रविविरुद्ध कुनै प्रमाण भेटिएन तैपनि अपराधीसरह प्रचार ! ‘बालेन मात्रैको प्रयासले खोला सफा असम्भव’

Поделиться
HTML-код
  • Опубликовано: 15 апр 2024
  • रविविरुद्ध कुनै प्रमाण भेटिएन तैपनि अपराधीसरह प्रचार ! ‘बालेन मात्रैको प्रयासले खोला सफा असम्भव’ - SIDHA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 548

  • @tabineshhtc
    @tabineshhtc Месяц назад +74

    ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने
    राजावादीले रिस गर्ने - रवि लामिछाने
    हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने
    बालेन शाहले राति रिस गर्ने-रवि लामिछाने
    १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने
    दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने
    सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने
    but Janta le maya garne- Rabi lamichhane😍😍😍😍

    • @bijaygurung3985
      @bijaygurung3985 Месяц назад +8

      नेपाल देशले खोजेको रवी लामिछाने ❤️

    • @sanobhai.stng.rai8227
      @sanobhai.stng.rai8227 Месяц назад +10

      देश लुट्ने लुटाउनेहरुले रिस गर्ने नै रवीलाई हाे, कारण चाहिँ खतरा महसुस गरेर हाे

    • @srenee2585
      @srenee2585 Месяц назад +1

      Ravi aye jas Lai katara Cha uniharu birodh ma ayeka Hun . Kohi chahiye jealous ma birod 😊

    • @Lol-pg7pt
      @Lol-pg7pt Месяц назад

      Rabi pani tei dyang ko mula ho natra vane adalat bata pakrau purji darta vaisakeko jibi rai aahile samma kina pakrena

    • @bikeshdangol4866
      @bikeshdangol4866 Месяц назад

      Aba ko chunable hami sabaile RASWAPAlai support garera jeetaunu parxha ani matra sambriddha huncha

  • @Ramshrestha2708
    @Ramshrestha2708 Месяц назад +61

    रबि दाइ लाई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने हरु जति यता हाजिर हुनु है❤❤

  • @govindathapa4629
    @govindathapa4629 Месяц назад +89

    हामी त्यसै रबि निर्दोश छन भनेका छैनौ ,सत्य आखिर सत्यनै हुन्छ,साइबर स्याल हरु 2 दिन निकै रमाय भोलिदेखी यिन्का बोली बन्द हुन्छन ,जय रबि दाइ 🎉🎉🎉

    • @PriyansW
      @PriyansW Месяц назад +2

      rabi le bala'tkar garda ni k haami le chamatkaar maanne?vai timro RASAPA ko asliyat thaha payesake intelligent janta le,timro party vanda 1000 times better Raprapa rahexa.yadi rabi ko galti xaina vane then kina sansadiya chanbin team banauna didaina?satya lai support garna sika nepali banna sika ,satya lai herna sikyo vane then you will realise rabi vanya naya prachande ho ,rabi lai ajhai pani aafno bhagwan manne haru bichara baccha dimag vayeka ya lata hun.Congress Rasapa amaale maubadi eutai khet ka mula hun natak matra garera janta lai thagxan/.

  • @ganeshgyawali7333
    @ganeshgyawali7333 Месяц назад +52

    कान्तिपुरमा ठूलठूला भ्रष्टाचारीहरू छन् त्यही भएर रविसंग डराएको छ।

  • @laljitmahatara7929
    @laljitmahatara7929 Месяц назад +36

    रबि दाइ कुनै चिन्ता नगर्नु होस हजुर अगाडि बड्नु होस ❤❤❤

  • @Healthcommonsense1
    @Healthcommonsense1 Месяц назад +79

    जसले जति आरोप लगाए पनी रबीको सोच , नियत र बिचार ग़लत न भए जस्तो लागेर नै हो समर्थन गरेको र अझ ९/१० बर्स रबिलाई साथ दिने हो । त्यस पछी हेरौला , समीक्षl गरौला

    • @THERAJ1986
      @THERAJ1986 Месяц назад +1

      Absolutely

    • @PriyansW
      @PriyansW Месяц назад

      rabi le bala'tkar garda ni k haami le chamatkaar maanne?vai timro RASAPA ko asliyat thaha payesake intelligent janta le,timro party vanda 1000 times better Raprapa rahexa.yadi rabi ko galti xaina vane then kina sansadiya chanbin team banauna didaina?satya lai support garna sika nepali banna sika ,satya lai herna sikyo vane then you will realise rabi vanya naya prachande ho ,rabi lai ajhai pani aafno bhagwan manne haru bichara baccha dimag vayeka ya lata hun.Congress Rasapa amaale maubadi eutai khet ka mula hun natak matra garera janta lai thagxan//

    • @user-ee2cg8ez5z
      @user-ee2cg8ez5z Месяц назад

      haha😂

    • @umakantasitoula6562
      @umakantasitoula6562 Месяц назад +2

      मैले पनि रबिलाई खुलेर समर्थन गरेको थिए समय बित्दै गयो र बिश्वास पनि टुट्दै गयो,अलिकति भएपनी स्टण्डवाजी देखिए रबिजी।

  • @surendrabhandari7235
    @surendrabhandari7235 Месяц назад +110

    रबि को लागि हामी जन्ता ज्यान बजि राखेर साथ दिन्छौ अघिबढ्नुस🔔🔔🔔🔔

    • @user-sd3kx3zq9m
      @user-sd3kx3zq9m Месяц назад

      Ouuidoytovehoortiuyrzuiiykrotugutiihrsetieiiioyiiuiirpyiyrouiijtioh Ta ojReoreyriioiUteteruurouyouruufueeuotiurryiieeruuhheehrueyiurfrruueeueiyofeouurruiyeooyyoriudyireeygkukiyko

    • @user-cx9wb1jc1n
      @user-cx9wb1jc1n Месяц назад +3

      Jyan ta mero geda hola dine😂

    • @bistabrobista7320
      @bistabrobista7320 Месяц назад

      Teri ma khurapati yetro ammulya jyaan teo america bank thagi garera aaoune Ani nepal ka garib janta le khai na khai raakheko poissa hajam garera 4-5 karod ko apparment ma 3 number ko budi liyera basne ,Ani 2 karod ko gaadi chadne ajjai Tero khappar ma buddi aayena Sara janta lai ghumako xa bhanera 😮😮😮😮

    • @bishnupathak9630
      @bishnupathak9630 Месяц назад +1

      यस्ता छट्टुलाई नदियको ज्यान कस्लाई दिन्छौ त ?

    • @nepal0007
      @nepal0007 Месяц назад

      jantaa hoina murkha.

  • @ramgurung8516
    @ramgurung8516 Месяц назад +52

    काठमाण्डौंको जतिपनि खोला नाला सफाइको लागि सबै भन्दा पहिला ढल र नलको व्यवस्थित तेसपछी खोलामा फोहर मैला फाल्नु हुँदैन भन्ने जनचेतना जगाउनु पर्छ। सलाम छ मेयर साहब।❤👍️

    • @KarnaGrung
      @KarnaGrung Месяц назад +2

      सत्ता ब्राह्मणहरु को हतमा अनि जताततै लुटपाट किन ?? घुस खुवाउन सक्यो भने काम बन्छा नत्र कामै गर्दिन्न किन छेत्री बाहुन को धर्म कर्म एईई होत ???

    • @KarnaGrung
      @KarnaGrung Месяц назад +1

      जुनै कार्यलए मा छेत्री बाहुन नै कार्याकर्ता छन तर अरु अरु जात जादा नराम्रो नजरले हेर्छा किन ??? एस्तो सोच किन ??? एस्तै होत छेत्री बहुन को धर्म ???😂😂😂😂

    • @zexieofficial
      @zexieofficial Месяц назад

      Sukumbasi hatauna parxa natra possible xaina

    • @diwakarsubedi7670
      @diwakarsubedi7670 Месяц назад

    • @BishalRai-pe2hh
      @BishalRai-pe2hh Месяц назад

      ​@@KarnaGrungq

  • @arpanghale1641
    @arpanghale1641 Месяц назад +93

    सलाम छ देशभक्त , नेपाल आमाका सच्चा सपूत कुसल पत्रकार बिरेन्द्र जैरु सर....सेकेन्ड बालेन शाहा ।।

    • @PriyansW
      @PriyansW Месяц назад +2

      rabi le bala'tkar garda ni k haami le chamatkaar maanne?vai timro RASAPA ko asliyat thaha payesake intelligent janta le,timro party vanda 1000 times better Raprapa rahexa.yadi rabi ko galti xaina vane then kina sansadiya chanbin team banauna didaina?satya lai support garna sika nepali banna sika ,satya lai herna sikyo vane then you will realise rabi vanya naya prachande ho ,rabi lai ajhai pani aafno bhagwan manne haru bichara baccha dimag vayeka ya lata hun.Congress Rasapa amaale maubadi eutai khet ka mula hun natak matra garera janta lai thagxan/

    • @khagrajgautam3627
      @khagrajgautam3627 Месяц назад +1

      ❤वो डुब्लिकेट मित्र 😂ऐक पर्चंनड,ऐक केपी ओलि,कस्तो भाषा बिहान ऐक,दिउस ऐक,सांझ अर्कै,इनै हुन्त??? हामि नेपालि का प्रती निधी?​@@PriyansW

    • @grpnepal
      @grpnepal Месяц назад

      ​@@PriyansWजब रबि लामिछाने टेलि भिजनमा सिमित थियो ! काग्रेश एमाले र माओ लगायत जुन सुकै दलमा आस्था राख्नेहरु पनि रबिले बिदेशमा अप्ठेरोमा फसेकालाई नेपाल ल्याउछ उद्दार गर्छ भन्थे रबि ठिक छ रबि दाइ दाई हाई भन्थे किनकि पुराना दल प्रती आबद्द मान्छेहरुलाई प्रस्ट थाहा थियो हाम्रो दलका नेताले देश र जनतालाई राहात हुने कुनै काम भबिस्यमा गर्ने छैनन तर भाई भतिजा छोरीलाई जागिर लगाउन, पार्टीको कोटामा बिदेश पठाउन अनि ५ बर्षमा एक एक पल्ट आउने चुनाबमा मासु भात, रक्सी र ५ लिटर पेट्रोलको लागि पनि आफ्नो दल पनि छोडनु भएन उता रबि लामिछानेको उद्दारका काम लाई स्विकार्नु पनि छ तर जब रबि TV छोडेर राजनितीमा आयो अनि ३ टाउकेका तलका भोटर र कार्यकर्ताको रक्सी मासु भात र पेट्रोलमा पहिरो गयो ज्वरो आयो जब रबि दल खोलेर राजनितीमा आयो अनि यिनको लुटको साम्राज्यमा दरार पर्न थाल्यो अनि रबि यी लुटेराहरु र तिनका भोटरहरुको साझा सत्रु बन्यो फलस्वरुप रबि बिरुद्द १२ जन्माईए, खडा गरिए ! त्यस पछि त १२ भाईको जेठो रबि बिरुद्द अनेक भ्रामक समाचार छाप्ने अनि ३ टाउके र तिनका मतियार कमाराहरु "ई देखिस रबि लामिछाने सहकारी ठग रहेछ्न नि "
      रबिले केही गरेन भन्ने आरिसे डाहाडे ..प्रे हो यहाँ नेर आँखा खोलेर हेर बर्षौ देखि सत्ताको आडमा नेपाली काग्रेसको सन्खुवासभाको साम्सद दिपक खडकाले ललित्पुरमा नेपाल स्काउटको जग्गा कब्जा गरेर पार्टी प्यालेस सन्चालन गरेर बसेको थियो आज २०८१ बैशाख ६ गते गृहमन्त्री रबि लामिछानेले प्रहरी पठाएर चाबी लक गरि सो पार्टी प्यालेसको गेट सिलबन्धी गरेको छ!
      स्रोत: भिडियो सहित
      Janjyoti media, youtube

    • @PriyansW
      @PriyansW Месяц назад +1

      @@grpnepal natak ho,krishna bdr mahara lai pakarda purai media ma halla garaya thiiyo then 1 week vanda kam time ma xodya ni ho,rabi le kina shere gagan jasta lai kaarwahi gardaina?timi baccha rahexau😂😂,rabi le media ra youtube lai paisa diyera manche lai brainwash garxa

  • @raibalbahadur582
    @raibalbahadur582 Месяц назад +69

    यो देशमा रबिको डरले होकि के भएर रबिको पछि लागेका हुन।अब ठुला पार्टी जस्तै होस भन्ने हिसाबले होला जता ततै आलो चना गरेको होला तर।सत्या र इमान्दार हो भने छिनो फानो गर्दिए सबैको येस्तो झन आशा जाग्छ

    • @PriyansW
      @PriyansW Месяц назад +3

      rabi le bala'tkar garda ni k haami le chamatkaar maanne?vai timro RASAPA ko asliyat thaha payesake intelligent janta le,timro party vanda 1000 times better Raprapa rahexa.yadi rabi ko galti xaina vane then kina sansadiya chanbin team banauna didaina?satya lai support garna sika nepali banna sika ,satya lai herna sikyo vane then you will realise rabi vanya naya prachande ho ,rabi lai ajhai pani aafno bhagwan manne haru bichara baccha dimag vayeka ya lata hun.Congress Rasapa amaale maubadi eutai khet ka mula hun natak matra garera janta lai thagxan.,

    • @sadajiban
      @sadajiban Месяц назад

      ​@@PriyansWरविले तेरो आमा लाई बलात्कार गर्यो या जोई दिदी बहिनी लाई बलात्कार गर्यो??

    • @Sudipbrt
      @Sudipbrt Месяц назад

      😂😂😂😂😂😂 Nice joke​@@PriyansW

  • @shrawanmagar1870
    @shrawanmagar1870 Месяц назад +44

    काँग्रेस सँगै कान्तिपुर को पनि दिन गन्ती सुरु भयो!!

  • @dependralamichhane4727
    @dependralamichhane4727 Месяц назад +40

    काङ्ग्रेस आफ्नो कर्तुत ढोकछोप र जोगिन बारम्बार रबि माथी प्रहार हो किनकि अब काङ्ग्रेस का भ्रष्टाचारी सबै समातीने छन....बालेन यो देशको हिरा भएर आए🙏🙏

  • @subadamber4400
    @subadamber4400 Месяц назад +5

    कान्तिपुर को हेडलाईन ०%पनि बिश्वास छैन लाग्दैन गुड जब जैरु सर🙏🙏👍️👍️

  • @Usharma656
    @Usharma656 Месяц назад +25

    बार्ह भाई र भस्टाचारी काङ्ग्रेसीहरुको यथार्थ ।जसरी हुन्छ रवीलाई हटाउने खेल हो । तिमीहरुको योजनाले काम गर्दैन किनकि अहिलेका मान्छे सचेत छन् । सही र गलत छुट्टाउन सक्ने छन् । अबको चुनावमा यि पुराना पार्टीहरुलाई फाल्नु पर्छ ।

  • @sunilnep
    @sunilnep Месяц назад +30

    🙏🔔कांग्रेस एमाले माओवादी राजावादीका छौंडाहरू हो। ३० वर्षसम्म देश लुटेर एसियाकै गरिब देश बनाइसक्यो तिमीहरूले। अहिले रविको सहकारीमा डेढ करोडमा नाम जोडिँदाखेरि उसले नै देशलाई कङ्गाल बनाएझैँ गरेर खेदो खनेछौ। सबै हिसाब ८४ मा हुन्छ। just wait and see. 🔔🙏🙏

  • @mahendrakarki9468
    @mahendrakarki9468 Месяц назад +11

    ल सुन है झोले हो माननीय तथा गृहमन्त्री रबि लामिछाने ज्यु लाई अभियोग लगाउने झोले हो ।

  • @user-eu4vn4ej2w
    @user-eu4vn4ej2w Месяц назад +43

    बालेन सर र रबि सर यक ढिक्का भय यो देश को मुहार फेरेन्छ यस्मा दुई मत छैइन 👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👋👋👋🖐️

  • @neeshamkhadka
    @neeshamkhadka Месяц назад +32

    कान्तिपुर को अतकं बढी नै भयो 😏 आगो लगाउन पर्यो अब

  • @ameerkc5033
    @ameerkc5033 Месяц назад +6

    सलाम बिरेन्द्र जि,रबि जि को बारेमा सत्य तथ्य त पुर्ण समाचार दिनु भयो
    झोले र बिरोधि हरु ले हिजो देखि पुरै मसला पाका छन अधुरो समाचार बनायेर फेरि उल्कै छ

  • @bharatkhatri6332
    @bharatkhatri6332 Месяц назад +2

    जनता को आवाज बोल्ने एक मात्र निढर पत्रकार दाजु जैरू🙏फोहरि राजनीति मा नआउनु होलन❤

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 Месяц назад +9

    समाचार यस्तो क्लियर हुनुपर्छ दलाल कान्तिपुर लगायतका पित पत्रुकार हरु सिक समाचार कसरी सम्प्रेषण गर्नुपर्छ भनेर 🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @vijayapoudel2901
    @vijayapoudel2901 Месяц назад +3

    Rabi sir lae सकाएर आफ्नो भ्रस्टचार युक्त साम्राज्य चलाउन पाइन्छ भनेर लाग्नेहरु बाट बचौ र देश बनाउने काममा लागौं।

  • @jagatbahadurkc6356
    @jagatbahadurkc6356 Месяц назад +36

    यो सबै चोर कान्तिपुर र कालो काङ्ग्रेस को चाल हो

  • @premadhunganadhungana4616
    @premadhunganadhungana4616 Месяц назад +2

    खोला सफा गर्ने दाजु भाइ हरु खोला मा सिसा,काटी तार हरु जथाभावी फालिएको हुन्छ चोट लाग्न सक्छ आफ्नो ख्याल राख्नु होला❤❤

  • @nabarazzstha1711
    @nabarazzstha1711 Месяц назад +2

    आजको को headline लाई १०० तोप को सलाम बिरेन्द्र जैरु brother 🙏🙏

  • @ramitkcofficial8934
    @ramitkcofficial8934 Месяц назад +1

    धैर्य गर्नुस यक्दिन जिबि राई पक्राउ पर्नेछ धैर्यको फल मिठो हुन्छ हजुर जय नेपाल 🙏🙏🙏🙏

  • @sagaroli4886
    @sagaroli4886 Месяц назад +8

    नमस्कार यो कमेन्ट पढेर जस्ले लाईक गर्छ तपाईंको आमाको आयु लामो रहोस पशुपतिनाथ सग प्राथाना गर्दछु 🙏🏻🕍❤

  • @bharatkhatri6332
    @bharatkhatri6332 Месяц назад +2

    निडर शाहसि हाम्रो पत्रकार जैरू दाजु🙏🤝

  • @rameshthapa8854
    @rameshthapa8854 Месяц назад +21

    त्यो महेश बस्नेत लाई नछाड्नु होला बिरेन्द्र जि फलोअप गर्नुहोला

  • @rajaramthapa8319
    @rajaramthapa8319 Месяц назад

    अबको अन्तिम बिकल्प भनेकै रबि नै हो जय रबि जय घण्टी 🔔🔔🔔🔔🔔🔔

  • @lamarajughising
    @lamarajughising Месяц назад +1

    सधैँ जनताले भोगिरहेको ट्राफिक जामको समाधान हो नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग ! जनताको हरेक सुविधामा नाफा मात्रै हेरिदैन तर पनि यो सुरुङमार्ग १५-२० वर्षमा सावाँ निकालेर नाफामा जान्छ, डिजेल बचतको मात्र कुरा छैन, रोड ट्याक्समा पनि मनज्ञ रकम उठ्छ

  • @ganeshthapa4791
    @ganeshthapa4791 Месяц назад +20

    रबि भने को नेपाल को हीरो हो🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @JivanmaleyJivanmaley
    @JivanmaleyJivanmaley Месяц назад +1

    जसले जति आरोप लगाए पनि रबिको सोच नियत र बिचार गलत न भए जस्तो लागेर नै हो समर्थन गरेको र अझ ९/१० बर्ष रबिलाई साथ दिने हो । त्यस पछि हेरौला समीक्ष गरौला सलाम छ देशभक्त नेपाल आमाका सच्चा सपुत कुसल पत्रकार बिरेन्द्र जैरु🙏🙏🙏

  • @rajendrabajracharya8291
    @rajendrabajracharya8291 Месяц назад +2

    गृह मन्त्री रवि लामिछाने ज्यूको विरुद्धमा मात्र पछि लागिरहेका भ्रष्ट नेताहरु र भ्रष्ट नेताहरुको पछि लागिरहेका पार्टीको मान्छेहरु हाम्रो देशकाे ठुल ठुला देख्ने क्यान्सरका पोकाहरु मात्र हुन यस्ता मान्छेहरुलाई नेपाली जनताहरुले जति सक्दो चाँडो पहिचान गर्ने सक्नु नै देशको हित हुने बाटो खुल्नु हो ।

  • @sharmashambhu
    @sharmashambhu Месяц назад +1

    इ २८ जना पर्तिबादी को तुरुन्त्त सम्पती जफत गरि लिलाम गरि।पीडित लाई बचत फिर्ता गर्न्नु पर्छ।येति गरे ravi जन्ताको आशीर्वाद पाउने थिये कि।।।

  • @bishnushrestha8522
    @bishnushrestha8522 Месяц назад +1

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा को अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी असफल भयो।आबो यो सुरुङ मार्ग पनि असफल नै भएको स्पष्ट छ तर सुरुङ मार्ग मा गाडी चलाउन बाध्य पारिनेछ कर उठाउन मात्र हजुर।सिधा कुरा जनता संग लाइ न्यायाधीश को ठुलो चिन्ता लागेको रहेछ हजुर।

  • @rajadhakal2638
    @rajadhakal2638 Месяц назад +5

    पत्रकार साथिहरु र सर्बसाधरणको जनचेतना हेर्दानि छक्क पर्नुपर्ने, अहिले को सरकार भनेको ऐमाले,मावोबादि,अनि कंग्रेसहरु संग जम्मा ४ जना मन्त्रि लिएर सरकार मा गएर चलाऊदा प्रधानमंत्री नै पाएपनि के हुन्छ र यस्ता भ्रष्ट्रचारि हरुको बिच मा बसेर काम गर्दा अहिलेसम्म हुन नसकेको सानातिना जम्मै काम सकाएर काम गर्न सक्ने खालको क्षेमता देखाउनु बाहेक अहिलेको भ्रष्ट्टचारिहरुको फाइल खोल्न थाल्यो भने रबीजिले गर्दै नगरेको अपराध देखाएर सरकार ढाल्ने अनि सरकार बाट निकाल्न सक्ने समस्या देखा पर्न सक्छन,त्यसैले ८५ को चुनाबमा दुइतिहाइ बहुमत दिएर घन्टि 🔔🔔🔔लाइ बिजय गराउन देशभक्ति सबै जनतामा चेतनाको बिकाश गर्नु अत्यन्त जरुरि छ ।तर हामिसबै हेर्दै जाऊ अरु सुशासन को काम जम्मै ठिक हुने पक्का छ । अनि ८४ पछिको बहुमतले सबै भ्रष्ट्रचारि हरु जेल जाने कुराको दुइमत हुने छैन । जय घन्टि 🔔🔔🔔
    भबिस्यमा रबी जी हाम्रो नेपाल मातृभुमिको माहत्मा गान्धि हुन सक्छन ।
    राष्ट्रिय स्वतन्त्र पार्टि परिवार को जय 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @krishnabasnet8236
    @krishnabasnet8236 Месяц назад +1

    सबै योजना हरू लुटनका लागी बनाइएका रहेछन ,नेता सबै फटाहा ,लुटाहा भइदिए।

  • @sureshdahit7574
    @sureshdahit7574 Месяц назад +2

    एक मात्र आस रवि लामिछाने🔔🔔🔔

  • @harideuja4107
    @harideuja4107 Месяц назад +3

    धन्यवाद जैरुजी मननयोग्य बिश्लेषण । योजना देखाएर रिण लिने कमिसन खाने।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber Месяц назад +2

    यो नेपाली कांग्रेस भ्रष्टाचारी को मुल जरो हो। साथीहरु संसद अबरुद्ध गरे बापत नेपाली कांग्रेस भ्रष्टाचारीले जनताहरूलाई पैसा दिनुपर्छ हो। नभए जनताहरू को रेमिटेन्स खाएर संसद अबरुद्ध गर्न पाइदैन हो साथीहरु 🥰🇳🇵 रवि लामिछाने जिको को हेडलाइन समाचार राखेर पैसा कमाउने भएको छ हो साथीहरु 🥰🇳🇵

  • @premkhanal9099
    @premkhanal9099 Месяц назад +3

    अब यो कान्तिपुर को उल्टो गिन्ती सुरु भयो

  • @sharanshrestha1357
    @sharanshrestha1357 Месяц назад +6

    अघि बढ्नु रबि दाई

  • @gurungdevipun2542
    @gurungdevipun2542 Месяц назад +5

    नमस्कार बिरेन्द्र जैरु असल पत्रकार 🙏जिजिबिषाको लागि बसमा जाँदै ,तपाईंको सिधाकुरा जनता सङ्ग सुन्दै ।
    हरेक एपिसोड हेर्ने गर्छु।
    रबिको बारे सकारात्मक खबरले दिन शभ भयो ।
    धन्यवाद

  • @umshahithakuri1302
    @umshahithakuri1302 Месяц назад +10

    जहिले सम्म नेपालीहरू बादर बाट मान्छे मा परिबर्तन हुँदैन तब सम्म नेपाल को कहिले बिकास हुँदैन

  • @AMFancy
    @AMFancy Месяц назад +1

    यो हिसाब रबिले महङ्गो सावित भएको छ। कान्तिपुर, काङ्ग्रेसले रबि लामिछानेलाइ सक्दैनौ सक्दै सक्दौन।

  • @nirmallama4286
    @nirmallama4286 Месяц назад +6

    12भाई ले समाचार बनाउनु बिरेन्द्र जैरु सङ सिक 😅😅😅 साला 12भाई

  • @BARSA-YUGANTA-Entertain
    @BARSA-YUGANTA-Entertain Месяц назад +5

    निरासा मात्र फैलाउने काम नगरौ सुरुङ्ग बन्नु राम्रो हो जति खर्च लागेपनि दुनियाको समय बचत हुन्छ तेल बचत हुन्छ टायर बचत हुन्छ धेरै छन सुरुङ्ग बन्दा को फाईदा

  • @Bayambu.K
    @Bayambu.K Месяц назад +2

    यो मिडिया त रबिको स्वकीय पो होइछ । यदि रबिको ठाउँमा अरु पार्टीको नेता भएको भए यहि पत्रुकार ठिक उल्टो बक्थ्यो । सब फटाह हरु छन् यो देशमा । जस्ले पैसा दियो उसैको हो मिडिया भनेको

  • @shivamphoto8231
    @shivamphoto8231 Месяц назад +1

    एक मात्र आस रवि लामिछाने jay🔔🔔🔔🔔🔔🔔

  • @krishnarashali9125
    @krishnarashali9125 Месяц назад

    कानुन न भए को देश मेरो कै नजान्ने कै न भए को ला त फासाई दिन्छ 🎉🎉🎉

  • @anilchetani7401
    @anilchetani7401 Месяц назад +3

    एरपोर्ट होस कि सुरूङमार्ग हो त्यसमा जे जति फाईदा हुन्छ भयो पनि त्यो सब नेता र नेताका झोले तालि पिट्ने र सिटिबजाउलाई फाईदा भयो।

  • @samserlim3027
    @samserlim3027 Месяц назад +2

    सबभन्दा पैलात त्यो अभियान्ता भनाउदाहरु लाइ झुन्ड्याउनु प्रछ
    एअरपोर्ट बनाउन उफृने र अनेक थरीथरीका माग राख्ने मगन्ते हरुलाइ

  • @shubasbhattarai6856
    @shubasbhattarai6856 Месяц назад +1

    इन्धनको मात्रै कुरा गरेर भएन नि यहाँ त समयको सबाल छ घन्टौं सम्म जाममा परेको कुरा अवगतै छ

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb Месяц назад +7

    कमेन्ट हेर्नुहोस् आज बाट जैरु पनि रवी को झोले भन्नेछन् आरजु का पेन्टी हरु ले 🤣🤣🤣

    • @kalibahadur
      @kalibahadur Месяц назад

      🤣🤣🤣🤣🤣🤣👌

    • @kalibahadur
      @kalibahadur Месяц назад

      🤣🤣🤣🤣🤣👌

  • @user-jt8pe7ko4k
    @user-jt8pe7ko4k Месяц назад +12

    रबि लामिछानेले राम्रो काम गरेको देख्न सकेनन् युक्क

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy Месяц назад +2

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु

  • @umeshmagar8709
    @umeshmagar8709 Месяц назад +10

    Kantipure lai sabaile block garu !!

  • @khemrajbista2795
    @khemrajbista2795 Месяц назад +1

    जय देश जय रबि 🇳🇵☝️🙏❤️🔔

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i Месяц назад +1

    रबिले आकास पाताल वा जहाँबाट भएनी सहकारि ठग ल्याएर जनताकाे पैसा फिर्ता गर्ने काम जरूरि हाे र आफुमा लागेकाे दाग मेट्न पनि जरूरत छ जनताकाे भराेसा र आधार मिल्ने छ कि।

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb Месяц назад +5

    तिमिहरु सेरे का हनुमान दिमाख मा आरजु को गुहु भतियो भन्दै मा हामी पनि तिमिहरुको पछि लाग्नु पर्ने ?? गुहु खानेको पछी नलागे रवी को झोले रे !

  • @saayaraamagar2280
    @saayaraamagar2280 Месяц назад +3

    Watching from Cyprus 🇨🇾 ❤❤

  • @user-hj8zr7dd9y
    @user-hj8zr7dd9y Месяц назад

    Jati पर्चर गर्छन् उत्ति उफ्रिनु छ घण्टी 🔔🔔🔔 jay ghanti

  • @Muktansheetal
    @Muktansheetal Месяц назад +1

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेरअघि बढम❤️

  • @himaparajuli3492
    @himaparajuli3492 Месяц назад

    आफ्नै पकेपकेटको मान्छे ल्याउने प्रयास असफल न्यायधिस सर , जाएरवालाको भनाइ अनुसार ।

  • @rajudangi3406
    @rajudangi3406 Месяц назад

    सत्य कुरा यसरी नै भनु परियाे नि गति छ भने रबिलाई पनि छाेडनु हुदैन

  • @dhirajkumarinsan7464
    @dhirajkumarinsan7464 Месяц назад +2

    अहिले नेपाल मा त दुईवटा अन्तर्राष्ट्रिय विमान स्थल को त कुनै आवश्यकता नै थिएन।

  • @arstam1362
    @arstam1362 Месяц назад

    Jai Rabi

  • @harisubedi8722
    @harisubedi8722 Месяц назад +1

    रबि को लागि हामी जन्ता ज्यान बजि राखेर साथ दिन्छौ अघिबढ्नुस

  • @cmnepal1187
    @cmnepal1187 Месяц назад

    जय घण्टी जय रबि🔔🔔🔔🙏🙏🇳🇵🇳🇵

  • @namikazeminato3984
    @namikazeminato3984 Месяц назад

    77 वटै जिलाबाट मुद्दा हाल केही हुनेवाला छैन!! खाएको बीस पो लाग्छ!! एस्तो भएपछी यो देसमा हामिजस्ता सिधा सोझा कसरी बाच्ने?? गर्छु भन्नेलाइ गर्न नदिने अप्राधिलाइ खोजी खोजी सरकारमा लाने? उफ मेरो देस ! हे भगवान 🙏🙏🙏🙏🙏🙏

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw Месяц назад

    Super comment गर्नु भो सर हरुले नपत्याए हेर्नुहोस् news

  • @darpanktm
    @darpanktm Месяц назад

    सहिलाई सहि गलत लाई गलत त भन्न सक्नु पर्यो नि सहकारी ठगीको प्रमाण त भेटीदै छ त , रबि गफ लाई हामीले पत्यादियकै थिम बोली र व्यवहार एउटै हुनु पर्यो नि , सहकारी पिडितको कुरा सुन्नु पर्छ कि पर्दैन ।।

  • @urmilakc1728
    @urmilakc1728 Месяц назад

    सुधारत जनतालाइ सचेत गनँपछँ सबैफोर घरसहर सबैले सफाराखनु

  • @user-jg4kf3xf4g
    @user-jg4kf3xf4g Месяц назад

    2084 मा पका टिकट पाइहालनुहुनछ चिन्ता नगर्नुस् सर अब धेरै बचाउ नगरेपनिहुनछ सर

  • @user-vp8dn8yh4f
    @user-vp8dn8yh4f Месяц назад

    फेसबुकमा भनेर हुदैन । पत्रकार सम्बेलन गरेर भन्नू पर्यो।

  • @user-ld7hg9ee2q
    @user-ld7hg9ee2q Месяц назад +1

    Weldone giri sir.
    Hope, you will get justice.

  • @urmilakc1728
    @urmilakc1728 Месяц назад

    बिरेनद्जैरू सर हजुरलाइ सलामछ😊

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd Месяц назад

    Excellent news Jairu, keep it up

  • @BedprasadBhattarai-fv2rw
    @BedprasadBhattarai-fv2rw Месяц назад

    यति धेरै ऋण लिएर विकास निर्माण कार्यमा खर्चिदा बालुवामा पानी झैं भयो भने यो विदेशी ऋण कसरी र कहिले तिरी सक्नु र कसले तिर्ने? कतै जनताकै थाप्लोमा थुपरी दिने पो होकी सर यी शासकहरूले।

  • @alialli5942
    @alialli5942 Месяц назад +1

    बुत्वल को नेतहरुले कहिले सर्सफै गर्ने फोहोरै फोहोर थुपर क्सन रुपन्देहिमनी चेयलेन दिनु परेयो हो गिरिय मन्त्री जिउ

  • @sureshlawati7647
    @sureshlawati7647 Месяц назад +3

    नकारात्मक कुरा मात्र छर्नु हुन्न है पत्रकार जि विभिन्न फाइदाहरु छन सुरुङ्ग मार्ग बाट ।
    १, जनता जाममा बस्नु पर्दैन ।

  • @abinraja
    @abinraja Месяц назад +1

    ❤❤

  • @SirjanLama-io2rb
    @SirjanLama-io2rb Месяц назад

    गत गत

  • @Spokedge
    @Spokedge Месяц назад

    Social benifit पनि हिसाब गर्नु पर्ने यसमा चै

  • @ramitkcofficial8934
    @ramitkcofficial8934 Месяц назад

    Jaya rabi

  • @nabinpantha4364
    @nabinpantha4364 Месяц назад

    Jai hos hajur

  • @jit7133
    @jit7133 Месяц назад

    होइन नेपाल मा सहकारीको रीन खाने सहकारी ठग रबी मात्र हो हे भगवान

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 Месяц назад

    सबै समस्या जिबिकाे कारणलेे भएकाे छ।समातेर जेल हालेपछि सबै खुल्छ।

  • @user-fx2po6uo1d
    @user-fx2po6uo1d Месяц назад

    We hope Mr Rabi will break down corruption...

  • @sushilaryal6644
    @sushilaryal6644 Месяц назад

    रबि दाइ हाइ हाइ ❤😊 भष्टाचार पार्टि र कान्तिपुर चोर मिडिया मुर्दाबाद। पत्रकार लाइ सलाम छ।जय बालेन

  • @chakramahat5148
    @chakramahat5148 Месяц назад

    के देखिन्छ के देखिन थाहाछैन ,तर जाममम परेर घन्टउ पसेर बस्नुपर्ने अबस्था अन्तय हुनु राम्रोकुरा हाे

  • @KhamohaleFamily
    @KhamohaleFamily Месяц назад +10

    बाह्य भाइ जसरी हुन्छ रवि लाई सिध्याउन लागि परेका छन। यदि प्रमाण छ भने अदालत गए भैगोनि ।

  • @rudraadhikari6499
    @rudraadhikari6499 Месяц назад +1

    ❤❤❤❤❤❤❤❤❤❤

  • @rampkhanal46
    @rampkhanal46 Месяц назад

    काम पुरा नभै किन ब्रेकथुरु उद्घाटन गर्ने धरहरा झै

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd Месяц назад

    जय बालेन शह ❤❤❤

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i 11 дней назад +1

    🙋🙋

  • @netrakc3385
    @netrakc3385 Месяц назад

    बचत कर्ता हरु ले खोजेपनि हुनेहो के बिस्वास गरेर एस्ता मानिस सम्लग्न भएको सहकारी मा आबद्ध
    भएको? सहकारी को निति नियम थाहा थिएन र?!!!

  • @user-ge2dw9hi9t
    @user-ge2dw9hi9t Месяц назад

    Good news

  • @sujanthapaofficial9330
    @sujanthapaofficial9330 Месяц назад

    Good luck Rabi dai