स्वर्गको टुक्रा मा नर पिसाचहरुको रजाई ले गर्दा हामी नेपाली जनताहरुले दुख पाएका छौ भन्न मन लाग्यो अदभुत ठाउको भिडियो दृश्य गराउनु भाको मा हजुरहरुलाई हार्दिक सम्मान छ।
यो भाइहरुले कति दुःख गरेर नयाँ ठाउँ गको होला,अस्ति पनि राम्पुरमाथिको झांक्रिगुफा देखाउनु भयो,यात्राकोशुभकामना,हाम्रो जिल्लाको पर्यटकीय स्थल विस्वभरि देखाईदिएकोमा धन्यवाद,,,
Aati sundar tahun rahexa. Hernu paunda khusi lagyo. Hjr lai dhanne bad. Sun mahango bhayeko bela ajingar ji sangaa binti garera alikati sun magnu parne ho.😃🙏❤️
जेहोस तपाईहरुको काम धेरै राम्रो छ। camping गरेर बस्नु भएको वा पिकनिक जानू भएको video हरु पनि हेर्न पाए different test मिल्थ्यो कि भन्ने लागेको अबस्थामा
राम्रो लाग्याे मलाई पनि तपाई यात्रा सगैं म भिडियो सगं म तपाईलाई एउटा अजै रमणीय झरणा राेल्पा जिल्ला सुनछहरी गाउँपालिका -४ स्यूरीमा पर्दछ । सक्नु हुन्छ भने राेल्पा सुनछहरी झरणालाई पनि तपाईंको भिडियोमा राख्नु पर्याे सर अजै अजिव झरणा छ सर
नया निश्वार्थि इमान्दार साथिहरु मात्र आउनुस् मिलेर हातेमालाे गरि अघि बढाैं,, साथिकाे लागि सब्स्क्राइब मात्र हैन ज्यान पनि दिन तयार हुने साथिहरु आरिस डाहा नगर्ने साथि हरु मिलिजुलि अघि जानू पर्छ है।
Wonderful. I wanted to visit once in a lifetime. My father’s birth district is also Okhaldhunga (Deurali VDC Daduwa). Near to Rampur. Thank you team for your hard work.
स्वर्गको टुक्रा मा नर पिसाचहरुको रजाई ले गर्दा हामी नेपाली जनताहरुले दुख पाएका छौ भन्न मन लाग्यो अदभुत ठाउको भिडियो दृश्य गराउनु भाको मा हजुरहरुलाई हार्दिक सम्मान छ।
अत्ति राम्रो ठाउँ रहेछ, धन्यवाद ,,
यात्रा गर्न नपायपनी हेर्ने अबसर दिनेहजुरहरुलाइ हार्दिक नमन छ जय देश
दाइको विडियो हेर्दा हाम्रो नेपाल मापनि रहेको सुन्दर गाँउहरु हेर्दा राम्रो लाग्छ
राम्रो ठाउँ छ
गाउमा बोली राम्रोसँग बोल्न नजानिएला तर पाहुनालाई सेवा सत्कार ,आधारात्मक ,सत्य इमान,धर्मात्मी हुन्छन् ।❤❤❤
सारै रमाइलो
धेरै सुन्दर video..
समय मिले पुग्नै पर्ने ठाउँ।
Vedio ramro layo❤❤😊
भिडियो को लागि मुरी मुरी धन्यवाद ॐ शान्ति ॐ 💅🙏
म ओखलढुंगा बाट हो अनि हजुर हरु कोको हुनुहुन्छ ओखलढुंगा बाट यता हाजिर हुम है🎉❤
धेरै दुख ले बनायेको भिडियो राम्रो नै हुन्छ धन्नेबाद भाइ
यो भाइहरुले कति दुःख गरेर नयाँ ठाउँ गको होला,अस्ति पनि राम्पुरमाथिको झांक्रिगुफा देखाउनु भयो,यात्राकोशुभकामना,हाम्रो जिल्लाको पर्यटकीय स्थल विस्वभरि देखाईदिएकोमा धन्यवाद,,,
❤❤❤😂😂🎉🎉🎉😢😮😅😊
यति राम्रो ठाउँ हरियाली पाखा पखेरा त्यही माथी कति मीठो गित को धुन आहा! मनै लट्ठ पार्यो।❤❤️❤️🙏🙏
Asto thau ma ghumda chutai Maja aucha nanu
हाम्रो नेपाल गाउँघर धेरै राम्रो❤
सुन्दर ठाउँ
मनमाेहक दृश्य अति राम्रो सुन्दर दृश्य ।
सुन्दर झरना,रमाइलाे गाउं,गजबकाे किबि,अकबरे खेती ।शुभकामना ।
अत्तिनै सुन्दर झरना साथै गाउँ घर अनि विशेष गरी कृषिमा योदन गर्नु हुने वहाँ हरुलाई सलाम छ 🙏🙏धेरै उन्नति प्रगति होस्।🙏🙏
आहा कति राम्रो❤❤❤❤
हाम्रो जन्मेको हाम्रो जन्म घर गउँ देखाउनु भएकोमा हजुर लाई धेरै धेरै धन्यवाद ❤❤
Mero sasurali Gau ho ni 🤭😉
अति राम्रो भिडियो 🇳🇵❤🙏👌
सुन्दर नेपाल आहा❤️❤️❤️❤️
I like jharana.thankyou .
Wow क्या दामी
राम्रो सेप्लि झर्ना हाम्रो सेप्लि झर्ना❤❤
यो भन्दा सुन्छहरी झर्ना धेरै अग्लो छ रोल्पा मा छ यो
Eakdami Ramro ! Hamro Nepal Pani Gahanale variyeko rahexa,
सारै मन पर्यो सेप्लि झरना ❤
सुन्दर नेपाल❤❤
दामी रहेछ।
सुभ यात्रा नानी गुड 👍 गुड 👍 एक्दमै खुसी को खबर हो 🙏
नमस्कार छ राम्रो त छ हजुर धेरै टाढा र दुख जनक रहेछ तेसताे जरनात हाराे बुटवल काे सिद्ध बाबामा पनि छ राम्रो पनि सुख पनि
आगो ❤🔥❣️😍
प्राकृतिक सुन्दरता आहा !
हाम्रो प्यारो ओखलढुंगा 😍
रमणीय स्थानको दर्शन भयो ।
मेरो जन्म गाउँ धन्यवाद ❤🙏
ma pani janmeko gaun❤❤❤
कुन जिल्ला मा हो यो ठाउ
मेरो ससुराली गाउँ ❤❤❤❤साली नानि
sasurali nai banaunu parne thau raxa ni ktm ghujukka ghar herera tw gauko po ramailo
ससुरालि बनाउन पर्ने ठाँउ रहेछ।😮
❤😂😅very Nice jharna
म जन्मेको ठाउँ देखाउनुभएकोमा धन्यवाद।
हुदा पनि बिदेसमा काको लागि भौतारिनु पर्ने हाम्रा देसका नेता लाइ धिकार छ
Very beautiful village and natural resources I like this place 💖❤
Thanks for watching!
Aatnai sunder drishya wow hamro dash ❤❤🙏🙏🇳🇵🇳🇵
Bro I am from India but I am Nepali also so nice video
Malai haire rahu jasto lagxa bidhes Banda ta hamro Nepal lakhau guna ramro xa wow ❤❤❤❤ma Pani ghumn pauthe hola❤❤❤
Aati sundar tahun rahexa.
Hernu paunda khusi lagyo.
Hjr lai dhanne bad.
Sun mahango bhayeko bela ajingar ji sangaa binti garera alikati sun magnu parne ho.😃🙏❤️
सुन्दर प्राकृति हरियाली 😍😍
जेहोस तपाईहरुको काम धेरै राम्रो छ। camping गरेर बस्नु भएको वा पिकनिक जानू भएको video हरु पनि हेर्न पाए different test मिल्थ्यो कि भन्ने लागेको अबस्थामा
Good luck yatra subah kamna jay🙏 nepal🇳🇵 jay rabi sir🙏❤❤❤❤❤❤❤❤❤
1 k भन्दा कम youtube family भएका साना साना youtubers साथी हरु सबै यता आउनु है मिलेर अगाडि बढौ
भाइहरुकाे कठिन परिश्रमप्रति सम्माान 🍏🍏🍏🍏🍏🍏🍏🍏
Hamro Gau ani hamro shepli jharna ..nepali ma shepli jharna vanxan Ani Rai vasa ma chai dhang dhang xaga vanxan ..❤❤
Ban jhankriko darbar hore
La
Om
🤗👏🙏👏💖💖💖💖💖💖💖💖💖💖💖
सुनसरी बाट रेगलर
Tapai haru lai Dhanyabad! Nepal ko ramaniye drishya haru herna sunna ra bujhna paiyo 👍
Very beautiful place ❤️❤️❤️❤️❤️
Thanks for visiting
वोव अति सुन्दर झरना ❤❤❤
मलाई पनि गाउँ नै फर्केिनु जस्तो लाग्याे ,,,,मलाई पनि सहयाेग गरिदिनुहाेस है ,,, niraj tiyala vlogs हाल दबै बाट छु ।
sarai ramro thaduharu
प्राकृतिक सुन्दरता आहा
Wow beautiful 🤩 ❤️🙏🙏🙏
रोल्पाको सुनछहरी झरना मा पनि छ
Aagami din haruma pani ashtai (najara) lukeko thaun haru herne mauka dinu hola bhanna chahanxu.
🙌🙌🙌🙌🙌🙌🙌
नेपालमा सुनखानी भएन एक लाख सत्तरी हजारको सुन सत्र हजारमा झर्थ्योहोला😂😂😂😂😂😂
Thankyou so much for beautiful video ❤.
राम्रो लाग्याे मलाई पनि तपाई यात्रा सगैं म भिडियो सगं म तपाईलाई एउटा अजै रमणीय झरणा राेल्पा जिल्ला सुनछहरी गाउँपालिका -४ स्यूरीमा पर्दछ । सक्नु हुन्छ भने राेल्पा सुनछहरी झरणालाई पनि तपाईंको भिडियोमा राख्नु पर्याे सर
अजै अजिव झरणा छ सर
🎉🎉 Mero ❤ Pyaro ❤ Okhaldhunga 🎉🎉
एकदम राम्राे भिडियाे छ, भिडियाे अनि audio क्वालिटि बबाल । म नियमित viewer ho है सर,,,
Sarai ramro ra ramailo drisya gharmai hrrna pawda khusi chhaw
Good daju namaste 🎉
Amazing and thanks for the great exploration
Mero pyaro okhaldhunga ❤❤
Asadhay ramro ani sir ji haru jhan ramro hunu hunxa
नेपालिलाई यस्तै अन्दबिष्वासकाे कुराहरु भन्याे कुरा गर्याे भनेमात्र बिस्वास मान्छ
WOW! Daami ❤❤❤❤🇳🇵🇳🇵🇳🇵👍👍👍👌👌🙏🙏🙏
Atisundar drisya mero desh Nepal 🇳🇵❤❤
नया निश्वार्थि इमान्दार साथिहरु मात्र आउनुस् मिलेर हातेमालाे गरि अघि बढाैं,, साथिकाे लागि सब्स्क्राइब मात्र हैन ज्यान पनि दिन तयार हुने साथिहरु आरिस डाहा नगर्ने साथि हरु मिलिजुलि अघि जानू पर्छ है।
Wownice👍👍👍👌👌👌👌👌🙏
लक्ष्मि सर त पुर्बि बलक्स को सचिन न्यौपाने सग हिड्नि सर जस्तै देख्छु त
❤Sundar hamro seply jharna .
Wow peaceful place 💓😀😀💖
Yes, thank you
Hamro gaulai maya garer aaunu bhako ma dharai dharai dhayabat 🙏
Wow dami jharana 👍
Wonderful. I wanted to visit once in a lifetime. My father’s birth district is also Okhaldhunga (Deurali VDC Daduwa). Near to Rampur. Thank you team for your hard work.
Thank.youso.muchbro
Adventure station ❤❤❤ beautiful places.nepal mai cha hai.kina janu Bali swezerland 😂
Dheri ramro sephlijrna.
Wow beautiful Volga 🙏🙏😍😍😍😍😍
Thank you for visiting
सेप्ली झरना 🤗
Sundar rhecha
🎉🎉🎉🎉🎉🎉🎉 amazing 🎉🎉🎉
Kati ramro thau ho .. jainepal
Video dherai chhoto bhayo dai kamtima 1 hour ko hunu paro..👍️
🙏🕉🙏Vari right 👍👍
Beautiful 😍 gaun haru ko drisya 😂
Wow so beautiful ❤
i love Okhaldhunga ❤❤❤❤❤❤
Beautiful view
Beautiful ❤️ travel thank you Sir ❤😂😂
WoW Nice 👍
Many many thanks
Nice bro