रुसबाट भागेर नेपाल आइपुगे नरु पुन। युक्रेनमा झन्डै म रे । ३५ लाख छोड्नु पर्यो।Russian military

Поделиться
HTML-код
  • Опубликовано: 11 окт 2024
  • रुसबाट भागेर नेपाल आइपुगे नरु पुन। युक्रेनमा झन्डै म रे । ३५ लाख छोड्नु पर्यो।Russian military
    #trending
    #video

Комментарии • 581

  • @hbrkarki239
    @hbrkarki239 Месяц назад +13

    लडाईले कसैको भलो हुदैन, फेरी अर्काको देशको लडाई लडेर कुनै फाईदा हुदैन, युक्रेनी हुन या रसीयन हुन दुबै सॅंग हाम्रो कुनै दुश्मनी छैन।

  • @qatarqa2831
    @qatarqa2831 5 месяцев назад +149

    गोर्खाली को साहस त्यो बेलामा थियो जुन बेलामा तिमी थियनौ भाइ गुलेली हान्ने ढुङा गुल्टाउने गोर्खाली जमाना होइन यो बाचेर आयछौ भगबान लाई धन्यबाद।

    • @homnathbhattrai5250
      @homnathbhattrai5250 5 месяцев назад +10

      जय मसि भगाएछन अब नेपाल मालगोरु काटे खाउ पहिचानबाद तेसै गोरखे भनेको होर नाम कमाउनि नेवार खत्रि ले हो सिरुपाते खुकुरि लिएर जानू परथेयो जो बाउनलाई देखाउनि थुकक भागेर अाएर तेरो बुधधि कमाएको पैसा पनि छोडर अाउनि कमसिकम टपेरे बाउन दिन हुथेयो

    • @kamalrai55
      @kamalrai55 3 месяца назад +8

      ​@@homnathbhattrai5250हल्ला नगर मुजि बिर गोर्खालिहरुको इतिहास हेर्छस भने थेप्चो नाकेहरुलेनै नाम राखेको छ ।हप्ता दस दिन्को तालिम लिएर मात्र बहादुरि देखाउन सकिदैन ।बहादुरिको साथ युद्द लदेर मर्नत दुश्मनलाइ मार्न सक्ने हतियार चलाउन सक्ने तालिम दिएको हुनु पर्यो नि

    • @BuddimanManandhar
      @BuddimanManandhar 2 месяца назад

      😊😊😊😊😊😊😊😊

    • @baburamb.k6997
      @baburamb.k6997 2 месяца назад

      18
      🎉​@@homnathbhattrai5250

    • @NabrajPunmagar-ds5wk
      @NabrajPunmagar-ds5wk 2 месяца назад

      तेरिमा चिक्ने त जान त तातो गोलि खान राई जाथा ​@@kamalrai55

  • @triplescreation
    @triplescreation 5 месяцев назад +77

    पहिला भक्ती थापाको पालामा जस्तो खुकुरी हल्लाएर जित्ने जमाना छैन युद्ध जित्ने कुनै सामर्थ्य नेपालसङ्गै छैन गोर्खाली भन्ने शब्द अब इतिहास मात्रै हो ।

    • @funtimegamer1787
      @funtimegamer1787 5 месяцев назад +1

      sacho kuro ho .....

    • @AkashKirat
      @AkashKirat 5 месяцев назад +2

      Sahi. Kura. Garnu. Vo. Sir

    • @simonofficial1844
      @simonofficial1844 5 месяцев назад

      bitter truth

    • @nangurung8405
      @nangurung8405 3 месяца назад

      बचेरा आयो भाई तेहि ठिक छ सरिर छ पैसा छ भाई

    • @AshokMagar00
      @AshokMagar00 16 дней назад

      एथार्थ कूरो 👍👍

  • @skphoto4132
    @skphoto4132 4 месяца назад +24

    सहयाेगी ध्रुव घर्ती मगर त पेम्बा शेर्पालाई भगवान र भाग्यले साथ दिउन्...🎉🎉🎉🎉🎉❤❤❤❤

  • @suyogtkirati
    @suyogtkirati 5 месяцев назад +46

    भाग्य सबैमा हुन्न र भगवानले सबैलाई साथ दिनुहुन्न । सेर्पा सरनै हजुरको जिबनमा भगवान बनेर आउनु भएछ। अबको दिनको लागि शुभकामना छ।

  • @SuryabangshiMagar
    @SuryabangshiMagar 5 месяцев назад +29

    इन ले चै नेपालि हरु को नाम राखेछ ल धन्यबाद । अरु मरन्च्यासे डर छेरुवा बाहुन छेत्री हरु आत्मसरर्पण गरेर भागेर नेपाली हरु को इज्जत फालेको छ तर मङ्गोल हरु ले चै लडेर इज्जत राखेको छ

    • @jagatbhandari7887
      @jagatbhandari7887 5 месяцев назад +2

      नाम राखि हालेछ नि 😂

    • @bhuwanwombule2786
      @bhuwanwombule2786 5 месяцев назад +1

      Rakhe rakhe tei vayer uder aayexa 😂😂😂😂😂

    • @SuryabangshiMagar
      @SuryabangshiMagar 5 месяцев назад

      @@jagatbhandari7887 गाई को मुत खायर गोबर पुजा गर्ने अनि पिन्ड खायर बाच्ने हरु ले हो देस को इज्जत बेचेको 😂😂

    • @SuryabangshiMagar
      @SuryabangshiMagar 5 месяцев назад +2

      बाहुन हरु यत्रो पैसाको बिटो देखेर गाको खुलित्त परेछ । 😀😀😀

    • @razzpahadi4682
      @razzpahadi4682 4 месяца назад +4

      खुल्लकियो जाठा!! जात छुट्याउँछ?? लड्ने जातले होर मूर्ख!?? बाहादुर मान्छेले लड्ने हो र बाहादुर र मूर्खतामा फरक हुन्छ बुझ्यौ!??😅 अहिलेसम्म मर्ने अनि धेरै भाग्ने भनेको यस्तै जातिको धेरै देखियो,, बाहुन क्षेत्री ठूलो संख्यामा गएका छन् र फर्किने भन्दा युद्ध लडिरहने नै धेरै छन्,, हाम्रा गाउँतिरको पनि धेरै क्षेत्री बाहुन सुरुवातदेखि अहिलेसम्म लडिरहेका छन्!!

  • @nudrajpanthi8846
    @nudrajpanthi8846 5 месяцев назад +27

    नरु भाइ रसियन सेनामा दुख पाएछौतर केही छैन बाचेर फर्केर आएकोमा खुसी लाग्यो।जिबन यस्तै त हो सुख दुख।

  • @ChandraPokhrel-g5v
    @ChandraPokhrel-g5v 5 месяцев назад +42

    यो समस्या सबै नेपाल का पापी नेताहरुको भ्रष्ट प्रवृत्ति ले निम्त्याएको हो ।।।

    • @rumbababu8629
      @rumbababu8629 5 месяцев назад +7

      काम गर्न अल्छि लागेर नेतालाई गाली गर्दै बस्ने अनि चाहियो मासुभात 😁
      नेतालाइ गाली गर्नु भन्दा केही गरन किन जानू पर्यो परदेश ?

    • @kiranrana5108
      @kiranrana5108 5 месяцев назад

      @@rumbababu8629. Factory sabbae band gare Kina .. ani keta haru bahira jandaina ..

    • @suraz555
      @suraz555 5 месяцев назад +3

      चुनावमा भोट हालेर जिताउने हामिनै हो किन गाली गर्नु?? अब आउने चुनावमा उत्तानो पारम सबै मिलेर हाम्रो होईन राम्रोलाई चुनौ।

    • @takmayagurung229
      @takmayagurung229 5 месяцев назад

      ​❤🎉

  • @ChandraRai-v9j
    @ChandraRai-v9j 4 месяца назад +44

    युद्धमा जाँदै नजानु गए पछि युद्धको मैदान बाट नभाग्नु आर्मीमा गए पछि राइफल चलाउनु पर्छ बेल्चा होइन मित्र गोर्खालीको छोरा हो कि मारिन्छ कि मरिन्छ, (कायर हुनु भन्दा मर्नु निको)

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn Месяц назад +2

    धुर्ब घर्ती मगर को सुखमय जीवन बितोस लामो आयु बाचुन भगवान सङ्ग दुइहात जोडि मनै देखि सलाम र पेम्बा शेर्पा दावा लामा खडका भाइलाइ

  • @BinodGhimire-gv5fd
    @BinodGhimire-gv5fd Месяц назад +2

    पैसा कमाउन भनेर जानुभएको रहेछ जे होस् नेपाल फर्किनु भएछ धन्यवाद

  • @babukajigiri665
    @babukajigiri665 8 дней назад

    यसरी बिदेशियका युवा हरुलाइ नेपाली सेनामा भर्ना गरिदिय कति राम्राे हुनेथियाे देशलाइ पनि जनता लाई पनि ।

  • @ganeshthapa7296
    @ganeshthapa7296 5 месяцев назад +14

    नेपाल फर्कन सफल हुनु भों
    ज्यान बचयो राम्रो

  • @Babitar-f6g
    @Babitar-f6g 5 месяцев назад +7

    लाउरे हरु जति पाेईसा भयाे झन् पाेईसा कमाउन खाेज्छन् लाेभि हरु ठिकै परेछ

  • @TankaBahadur-v6e
    @TankaBahadur-v6e 2 месяца назад +2

    दु:खद घटना दाजु अहिले पुन नेपाल फर्किनु भएकोमा बधाई छ

  • @padamkumar1336
    @padamkumar1336 13 дней назад

    पैसाको लागि अरुको ज्यान मर्न को लागि जानेलै भलो हुदैन । मत खान नपायेरै मर्छु तर जान्न युक्रेन को नगरिक पनि हामी जस्तै होइन र बिचारा आफ्नो देस बचाउन को लागि आफ्नो ज्यान दि राखेको छ । रुस त बिकसित देस हो।तर युक्रेन कम्जोर छ बरु युक्रेन मा गयेर सहयो गर्नु पर्छ

  • @hompdadhikari1165
    @hompdadhikari1165 5 месяцев назад +7

    यो नकारात्मक कमेन्ट गर्नेले , नेपाली युवा लाई रोजगार दिनुपर्यो , नेताका झोले भएर दुखपाएकाको मनोबल कम्जोर पर्नु

  • @s.bkarki7386
    @s.bkarki7386 5 месяцев назад +8

    स्वदेश फर्कन सफल हुन सक्नुभएकोमा बधाई छ भाइ, उज्ज्वल भविष्यको कामना ।

    • @anilmoktan1358
      @anilmoktan1358 5 месяцев назад

      Haha 😂

    • @s.bkarki7386
      @s.bkarki7386 5 месяцев назад

      @@anilmoktan1358 kin khukura dhapayako ho haha garera ?

  • @radhikarai9916
    @radhikarai9916 24 дня назад +1

    लराइ त लरद्दौ भने अाफनो देशको लागी लर अरुको लागी होइन ।

  • @DamarTamang-e2f
    @DamarTamang-e2f 5 месяцев назад +10

    पत्रकार मित्र हरु यो खाल्को भिडियो मिडियामा नल्याउनु हुन अनुरोध गर्द छ । जय गोर्खाली ।

    • @DakuReactionVideo
      @DakuReactionVideo 4 месяца назад

      Gorkhali vandaii basa des jati india le khae saknu lago jatha hru

  • @suryalimbu3359
    @suryalimbu3359 25 дней назад

    हैट कसो बांचेर फर्कन सफल भएछन

  • @dineshnepali3863
    @dineshnepali3863 3 месяца назад +1

    सलुट गरे। जीवन भन्दा बहुमुल्य केही छैन।बाच्नु नै ठूलो कुरा हो।

  • @मिलनबान्तावा
    @मिलनबान्तावा 5 месяцев назад +13

    नेपाली भएर कि जादै नजानु कि गएर नभाग्नु मेरो सुझाब, युद्धमा मर्ने नै हो धेरै जसो सबै बाचेर आउने भए किन एक दुई जानाले VC को तक्मा पाउछन

  • @grgphotovideoBlogs7625
    @grgphotovideoBlogs7625 3 месяца назад +1

    नेपाली त्यत्तीकै बिर बन्दैन भाई ।
    बिदेशीले बिर बन्ने तालिम दिदैन र जान्दैन पनि । फेरि पनि ईललेगली भर्तीकाे कुनै भ्यलु छैन । नेपाली बिर बन्नलाई ,6 देखि 12 महिनाकाे तालिम अावश्यक हुन्छ ।

  • @minasen1952
    @minasen1952 3 месяца назад +1

    नेपाल फर्किनु भयाे राम्रो भयाे जति पनि साथिहरुले सहयाेग गर्नु भयाे उहाहरुलाइ पनि श्री पशुपतिनाथले रक्षा गर्नु हुनेछ

  • @bachchubaral7614
    @bachchubaral7614 5 месяцев назад +2

    ज्यान बचायर आउनु भयछ राम्रो भयो

  • @pushpamagar9335
    @pushpamagar9335 4 месяца назад +1

    ठिक गर्नुभयो हजुर नेपाल आएर बधाइ छ हजुर लाइ सर ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @youvarajbistha960
    @youvarajbistha960 2 месяца назад

    जय वीर गोर्खाली नेपाल नेपाली 👑👑👑👑👑🙏🙏🙏🙏

  • @Bhimmagar19
    @Bhimmagar19 5 месяцев назад +4

    नेपाल फर्केर आउनु भयो म धेरै खुशी छु!अब को आउदो दिन हरु मा हजुर को जीवन उज्ज्वल भबिस्यको शुभकामना छ! jowai sab🙏♥️

  • @LbPun-c2z
    @LbPun-c2z 4 дня назад

    गल्ती भयो भाइ भागेर पुन मगर्को छोरा हो बिरताको साथ लद्नु पर्थ्योनी भोलि छोरा छोरिको लागि हुन्त्यो

  • @PushkarRai-zr9ye
    @PushkarRai-zr9ye Месяц назад

    अत्याधुनिक हतियार ले लडनु पर्ने हवाईअाक्रमण भएन भने त नेपालीहरुले सहज ले नै लडछन १० बर्षे लडाईले सिकायको छ जय हो माअोबादि😂
    बचेर अायौ भाइ नेपालका तेतिसकोटि देबि देवताहरुलाई सलाम छ!❤तपाईं ९५ % चलाख र अनुभबि नै हो भन्ने मलाई लागयो भाई😘

  • @krishnabahadurrai3247
    @krishnabahadurrai3247 4 месяца назад +1

    Bhai.india.Army.ko.udda.ma.pareko.vaye.bahaduri.bir.chkra.sammanko.sath.paune.thiyo.tapai.lai.salam.salute.xa

  • @Kushallama293
    @Kushallama293 5 месяцев назад +2

    जे होश फर्कनु सफल हुनु भो धन्ये बाद गाउँघर साथि भाईलाई पनि बिदेश जानु नहुने रहेछ भनेरा शुशचित गराउनु होला

  • @tuffaansubba5759
    @tuffaansubba5759 5 месяцев назад +2

    हरेक नेपालीले पैसाको लागि हरेक सपना बुनेर गको हुन्छन्। बिडम्बना मृत्यु आफ्नो पछाडि पक्का छ भन्ने कुरा बुझेकै छैन

  • @chandrubdr01634
    @chandrubdr01634 Месяц назад

    अनि माउवादी ले पनि कहा बेसिक जानेको थियो र सिदै बन्दुक चलाएकै हुन त अनि जे हो राम्रो भयो बचेर आउनु भयो सबै को आशीर्वाद छ

  • @sagarlimbusagar1495
    @sagarlimbusagar1495 Месяц назад

    🎉🎉🎉 बचेर आउनु भएछ त्यो नै खुसीको कुरा हो पैसा पछि कमौला भाई

  • @Rameshadhikari1990
    @Rameshadhikari1990 Месяц назад

    अब रसियन आर्मीपनि ठिक नभएपछि कुन देशको आर्मी हुन ठिक रहेछ ?

  • @DilbahadurAc
    @DilbahadurAc 5 месяцев назад +4

    युक्रेनको सेना पनि जमिनको भूभाग बाट लड्न डिफरेन्स खतरा छ नी म त युक्रेन लाई साथ दिन चाहन्छु। युक्रेन very beautiful ❤❤❤denzar soljar difrention army

  • @Naru-magar504
    @Naru-magar504 5 месяцев назад +2

    Jyan jogaunu vayo tehinai sab thok ho❤❤❤👏

  • @anishshrestha8772
    @anishshrestha8772 5 месяцев назад +3

    Avdeevka, Donetsk ko legendary battle ma engage vaka raichan ini... hats off...

  • @Era854
    @Era854 Месяц назад +2

    लडाइमा कि मरिन्छ कि मारिन्छ यसरी भाग्नु भनेको कायर हो ।

    • @MeenaMalla-k4y
      @MeenaMalla-k4y 19 дней назад

      Afno family ko yaad ayera hola vagyko k kayera hunu,testo muji paisa kaile pugdaina manxylAi😊😊

  • @MandalRai-l8r
    @MandalRai-l8r 4 месяца назад +1

    "नेपालीमा unity खासै देखिन, आफ्नै तालका छन" truth..

    • @99hotoi
      @99hotoi 2 месяца назад

      ho ni

  • @dbthapa2007
    @dbthapa2007 2 месяца назад

    धुर्ब घर्ती भाइ लाई धन्यवाद छ

  • @srikhadge8159
    @srikhadge8159 18 дней назад

    Good

  • @lalqazi6594
    @lalqazi6594 4 месяца назад +1

    Jay nepal

  • @PratapSingh-hz5di
    @PratapSingh-hz5di 5 месяцев назад +26

    एउटा फौजी भइसकेपछी त्यसरी मैदान छोडेर भाग्नु भनेको कायर हुनु हो ।
    फौजीहरू ले युद्ध गर्ने भनेको की दुस्मन लाई मार्न के आफु मार्न हो फौजी हुँदै नहनु भएपछि त्यसरी युद्ध को बेला मा भाग्नु राम्रो होइन तै माथि एउटा बिर गोर्खाली को छोरा भएर 😢 मेरा धारणा

    • @RoshanKarki-ur8ol
      @RoshanKarki-ur8ol 4 месяца назад +9

      गफ नदिदा हुन्छ रहर ले कोहि पनि रसिया गएका होइनन गरिबि कारण ले आफ्नो परिवार निम्ति गएका हुन तर सोचे जस्तो रसिया छैन किन मर्नु भन्दा बहुला बेश जे गरे ठिक गरे

    • @PratapSingh-hz5di
      @PratapSingh-hz5di 4 месяца назад +2

      @@RoshanKarki-ur8ol tapai Lai matra hoina tyo sabai Lai thaha xaa desh ma garibii xaa vanera Ani k biswo ma aauta tei rusiya desh matra thyo ra paisa kamauna janalai Ani arko kura aago ley polxa vanney thaha huda hudai aago ma ham falnu मुर्खता हो कि बुद्दीमानि?🤔 thaa hunxa taa sabai Lai yudha kasto hunxa vanera Ani kina janu ta aru desh thyena ra paisa kamauna janalai 🤔

    • @sanumayaghale5665
      @sanumayaghale5665 3 месяца назад +1

      Afno matrubhumi ko lagi Marne ho teha ko manxe masta mastima xan k ko bir gorkhali tai na tui hat lage dui janai hudaina thiyo but farkera aaunu nai thulo kura ho

    • @राजकुमारखड्का-भ4म
      @राजकुमारखड्का-भ4म 2 месяца назад

      तिम्रो सोच ढुङे युगको हो

    • @jennex6740
      @jennex6740 2 месяца назад

      Rahar le gako hora hajur desh ma neta saab vrasta ra chor vaaara ho

  • @krishale444
    @krishale444 3 месяца назад

    रसियाको आर्मी युक्रेनको बलिको बोको बन्न गाको रैछ।जाबो २ हप्ताको ट्रेनिङ्ग ले के हुन्छ र आर्मिमा बेसिक ट्रेनिङ १ बर्ष गर्दा त फेरि गरि रहनु पर्छ।धन्न बलिको बोको बाट उम्केर आएछ बधाइ छ ल।

  • @romanroy2252
    @romanroy2252 5 месяцев назад +4

    भाडाको सिपाही , मतलब contract killer , contract killer यस अर्थमा कि उनीहरुलाई ukrain को army लाई मार्नको लागि contract मा लगेको हो ।

  • @bheshrajadhikari1523
    @bheshrajadhikari1523 Месяц назад

    महेन्द्रनगरको मेरो साथी बिराजन बिष्टको पनि रसिया युक्रेन युद्धमा परी केही महिना पहिला दिवंगत भयो😭 उ पहिले नेपाल आर्मी रहेको र पछि दुबई पुलिस हुँदै रसियन आर्मीमा गएको थियो।😢साथी प्रति भावपूर्ण श्रद्धाञ्जली।😭😭

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 3 месяца назад

    यसको बावास किन गइस रसियो तेरो राज्य सत्ता लाई शोध ।मैले रूस मा सोधी रहेको छु

  • @seawilung400
    @seawilung400 5 месяцев назад +2

    जे गर्छ इलिगल काम गर्नुमा नेपाली मयुर छ

  • @sanubabupantha3314
    @sanubabupantha3314 5 месяцев назад +3

    स्यलुट छ भाइ राजा

  • @pardesikancha9868
    @pardesikancha9868 2 месяца назад

    Nice ✅

  • @HimalNepal-zt2ob
    @HimalNepal-zt2ob 4 месяца назад

    I am interest rasian army

  • @AlvinKazi
    @AlvinKazi 5 месяцев назад +1

    Jai Rusia jai Gorkha jai Nepal 🇳🇵🇳🇵🙏🏻🇷🇺🇷🇺

  • @manroka2239
    @manroka2239 4 месяца назад +3

    हाम्रा यी वीर गोर्खाली नेपालीलाई रसिया युक्रेन को युद्ध सकियो भने रसिया ले नागरिकता दिने छ।

  • @gurungbirkhabahadur1973
    @gurungbirkhabahadur1973 5 месяцев назад +13

    जानी जानी लँडाइ मा गएपछी गोलि लाग्यो भनेर भगौडा को अनुवार नदेखाउनु उत्तम हुनेछ 🐵🐵🐵

    • @Genz34007
      @Genz34007 5 месяцев назад +2

      Kasai lai rahar chaina kasai ko desh ma gayera gulami hune… afnu pariwar ra papi pet palnu lai janchan sab.. tapai ko jasto sano tuchaa sochaa bhako manies lai k thahaa

  • @lokendragm3886
    @lokendragm3886 2 месяца назад

    एउटा साथी त जसोतेसो ज्यान बचाएर आउनुभयो, अत्यन्तै खुशी लाग्यो, नवजिवनको शुभकामन सोल्टी!
    एउटा अर्को सथिचाहिँ सायद गमाईयो😢 अत्तोपत्तो छैन आजसम्म,😢😢😢😢

  • @KushalprasadNeupane
    @KushalprasadNeupane 3 месяца назад

    नेपाली तालिम प्राप्त नेपालि सेना सशस्त्र प्रहरी बल नेपाल प्रहरी नेपाली शिभिल पनि गयर को हि कोहि फर्केर आय सलाम छ दाजु बिना तालिम प्राप्त सिपाही लडाइँ लडेर आउनु भयो खुशी लाग्यो 🙏🙏

  • @Angelvlog-f7e
    @Angelvlog-f7e Месяц назад

    नेपालबाट लडाई लड्न जाने भनेर भिजिट भिसामा जाने,लडाई लड्न नसकेर डरले भागेर नेपाल फर्केर ज्यान बचायो, नेपालीकाे छोरो हो गर्छ, साहसी काम गरेछ। वीर गोर्खाली भन्न मिल्दैन,वीर नेपाली चै हो।😅

  • @karankarki-yz9tu
    @karankarki-yz9tu 2 месяца назад

    गाराे छ हामी नेपाली दाजु भाइ हरुलाइ अरुकाे देसमा
    सङ्गरस गर्न। Jesus Save You My All Nepali Brodher Haru Ma.

  • @kishorjoshi2032
    @kishorjoshi2032 Месяц назад

    रसियन आर्मी बन्ने चाहना राख्ने मान्छेलाई अलि साहसी नै चाहिन्छ

  • @madanshrees1978
    @madanshrees1978 Месяц назад

    कम्युनिस्ट एमाले र माओवादी हरू कम्युनिस्ट लेनिनको र स्तालिन को देश रसिया बचाउन गएका हाेलान।

  • @You-o8-u7d
    @You-o8-u7d Месяц назад

    मुले! नचाहिदो हावा गफ दिन्छ; त्यस्तो मर्न डराउनेले किन फौजिमा भर्ती हुनु? पिउन, किसान, गोठालो, नेता बन्ने हो; बेइज्जत गर्छन । अझ सामाजिक सन्जालमा भागेको डराएको गफ दिने? लाज सरम छैन?

  • @PURNABAHADURMADEN
    @PURNABAHADURMADEN 5 месяцев назад +6

    सेनाको नोकरी तेतिकै पैसा औ दैना भाइ 🎉

  • @NabrajPunmagar-ds5wk
    @NabrajPunmagar-ds5wk 3 месяца назад

    बाचेर आउनु भएछ ब्रो नया जिन्दगी पाउनु भएछ

  • @parbatisubedi8544
    @parbatisubedi8544 3 месяца назад

    ज्यान बाँच्यो धेरै धन्यवाद

  • @nojshrifepun7009
    @nojshrifepun7009 5 месяцев назад +1

    Omg

  • @sureshji8334
    @sureshji8334 Месяц назад

    भाई, युद्ध बिरहरू लड्छन कायरहरु लड्दैनन ! पैसाको लागि फालिएको तासले युद्ध लड्दैन भाई !

  • @kewalram-j7y
    @kewalram-j7y 2 месяца назад

    Bhai lai dherai dherai dhanyawad abo Bhai le Indian army ma sajilai niyukti hune xan

  • @gitamagar-hn3ni
    @gitamagar-hn3ni 4 месяца назад +1

    देशमा बेरोजगारीको पराकाष्ठा हो यो!हाम्रो गाउको दाइ त फर्कनु भएन,लास मात्र आयो !धन्न याहा त सकुशल आउनुभयो!यसैमा खुशी मान्नुपर्छ हामी नेपाली भएको कारणले!

  • @ManojSha-s8z
    @ManojSha-s8z 5 месяцев назад +5

    आफ्नो देश को लागि पो ज्यान दिनि हो अरु देश मा गएर अरु देश को लागि किन ज्यान दिने आउनु भो राम्रै गर्नु भो जस्ले जे भनेनी भनोस

    • @jeevanxettri-lp4ti
      @jeevanxettri-lp4ti 3 месяца назад

      आफ्नो हो वा अरुको हो कुनै ब्यक्तिले पनि देशको लागि ज्यान दिदैन पैसाको लागि ध्यान दिन्छन् ।

    • @Am.iconic-z2e
      @Am.iconic-z2e 20 дней назад

      War nagari vagera ako ni haina donetsk jasto khatarnak warzone ma videra goli khayera ghaitey vayera frkeko ho

  • @tamupadam695
    @tamupadam695 5 месяцев назад +1

    यसरी RUclipsy लाई अन्तर्वार्ता दिएर के पाउछ मित्र। आर्मी भनेको के हो त्यसको परिभाषा र अर्थ बुझ्न जरुरी छ। रसीयामा के हुदै छ रिसर्च गर्नु होला पहिला। भाग्न सफल भए छ बधाई छ।

  • @durgamagar5558
    @durgamagar5558 5 месяцев назад +2

    बाचेर आउनु भयछ भगवान लाई सधै प्रथना छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🌴🌴

  • @bikrammagar3179
    @bikrammagar3179 5 месяцев назад +4

    बैजती गर अझै

  • @PabitramanMagar
    @PabitramanMagar 4 месяца назад

    ठिकै परेछ दुख त भै हाल्छ नि पैसा भनेपछि केहि नसोची हम्फालेसी.. तेत्रो युद्द भैराछ रुस युक्रेनको आखा बन्ध गरेर हिडेपछि अगाडी खाल्डो छ भनी देखिन्छ र......

  • @Noomy049
    @Noomy049 4 месяца назад

    Yo ho ni ta bir gorkhali vagera ni xati fulayera kati majale guff dine salute👏👏👏

  • @pasavlogs7
    @pasavlogs7 5 месяцев назад

    Thanks youtube family for 409 subscriber

  • @dbthapa2007
    @dbthapa2007 2 месяца назад

    कित नुन खाने प्रयास गर्नु थिएन कित लडाइ को मैदान छोडेर भाग्नु थिएन अरे यार एक दिन त आखिर मोर्नु नै छ किन भागेको ? यो लडाइँको मैदान छोडेर भाग्नु भनेको कार्यता हो तेयो युद्धमा जिते आफू पनि मालामाल हारे घर परि वार को जिन्दगी बन्थ्यो

  • @bipinsapkota2787
    @bipinsapkota2787 3 месяца назад

    ल बधैइ छ फर्केछ 🎉

  • @Ktm_city_
    @Ktm_city_ 5 месяцев назад +1

    I love Ukraine ❤

    • @makadoxvsdk9530
      @makadoxvsdk9530 5 месяцев назад

      Ukraine is just a puppet for USA to fight USA's for with russia. I feel bad for Ukraine people.

  • @rajkumarbasyal3723
    @rajkumarbasyal3723 5 месяцев назад +1

    पैसा तिरेर गैरकानुनी तरिका ले लड्न भनेर जाने त्यो पनि नेपाल को भरुवा बन्दुक को जस्तो लडाइँ होइन नि हजुर दुई देश को खतरा लडाइँ मा कहाँ सजिलो हुन्छ र? सजीलै कहाँ पैसा दिन्छ र। जे होस सकुशल फर्केर आउनुभयो राम्रो भयो

  • @ILoveSpicyFoød1
    @ILoveSpicyFoød1 5 месяцев назад +1

    युक्रेनको Donetsk city नजिकैको Avdiika भन्ने ठाँउमा लडेको रहेछ साथी,मैले समाचार पढेको थिए रुसि सेनाहरु पाइप मार्फत जादा युक्रेनी सेनाहरुले थाहा पाउन सकेका थिएनन् रे जसले गर्दा युक्रेनी सेनाको अत्यन्त बलियो बङ्कर कब्जा गर्न सफल भएका थिए रे

  • @funentertainment4876
    @funentertainment4876 4 месяца назад +1

    धन्न बाँचेर फर्केछौ भाई ! सुन्दै डर लागेर आउने घटना !! स्याई स्याई

  • @sayhello...4870
    @sayhello...4870 5 месяцев назад +1

    नया जिबन पाउनु भयो पैसा भान्ने कामाउना सकिन्छ ❤❤

  • @RahulStha-r2c
    @RahulStha-r2c 25 дней назад

    😮😮😮😮

  • @goathkumar1653
    @goathkumar1653 5 месяцев назад +1

    जे भएपनि बिदेशीकाे नजरमा बहादुर भएर फर्कियाै सलाम छ

    • @sagarchidi2780
      @sagarchidi2780 5 месяцев назад +2

      😂😂Vai marna vanera gako darayera vagera for your confirmation darayera vagera aako ho .....

    • @bommagar7795
      @bommagar7795 5 месяцев назад

      लड्न गएको मान्छे दर ले भागेर आएको छ अझ बाहदुर रे😂😂😂😂

  • @bimalabantawa4639
    @bimalabantawa4639 5 месяцев назад +1

    Very nice vai bacher nepal aaunuvayo

  • @kashitamang8483
    @kashitamang8483 4 месяца назад

    Npl farkinu vaexa dai derai khushi lagyo tapae ko pidha sundha sarai dhukha lagyo miss u dai😢😢❤❤❤

  • @Shibrajbishwakarma980
    @Shibrajbishwakarma980 Месяц назад

    यस्तो डर छेरुवा मुजि लडाई छ भन्ने त रसिया नजादै थाहा थियो नि बिश्व युद्धमा गोर्खालिले देखाएको।बहादुरी गु मिलाएर।आको।mg ❤

    • @SurbirAle-k5l
      @SurbirAle-k5l Месяц назад

      Hello my dear language ta ek choti gayer herno kino arulai jpt vanxos

    • @SurbirAle-k5l
      @SurbirAle-k5l Месяц назад

      Hello my dear language ta pani gorkhali hos vane ta ek choti gayer her goli lagda k hunxo tha hunxo

    • @Shibrajbishwakarma980
      @Shibrajbishwakarma980 Месяц назад

      @@SurbirAle-k5l त जादा थाहा थिएन र mg लडाइ छ भनेर गोलि को कुरा गर्छ्स अझ जानी जानी केरा खान गएको त!👊👊😡

    • @Am.iconic-z2e
      @Am.iconic-z2e 20 дней назад

      ​@@Shibrajbishwakarma980War nagari vagera ako ni haina donetsk jasto khatarnak warzone ma videra goli khayera ghaitey vayera frkeko ho jun hami kalpana pani garna sakdainau. Tmi vako vaye marisktheu hola yo dai ko wilpower balliyo thyo hola sanyog le goli lagda ni bachera aye tei thulo kura ho

  • @DipaksoniSoni-w5f
    @DipaksoniSoni-w5f 3 месяца назад

    ❤❤❤❤❤😮😮😮 good 👍👍 nic la dada hjora lie 💋🥰🧐💓❤

  • @haridhakal9149
    @haridhakal9149 4 месяца назад

    I love russian ❤❤❤❤❤❤

  • @shristithapa3547
    @shristithapa3547 3 месяца назад

    पैसो मात्र ठुलो कुरो होइन हो साथि हो

  • @LokbahadurAle-g3h
    @LokbahadurAle-g3h 5 месяцев назад +3

    येस्तैछ हजुर देस को बाहुन बाद निति लाइ नबुझि हामि बिदेश बिदेश भन्दै भगेम भने फाइदा नेपाल को बाहुन लाइ हुन्छ

    • @Mohankarki235
      @Mohankarki235 5 месяцев назад +1

      Vutro ko bahunbad aafno khusile janxs

    • @PrAn-ox5lc
      @PrAn-ox5lc 2 месяца назад

      ​@@Mohankarki235मुजि आफ्नो खुसीले गायको हैन । ta chikne bahuni chetri muji haru le garda janu pareko ho .. chikne haru desh bechwa bahun chetri tapri haru

  • @hiddenfact6858
    @hiddenfact6858 4 месяца назад

    नेपालमा जबसम्म बिदेशीले शासन गर्छ तबसम्म बुदेशी भुमिमा पैसाको लागि मर्न जानुपर्छ बाध्यता रहन्छन् ।
    अहिलेको युद्ध पहिलाको जस्तो मुर्खले लड्ने युद्ध होईन हो।

  • @balkrishnadevkota2712
    @balkrishnadevkota2712 4 месяца назад

    अरु देश जानु पैंसा कमाउन, बरु थाेरै कमाउने शान्तिले बाँच्ने, लड्नु परे आफ्नो देशको लागि लड्ने। देखि देखि अर्काको देश को लागि पैंसा काे आशा मा लड्न जाने लाई के भनम

  • @MohanRai-br3sy
    @MohanRai-br3sy 3 месяца назад

    यस्तो पानी मरुवा पनि मतुवाली को छोरो हुन्छ !

  • @Karki-708
    @Karki-708 4 месяца назад

    You are lucky🎉🎉

  • @IndraGhale-ri4ro
    @IndraGhale-ri4ro 3 месяца назад

    Bhagwan lai thanks 👍👍👍

  • @limbusurendra3378
    @limbusurendra3378 5 месяцев назад +1

    हाम्रा दाजु भाइहरू पैसाको प्रलोभनमा परी गैह्र कानुनी रूट हुदै रसियामा गएर सेनामा भर्ति लाग्नु भनेको आफ्नो ज्यान शरीर बलिको बोका दान दिनु सरह हुन ।
    यसका मुख्य दोष भनेको नेपाल सरकारका मातहतमा रहेका सम्वन्धित निकायले रोजगार व्यवस्था गर्न नसक्नु वेरोजगारी समस्या प्रमुख कारण मान्न सकिन्छ ।।
    धन्यवाद,नमस्कार !
    🤥🤥🤭🤭😢😢