डा. सुरेन्द्रलाई सिधा प्रश्न: रबिको घण्टी फुट्ने सम्भावना कति छ ? किन पुन्यो रास्वपा बालेनको शरणमा ?

Поделиться
HTML-код
  • Опубликовано: 28 сен 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    Dr surendra kc latest interview
    surendra kc interview
    mukul dhakal
    rabi lamichhane
    durga prasai
    rishi dhamala
    gyanendra shahi
    Parliament of nepal
    hemant sedhai
    balkrishna neupane
    tikaram yatri
    sidha kura janata sangha
    churo kuro
    gagan thapa
    nepali samachar
    nepali politics
    गृहमन्त्री रबि
    डा बाबुराम भट्टराई
    डा सुरेन्द्र
    गगन थापा
    नेपाली समाचार
    नेपाली काँग्रेस
    दुर्गा प्रसाई
    प्रसाई
    बालेन शाह
    #drsurendrakc
    #surendrakc
    #rabilamichhane
    #mukuldhakal
    #durgaprasai
    #sidhakurajanatasanga
    #news24nepal
    #yohotv

Комментарии • 193

  • @aayushgamer9026
    @aayushgamer9026 3 месяца назад +11

    अब को बिकल्प भनेको सबै दलहरू खारेज हुनु आवश्यक छ त्यस पछि कार्यकारी रास्ट्रपती हुनु पर्छ

  • @gitagyawali7119
    @gitagyawali7119 3 месяца назад +8

    हरेक कुराको यथार्थ विश्लेषण गर्ने dr.surendra kc ज्यु हुनुहुन्छ ।उहले सुरुदेखी रा.स्वा.पा लाई भनेको कुरा यहिले आयर यथार्थ सावित होलाजस्तो छ।किनकी यो पार्टीले बाटो बिरायो त्यसैले फुटको संघारमा आयो जनताको अपेक्षा माटोमा मिलायो।😌😌

  • @ramprasadpokhrel806
    @ramprasadpokhrel806 3 месяца назад +7

    बालेन मात्रै नेपालका आसाका धरोहर काम र असल व्यवहारले देखिएका छन् ।जनताको लागि नेपालका असल सपूत बालेन नै हुन् भन्ने अनुभुति हामी सबैलाई भएको छ । तुरुन्तै प्रदेश खारेज गर्नैपर्छ ।प्रदेशमा नेताका चाकडी गर्ने कार्यकर्ताको व्यवस्थापन मात्रै गर्ने थलो भो ।प्रदेश अहिले बिचौलिया थन्क्याउने थलो भएको छ ।जनताको पसिना र करबाट यस्ता सेता हात्ती एकछिन पनि पाल्न सकिन्न ।

    • @AshishRomiyo
      @AshishRomiyo 3 месяца назад

      सहि हाे🙏🙏🙏

  • @PrakashThapa-my4oh
    @PrakashThapa-my4oh 3 месяца назад +20

    छेउ न टुप्पो पार्टी हो रास्वपा

    • @kritabashyal6552
      @kritabashyal6552 3 месяца назад

      RA. SWA.PA. BHANEKO MIX (CHATPATEE) PARTY HO TYAHA SABAI PARTY KO MIX MAN6 HARO EX-COGRESS / EX-MAWOBADEE/EX-YE.MAA.LE. HARO 6AN.

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 3 месяца назад +1

    गोपनियता छैन रैछ। ढकाल ला,ई कारबाही गर्नुपर्छ

  • @paulsubba4484
    @paulsubba4484 3 месяца назад +1

    I’m with mahamantri, Dr Saab Ko bislesan sathig xa

  • @RamLal-yt1wm
    @RamLal-yt1wm 3 месяца назад +2

    रबि लामिछाने प्रति सकरात्मक दृष्टि राख्दै समालाेचना गर्न कन्जुसाई गर्नु भएन।पदमा बाहाल अबधिमा खराब काम चै गरेनन्। जबकि अन्य दलहरूबाट गएकाहरू कमाउने हाेडबाजी गर्छन्। सत्तामा गई पछि नै काम गरेर देखाउनु नै हाे। रबिले जाेखिम माेलेकै हाे। राजनिती फाहाेरी खेल हाे ।रबिलाई खुट्टाबाधेर पाैडी खेल्न बाध्य गराउछन्। रबिले ठुला माछाकाे फायल खाेल्न आँट गरे ।पाँच वा दस बर्ष पछि त कार्बाहिमा पर्छन् अबस्य ।आँखरी सत्यकाे बिजय हुन्छ । याे संबिधान अन्तर्गत डा.केसी सर नै प्रम भए पनि खुट्टाबाधेर पाैडि खेल्छन् बाध्य गराउछन् किनकि नेपालकाे राजनितिमा भारतकाे हाबि छ। माधब नेपाल हारेका मान्छे प्रम बने त्यस्तै सुर्य ब .थापा, लाेकेन्द्र ब.चन्द प्रम बने। ति खेलमा भारतकाे भुमिका भएकाे सबैमा जग जाहेर छ। के. सी.सरकाे बिष्लेषण 100% सहि ।

  • @Kushallama293
    @Kushallama293 3 месяца назад +2

    स्वो तन्त्र पार्टि माथि बाटै कुहीन थालेका हो भने त्याहाँ धेरै बुद्धिजिबि युबा सक्षम बुद्दिजिबि हरु पनी छन उनी हरु ले कुहुनु भऐना बरु सक्षम हुन पर्यो छानिन पर्यो होईन भने सबै कुहीऐरा झरेे राष्ट र जनता लाई पनी कुनै फाईदा देखिदैन सलाम छ डक्टर साहेब

  • @narendrabikramkathayat2851
    @narendrabikramkathayat2851 3 месяца назад +6

    रबि संग भिसीकाे आशा त गरेकै हाे नी डा.साहेब।

  • @nepal-pu7mw
    @nepal-pu7mw 3 месяца назад +1

    सबैभन्दा पहिले रवि ठगले नेपाललाई यति धेरै माया गरेको भए उनले अमेरिकी नागरिकता लिने थिएन ।। संयुक्त राज्य अमेरिकामा तपाईले अमेरिकी नागरिकले चुनावमा भोट हाल्ने र संघीय जागिर पाउने बाहेक अरु सबै अमेरिकी नागरिकले जस्तै गर्न सक्नुहुन्छ। रबिले नेपाललाई माया गरेको भए गगनजस्तै माओवादीको बिद्रोहकालमा नेपालमा बस्थीए । माओको विद्रोहमा कम्तिमा गगन नेपाल बसे र रवि अमेरिका भागे । अरुको गल्ती देख्न सजिलो छ तर आफ्नो होइन। रवि फाइल (आर्थिक ठगी) संयुक्त राज्य अमेरिका मा पेन्डिङ छ।

  • @blomddmolb2417
    @blomddmolb2417 3 месяца назад

    Sir ko Saidantik bichar sadaiwa Nispaxa sarahniya xa❤

  • @Viralcinemandu
    @Viralcinemandu 3 месяца назад

    Dr Surendra KC deserve to be the president.❤❤

  • @DeviGurung-sf9lt
    @DeviGurung-sf9lt 3 месяца назад +1

    भुक्नेले टोक्दैन भनेको यही हो ।रवि भुक्छ केही गर्दैन , वालेन भुक्दैन तर टोकी हाल्छ । अर्थात बोल्दैन सिधै काम गरि हाल्छ ।

  • @prabingiri-ug2lw
    @prabingiri-ug2lw 3 месяца назад

    Right sir

  • @jppokhrel8718
    @jppokhrel8718 3 месяца назад +2

    यि सन्काहा बौद्धिक लाई राजदुत नदिउन्जेल कसैको पनि राम्रो कामलाइ राम्रो भन्दैनन। बिरोध का स्वर पचाउन नसक्नु ले यिनको मपाइ र सन्काहा प्रवृत्ति लाई जनाउछ। बालेन जस्ता सपूत लाई पनि भित्री मनबाट प्रशम्शा गर्न नसक्नु बालेन को ख्याती आफुभन्दा अग्लो हुनु र आफुभन्दा लोकपृय अरु भएको पच्न नसकेको नै हो।

  • @Goodtips555
    @Goodtips555 3 месяца назад +1

    यो धेरै गम्भीर मुद्दा हो र मेरो अनुमान छ कि त्यहाँ ठूलो भ्रष्टाचार छ। यसमा सबै नेपालीको एऊटै आवाज हुनुपर्यो । हामीले युरोपबाट उडान गर्ने गर्दथ्यौं, तर विमानस्थलको अवस्था कमजोर भएकाले त्यो हटाइयो । अर्थहीन तरीकाले, अहिले हामीले अर्बौं डलर खर्चेर दुईवटा नयाँ एयरयोर्ट बनाएका छौं । किन? हामी एउटैलाई सुधार गर्न नसक्ने !
    जे सुकै होस् - all decision-makers, सबैलाई ढिलो चाडो देशदोर्ही अनुसार कानुन लाग्छ र देशदोर्हीहरूलाई ढिलो-चाडो भए पनि कानून वनाएर नै मृत्युदण्ड दिईने छ भन्नुपर्यो। यी निर्णयकर्ताहरूको - कृपया उनीहरूको नाम सार्वजनिक गर्नुहोस्।

  • @PadamSahakari-z6e
    @PadamSahakari-z6e 3 месяца назад

    रा स्व पा बाहिर सुने जस्तो र भने जस्तो बिग्रेको पार्टी छैन तर एक पटक सुधार गर्नु पर्ने बिसय छन। नेपालको 77 वटा जिल्लामा संगठन बिस्तार गर्नुपर्छ। आत्तिनु हुदैन बिग्रेको ठाउमा समयमै सुधार गरौ सरकारमा भयका ले सरकारी इस्तरमा राम्रो काम गरौ अरुले बाहिर बसेर राम्रो काम गरौ।

  • @aaron-h8m
    @aaron-h8m 3 месяца назад +6

    balen inaru saga milnu hudaina only one balen king

  • @khagendraadhikary2388
    @khagendraadhikary2388 3 месяца назад

    रवि र राजनीतिको बहस नगर्नु नै बेस

  • @SumanSuman-cg3ek
    @SumanSuman-cg3ek 3 месяца назад

    अबको बिकल्प भनेको डा सुरेन्द्र के शि को नेतृत्वमा बालेन शाह,दुर्गा प्रसाईं लगायतका एउटा बौदिक,जुझारु अनि देश प्रेमीहरुको टिम बनायर देशलाइ निकाश दिनुपर्छ।।कमसेकम 2२०/२५ बर्शको भबिश्य देख्ने देशप्रेमी शाशक चाहियो।।।

    • @asbinofficial4845
      @asbinofficial4845 3 месяца назад

      दिर्गा पर्साईलाई बौदिक ब्यक्तित्व भन्य स्वाठहरु पनि देखियो😂नेपाललाई भारतमा मिलाई दिए हुन्छ भन्य त्यही दुर्गे हो जसको slc पास छैन बौद्धिक ब्याक्तित्व हा हा👈️😁😁😁😁😁😁😁😁

  • @sathihazur
    @sathihazur 3 месяца назад

    दामी दाइ सारै

  • @Laaligurans
    @Laaligurans 3 месяца назад

    Dr KC sir. What can be done hajur. Hamro mentality nai yesto cha, haami hamro soch ma upgrade huna sakeko chaina.

  • @kajiyolmo6225
    @kajiyolmo6225 3 месяца назад

    हात्ती आयो हात्ति आयो फुस्स केको बहश???

  • @Unika_kc
    @Unika_kc 3 месяца назад +1

    Na garne na sakne kam rasopa le Garo Sabai Janne vayo

  • @BalBahadur-kh
    @BalBahadur-kh 3 месяца назад

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले देश दौडाहापछि पार्टी दुर्घटनाउन्मुख रहेको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाउनुभएको छ। लेखेर राख्नुहोस यहि तरिकाले ८४ मा १० जित जित्न सक्दैनौं ।

  • @AshishRomiyo
    @AshishRomiyo 3 месяца назад

    सरकार मा जानू गलत् थियाे।

  • @nepalitube8750
    @nepalitube8750 3 месяца назад

    होइन अब पनि उही रुख ,सूर्य र हसियाँ हतौडा लाई नै भोट हाल्न पर्ने भयो !. .. ..

  • @dirghabc4754
    @dirghabc4754 3 месяца назад

    नेपालमा अहिले त होईन अलि पहिला बिदेशमा मृत्यू भएका नेपालीको लाश ल्याउँदा सँग संगै सुनको तस्कर पनि गरिन्थ्यो रे। कति साँचो हो सुन्नमा आ को उतैतिरका सर्वसाधारण नागरिकले एक आपसमा गरेको कुराकानीको आधारमा।

  • @NirmalMidunMagar
    @NirmalMidunMagar 3 месяца назад

    राज् दुत बनायन अब बिरोध गर्न लागे बुधाले

  • @KeshabBhushal-f6c
    @KeshabBhushal-f6c 3 месяца назад

    रा स्वा पा ले के चाही बिगारेको छर खाते हरु किन येति खेदो खन्छौ ।येस्ता त बिस्लेसक अनी पत्रकार कहाँ बाट बन्छ देस।।आशै नगरे हुन्छ ।।

  • @balramchaudhary3511
    @balramchaudhary3511 3 месяца назад

    Shahi,,ho,,bishleshak,,good,,awaj,,desh,,ko,,lagi,,bideshi,,ko,,jhntti

  • @ramsen7644
    @ramsen7644 3 месяца назад

    Polish ur present to shine ur future-RASHWOPA

  • @DhakalKripa
    @DhakalKripa 3 месяца назад

    मुकुल को पनि ज्यानै लिन बेर छैन रबि ले अब यति कुरा भएपछि।

  • @HikmatKhadka-p4c
    @HikmatKhadka-p4c 3 месяца назад

    #Balen ko vision ma Rabi ko party #rasopa ko fohor lagnu hunna. #nonotagain.

  • @shambhushah2112
    @shambhushah2112 3 месяца назад

    Aab aaune chunab ma Mero family ko vote gayendra shahi ko party Lai ❤❤

  • @krishnarthapa7231
    @krishnarthapa7231 3 месяца назад

    आया राम गया राम

  • @RabiLama-fd6ym
    @RabiLama-fd6ym 3 месяца назад

    सदस्यता लिएको थिएँ। म पनि फिर्ता लिन्छु पुरानो पार्टीभन्दा कम रहन जुन जोगी आएनी का नै चिरेको

  • @user-in5eu1sf3l
    @user-in5eu1sf3l 3 месяца назад

    सबै खराब छन् को राम्रो छ त कस्लाई भोट हाल्ने??

  • @JitendarBudhathoki
    @JitendarBudhathoki 3 месяца назад

    यो मु .... जि सुरेन्द्र आसे हो पद लोभी हो भन्न त मलाइ केही चाहिदैन भन्छ त्र एस्को बोली मा प्रस्ट चाहिय को देखिन्छ रबि ले डे वान देखि भनी सक्या छन हामी अन्य जस्तो हैनौ कमि कम्जोरी को निर्मम समिछा गर्छौ फेरि फुट वाला शब्द कहाँ बाट आयो

  • @jayaauji75
    @jayaauji75 3 месяца назад

    Brother highlights rakhnu nu herna lai maja aaunxa

  • @GaneshDhakal-uh4zp
    @GaneshDhakal-uh4zp 3 месяца назад

    राजदूत नपाको झोकमा बोलो सर्थि ले चाकमा घ्यू दल्ने मान्छे पनि यही हुन अगुल्टो झोस्ने पनि यही हुन एस्ता लाई के भन्नु पर्छ साथी हरु

  • @MonBohara-l4l
    @MonBohara-l4l 3 месяца назад

    जनता नै गेडा जस्तो छ

  • @shambhurajjoshi1447
    @shambhurajjoshi1447 3 месяца назад

    सुुबाेध काे सिफारिस अमेरिक मा हाे भने केपि बा ले अरका बाट भेटि लिसके थि त ?

  • @sheshashah3728
    @sheshashah3728 3 месяца назад

    Be advised us: This is Balen Age and Nepalbad only these 2 things can save Nepal and it’s peoples interest the rest are Mula Sag Chetena Vahaya jai Balen

  • @sagarmagar5661
    @sagarmagar5661 3 месяца назад

    Rasopa lai 84 samma herchhu k kati garna sakdo rachha hami janata..Bhim G ramro neta ho chha pani

  • @ShibrajBishwakarma
    @ShibrajBishwakarma 3 месяца назад

    यो पातकिले अरुकोमन को कुरा थाहा पाउछ र फुटने नफुटने

  • @SantoshGurung-hc7zh
    @SantoshGurung-hc7zh 3 месяца назад

    Ra swo pa sakiyela rabi sakidaena hawa nabol

  • @govingurung8102
    @govingurung8102 3 месяца назад

    Hoina yesto manxe rajnitik ma ayera desh vanaye vahi halthiyo ni hami parkahima xau

  • @rogerkvt7643
    @rogerkvt7643 3 месяца назад

    Rastrapati position ko dabedari hune manxe lai media ma karai rakhnu pareko xa bichara mero desh ......right man to right place system hune ho vane dr.surendra sir rastrapati ko lagi uchit byakti hunn......yadi desh ko asta byastata hataune ho aarajakta bata mukti paune ho vane baudhik ko sallah chainxa.

  • @sagarthp6864
    @sagarthp6864 3 месяца назад

    Rabi lamichaney amale pasney bhitra kuro cha

  • @RajeshSubba-f8c
    @RajeshSubba-f8c 3 месяца назад

    राजदुत पद कता गो डाक्टर साप १५ दिन अगाडि रवि को हनुमान आजभोली आलोचाना सयम रहनूस कतै पल्टोमा पिरहाल्लाकी 😜

  • @reshamkc180
    @reshamkc180 3 месяца назад

    Are you mad kc

  • @gurunggom246
    @gurunggom246 3 месяца назад

    dr shabe bichara Ko artha ma lagoos Kina Ki Hajur rajdoot bhsyera gaye desh ra janta Ko bhaluni hunthiyo Ko bhanera ho sir ani RSP Ko mukunde le galti suikar garnu parchha ya afa pad chodnu parchha

  • @gamingrai426
    @gamingrai426 3 месяца назад

    Yo budo baagh kati karauxha hou😮

  • @Abishek..87
    @Abishek..87 3 месяца назад

    Abako bikalpa dr sab sunnu himaneko chora raja ani pardeshsarkar kharej varastachat ban animattra desbanxa

  • @DilipBista-rd4cz
    @DilipBista-rd4cz 2 месяца назад

    JHOLA DOCTOR FROM TU😂😂😂😂😂😂😂😂😂😂 TA MA DAM XA VANA POLITIC MA AYEAYA DESH SUDAR NA GUFFFFFFF MATRA HANXASSSSSSSSSSSSS TA JASTA DOCTOR DHARI XAN NEPAL MA. ( FROM TOP 1000 UNIVERSITY OF WORLD TOOOOOOOOOOOO)

  • @alxra1_e909
    @alxra1_e909 3 месяца назад +1

    राजदुत नदेको झ्वाक देखाउदै बुढा

  • @sarojchhetri5302
    @sarojchhetri5302 3 месяца назад

    Yedi ahile nai balen le party khole vane balen lai sakne pani inai hunxan hai.rabi ko party ma swornim gaye jastai balen ko party ma mukule aayera balen sakne xa hosiyar.

  • @balbahadurkc2159
    @balbahadurkc2159 3 месяца назад +35

    नयाँ जोगीले धेरै खरानी घस्छ भन्ने उखान चरितार्थ भएको हो।

    • @KarmaLama-z6u
      @KarmaLama-z6u 3 месяца назад +3

      Ah hora tero chak bajauna ayoki kyaho? Kharani gasera

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 3 месяца назад +11

    अब हामी बालेनले पार्टी खोलेको हेर्न चाहन्छौं । घण्टी सकिएपनि हामी कांग्रेस, एमाले, माओवादीलाई चै भोट हाल्दैनौं । बालेनको पार्टीलाई भोट हाल्छौं ।

  • @sanugurung6040
    @sanugurung6040 3 месяца назад +16

    ठुलो माछा छोप्ने भन्दा पनि सहकारी को समस्या समाधान गर्नु पर्ने हो रबि दाइ ले जनता को नाजुक अब्स्था देखिन न

  • @bisnubhatta5499
    @bisnubhatta5499 3 месяца назад +15

    रबि लाई जन्ता ले जे सोचेका थिय त्यो हुन सकेन ! कुरा ठुला त पुरानै बाट वाक्क दिक्क भयको होनि काम खोजेको हो जन्ता ले ! पारा उहीँ !

    • @Keep-HODL
      @Keep-HODL 3 месяца назад +1

      Talai 3 months mai k huncha 2084 samma wait gar..tespachi ta election aaihanchani

    • @AdillSinghp
      @AdillSinghp 3 месяца назад +2

      ​@@Keep-HODL ta sadhai bhari 84 bhandai bas kam garna lai 1 din pani dherai ho purana partyko dhoti samaudai thikka ani kam hunxa 84 ma jitnalai ta sarkarma gayera hoina bahira bata jantalai ramro kam garna saknu paryoni

    • @LLBHAMROSATHI12
      @LLBHAMROSATHI12 3 месяца назад

      ​@@Keep-HODLkhuliita Parera abo jhole

  • @rameshpariyar1710
    @rameshpariyar1710 3 месяца назад +9

    रबीले केही गर्छ भन्ने हरू 😂😂😂😂😂सबका सब चोर हे घन्टे हरूको के कूरा गर्ने

    • @KarmaLama-z6u
      @KarmaLama-z6u 3 месяца назад

      Hora teso ama lai bajauna ayoki kyaho

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 3 месяца назад +4

    ⬇️⬇️⬇️
    यी डाक्टर आलोचित हुनुमा यिनको मपाइत्वको कारण हो भने फरक पर्दैन;👈
    (किनकी यिनले कहिल्यै न हर्क, न बालेन न त्त गोपाल ज्यूहरुलाई वैकल्पिक शक्ति मान्छन् न मानेका छन् जबकि यिनीमा भने वार्ड/अध्यक्ष सम्म हुने समर्थक छैनन् ।)
    कि कसो ❓❓❓

  • @bisnubhatta5499
    @bisnubhatta5499 3 месяца назад +23

    अब एउटै मात्र आसा बच्यो बालेन ❤

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 3 месяца назад +27

    सहकारी बाट बच्न गृहमन्त्री बने रबि लामिछाने, जनता लाटो छैनन थाहा पाए पछि सकिने हो अब घन्टी

    • @MadhuThapa-to5to
      @MadhuThapa-to5to 3 месяца назад +2

      Jaya ghanti

    • @MadhuThapa-to5to
      @MadhuThapa-to5to 3 месяца назад +3

      ❤❤❤ghanti

    • @KarmaLama-z6u
      @KarmaLama-z6u 3 месяца назад +2

      Ta jasto 10.12 janale birodh gardaima sakkine wala xaina

    • @LLBHAMROSATHI12
      @LLBHAMROSATHI12 3 месяца назад

      ​@@KarmaLama-z6uta jsto 10,12 janale samarthan grdai ma abo hune wala kehi xain bujhis jhole rsp

    • @sandeepmahat4748
      @sandeepmahat4748 3 месяца назад

      Buddhi jibi haru le yo kura 3 mahena aagadi bujhi sakay...Ali Ali baki vayeka veda haru ko ni bujhne bela vayo hola 😅😅😅

  • @Jp-ig5mz
    @Jp-ig5mz 3 месяца назад +5

    रास्वपा पनि पुरानै दलको फोहोरी दलदलमा फसि सक्यो खै अब कस्को बिश्वास गर्ने

  • @dipendraparajuli7167
    @dipendraparajuli7167 3 месяца назад +3

    डा साबको धेरै अन्तर्वार्ता सुने ! यो चाहिं उत्कृष्ट लाग्यो मलाई !

  • @govindadasmaharjan3729
    @govindadasmaharjan3729 3 месяца назад +3

    सबै प्रश्ट भए हुन्छ, मैले धेरै पटक भने घन्टी ज्ञाङ्ग उहि ज्ञाङ्ग का मूला हुन् ।

  • @nabin450
    @nabin450 3 месяца назад +1

    नेतादेखि जनतासम्म सबै चोरै हो सत्तामा पुगेपछि सबै त्यस्तै हो जोले पनि आफ्नै भाडा हेर्ने हो

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 3 месяца назад +3

    अब हामी बालेनले पार्टी खोलेको हेर्न चाहन्छौं ।

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 3 месяца назад +1

    सहि र सत्य भाको कुरो 84 सम्म सरकार छोडनु हुदैन मन्त्री खाईराखनु पर्छ अरु धेरै भागबन्डा खोजनु पर्छ जनता रासपा को पछेमा आईहालछ्न नि यदि पटि फुटो भनी Dr सापले भने झै य तो साला हुनै था भने जस्तै हुनेछ

  • @SherBahadurAir-yq1dx
    @SherBahadurAir-yq1dx 3 месяца назад +2

    बालेनले खोलेको बाटोमा यस्ता ठगहरु हिन्न सक्दैनन् है। बालेन एक ब्रान्ड हो र रबि अवसरवादी र ठग हो। एकातिर जनतालाई सहयोग गरे जस्तो गर्ने र अर्कोतिर लुट्ने धन्दा हो रबिको।

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 3 месяца назад +1

    केहि गर्छु भन्नेहरु एकजुट भएर यिनीहरूले गरेको गलत लाई सुधार्नु पर्दैन् र डा साप ,अनि अवैधानिक संरचना नभत्काएर सुधार हुन्छ त यस्ता अवैधानिक संरचना त धेरै छन्

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 3 месяца назад +2

    ⬇️⬇️⬇️
    धूर्त, जोत्तु र अनैतिक रवि_लामिछाने अंततोगत्वा 💯% अमेरिका नै भाग्ने निश्चित छ ।👈
    त्यसो नगरे भोली सहकारी पीड़ितहरुले श्रीलंकाली शैलीमा जहाँ भेट्छ त्यही गोरु चुटाई गर्नेछन् ।✍️

    • @mahendralimbu3083
      @mahendralimbu3083 3 месяца назад

      100. Right vannu vo sathi. Mae thok6u sale sahakari lutera chor vatuwa rabi lami6ane kukur lai.

  • @NetraHalo
    @NetraHalo 3 месяца назад

    रविलाई गृहमन्त्री भयेपुगाे अब ८४ मा सकिन्छ

  • @dipendraparajuli7167
    @dipendraparajuli7167 3 месяца назад

    डा साबको धेरै अन्तर्वार्ता सुने ! यो चाहिं उत्कृष्ट लाग्यो मलाई !

  • @raghukhatiwada8285
    @raghukhatiwada8285 3 месяца назад

    झोलेहरुले केके भन्छन केके don't care dr sab

  • @rajankarki9768
    @rajankarki9768 3 месяца назад

    वेलावेलामा हजुरको बुद्धि किन स्खलित हुन्छ? आफैले वोलेको कुरा आफै काटनु हुन्छ ।

  • @janakjoshi1020
    @janakjoshi1020 3 месяца назад

    सुरे डाग्ढर, काठमाडौं को वडा नं १६ को वडा सदस्य जितेर देखा, अनि मात्र बालेन को बारेमा टिप्पणी गर्न सुहाउँछ।।

  • @PurusottamBasnet
    @PurusottamBasnet 3 месяца назад +1

    K garis manle aafnee dhadale ravi ko jhutha gaf g.b.rai sena medical education dost pare 100 din ma 100 jana free ticket nepal laune sahakari pidit ko file nee gayeb

  • @rajupangeni1654
    @rajupangeni1654 3 месяца назад

    रास्टिये राज्नितिमा आये भने बालेन बिलिन हुन्छन ।।अहिले पो मेयर भर पो आसा जगाछन ।सक्ति आफैसङ छ

  • @rajankarki9768
    @rajankarki9768 3 месяца назад

    राजसंस्था अथवा राजा १ महिना मात्र देश छाँडेर विदेश जाने हो भने देश कस्तो होला? राजाकै डरले यी दलाल पार्टीहरुले देश वेचिदिन्छन ।।

  • @teklajyanggole5318
    @teklajyanggole5318 3 месяца назад +1

    धैर्य ता नभएको पार्टी रहेछ तेसैले मो सोचेरै बोलीरहेको थेँ

  • @rajupangeni1654
    @rajupangeni1654 3 месяца назад

    इन्ले त रबिलाइ कहिले राम्रो गर्छ भन्दैनन।रबिलाइ youtube सङ दाजेका हुन कुनै दिन ।चित्वनमा पनि हार्छन भन्दै थिये ।केहि खराब भको छैन अब जन भाबना समेटेर चल्नु पर्छ ।।

  • @BalBahadur-kh
    @BalBahadur-kh 3 месяца назад

    रास्वापा महामन्त्री मुकुल ढकालले यथार्थ विश्लेषण गरेका छन् पार्टी र देश बचाउने हो भने बालेन्द्र र गोपीसँग मिल्नैपर्छ। पुराना भ्रष्टाचारी पार्टी केपी,प्रचण्डे, सेरेसँग मिल्ने, र भागबण्डा गर्न लागे आजिबन नेपाल बन्दैन। प्रदेश खारेज गर्नैपर्छ, के छ रविजी, विचार समयमै ध्यान पुर्‍याउने कि ८४ सम्म पार्टी सकाउने,?

  • @KamalprasadBhandari
    @KamalprasadBhandari 3 месяца назад

    बालेले पनि रबीलाई स्वैकार्नु परोनी त

  • @budhatamang4591
    @budhatamang4591 3 месяца назад

    3 बा को पुच्छर समाएर देश र जनताको हितमा केही राम्रो काम गर्छु भन्नु र फलामको चिउरा चपाउँछु भन्नु असम्भव हो
    हो हो हो
    हो नै त
    चाहे जुन सुकै पार्टी होस् या वेक्ती।

  • @XETTRY-boy
    @XETTRY-boy 3 месяца назад

    कसैलाई मारेर मैले गल्ती गरे भने सरी भन्न पाइन्छ गर्नुभन्दा प्रचण्ड ओलीको पुच्छर बनेर खाइस करेलो नै सोच्नुपर्थ्यो सत्ताको स्वाद चाख्न गएको राष्ट्र र जनताको सेवा होइन नि

  • @mohanbalal2602
    @mohanbalal2602 3 месяца назад

    नेपालमा बिकास ले कहिले फड्को नमारनु को एक मुख्खे जरो यो पनि एक हो !! खाली अर्काको नराम्रो मात्रै खण्डन गर्नु ?😭हार गुहार गरेर बोल्दीनु पर्यो भनेर RUclips बाट लाप लिने काम बन्द गर्यो !!!🥲

  • @rameshshrestha4147
    @rameshshrestha4147 3 месяца назад

    डा, सुरेन्द्र के सि ज्यु को भनाई अनुसार काम गर्ने ठाउमा नगैकन गफ गरेरमात्र बस्ने हो? केल्छारछ। जय नेपाल।

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 3 месяца назад

    रबि ले सहकारी मा आफनो करटुट लुकाउन र दुबाउन सरकार मा गृह न चाहिने गरि गए को परस्त देखिनछ हैन भने डकटर साप को सलाह लांई किन लतताए का होलान मनन गरनु परने थियो

  • @rabichhetri1762
    @rabichhetri1762 3 месяца назад

    बडो मज्जा घण्टेको झोले कता हराए😂🍌?

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 3 месяца назад

    महाकाली बेचेर नेपाल र नेपाली को लागि आए तर खड्ग वलि र ए माले लांई त आयो नि त र पो बालकोट दरबार खड़ा हुन पुगयो त

  • @D.8088MagarSijapati
    @D.8088MagarSijapati 3 месяца назад

    घन्टीमा माके र एमाले ले बुजो लाई दिए अनि कसरी बज्नु त?

  • @NirmalMidunMagar
    @NirmalMidunMagar 3 месяца назад

    जता पानी बग्यो तेतै बग्ने मान्छे

  • @Delje960
    @Delje960 2 месяца назад

    रास्वपा सक्यो अब

  • @munaghimire6922
    @munaghimire6922 3 месяца назад

    Sahi ho kasailai debbatokaran,kasailai rakches banauney Hami Nepali ko prabitri nai galat cha

  • @sanugurung6040
    @sanugurung6040 3 месяца назад +1

    दुर्गा दाइ नै जनता को मान्छे हो

  • @narendrapandey8055
    @narendrapandey8055 3 месяца назад +1

    Yesta muji buwa cxora khali negative kura liyer vahas grane time pass ripnrip