याे गित हेरीसकेपछी मन्जु खत्री जि प्रति सम्मान पलायर आयाे ।आज आफ्नो उचाई बडिरहदा आफ्नो श्रीमान लाई साथ लियर जुन काम गर्नु भयाे।जुन खुसि श्रीमान संग साट्नु भयाे।याे नै प्रेमकाे सुन्दर उपहार हाे। सफलताकाे शुभकामना ।
नमस्कार म हजुरहरुकै दंगाली चेली हामी दुई बुढा बुढीको अभिनय कस्तो लाग्यो सल्ला सुझाब प्रतिक्रिया दिन नभुल्नु र लगायत हाम्रो होल टिमलाई congratulations 🎉🎈
Wow 😢🎧 हर टुक्काले मनमा यसरी छुन्छकी सब्दनै छैन ........... लाग्छ जादुई स्वर धेरै धेरै धन्यवाद यति मिठो गाउनु भएको सबै टीम लाई सफलता को शुभकामना Love you all 😘😘😘
नमस्कार सबै जनालाई मेरो घर रोल्पा हाल साउदी अरब बाट हेर्दै छु अति एकदमै राम्रो लागेयो हजुर हरुको अभिनय अनि गित को पनि उतिकै मन छुने❤❤❤❤❤❤रहेछ जति हेरेयो उति हेरौं हेरौं लाग्ने❤
हे भगवान यो गीत 😢😢😢😢😢😢 यक यक टूका मुटू मा तीर बनेर हानिरहे को छ😢😢😢😢😢 आसू रोकन गारो छ यार 😢😢😢😢😢 यो गीत लेखने लाई के भनौ 😢😢😢😢 पुरई जिदंगी नै गाना भित्र छ 😢😢😢😢 धेरई धेरई सुभकामना र धन्यवाद दीन चाहनछु यो गीत लेखने लाई 😢 अणि गाउने लाई ♥️💐🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा निकै मार्मिक लोक गीत सुनेर भावुक बनायो यो गीत र अभिनय ले।।।मोहन जि र सुनिता बुढाको स्वर निकै मीठो छ।।।यो गीत सुपरहिट हुने मा कुनै सङ्का छैन।।बधाइ छ सम्पुर्ण कलकार हरुलाइ।।।
❤मेरा भाइ र बुहारि काे म्युजिक भिडियाे राम्राे र उत्कृष्ट छ अाउने दिन मा पनि संगित क्षत्र थप उर्जासिल रहाेस ,उन्नति र प्रगति काे शुभकामना है दुबै जना लाई❤❤❤
पहिला देखि नै हाम्री दङ्गाली चेली मन्जु बैनिको अभिनय हेर्ने गर्थे म यसमा धेरै राम्रो छ अभिनय अनि गित धेरै मार्मिक छ मन छोयो बधाई छ सम्पुर्ण टिमलाइ🎉🎉🎉🎉🎉
याे गित हेरीसकेपछी मन्जु खत्री जि प्रति सम्मान पलायर आयाे ।आज आफ्नो उचाई बडिरहदा आफ्नो श्रीमान लाई साथ लियर जुन काम गर्नु भयाे।जुन खुसि श्रीमान संग साट्नु भयाे।याे नै प्रेमकाे सुन्दर उपहार हाे। सफलताकाे शुभकामना ।
कमाउनि र नाम चलेपछि धेरै महिला ले पोइ छाडेर बसेको यो परिवेश मा आफ्नो प्रगति सगै आफ्नो पति लाइ पनि उचाइमा लैजाने नारि मन्जु खत्रि लाइ हार्दिक नमन।
गितको शब्दले मन छोयो, स्वरले लठ्ठ बनायो !
भिडियोले आँसु खसाल्यो😢 सफलताको शुभकामना मन्जु जि लगाएत प्रिय टिमलाई 🙏
Tq so much
Aaha ❤️
मन्जु मिस लाई र उहाकाे श्रिमान लाई माया गर्ने जति यता हाजिरि हुन
Thank you so much
@@Manjukhatri01to eè❤
नमस्कार म गाएक मोहन खड्का हाम्रो नयाँ गित छैन मेरो होस कस्तो लाग्छ हेरेर पर्तिकृया दिनु होला ❤❤❤❤
ramro xa
🙏❤️
Dame cha song I like
Ramro chaa
Sarai man paryo❤❤
नमस्कार म हजुरहरुकै दंगाली चेली हामी दुई बुढा बुढीको अभिनय कस्तो लाग्यो सल्ला सुझाब प्रतिक्रिया दिन नभुल्नु र लगायत हाम्रो होल टिमलाई congratulations 🎉🎈
Nice
ramro xa bast off look ❤❤
धेरै राम्रो छ congratulations beautiful couple ❤❤❤
Congratulations dee❤❤❤
यक्दमै राम्रो बनेको छ गित सफल ता को सुभकामना 🎉🎉🎉 सिस
नमस्कार🙏🙏 याे कमेन्ट जस्ले पढदै हुनुहुन्छ उहाकाे आमाबुबाकाे आयु लामाे हाेस याे कमेन्ट पढ्ने र लाइक गन्ने सबैलाइ भगवान रक्षा गरुन❤❤
❤❤❤❤❤
व्#😊एए
मन्जु को fan जति यता हाजिर हुम त ❤❤❤❤❤❤❤❤
लौ हामी दङगाली कति छौ यता हाजिर हुम त है गाईज एक अर्कालाई सपोट गरौ है
हामी पनि त दङगाली हो नि🎉❤
🎉🎉🎉
म पनि छु है बड्डा
La ma
मोहन खड्का को fan हरु यता हाजीर हुम त
मेरो असाधै मन पर्ने गायक मोहन जि को लामो समय पछि गित सुन्न पाउँदा सारै खुसी छु।❤️❤️❤️❤️❤️miss u mohan jj❤❤❤
Mohan khadka lai maya garne koko hunu hunx
म पाेनि छु है
यति मीठो गीत बजारमा लेउनु भएको छ 🎉🎉सफलता को शुभकामना 🎉🎉
कलाकारिता क्षेत्रमा उदाउँदो जोडी मन्जुदिपक 💖
लाखौंलाख शुभकामना 💐💐
यो त पल शाह र समिक्षा को कहानी लाई सारै राम्रो पारा मा देखाउनु भयो😍
Same maile ni tehi socheko
Wow 😢🎧 हर टुक्काले मनमा यसरी छुन्छकी सब्दनै छैन ...........
लाग्छ जादुई स्वर धेरै धेरै धन्यवाद यति मिठो गाउनु भएको सबै टीम लाई सफलता को शुभकामना
Love you all 😘😘😘
नमस्कार सबै जनालाई मेरो घर रोल्पा हाल साउदी अरब बाट हेर्दै छु अति एकदमै राम्रो लागेयो हजुर हरुको अभिनय अनि गित को पनि उतिकै मन छुने❤❤❤❤❤❤रहेछ जति हेरेयो उति हेरौं हेरौं लाग्ने❤
Nice song
समिक्षा र पल साह को घटना मा मेल खाको छ बुझ्ने लाई
यो गित त मलाइ पल शाह र समिक्षा अधिकारी को लागि बनेको जस्तो लाग्यो बधाइ छ सम्पुर्ण टिम लाई 🙏🙏
,purai kada aurinx geet sunda ,❤❤ Dami xa hai hgr haru ko acting 🙏🙏 congratulations both🎉🎉
हाम्रो दंगाली बहिनी लाई सबै ले सपोर्ट गरू है 🎉🎉🎉 bahadai chh
कति राम्रो गित लेखन सक्ने मान्छे दिपक सर लाई बधाइ छ
एकदम राम्रो काम आफूसँगै श्रीमानलाई पनि उचाइमा पुर्याउन सफल हुनुहोस् शुभकामना
सारै राम्रो गीत र अभिनय सफलताको शुभकामना सम्पूर्ण टीमलाई ❤❤❤❤❤
Aaha kati ramro avinaya Budabudi ko best of luck and congratulations 🎊💐🎉🎂 both of you manju sister ❤❤ and all tim❤❤
Geet Sarai mitho baneko xa badhai xa sampurna team lai 🙏♥️
गित अत्यन्तै मार्मिक लाग्यो ❤❤❤❤धेरै राम्रो छ गित गितका सम्पुर्ण पक्ष अतिराम्रो छ शब्द संगीत स्वोर अभिनय बबाल सम्पूर्ण टिम लाई सफल्ताको शुभकामना ❤❤❤❤
गित सब्द स्वर अभिनय सबै राम्रो लाग्यो हेरियो लाइक कमेन सेर सबै गरियो सबै ले सपोट गरउ है❤
ramro xa ❤❤❤❤❤❤
Congraculations 🎉❤both of you sister yo geet suner dherai royakoxu ma 😢😢😢avinaya pani ramro xa
❤❤❤❤❤❤❤
कुनै कुनै गित त किन होला आफ्नै लागि बनेको जस्तो लाग्ने 😪 धेरै उत्कृष्ट सङित अनि सब्द साथै उस्तै राम्रो अभिनय हाम्रो दङाली जोडी को 😘
आहा धेरै समय पछि एति मीठो आवाजका धनी आदर्निय मोहन खडका दाईको बल्ल नया गित सुन्न पाइयो ।सफल्ताको शुभकामना मोहन दाइ लगाएत दिप जि/मन्जु जि सच्चिकै अति मीठो गित्🙏❣️
मोहन खड्का दाईको आवाज धेरै पछि सुन्दै छु
धेरै सान्दर्भिक र मार्मिक छ यो गित सारै मन भाबुक बनाउने खाल को रैछ 😢 दुबै जानालाई सफलता को बधाई तथा शुभकामना 🎉 ❤
उत्कृष्ट गीत मोहन सर, सुनिता बहिनी, कपिल सर गजब भिडियो मेकिङ्ग, सम्पुर्ण टिमलाइ सफलताको शुभ कामना❤️❤️❤️
Aaha puru ❤️ tqs
वाउ वाउ बबाल छ दामी दामी दामि❤️❤️
राम्रो छ couple अभिनय यस्तै हुँदै अझै धेरै गाना हरु आउने छन भन्ने आशा राखेका छौ अग्रिम शुभकामना ❤❤❤❤❤❤❤❤
यक्दम राम्रो अभिनय हाम्रो दङ्गालि बैनि को जोडि।।।
राम्रो छ,,कति भाग्यमानी बुढा बुढी एउटै गितमा अभिनय ,सम्पुर्ण टिमलाई शुभकामना छ
आहा सुपर अभिनय सुपर जोदि ❤️❤️❤️
मन छुने गित ❤❤
Sarai mitho mohon sir😢😢
dherai ramro xa hai Sir madam best of luck Deepak sir and Manju madam
राम्रो छ गित मेरो मन छोयो हाम्रो जिल्ला बसि सबैले यसरिनै हेरिदिनु होला धन्यवाद
गीत को शब्द हरु धेरै मन पर्यो।। अनि एक्टिङ नी राम्रो छ गुड लुक टीम दङ्गाली🤟🏾🤟🏾
आहा कति राम्रो ❤❤❤सफलता को शुभकामना❤🎉🎉🎉
छैन मेरो हो दोस , हुनु पर्ने हो,,
अन्तरा दुबै होस ,होस भयो ,अरु दामि छ🎉🎉🎉🎉
मोहन र सुनिताको आवाज मा सङ्खै छैन गीत को शब्द मार्मिक अनि यो उदाउदै गरेको नब जोडिको अभिनय कुनै महा कलाकार भन्दा कम छैन बुढा को झन दम्दार अभिनय छ!
अत्यन्त राम्रो छ मोहन खड्का को गीत सुन्दा बडो आनन्द लाग्छ
हे भगवान यो गीत 😢😢😢😢😢😢
यक यक टूका मुटू मा तीर बनेर हानिरहे को छ😢😢😢😢😢 आसू रोकन गारो छ यार 😢😢😢😢😢 यो गीत लेखने लाई के भनौ 😢😢😢😢 पुरई जिदंगी नै गाना भित्र छ 😢😢😢😢 धेरई धेरई सुभकामना र धन्यवाद दीन चाहनछु यो गीत लेखने लाई 😢 अणि गाउने लाई ♥️💐🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा सब्द आहा लय आहा अभिनय सफलताको करोडौँ सुभकामना ❤❤❤❤❤
🎉🎉🎉❤❤❤ahile sammko Mohan dada KO supper hit song maddhy yo Pani pareyo jati sunepani nathakni badhai xa dada🎉🎉🎉🎉
धेरै राम्रो लाग्यो दिदि खुसि लाग्यो हजुर हरु दुबैको अभिनय 🎉❤ सफलताको सुभकामना दिदि दाइ🎉❤❤❤
❤❤❤❤ aha Kate mitho git sang smadhur awoj ❤❤ thank you dada
धेरै धेरै बधाई दिदि ❤❤
आहा कति मन छुने शब्द हो❤😢
धेरै राम्राे लाग्याे अझै पर्गती हुँदै जाओस्❤❤❤❤
congurulation🎉❤❤❤My Dear manju dae &Mohan dada🎉❤❤❤❤❤❤❣️❣️❣️❣️❣️❣️😘😘😘😘
दाइ रेडियोमा पुस्कल शर्माको गितमा अभिनय गरेको सम्झना आयो गित राम्रो बनेको रहेछ अनि भिडियो पनि सफलता को शुभकामना दाइ भाउजू ❤❤
Tq so much hjur
सारै मन पर्यो गीत ❤10 पटक सुन्दा नि ढित पुगेन।सम्पुर्ण टिमलाई बधाई साथै अग्रिम सुभकामना।❤
लु बधाई छ दिदि सफलता को शुभकामना दिदि ❤
Mani dangali ho sis ramro xa Dubai jana ko avinaye 👌👌👌👌👌❤❤❤❤
बधाई छ सबै टिमलाई 🎊🎉💐💕भिडियो एकदमै मन पर्यो । मन्जु जि को अभिनय झनै बबाल छ । 💕🌺💐🎉🎊❤️💗
Congratulation manju sis ko jodilai ani sampurna tim harulai geet dherai ramro xa ani avinaya pani🙏🙏🙏🎉🎉❤️❤️😊
Aaha Kati ramro geet safaltako suvakamana sabai lai 👌🙏❤️❤️❤️❤️❤️
wow !अति सुन्दर !अनि मार्मिक अँखा बाटा आँसु 😭💐💐♥️❤️खसेको थाहै भयन करोडौं को सफलताको शुभकामना मन्जु sis.beautiful cople .world को खुशी मिलोस्🙏🙏🙏🙏
Yo geet ta. Samikshaya ko life lai mel khako jastwo xa Dubai lai mis understanding vako Dharai ramro geet ani avinya ❤❤❤
Wow❤❤🎉
आहा क्या मिठो गीत❤
आहा निकै मार्मिक लोक गीत सुनेर भावुक बनायो यो गीत र अभिनय ले।।।मोहन जि र सुनिता बुढाको स्वर निकै मीठो छ।।।यो गीत सुपरहिट हुने मा कुनै सङ्का छैन।।बधाइ छ सम्पुर्ण कलकार हरुलाइ।।।
ल बधाई छ दुबै जनालाई❤
सारै मन पर्यो
दामि छ गित सम्पूर्ण टिमलाई शुभकामना ❤❤
Cangratulations vai buharilai...supap...
मनपर्ने जोडी सङ्गै music vdo मा देख्दा खुसी लाग्यो सफलताको सुभकामना ❤
Aaha mitho geet Ani video badhai xa sabai timlai
Congratulations Manju ji budi ko geet lai
धेरै धेरै बधाई 🎉🎉
आहा ❤️हार्दिक बधाई तथा सफलताको शुभकामना मन्जु दिदी 🕉️✅
मनँ छोयो,, ❤❤❤
आहा उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलताको शुभकामना ❤
आहा धेरै राम्रो छ congratulations sis❤❤❤
आहा कति मिठो❤❤❤
धेरै धेरै बधाई छ यो जोड़ी लाई ❤❤
धेरै राम्रो छ फस्ट भिडियो अझै पर्गती को कामना गर्छु मन्जु सिस्🙏
कति मिठो शब्द अनि मिठो आवाज मा ❤❤
आहा कति मिठो गित बधाई छ सम्पूर्णलाई 🎉❤🌹
हार्दिक बधाई तथा शुभकामना मञ्जु अनि टीम लाई ♥️♥️♥️
मेरा भाइ र बुहारि काे म्युजिक भिडियाे राम्राे अनि उत्कृष्ट छ भबिस्य थप उर्जासिल रहाेस ,उन्नति र प्रगति काे शुभकामना❤❤❤❤
सारै राम्रो गीत र अभियान सफलता को शुभकामना सम्पूर्ण टिमलाई ❤❤
आहा लय शब्द कति राम्रो गित सुनिरहु जस्तो धेरै धेरै शुभकामना 🏆️❤️🙏
Wa ...wa....dami xa geet manju ji dangali ho ni.......je garxa ramrai garxa.......
❤मेरा भाइ र बुहारि काे म्युजिक भिडियाे राम्राे र उत्कृष्ट छ अाउने दिन मा पनि संगित क्षत्र थप उर्जासिल रहाेस ,उन्नति र प्रगति काे शुभकामना है दुबै जना लाई❤❤❤
येक धम रामरो छ। बधाई हो सबै टीम लाई 🎉🎉🎉
अत्यन्त मार्मिक सब्दहरुले भरियको गित ।
Man xoyo yo sang le ❤❤❤
पहिला देखि नै हाम्री दङ्गाली चेली मन्जु बैनिको अभिनय हेर्ने गर्थे म यसमा धेरै राम्रो छ अभिनय अनि गित धेरै मार्मिक छ मन छोयो बधाई छ सम्पुर्ण टिमलाइ🎉🎉🎉🎉🎉
लेख्न कुनै शब्द भेटिन🙏❤huge respect🤗
अति नै मार्मिक गित सफलताको शुभकामना ❤ सम्पुर्ण टिम लाई❤❤