पाञ्चायन देवताको पूजा र विधि को बारे मा धेरै धेरै ग्यान्, सुचना तथा जानकारी हरु को वृहत संकलन सहितको प्रस्तुती गर्नु भएको मा लाखौं धन्यवाद र नमस्कार पनि चढाएको छु। ॐ नमो भगवते वासुदेवाय नमः सहस्रकोटि नमो नमः। ॐ नमो नारायणाय नमः सहस्रकोटि नमो नमः।
अगरबत्ती जलाउन हुदैनभन्ने कुराथहाछैन हाम्रो गुरूदेव ले कुनै कर्म गर्दापनि अगरबत्ती जुठो भनेर बाल्न दिनुहुँदैन । मैलेहजुरको सबै कुरा सुन्ने गर्छु जयश्रीराधेराधे गरूदेव
राधे राधे गुरूदेव कोटी कोटी नमन 🙏🙏🙏🙏🙏🙏🕉️🕉️🕉️👏👏👏🕉️🕉️🕉️🔔🔔🔔हामी नारी ले पञ्चाङ् देवता को पुजागर्न होला या न होला अन्योल मा परेकी छु बताई दिनुन गुरूदेव 🙏🙏🙏🙏🙏
गुरु हामी बिदेशमा छौ मेरो मंनदिर पश्चिम् तिर छ भगवान मुर्ति पुर्ब फर्केको छ । मेरो घरको ठाँउ नै तेस्तो छ । पान्चायन पुजा मा मैले शिव भगवान बिचमा रखेको छु तर हजुरले पुर्ब तिरको मात्र बताउनु भयो । के गरि पान्चायन मुर्ति राख्ने गुरु बताइ दिनुन गुरु🙏🙏
राधे राधे गुरु कस्को पूजा आराधाना गर्दा सम्पूर्ण देवी देउता खुसि हुन्छन् जसको पूजा कसरी गर्ने र कस्तो अवस्था मा वाको पूजा गर्नु हुदैन त्यस्तो अवस्था मा के गर्ने भोग त लगाउनु पर्ला अनि भगवान काे फोटा काे पूजा गर्न राम्रो की मूर्ति काे पूजा गर्नु उत्तम हुन्छ राधा कृष्ण काे पूजा शास्त्र अनुसार घर काे कुन दिसा मा पूजा कसरी गर्ने मन्त्र सहित मेरो जिज्ञासा लाई पूरा गरी कृपा गरी दिनु होला जय जय श्री राधे कृष्ण
गुरू नमस्कार ! धेरै धेरै राम्रो ज्ञान दिनु भएकोमा नमन । एउटा जिज्ञासा् घरमा भगवन को मुर्तिराख्दा मुर्ती को साइज या उचाई यति हुनु पर्छ यो यो भगवन को मुर्ति रख्नु उपयुक्त हुन्न भन्ने कुरा धेरै ले गर्नु हुन्छ यसको जिज्ञासा मिटाउने गरि एउटा भिडियो बनाइदिनु हुन्थ्यो कि
"शालिग्राम शिलायास्तु सर्व याति पवित्रताम् "-शिव पु. अर्थाल् शालिग्राम (विष्णुको )स्पर्श भएपछि दोष मुक्त हुन्छ ।पाञ्चायतन पूजामा यी गौण बिषय हुन् ,प्रधान पूजामा यी बिषय मुख्य मानिनेछन् ।
गुरु जय श्री राधे जय श्री कृष्ण गुरु म पनी पुजा गर्दछु तर दैनिक पुजा गर्दा अली भाका पुर्याउन सकिनकी जस्तो लाग्छ मेरो अनुरोध हजुर लाइ के छ भने पुजा गरेको प्रत्यक्ष भिडियो छ की छैन यदीछ भने पुजा गर्ने ध्यान केन्द्रित हुने गरी मेरो फेसबुकको मेसेन्जर मा प्राप्त गर्न पाउने आसा गर्दछु जय श्री कृष्ण जय श्री राधे ॐ नमो भगवते वासुदेवाय नमः
ॐ नमो: भगवते वासुदेवय गुरु जि धेरै धेरै धन्यवाद पान्चयाय्त्न पूजा विधि को बारे जन्करी दिनुभ्योहजुर को जय होस
पाञ्चायन देवताको पूजा र विधि को बारे मा धेरै धेरै ग्यान्, सुचना तथा जानकारी हरु को वृहत संकलन सहितको प्रस्तुती गर्नु भएको मा लाखौं धन्यवाद र नमस्कार पनि चढाएको छु। ॐ नमो भगवते वासुदेवाय नमः सहस्रकोटि नमो नमः। ॐ नमो नारायणाय नमः सहस्रकोटि नमो नमः।
गुरूदेव नारायणं।सरल भाषामा सबैले बुझ्न सक्ने यति मिठो शैलिमा प्रस्तुति पस्कनुभयो सार्है खुसि लाग्यो।हार्दिक नमन।
ॐ नमाे भगबते बासुदेबाय नमाे नमः जय गरुदेब🙏🙏🙏🙏🙏🌺🌺👩❤️💋👩
ॐ श्री गणेशाय नमः जय श्री हरि जय श्री राधे जय श्री कृष्ण गुरु जिॐनमो भगवते वासुदेवाय नम शिवाय नमः धेरै धेरै धन्यवाद छ गुरु जि
धेरै राम्रो कुरा सिकाउनु भयाे❤️❤️❤️😊
गुरु देव कोटी कोटी नमन जय श्री राधे जय श्री कृष्ण गुरु 🙏 जानकारी दिनुभएको मा हृदय देखिनै साधुवाद🙏💐💐💐💐💐💐💐💐💐🙏
🙏🙏🙏🙏🙏💐💐💐💐 Radhe Radhe
जय श्री राधे जय श्री कृष्ण गुरूदेव जानकारी दिनुभएको लागि धेरै धेरै धन्यवाद कोटि कोटि नमन 🙏🙏🙏🙏🙏🙏
ॐ जय होस गुरु जी को मँगल होस गुरु जी लाइ पहिलाे मेरो कोटि कोटि नमन गद्दु💗💗💗💗🙏🙏💑💑🍇🍇🌹🌺🌺🍀🍀🌹🌹🌷🌷🍁🍁🙏🙏🙏🙏🙏ॐ
kati Ramro sanga vannu huncha Guru hajurle sajilo tarikale 🙏🏾🙏🏾 jaya hos
Jay Mata di 🙏🙏🙏🙏🙏🙏
ॐनमःशिवाय।जय हेस गुरुदेव
Om namo bhagbhate basudebaya Nama 🌷 Pranam Gurudev 🙏🌷
🕉🕉Om shree Ganeshya namo Om 🕉🕉namobhgawte bahsu devaya 🕉🕉namo 🕉🕉jay shree Radhe 🕉🕉Jay shree Krishna 🕉🕉thank you so much guru ji very nice 🙏🙏👍👍💐💐🙏🙏
Hajurlai koti koti parnam xa ghurudeb 🙏🙏🙏🙏🙏🙏
राधे राधे गुरू देव नमस्कार 🙏🙏🙏🙏हजुर को जय होस् धेरै राम्रो ज्ञान दिनुभयो धेरै धेरै धन्यबाद 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
ज्ञान् मिल्यो गुरु देव
जय जय होस गुरुदेव्👍️👍️🌹🌹❤️❤️🙏🙏ॐ नमो भगबते वासुदेवाय नम🔔🔔❤️❤️🌹🌹👍️👍️🙏🙏
अगरबत्ती जलाउन हुदैनभन्ने कुराथहाछैन
हाम्रो गुरूदेव ले कुनै कर्म गर्दापनि अगरबत्ती जुठो भनेर बाल्न दिनुहुँदैन ।
मैलेहजुरको सबै कुरा सुन्ने गर्छु
जयश्रीराधेराधे गरूदेव
गुरु दिनको दिन पंचामृत बनाउन संभव होला र❗️ यस्तो अबस्थामा भाबनारुपि संझेर पंचामृत समर्पयामि भन्न मिल्दैन र❗️🙏🕉️🕉️🕉️
Jahos guru🎉 hajurali
धेरै-धेरै धनयवाद गुरुजी 💐🌺।
गुरु देव काेटि काेटाे नमन
ma japanbat herdai chu dhere dhanyabad Guru hsjurlai dohorai herdai chu
राधेश्याम 🙏🙏🙏🙏🙏🙏🙏
गुरु जि नमस्कार
Gai guru dhnne bad guru ji
om namo vagawate basudebaya 🙏🏾🙏🏾🌺🌸♥️🍎🌹🍁🌼🌸🌺🌼🌻♥️🍀🍎♥️🍀🌸♥️
प्रणाम गुरूजि धेरै राम्रो जानकारि दिनु भयो धन्ने वाद गरूजि
ओम् नम् भगबती वासु देवाय 🌼🌺💐🙏🙏🙏सीरमन नारायण🙏
🖕🏻🖕🏻🖕🏻👍🏻👍🏻👍🏻👍🏻besi ramro video besi gahiro gyan rahechha guruji tapay ko hamilay khule man le sikhay dinu bhayo guruji 🙏🙏🙏🙏🙏🙏
ॐ नमो भगवते वासुदेवाय , गुरू प्रणाम म अमेरिका बाट अति राम्रो पूजा बिधी बतायी दिनु भयो खुशी लागो ।गुरु लाइ धेरै धेरै dhannebad गुरू को घर कहा हो?
Om namah basudevay🙏🙏🙏💐🌹❤️😍
Om jai mata Di 🙏❤️ Jay shree krishna Govind hare Murari Hey Naath Narayana Basu debaya guru ji namaskar
ॐ 🎉राधे राधे गुरुजी ।
Guruji Radhay Radhay
Dherai ramro kura guru
Very beautiful, thank you so much gurudev🙏🙏🙏🙏🙏🙏🙏
Shree Om namo bhgvate Basu devaye.
Radhe Radhe.
Namasakar guru
Thanku Guru ji dherai ramro kura bujhaunu vayo pernam Guru ji
हरि हरि जय पान्चायतन श्री विष्णु
राधे राधे गुरूदेव कोटी कोटी नमन 🙏🙏🙏🙏🙏🙏🕉️🕉️🕉️👏👏👏🕉️🕉️🕉️🔔🔔🔔हामी नारी ले पञ्चाङ् देवता को पुजागर्न होला या न होला अन्योल मा परेकी छु बताई दिनुन गुरूदेव 🙏🙏🙏🙏🙏
हुन्छ
Om.namo.bhagwate.basu.dewaye.namah.❤🎉❤.Jay.shree.radhey.krishna.❤🎉❤❤❤❤❤❤❤🎉❤❤❤❤🎉❤❤❤❤.sikkim.
Om namo bhagwate basu dewaye namah🙏🙏🙏🌹🌹🌹🌹
🙏🙏🙏💐
Guru namsakar mero birsika rasi ho Kun panchayan debata ko puja Garda Tika hola vandinun 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
नमन गुरुजि करकट रासिले नाग पुजा बिदि के हो🙏
Yogini yakadashe ki jaya🙏🙏🎉🎉
Radhe Radhe Guruji sampuna puja biddi saral tatikale sikaunu bhayo danybad 🙏🙏
❤ राधे राधे राधे गुरुदेब 🙏🙏🙏🙏🙏🙏🙏🌹
गुरु दुर्गा माता लै पान्च्यान मानी बैभब लक्ष्मी लाई पुज्न मिल्छ ? मैले भैवब लक्ष्मी लै धेरै मन्ने गरेको छु ।
👍👍👍🙏🙏🙏🌹🌹👌👌👌👌
नमस्कार गुरुजी
गुरु जि राधे राधे
राधे राधे गुरु जि🙏🙏🙏 हामिले गर्नी दैनिक पूजा मा पहिला कुल पित्री र पान्चाय न पूजा को कस्को पहिला गर्नी गुरु राम्रो सङ्ग भन्दिनुस न ।
❤❤❤
Juruji. Radhe radhe🙏🏻🙏🏻 bhagabanlai. Snan nuhauada tamaka bhadama hunchh भनि dinun. M sang Tamara chhn. Yeutai bhadama rather nuhauda hunchh ki hudainan.
नारायण गुरुदेव
प्रणाम गुरु 🙏🙏
Om namo Narayna hari raadhe raadhe shyam🌺🌺🌺🌿🌿🌿🐚🐚🐚
ॐ नमः भगवते वासुदेवाय ॐ नमाे नारायण हरि हरि 🍏🍎🍈🍍🍓🍇🍋🍊🙏🙏🙏🙏🙏💐🌸🌹🌺🌿🍁🌻🌷❤️❤️👏👏👏
जय श्री राधे गुरुदेब
गुरु हामी बिदेशमा छौ मेरो मंनदिर पश्चिम् तिर छ भगवान मुर्ति पुर्ब फर्केको छ । मेरो घरको ठाँउ नै तेस्तो छ । पान्चायन पुजा मा मैले शिव भगवान बिचमा रखेको छु तर हजुरले पुर्ब तिरको मात्र बताउनु भयो । के गरि पान्चायन मुर्ति राख्ने गुरु बताइ दिनुन गुरु🙏🙏
राधे राधे गुरुजी
Jay guru dev
Guru jee darsan ghar ko silanash garne bidhi ra mantra sahit eauta video chadai banaunu na plzz🙏🙏
Namskar gurujee thankyou gurujee thankyuo gurujee namskar mo sikkim bato
Jaya guru dev koti koti naman
Jaya Gurudev Radhe Radhe 🙏🙏🙏
Katie ramro kura seekaunu vo garu namaskar dhana bad
धन्यवाद गुरुजी,,,!!!
राधे राधे गुरु
कस्को पूजा आराधाना गर्दा सम्पूर्ण देवी देउता खुसि हुन्छन्
जसको पूजा कसरी गर्ने र कस्तो अवस्था मा वाको पूजा गर्नु हुदैन त्यस्तो अवस्था मा के गर्ने भोग त लगाउनु पर्ला अनि भगवान काे फोटा काे पूजा गर्न राम्रो की मूर्ति काे पूजा गर्नु उत्तम हुन्छ राधा कृष्ण काे पूजा शास्त्र अनुसार घर काे कुन दिसा मा पूजा कसरी गर्ने मन्त्र सहित मेरो जिज्ञासा लाई पूरा गरी कृपा गरी दिनु होला जय जय श्री राधे कृष्ण
गुरू नमस्कार ! धेरै धेरै राम्रो ज्ञान दिनु भएकोमा नमन । एउटा जिज्ञासा् घरमा भगवन को मुर्तिराख्दा मुर्ती को साइज या उचाई यति हुनु पर्छ यो यो भगवन को मुर्ति रख्नु उपयुक्त हुन्न भन्ने कुरा धेरै ले गर्नु हुन्छ यसको जिज्ञासा मिटाउने गरि एउटा भिडियो बनाइदिनु हुन्थ्यो कि
Radhe Radhe guru 🙏
Shree radhe
HARI om narayen narayen narayen radhe radhe radhe krishna krishna krishna
ॐ नमो भगवते वासुदेवाय राधे राधे गुरु जी
Guruji ko marg darshan paye,puja tesari garnu thale,namaste
Guruji murti rakhada ta yasari rakhada hunxa vane phota Rakhada kasari rakhane
Om nama vagabta basudabya
जय गुरुदेव नमन 🙏 💐🙏🙏🙏
गुरु एउटै थाली मा 5 मुर्ति हरु राखेर जल,स्नान, पंचमृत स्नान गराए को चरण अमृत शिवजी को दोष लाग्छ की लग्दैना
"शालिग्राम शिलायास्तु सर्व याति पवित्रताम् "-शिव पु.
अर्थाल् शालिग्राम (विष्णुको )स्पर्श भएपछि दोष मुक्त हुन्छ ।पाञ्चायतन पूजामा यी गौण बिषय हुन् ,प्रधान पूजामा यी बिषय मुख्य मानिनेछन् ।
पान्चायन देवताकाे स्थापना कुन दिन गर्दा राम्राे हुन्छ
गुरुजि दियाे बालेपछि कलशकाे पुजा गर्ने कि गणेशकाे?कतिपयले दियाे पछि कलश भन्नुहुन्छ हजुर दियाेपछि गणेश भन्नु भयाे कसाे गर्ने हाे कृपया बताईदिनु न।
Jay pathivara mata jay jay jay 🙏🙏🙏🌺🌷💐🌺🌼🌹🙏🙏🙏🌷💐🌺🌼
Jaya guru Devi mahilale salikaram pujna huncha ki hudaina
गुरु महिलाले शालिग्रामको पुजा गर्न हुन्छकि हुदैन
Om guru
गुरु पाञ्चायन पूजा विधि महिला ले गर्न मिल्छ कि मिल्दैन ? 🕉️
thankyou ghurudev
ॐ नमो भगवते वासुदेवाय
राधे राधे गुरुजी नमस्कार
Nmsta guru 5.can dabtako jaya ho
Pranam guru,dhanyvad guru
गुरुजी कोण मिलाउन ठाउँ अभाव भएमा पुजा गर्दा मिलाएर गर्न मिल्छ कि मिल्दैन कृपया जानकारी पाउन राधेश्याम 🙏🙏🙏🙏🙏
गुरु महिलाले पाञ्चायन पूजा गर्न हुन्छकी हुदैन
Garud ki ghanti lai pani rato abir lagauba milchha guru dev
गुरु जय श्री राधे जय श्री कृष्ण गुरु म पनी पुजा गर्दछु तर दैनिक पुजा गर्दा अली भाका पुर्याउन सकिनकी जस्तो लाग्छ मेरो अनुरोध हजुर लाइ के छ भने पुजा गरेको प्रत्यक्ष भिडियो छ की छैन यदीछ भने पुजा गर्ने ध्यान केन्द्रित हुने गरी मेरो फेसबुकको मेसेन्जर मा प्राप्त गर्न पाउने आसा गर्दछु जय श्री कृष्ण जय श्री राधे ॐ नमो भगवते वासुदेवाय नमः
गुरुजी प्रणाम सुर्यलाइ जल दिनु भन्दा अगाडि गुरु मत्र जप गर्ने हो ? जान्न चाहेको छु🙏🙏🙏🙏🙏
हो
Bich ma Ganesh rakhera Aru bhawban jaya rakhe ne hunxa Mero mandir uttar gareko cha
Jay guru deb🙏