मनै देखी नै धन्याबाद दीन चाहान्छू धेरी महीना पछी फेरी मीठो आवाज मा सजीयको गीत सून्न पाऊने भय ❤❤ बीस्नू माझीको आवाज को गीत न सूनून्जेल मलाईत धीत मर्दैन खै कीन होला ❤❤❤आज सारी खूसी भाको छू । फेरी नया गीत सून्न पाईने भयो 🙏🙏❤
लगभग लगभग बिगत 3/4 साल पहिले audio सुन्ने मौका मिलेको थियो उहीँ बेला देखि मन मुटु मा बसेको गित हो आज पुरै vdo सहित देख्न हेर्न पाइयो खुसी लाग्यो ❤ सम्पुर्ण टिम करोडौं को सुभ कामना ❤
हाम्रो देशको लोक दोहोरी कि रानी गायिका बिष्णु माझी को गित सुन्न पनि हराउन लाग्यो, यति मीठो स्वर छ जस्तोसुकै स्केल लयमा पनि गाउन सक्ने गायिका बिष्णु माझी लोप हुँदै जादा दुख लागेको छ, 2 लाख तिरेर गित गर्न सकिदैन भन्ने सर्जक हरुको भनाइ छ।यो कुरा बिष्णु माझी ले हैन सुन्दरमनी ले बुझ्न जरुरी छ, ब्यक्तिगत जिन्दगी तपाईंको भएपनी हाम्रो देश गहना हिरा लाई गुमनाम न गरिनुदिनुहोला🤲🤲🙏🙏🙏यो गित अति राम्रो लाग्यो सम्पुर्ण टिमलाई सफलता को कामना, र विशेष धन्यवाद यो गित कोर्ने सर्जक ज्यु लाई नमन, र लोक गित देखि आधुनिक गित सम्मलाई धेरै माया गर्ने कला गला अभिनय को धनी भावना म्युजिक को बिमल अधिकारि ज्यु लाई नमन सम्मान छ❤
शब्द, लय, संगित संयोजन अनि अभिनय सबै बेजोड छन। मैले टिकटकको लागि केटाको पहिलो शब्द: बरु मेरै गुम्या भा दृण्टी ..... खोजें तर भेटिन सबैले गितबाट काटेर बनाउन भ्याउँदैनन र जान्दैनन पनि। please
तिमी जस्तो धोकेबाज लाई देख्न न परोश wow .....good luck all team ❤️🙏
Wa WA ktti ramro shwar ho bissnu di ko shwar man xoyo wa
तिमि जस्तो धाेकेवाज लाई देख्न नपराेस ❣️❣️ अाहा डम्बर राजा क्या मिठाे शब्द कलम निरन्तर अगाडि बढुन शुभकामना प्रिय मित्र ❣️❣️❣️❣️
मनै देखी नै धन्याबाद दीन चाहान्छू धेरी महीना पछी फेरी मीठो आवाज मा सजीयको गीत सून्न पाऊने भय ❤❤ बीस्नू माझीको आवाज को गीत न सूनून्जेल मलाईत धीत मर्दैन खै कीन होला ❤❤❤आज सारी खूसी भाको छू । फेरी नया गीत सून्न पाईने भयो 🙏🙏❤
अति नै मिठो सिर्जना तेसै माथी मेरो आदरणीय दाइ दुर्गा बि . सि अनि बिष्णु माझी दिदी को सुमधुर स्वर ❤❤❤❤❤❤
आहा कति राम्रो गित अनि उतिकै राम्रो अभिनय बधाई छ कुमारी बैनी अनि सम्पुर्ण टिमलाई 🙏🙏🙏
भावना मीउजीको म एक दम ठूलो फ्यान तपाई को कला लाई सम्मान छ all the best sabi janai lai
भावनामा चुम्नेहरुको लागि अति मार्मिक गित !! सार्है मन पर्यो ❤️❤️ शुभकामना छ
मन रोयो दिजु यो गुत सुनदा 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭💔💔💔💔💔
बधाई छ डम्मर भाई❤
Wow hjr sarjak sabaeko man mutuma basnu safal kala ra galako utkrishth byakti Bishnu majhi ko swar nice song hjr lae best of luck ❤❤
आहा कतिमिठो
शब्द अनि स्वरमा सजिएको मार्मिक गित मलाई मन पर्ने अभिनय कुमारी बिमल सर लाई सह धन्यवाद
आहा सारै मिठो गीत बधाई छ सम्पूर्ण टीम लाई
Wow kati Ramro geet ho k man noi xoryo😢😢😢
बिस्नु माझीको स्वर मा नै जादु छ नेपाल काे एक नम्बरमा पर्ने गाईका 🙏🙏🙏🙏❤️❤️❤️👌👌
कति मनै छुने गित 😢😢❣️ धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको सम्पुर्ण टिमहरु लाई ❤
बैनि सधैं यसरिनै अग।डि बड्नु शुभकामना ❤❤❤❤
Aaha bishanu di ko sor akdam ramro xa❤❤❤my favourite di ❤❤❤bishanu majhi
भाबुक उत्कृष्ट गित मन छूने हार्दिक शूभकामनाछ बिष्णू माझि लाई ❤😂
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ejat
हार्दिक बधाई छ डम्बर सर बिमल अधिकारी दाइ लाई ❤❤❤
Aahaa bishnu dd ko voislae salut xa
साचिकै म पनि यहि भन्न चाहान्छु कि तिमी जस्तो धोकेबाज देखन नपरोस् ......... यो गीत का सम्पुर्ण सर्जक टिम हरुलाई हार्दिक बधाई |
आहा बिगत 3/4 बर्ष देखि अडियो मा सुनेको गित आज यसरि भिडियोमा पनि देख्न पाईयो सफलताको सुभकामना सम्पूर्ण टिमलाई❣️
Mero man parne gaikaa didi bisnu maajhi ko shor nasune khaan manai laagdain kasam❤
Haina voice ko dhani bishnu majhi lai hernu man xa ❤❤❤❤❤❤❤
लगभग लगभग बिगत 3/4 साल पहिले audio सुन्ने मौका मिलेको थियो उहीँ बेला देखि मन मुटु मा बसेको गित हो आज पुरै vdo सहित देख्न हेर्न पाइयो खुसी लाग्यो ❤ सम्पुर्ण टिम करोडौं को सुभ कामना ❤
धेरै मन छुने शब्द अनि लय धेरै राम्रो छ यो गित त मलाई धेरै मन पर्छ दिनमा दुई तिन पटक सुन्ने गर्छु बधाई छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना
हार्दिक धन्यवाद हजुर 🎉🎉🎉
❤❤❤❤
हाम्रो देशको लोक दोहोरी कि रानी गायिका बिष्णु माझी को गित सुन्न पनि हराउन लाग्यो, यति मीठो स्वर छ जस्तोसुकै स्केल लयमा पनि गाउन सक्ने गायिका बिष्णु माझी लोप हुँदै जादा दुख लागेको छ, 2 लाख तिरेर गित गर्न सकिदैन भन्ने सर्जक हरुको भनाइ छ।यो कुरा बिष्णु माझी ले हैन सुन्दरमनी ले बुझ्न जरुरी छ, ब्यक्तिगत जिन्दगी तपाईंको भएपनी हाम्रो देश गहना हिरा लाई गुमनाम न गरिनुदिनुहोला🤲🤲🙏🙏🙏यो गित अति राम्रो लाग्यो सम्पुर्ण टिमलाई सफलता को कामना, र विशेष धन्यवाद यो गित कोर्ने सर्जक ज्यु लाई नमन, र लोक गित देखि आधुनिक गित सम्मलाई धेरै माया गर्ने कला गला अभिनय को धनी भावना म्युजिक को बिमल अधिकारि ज्यु लाई नमन सम्मान छ❤
हार्दिक धन्यवाद सर जि❤❤❤🎉🎉
आहा कति राम्रो गीत ❤❤❤❤
Wou kati ramro voice bishnu majhi ko ani sabda pani kati marmik timi jasto dhokebajlai dekhna naparos🙏😥😥
बधाई छ दाजु धेरै राम्रो छ👏👏👏👏👏👏👏
Bisnu maji ko thulo fan ma ati mitho man chayo
सागर भित्रका माेतिका दाना हरुलाई जस्ता काे तस्तै टपक्क टिपेर तयार पारियकाे गित "तिमि जस्ताे धाेकेबाज " मन मै बस्न सफल गित बधाई छ सम्पुर्ण टिमलाई ।
सारै राम्रो प्रस्तुति दमदार अभिनय 😢
दामी छ
बदाई छ भतिज राम्रो छ लय र शब्द
thank you uncle
बबाल सङ सफलता को सुभकामना
बधाई छ सबै टिम लाई ❤❤❤
Aaha bisnu majhi ddko mitho swar sunna paiyo khusi lagyo
बिष्णु माझिकाे स्वरमै जाँदु छ ❣️❣️❣️
🎉🎉🎉🎉🎉🎉🎉🎉
@@BimalThapa-o3u 😳😳😳😳
Ma pani waiting ma xu hai ❤❤
आहा कति मिठो गित मेरो त मनै छोयो बधाई तथा सुभ कामना छ सबै धोकेबाज टिम लाई❤️❤️❤️❤️🙏🙏
Dame xa dai hjr 😍😍😍
Wow beautiful video xa hai lokdohori Sarai manparxa hai
सुभ कामना छ सबै धोकेबाज टिम लाई❤❤
Wow ❤❤😊
waitingma xu hai ... sathma safaltako subhakamana
Tik tok bata khodai aako ❤kati ramro song ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you❤
यो गीतको प्रतीक्षा धेरै गरियो बल्ल पो आयछ👌👌
निकै नै मन👍️परेको गीत है मेरो त👌👌
अनि हजुरहरुको नि???
Saraii ruwayo yo song le 😭😭😭😭😭😭😭😭
अाहा कस्तो राम्रो गित सफलताको शुभकामना
साच्चै भन्नू पर्दा बिष्णु माझी जस्ता गायिका न त छन न त जन्मिने छन
Bishnu majhi❤❤❤❤
मन छुने गित बधाई छ सम्पुर्ण टिम लाई
Wow dammi
अतिनै मार्मिक शब्द गीत धैरै राम्रो छ
दामी छ।। वेस्ट अफ लक।।
नयाँ गित होर दिदी को i love voice dd kati ramro ho dd ko voice Nepal ko no 1 singer bushnu dd
हाम्रो ठाउ नवलपरासी को यक राम्रो सुमधुर आवाजको खानि दुर्गा बि सि सर को
अति मिठो शब्द अनि अभिनय यसरी नै हरेक गितको शब्द शब्दले मन छुने अबसर मिलोस् शुभकामना शुभकामना
Wow❤❤❤❤
नमस्कार म नायक सुशान्त सिंह यो गित पनि हेर्दै थिए बास्तबमा भन्ने हो भने यो गित मलाई सारै राम्रो लाग्यो ❤🎉
मलाई त सारै मन पर्छ यो गित
Wau very good sond and voice bisnu majhi ko
Niic
आहा कति राम्रो गित धन्यवाद सम्पुर्ण लाई❤❤
❤❤❤❤ mitho geet
Man xune git dhanebadha saumpurna timlai
मार्मिक गित
Aaha
Ahaha very nice song
This is song matching the my real life. All the best and congratulations.
अतिनै मार्मिक शब्द,संगीत अनि स्वार। हार्दिक बधाई अनि गीत सफलताको शुभकामना आदरणीय दाइ दुर्गा बि.सी अनि सम्पुर्ण टिमलाई ।🇳🇵🇳🇵🇳🇵🎶🎶🎶🙏🙏🙏
❤❤❤ rude
Wow dami song
बधाई हजुरलाइ सफलताको सुभकामना छ ❤❤❤❤❤❤❤❤❤❤
Congratulations and nice song
Mn xuiyo yo ghitle very good soong
♥️ So ♥️ Dami ♥️ Song ♥️♥️♥️
Nice song
Kati metho sor❤❤❤❤❤❤
bishnu majhi best singer
Nice Lok geet
Geet ramro x video pani ramro hola❤
all the best 🎉🎉
अति नै मन छुने शब्दमा सिर्जना गरिएको गित🎉🎉🎉🎉❤❤❤
❤❤❤❤
Wowo 🤗🤗😔😔😔😔
Mitho man chune geet.
❤❤🎉🎉
aaha nice song
अत्यन्तै मार्मिक गित ❤️❤️❤️❤️
आहा कति मिठो गीत।
Thank you❤
I always can say Bishnu majhi is the voice of Nepal. Her voice is evergreen.
A
Best wishes all team members 🎉❤️
Wow nice song..man chhoyo😢😢
Malai pani dherai man parx hjr hjrko sabda dherai Ramro x
So nice song 🥺🥺
सारै मिठो गीत 😢
Haert touching song❤❤❤ salam chha maya ma tiktok ma vairl song❤
शब्द, लय, संगित संयोजन अनि अभिनय सबै बेजोड छन। मैले टिकटकको लागि केटाको पहिलो शब्द: बरु मेरै गुम्या भा दृण्टी ..... खोजें तर भेटिन सबैले गितबाट काटेर बनाउन भ्याउँदैनन र जान्दैनन पनि। please
Nice 👍👍👍👍