DAMPHU SELO EP 10 - Kyamsang Gairila | Prakash Tamang Titung & Pratima Aryal

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 403

  • @rajulama8915
    @rajulama8915 2 месяца назад +72

    प्रतिमा आर्याल ज्यु लाई धेरै धेरै धन्यवाद छ हजुर लाई
    हाम्रो मकवानपुर जिल्ला लाई प्रतिनिधित्व गर्नु हुँदै
    हाम्रो तामाङ भाषा तामाङ हरुको कार्यक्रममा डम्फु सेलोमा मीठो प्रस्तुती दिनु भएकोमा 🙏🙏🙏

  • @rajutmg1099
    @rajutmg1099 2 месяца назад +58

    भनिन्छ गित संगीतको कुनै जात,धर्मा अनि सिमाना हुँदैन,
    बाहुन सामुदायको चेलिले मज्जाले प्रतिस्पर्धाका साथ तामाङ सेलो,🙏🙏
    साह्रै खुसी लाग्यो।

    • @Tikalamavlog1398
      @Tikalamavlog1398 2 месяца назад +5

      Pratima aryal ji makwanpur ko tamang gauma janme ko tamang saskarma gulmil bai hurkeko ho .❤

    • @rajutmg1099
      @rajutmg1099 2 месяца назад +2

      @@Tikalamavlog1398 उहालाई मेरो मनै देखि नमन छ।💐

  • @ramshestha
    @ramshestha 2 месяца назад +71

    नेवार भएर नि सुन्ने हरु हाजिर हुनु होला

  • @kalarai7934
    @kalarai7934 2 месяца назад +73

    तामाङ सेलो नेपालको पहिलो बान्ड हो, एस्मा कुनै दुइमत छैन , लास्सो फ्याफुल्ला 🙏🙏❤️❤❤❤

    • @kingofking2611
      @kingofking2611 2 месяца назад

      Timle matrai vanera hunxara

    • @Sharan-eq4ik
      @Sharan-eq4ik 2 месяца назад

      धन्यवाद 🙏सर

  • @buddharai2023
    @buddharai2023 2 месяца назад +18

    लसो फ्याफुला सम्पूर्णमा म चाहिँ राईको छोरो भएपनि प्रत्येक एपिसोड हेरिरहेको छ रमाइलो लाग्छ इन्टरटेनमेन्ट भइरहेको छ यसरी नै अगाडि बढ्नुहोला शुभकामना छ। घर चाहिँ इलाम हाल चाहिँ साउदीबाट

  • @KNp.pesGamer7
    @KNp.pesGamer7 2 месяца назад +24

    जिन्दगीमा सेलो फ्यान तब भोकी जब देश छोडेर अरुको भुमी म पुगे तब भाषा र गौतम बुद्ध को यदि याद आयो ❤

  • @BharatThokar-s4p
    @BharatThokar-s4p 2 месяца назад +39

    तामाङ र बाहुनको झकास जुहारी , सस्कार र सस्कृतिको यथार्थ प्रतिविम्व चित्रण भएको छ ।।

  • @ichchharai
    @ichchharai 2 месяца назад +126

    जयनन्द लामा भएको भए झन सु मा सुगन्द हुने के गर्नु भाबी को लेखा नटर्ने 😢😢

  • @दर्पणजीवन
    @दर्पणजीवन 2 месяца назад +14

    तामाङहरु भन्दा नि अन्य जाती र अन्य भाषिले गाउँदा झनै आनन्द लाग्ने......सबैलाई स्वागत.....धन्यवाद ।
    चिज गुरुङ/ प्रतिमा अर्याल धन्यवाद साथै अब आउनु हुने नव आगन्तुक कलाकारहरुलाई स्वागत स्वागत स्वागत ❤❤❤❤❤❤

  • @KrishnaChand-xw9fs
    @KrishnaChand-xw9fs 2 месяца назад +24

    1 देखी 10 सम्म को डम्फु सेलो 10 नं. धेरै राम्राे यस्तौ यस्तौ सेलो सुन्न पाऊँ धन्यवाद लासो

    • @rolinaghising990
      @rolinaghising990 2 месяца назад

      Molai pani yakdam man pareu hai hjr yo vag❤❤❤❤

    • @SaruTamang-in1jp
      @SaruTamang-in1jp 2 месяца назад

      Jitu lopchan rw Sagar ale ko hernu hola sab vanda best uha haruko xa yo sabai episode haru madhe

  • @nishantamang5607
    @nishantamang5607 2 месяца назад +9

    Kasam vaneko bahunni le yeti mitho selo gauxa.
    Vanepaxi hamro tamang selo derai mathi pugisakexa.

  • @BikramBomzon
    @BikramBomzon 2 месяца назад +34

    बैरागी मोक्तान र सुमिना लो को जस्तो दामी गित त अहिलेसम्म हेरेको छैन सरै राम्रो

    • @sumantamang3586
      @sumantamang3586 2 месяца назад +1

      Sahi bannu bayo 🤘

    • @BikramBomzon
      @BikramBomzon 2 месяца назад

      @@sumantamang3586 धन्यवाद हजुर 🙏🙏🙏

  • @shuvarajbhomjan4494
    @shuvarajbhomjan4494 2 месяца назад +15

    Next Level को प्रस्तुती दुबैजनाको । भेरिएसन सहितको प्रस्तुती निक्कै अब्बल लाग्यो ।

  • @mr.moktan6674
    @mr.moktan6674 2 месяца назад +6

    हेटौंडा को चेलि पो होत तामाङ भासा न आउने कुरै छैन

  • @Sudeepcreation30
    @Sudeepcreation30 2 месяца назад +7

    यो होनि त सेलो भनेको ।।।। गित सङ्गितले कुनै जात धर्म भेदभाब हेर्दैन गर्दैन सिमा हुदैन भनेको यहि हो।।।। जय तामाङ गीत जय सङ्गित❤❤❤❤

  • @Bijay.Dong123
    @Bijay.Dong123 2 месяца назад +8

    हाम्रो तामाङ संस्कृत शो लाई मा गरुम सबै ले तामाङ जति हजिर हुम त

  • @KumarTamang-xr7dy
    @KumarTamang-xr7dy 2 месяца назад +11

    सबै मा लासो फ्याफुल्ला म कुमार तामाङ आज को योजोडी र यो गित को लागि खै के भन्नू कुनै शब्द नै छैन supar dami धेरै राम्रो वा वा वा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajendrasilwal6720
    @rajendrasilwal6720 2 месяца назад +5

    समुदाय अर्कै भए पनि दमदार प्रस्तुति दिनु भको मा धेरै धेरै धन्यवाद प्रतिमा दीदी🙏🙏तथा सम्पुर्ण टिमलाई ♥️♥️♥️

  • @DalTamang-f7m
    @DalTamang-f7m 2 месяца назад +22

    लासो जगत दोङ जि धेरै राम्रो कार्यक्रम अब आउने हप्ता मुख्य मन्त्री बहादुर सिंह लामा ज्यु लाई निमन्त्रणा गर्नु हुन सादर अनुरोध । नुवाकोट मेगाङ २ बुङ्ताङ हाल इज्रायल देखी ।

    • @bhimlama2740
      @bhimlama2740 2 месяца назад

      🎉🎉❤❤❤

    • @bishamtmg78910
      @bishamtmg78910 2 месяца назад

      मो पनि यहि रिकोस्ट गर्ने वाल थियो !!!

  • @Season_Lo_Tamang
    @Season_Lo_Tamang 2 месяца назад +4

    यो कार्यक्रमले हाम्रो भाषा,संस्कार,सँस्कृती प्रचार र जगेर्नामा सहयोग पुगेको छ,यसको उत्पादन र प्रसार गर्ने व्यक्तिहरु प्रति आभार र सम्मान । 🙏
    दुबै गायक गायिका हाम्रो मकवानपुरको सान ॥
    प्रकाश मेरो मित्रको प्रगतीमा धेरै खुशी छु… ❤ अझै प्रगतिको कामना 🙏💐❤️

  • @onlinetv3648
    @onlinetv3648 2 месяца назад +9

    यो बाहुनीले कति मिठो तामाङ गीत गायको बरै 🙏🙏

  • @ShyamjiLama-mn7qb
    @ShyamjiLama-mn7qb 2 месяца назад +4

    प्रतिमा अर्याल लाई ज्युलाई विशेष धन्यवाद ,किन भने हाम्रो मकवानपुर जिल्ला को चर्चित गायक तथा सङ्गितकार आदरणीय प्रकाश तितुङ्ग दाईलाई अथवा मकवानपुर जिल्लालाई प्रतिनिधित्व गर्दै हाम्रो तामाङ भाषाहरुको कार्यक्रम डम्फु सेलोमा मीठो प्रस्तुती दिनु भएकोमा

  • @shuvarajbhomjan4494
    @shuvarajbhomjan4494 2 месяца назад +8

    कलमबाट निर्वाचित मेयर साप केन्द्रीय समितिमा एटाएको देखिएन । उहाको राजनीतिक भविश्यको निम्ति शुभकाना । र डम्फु सेलोलाइ थप प्रगतिको कामना गर्दछु । साथै मेरो अत्यन्त मिलनसार मित्र प्रकाश जि र सम्पुर्ण कलाकारहरु प्रति हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।

  • @bijaypakhrin2828
    @bijaypakhrin2828 2 месяца назад +3

    सेलो भाका लय लाई सबैको साझा बनाई गित सँगितको क्षेत्रको चर्चित कलाकारहरु लाई समाबेसि गराई डम्फु सेलो कार्यक्रम सँचालान गर्नु भएको विशेष बेषेस धेरै धन्यबाद,दर्शकलाई केबल मनोरन्जन चाएको हो त्यस् अर्थमा जहाँ सम्म लाग्छ यो १० अाैँ भाग सबै भन्दा उत्कृष्ट भई सबैले मन पराउनु हुनेछ,मनोरन्जनको लागि प्यारो भाई प्रकास तामङ तितुङ्ग अाले र हाम्रै चेलि बैनि प्रतिमा अर्याल अाङालाई मुरि मुरि थुजुछे धन्यबाद लस्सो!🙏🙏🙏❤️❤️❤️

  • @pasangdimdung2867
    @pasangdimdung2867 2 месяца назад +3

    आहा धेरै खुसी लाग्यो अन्य जातिले पनि तामाङ सेलोलाई माया गर्नुहुँदो रहेछ 🥰

  • @dawalama3910
    @dawalama3910 Месяц назад +1

    आज हामी आदिबासी जनजातीले क्षेत्रि बाहुनलाइ फुटेको अँखाले देख्न सकिँदैन यो राजनिति हो यस्तो राजनितीलाई कला सस्कृतीले जोड्नु पर्छ गायिका प्रतिमा अर्याल लाई ❤ नमस्ते

  • @jagatbahadurwaiba4467
    @jagatbahadurwaiba4467 2 месяца назад +12

    प्रकाश नितुङ र प्रतिमा अर्याल दिदिको प्रस्तुती साह्रै राम्रो लाग्यो आगामी दिनहरुमा अझ निखारिदै जाओस सफल्ताको शुभकामना

  • @ajaylama2302
    @ajaylama2302 2 месяца назад +3

    गेताङ धेरै राम्रो छ । सफलताको शुभकामना सबै सेलो प्रेमिहरुलाई❤❤❤❤

  • @AngphurbaTamang-d4n
    @AngphurbaTamang-d4n 2 месяца назад +6

    कालो कोट लाएर हास्दै बसेको सम्दी मेरो लागि विश्व को १ नम्बर ह्यान्ड सम हो ❤❤❤

  • @saurabtamang41
    @saurabtamang41 2 месяца назад +7

    विशेष गरि प्रतिमा अर्याल दिदीलाई धेरै धेरै धन्यवाद सेलो गीत संगीत लाई माया गरी आइदिनु भएकोमा❤❤प्रकाश दाईको big fan ❤

  • @BalakrishnaDhakal
    @BalakrishnaDhakal 11 дней назад

    तामाङ सेलो क्षेत्री बाउनले गाएको त्यति नमिल्ने देखियो किनकी लवज त तमाङ कै मिल्छ । ऐक्यबद्धता मात्र हो

  • @susanlama507
    @susanlama507 2 месяца назад +13

    तामाङ्ग समुदायको यो एक उत्कृष्ट पहिचान हो l

  • @fhurba34
    @fhurba34 2 месяца назад +7

    तामाङ समुदायको मौलिक नयां तथा पुरानो भाकाहरुलाई संसार भरि छरिएर रहनुभएको तामाङ तथा गैरतामाङ समुदाय सामु पुराउन अहम भुमिका खेलेको छ।आउने दिनहरुमा अझ सुढृड र सबल रहोस् शुभकामना सम्पुर्ण टिम लगायत जगद दोङ सम्धी ज्यु प्रति।

  • @NarjangGurung
    @NarjangGurung Месяц назад

    THANKS FOR PRAKASH N PRATIMA VERY GOOD.ARYAL BHARA LOVELY JODI AHA KATI RAMRO BRIGHT FUTURE FOR SELO DAMPU.
    THANKS ENJOYED IT.

  • @dev5ism
    @dev5ism 2 месяца назад +2

    कार्यक्रम प्रस्तोताको मन्तव्य सरै लामो भयो।समग्रमा कार्यक्रम राम्रोछ आजको प्रस्तुति झन् दम्दार लाग्यो र आउदो कार्यक्रमहरु मा मौलिकता अझै बडाउदै लैजानु होला शुभकामना।

  • @binodtamang8302
    @binodtamang8302 2 месяца назад +2

    ल मजस्तै तामाङ भएर क्षेत्रीनि सँग बिहे गर्ने को को छ हाजिर गरम् त।😎😎❤🎉

  • @rozet.thapa9106
    @rozet.thapa9106 2 месяца назад +2

    अरे वा यो होनि गित अनि सस्कार भनेको स्वर त्येस्तै उत्कृष्ट मन जित्यो है मन जित्यो तामाङ सेलोले❤️🙏😊👌👌

  • @ballarai3017
    @ballarai3017 Месяц назад

    काठे भाका को बहु चर्चीत प्रतीमा आर्याल जि को नाम जस्तै प्रतीभा सालीन म हजुरको गित हेर्ने गर्छू डम्फू सेलो मा तामाङ्ग सेलो पनी देख्न पाइयो गीत संगीत भनेको पेवा हुदैन साझा हो सब समुदयको संगीत को शूभकामना जय संगीत❤❤

  • @anandalama-l1u
    @anandalama-l1u 2 месяца назад +2

    यो जोडिको फेरि फेरि पनि प्रस्तिती आईर्होस यहि सल्लाहा दिन्छु

  • @mangallamaofficials5364
    @mangallamaofficials5364 2 месяца назад +5

    अहा झन झन डम्फु सेलो आजको पनि दामी लाग्यो बाहुन र तामाङको सेलोझनै पनि दामी लाग्यो ! अब अर्को पल्ट मुख्य मन्त्री बहादुर सि तामाङ लाई ल्याउनु होला🙏🙏🙏

  • @mekhbahadurthapa8615
    @mekhbahadurthapa8615 2 месяца назад

    Yo dohorile hami nepaliko sambanda ajhai pragadh banayako xa ❤❤❤❤❤ congratulations team

  • @reshatamang-n1i
    @reshatamang-n1i 2 месяца назад +3

    म धेरै उत्साहित थिए प्रकाश तामाङ प्रतिमा दिदि को यो भाग हेर्न सुन्न धेरै राम्रो लाग्यो सम्पुर्ण टिम लाइ बधाइ छ है 👏👏👏👏👏👏👏😇

  • @RATNATAMANG-e7j
    @RATNATAMANG-e7j 2 месяца назад +1

    ओर्जिनल भन्दा नि धेरै बबाल लाग्यो प्रकाश ज्यु र प्रतिमा ज्यु को दमदार प्र्स्तुति हेरियो र भब्य रमाइलो लाग्यो मलाइ चै ❤

  • @angtsheringghising7855
    @angtsheringghising7855 2 месяца назад +3

    Yasto po hota hau selo bhaneki ta good job keep it up gyys

  • @yabinpun
    @yabinpun 2 месяца назад

    म मगर हो तामाङ सेलो धेरै2 सुन्ने गर्छु मन पर्छ धेरै यो चाहिँ दोहोरी खाले रैछ राम्रो लाग्यो ।

  • @NimLama-f1n
    @NimLama-f1n 2 месяца назад +4

    हाम्रो यो सेलो घरलाइ यो भन्द धेरै नै प्रगति भएको हेर्न चाहान्छु

    • @Jigme_Dong
      @Jigme_Dong 2 месяца назад

      Yo selo Ghar hoina yo damphu selo ho hajur

  • @chandrakumarchandrakumar2133
    @chandrakumarchandrakumar2133 Месяц назад

    सबै भासाको गीत सङ्गीत सन्नु पर्छ हजुर तर आफुलाई तामाङ भासा र नेपाली बाहेक अरु भासा बुज्दैन साथीहरू।

  • @AlexTheeng-i1x
    @AlexTheeng-i1x 2 месяца назад +2

    Wow dai Prakash tamang titung dai ko yati mitho pastuti ajhai Pani xioi hernu pau hjr Damfu selo Bata

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 2 месяца назад +2

    सम्पूर्ण कलाकारलाई बधाई छ , विशेष प्रतिमा अार्यललाई धन्यवाद भन्नचाहे किनभने उहाँ सानू केसि सङ्ग दाेहारि गाउनु हुन्थ्याे तर अाज तामाङ समुदायकाे दम्फुसेलाे गायकाे सुन्दा धेरै खुशि लाग्याे धन्यवाद ।

  • @bijayaparajuli4375
    @bijayaparajuli4375 2 месяца назад +2

    असाध्यै मनपर्छ तामाङ सेलो

  • @lamapawan4604
    @lamapawan4604 2 месяца назад +4

    यो प्रकारको दोहोरिको सुरुवात चाहिँ मैले बुझे अनुसार मिलन लामाले हो राम्रो छ

  • @rumbabkash
    @rumbabkash 2 месяца назад +1

    हप्ताको एक दिन मनोरञ्जन दिलाउने एउटा मात्र
    डम्फू सेलो 🙏🙏🙏

  • @suzutmg2426
    @suzutmg2426 2 месяца назад

    प्रतिमा र सागर आले संग को सेलो चाही दामीईई लाग्यो

  • @ManKumariLama-ob5gn
    @ManKumariLama-ob5gn 2 месяца назад +1

    हाम्रो सस्कृती हाम्रो पहिचान
    दुबै कलाकार मकवानपुरका सान ❤️❤️❤️

  • @deeptamang1198
    @deeptamang1198 2 месяца назад +2

    एक दम सुन्दर प्रस्तुति धन्यवाद शुभकामना सबै टिम लाई फ्याफुल्जी थुजेछे छेरेङ्गै🌺🌺🌺🙏🙏

  • @razbal4495
    @razbal4495 2 месяца назад +2

    अझै राम्रो गर्दै जानुस् शुभकामना डम्फु सेलो🍀🍀🙏🏻🙏🏻👏👏

  • @shukelama527
    @shukelama527 2 месяца назад +1

    बहुनी कडा रैछ
    मन खानी।❤❤

  • @everyaround
    @everyaround 2 месяца назад

    मगर भएर सुन्ने जति हाजिर हुम ❤❤

  • @bishantkumartamang7197
    @bishantkumartamang7197 2 месяца назад +4

    जसो तसो खाने पिउने मै सक्ने भए हामी तामाङ्ग हरु😅😅

  • @somrajlo8061
    @somrajlo8061 2 месяца назад +1

    सारै मन पर्यो तामाङ हुनुमा गर्व लाग्छ।

  • @sonamlama8340
    @sonamlama8340 2 месяца назад

    Always excited and eagerly waiting for new project@prakashtamangtitung🥰loved your selodohori😍

  • @maichyangtamang8545
    @maichyangtamang8545 2 месяца назад +3

    कडा तामाङ सेलो सम्पुर्ण टिमलाई बधाई 🎉🎉🎉❤❤❤🙏🙏🙏🙏

  • @samchenrumba2372
    @samchenrumba2372 2 месяца назад +2

    अत्यन्तै प्रतिभासाली कलाकार रहेछ प्रतिमा अर्याल ❤❤❤❤

  • @ShyamLama-d4k
    @ShyamLama-d4k 2 месяца назад

    Sahi gaunu bhayo pratima didi lai dherai dherai dhnnebad ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @Dipeshmoktan275
    @Dipeshmoktan275 2 месяца назад

    Makawanpur ko Saan prakash tamang jyo jyo ra Pradima didiko bejod prastutilay mahol derai vanako xa,proud to be Tamang💕❤

  • @AngelGhisingBabyChannel
    @AngelGhisingBabyChannel 2 месяца назад +1

    Dherai ramailo ❤ prakas dai nima Pakhrin bikram dai all team congratulations 🎉

  • @BFLNarutoking
    @BFLNarutoking 2 месяца назад

    Dherai ramro ❤❤ selo

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 2 месяца назад +1

    प्रकाश तितुङ सरको स्वरमा मीठो मेलोडी वा मिठसपन छ ।

  • @XiringLama-c7f
    @XiringLama-c7f 2 месяца назад +1

    मामा नेपाली गीतहरू पनि दामीदामी गाइदिनुपर्यो।

  • @harkamayatamang8068
    @harkamayatamang8068 2 месяца назад +2

    Aaja ko episode ati man paryo , awesome👌👌👌👌

  • @nabintamang790
    @nabintamang790 2 месяца назад

    Nikaii ramro prastutii❤❤

  • @bijaylama7091
    @bijaylama7091 2 месяца назад

    Sarai ramro lagyoo❤❤❤

  • @Lamaaanvi
    @Lamaaanvi 2 месяца назад +3

    Pratima aryal you nailed it❤ big fan♥️

  • @sunilthapamagar7665
    @sunilthapamagar7665 2 месяца назад +1

    magar ko xora hu tara tamang ni soltina haru sarai mann parxa koi xa tamang ni soltina tamang vasa sukaune😉❤️🙏🥀

  • @surajlama-r3z
    @surajlama-r3z 2 месяца назад

    सारै सान्दर्भिक सेलो सुन्न पाए एस्को लागि सम्पुर्णमा हार्दिक नमन गर्दछु थुजेछे

  • @arunpakhrin864
    @arunpakhrin864 2 месяца назад

    मज्जा आयो.... Thujeche

  • @Jp-ig5mz
    @Jp-ig5mz 2 месяца назад +1

    अझै राम्रो राम्रो प्रस्तुति ल्याउदै जानुहोला !🎉 बधाई तथा शुभकामना सम्पुर्णलाइ

  • @aabishektamang3457
    @aabishektamang3457 2 месяца назад +1

    Hamro TAMANG CHALCHITRA rastriya nachgharma matra haina aba nepalko sabai cinema hall ma prasaran hunu paryo ❤

  • @SumanMagrati-t1g
    @SumanMagrati-t1g 2 месяца назад

    Wow m magar vayani tamang song dherai man parxa

  • @TMGNORA
    @TMGNORA 2 месяца назад +6

    Aaryal ra Tamang ko ghamsan dhohori ❤🎉🎉

  • @suzutmg2426
    @suzutmg2426 2 месяца назад

    क्या रमाईलो लाग्यो यार प्रतिमा सिस 👍

  • @UksUks-bo2vf
    @UksUks-bo2vf 2 месяца назад +1

    मलाई नि सरै मन पर्यो अर्को हप्ता पनि यस्तै राम्रो प्रतिस्पर्धा ल्याउनु हाम्रो डाम्फु सेलो टिम ले

  • @sabinakunwar1029
    @sabinakunwar1029 2 месяца назад +3

    Sarai ramro prastuti mendo g lai lead ma lyeunu paryo....aba

  • @amitshrestha-e6y
    @amitshrestha-e6y 18 дней назад

    टिटुङ जि को आवाज मिठो लाग्यो

  • @Pabitrakumarsunuwar
    @Pabitrakumarsunuwar 2 месяца назад

    धेरै राम्राे प्रस्तुति❤❤❤❤

  • @sushmitathapa1964
    @sushmitathapa1964 2 месяца назад

    Kati ramro ho k ❤❤❤❤

  • @shreebuddhi
    @shreebuddhi 2 месяца назад +1

    दामी❤️❤️❤️कडा🔥🔥🔥सुपर👌👌👌

  • @narayanthokar5634
    @narayanthokar5634 2 месяца назад +1

    धेरै राम्रो प्रस्तुति तपाईं हरूकाे 🙏💟♥️♥️

  • @Nijagadachannel
    @Nijagadachannel 2 месяца назад +1

    ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉 राम्रो xu

  • @NimaTamang-w2z
    @NimaTamang-w2z 2 месяца назад +1

    धेरै राम्रो लाग्यो यो episode ❤❤❤❤

  • @GaldenSanta
    @GaldenSanta 2 месяца назад +2

    Ramro pratibha,prmatima di hjr lai muree muree dhanyawad, tmg bhasha ma gaunu bhako ma.

  • @bikaramtamag7676
    @bikaramtamag7676 2 месяца назад +1

    100% राम्रो प्रस्तुति । i like thank you so much .

  • @hiralalmoktan4791
    @hiralalmoktan4791 2 месяца назад +1

    मलाई राम्रो लाग्छ यो तामाङ दम्फु सेलो❤❤❤

  • @lamarachana9684
    @lamarachana9684 2 месяца назад +1

    Derai ramro xa prograam keep it up

  • @dblama8565
    @dblama8565 2 месяца назад +1

    Lhasso fyafulla jyeba mula chu tamang selo wai om jyo ale nana angha aasyang agi ❤❤🙏🙏🙏🙏🍾🍾

  • @satyamanblon5818
    @satyamanblon5818 2 месяца назад

    babal nai lagyo dohori ta kadai dine pratima g sang ramailo ❤❤❤❤❤

  • @rupendratamang
    @rupendratamang 2 месяца назад +1

    तामाङ सेलोदा ज्यार्दि सेलो ह्राङ्बा ह्वाई स्होबाई अातानि ।

  • @ambarshrestha7439
    @ambarshrestha7439 2 месяца назад

    Respect all religions 🙏🙏 Best wishes for all entire Team's 🎉🎊

  • @RamLamatmg
    @RamLamatmg 2 месяца назад

    Wow 😲😮 dherai ramro live tamang selo song

  • @AsmitaMoktan1234
    @AsmitaMoktan1234 2 месяца назад +3

    Wow prakash tamang dai big fan ❤❤❤so sweet voice❤❤