokbist8571 Год назад +5

    कठै कठ 😢❤❤❤श्वोर 🙏🙏🙏🙏💖 हाम्रो सुदुरपस्चिम का तारा
    🎉🎉

  • @harisijapati3193
    @harisijapati3193 6 месяцев назад +1

    यति राम्रो गित मन छुयो हजुर दाइ हजुर सदै हजुर को गित सबै को मन छुवस भग्वान सङ्ग यहि छ मेरो प्रथना

  • @Mukesh_Dhami
    @Mukesh_Dhami Год назад +12

    वा दाइ मानेतपाईला कति मीठो सोर अनि शब्द । ❤❤❤

  • @damanchand6195
    @damanchand6195 Год назад +1

    हरेक गित राम्रै हुन्छन। तरब्यो त उत्कृष्ट नै लाग्यो

  • @bikashchhetri5279
    @bikashchhetri5279 Год назад +8

    हाम्रो सुदुरको ❤सान🤌पहिचान र संस्किर्ती अत्यन्त मार्मिक शब्द सुमधुर स्वरका धनि ❤ आदरणिय महेस कुमार दाई 🤏लाइ ऊच सम्मान 💞🇳🇵🙏🤝

  • @salibhan9882
    @salibhan9882 Год назад +4

    सांची मन छोयो ❤धेरै धेरै धन्यवाद महेश दाई 🙏🙏🌹🌹

  • @HarishAidi-n5r
    @HarishAidi-n5r Год назад +10

    यो गितमा खास्सै कमेन्ट गर्ने ठाउँ नै छैन।
    जय गित जय सङ्गीत ❤ ❤❤

  • @sumitrabohara2418
    @sumitrabohara2418 Год назад +9

    आँखा बाट आँखा खसेको पतै पाउन 😢😢😭😭जय सुदूरपश्चिम ❤❤🙏🙏🙏

  • @batalabharat968
    @batalabharat968 Год назад +5

    मरेर ज्यान गए पन माया त मर्ने नाइँ
    वा ! उत्कृष्ट शब्द सङ्गीत साथमा सुमधुर स्वर मज्जा आयो

    • @karankainee5501
      @karankainee5501 Год назад

      nice

    • @mangalshahi9287
      @mangalshahi9287 13 дней назад

      🙏🏽🕉️🙏🏽 नमस्कार भाई राम राम🙏🏽🙏🏽🙏🏽🙏🏽💐

  • @suratbhul4687
    @suratbhul4687 Год назад +3

    यो गित जति सुने पनि अझै सुन सुन लाग्छ महेस ज्यू को टीमलाई करोडौं कलप सफलताको मिलोस् 💐💐💐💐💐💐💐💐💐💐💐💐💐

  • @prakashbhandari6719
    @prakashbhandari6719 Год назад +22

    बैतडी स्वराडकै सान सुदुरकाे सान नेपालकै सान स्वरका धनी अादरणीय महेश दाईकाे स्वरमा रहेकाे याे गितले मन छाेएकाे छ ।।❤❤❤

  • @sarumilan847
    @sarumilan847 Год назад +4

    Wow dai akdam marimik geet sabiako KO man mutu ma bsan safal suvakamna xa dai Sudur KO saan Mahesh auji❤❤❤❤❤❤❤❤❤

  • @vishaldayal5089
    @vishaldayal5089 Год назад +5

    सुदुरप्चिमाञ्चल काे शान हो महेश दाजु 🎉🎉❤❤❤🎉🎉 बधाई छ दाई हजुर लाई यो गीत काे लागि

  • @kedarsaud9926
    @kedarsaud9926 Год назад +5

    साच्चिकै महेश दाजुकाे उत्कृष्ट अावाज र लय शब्द

  • @puspadhami8434
    @puspadhami8434 Год назад +7

    आहा कति मार्मिक गीत स्वरका धनी दाजु सम्मान छ❤❤❤जय गीत जय सङगीत्😍😍

  • @santoshaoujiraynon4297
    @santoshaoujiraynon4297 Год назад +1

    congratulation dai sarai man paryo song ani auji ko name roshan garnu bho jai sudurpashim