भगवान् विष्णुका दश अवतारको शास्त्रीय कथा श्रद्धाले सुन्नु जीवन सफल हुन्छ। Ram Navami 10 avtar katha

Поделиться
HTML-код
  • Опубликовано: 9 фев 2025
  • Dashavatar refers to the ten main incarnations of Lord Vishnu. Lord Vishnu is said to take incarnation in order to follow the rules of the universe. In the tradition of disobeying Krishna in Dashavatar, Krishna is considered to be the origin of the whole incarnation. In some traditions, Jagannath is taken instead of Krishna or Buddha. All the incarnations except Kalki have already appeared on the earth and Kalki will appear in the last days of Kali Yuga.
    दशावतार ले पालनकर्ता भगवान विष्णुका दश मुख्य अवतारहरूलाई जनाउँछ । ब्रह्माण्डको नियम पालना गराउन भगवान विष्णुले अवतार लिने बताइन्छ ।दशावतारमा मत्स्य अवतार, कूर्म अवतार , बराह अवतार, नृसिँह अवतार, वामन अवतार, परशुराम अवतार ,श्रीराम अवतार, कृष्ण, बलराम वा बुद्ध र कल्की अवतार मानिन्छ । दशावतारमा कृष्णलाई नमान्ने परम्परामा , कृष्णलाई सम्पूर्ण अवतारको मूल मानिन्छ । कुनै परम्परामा कृष्ण वा बुद्धको साटो जगनाथलाई लिने गरिन्छ । कल्की बाहेक सबै अवतारहरु पृथ्वीमा देखा परि सकेका छन् भने कल्की कलि युगको अन्तिम समयमा प्रकट हुने छन् ।
    #hamro_jigyasa #Ramkathanenepali#Dash_avtar_katha_nepali
    #दशावतार #bishnu_10_Avatar_katha#विष्णु #विष्णुका_दश_अवतार #अवतार #vishnu #dasavataram #nepali_parbachan #parbachan #हाम्रो_जिज्ञासा #dharmarajaryal #Katha#कथा#रामकथा #कृष्णवतार#मत्स्य #कूर्म #वराहवतार#नृसिंह #वामन #परशुराम #राम #कल्किअवतार #बुद्ध_अवतार #दश_अवतार

Комментарии • 472