आहा जति सुन्यो त्यति सुन्न मन लाउनि💓 अब यी र यस्ता गित गाउने,निर्माण गर्ने कलाकार सर्जक कहिले र कहाँ पाइएला!! साँच्चिकै यो गितले सायद बिरलै पाइएला कसैको मन नछोएको💓💓
त्यो समय थियो रोजगार को लागि युवाहरू भारात कि काठमाडौं जान्थ्यो त्यो बेला बिदेश भनेको थाहा थिएन, जाडबाड आउदा दसै तिहार ,माघी पर्व , बैशाखि पुर्णिामा जस्ता चाड पर्व मनाउन गाउँ आउदा ठुल ठूलो दुई चक्का रिल जाने क्यासेट बोकेर ढुङ ढुङ बजाउदै आउनु हुन्थ्यो । हामी बाटो ढुकेर बस्थ्यो सहर बाट आउनु हुने दाइ अंकलहरुले सुन्तला मिठाइ दिनु हुन्थ्यो बुढा बा आमाहरुलाइ चुरोट बाद्नु हुन्थ्यो कति रमाइलो हुथ्यो त्यो बेला 😢😢😢अहिले त को आयो को गयो थाहै हुन्न चाडवाडमा पनि🎉🎉 हाम्रो गाउको दाइले यहि गित बजाउदै माघी पर्व मनाउनु भको थियो क्यासेट माथी छोटो रुमालले छोप्नु भको थियो 😊😢जति सुन्यो उति सुन्न मन लाग्ने ❤
गीत होस त यस्तो पुरानो कहिले न हुने बिरानो मुलुक मा भय पनि सुन्दा धेरै आनन्द आउने यस्तो गीत शिर्जना गर्ने कलाकार चिन्न न सक्ने मेरो देश कठै 😫😫🙏🙏🙏🙏🙏♥️♥️♥️
मान्छेकाे मन भित्रकाे भावना, वेदनाहरुकाे मर्म भाव बुझ्ने गीतहरु भनेकाे वास्तवमा याे हाे नि त । शब्द चयन देखि लयसम्मले भित्री मन चसक्क पार्ने । अहिलेका गीतहरु त फेँद न टुप्पाेकाे । बुझ्नै गार्हो ।
तिम्रो मन किन सारो भो धन मा हो कि मनमा छाै निर्माया मनको कुरा बुझ्नै गरो भो बिमल जि हजुरले गाउनु भएको यो गीत youtube मा कतै पनि भेटिएन हजुरले यस Bimal chautari chanel बाट चाडै भनदा चाडै upload गरिदिनु परयो
मैले जति त यो गीत सायदै कसैले हुनेहोला सुन्दै रुदै रातिमा निद्रा पनि यही गीत ले लगाउथ्यो रुवाउने पनि यही गीत । अझै पनि खोजी खोजी सुन्ने गर्छु यो गीत मा बज्ने मुरली को धुनको त झन कुरै नगरौ यति मिठो छ।
Bimal raj sirko geet le mutuma chhunchha kata kata afnaai purano dinma farkanxu mann bhabuk banaidinchha uhako sabaita ma bhandina 8/10 owta geetle etihash racheko xa bishnu majhi sis ra bimal sir laai jhande salam chha ?
Wow very nice beautiful songs feri poni uhi puraina denn atettka paull haruko kya namitho gari samjhana aayo malai ekdamaii Man parne gaughar ma ghass daura pani padhero gothalo jada dheraii gauthe kall jhaii geet Ho yo paila nikaii tahalka bazarr piteko songs congratulations bimal dai 🎶🎵🌺🙏🙏🙏
Nisthuri mayako yad aayo. 4 Years ko love relation xuteko huda yo song le malai emotional banayo. jun kura vagyama lekhiyako hudaina tehi sanga aajambari maya basdo rahexa. Maile hajarau kosis garda ni pauna sakeko thiyan mero vupu mayalai😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭💔💔💔💔💔💔💔💔💔💔💔💔💔😭😭😭😭😭😭😭😭😭😭😭
62 /63 साल तिर सुनेको गीत 2080 साल मा सुन्नी को को हुनुहुन्छ
अहिले सुन्दै छु ❤
को छ त २०८१ मा सुन्ने ?
❤❤❤❤❤
आहा जति सुन्यो त्यति सुन्न मन लाउनि💓 अब यी र यस्ता गित गाउने,निर्माण गर्ने कलाकार सर्जक कहिले र कहाँ पाइएला!! साँच्चिकै यो गितले सायद बिरलै पाइएला कसैको मन नछोएको💓💓
पुराना दिनहरु याद आयो।।। 63-64 ताका।।।बसको छतमा बसेर पाल्पा बाट गुल्मी घर गईन्थ्यो 🤔🤔😒😒😒🌹🌹 बिमलराज दाजुको श्वर कर्णप्रिय सदाबहार 👑👑🙏🙏
गित यस्तो सिरेस छ तर किन पछाडि मान्छे नचाको होला यस्तो पीडा मा पनि कोहि मान्छे नाच्छ र😢😢😢😢😢
त्यो समय थियो रोजगार को लागि युवाहरू भारात कि काठमाडौं जान्थ्यो त्यो बेला बिदेश भनेको थाहा थिएन, जाडबाड आउदा दसै तिहार ,माघी पर्व , बैशाखि पुर्णिामा जस्ता चाड पर्व मनाउन गाउँ आउदा ठुल ठूलो दुई चक्का रिल जाने क्यासेट बोकेर ढुङ ढुङ बजाउदै आउनु हुन्थ्यो । हामी बाटो ढुकेर बस्थ्यो सहर बाट आउनु हुने दाइ अंकलहरुले सुन्तला मिठाइ दिनु हुन्थ्यो बुढा बा आमाहरुलाइ चुरोट बाद्नु हुन्थ्यो कति रमाइलो हुथ्यो त्यो बेला 😢😢😢अहिले त को आयो को गयो थाहै हुन्न चाडवाडमा पनि🎉🎉 हाम्रो गाउको दाइले यहि गित बजाउदै माघी पर्व मनाउनु भको थियो क्यासेट माथी छोटो रुमालले छोप्नु भको थियो 😊😢जति सुन्यो उति सुन्न मन लाग्ने ❤
कलाकार त पुरानै धेरै राम्रो यार गीत सुन्दा नी बहुत आनन्द आउँछ😢😢
मध्य पश्चिम् कि नानी म तेहि भयर होला धेरै मन पर्छ लोक गित्😍😍😍😍🏵️🏵️🏵️🏵️🏵️❤❤❤
पुराना गित जतिसुकै सुनेपनी मन भरिदैन मेरो पुरानो याद बिमल दाइको गितमा छ ❤❤
ढिलैभएपनिगतकोपर्सन्सागर्गदैछुसुइकारनुहोलायिगितहरुलेसितलजलमाडुबेसरिगरसउछनहै🙏🙏🙏🙏🌺🌺🌺🌺🥰🥰🥰
भेट्न पाए चाहिँदैन्थ्यो धन..... यो गीत एकदम राम्रो लाग्छ अझै ।।❤❤ Love your voice Sir
हाम्रा लोकभाका हरुको अलग खालको विशेष मौलिकता छ ❤❤❤
निकै राम्रो सिर्जना बिमल sar🙏🙏
गीत होस त यस्तो पुरानो कहिले न हुने बिरानो मुलुक मा भय पनि सुन्दा धेरै आनन्द आउने यस्तो गीत शिर्जना गर्ने कलाकार चिन्न न सक्ने मेरो देश कठै 😫😫🙏🙏🙏🙏🙏♥️♥️♥️
❤
म हर पल सुनिरहन्छु यति मिठो गीत❤️🥰🥰🥰🥰
यो गीत जति सुन्द् पनि धित मरेन हो मलाई त यति राम्रो गीत गाउने बिमल दाइ कहाँ हरायको होला ❤❤❤
म जस्तै दिनमा २ पटक सुन्ने को हुनुहुन्छ , हाजिर गरौँ
ma xu ni
Q
Ma chu
❤❤❤Ma ni chhu ha
❤
Nice song❤
Pahile kati ramro hununthyo hami sano huda ahileta budo hunu vayixa❤
आह कति मिठाश छ पुराना गितमा💖💖🥀🥀💋💋🥀🥀🙏
यी गीतहरू सुन्दा कति मन शितल हुन्छ आजभोलिका त के गीत ?
याे गित महिले दस चटि हेरेको छु हाेला😊
बिमल दाइको सबै सृजना मन पर्छ अझ मध्यपश्चिमकि रानिघाटैमा जस्ता गित मन मुटुमा छन आउदा दिनमा त्यस्तै गितको आशा राख्दछु
कति मिठास छ पुराना गीत हरु मा💕💖💖💖
😊😊😊
Umm k kasto ananada lagxa ma pani 2080 ma still old song sunirajxu❤
प्रदेस मा जागिर गर्यो !अन्लाईन रोधिमा कम्ता दोहोरी गाइयो !यो भाकामा
म पुर्ब भएनी यो गित सारै मन पर्छ अनि मैले पनि २०८१/०४/०२/ सुनेको हजुर।
यो गित सुन्दा जति आन्नद आउँछ 😌😌 उति नै मन तड्पिएर आउँछ ऊ बेला को सम्झना 😥😥 love you, miss you 😌😌😌😌
दिनभरिको चर्को घाम शीतल दिने रूख छैन😢 परमेश जीवन मा बिहान ड्युटी दिनभरीको थुकान राति यो गीत 😢😢
मान्छेकाे मन भित्रकाे भावना, वेदनाहरुकाे मर्म भाव बुझ्ने गीतहरु भनेकाे वास्तवमा याे हाे नि त । शब्द चयन देखि लयसम्मले भित्री मन चसक्क पार्ने । अहिलेका गीतहरु त फेँद न टुप्पाेकाे । बुझ्नै गार्हो ।
यो गित सुन्दा पहिला को याद आयो2081
नमस्कार म सिन्धुली देखि कमल पहाडी भुबन कति सुन्दर शब्द अनि कति सुमधुर स्वर मा गाउनु भको संगित को त कुरै नगरम जय गित जय संगित्♥️♥️♥️♥️♥️🙏🙏🙏
तिम्रो मन किन सारो भो
धन मा हो कि मनमा छाै निर्माया
मनको कुरा बुझ्नै गरो भो
बिमल जि हजुरले गाउनु भएको यो गीत youtube मा कतै पनि भेटिएन हजुरले यस Bimal chautari chanel बाट चाडै भनदा चाडै upload गरिदिनु परयो
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
कुनै बेलाको अती मन परेको गीत सबै यादहरु दिलाउने ।
💃
💃
💃
यो धुन ले मात्र पनी कती मन छुने🥰🥰
पुरानो गीत सुन्ने म मात्र भनेको साथीहरू पनि रहेछ्न खुसी लाग्यो ।
म त 10 बर्ष छु जस्तो लाग्यो बिमल दाइ यो गित सुन्नेर मेरो छोरा को नाउ पनि बिमल राखेको
मेरो आखाबात आसु आवछ मेरो दाजु पुरानो सवजाना दाजु 🙏🙏😢😢😢😢😢
😭बाल्यकाल नै ठिक थियो❤️❤️धेरै धेरै सम्झना बाबा😭😭😬😬
कति राम्रो छ मेरो दाजु 🙏😢😢😢😢😢
पूरानो गित राम्रो छ मत पुरानै गित
सून्नमन पराऊँ छूर खोजि खोजि सून्नछू
पूरानै दिमा भएको जस्तो लाउँ छ
मलाइ पनी पुरानेइ गाना मन परछ मपनी खोजि खोजि सुन्ने गरेको छु
Malai ni sarai mon parxa purano song
म, पनि छु नी 20.81,एकासीमा,गित,सुन्ने, किन चिन्ता,लिनु🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
बिष्णु माझीको सुरुवाती गीतहरु धेरै राम्रो लाग्छ
जति सुने पनि सधैं सुनिरहु जस्तो लाग्ने गित्😘😘😘
कति राम्रो छ मेरो दाजु 🙏😢😢😢😢😢🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Lekhna words naii vetina daiii hjr ko sirjana laii 😮😮😮😮
All time favorite song 😊😊❤🙏🙏🙏✨
आहा म छु नि,अति,मिठो,गित,सुने❤❤❤❤❤❤
कति मिठो शब्दहरु छ पहिलेको गितहरुमा।सुनिरखम जस्तो
Dherai man parne song bimal dai ko vocal jhan mitho ❤❤❤❤
Kin kin yo geet sunda balapan ko sarai yad aaux ani runu man lagx 😢😢geet jati sunyo teti suna man lagx
राम्रो मलाई अति नै मन पर्ने गीत यो बिमल सर ।
Mero Best songs ho yo dherai man parxa
Man-chunya-geet
😢आहा कति राम्रो गित ! यो गित सुन्दात पैलाको याद आछ !
Desh dekhi pardesh aaiyo ajhai favorite song yinai xan 🥰🥰❤️❤️❤️ pailaa kasaiko yaad aauthyo aile des ko yaad aauxa❤❤
दुई पटक हाेईन20 पटक मैले सुनेकाे छु।
मैले जति त यो गीत सायदै कसैले हुनेहोला सुन्दै रुदै रातिमा निद्रा पनि यही गीत ले लगाउथ्यो रुवाउने पनि यही गीत । अझै पनि खोजी खोजी सुन्ने गर्छु यो गीत मा बज्ने मुरली को धुनको त झन कुरै नगरौ यति मिठो छ।
Very nice song Bishnu majhi didi ko ma suni ranxu ani hjr haru
Very nice song Bisjnu majhi didi ko
मेरो माया बस्दा को गित धेरै राम्रो छ।💖🙏
जमानाको याद आयो कति मीठो गीत हामी यस्तै डिजाइनको सुट पनि खुब लाईन्थो ❤❤❤❤❤
Nice ❤❤❤❤❤
पुरानै दिनको याद आयो बिमल दाजु
लोक गितमा हुन्छ माया र प्रेमको सब्द्❤️❤️
पटकपटक हेर्न गर्छु यो गित ❤
छेडेर गयनी झल्को अझै उस्को 😢😢
कुनै दिन को याद आयो यो गीत सुनेर बिमल सर्
अति राम्रो
सदाबहार रहिरहोस् यो गित ❤❤❤
पुराना गित जस्ता अब सुन्न पाईनन ❤
Bimal raj sirko geet le mutuma chhunchha kata kata afnaai purano dinma farkanxu mann bhabuk banaidinchha uhako sabaita ma bhandina 8/10 owta geetle etihash racheko xa bishnu majhi sis ra bimal sir laai jhande salam chha ?
मीठो गीत सधैं मीठो लाग्छ मलाई त
सदाबाहार गित जति सुन्दानी सुनिरहु लाग्ने सबैको मन मुटुमा बस्न सफल पुराना भाका ❤️❤️❤️🙏
16 barsa purano songs kati mitho ho k ❤️
Wow very nice beautiful songs feri poni uhi puraina denn atettka paull haruko kya namitho gari samjhana aayo malai ekdamaii Man parne gaughar ma ghass daura pani padhero gothalo jada dheraii gauthe kall jhaii geet Ho yo paila nikaii tahalka bazarr piteko songs congratulations bimal dai 🎶🎵🌺🙏🙏🙏
Jati sunepani man aghaudain kati mithas x geet ma
पुराना लोक गित पुराना फिलिम हरु जस्ता गित कथा भाक आजभोलि कहा पाउनु
हाम्राे स्टुडियाे सँग जाेडिएकाे लाेकप्रिय गीत ।
मेरो त एकदम मनखाने गित हो यो
Yo song le mero pidadayek atit ko pal yaad aauxa, samjhi samjhi royeko royei xu
कति मीठो गित बिमल दाइ 😘💖💖💖😍💞❣️बच्चा देखि नै big frn
Aafnai gau thau ko hawa pani dada kada maya prem lai sametera babaunu bhayaxa bimal sir ramro lagxa ekdam yo geet
nice song dai hajur ♥️♥️♥️♥️♥️
Mero jindagima Mel khakoxa yo gitle❤❤❤
mero t man parne sadabahr geet ho❤
Very nice song old is gold ❤️❤️👏👏
बाल्य कालको याद आयो यो गित सुनेर वाह
Dherai man parne song bimal dai ko vocal jhan mitho
अहिले को मान्छे म पहिले को गित मात्रै मन पर्छ्❤️
पहिलेका दिनहरुको याद आयो❤❤😢😢
Bimal Raj xetriko git suner purano palharu yad aauxa
Nisthuri mayako yad aayo. 4 Years ko love relation xuteko huda yo song le malai emotional banayo. jun kura vagyama lekhiyako hudaina tehi sanga aajambari maya basdo rahexa. Maile hajarau kosis garda ni pauna sakeko thiyan mero vupu mayalai😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭💔💔💔💔💔💔💔💔💔💔💔💔💔😭😭😭😭😭😭😭😭😭😭😭
Nice dharai din ko yad aaya 😢😢😢😢😢
जमना मा धेरै सुन्थे रेडियो मा अनि क्यासेट मा मलाई मन पर्छ यो गित
आज भोलि को भन्दा पुरानो भाका मिठो लाग्छ मलाइ त
अति राम्रो गित देरै सुन्ने गर्छु
वाउ पुरानो गाना धेरेइ राम्रो छ मलाइत मन पर्छ
Wow lokdohori fan hjr ❤❤❤
2082 Ma sundai xu ma sarai ramro xa song
Nice song❤
Aaha daju ma parkhaima xu.
Geet nai yati mitho xa ki waow