मेराे बालापन देखि नै असाध्यै मन पर्ने लाेक गायक स्वर सम्राट राजु परियार दाइ र अध्बुत स्वर कि रानी आदरणीय बिष्णु माझी दिदी लाइ उहाँ को अद्बत प्रतिभा का लागि हृदय देखि नमन गर्दछौ।
यस्तै गीतको तिर्खालु यो मन अबको जमानामा त यस्तै गीतरुपी पानी पिएर तिर्खा मेट्ने मौका सायदै के पाइथ्यो र किनकि मेरो मन भन्दा जमाना धेरै अगाडि लागिसक्यो जस्तो लाग्छ ❤️❤🌺🌺🌺
नमस्कार, म राजन राज शिवाकोटी! मेरो प्रिय दर्शक स्रोताहरुको लागी नेपाली मौलिक लोक एवं दोहरी क्षेत्रका दुइ महत्वपुर्ण हस्तिहरु राजु परियार ज्यू र बिष्णु माझी ज्यूको आवाजमा मेरो यो प्रयास यहांहरु समक्ष प्रस्तुत गरेको छु! कृपया स्विकारीदिनु होलाा।मलाई हजुरहरुको साथ र हौसलाले अझै राम्रा सिर्जनाहरु गर्ने प्रेरणा मिल्नेछ।धन्यबाद!
स्वरका धनी बिष्णु माझी अनि राजु परियार ज्यु को स्वर अतिनै मिठो ❤लय शब्द पनि अतिनै उत्कृष्ट ।सारै मिठो गीत
राजन दाईको शब्द सङित राजु दाइ र बिस्नु दिदिको आवाजमा कति मीठो छ जति सुनेनी सुनी रहु लाग्ने 🙏🙏
मेराे बालापन देखि नै असाध्यै मन पर्ने लाेक गायक स्वर सम्राट राजु परियार दाइ र अध्बुत स्वर कि रानी आदरणीय बिष्णु माझी दिदी लाइ उहाँ को अद्बत प्रतिभा का लागि हृदय देखि नमन गर्दछौ।
जति सुन्याे उति आनन्द आउने ❤❤धेरै राम्रो गित र मिठाे स्वर 🙏🙏🙏
अाहा जति सुने पनि सुनिरहु लाग्ने♥️♥️♥️♥️राजु दाइ बिष्नु दि♥️♥️♥️
यस्तै गीतको तिर्खालु यो मन अबको जमानामा त यस्तै गीतरुपी पानी पिएर तिर्खा मेट्ने मौका सायदै के पाइथ्यो र किनकि मेरो मन भन्दा जमाना धेरै अगाडि लागिसक्यो जस्तो लाग्छ ❤️❤🌺🌺🌺
बिस्नु माझी र राजू परियार को फ्यान को को हुनुहुन्छ ♥️🙏🙏♥️🫰
आहा कति सुन्दर सृजना शब्द /संगित त्यसै माथि त्यतिनै मिठो सुमधुर आवाज
Damii chh Hajur sohorrr music Raju pireyar dai
सुमधुर मँन्त्रमुग्धआवाज दुबै जनालाई बधाई ❤❤
जति सुने पनि उति नै आनन्द आउने गीत, धन्यवाद राजन राज शिवकोटी र सुमधुर स्वोर को धनी राजु परियार र बिष्णु माझीलाई
राजन दाईले अतिनै राम्रो शब्द संगीत निकाल्नु भयो❤ यसैमा स्वरको धनी राजु दाइ र बिस्नु दिदीको स्वर अतिनै मीठो गीत जति सुने पनि अझै सुन्न मन लाग्ने।❤❤❤❤
तीन करोड जनता ले मन पार्ने कलाकार राजु बिष्णु
Bisnu maji is my best singer of lok dohori song🎉🎉❤❤
जब यो गीत youtube मा भेटे दिनको 2 चोटि नसुनी धितै मर्दैन🙏🙏💕🤗
Same to same 😊
जति सुने पनि अझै सुनुं सुनुं लाग्ने कर्णप्रिय गीत गाउने कलाकार दुबै लाई नमन
दामि छ ❤❤❤❤❤
अाहा कति राम्रो शब्द हरू छ❤❤❤
Wow sooo good sooo nice Dil ma sakhun milyo 😊😊
यो गित आय देखि दिन मा 10 चोटी सुनछु
कति मिठो सब्द ,सङ्गितमा र स्वरमा बनेको गित कति राम्रो ❤। नयाँ पुस्ताका गितकार सङ्गितकार र लेखकले केही सिक यस्ता गित सङ्गितबाट।।
वाउ धेरै राम्रो ❤❤❤❤❤🙏🙏🙏🙏
याे त पुरानै गित हाे नि❤
राजु र बिष्णु माझिकाे😅
राजनराज शिवाकोटी को उत्कृष्ठ मौलिक सिर्जना
खुसी लाग्छ मेरो टिकटोकले गर्दा १० बर्ष पहिलेको गीत आज पनि viral भएको छ l
पूरानो गीतलाई सधै माया गर्ने मान्छे म❤❤❤❤
❤❤❤❤
Thank you Ritu Adhikari jyoo!
Ma pni thulo fan ho yini gayak gayika haruko
एउटा टुक्का मात्र टिकटक मा सुनेर कहिले पूरा सुन्न पाइन्छ होला भन्ने चिन्त थियो आजा सुन्न पाइयो
Yo git 2012 ko ho
Sai kura moile yo geeet din ma 4/5 choti sunda ni ajai sunirakhau hunxa ❤❤ nice song
Sem ❤❤
Same malai ni testai vako thiyo song ko bolnai thaha thiyana 😂😂
Aब 🎉
धाएयौ धाएनौ पाएयौ पाएनौ अगाडि पछाडि हुन पुगेछ बाइ🙏🏻🙏🏻🙏🏻
गित पुरानो हो भन्ने सुन्छु तर आज टिकटकमा एउटा टुक्को सुनेर सर्च गरि गरि सुन्न आको है म 😊😊❤❤
सफलता को शुभकामना सम्पुर्ण टिमलाई❤️❤️❤️🙏
Raju pariyar r Bishnu majhi ko aawaj ma geet dherai din ma sunna paiyo tq
Rajan Sir you’re the best Musician in the Nepal. I would love to have this kind of Dohori Song in Nepali Movies. Can you do it in future?
सुनेरै न अघाउने गित ! धन्यवाद बिष्णु बैनी र राजु भाइ
यति मिठाे गित गाउनु हुने मिस सर दुबालाइ धेरै धेरै धन्यवाद छ हजुरकाे टिमलाई ।
शब्द संगीत यति राम्रो छ कि कुरै छाडौ । टिक टकले भाइरल बनायो धन्न यति राम्रो गित ओझेल पर्ने थियो।
विष्णु दिजु ले तेस्रो टुक्का मा अगाडिको लाई पछाडि पछादिको लाई अगाडि भन्नु भयो ❤
धेरै राम्राे तित ❤❤❤❤
बिस्नु माझी काे अाबाज धेरै दामिछ
बिष्णु माझिलाई लोक दोहोरी गित बहेक अन्य गित गाएको सुहाउदैन । । लोक दोहोरी नै गाइराख्नु होइ बिस्णु
Raju Pariyar and Bishnu Majhi fans ❤❤❤❤
हजुरहरुकाे यस्तो मिठाे गित १ घण्टा सम्म सुने महिले दाइ दिदि सधै यस्तै गित गाउनु है हजुरहरुले।
So sweet voices of two leading celebraties in the Folk song market.
Aaha kati ramro geet sunirakhu jasto❤
Aha kasto mitho aawaj❤❤❤❤🎉🎉😊
Fantastic. This duet should make a world tour. Never enough listening their vocals. Excellent ❤
Manparne kalakar hajur haru lai bhagwan ley satha deos 💋💋❤❤🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌
Arkai channel bata hit bhaisako ni geet❤❤❤
धेरै राम्रो गित 🌹🌹🌹🙏
❤❤❤sai
yo git kun belako hola..new song hoki puranai ho thaha vayena...bishnu dd big fan mero❤❤❤❤ani raju daju
3 years ago
दोहोरी सम्राट र सम्रागी को बेजोड तालमेल
Dherai ramro geet ❤❤
नमस्कारदीदी डायलॉग🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤❤❤❤❤
Wow 🥰🥰🥰🥰 Mali man parne GANA ho yo ta ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कति म्याच हुन्छ हजुर दुईको स्वर❤❤
जह राजु लोक भाका कैलै हरदैन
Nice song Raju anbishnu mhaji
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ उच्च सम्मान सफल ताको कामन मिलोस धन्यवाद ❤
सुन्दर सिर्जना राजन जि
Melodious song ❤❤❤❤❤❤❤❤❤
Raju pariyar and bisnu majiking ❤❤
Aaha❤❤❤❤
हर्क सांपाङ ले हालेको भएर यता youtube मा खोज्न बाध्य भए म
वव्व दामी
दामी गित 👌👌👌❤️❤️❤️❤️❤️
दामी सोङ्ग
Jati sune teti sunirahu lagne geet ❤❤
Wou ky dammi🙏🙏🙏🙏
सुन्दै छु...
Yo song le ramro youtub channel payan hjr
❤❤❤Song sor
यही गित सुनेर suscribe pani gari diye
Wow no words to describe
My best.singer raju bro.
Rajanraj shivakoti ❤
Soo...nice song❤❤❤❤🎉🎉🎉🎉जति सुनेपनि सुनम् सुनम् लाई रहने❤❤❤❤
What a melodious song I can’t stop listening love 💕
कति मिठो स्वर विष्णु माझी।
Nice veri nice sang
Facebook ma choto tik tok videyo herda sarai man pryo ra youtub ma blla bhete supar dupar
नमस्कार,
म राजन राज शिवाकोटी! मेरो प्रिय दर्शक स्रोताहरुको लागी नेपाली मौलिक लोक एवं दोहरी क्षेत्रका दुइ महत्वपुर्ण हस्तिहरु राजु परियार ज्यू र बिष्णु माझी ज्यूको आवाजमा मेरो यो प्रयास यहांहरु समक्ष प्रस्तुत गरेको छु! कृपया स्विकारीदिनु होलाा।मलाई हजुरहरुको साथ र हौसलाले अझै राम्रा सिर्जनाहरु गर्ने प्रेरणा मिल्नेछ।धन्यबाद!
❤❤❤best song
यो त पुरानो गित होनि?
❤❤❤❤❤
Wow😮 jasti sune Pani sunni rau laagne song 🎵❤😊
❤❤❤❤❤
Nice song❤❤
Nice song ❤❤🎉🎉❤🎉
Aabui sabda ko milana chai ho k ...dami dami...
Very nice 🙂💓
धेरै राम्रो छ
ramro git
Dherry ramro xa Geeta ❤❤
दामी song 🎉🎉🎉🎉
❤❤❤❤
मलाई धेरै मन पर्ने गीत 🤔
Kati khojeko tiktok ma sunera balla sunna paiyo❤❤🎉🎉
Kaha Chan ini bishnu majhi
❤🎉राम्रो
Yo heyyy chhi kati lamo ky
Dami song❤❤❤
Best chha
Very nice song bishnu majhi & raju pariyar