नमस्कार गुरु। हजुरका सम्पूर्ण एकादशीका कथाहरू म सुन्ने पनि गर्दछु। सम्पूर्ण जानकारीहरु पाएँ। मलाई प्रदोष व्रतको बारेमा जानकारी चाहिएको थियो हजुरले कृपा गरेर प्रदोष व्रतको बारेमा पनि जानकारी गराइदिएको भए धेरै राम्रो हुनेथ्यो गुरु🙏🙏🙏🙏🙏
नमस्कार गुरुजी 🙏मेराे घरमा शिव परिवार नन्दी जी सहितकाे प्रतिमा छ र स्फटिककाे छुट्टै शिवलिङ्ग पनि छ।शिवलिङ्गका लागि छुट्टै नन्दी जी राख्नु पर्छ कि पर्दैन गुरुजी बताइदिनु भए आभारी हुने थिए🙏 ॐ नमः शिवाय🙏
गुरुजी प्रणाम,,,अनि शिवलिङ्ग को कुन साइड तिर नन्दिस्वर लाई राख्ने ? बताइदिनु भए ,,,मन्दिर मा हेर्दा शिवलिङ्ग उत्तर फर्केको र ठीक विपरीत बाहिर नन्दिश्वर लाई राखिएको देखिन्छ तब हाम्रो थालीमा राख्दा चै कता राख्नु सही हो ,मैले त उत्तर बाट दक्षिण फर्काएर राखेको छु कसो हो,,,,,,
गुरु दर्शन हजुर, म हजुरका सम्पूर्ण भिडियोहरू नछुटाई नियमित हेर्ने गर्दछु । मलाई हजुरका सम्पूर्ण भिडियोहरू असाधै ज्ञानवर्धक लाग्दछन् र ती भिडियोहरूबाट मैले केहिन केही नयाँ कुराहरू सिकिरहेको हुन्छु । मैले यहाँ हजुरसमक्ष एउटा जिज्ञासा राखेको छु कृपया हजुरले तेसको समाधानको उपाय बताई दिनु भएमा म अत्यन्तै आभारी हुने थिए । मेरो जिज्ञासा यस प्रकाररहेको छ : आफन्त दाजु भाईहरूकामा बच्चा जन्मिएर सुतक परेको समयमा मैले दैनिक गर्दै आएको संध्या वन्धन गर्नु हुन्छ कि हुदैन ? यदि हुँदैन भने सुतक परेको कति दिन पछि के के कर्म गरेर पन: सुरु गर्नु पर्छ ? धन्यवाद !
ॐ नमः शिवाय जय होस गुरूदेव जी राधे राधे 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
🙏Dharai dhannyawad guru ji sabai ko mangal howsh sabai ko kallyan howsh bramanda ko jai jai kar garda chu 🙏🌺🌼🌸
OM Namaha shibaya ❤🙏🏻❤ guru prati Hardik Naman 💚🙏🏻💚🍀
ॐ नम शिवाय जयगुरुदेव राधे राधे 🙏🙏🙏🙏
राधे राधे गुरू,ॐ नमः शिवाय
ॐ शिवाय नमः सत् सत् प्रणाम गुरूदेव 🙏🙏🙏🙏🙏🙏🙏🕉️🕉️🕉️🕉️🕉️🕉️🌻🌻🌻🌻👏👏👏👏👏👏🌹🌹🌹🌹🌺🌺🌺🙏🙏🙏🙏🙏जय श्रीमन्नारायाण हरि ॐ👏👏👏👏👏👏🌻🌻🌻🌻🍁🍁🍁🍁🍁🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏
Shivaye Namah Om🙏🏼💐
Jai Shree ram jai Shree Krishna Radhe radhe radhe gurudev 🙏🙏🙏🙏🙏
Radhe radhe guruji 🙏🙏🙏🙏🙏
Om nama sivaya dhanyabad guru
नमः शिवाय
गुरु ताबाको थालमा शिव लिङ्ग राख्दा हुन्छ कि हुदैन हजुर 🙏🏾🙏🏾
Hara hara maha dev koti pranam 🙏
नमस्कार गुरु। हजुरका सम्पूर्ण एकादशीका कथाहरू म सुन्ने पनि गर्दछु। सम्पूर्ण जानकारीहरु पाएँ। मलाई प्रदोष व्रतको बारेमा जानकारी चाहिएको थियो हजुरले कृपा गरेर प्रदोष व्रतको बारेमा पनि जानकारी गराइदिएको भए धेरै राम्रो हुनेथ्यो गुरु🙏🙏🙏🙏🙏
Very beautiful, thank you so much gurudev🙏🙏🙏🙏🙏🙏🙏
Jai shree radhe Shyam 🙏🙏🙏🙏🙏
ॐनम शिवाय नमः 🙏🙏🙏🙏🙏🙏
Jaya shree radha radha guru g
ॐॐॐ नमःशिवाय🙏🙏🙏 ☘️🌺🌺🌺🌹🌹🌹🌹❤❤❤
हर हर महादेव
🙏🌺🙏🌺🙏 namaskar guruji
राधे राधे गुरु जी🙏🙏🙏🙏🙏
💐💐💐🙏जय शंभु हर हर हर हर माहदेब 🙏🙏गुरु देब 🙏🙏💐💐💐
जयजय गुरुदेव हजुरको जयहोस 🙏🙏🙏🙏
Om nam sibay om nam sibay om nam sibay om nam sibay om nam sibay om nam sibay om nam sibay om nam sibay om nam sibay 🌿🌿🌿🌹🙏🏻
राम राम ॐ नमः शिवाय हर हर महादेव🕉️🕉️🕉️🙏🙏🪷🪷🪷🪷🪷🪷🪷🪷🪷☘️☘️☘️🌿🌿🌿🌿🌿🌿🌿☘️☘️☘️☘️☘️🌿🔔🔔🔔🔔🔔🔱🔱🔱🔱🔱🔱🔱🔱🔱🔱🔱🔱🌿☘️🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏
जय गुरुदेव
ॐ नमन गुरदेव
Har har Mahadev 😊
🌹🌷🙏🙏jai sree Radhe Radhe
हरहरमाहादेब :
गुरू किन काली भगवानले शिबजीलाईछातीमा कुचेकोहोलायसको कारण भनी दिनुहून्छ की।
गुरु नमस्कार शिव र पार्वतीसँगै भएको सानो मुर्ति छ ।अनि शिवलिङग राख्न मिल्छकी नाइ ।
ॐ नम: शिवाय्🌹🌹😍😍
🕉️नमो सीबय नमो सीबय 🌺🌺🌺🌸🌸🌸🌼🌼🌼🌹🌹🌹🙏🙏🙏🙏
ॐनम शिवाय हर हर महादेव जय शम्भो कैलाश पति जय जय जय
ॐ नमो शिवाय ॐ हर हर माहादेव 🙏🌷🌹
Tulsi mahadevlai chadhaunu. Huncha ki hunna. Guru
Radhe radhe gurudev 🙏🏻🙏🏻💐💐
Om namm shivay 🙏🙏🌼🌼
धन्यवाद गुरु जी 🙏🙏
जय गुरू जी
जय होस
ॐ नमो शिवाय नमः गुरूजि नमन गुरूजि टुटेको शिवलिङ्ग चिप्कायर पुजा गर्न मिल्छ कि नाई र टुटेको पुजा गर्न मिल्दैन भने का छोड्ने गुरूजि🥀🌺🌹
Dhanyabad Guru ji 🙏🌷🙏🌷🙏🌷
जयेसिबजि बाबा
🙏 🙏 🙏
जयश्रीमन् नारायण ।।
Jay shree har har mahadev ko jay
Om Nama Bhagawati Basudavi Namah ❤❤❤
Salagram bhagawan ko barema pani yesari nai jaanna paye khusi lagnethiyo..
नमस्कार गुरुजी 🙏मेराे घरमा शिव परिवार नन्दी जी सहितकाे प्रतिमा छ र स्फटिककाे छुट्टै शिवलिङ्ग पनि छ।शिवलिङ्गका लागि छुट्टै नन्दी जी राख्नु पर्छ कि पर्दैन गुरुजी बताइदिनु भए आभारी हुने थिए🙏 ॐ नमः शिवाय🙏
शिव लिङ्ग तामाकाे थालिमा राख्न मिल्छ कै नै गुरु जि।
Om namah shivaya.
Om.nam.sibay
Thank you ❤️❤️❤️
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
शिव लिङ नराखी शिबपार्बतिको फोटो राखेर पुजा गर्नु हुन्छ कि हुदैन गुरुजी?
👏👏👏👏
🌺🌷🌹🙏🙏🙏
Radhe radhe 🕉️🙏🌹🪷
गुरु प्रणाम 🙏 मैले त आरती गर्दा कर्पुर गौरम भन्ने गर्छु गल्ती त हुँदैन नि! भनिदिनुस् न 🙏
Guru dakshinmali matako tasbir gharma rakhnu hunxa ki nai?
Guru jee gamala ma belbricha chha,taha sivalinga rakhnu huncha?
Guru dev keti nanchhele jal chadauda OM Siaya Namha bhaner chadaune ho?
ओम् शिवाय नम:
गुरुजी प्रणाम,,,अनि शिवलिङ्ग को कुन साइड तिर नन्दिस्वर लाई राख्ने ? बताइदिनु भए ,,,मन्दिर मा हेर्दा शिवलिङ्ग उत्तर फर्केको र ठीक विपरीत बाहिर नन्दिश्वर लाई राखिएको देखिन्छ तब हाम्रो थालीमा राख्दा चै कता राख्नु सही हो ,मैले त उत्तर बाट दक्षिण फर्काएर राखेको छु कसो हो,,,,,,
🙏🙏🙏🙏🙏
Om
शुद्ध भएर बेलपत्र टिप्नु हुन्छ कि हुँदैन गुरु
Kasaile dubo nachadaunu bhanchhan shivlai guru
गुरु दर्शन हजुर,
म हजुरका सम्पूर्ण भिडियोहरू नछुटाई नियमित हेर्ने गर्दछु ।
मलाई हजुरका सम्पूर्ण भिडियोहरू असाधै ज्ञानवर्धक लाग्दछन् र ती भिडियोहरूबाट मैले केहिन केही नयाँ कुराहरू सिकिरहेको हुन्छु । मैले यहाँ हजुरसमक्ष एउटा जिज्ञासा राखेको छु कृपया हजुरले तेसको समाधानको उपाय बताई दिनु भएमा म अत्यन्तै आभारी हुने थिए ।
मेरो जिज्ञासा यस प्रकाररहेको छ :
आफन्त दाजु भाईहरूकामा बच्चा जन्मिएर सुतक परेको समयमा मैले दैनिक गर्दै आएको संध्या वन्धन गर्नु हुन्छ कि हुदैन ? यदि हुँदैन भने सुतक परेको कति दिन पछि के के कर्म गरेर पन: सुरु गर्नु पर्छ ?
धन्यवाद !
माछामासुखानेलेिबपुजागरनुहुनछकिहुदेेेे्नगुरू
तामाको पञ्च पात्रोमा रहेको छु शिव लिङ्ग गुरुजी
Radhe Radhe Guru ji🙏🏻🙏🏻🙏🏻
धन्यबाद गुरूजी
Har har Mahadev ❤🙏
Om namah shivaya 🙏🙏🙏
Guru dev ji ko jaya hos
शिव लिङ्ग तामाकाे थालिमा राख्न मिल्छ कै नै गुरु जि।
🙏🙏🙏🙏
Radhae Radhe guruji🙏🙏🎉🎉
🙏🙏🙏