रास्वपामा के हुदैछ ? शुद्धिकरणको सुरुवात अथवा विभाजनको बीजारोपण ? रवि, मुकुल लगायत नेता के भन्छन् ?

Поделиться
HTML-код
  • Опубликовано: 26 июн 2024
  • रास्वपामा के हुदैछ ? शुद्धिकरणको सुरुवात अथवा विभाजनको बीजारोपण ? रवि, मुकुल लगायत नेता के भन्छन् ?rashwapa 1
    #serofero #ravilamichhane #mukuldhakal #manishjha #ganeshparajuli #chandakarki #keshabrajjoshi
    हामी सत्यतथ्य निष्पक्ष खबरमा विश्वास गर्दछौं । पत्रकारिता पनि प्रश्नको घेराबाट बाहिर हुँदैन भन्ने विश्वासका साथ तटस्थ बस्ने धर्मबाट हामी कहिल्यै दायाँबायाँ हुने छैनौं । सेरोफेरोका कुनै पनि सामग्री बिना अनुमति प्रकाशन प्रशारण गर्न मनाही गरिएको छ । यदि कहिं, कतै र कसैबाट त्यसो गरिएको पाइए त्यही किसिमको कदम चालिनेछ ।
    We believe in truthful and fair news. We will never be left or right by a religion that remains neutral with the belief that even journalism is not out of the question. Any content of Serofero is prohibited from publishing, broadcasting without permission. If it is found that it has been done by someone, somewhere and by someone, the same kind of action will be taken.
    #serofero #serophero #keshabrajjoshi

Комментарии • 261

  • @narayanihumagain396
    @narayanihumagain396 2 дня назад +31

    यो प्रदेश खारेज गर्नु पर्छ एउता कुरा के बुझ्नु पर्छ भने रा स्व पा रबि कै कारन ले गर्दा २१ शीत ल्याउन सफल भएको हो

  • @bishnupaudel5226
    @bishnupaudel5226 2 дня назад +31

    यो कुरो राम्रो छ है सुधार हुनै पर्छ ।।।

  • @PRODEEP917
    @PRODEEP917 2 дня назад +22

    प्रदेश खारेज गरेर जादा राम्रो हुन्छ ❤

  • @ramprasadshrestha3336
    @ramprasadshrestha3336 2 дня назад +47

    डा मुकन्द ढकालले ल्याएको प्रस्ताब जनताहरुको हितमा छ रबि लामिछानेको ब्येत्तिगत कार्यशैलीले रास्वोपा पार्टी प्यारालाइसिस हुदैछ र जुन उद्देश्यले आम जनताहरुले रास्वोपा प्रती आभार लोकप्रियता देखाएको थिए त्यो रबि लामी छानेको ब्येत्तिगत कार्यशैली का कारण घट्दो छ अर्को मुल कारण हो प्रदेस र संघीयता सम्रचना जनताहरुले नरुचाएको तथा यो प्रणाली नेपालको हितमा पनि नरहेको यो ब्येबस्था मा जनताहरुले रास्वोपाको स्पष्ट नीति नभएको देखियो कयौ जनताहरुका मुद्दामा भन्दा पार्टी सभापति को मुद्दामा मात्रै केन्द्रित भएको यी पुराना दलहरुले ल्याएको पुरानै ब्येबस्थालाइ काध हालेर शेरे केपि र प्रचण्डको हलि बनेर हिडेको जनताहरुले फिटिकै रुचाएको छैनन एस्तैअवस्था रहि रहे पार्टी बिबेकशिल साझा हुने र बन्ने पक्का छ।

  • @krishnakhadka1560
    @krishnakhadka1560 2 дня назад +43

    मुकुल सरको कुरा सहि छ । येसको कार्यान्वयन हुनुपर्छ

    • @tikaramgautam6509
      @tikaramgautam6509 2 дня назад

      मुकुल जिले गरे काे समिक्छा सहि हा बा हैन फेरि पनि रा स पाले समिति गठन गरि गर्न सक्छ फेरि मुल्यङन गर्न परे गरे र जनु हाेस पार्टी लाई बिगार्ने हैन सपर्ने हाे

  • @surajadhikari2640
    @surajadhikari2640 2 дня назад +15

    आयो आयो ! रास्वपा अझै सुध्रेर आयो !! अब यस्ले केही गर्छ !! गर्छ ।।।

  • @user-rg1cu3il5w
    @user-rg1cu3il5w 2 дня назад +9

    मुकुल जि को बिचार एकदमै सहि छ तेसो नगरे पाटि सकिन्छ

  • @BishalTamang286
    @BishalTamang286 2 дня назад +16

    good luck रास्वपा 🙏🔔🔔🔔

  • @kumarthapa5810
    @kumarthapa5810 День назад

    कामले हो जनताले रुचाउने भाषण त धेरै सुनियो भोगियो । वाईवाई रास्वपा । सरी सुमना ज्यू ।

  • @hariprasadsharma7581
    @hariprasadsharma7581 2 дня назад

    मुकुल जि को राय सल्लाह सुझाव अत्यन्तै उपयुक्त छ ।रा स्व पा का कमि कमजोरी औल्याउँदै पार्दर्सी तरिकाले अगाडि बढनु पर्दछ ।नत्र सकिन बेर लाग्दैन ।बेलैमा सच्चिनु पर्दछ ।काम गर्न नसके पदबाट राजीनामा दिनु पर्दछ ।

  • @RajKumar-hs2iy
    @RajKumar-hs2iy 2 дня назад +3

    एकदमै सहि सुजाप दिनु भकाे छ मुकुल ढाकाले ज्युले यिनी बुढा बाहरुका पछिपछि पुच्छर बनेर हिडनु भन्दा नयाँ अाएका अाफनाे देश बन्नुपर्छ भन्ने बालेन र गाेपि हमाल सगँ मिलेएर जानू देशको लागि उच्चित देखिन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @RajKumar-hs2iy
    @RajKumar-hs2iy 2 дня назад +4

    मुकुल ढाकाकाे राम्रो साेचलाई सलाम छ 100% सहि छ

  • @TekbahadurTamang-sh1jh
    @TekbahadurTamang-sh1jh 2 дня назад +14

    धेरै राम्रो छ। राम्रो साेच बिचार राखेर अगाडि बढ्दै जानुपर्छ ।धन्यवाद ।जय घण्टी ।

  • @manmayarai7069
    @manmayarai7069 2 дня назад +14

    एकदमै राम्रो सहला सुजाप नै हो डा क्टार मुकुल जि को केही नकारत छैन

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd 2 дня назад +6

    प्रदेश खारेज तर्फ सबैको एक मत हुनुपर्छ रास्वपाको किनभने नेपाल मा प्रदेश को औचित्य छैन आर्थिक भार सङै अस्थिरताको जड हो प्रदेश

  • @dipakkumarray5214
    @dipakkumarray5214 2 дня назад +2

    Good luck Rabi Sir team 👏 👍 🙏🏻 🙌

  • @binabina7708
    @binabina7708 2 дня назад +2

    पार्टी फुटकाे संकेत हैना ,,, पार्टी अंझै शस्क्त र सुधार हुने सङकेत हाे । रा, स्,पा, पार्टीपनि फुट्याे भने त जनताकाे अाशा भराेसानै मरिसक्छ । फेरि उहीँ पुराना दलहरुकाे हाली,मुहाली हुन्छ देश कर्बाद हुन्छ । रा,स्व,पा, सुध्रियर जान जरुरी छ ।

  • @kapilbhandari9196
    @kapilbhandari9196 2 дня назад

    अहो!सहि समय ,सान्दर्भिक बिषय हो !बाबे सर्दै गरेको पार्टीमा सिकाइ ,सबलिकरण,सुदृढीकरण र सुदृढीकरण ,सच्चिनु जरुरी छ।

  • @santoshgoodpaudel8686
    @santoshgoodpaudel8686 2 дня назад +5

    प्रदेश खारेजी गर्ने काम गरे देश विकास हुन्छ ।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 2 дня назад +9

    माहा मन्त्री ज्यू मकुल ढकालले गरेको काम एकदम ठिक छँ यस्तो प्रकृर्या ले रासपा ले पक्कै प्रगति हुन्छ धन्यबाद माहा मन्त्री ज्यू।🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

  • @maheshgautam1721
    @maheshgautam1721 2 дня назад +7

    मुकुल सरको कुरा सहि छ ।

  • @BalBahadur-kh
    @BalBahadur-kh 2 дня назад +3

    रास्वापा महामन्त्री मुकुल ढकालले यथार्थ विश्लेषण गरेका छन् पार्टी र देश बचाउने हो भने बालेन्द्र र गोपीसँग मिल्नैपर्छ। पुराना भ्रष्टाचारी पार्टी केपी,प्रचण्डे, सेरेसँग मिल्ने, र भागबण्डा गर्न लागे आजिबन नेपाल बन्दैन। प्रदेश खारेज गर्नैपर्छ, के छ रविजी, विचार समयमै ध्यान पुर्‍याउने कि ८४ सम्म पार्टी सकाउने,?

  • @Reke666
    @Reke666 2 дня назад +13

    महामन्त्री ज्यु को कुरा एकदम सहि छ।

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 дня назад +2

    कुरो किलिएर छ रबि लामिछानेको ग्याङ्ग नेपाल र नेपाली जनताको हित उन्नति प्रगतिको को लागि निर्माण भएको होभने प्रत्यक्ष निर्बाचित प्रधानमन्त्रीय ब्यबस्थामा जानुपर्छ काङ्ग्रेस एमाले माओवादीले खडा गरेका फाल्तुका प्रदेश गाउपालिका खारेज गर्नुपर्छ

  • @gaganrana2617
    @gaganrana2617 2 дня назад

    प्रत्यक्ष निर्बाचित प्र म ब्याबस्था ल्याऊनु पर्छ रा स्व पा ले 💪💪💪

  • @Mr.Gobinda111
    @Mr.Gobinda111 День назад

    नेपाली जनताले सार्वजनिक प्रसासनको सुधार चाहेका छन ,साथै संघीयताको खारेजी आजको आवश्यकता हो।

  • @franklin102
    @franklin102 2 дня назад +14

    अहिले रा स पा यस्तो हुनु भनेको रबि लामिछाने को कारण हो आफै मन्त्री मा रमाउने अनि भसटृ चारी संग हमा ह मिलाएर चल्ने अनि पुरानो पाटी जस्तै भागबन्डा खोज्नु र भसटृ चारी लाई कारबाही भन्दा पनि स्टेन बडि गर्ने

  • @ps6732
    @ps6732 2 дня назад +3

    जनताले प्रदेश संरचना चाहेका छैनन् र प्रत्यक्ष निर्वाचन प्रणाली बाट कार्यकारी चाहिएका छन्। तिमीहरुले कहिले बुझ्ने नयाँ हरु कि पुरानै हुने विचार छ। जनताले परिमाण खोजेका छन्।

  • @Mrsgrg20519
    @Mrsgrg20519 2 дня назад +8

    जय घन्टी 🔔

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 2 дня назад +13

    मुकुल ढकाल ज्यू को कुरा बिचार एक दम ठिक छँ। पार्टी को लागि।

    • @bholamagar3306
      @bholamagar3306 2 дня назад

      रा स्व पार्टी ले कार्यवन गर्दा राम्रो छ । सवै साथीहरु मिलेर मुकुल ढ्काल ज्यु लाई धन्यवाद दिनु पर्छ ।🎉

  • @sarswatamaden
    @sarswatamaden День назад

    9:36 रबि लामिछाने सरका कारणले गर्दा आज तीन महिनामा 20 सिट जित्न सफल भएको हो ।अरू कुनै ले नखोके हुन्छ ।हामी जनताहरूले अझै पनि रबि सर माथि पुर्ण बिस्वास छ । सरकार मा काम गर्न फुल सपोट गरौँ ।तर काम गर्नु भने जस्तो सजिलो छैन ।रास्वपाका साथीहरूले याद गरीयो भात पस्के जस्तो सजिलो छैन ।चारतिर काँडाले घेरिएको ।घेराबन्दी पाटी नै रास्वपा हो ।मित्रहरूले कागले कान लग्यो ।भन्दा पछाउन्दै जाने होइन ।मुकुल ढकाल ज्यु पहिले आफ्नो कान छाम्नु होस् ।जय घण्टी ।🙏🇳🇵🔔

  • @rameshkhadkajhapajila5907
    @rameshkhadkajhapajila5907 2 дня назад

    प्रदेश खारेज गर यो कुरा 1000 % सहि छ्

  • @dabalbudha381
    @dabalbudha381 2 дня назад +4

    मुकुल ढकालको प्रस्तुती ठिक छ ❤

  • @ronilgamingnepal
    @ronilgamingnepal 2 дня назад +2

    अब को आशा र भरोसा भनेको घण्टी पार्टी हो जय घण्टी जय नेपाल

  • @shivaaryal482
    @shivaaryal482 2 дня назад +2

    डा मुकुल ढकाल ज्यु काे मात्रै एजेन्डा हाेइन कि अाम जनताकाे माग भइसक्यो प्रदेश खारेज साडे ५ खर्ब बजेट सिध्यार कार्यकर्ता भर्ति केन्द्र राख्न जरुरि के।

  • @GaneshBhusal-sv4ej
    @GaneshBhusal-sv4ej 2 дня назад

    रास्व् पा सरकारमा रहदा शिक्षामा धेरै सुदार आएकोछ गूहमा धेरै सुधार आएकोछ र अन्य मनत्रा लयमा धेरै सुधार आएकोछ सरकारमा भयकै कारण पाटी कसरी कमजोर हुनछ यस कारण सरकार छोडनु हुदैन योकुरा नेपाली जनताले बुझेको छ

  • @Ravirautofficial1
    @Ravirautofficial1 2 дня назад +5

    sahi kura gareu sabai le afno party ma esari galti dekhaune pani hunu parxa good keep it work

  • @zoomnepal3913
    @zoomnepal3913 2 дня назад +1

    डा मुकुल ढकाल को प्रतिबेदन ले उन्को पारदर्शिता प्रस्ट झल्किएको छ यति अधिकार र मन्थन हुनु नै पर्छ एउटा बौद्दिक जमात लिएर हिडेको राजनितिक दल भित्र।

  • @lamahyolmo9535
    @lamahyolmo9535 2 дня назад +3

    Good rabi sir ❤❤❤❤Jay ghanti

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 2 дня назад +2

    Mukula dhakala your are right jaya ghanti 🔔

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 2 дня назад

    यो स्वतन्त्र पाटी मा रबि लामिछाने को कोर टिम 10जना छन भाइरस अब सकिन्छ, मुकुल ले भनेको सहि छन

  • @user-kx8wj5mq6c
    @user-kx8wj5mq6c 2 дня назад +2

    😊जसले पार्टी निर्माण गर्यो उसैले सभापति छाड्ने हो भने पार्टी पार्टीको रुपमा रहदैन।

  • @rameshbhattrai3952
    @rameshbhattrai3952 2 дня назад +2

    Dr Mukul Dhaka sir ko pratibedan 100% 3 karoda Nepali janata ko Hit ma xa? Be strong and Go Ahead And Good luck Rsp jay ghanti

  • @HiraGurung-er1cl
    @HiraGurung-er1cl 2 дня назад +1

    कुनै हालातमा पाटि फुटनु हुदैन म कामना गरदाछु

  • @rajulama8915
    @rajulama8915 2 дня назад +5

    पार्टीमा समिक्षा हुन्छ समीकरण हुन्छ र यो हुन पनि जरुरी छ

    • @user-is8gm9un9d
      @user-is8gm9un9d 2 дня назад

      हुनु पर्छ तो राम्रो कुरा हो तर यसरि बाहिरा आउनु भने को राम्रो हैन जनता मा के भ्रम छर्न थाल्यौ कै हो त हैट यतो 100% गलग छ

  • @user-by1ne3ce9c
    @user-by1ne3ce9c 2 дня назад +3

    पार्टी कार्यालय मा आउदा खेरी सरकारी सवारी साधनको प्रयोग गर्ने।अब रबि लामिछाने पनि उहीँ अरु भ्रष्ट पार्टी को नेता सरह नै भए।

  • @khemapandey3847
    @khemapandey3847 2 дня назад +2

    Good luck janthako netha jay rsp🔔🙏🌹

  • @nabinapyakurel9799
    @nabinapyakurel9799 2 дня назад

    प्रदेश त १००% खारेज हुनै पर्छ

  • @tonykancha7040
    @tonykancha7040 2 дня назад +4

    Mr Lamichane is responsible for this situation therefore he must learn from his mistakes. Dr Dhakal is 100% right as the RSP popularity is fading away quickly, an example is the Ilam Election.

  • @ganeshbohara3278
    @ganeshbohara3278 2 дня назад

    सहि कुरा हो।पार्टी अझै बलियो हुन्छ।

  • @user-lk3wz1pv3x
    @user-lk3wz1pv3x 2 дня назад +1

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र वहाँका आसेपासेको व्यक्तिगत स्वार्थले गर्दा यो पार्टीको जनतामाझ छवि बिग्रीदै गयेको छ डा. मुकुल ढकालले पेश गरेको प्रतिवेदनले दियेको सुझाव र निष्कर्षलाई लत्याये भयोभने रास्वपा को अस्तित्व अरु पुराना दलभन्दा पनि तल्लोस्तरमा खस्किदै जाने निश्चित छ 🙏🙏

  • @kumarthapa5810
    @kumarthapa5810 День назад

    धेरै भाका नमिलाउं । हामीले बुझि सक्यौं । अब बालेनबाट आशा छ अरु सबैलाई हेरियो । हामी अरुभन्दा फरक हौं भन्नेको पनि देखियो ।

  • @Tulbahadurgurung-qs9xz
    @Tulbahadurgurung-qs9xz 2 дня назад +2

    यो सबै प्रचण्ड को खेल हो ।सबै जना मिलेर अगाडि बडानु नेपाली जनता को अस र भरोसा बन्नु नै Rsp हो ।

  • @DipakBhattarai-bs2hr
    @DipakBhattarai-bs2hr 2 дня назад +7

    स्याल रवि मुकुलले भनेको मान ।

  • @shivarimal8011
    @shivarimal8011 2 дня назад +3

    डाक्टर मुकनदले सहि निरणय गरनु भाको हो ❤❤❤❤रबि बाट केही हुनेवला छहिन देस र जनताहरु को लागि रबि लाई मात्र चाहिनछ कुर्सी।

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 2 дня назад +3

    पृदेश काे केही पनि काम छैन खालि नेता का झाेले लाई जागिर लाउने थलाे भयाे तुरुन्त खारेज गरनु परछ।इसथानिय तह लाइ बलियाे बनाउनु परछ भनने नारा लियर अगाडि बडाै सबै नेपाली जनता यसैमा सबैकाे भलाे छ।

  • @DurgaBhattarai-ed3yf
    @DurgaBhattarai-ed3yf 2 дня назад

    रास्पाले प्रदेश खारेज गर्नूपर्छ

  • @govindbahadur182
    @govindbahadur182 2 дня назад

    रास्वपाका माहामन्त्रि बिक्याे खरिद्याे अन्य दलले100%

  • @BhagatP.m-ck6mp
    @BhagatP.m-ck6mp 2 дня назад

    जान्ने लाई छान्ने भनेर एतिकै भन्नू भाको होइन रबि सरले मुकुल सर को कुरा जायज छ्🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @meandyou7806
    @meandyou7806 2 дня назад +1

    रवि लामीछाने लाई पाटी संग कुनै मतलब छैन मतलब छ भने ग्रूहमन्त्री पद पाएसम्म प्रघानमन्त्री बन्नु हो पाटी जाउस भाडमा। पाटी का साथी। समसद जाउन भाडमा। जनता को आसा भरोसा विसुवास जाउस भाडमा रवि लाई के पी ओली प्रचन्ड भए पुगछ

  • @narendrapandey8055
    @narendrapandey8055 2 дня назад +1

    Good distion ❤❤
    M dubai bat sailot takrtaucxu ❤pati baliyo banaune yo absar ho❤❤Jay ghanti❤
    Jay ❤Ra Swa pa❤❤
    Jay hos Pati sabhapati ❤Ravi❤jiuko❤
    Jay hos❤ ra swa pa ka maharani ❤Dr❤ mukund❤Dhakal❤
    M ❤Dubai bat ❤❤ex Army ❤❤

  • @user-qw8lg9me5i
    @user-qw8lg9me5i 2 дня назад +2

    Good luck Rabi

  • @tarachandrabhujel6319
    @tarachandrabhujel6319 2 дня назад +1

    देश बन्छ बन्दैन त्यो कुरा पछिको कुरा # तर पहिला बाहुन बादिको राज्य सत्ता बन्छ कि बन्दैन यो कुरा ठूलो हो #

  • @heerakaji6155
    @heerakaji6155 2 дня назад +1

    अब संगठन मजबूत बनाउने तरिका एमालेबाट सिक्दैछ, आफ्ना नेता , कार्यकर्ताहरुलाई भाग पुर्याउन कै लागि पनि ८४ सम्म रा स्व पा ले संघीयता स्वीकार्छ र चुनाव पनि लड्छ,
    क्यार्नु सबैले मिलेर खानै परो।

  • @aavash____8600
    @aavash____8600 2 дня назад +1

    मुकुल दाई रासापा छोडिदिनुस् बालेन् संग मिल्नुस्

  • @basnetsushil6715
    @basnetsushil6715 2 дня назад +1

    100%right

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 2 дня назад +1

    यस्लाई सहज र सरल रुप्मा लिदै उहाँकै प्रतिबेदन अनुसार अघि बढिरहेको अबस्थामा राम्रो होला
    सबैलाई चेतनाभया

    👏🙏🧡❤️🧡💖

  • @Bhimkumar-vg4xt
    @Bhimkumar-vg4xt 2 дня назад +1

    यो मुकुल ढकाल भने चनतु पैला चुनाव जितेर आउ अनि माहामन्त्री भन्नू मिलछ नत्र चुपलाकेर बस्ता हुन्छ 😮😮😮😮

  • @bijayregmi679
    @bijayregmi679 2 дня назад +1

    असल छोराले घरको बिमती बाटोमा कुर्लिदैन। आफ्नो कुण्ठा पार्टीको धारणा हुदैन

  • @Animal4100
    @Animal4100 2 дня назад +1

    मुकुले जस्ता चोरलाइ महामन्त्री बनाएर हुन्छ ?? कुन जनताको कुरा सुन्यो ?? नेपाली जनता अरबमा छन् विदेशमा छन् !
    त्यहि मदर्जात नेपाली जनता होइन केपी ओलीलाइ पहिचान बिरोधि भन्दै लखेट्ने ? २ महिना पछि चुनाबमा केपी ओलीलाइ जिताए !

  • @RamesKarka-rv1df
    @RamesKarka-rv1df День назад

    पर्देश खारेज हुनु जरुर छ

  • @prakashrai6672
    @prakashrai6672 2 дня назад +1

    प्रश्न राम्रो छ l उत्तर पाउन केही समय लाग्छ होला l

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 2 дня назад

    Be strong ganti janta ko sport cha❤❤❤❤❤

  • @binoduprety2596
    @binoduprety2596 2 дня назад

    पार्टी भित्र यसरि समिक्षा गर्नु सकारात्मक पक्ष हो ।

  • @neerajjoshi8371
    @neerajjoshi8371 2 дня назад +3

    if the member like Dr Dhakal is sacked from the party, it means that the party is going to be furthet ruined, if not vanished.

  • @dipakkumarray5214
    @dipakkumarray5214 2 дня назад

    Jai Ghanti🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @LaxmiLaxmi-ns7iv
    @LaxmiLaxmi-ns7iv 2 дня назад

    WowNlce❤❤❤❤❤❤

  • @kalikaintertentment
    @kalikaintertentment 2 дня назад

    यो मुकुल लाई हामीले चीन्दैन हामीले चीन्ने रबीलाई हो जय स्वाभिमान जय रबि लामीछाने जय घन्टी

  • @ronilgamingnepal
    @ronilgamingnepal 2 дня назад +1

    Good luck घण्टी पार्टी

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 2 дня назад +1

    याे मिडिया काङ्ग्रेसीकाे झाेले मिडिया हाे प्रस्न साेधने तरिका हेर्नुस कति नियाेजित र मर्जा जस्तो छ

  • @rajanshrestha390
    @rajanshrestha390 2 дня назад

    Good luck ghanti

  • @liladhar6394
    @liladhar6394 2 дня назад +1

    Mukul go head.rabi hosiyar.

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 2 дня назад

    🎉❤जय घन्टि

  • @ramlama1532
    @ramlama1532 2 дня назад

    👍 great

  • @krishnabhujel6056
    @krishnabhujel6056 День назад

    Jay ghanti 🎉🎉🎉

  • @Ashish-kh4xl
    @Ashish-kh4xl День назад

    100%right❤

  • @sushilakarki5754
    @sushilakarki5754 2 дня назад

    Wow 👌

  • @user-ef7vt7zd2i
    @user-ef7vt7zd2i 2 дня назад +1

    हाटाउदा राम्रो हुन्छ महामन्त्री ।

  • @rabichhetri1762
    @rabichhetri1762 2 дня назад +3

    खालि तिमीहरूले अरु पाटीको कुरा नगर आफ्नो कुरा स्पष्ट गर

  • @laxumansatyal224
    @laxumansatyal224 2 дня назад

    Excelent

  • @rashmipandit9772
    @rashmipandit9772 2 дня назад

    प्रष्ट हुनु भयाे तर पनि जनता माझ नराम्रो सन्देश गयाे नि जथाभावी मिडियामा बाेल्न कम गर्नुस।

  • @ManuBk-el2bg
    @ManuBk-el2bg 2 дня назад

    Jai ganti Jai rabi ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉the

  • @ActionNepalOnlineTv
    @ActionNepalOnlineTv 2 дня назад

    पाक्नरहरूको भेट भएस्

  • @kedaradhikari8771
    @kedaradhikari8771 2 дня назад

    Jay ghanti

  • @premkhattri2261
    @premkhattri2261 2 дня назад

    Really good work ❤❤❤do best for Nepal and Nepalese ❤❤❤

  • @KhadkaPrem-qc7ut
    @KhadkaPrem-qc7ut 2 дня назад +14

    जय घन्टी जय रासोप 🔔🔔🔔🔔

  • @khimbdr2174
    @khimbdr2174 2 дня назад

    Rasopa always positive ramro dr mukul le thikai vannu vayo aru party ko jasto vitra euta bahira euta kura ta gardaina jai ghanti

  • @KhimlalPandey-hh7wv
    @KhimlalPandey-hh7wv 2 дня назад

    Right

  • @ashokrasaili2989
    @ashokrasaili2989 2 дня назад +1

    आफ्नो पार्टी सरकारमा जादा महासचिव जस्तो पदमा हुदा पनि मन्त्री नपाएको झोक हो यो अरु केही होईन हजुर

  • @Ramailokhabar
    @Ramailokhabar 2 дня назад

    ८४ सम्म मात्र हो पार्टी अस्तित्वमा रहने,,,,,,,,त्यसपछि १/२ सिटे हुन्छ