टाशिदेलेक ल्हास्सो। डम्फू सेलो Team लाई यो अवसरको निम्ति हार्दिक कृतज्ञता व्यक्त गर्दछु र यो प्रथम अनुभवलाई यहाँहरुले रुचाइदिनु हुनेछ भन्ने अपेक्षा गरेको छु।
यो सेलो डम्फू yubtub च्यानेल कहिले हेरेको थिएन थाहा पनि थिएन tiktok मा आको देखेर youtub मा खोजी खोजी हेरिरहेको छु मान्छेहरु पनि कति राम्रो राम्रो भाका उस्तै राम्रो शब्दमा मिठास wow दामी छ अब नछुटाई हेर्ने छु🙏🙏
Hjur le pni hamro sherpa community lai dherai thulo yogdan dinu bhako xa...thank you very much 🙏 We sherpa people really appreciate you and your dedication towards music.
🙏🙏हाम्रो तामाङ जनसमुदाय मात्र नभएर सिङ्घो नेपाली जगतमा मेल खान गएको यो डम्फू सेलो गीत सिर्जना गर्न लागि दत्तचित्त भएर आगी बढ्नु हुने गीतकार संगीतकार लगायत सम्पूर्ण परिवारलाई हार्दिक धन्यवाद तथा आगामी दिन का लागी उत्तर -उत्तर प्रगतिको शुभकामना 🎉🎉....❤
आहा कति राम्रो कार्यक्रम । डम्फु सेलो कार्यक्रम हाम्रो तामाङ को सस्कृती जोगाउनु भएको छ। यो कार्यक्रम संचालन गर्नु हुनु सबैलाइ शुभकामना भनन चाहन्छु ।🙏🙏🙏🙏🙏
यस डम्फु सेलो कार्यक्रम ले हाम्रो धर्म, कला सस्कार सस्कृति तथा भेसभुसाको अत्यन्त रुपमा जगेर्णा गरेको छ ! हाम्रो हराउदै गईरहेको यो लोक सस्कृति डम्फु-सेलो संसार भर यस कार्यक्रम मार्फत सबै माझ पुर्याउदै उदारनीय कार्य गर्ने यस कार्यक्रम को सम्पूर्ण Team लाई धेरै धेरै धन्यबाद तथा हार्दिक शुभकामना “
अहिले सम्मको प्रस्तुति मध्ये यो उत्कृष्ट लाग्यो! आह कति मीठो भाका सुन्दा सुन्दै कति छिटो सकेको महसुस भयो! Good luck best wishes Damphu Selo all team🎉❤😊
lhasso jagat g hami adibasi hoinau, hami 80% ahindu mulbasi mongol hau, ramro karekramko lagi hardik badhai abam dhanyabaad bekta gardaxu, Jay mongol Jay mulbasi.
टाशिदेलेक ल्हास्सो। डम्फू सेलो Team लाई यो अवसरको निम्ति हार्दिक कृतज्ञता व्यक्त गर्दछु र यो प्रथम अनुभवलाई यहाँहरुले रुचाइदिनु हुनेछ भन्ने अपेक्षा गरेको छु।
❤❤❤❤
Fair🎉❤❤❤😊
So beautiful voice baini ❤
❤❤❤❤
❤️❤️❤️❤️❤️👍️👍️👍️👍️
तामाङ्ग समुदाय को यो कार्यक्रम डम्फुसेलो मा अतिथिको रुपमा कुलमान घिसिङ सर लाई निमन्त्रणा गर्नु हुन म अनुरोध गर्न चहान्छु,
Sai vannu vayo hajur Le
Sai ho
यो सेलो डम्फू yubtub च्यानेल कहिले हेरेको थिएन थाहा पनि थिएन tiktok मा आको देखेर youtub मा खोजी खोजी हेरिरहेको छु मान्छेहरु पनि कति राम्रो राम्रो भाका उस्तै राम्रो शब्दमा मिठास wow दामी छ अब नछुटाई हेर्ने छु🙏🙏
म क्षेत्री तर पनि पश्चिम कोमान्छे हो मलाइ यो सरै राम्रो लाग्यो दोहोरी सुभकामना सबैजनालाइ
सुदुर पश्चिम काे मान्छे म तर देउडा मात्र हैन सेलाे लगायत समपुर्ण नेपाली सर्जककाे कला मन पराउछु याे नि अस्याधै राम्राे छ ।।।
Tik Tok मा सुन्दा एकदम राम्रो लागेउ बल्ल RUclips मा भेटियो ❤❤
यो सृजनालाई यसरी स्थान दिएर प्रस्तुत गरि दिनुभएकोमा सम्पूर्णलाई हार्दिक धन्यवाद।❤ विश्व आदिवासी दिवसको सबैमा हार्दिक मङ्गलमय शुभकामना 🙏जय आदिवासी🙏
Hjur le pni hamro sherpa community lai dherai thulo yogdan dinu bhako xa...thank you very much 🙏
We sherpa people really appreciate you and your dedication towards music.
@@YangjiLama-z2i Thank You 🙏
यो गितको गायक त हजुर होइन र हजुर पनि जानू पर्यो ड्म्फु सेलोमा
i love you
🙏🙏हाम्रो तामाङ जनसमुदाय मात्र नभएर सिङ्घो नेपाली जगतमा मेल खान गएको यो डम्फू सेलो गीत सिर्जना गर्न लागि दत्तचित्त भएर आगी बढ्नु हुने गीतकार संगीतकार लगायत सम्पूर्ण परिवारलाई हार्दिक धन्यवाद तथा आगामी दिन का लागी उत्तर -उत्तर प्रगतिको शुभकामना 🎉🎉....❤
एकदमै राम्रो लाग्यो तामाङ डम्फू सेलो खासगरी त् अर्पन थीङ तामाङ र लमु शेर्पा लाई बधाई छ❤❤❤❤
उभो त सोलुखुम्बु
सल्लेरी बन पर्यो
तामाङको छोरालाई
शेर्पिनी मन पर्यो❤❤❤
अति मीठो लाईन❤❤
के छ शेर्पिनी सम्धिनीहरु❤
🤗
राजु लामा दाजुलाई लाउनु न❤❤❤
Honi raju lai pani please
विश्व आदिवासी दिवस तथा Indiginious Tv को जन्म दिनको उपलक्ष्यमा सम्पूर्ण नेपालीजनमा शुभकामना 🤗🤗😍😍😍❤️❤️❤️💐💐💐
❤🙏🙏
Biswo mulbaasi diwasko shuvakamana sabai janalai.🙏🌹
🎉🎉🎉awesome songs 🎵
शेर्पा हो बिना अक्सिजन पनि सर्वोच्च सिखर चड्न सक्छ
गित त सामान्य हो शेर्पा को लागि best of luck all of you
मिलन थिङको नोबा नोबा तेमाल गाङ र यो हिमाली सेलो धेरै रा्म्रो लाग्ने येता हाजिर हुनुस त।❤❤❤
साह्रै मन परो यो सेलो दोहोरी❤❤❤
I'm love tamang selo sherpa nadhing ❤
ल्हासो फ्याफुल्ला ,टासिदेले ,सेवा सेवारो,झोर्ले अति राम्रो लाग्यो है ❤❤
आहा कति राम्रो कार्यक्रम । डम्फु सेलो कार्यक्रम हाम्रो तामाङ को सस्कृती जोगाउनु भएको छ। यो कार्यक्रम संचालन गर्नु हुनु सबैलाइ शुभकामना भनन चाहन्छु ।🙏🙏🙏🙏🙏
कसम खोत लाउने ठाउ कुनै छैन कति राम्रो कार्यक्रम कुनै पनि हालतमा ड म्फु सेलो कार्यक्रम नरोकियोस।। हाल दुबई ❤❤❤❤❤❤
टिकटक बाट हेर्न आएको हैं! ❤
आहा सारै मिठो स्वार अर्पन थिङ अनि लामु शेरपा को गितको लय शब्द पनि अब्बल❤ ओर्जिनल गित भन्दा यतापो खत्रा लाग्यो❤
सम्दिनी सम्दिको 1M Cross हुन्छ हुन्छ ।☺️☺️😊
विश्व मुलवासी दिवसको शुभकामना सबैमा indigenous को अर्थ आदिवासी हुदैन है साथिहो मुलवासी अर्थत उत्पती बासी भन्ने हुन्छ कहिले खुल्ने चेतना ???
आफ्नो संस्कृति जोगाउन डम्फु सेलो कार्यक्रम ठुलो भुमिका प्रदान गरेको छ ।
Sherpa community ma pahilo mitho voice ani talent gayiki lamu sherpa lai hardik samman ❤
Tamang n Sherpa bich KO juwari ati mitho Kala Ra swar yasari Nai sunnu pau.best of luck ❤❤❤❤❤❤❤
Congratulations 🎊🎊👏👏👏👏🎊 Arpan Theeng ra lamu Sherpa lai
Tamang song lasataii Mon parxa ❤❤
🙏❤
Nice selo by Lamu Sherpa ❤❤😮
बिश्व आदिबासी दिवस तथा इन्डिझिनियस टेलीभिजन को जन्म दिनको उपलक्ष्यमा सम्पूर्ण नेपाली लाई शुभकामना🙏🙏🙏
Dammi xa hamro Rai limbuko kahile dekhi suru garne ho gargarj haru tatin pareu😢😢😢
याे गीत प्रस्तुत गरदै गर्दा मलाई चाई के लागेउ भनें लमु शेर्पा संग सँगै सोनाम शेर्पा कोशिस लेको भए छुटै अनुभव हुन्थे।
Absolutely right
ahile sammakoi ramailo prastuti hjharuko❤❤❤❤❤❤
Ahile samma ko prastuti haru ma man parni aaja ko ra jitu lopchan ra sagar Aale ko prastuti Chai man pareyo Malai ❤❤❤❤
Wow! Daami voice Lamu Sherpako. Daami juhari
I love tamang selo n song mo chai sherpa ho hai
, एकदमै मिठो स्वर मा तामाङ्ग सेलो गीत प्रस्तुत गर्नु भयो सो साथै सबै अग्रज ज्यू हरुमा एकमुष्ट मा नमस्कार 🌹🌹🌹🙏🙏🙏🙏🙏
Jati heryo teti nei herum herum man lagne damphu selo sabei jana lai derai derai suvakamana x🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🥰🥰🥰❤️❤️❤️🎶🎶🎶🎶🎶
संस्कृति अनुसार म्यूजिक शब्द सैली धेरै मीठो छ
दुवै जनाकाे बबाल छ है दाेहाेरि❤❤❤❤❤❤
Wow Tamang and sherpa Combination
बधाई छ हजुर हरु लाई 🙏🙏🙏🙏🙏🙏🙏🥀🥀🥀🥀🥀
Sarei ramro 👍👍selo dohori
Derai ramro damfu selo program .best of luck.
Nice selo hat’s up both singers musicians and all team members ❤❤❤❤❤❤❤❤❤❤❤❤❤Happy aadibaasi diwas all janjaati haru laai ❤❤❤❤❤❤❤❤❤
So very very nice damphu selo song.❤❤❤
❤❤❤❤ राम्रो लाग्यो डम्फु सेलो
शुभकामना
मलाई चाई यो कार्यक्रम एकदम चित्त बुझेको छ है हामी जस्ता नयाँ पुस्त्ता ले हाम्रो सँस्कृति गुमाउन लागेको थ्यो 😊😊
धेरै धेरै राम्रो छ हजुर हजुर को डम्फू सेलो❤❤❤
Superb performance
Keep preserving cultural heritage like this.
Wow ! Yo honi para❤❤🎉🎉Lhasso Tashidelek 🙏 happy world 🌎 Indigenous day
भाग २ पनि ल्याउनु पर्छ है भन्दै बिश्व मुलबासि दिबसकाे शुभकामना सबै लाई
Aaha kati mitho git aasu nai aayo yo git suner❤❤❤
❤❤❤❤❤ Damphu selo karyakram lai dherai dherai shubhakamana
यस्तो हुनु पर्छ गित सङ्गीत भनेको
Jay magol bisswa mul basi hami tamang ❤❤❤
यस डम्फु सेलो कार्यक्रम ले हाम्रो धर्म, कला सस्कार सस्कृति तथा भेसभुसाको अत्यन्त रुपमा जगेर्णा गरेको छ ! हाम्रो हराउदै गईरहेको यो लोक सस्कृति डम्फु-सेलो संसार भर यस कार्यक्रम मार्फत सबै माझ पुर्याउदै उदारनीय कार्य गर्ने यस कार्यक्रम को सम्पूर्ण Team लाई धेरै धेरै धन्यबाद तथा हार्दिक शुभकामना “
Katti ramro git ho wow
Babal lageu yrr tamang selo ❤❤
aja aru vandani dherai ramailo dekheu
Malai manai dekhi man parxja hoi yo geet akdam sunxhu ma
कला र संस्कृतिको जगेर्ना गरौं।
बाहुनको छोरालाई ल्हामु शेर्पा मन परेर के गर्ने 😢❤
मनै देखि सम्मान यो कार्यक्रम लाइ🙏🙏🙏लमु बहिनी को स्वर एकदमै मिठास लाग्यो ❤❤❤
wow कस्तो राम्रो हौ।
Wowo wowo
Jati choti hereni manai vardaina yo tamang selo dohori best of luck to holl teams❤❤
कार्यक्रम एकदम मन पर्यो❤🎉🎉 शुभकामना र बधाई 🎉🎉🎉
Yesai gari yo programme agadi badeko herna pam
This selo deserves millions of views❤
Hamro tamang Sanskrit jogaunu hene Sabai daju vai Lai namaste 🙏🙏🙏🙏🙏dhari ramro xa ani ma tamang hunuma garba xu🎉🎉🎉💐💐💐♥️♥️
Mind blowing performance and best wishes 🎉🎉🎉🎉🎉🎉to damphu selo team❤❤❤❤❤❤❤❤❤❤❤❤
Damfu selo ko sabai banda ramro lageu yo geet😊
अहिले सम्मको प्रस्तुति मध्ये यो उत्कृष्ट लाग्यो! आह कति मीठो भाका सुन्दा सुन्दै कति छिटो सकेको महसुस भयो! Good luck best wishes Damphu Selo all team🎉❤😊
Wow katti ramro ho
Wow nice song diju ❤💯❣️💯
Wow just wow
Wow so beautiful vocal ❤❤❤❤all singers Lai ❤❤ All the best
lhasso jagat g hami adibasi hoinau, hami 80% ahindu mulbasi mongol hau, ramro karekramko lagi hardik badhai abam dhanyabaad bekta gardaxu, Jay mongol Jay mulbasi.
Episode yo chai derai ramro lageu ❤❤
अति नै राम्रो ❤❤❤
कति अनुशासन omg ❤❤❤
हामी आदिबासी होइन हो। भुमिपुत्र मुलबासी हो 🎉 मुलबासी दिवस मनाउनुपर्छ।
Very super ❤❤❤❤
Dherai ramro dhamfu seloo🙏🙏🙏🙏
jati sunyo utti sunu2 lagne song wow🎉🎉🎉🎉🎉🎉
Tiktok bata khoji khoji aaune ma matrai holaa🎉❤❤
Ma Pani tiktakbatai khojera hereko hajur
Ma Pani 😊😊
eta ni 6u hai hazur
Ma pani ho hai yakdamai ramro lagyo❤❤❤
प्रस्तुतिहरु एकदमै राम्रो लाग्यो 👌👌
अति राम्रो प्रस्तुती यसरिनै अघि बढनुस 💙💙💙
Sarai ramro tamang selo ❤️❤️❤️❤️❤️
अहिलेसम्मकै बबल लगेउ यर !बधाई छ सम्पुर्ण टिम लाइ👍️👍️👍️👍️
Amazing Derai ramro very beautiful song
अत्यन्तै राम्रो प्रस्तुती । हार्दिक शुभकामना ❤❤
Wow super porphomes ❣️❣️
Tamang hello🙏🏾🙏🏾🍀
❤❤❤❤एकताको प्रतीक डम्फु सेलो ... राम्रो छ ।
सारै राम्रो सम्पुर्ण तामाङ जातिको पहिचान देखाउनु भयो ❤❤❤❤❤❤❤
Atti bbl❤❤❤ Tamang damphu selo....
दामि छ भान्जा दामि
सुन्दर प्रस्तुति शुभकामना जय होस्🌹🌹🌹👋🙏🙏😍🌺🌺🌺🇳🇵🇳🇵
Samu sherpa ko big fan❤
धेरै राम्रो कार्यक्रम खुसी लाग्यो