Это видео недоступно.
Сожалеем об этом.
MUTU KATNE MAYA/KUSHAL BISHWAKARMA/SUMI MAGAR/NEW SONGS 2080
HTML-код
- Опубликовано: 28 ноя 2023
- Shital Gurung Presents:-
#sumimagar #kushalbishwakarma
MUTU KATNE MAYA/KUSHAL BISHWAKARMA/SUMI MAGAR/NEW SONGS 2080
----------------------------------------
🎶 Audio Credits:-
♬ Song:- BHAIGO PREM NA LAM
♬ Vocal:- Kushal Bishwokarma/Sumi Magar
♬ Lyrics:-Arjun Rahapal/Kushal Bishwokarma
♬ Music/ thego:- Kushal Bishwokarma
♬ Music Arranger:- Binod Bajurali
♬ Mixing | Mastering:- Khadak bajurali
♬ Recordist:- Gobinda parajuli

♬ Audio | Video:-
Shital Gurung Official
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:- Bishal Baral
🎬 Cast:- arjun Rahapal/aayushma karki/ishwor shrestha
🎥 Cinematographer:- bishal Pariyar
🎬 Edit:- anil Bista Pyuthani
🎬 Make Up Artist:- Ravi k.c
🎬 Post Production:-
© Shital Gurung, 2023
---------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/ShitalGurungYT
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Shital Gurung. Embedding to a website is allowed.
मार्मिक सब्द संगै अतिनै राम्रो अभिनय धेरै शुभकामना सम्पूर्ण मा 🎉🎉❤❤
जति सुनेपनी धितै मरेन कति मिठो अनि मर्म स्पर्सी गित होके 👏👏👏👏❤️❤️❤️🙏🙏🙏
आहा कति मार्मिक शब्द चयन अनि भोईस तेस्तै सुन्मा सुगन्ध भय झै गरि बनाउनु हुने सम्पुर्ण टिम्लाई सफलताको सुभकामन साथै सुमि लाफा कुसल सर लाई अझै थप सुभकामन प्रगतिको😘🎉❤❤🎉
कुशल दाइ को सारै मिठो आवाज अनि सुमि जिको उत्तिकै मिठो आवाज छ सम्पूर्ण टिम लाई शुभकामना छ
आहा! कति दामी। सारै मार्मिक। बधाई नवोदित कलाकार सुमि लगायत सबैमा। शुभकामना पनि।❤❤❤
आहा दामी गीत सुमी सिस लगायत सम्पुर्ण टिमलाइ बधाई छ संगै गीतले धेरै भन्दा धेरै सफलता पावस शुभकामना ❤❤
Kati marmik song sumi baini kusal biswokarma lai sfavktako subhkamana yo gitle sfaltako sikhar chumosh laxmankarki
उत्कृष्ट स्वर् अनि शब्द...बधाई छ सुमी बैनी सफलता को शुभ कामना छ
आहा कति मिठो गीत 10 चोटि सुनी सके अझ पनि मन भरिएको छैन ? अनि कथा पनि धेरै राम्रो छ. यस्को पाट 2 पनि हेर्न पाम सबै टिम लाई सुभ कामना छ
आहा मेरो माईलि दिदिको मिठ्ठो आवाज🫠 सम्पुर्ण टिमलाई बधाई छ धेरै माया 😘♥️
Ani sital dada ko chai big fan hai ma☺️🫶
प्रतेक शब्द मन्छुने अनि सोर पनि कति मिठो हो हृदय देखि धन्यवाद कुशल भाइ❤❤
असाध्यै मिठो शब्द लय अनि sumi बहिनीको मिठो आवाजमा बनेको कोशेली सबैको मन जित्न सफल बनोस शुभकामना sumi नानी सङ्गै सिङ्गो टिमलाई
साच्चिकै यो गीत अति उत्किरिस्ट छ आगामी दिन्मा अजै पर्गतिको शुभकामना साथै सम्पुर्न टिमलाइ धन्नेवाद्❤️🙏जय गीत जय सङ्गित्❤️❤️❤️❤️
अत्यन्तै मीठो र मार्मिक गीत। सुमि मगर छिमेकी लगायत सम्पुर्ण टिम लाई सफलताको विश्वब्यापी शुभकामना।
आहा कति मिठो गित कुशल विश्वकर्मा को आवाज को त ठुलो फ्यान हु म सफल को शुभकामना ब्यक्त गर्दछु 🙏 सम्पुर्ण टिम मा गित सारै मिठो बनेको रहेछ ❤❤❤❤🎉🎉🎉
मैले कती पटक सुने याद छैन तर नी जती सुन्यो उती सुनौ सुनौ लाग्छ।सम्पुण टीम लाई नमन सयालूट
आहा यस्तो उत्कृष्ट गित छ फेरि भ्युज छैन सबै टिकटक तिर यहि भाइरल छ किन मान्छेहरु टिकटक मा मात्रै हेर्छ्न सबै जना यता आय र हेर्नुस सबै लाई अनुरोध यो गित करोड कलब मा पुग्न पर्ने गित हो सफलताको शुभकामना
अत्यन्तै मार्मिक गित मन छुयो,बधाई अनि शुभकामना सुमी बहिनी अझै यस्तै मिठा अनि मार्मिक गित सुन्न र हेर्न पाईयोस शुभकामना ❣️
आहा अति मार्मिक गीत निर्माण गर्नु भएछ ।कुशल सर र सुमि बैनी दुबैलाई बधाई छ्🙏🙏❤️🎉🎉साथै पुरै unit लै आभार व्यक्त गर्न चाहन्छु🙏🙏❤️❤️साथै मलाई मन पर्ने गायक शितल भाइलाइ पनि सम्मान्🙏🙏❤️❤️
आहा क्या मीठो गीत मेरि प्यारी भान्जी सुमि लगएत सम्पुर्ण यो गीत का टिम लाई बधाई छ खुसी लाग्यो भान्जी यसरी अगाडि बढ्नु मामा को सुभ-कामना❤❤❤
सारै मीठो गीत अनि सोमि मगर को voice क्यादामी ❤❤
सुमि को बडेमान को फ्यान म। दामी सुनेको छ स्वर। व्यापक सफलताको शुभकामना ।
अाहा अति मार्मिक गित बधाई छ भान्जि लगायत सम्पुर्ण हाेल टिमलाई अग्रिम शुभकामना🙏🙏🙏
अाहा कतिमिठाे गित सफलताकाे सुभकामना🙏🙏🙏🙏🙏👍️👍️👍️
अाह सारै राम्रो लाग्यो शुभकामना❤
कति दामी मन छुने शब्द त्यसैमा कुसल सर को आवाज कति मीठो छ बधाइ छ कुसल सर❤
मखमली आवाजलाई सुहाउने गित बैनी 😘😘😘 बधाई छ
आहा अतिनै मिठो लाग्यो गीत आगामी दिनहरु मा पनि यस्तै मिठो मिठो गीत सुन्न पाउ 🙏🙏🙏
तिकतक मा देखेर येता आउने जति हाजिर हौ त ।।। कुशल दाजु को ढिलो आउँछ कडा आउँछ गित बधाई छ सबै तिम लाई गित राम्रो छ ।।
2080 सालको उत्कृष्ट नेपाली लोकदोहोरी अवार्ड को लागि शुभकामना
टिक टक मा हेरेको सारै मार्मिक सब्द लाग्यो ! यता आयर पुरै गित सुने मन छोयो साचिकै मर्म स्सप्रर्सी सब्द रहेछ ! सायद यो कुरा पिरेम ग्रर्ने जोडिले मात्र थाहा पाउछन ! ❤❤❤
I came from TikTok,, wat a nice song .. really heart touching 💔💔💔
congratulations all team अभिनय अर्जुन गाउले सुपर👌voice सुमि मिस good luck 👏
धेरै धेरै बधाई तथा सफ़लता को शुभकामना कति मार्मिक गीत ❤❤❤❤
अति मीठो मार्मिक गित मनै छुने छ धन्यवाद स-परिवार लाई ❤
आहा दिज्यु अति मीठो गित मन छुने गित ❤❤❤सफलताको सुभकामना❤️❤️❤️❤️❤️
सर्ब प्रथम यश गित का सर्जक शब्द रचना गर्नु हुने कुसल बिश्वकर्म 🎉अर्जुन रणपाल🎉 दुबै मा मेरो अन्तर आत्मा देखि नै संमान का साथ मा हार्दिक बधाई अनि सुभ कामना 🎉साच्चिकै बयान गरि साध्य छैन यति राम्रो यति उत्कृष्ट 🎉भाको छ यो गित साच्चिकै मन मुटु मा छुने शब्द अनि लय उस्तै 🎉 कुन शब्द ले बयान गरु म🎉 अनि स्वर का धनी🎉 कुसल बिश्वकर्मा & सुमि मगर 🎉 दुबै लाई धेरै धेरै बधाई अनि सुभ कामना 🎉 साच्चिकै माया को भिक माग्नै पर्दैन दर्सक को औपचारिक घुइँचो छ करोड कलप चुम्न सफल होस सुभ कामना 🎉🎉🎉🎉🎉
साच्चिकै मन छोयो सुमि सिस लागयत सम्पुर्ण लाई हार्दिक बधाई शुभकामना ।।
मिठो साङ्गितिक कोसेली सफलताको शुभकामना सम्पूर्ण टिमलाई
आहा कति मार्मिक गित 👌👌 धेरै धेरै बधाई तथा सफलताको शुभकामना सुमि सिस तथा सम्पुर्ण टिम लाइ
Yati dherai mitho awaj ka dhani kushal ji ko swar raju pari ji ho ki bhaner socheka thiyau tapai dubai jana lai dherai dharai badhai xa
आहा कति मार्मिक गित धेरै धेरै बधाई तथा सफलताको शुभकामना सुमि सिस र सम्पुर्ण टिम लाई🎉🎉🎉🎉♥️♥️♥️♥️
आहा मिठाे भाका सुमि मगर लगायत सम्पुर्ण मा प्रगतिकाे कामना छ 🙏🙏👌💐❤️👌💐❤️👌💐❤️
आहा अति मन छुने गित सब्द सोर अनि अभिनय सफल्ता को हार्दिक सुभ कामना छ
निकै समधुर स्वरका धनी हजुर हरुलाई सफलताको धेरै धेरै शुभकामना सबै टिमलाई
आहा सुमि भन्जी दामी ❤
आहा अति मीठो सिर्जना बधाई छ होल टिम लाई छिट्टै करोड क्लब मा पुगेको हेर्न पाइयोस अग्रिम शुभकामना ।
आहा! कति मिठाे स्वर र गीत पनि सफलताकाे शुभकामना |❤❤❤ sumi sis.
बबाल लाग्यो अर्जुन भाई❤️🇦🇪
आहा 👌खोट लगाउनि केहि चिज पनि छैन आहा म्युजिक धुन कति राम्रो अनि गायक गायिकीको त झन केको कुरा हार्दिक बधाई छ love you so much!❤ @kushal bishowkarma ❤❤
आहा कति मीठो सब्द लेख्नुभयेको अर्जुन दाजु साङ्गितिक यात्रा को सुभकामाना गित सारै मिठो बनेको छ सबै जानालाइ सुभकामाना👏👏👏👏👏👏👏👏👏👏👏
सारै मिठो& मार्मिक गीत सुमि जि लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना (ओम बमजन)
गीत मीठो बनेको छ सम्पुर्ण टिम लाई बधाइ❤❤
सफलता को लागि अग्रिम शुभकामना सम्पुर्ण तिम अनि विशेष गरि सुमी मगर लाई हार्दिक बधाई छ
Safalta ko suvakaman sumi lafa बधाई छ लाफा अनि सबै तिम म bindasmagar..from tiktok❤️❤️❤️❤️❤️❤️💐💐
अत्ति मिठो गीत ❤❤❤😊
अति मिठो आवाज धनी सुमी लगायत सम्पूर्ण टिमलाई सफलता को शुभकामना👉स्पेशल 🫶❤❤सुमी
सुमधुर स्वर को धनी सुमि sis लगाएत सम्पुर्ण टीम लाइ शुभकामना 🎉
आहा कति मिठो गित धेरै धेरै बधाई तथा सफलताको सुभकामना🎉🎉🎉
आहा कति राम्रो गित सुन्दा सुन्दै निद्रामा मन बिलाउने ❤❤❤
आहा मिठो गित सुमि मिस बधाई छ।सबै जनालाई
सायद यो गित मेरो लागि बनेको जस्तैः लाग्दै छ😢सारै मन छोयो यो गित लेख्ने अनि शब्द मिलाउने सर अनि सबै नाजा लाई धेरै धेरै धन्यवाद ❤❤❤❤
मुटु काट्ने माया गित💔
मैले पुरै हेरे र म भाबुक 😭अनि दुखी पनि भए😥 गित सारै मीठो अनि राम्रो छ❤️❤️❤️
सुमि म्यम कुशल सर लगायत सम्पुर्ण टिमलाई हार्दिक
बधाई तथा शुभकामना छ हेरेर सबैले माया गरिदिनुहोला 🙏🙏🙏
Badhai xa sumi sis❤
धेरै राम्रो बनेको रहेछ गित तथा भिडियाे अझै जति मुल्यांकन गरेता पनि कमैहुने त गितका प्रतेक सब्दहरु रहेछन विशेष धन्नेबाद छ सम्पुर्ण टिम प्रती र यश गितले सिखर चुम्न सफल होस अग्रिम सुभ कामना छ !!! 🙏🙏🙏
धेरै राम्रो छ मेरो प्यारो कुशल दाज्यु ! मार्मिक शव्दले मन छोयो
आहा कति मीठो गीत ❤ सफल्ता को सुभ कामना ❤❤❤❤❤
सफलता को शुभकामना सुमि माया लगायत सम्पुर्ण टिम 🙏❤️
आज भोलि मिठो गीत सुन्न पाथ्ये न बल्ल पाय❤❤❤❤❤❤❤❤
सफलता को शुभकामना छ all tem🎉🎉🎉🎉❤
अाहा कति मिठाे गित 🙏 🙏❤❤
रुवायो को रुवायो यो गितले 😢😢😢
जतिपटक सुने पनि न अघाईएन
प्रगतीको शुभकामना 🙏❤️🌺
आति मीठो गित सुनी रहु जस्तो नसुनी बस्नै सकिन ❤❤❤❤❤❤❤❤❤
आहा मार्मिक शब्द ले भरिपुर्ण उत्कृस्ट अभिनय ❤❤❤❤❤❤❤❤
स्वर अनि शब्द पनि उत्तिकै मिठो र मार्मिक रहेछ धेरै धेरै बधाई सुमि (लाहुरेनी ) र कौशल भाइ मिलिनियम भिउज प्राप्त गरि सफलता को शिखर चुम्दै जाओस र सबै जना ले माया र साथ सपोर्त गरिदिनु होला भनी आग्रह गर्दछु
🎉🎉🎉❤❤❤
सधैं भरी यस्तै मिठो गित सुन्न पाइयोस् 🎉🎉🎉 हजूर अनि सफता काे कामना
कुसल बिश्वोकर्म को हरेक गीत सुने गर्छु यो त झन अति मार्मिक गीत रहिछ।।❤❤❤❤
कति मिठो गीत टिकटक बन्द नभएको भय देशै खाने थियो मनमुटु छुने गीत सफलता को शुभकामना
सारै मन छोयो ❤❤❤❤❤❤
❤❤❤ अति मीठो गीत अझै सुन्दैछू मत बधाई छ शुभकामना छ सूमी कुशल जी लागाएत सम्पूर्ण सम्पूर्ण टिमलाई ❤❤❤❤
Nice song❤
आहा मनै छुने गित शुभ कामना❤️
गीत सारै राम्रो बनेको छ अझै 👌👌 कुशल विश्वकर्मा लगायत समपुर्ण लाई all the best 👍👍
आहा,,,मौलिक लोकगित भनेको एस्तोपो हुनुपर्छ त,,,
Mo TikTok batw aako hu Khai well come gareko nice song and acting ❤❤🎉
अत्यन्तै मार्मिक गित हजुर।गितले सफलताको शिखर चुमोस् सम्पुर्ण टिमलाई शुभकामना🙏👏🎸🎶🇳🇵💕💕💕💕💕💕
आहा कति राम्रो गीत। शुभकामना सम्पुर्ण टिमलाई
Dherai ramro jati hereni suneni na thakine best of luck all team❤❤🎉😊😢 khai kin kin aasu aayo yo vaka geet sundaa😢
निकै मिठो कोसेलि को लागि धन्यवाद सम्पुर्ण टिमलाइ |सुमि सालि ज्यु लाई बिसेष बधाइ तथा सफल साङ्गितिक यात्रा को शुभकामना|
🙏🙏🙏❤️❤️❤️❤️सबैजनालाई मुटु भरिकाे माया अनि मिठाे समजना अति सुनदर र मर्म ईसपरसि गित छ फेरि पनि यसतै गित सुनपाउ धन्यवाद सबै टिमलाई
अाहा कति मिठाे गित 🙏🙏❤❤
मनमुटुमा कतै बीस कतै अाैसधि अनि चहरायकाे घाउमा मल लाय जस्तै भयाे यी शब्द सुनेर धेरै धेरै शुभकामना
कति मार्मिक गित जति सुने पनि सुनिरहु जस्तो प्यारी सिस ❤❤❤ बधाई छ
बधाई छ
Waw Kushal daiko karnapriya swor balla sunna paiyo best of luck whole team 🌹🌹🌹♥️♥️♥️
आहा! कती मिठो गित! मुटु छुने शब्दहरु सुमी जी र कुशल जी को मखमली आवाज मा सजियको आनन्द लायो, 🥰👂👂
स्पेशल बधाई सुमी जी 🥰😍 विरह का गित गाउदा हजुरको छोरो रुन्छन झन यस्तो गाईदिने😂🙍♂️
❤आहाँ मनै छुने शब्द अनि मार्मिक भाका हार्दिक बधाई छ कुशल दाई ❤Miss You❤
सफलताको शुभकामना 🙏🙏🙏👌👌
Sumi baini ati marmik song safaltako subhkamana 💞💕🌻🌹🌺
ahaa sumi & kushal 2 jana hol unit lae badhai xa ❤❤❤❤❤❤❤
यो गति ले सारै मन छोयो मार्मिक शब्द❤❤😍😍
BIG congratulations sumi ji❤❤❤❤❤🎉🎉🎉🎉safaltako shubhakamana 🎉🎉