आफ्नै जालमा फसे गगन ! एमाले छाड्ने भीम रावलको संकेत, ओलीसँग फा*यर LIVE । SIDHA KURA JANTA SANGA

Поделиться
HTML-код
  • Опубликовано: 20 апр 2024
  • आफ्नै जालमा फसे गगन ! एमाले छाड्ने भीम रावलको संकेत, ओलीसँग फा*यर LIVE । SIDHA KURA JANTA SANGA
    EPISODE : 1150
    PRESENTER : BIRENDRA JAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #NEWS24NEPALTV #Shorts

Комментарии • 1,3 тыс.

  • @milan0250
    @milan0250 24 дня назад +102

    गगने दाईले आफ्नो आङ्ग मा भैँसी हिँडेको नदेख्नि अर्कको आङ्ग मा जुम्रा हिँडेको देख्नि आँखा तँ गतिलै संग देख्नु हुदो रहेछ एस्तो लक्ष्य देखिनु भनेको अर्को चुनाव मा सिधै बाख्रा चराउन जानि लक्ष्य हो

  • @deep.deep143
    @deep.deep143 24 дня назад +124

    गगने फटाहा हो यो लगायत एमाले कङ्रेस र म्याउबादिलाइ अब भोट बिल्कुल नहालौ😏😏😏

    • @subscribers_12.k
      @subscribers_12.k 23 дня назад +2

      100% reality ho yo ma Pani hjrko asthma ....

  • @MR.PULAMI
    @MR.PULAMI 23 дня назад +28

    रास्वपा र रबि नै यो देशको अन्तिम बिकल्प हो सबैले एकपटक साथ दिऔ🔔

  • @shubhekshaoli7131
    @shubhekshaoli7131 23 дня назад +7

    भीम रावल रा.स्वा.प.मा प्रवेश गर्दा राम्रो होला

  • @GangaKarki2323
    @GangaKarki2323 24 дня назад +193

    गगनको दिमाग रविले खाएर यस्तो हालत भएको जस्तो लाग्यो।धिक्कार छ मेरो देशको नेताको हविगत।

  • @lokeshlokesh8421
    @lokeshlokesh8421 24 дня назад +128

    सिदा कुरा जनतासँग नियमित दर्शक यता हाजिर गरुम हो हजुर

    • @HighlandpropertyKTMNepal
      @HighlandpropertyKTMNepal 23 дня назад +1

      म पनि सिधा कुरा सधैँ हेर्ने गर्छु नयाँ च्यानल भएकोले❤❤❤

    • @LalnathNiroula
      @LalnathNiroula 22 дня назад

      ❤❤❤❤❤❤​@@HighlandpropertyKTMNepal

  • @bishnuluitel9070
    @bishnuluitel9070 23 дня назад +64

    ओली रावण नभएको एमाले फुट्ने नै थिएन !
    भीम रावल गलत पार्टीको सही मानिस परे !
    तर अब जय घन्टी !

    • @user-bf9zw3fg6c
      @user-bf9zw3fg6c 23 дня назад +1

      रावल जस्ता दैतचरित्र नेता घण्टीमा छिरे भने एक बर्समा पार्टीको नाम निसानै रहदैन इनि पनि मज्जाले राज्य ढिकुटी बाट तरमार्ने मध्यकै मुख्य पात्र हुन

  • @dhirajbogati
    @dhirajbogati 23 дня назад +12

    वाउ ! बिरेन्द्र जि दरो तरिकाले नङ्ग्याइ दिनु भयो।। बाख्रे मन्त्री लाई

  • @maheshsunar4022
    @maheshsunar4022 24 дня назад +117

    जय घंटी जय घंटी जय घंटी जय घंटी एमाले नेपाली कांग्रेस नेकपा माओवादी बाए बाए

    • @user-ot7xn2ty9z
      @user-ot7xn2ty9z 23 дня назад +2

      अझै र अब पनि काङ्ग्रेस,एमाले र माओबादिको झोले बनेर भोट हाल्नुभन्दा चुनाव बहिष्कार गर्दा हुन्छ।अब झोलेतन्त्र बन्द गर।।

  • @subashdhungana4970
    @subashdhungana4970 24 дня назад +113

    पाटि जे होस् भिम रावल देशलाई चाहिने नेताहो🎉

  • @bikashpudasaini5934
    @bikashpudasaini5934 23 дня назад +38

    अब भिम रावल घन्टिमा अाउनु पराे =काे काे सहमत हुनुहुन्छ????

  • @padampaneru-cd3gm
    @padampaneru-cd3gm 23 дня назад +24

    Dr भिम रावल जि ले बिकल्प खोज्नु पर्छ रास्ट जनता र बिकासका लागि बिकल्प खोज्नु होस सच्चा देस भक्त हुनुहुन्छ भने देस र जनताको पक्ष लागिरहेको पार्टी मा बरियता मिलाएर समाहित हुनुहोस तापाको उच्च कदर हुने छ जय देस

    • @deeptamang1198
      @deeptamang1198 23 дня назад +2

      १००%❤❤❤सहि भनाइ सर चोर पार्टी चोर दल हरुमा राम्रो मान्छे लाई कतै ठाउँ नहुने रहेछ?चोर हरामी नेता हरु लाई बहिष्कार गरम नभए छोडम अरु नयाँ दल मा गएर देस र जनता को हित मा काम गरम 🎉🎉धन्यवाद

  • @dipanshubaral4266
    @dipanshubaral4266 24 дня назад +96

    सम्पूर्ण देस बासी लाई विनम्र अनुरोध ८४ मा राष्ट्रिय स्वतन्त्र पार्टी लाइ बहुमत दिएर सरकार निर्माण गर्ने हैसियत बनाई दिनु पर्छ ✅✅✅✅❤️❤️❤️❤️🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @shantikokhojima6040
    @shantikokhojima6040 24 дня назад +79

    देशले खोजेको जनताले रोजेको रास्वपा 😊
    मिलन लिम्बू लाई एकपटक मौका दिउ 🔔🇳🇵

    • @ritathapamagar1459
      @ritathapamagar1459 23 дня назад

      आनी तेता तीर तँ पहिचान चायो रे नि तँ साथी

  • @basnetvlogs9293
    @basnetvlogs9293 23 дня назад +4

    गगननेको राजनीति यात्रा समाप्त साथै काङ्ग्रेस ०८५ पछि लक्षण भ्रष्ट छ।
    भिम रावलजीलाई रास्वपामा स्वागत गर्नु। जसरी पनि र रास्वपाका साथीहरू❤

  • @BishalTamang286
    @BishalTamang286 23 дня назад +4

    जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔

  • @bishnupaudel5226
    @bishnupaudel5226 24 дня назад +79

    गगनको कुरो कस्ले पत्याउने ।।।। घन्टी बजाउ

  • @user-vh9fn7co4i
    @user-vh9fn7co4i 24 дня назад +22

    भुपु रास्ट्रपति उपराष्ट्रपति हरुले बिनाकाम घरमा बसि बसि लाखौ लाख सेवा सुबिधा उपचार खर्चलिने गरिब जनताले भोग्ने भनेकै यहि हो देश चलाउने सबै भ्रष्ट चोर छन

  • @parkdhong
    @parkdhong 23 дня назад +17

    यो गगनेको फोस्रा भाषण र नारा ले कोहि बिश्वास गर्ने वाला छैन अबको आशा जय घण्टी 🔔🔔🔔🔔

  • @rajurijal3090
    @rajurijal3090 23 дня назад +7

    गगन नामका पश्चिमा दलालहरू बाट पनि लाजको अपेक्षा गर्नेु भनेको आफ्नै अपमान गर्नु सरह हो जैरे सर जे होस् यो दलाललाई एक झापड भए पनि हान्दिनुभएकोमा खुसी लाग्यो।

  • @lalmanidahal4735
    @lalmanidahal4735 24 дня назад +226

    अति भन्दा नी अति भइसक्यौ यी पुराना पार्टी बाट अब एकचोटि चाहिँ नयाँ लाई हेर्ने नै हो जय घण्टी 🔔🔔🔔🔔🔔

    • @user-xb1ej5th5p
      @user-xb1ej5th5p 24 дня назад +10

      Teso vaye halo ma haalau vote kina sahakari thag harulai haalne?

    • @KumarAxya
      @KumarAxya 24 дня назад +1

      Halo Pani puranai ho Jamana vote haleyko

    • @bishalchaudhary417
      @bishalchaudhary417 24 дня назад

      ​@@user-xb1ej5th5pproof xa sir tapai sanga

    • @Messi10810
      @Messi10810 24 дня назад +2

      Join ghanti 🔔 bhim rawal sir

    • @debulama2480
      @debulama2480 24 дня назад +1

      @@user-xb1ej5th5phalo new party hoina ne kina halni🤔

  • @narayanthapaliya6745
    @narayanthapaliya6745 23 дня назад +14

    गगनको बोलि सच्चा र विश्वसनिय भए उनले अाफै बोलेका शव्द मेरा जीवनमा लागू गरिदिनु होस् भन्नु पर्छ यस्को अर्थ ब्लेड लिएर मेरा चारपाटा मुडेेर कलंकि कटाई देउ भन्दै समाजमा अाउनु पर्छ mcc सम्झनु होस् त!

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 23 дня назад +15

    गगन बोल्दा सोचेर बोल्दाहुन्थ्यो अब आफ्नो बोलिले गर्दा आफै पतन को बाटो मा जान्छ आफ्नै बोलिले नाङियो गगन जय घण्टी 🔔🔔🔔🔔

    • @BuddhaRai-vu8hx
      @BuddhaRai-vu8hx 21 день назад

      sitdant bichar lagam begar ko ghodajasto parti le ghant bajayar bhagawon nam japejasto ho auta sanokuwo ko bhyaguta le sochejastee ho

  • @sunilghimire3439
    @sunilghimire3439 24 дня назад +116

    गगन चोर को ठुलो स्वर मात्र हो

    • @DeepakGC123
      @DeepakGC123 24 дня назад +5

      100% sahi ho yo chor gagane lai lakhatnu parxa ❤❤

  • @tilakmagar9040
    @tilakmagar9040 24 дня назад +45

    काङ्ग्रेस का युवा नेता गगने र विश्वप्रकाश शर्मा को भासण ले अब काङ्ग्रेस सकियो दाइ भाउजू पछि मात्र लाग्छन्

  • @kissnachhetri5034
    @kissnachhetri5034 23 дня назад +20

    एकजना " बालेन" छन् कहिलेकाही गतिलो समाचार सुन्छु नत्र त कस्सम समाचार सुन्दा पनि रिस उठ्छ गाठेँ.....🤔🤔🤔🤔के हुदैछ यो सबै हाम्रो देशमा🙄🙄🙄!!!
    कुनै दिन पनि खुसि दिने मनलाई आनन्द हुने समाचार सुन्नै पाईदैन त😫😫😫!!!
    जताततै भ्वाङ्ग नै भ्वाङ्ग ....😲😲😲

  • @user-sj4vy9ur1g
    @user-sj4vy9ur1g 23 дня назад +11

    एक पटक रास्वोपा को काम हेरौ आदरनिय इलामका साथी हरू जय 🔔🔔🙏

  • @MrPun24
    @MrPun24 24 дня назад +140

    हिहिहि…😂😂😂😂😝😝😝
    गगन नांगियो…..कुरी-कुरी बाख्रे गगने😂😂

    • @Fck_u7
      @Fck_u7 23 дня назад +4

      😂😂😂😂😂😂😂

    • @durgaraya2087
      @durgaraya2087 21 день назад +2

      😂😂😂😂😂😂

  • @subadamber4400
    @subadamber4400 24 дня назад +64

    गन गनने दाइ गफै गफ्मा आफ्नो ४कार्यकाल बीतायो छटटु कांग्रेस जैघ्न्टी🔔🔔

  • @mahendrakarki9468
    @mahendrakarki9468 23 дня назад +6

    गगनका झोले हो कान खोलेर सुन है । म चाहिँ रास्ट्राबादी हु यो पनि सुन म कुनैको झोले हैन तर राम्रो कामको सबैको समर्थ चाहिँ गर्छु किन म झोले हैन ।।🙏🙏

  • @-Opponent
    @-Opponent 23 дня назад +6

    कुरा सत्य, तत्य, यता, उता जे होस यो नटवरलालको पहिलो चेलाले गगन थापाको चै १ नम्बर मै विरोध गर्छ , यसरी नै भुक्दै गर २०८४ मा पनि नटवरलाको सरकार को गृहमन्त्री बन्नु पर्छ मुला

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb 24 дня назад +29

    गगने उफ काङ्ग्रेस ले ओइ रवी जिवी राई खोइ भनेर रवी को बिरोध गरेको भए जनताले एकचोटी सोच्न बाध्य हुन्थे होलान् तर गगने त हग्दा मुत्ता रवी को बासुरी बजाउदै फुर्सद छैन , रवी को कट्टु खोल्छु भन्दा भन्दै आफ्नो पेन्टी फुस्केको थाहा छकि छैन??

  • @rudrakhanal2276
    @rudrakhanal2276 24 дня назад +43

    हामीलाई गगन थापा राम्रै नेता जस्तो लाग्थ्यो सो त भ्रम पो रहेछ कि क्याहो ??

  • @reshamrana6342
    @reshamrana6342 23 дня назад +5

    Jaya desh jaya 🔔🔔🔔🔔

  • @Suman-gw1bf
    @Suman-gw1bf 23 дня назад +4

    Jaya ghanti 🔔🇳🇵

  • @kamalshrestha2639
    @kamalshrestha2639 24 дня назад +7

    जय घन्टी 🔔🔔🔔🙏🙏

  • @sanjaybaral537
    @sanjaybaral537 24 дня назад +21

    सलाम छ बिरेन्द्र सर गगन थापालाइ सहि बाटो देखाएको मा।

  • @apsalanmagar439
    @apsalanmagar439 23 дня назад +4

    जय रबि जय नेपाल❤❤❤❤❤ सहि भन्नू भयो पत्रकार ज्यु

  • @RambahadurDarji-lc7iu
    @RambahadurDarji-lc7iu 23 дня назад +8

    अब भिम रावल सर रासाेवपा मा आउनु हाे राम्रो हुन्छ

  • @neeshamkhadka
    @neeshamkhadka 24 дня назад +40

    कांग्रेस त पक्का सक्किने वाला छ । लोकतान्त्रिक दल कांग्रेस भन्दा कडा । रास्वपा नेपाल को राजनीति मा आइसक्यो । नेपाल मा रास्वपा मय रबि मय भएको छ । जनता आखा चिम्म गरेर एकपल्ट रास्वपा लाइ बहुमत दिनु नै पर्छ 😊❤ एक धक्का हानियो यि चोर हरु लाइ अब 2084 मा भित्ता मा पुर्याउने हो 😊 जय घण्टी ❤❤❤

  • @resammagar4481
    @resammagar4481 24 дня назад +41

    गगने को कूरा पत्याउने भनेको भारतीये नागरीक ले मात्रै हो सच्चा नेपाली नागरीक ले कालो काङ्ग्रेस को बीस्वास गर्दैनौ जये रबी जये घन्टी 🔔🔔🔔🔔

  • @bishnushrestha8522
    @bishnushrestha8522 23 дня назад +3

    यो देश मा न्याय पाउन गाह्रो छ हजुर। अस्पताल सञ्चालक फरार हुने तर अस्पताल चाहि चलिरहने। यस्तो कसरी हुन्छ हजुर। बीर अस्पताल मा blood sugar बाहेक अरू प्रयोग शाला मा जाच हुँदैन हजुर।

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 24 дня назад +2

    जय रबि जय रास्वपा 🔔🔔🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🔔🔔🔔🇳🇵🙏

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 24 дня назад +8

    जय जय वीरेन्द्र सर सत्य तथ्य समाचार को लागि ❤❤❤

  • @suresh.chadara5693
    @suresh.chadara5693 24 дня назад +19

    काङ्ग्रेस नसकाइ देश बन्ने अवस्था देखिदैन विपक्षी मा बस्नै नसक्ने??

  • @monishagorkhali6601
    @monishagorkhali6601 24 дня назад +13

    Jay ghanti 🔔🔔🇳🇵 good Rabi dai ND new 24

  • @navrajgurung4992
    @navrajgurung4992 18 дней назад

    विरेन्द्र सरको प्रस्तुती सधै नै जनताको मन छुने किसिमको छ । बोलन्नु पर्ने कुरामा डर नमानेर, कन्जुस्याइ नगर्ने कुरामा कन्जुस्याइ नगरेको प्रष्ट हुन्छ

  • @rajaramthapa8319
    @rajaramthapa8319 23 дня назад +4

    Jaya ghanti 🔔🔔🔔🔔🔔🔔

  • @hbbudhathoki4882
    @hbbudhathoki4882 24 дня назад +14

    Dr. Bhim Rawal should be in RSP 🔔

    • @puskar.sarisma1986
      @puskar.sarisma1986 23 дня назад

      😂मनको लड्डु घिउँसङ्ग खाउ राष्ट्रिय सहकारी ठगिखाने पाटी।😅😀

  • @bishalchaudhary417
    @bishalchaudhary417 24 дня назад +14

    Jai ghanti 🔔🔔🔔🔔🔔

  • @subashmagar3526
    @subashmagar3526 23 дня назад +3

    जय 🔔🔔🔔🔔🔔💐

  • @user-zc4dp7hb9c
    @user-zc4dp7hb9c 23 дня назад +5

    अब भिम रावल रास्वपा मा आउनु राम्रो हुन्छ।

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 24 дня назад +8

    💐 =vote for Bell 🔔
    💐 =Jay #Milan Limbu
    💐= Jay Nepali🇳🇵

  • @rajgiri9488
    @rajgiri9488 24 дня назад +7

    यस्ता फटाह कृष्णदत्त भट्ट जस्ता अरुपनि यस्तै सिदासादा मानिसलाई ललाईफकाई गरि दिनरात नभनि जोडेको सम्पत्ति माथि गिद्दे नजर लगाउन सक्छन् होसियार बनौं ,धन्यवाद न्यु24 धन्यवाद बिरेन्द्र जि🙏😊

  • @jituthapa3530
    @jituthapa3530 23 дня назад +2

    jay ilam basi vote for milan limbu👍️🔔🔔🔔🔔

  • @Darshan_xetry
    @Darshan_xetry 23 дня назад +3

    पार्टि भन्दा बाहिर बसेर हेर्ने हो भने भिम रावल देशलाई चाहिने नेता हुन❤

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 24 дня назад +15

    पार्टी को त नाम लिदा पनि घिन लाग्छ भोट दिने मित्र हरु धैरै सोच्नुपर्छ है

  • @himlalbhandari4593
    @himlalbhandari4593 24 дня назад +31

    Vote for Milan limbu ❤💗💗💗🔔🔔🔔🔔🔔💗❤❤❤💕💕💕🔔🔔🔔💗🙏🙏🙏

  • @khemapandey3847
    @khemapandey3847 23 дня назад +3

    good luck rabi sir jay ghanti🙏🌹🔔

  • @YoutubePremium-qy4hw
    @YoutubePremium-qy4hw 23 дня назад +1

    माननीय श्री गगन कुमार ज्यू धेरै नऊचालिदा ठीक छ,अब तपाइको भाषण सुन्नेवाला छैनन ।सेर बहादुर देउवा ज्यू बाट पार्टीको शाख खलित भैसकेको छ,तपाई र बिश्व प्रकाश ज्यू बाट केहि आसा र भरोसा गरेका थिए त्यो हुन सकेन ।धन्यवाद

  • @haripoudel1119
    @haripoudel1119 24 дня назад +8

    यदि क्युनिस्ट विचार ले लेस भए फुट्नु हुदैन एउटै अगेनाको दाउरा कोही आफै जल्छ कुनै ठोस्नु पर्छ आन्तरिक विवाद भित्रै मिलाउनु राम्रो छताछुल्ल नहोस् र नभए हामी जन्ता पनि खुसी हुनुको विकल्प छैन

  • @user-mf2jq6jq6r
    @user-mf2jq6jq6r 24 дня назад +12

    गगन हाेईन गजगन फटाहा

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys 3 дня назад

    गुड सहि झटारो दिउ भयो जैइरु सर हजुर्ले मेरो सलाम छ यो गगन MCC चोर लाई छि छि छि एस्तोनी नेता ह छि नेता भनेको त रबि सर जस्तो हुनु प्रछ जय रबि सर जय भिम राउल यो देशलाई चाहिनी मान्छे हो

  • @ganeshbahadurmalla8460
    @ganeshbahadurmalla8460 23 дня назад +2

    सही भन्नुभाे बिरेन्दर् सर धन्नेबाद ❤

  • @sombhandari8153
    @sombhandari8153 24 дня назад +7

    vote for🔔🔔🔔🔔🔔🔔

  • @somnathdangal
    @somnathdangal 24 дня назад +13

    Energy drink खाएर बोलेको जस्तो छः बाख्रा हो की बोका हो 😂😂😂😂

  • @narayanpandey9535
    @narayanpandey9535 17 дней назад

    पूरा सुनियो यहाँ न्याय नगन्य मात्रा मा पाइन्छ । सबै भन्दा खराब ठाउँ मालपोत , नापी , ड्राइभिङ ,अदालत हुन जहाँ सेवा पाउने भन्दा बिचौलियाको बिग बिगि हुन्छ । कान्तिपुर एउटै को पछि पर्नु अन्या मामिला मा नलेख्नु खेत पुर्ण छ । म आफै सबै लाई बेहोरेको छु जहाँ दोसि लाई भगाइन्छ पिडित लाई दिनु सम्म दुख दिइन्छ ।

  • @oligita38
    @oligita38 23 дня назад +2

    Good luck birendra ji

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x 24 дня назад +14

    🔔🔔🔔बज्छ यो पाली

  • @raibalbahadur582
    @raibalbahadur582 24 дня назад +9

    देवार बाबुले जोक गरेको आफ्नो आङ्गको जुम्रा नदेख्ने आर्काको आङ्ग्को जुम्रा देख्ने येस्ता येस्ता छन नेताहरु ढुङ्ग्गे युगको मान्छेहरु।

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 23 дня назад +2

    माननीय गगन थापाजीमा जति प्रखर वाक्पटुता छ-त्यसको दशांश मात्रै पनि ईमानदारी र नैतिकता रहेको भए उहाँ माननीय चन्द्र भण्डारी जी जत्तिकै लाेकप्रिय नेता बन्नु हुुने थियो

  • @karnasyangtan4016
    @karnasyangtan4016 23 дня назад +17

    भीम रावल को भविष्य रस्वापा ! जय घण्टी 🔔🔔

  • @haddinetwork3638
    @haddinetwork3638 24 дня назад +5

    🔔को खेदो खन्न बिर्सेछ कि क्या हो

  • @ajayapuri7449
    @ajayapuri7449 24 дня назад +2

    आफ्नै भाषणले आफै फसेछन गगन थापा ईलाममा गगन थापाले भाषण गर्दा ऐमाले लक्षित गर्दै बाउ मरेपछि छाेरालाई टिकट दिनु भनेको राजा मरेपछि राजाकाे छाेरा राजा हुनु जस्तै हाे के ऐमालेले राजा ल्याउन खाेजेकाे हाे गगनकाे भनाइ फेरि उता बझाङमा भने काङ्ग्रेसले पृथ्वी सिह मरेपछि उसको छाेरा अभिषेख सिहलाई टिकट दियछन् अब गगनले के भन्छन् हाेला यी छन्द भेषिले दाेहाराे चरित्र भएको मान्छेले

  • @jengurung5539
    @jengurung5539 23 дня назад +4

    Great job Birendra sir ❤🙏🏼

  • @KrishnaKhulal-vm7zi
    @KrishnaKhulal-vm7zi 24 дня назад +6

    यो हो नी त सोच्ने बेला आएको छ

  • @purnakhadka2848
    @purnakhadka2848 24 дня назад +8

    जैरु जी मिडियामा थुतुनो चलाउनु भन्दा अब सहकारी लुट्ने काे धन्दामा

    • @sanishghimire-fl3ci
      @sanishghimire-fl3ci 23 дня назад

      😡😡😡😡

    • @bhimkantadevkota1940
      @bhimkantadevkota1940 23 дня назад

      देश कङ्गाल बनायर देशका ऊधोग बेच्थे दलका नेता लाई ठटाऊन मन लाग्छ । थाल्यो

  • @BHAWANI_SHANKAR_SUBEDI
    @BHAWANI_SHANKAR_SUBEDI 23 дня назад +2

    Jaya rabi jaya ghante 🔔

  • @KabitqNeupane-nb6iu
    @KabitqNeupane-nb6iu 23 дня назад +1

    Jayghanti ❤❤❤

  • @user-me1hk1fo3f
    @user-me1hk1fo3f 24 дня назад +7

    Jaya ganti ❤

  • @chakgurung3175
    @chakgurung3175 24 дня назад +9

    Jai ghanti 🔔 🔔 🔔 🔔 🔔

  • @shivarimal8011
    @shivarimal8011 24 дня назад +2

    नमस्कार पत्रकार सर🙏🙏🙏🙏💐💐💐💐❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵देस र जनताहरु को लागि एक मात्र राजा हो राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️💐💐💐💐💐🙏🙏🙏🙏🙏(नो भोट नो भोट👎️👎️👎️👎️👎️👎️👎️)

  • @Animeversez3
    @Animeversez3 23 дня назад +1

    फटाह, यो सकिदैछ ८४ मा

  • @dandr7649
    @dandr7649 24 дня назад +7

    🔔🔔🔔🔔

  • @ustab331
    @ustab331 24 дня назад +10

    गगन काे भनाइअनुसार (mcC)चारपाटा माेड्नु हाे

  • @shyamrajrai5624
    @shyamrajrai5624 23 дня назад +1

    गगन गुइठे ८४ पछि बाख्रा गोठ तिरको बन्दोबस्तीको तयारीमा लागे हुन्छ जय नेपाल।

  • @bishalchaudhary417
    @bishalchaudhary417 24 дня назад +3

    Illam 2 vote for ghanti 🔔🔔🔔🔔🔔

  • @user-nv3zy7bt5q
    @user-nv3zy7bt5q 24 дня назад +6

    जय भिम।

  • @jamunapanday9822
    @jamunapanday9822 23 дня назад +1

    Jaya Ghanti

  • @sushil7567
    @sushil7567 23 дня назад +1

    ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂😂😂😂😂गुड बीरेन्द्र जैरुलाई गणतन्त्र सङ्घीय सम्बीधान च्यात्नुपर्छ मुर्दावाद गरीबमारा दलालीबाद मुर्दावाद ग्रेटरनेपाल जीन्दाबाद जय पशुपतिनाथ मुक्तिनाथ युबालाइ साथछ जय राजालाई साथ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @liladharpandey1389
    @liladharpandey1389 24 дня назад +3

    पुराना बाट देश कहिल्याई पनी बन्दईन जाग जनता अब त

  • @mohabalyadav559
    @mohabalyadav559 24 дня назад +6

    Jay ghanti

  • @mohanilalbhusal7537
    @mohanilalbhusal7537 20 дней назад

    भिम रावल , एमालेका बौद्धिक कर्मठ नेता हो। केपिले बौद्धिक ब्यक्तिलाइ अगाडी बढेको देख्न सक्नुहुन्न । किनकि केपि नत शिक्षा प्राप्त ब्यक्ति हो नत गरिबीको मारमा परेका नागरिकको समस्या बुझ्ने प्रयास गर्नुहुन्छ। आफुलाइ अबल दर्जाको ब्याक्ती मान्ने र बौद्धिक ब्याक्तीलाइ दबाउनेमा ज्यादै अब्बल मान्नुपर्ने हुन्छ। भिम रावल बौद्धिक र कर्मठ अनि कुसल संगठन कर्ता पनि हुनुहुन्थ्यो । तर अन्य नेताहरू जोजस्ले केपि लाइ भगवान मान्दै आएकाछन , भिम अलि फरक स्वभावका नेता हुनुहुन्छ ।

  • @KishorWagle
    @KishorWagle 23 дня назад +1

    भीम रावल सर के हजुर बाट देश बचाउनेछ र जनता ले न्याय पाउनेबारे पानामा मात्र नहुने भयो भनेर कारबाही हो सर 🎉🎉🎉🎉❤❤

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 23 дня назад +5

    ❤❤ डाक्टर भिम रावल जतिको नेता नेकपा एमालेले चिन्नु नसक्नु त्यो एउटा ठुलो भुल हो । ❤❤

    • @netrasunuwar6648
      @netrasunuwar6648 23 дня назад

      चिनेरै हो एमाले डराएको 😂

  • @user-db4xp8ei9z
    @user-db4xp8ei9z 24 дня назад +5

    जय घण्टी ❤❤❤❤

  • @sujanpaudel6157
    @sujanpaudel6157 23 дня назад +1

    Jaya ghanti 🎉🎉🎉🎉

  • @yogyayogya2002
    @yogyayogya2002 23 дня назад

    पत्रकारज्युको सहि र यथार्थ बश्लेषण। सलाम पत्रकार महोदय❤❤।

  • @user-ws2xl5lo3g
    @user-ws2xl5lo3g 24 дня назад +8

    एमाले पनि अब केपिको प्यायो भय छ बिचरा

  • @RajeshTimalsina-oi3mq
    @RajeshTimalsina-oi3mq 24 дня назад +3

    Ilam ma ghanti 🔔 bajxa