पुजार सार्कि फ्लिम एक समाजको परिवर्तनकारि मुल रुप बोकेको चलचित्र जस्तो छ । गितहरु पनि निकै मार्मिक छन् । फ्लिम को सफल्ताको अग्रिम शुभकामना।पल प्रदिप आर्यन फ्यान हाजिर हुम है ।
यो पुजार सार्की फिल्म हिरो पल शाह लाई बिदेश् तिर हिमाल पहाड तराई को फयान हरु कति धेरै खुशी छन सगै बसेर हेर्न इच्छा राखेका छन बिचारा पल शाह हिरो नेपाली को मुटुको टुक्रा नै हो कति माया छ best wishes Paul shah hiro ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दिनेश दाई अन्तिम को केई सिन ले देखाई सक्यो हजुर ले गर्नु भएको तिन स्टार लाई एकै ठाउँमा बाध्नुमा कुन लेबल सम्म को फिल्म बनाउनु भएको छ" पैशा कमाउला नकमाउला मन चै प्रशस्त जित्नु हुन्छ"100%❤
आकाश राम्रो जुन ताराले हो,हो धर्ती राम्रो जुनकिरिले हो, काठै खायो धमिराले मनै खायो मनकिरिले हो ,रिमै हो रिमै जान्छु मत सरर नौ तुना रेलैमा नरुउ धरधर छुट्ने बेलैमा !! कस्तो मिठो सब्द अनि स्वर कोरियोगार्फी ,सगित अनि कति राम्रो ठाँउ ,अनि आर्गानिक भेष भुसा अनि कलाकार पल प्रदिप आर्यन ,अनि महिला कलाकार को राम्रो अभिनय मन पर्यो बधाई तथा सुभकामना पुजार सर्की टिम ,जेठ 10गते !!❤❤🎻🎤❤️🤙🙏🇳🇵
It's gonna be rocking movie this year ❤❤❤best wishes to whole team ❤❤and congratulations pradeep Paul and aaryan dada for giving so much sweet videos ❤❤lots of love to everyone ❤️ specially love uh pradeep dear ❤❤❤
कति राम्रो गित अनि भिडियो ,सब्द सगित कोरियोगराफी ,अनि कति राम्रो ठाँउ ,आर्गानिक गाउँ अनि कस्तो राम्रो अभिनय ,गाउँको कथा सामाजिक जातीय ब्यबस्था बारेमा ,सबै कलाका अभियन ,पल प्रदिप आर्यन ,अनि सबै!लेडिज कलाकार अभिनय ,कति राम्रो ,जेठ 10गते एक्सर्साटे movie बेस्ट of luck पुजार सार्की Team !!❤❤❤️❤️❤️🤙🙏📻️🎻🎤
पल प्रदीप र आर्यन तीनवटै हिरो मन पराउने जति हाजिर हौ त?❤❤पूजार सार्की
ruclips.net/video/sJcph0_eDqo/видео.htmlfeature=shared
Me
Me❤❤
प्रदीप खड़का को fan यता हाजिर हौ ❤😊
yes ❤
me❤
Kata hajir hunu paryo
❤
yes❤❤
जति सुन्यो उति सुन्न मन लाग्ने हाजिर गरौ त 🤭💞😘
प्रदीप खड्का को यो एक्टिङ लाई मनपराउने जति हाजिर गरौं यता ❤😮
Umm ani aru chai Tel Lina matrai aaja xan 🙄
Umm 😂😂
@@aitadimdungyo vai lai Pradip ko acting dekhi nasaknu vaxa
Omg आर्यन सिग्देलको बच्चै देखिका फ्यानहरू यता हाजिर गरौ है
RN ko chai saanai dekhin fan yespali pakkai herne ho for rn
Haajir❤❤
Hajirr ❤
I m big fan aaryan sigdel dada❤❤❤❤
Me .
हाम्रो फिल्म "पुजार सार्की" को प्रतीक्षा मा को को हुनुहुन्छ?
Ma ta din ganera basya xu❤❤❤
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु
Me
Ma xu hai
❤❤❤❤
पल शाह को fan यता हाजिर हम त कति जना हुनुन्छ हेरौं
Pal data best acttar
Paul Bhai
Paul
My favorite Paul shah ❤
Paul ❤😊
म चै पल दाइ को तर्फ बात एक भोत❤
Paul ra pradip दाईको फ्यान जत्ति यता हाजिर हुम है ❤😊
TGR GAI TONDE the best 😂😂
Paul ❤❤❤
Mlai ta Aryan sigdel mn prxa
pradeep🎉❤
Paul को फ्यान जति यता हाजिर हुम त 🌹
अरुलाई के लाग्छ थाहा छैन तर मलाई त नेपाली चलचित्रको ईतिहास कै टप ५(Top 5) चलचित्र मध्यको एक चलचित्र होला जस्तो छ ।
Sure real story ho huncha
यो फिल्म संग प्रतिशपर्धा आउने अरु फिल्म लाई सेक्नै पर्छ है ।३ टै स्टारलाइ उत्तिकै सम्मान उत्तिकै माया ।❤️❤️💪💪💞
Right
पल शाह काे फ्यान जतिले like गर्नुहाेला...🌺😘😌💐
जेठ १० गते को प्रतिक्षा मा कोको हुनुहुन्छ।
Moh chu❤
Excited chu hernu lai. Tara k garne ra nepal pugnu paro hernu lai.😢
Love you 😍 paul da
Me❤❤
❤❤❤
प्रदीप खड्का को fan जति यता हाजिर हुम्त्♥️♥️🎶🎶🎶
पुजार सार्कि फ्लिम एक समाजको परिवर्तनकारि मुल रुप बोकेको चलचित्र जस्तो छ । गितहरु पनि निकै मार्मिक छन् । फ्लिम को सफल्ताको अग्रिम शुभकामना।पल प्रदिप आर्यन फ्यान हाजिर हुम है ।
प्रदिप खड्का को fan यता हाजिर हौ❤❤🎉🎉🎉🎉
I am
Paul shah लाई मन देखी नै माया गर्ने कोको हुनु हुन्छ comment गर्नु त ❤❤
Real king
me
Me
me ❤❤
Dami
प्रदीप को अभिनय बाबा ❤ जेष्ठ १० पूजा र सार्की ❤❤
यो पुजार सार्की फिल्म हिरो पल शाह लाई बिदेश् तिर हिमाल पहाड तराई को फयान हरु कति धेरै खुशी छन सगै बसेर हेर्न इच्छा राखेका छन बिचारा पल शाह हिरो नेपाली को मुटुको टुक्रा नै हो कति माया छ best wishes Paul shah hiro ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤🎉🎉🎉
प्रदीप खड्का को फ्यान जतिले like गर्नुहोला
Always pradeep khadka ❣️❣️❣️
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु
always pardeep khadka❤
Always Pradeep khadka✨💗
Support garam haii plz❤❤
पल शाह को फ्यान जतिले like गर्नुहोला
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु
Paul shaha king❤️❤️❤️❤️❤️
Kra daichiure
@@dipenomkarkee6425 हेर जलेको थुक्का साले
Pradeep khadka ko versatility Naya naya filn ma dhekna pawda eakdum khusi lagya xa
आफ्नै हातले रोपेर गोडमेल गरेको ती धनियाँका पातहरू सिलौटामा पिस्दै गर्दा सम्जिए,
आखिरमा ख्याल गर्ने सबैले कहाँ माया गरेको हुन्छन् र?
🕊️❤️🩹
Paul दाई को भिडियो देख्ने बितिकै हेरी हाल्ने जति यता हाजिर हुन ल ❤❤❤
प्रदीप खड्का फ्यान यता हाजिर गरुम है साथीहरु ❤😊
पुजार सार्की'का मेघराजलाई मैतेबहादुरको प्रश्न : तिम्ले मेरो ब्या गर्दिन्नौ क्या हो ?" 🤔❤️
Pradeep khadka so handsome and king ❤❤❤
अनि पल शाहा को भिदेयो न छुताइ हेर्नी को को हुनु हुन्छ यता हाजिर गरुम है 😘😘😘
जेठ १० मा पहिलो शो हेर्न जाने जति यता हाजिर होऔ #पुजार सार्की
Routine of nepal band को पोस्ट पढेर यता हेर्न आको आहा कस्तो राम्रो गित बधाई छ सम्पुर्ण टिमलाई 🎉❤
पुजारी सार्की movie ले देश हल्लाउछ भन्ने जति यता हाजिर हम्त।❤❤❤
देश होईन बिदेश पनि हल्लाउछ पुजार सार्की ले
Khatra vukampa leuxa .la .101 days complete hanxa 😊
Yes surely desh halllauxa ❤❤❤❤
फिल्म "पुजार सार्की" को प्रतीक्षा मा को को हुनुहुन्छ
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु
Me
Me
Jai paul jai pujar sarki❤❤❤❤ jestha 10 kurdai❤❤❤
म त पल साहाको फ्यान हो ।pual is king ❤❤
पुजार सार्की फिल्म यस्तो फिल्म हो जुन बुढापाका देखि लिएर बयस्क र बच्चालाई पनि देखाउनु पर्ने फिल्म हो।
प्रदिप खड्काको एक्टिङ बबाल छ 👍️
त्यहि त दामी
Paul दाईको एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊
Back dinu hai ❤
Me
Support garnu hola
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु
Me
पुजार अरेन् दाई पल, प्रदीप ❤ प बाट निस्किएको यो फिलिम परफेक्ट छ ❤
एउटा फिल्म हेरेको जत्तिनै भयो बधाई तथा शुभकामना सम्पूर्ण PUJAR SHARKI टिमलाई
प्रदीप खड्का को प्रत्येक चलचित्र मा धेरै अब्बल अभिनय देख्न थालियो।
यस बाट प्रमाणित हुन्छ
प्रदीप बहुमुखी प्रतिभाका धनी अर्गानिक कलाकार हुन्💕💕💕
pradeep khadka fan like here😍❤️
Big fan of Pradeep khadka ❣️❣️😘😘
खायो मन कटक्कै !!
paul-Real hero/king❤
Pradeep-Smart hero👌
RN -legend Hero ❤
Pradeep khaka ko fan yeta,how so sweet.damai Pradeep.
निर्देशकहरुको जुंगे लडाईले राम्रा फिल्महरु मर्दै छन् ।।। पुजार शार्किलाई सफलताको कामना
Only Pradeep khadka ko fan yata hoi ❤😊
दिनेश दाई अन्तिम को केई सिन ले देखाई सक्यो हजुर ले गर्नु भएको तिन स्टार लाई एकै ठाउँमा बाध्नुमा कुन लेबल सम्म को फिल्म बनाउनु भएको छ" पैशा कमाउला नकमाउला मन चै प्रशस्त जित्नु हुन्छ"100%❤
Paul ko fan hajir❤
Prdeep khadka 😅😅😅one of resion Nepal se payar ho gayaa
Paul also great actor unke song
Bhut umda hain
Es movie ke liye Nepal aana hoga❤❤❤❤
पल शाह लाइ मन देखि माया गरने जति जेठ 10 गते हलमा भेटुला जय #pujarsarki #paul shah
प्रदीप भने पछि म कुनै पनि भिडियो छुटाउदैन❤❤
yo hi ni tw nepali film bhaneko pure nepali pan❤️❤️❤️
Best acting Pradip Khadka ❤❤❤
पल को कतिको डिमांड छ भन्ने कुरा coment हेर थाहा हुन्छ। 80%coment पल दाई को नाम मा छ। King is king 👑👑
गित मन पर्ने कतिले like गर्नुहोला
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु
आकाश राम्रो जुन ताराले हो,हो
धर्ती राम्रो जुनकिरिले हो,
काठै खायो धमिराले मनै खायो मनकिरिले हो ,रिमै हो रिमै
जान्छु मत सरर नौ तुना रेलैमा नरुउ धरधर छुट्ने बेलैमा !! कस्तो मिठो सब्द अनि स्वर कोरियोगार्फी ,सगित अनि कति राम्रो ठाँउ ,अनि आर्गानिक भेष भुसा अनि कलाकार पल प्रदिप आर्यन ,अनि महिला कलाकार को राम्रो अभिनय मन पर्यो बधाई तथा सुभकामना पुजार सर्की टिम ,जेठ 10गते !!❤❤🎻🎤❤️🤙🙏🇳🇵
Pradeep khadka ko fan jati sabai le yata hajir hau
यसपाली चाहिँ हिरो पल शाह संगै बसेर हेर्न आतुर छन जेष्ठ 1o गते इताजार छन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Paul shaha ko fan
पुजार सार्की एक इतिहास बोकेको फिल्म हो सबैले जेठ 10 गते हेर्न नछुटाउनुहोला 😘शुभकामना छ सम्पूर्ण टीम लाई ❤️
प्रदिप खड्काको एक्टिङ्लाइ चाहिँ मान्नै पर्छ😅❤👍️👍️
दामी लाग्यो
पुजार सार्की फिल्म सुपरहिट हुन्छ किन की सबै जना ले हिरो पल शाह सगै बसेर फिल्म हेर्न आतुर छन ❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤
यस्ता कथाहरु सत्य घटनाको हुन आवाज उठाउनु पर्छ धन्यवाद पुजार सार्कि टिम्💗
It's gonna be rocking movie this year ❤❤❤best wishes to whole team ❤❤and congratulations pradeep Paul and aaryan dada for giving so much sweet videos ❤❤lots of love to everyone ❤️ specially love uh pradeep dear ❤❤❤
पल शाहको सच्चा फ्यान जति प्लिज हाजिर हुम त ❤❤❤😂😂🎉🎉
Pradeep khadka ko muskan ma fida♥️♥️kti haru
Pradip daiko bhagai chai marad laagyo😂❤
Kasto ramro geet pradeep n anjana looking best😊
पल अर्यन अनि प्रदिप को पंखाहॠ यता हाजिर होउ त❤
Pradeep khadka का फ्यान जति हाजिर हौ त❤❤❤
अरे वा कति सुन्दर वा वा जस्तो संगीत उस्तै अभिनय अति सुन्दर उत्कृष्ट नेपाली भिडियो धेरै राम्रो मन जित्यो पुजारसार्की ले।
बेस्ट पार्ट अन्तिममा प्रदीप को भाग्ने तरिका 😂❤❤❤❤
पल दाइ लाई मन पराउने यता❤🎉
पुजार सार्की फिल्म हेर्न आतुर छन ❤❤❤❤❤ best wishes Paul shah king hiro ❤❤❤❤❤❤
मन छोयो ! मत यो फिलिमको पर्खाईमा छु अनि हजुर हरुनी को को हुनु हुन्छ ?
Ekdum ❤
Jeth 10 kaile aauni ho😘💗
पल प्रदीप र Aryan दाइ को Fan हरु यता हाजीर हुनुस त ❤
प्रदीप खड्का , पल शाह र आर्यन सिग्देल को फ्यान जतिले लाइक ठोकौ ❤🇳🇵☝️
तिम्ले मेरो ब्या अर्दिन्नौ क्या हो 👏👏❤
Congratulations to Best wishes for 🎉
Babal acting king star pradeep khadka best wishesh pk❤️❣️🥀
गित मन पर्ने कतिले like गर्नुहोला🙏
My Favorite ❤ actor paul shaha 3 star yautai film ma huda ta best wishes ❤ pujar sarki all tim congratulations Jetha 10 🤗👑🇳🇵
Wow very beautiful movie 🎥 songs
Wow lovely all Tim pujar sarki and Paul ji ❤
हाम्रो पल दादाको फ्यान जति यता हाजिर हुम त,🧡☺️🙏
Pradeep khadkako fan jatile hajir garum❤️❤️
Yo movie kahile Herne hola vandai din vanera basne KO KO hunuhunxa ❤
सारै मिठो अनि हामी नेपालीको मौलिकता बोकेको
Pradeep Khadka always Superstar no compaire other hero❤❤❤
जेठ १० गते को को परिवार सहित जादै हुनुहुन्छ नजिकको सिनेमा हलमा? पल आर्यन प्रदिप को लागि ❤️❤️❤️
Paul shaha king 👑🎉
Paul shah ko fan jati yeta hajir hum ta 🥰🥰🥰❤❤❤❤
Paul shah dada ko fan jati yeta hajir hum ta 🥰🥰🥰🥰🥰❤❤❤
Balatkari jindabard jindabard
@@dipenomkarkee6425 mg tero dimaga ma kiraa chha tw mg kanun vanda mathi chhas ra mg dog sale
😂😂😂
कति राम्रो गित अनि भिडियो ,सब्द सगित कोरियोगराफी ,अनि कति राम्रो ठाँउ ,आर्गानिक गाउँ अनि कस्तो राम्रो अभिनय ,गाउँको कथा सामाजिक जातीय ब्यबस्था बारेमा ,सबै कलाका अभियन ,पल प्रदिप आर्यन ,अनि सबै!लेडिज कलाकार अभिनय ,कति राम्रो ,जेठ 10गते एक्सर्साटे movie बेस्ट of luck पुजार सार्की Team !!❤❤❤️❤️❤️🤙🙏📻️🎻🎤
Aryan pradip paul लाई एकै साथमा देख्दा खुशी हुने यता हाजिर हुनुस है❤🎉🙏
सबै जना जेष्ठ 10 गतेको प्रतीक्षा मा छौ।❤❤❤❤
pradeep khadka versatile actor of nepal
यो फिल्म चै हेरिन्छ जस्तो छ।
जेठ 10 को प्रतिक्षा मा कोको हनुहुन्छ❤❤
Pradeep khadka Ko fan haru yata hajir hum haii❤