नमस्कार,म कलाकार शकुन्तला गैरे। "थपनाको वर" मेरो आफ्नो लय शिर्जना र स्वरमा रहेको तपाईंहरू ले नै अत्याधिक मन पराइदिनु भएको र टिकटकमा धेरै भन्दा धेरै भिडियो बनाएर साथ दिनु भएको गित हो। पुरानो भिडियो विविध कारणले हटाउनु परे पनि फेरी सुन्न र हेर्न मिल्ने गराएर यहाँहरु माझ ल्याको छु। पहिलेको "थपनाको वर"भन्दा अझ माया गरि मलाई हौसला र मीठो साथ दिनु हुनेछ भन्ने आशा अनि विश्वास लिएको छु।🙏 धन्यबाद।
आवाज र शब्द लय त यो होनि नेपाली को कथा बुझाउने यति राम्रो कलाकी खानि बैनी लाई ढिलो भयपनी big सम्मान यस्तै प्रस्तुती हरु दिदै जानू होला आशिर्वाद र माया सुभकामना🎉❤🎉❤
स्वर शब्द अनि लय अति नै मार्मिक यस्तो हो नेपाली गीत संगीत भनेको मादल सारङ्गी अनि मुरली साथमा कर्णपृय स्वर गायिका सकुन्तला गैरे ज्यु लाई धेरै धेरै धन्यवाद अनि नमस्कार 🙏
कति राम्रो छ सबै पुराना यदा हरू सबै आँखामा आए धेरै आँसु पुछ्दै सुनेको छु यो गीत अति सुन्दर छ मलाई यादमै। मन परो हजुर हरू सबै लाई धेरै धेरै धन्यवाद धेरै। सम्जाना 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🥹🥹🥹🥹
Wow Kati Mitho parstuty Dinu vyo yesko lage hjr lai dharey dharey Dhanebad xaq Diju 🙏🙏🙏❤️💞💞 Aagami din hru ma pni yestai mitha mitha parstuty leyara Aaunu hola 🙏🙏 hjrko din Suva Rahosaaqr 🌅🌅🌅🌅🌅🌅🌅
ढिलै भए पनि मैले आजै ( २०८१ श्रावण ३ गते ) बिहिबार यो लोक गित सुने यो लोक गित सुने पछि मन् नै भक्कानिएर आयो सकुन्तला गैरे को स्वरले त झनै मन् भक्कानियो ! सकुन्तला गैरे को स्वर अरुको भन्दा ( पृथक ) ( ऐ वान ) ( सुरिलो ) सुनु सुनु लाग्ने छ ! जे होस सकुन्तला गैरे को स्वरले मेरो मन् जित्यो ! यो मिठो लोक गितलाई १००% न्याय गरेर गाउनु भएकोमा सकुन्तला गैरे लाई नमस्कार छ सम्मान् छ नमन् छ ! 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता सकुन्तला गैरे को सबै जना कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय लोक गित जय संगित ! यो लोक गितको जय होस् ! ( धन्यबाद )
हिजो tik tok मा सुनेको यो गीत अहिले यू ट्यूब मा सुन्न र हेर्न पाईयो बधाई र शुभाकमना शकुन्तला दीदी लागाएत सम्पूर्ण टीमलई गीत को लय स्वर शब्द सबै एकदम मन पर्यो सबै जनाले माया गरीदिनु होला l
नमस्कार,म कलाकार शकुन्तला गैरे।
"थपनाको वर" मेरो आफ्नो लय शिर्जना र स्वरमा रहेको तपाईंहरू ले नै अत्याधिक मन पराइदिनु भएको र टिकटकमा धेरै भन्दा धेरै भिडियो बनाएर साथ दिनु भएको गित हो।
पुरानो भिडियो विविध कारणले हटाउनु परे पनि फेरी सुन्न र हेर्न मिल्ने गराएर यहाँहरु माझ ल्याको छु। पहिलेको "थपनाको वर"भन्दा अझ माया गरि मलाई हौसला र मीठो साथ दिनु हुनेछ भन्ने आशा अनि विश्वास लिएको छु।🙏
धन्यबाद।
Tiktok मा देखेर youtube मा आएर हेर्दै छु सारै मन छोयो यो प्रदेशीलाई ❤❤❤ शुभकामना छ तर गित जति राम्रो छ त्यति भिडियो भैन है माफ गर्नुहोला 😢😢
Balla ayo good sound ma.
L
P
गित भनेको यसतो हुनुपर्छ सबै नेपाली को मन छुनि छ गित
धेरै पछि अत्यन्तै मार्मिक अनि मन छुने गीत सुन्न पाईयो यस्तै अरु गीत पनि सुन्न पाईयोस
वा वा कति मिठो स्वर मैले सुन्न अलि ढिलो भए छ अति नै राम्रो गित सफलता को धेरै धेरै शुभकामना छ ❤❤❤❤
आहा कति मीठो गीत❤❤❤
म पनि यो गित टिकटक मा सुनेर आको धेरै भावुक भए ❤❤❤best of lock
साच्चै यो गित ले सारै भावुक बनायो बालापनको याद दिलायो दुख भएपनी कति खुसी थियो बालापन
वाह ! कति मार्मिक शब्द ।बालापन याद दिलायाे ।आसु नै आयो 😭❤️
म टिकटक बाट आयको गित हेर्न
ATI ramro geet ❤
अत्यन्तै समधुर स्वर मा रचना गरेको गीत ले रेट,नु रेट्यो मन।। सम्मान छ गायिका ज्युलाई।।
धेरै राम्रो अहा कति राम्रो!
उत्कृष्ट लोक भाका❤❤ मनै छोयो
गित सुन्दै गर्दा बालापनका यादहरु जन्मेको घर खेलेको आँगनहरु आँखामा झल्झली आयो मन भक्कानिएर आयो 😢 दिल लुट्यो गितले😢
आहा कति मिठो गित
Sarai man chhoyo ra man pani royo 🙏👌😭😭😭😭
अहा कति मार्मिक र अहिलेको यथार्थ गीत हर शब्द मा अर्थ पुर्ण छ ।।।।।
Aahaa sarai mitho sohor git pani derai ramro safaltako suvkaman xa 🎉🎉
स्वर कति राम्रो हो 💕💕 एकै दिनमा २० पटक भन्दा धेरै हेरे अनि सुने शकुन्तला जि । गीत सुन्दा २७/२८ बर्ष अगाडिको याद आयो त्यतिखेर ११/१२ बर्षको थिए ।
Sarai mitho git 🎉🎉
Yati मिठो गीत बल्ल सुने मैले ❤
बिमाकुमारी दुराको भरर रानी चरी
राम्रो लाग्थ्यो गीत, अहिले yo गीत पनि उस्तै मिठो लाग्यो ❤️
Aaaaaaati sunder marmik man choone prastuti ❤❤
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
Sarai mitho cha k barai yo geet ta chat nakhayeni suni rahu jasto
Sarai ramro song
सारै मन पर्यो यो गित , अरु पनि आउन है यस्ता गित
टिकटकमा सुनेर आको बल्ल तल्ल पाए ❤❤❤आहा गित ,स्वर लय शब्द वाह ,
अति राम्रो स्वर दिदी हजुरलाई सफलता अग्रिम सुभ कामना ❤❤
दामि छ
आवाज र शब्द लय त यो होनि नेपाली को कथा बुझाउने यति राम्रो कलाकी खानि बैनी लाई ढिलो भयपनी big सम्मान यस्तै प्रस्तुती हरु दिदै जानू होला आशिर्वाद र माया सुभकामना🎉❤🎉❤
Yo geet le hamro gau ko dherai samjhana aaeko xa badhai xa baini lai
Veri good di
dherai ramro git x
टिकटक मा सुनेर युटुबमा आए आहा क्या मीठो गीत अनि स्वर्🎙️🎤🎤🙏🙏
स्वर
शब्द
अनि लय अति नै मार्मिक यस्तो हो नेपाली गीत संगीत भनेको मादल सारङ्गी अनि मुरली साथमा कर्णपृय स्वर गायिका सकुन्तला गैरे ज्यु लाई धेरै धेरै धन्यवाद अनि नमस्कार 🙏
मार्मिक सब्द
कती मिठो गीत मनै छोयो हजुर 🙏🙏❤❤
अतिनै राम्रो परुश्तिति❤ love this song
प्रगतिको अग्रिम सुभकाम्ना
आहा कति राम्रो गित❤❤❤❤❤❤ मन छोयो
आहा❤❤
मार्मिक मन्छुने गित🎉🎉🎉
गहिरो शब्द मौलिकता झल्काउने गीत 🙏🙏🙏
❤❤❤सारै मार्मिक गित ❤❤❤❤❤
Aaha nani❤❤❤ kati mitho geet
कति राम्रो छ सबै पुराना यदा हरू सबै आँखामा आए धेरै आँसु पुछ्दै सुनेको छु यो गीत अति सुन्दर छ मलाई यादमै। मन परो हजुर हरू सबै लाई धेरै धेरै धन्यवाद धेरै। सम्जाना 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🥹🥹🥹🥹
Super ❤❤ congratulations
उत्कृष्ट शव्द लय अनि मिठो स्वर । पराईघर गए पनि चेलीहरु सँधै माईतीघरको आगन र बालापन सम्झिने रैछन् । मन नै रुवाउने गीत
❤❤❤❤❤❤❤
Hello sister 🙏🙏🙏🙏
Ati sundar geet hjr
यति राम्रो गित सबैले एकपटक अबश्य हेरौं ।
शब्द स्वर सबै उत्कृष्ट लाग्यो
नसकेनी आफन्त बनाउन,
छोडे मैले चाड्पर्ब मनाउन
धारा गैरा घाम ❤❤❤❤
ध
बहिनीको धेरै राम्रो स्वर❤❤
आज टिकटकमा सुनेर पुरै गित सुन्न आको मिठो रहेछ
आहा कति मिठो गीत भनेको यो हों जस्ताे लाग्छ नसुनी nidri नी पर्दैन
Ati dery ramro geet ra sohor pani kati ramro ho kata lukeko hola yasto geet man choyo
बालापन को कुरा सम्जेर रुहाउछ हजुर को गित ले
Sarai ramro
अति मिठो स्वर सकुन्तुला बहिनिको
निकै मीठो छ गित ❤❤ भैस त झन बबल लै छ ल बदाइ छ भाउजू अजै पर्गती र उन्नाती
कमाना
Aaha kati mitho song nikai ramro lagyo❤❤❤❤❤
Sarai mitho geet❤❤
Wow Kati Mitho parstuty Dinu vyo yesko lage hjr lai dharey dharey Dhanebad xaq Diju 🙏🙏🙏❤️💞💞 Aagami din hru ma pni yestai mitha mitha parstuty leyara Aaunu hola 🙏🙏 hjrko din Suva Rahosaaqr 🌅🌅🌅🌅🌅🌅🌅
कति मिठो बासुरी को धून
बधाई छ सिस
जति सुने पनि न अघानी एकदमै मीठो अनि मार्मिक गित्😍😍😍😍😍😍😍😍😍😍😍
❤सारै मन पर्यो
Sarai mittho voice congartuletions
Yeti mitho voice hajurko sister ajai agadi bardai janus hami sathma chau hajurko
धेरै धेरै शुभकामना ❤❤❤❤❤❤
Wowo Wowo Super Nice song
Wao lovely❤❤❤❤
आहा अति मर्मिक गित बधाई छ सिस
Nice
कति मीठो स्वर शब्द ❤️❤️❤️💕
1000 पटक सुने पनि पुगेन❤❤❤❤
अति नै मार्मिक गीत मन नै छोयो
राम्रो छ गित❤❤❤
Manai chhoyo yo geet le
Yo gitle sarai man chhoyo.
Aaha nilai mitho❤❤
अती राम्रो
WOW nice song
Na chai TikTok ma suner aako
Super super super words vocal lyric vedio also salute ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤it’s real true vedio too ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Kati Ramro git
आहा ❤ कति मिठो गीत 😊
Sarai ramro swor sabda❤❤❤ ani vaaka❤❤❤
धेरै राम्रो छ गीत
आहा कति मिठो गित कति मिठो सोर कति मिठो सब्द ❤❤❤
मिठो छ गीत दिदी धेरै मैले सुन्ने गर्छु अनि हेर्ने गर्छु ।।।। शुभकामना दिदी
wow keep it up diju ❤❤❤❤
Yo geet balla vetaye maile sarai man parxa ❤👌🙏
बल्ल मजाले सुन्न पाईयो ❤❤❤यो गीत को शब्दले सारै मन छुन्छ l बहिनी सकुन्तला लाई अझै प्रगति को कामना गर्दछु ❤❤❤
ढिलै भए पनि मैले आजै ( २०८१ श्रावण ३ गते ) बिहिबार यो लोक गित सुने यो लोक गित सुने पछि मन् नै भक्कानिएर आयो सकुन्तला गैरे को स्वरले त झनै मन् भक्कानियो ! सकुन्तला गैरे को स्वर अरुको भन्दा ( पृथक ) ( ऐ वान ) ( सुरिलो ) सुनु सुनु लाग्ने छ ! जे होस सकुन्तला गैरे को स्वरले मेरो मन् जित्यो ! यो मिठो लोक गितलाई १००% न्याय गरेर गाउनु भएकोमा सकुन्तला गैरे लाई नमस्कार छ सम्मान् छ नमन् छ ! 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता सकुन्तला गैरे को सबै जना कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय लोक गित जय संगित ! यो लोक गितको जय होस् ! ( धन्यबाद )
@@Sadhu.Ram.Khadka.6767. 🙏💕
Yo geet lee dherai ruwayo
Man choyo Kata kata balapan po yad aayo
Ari nai Mario get thapanako bar❤❤
सारैबिलौना
आहा मिठाे ❤️❤️❤️💐💐💐
हिजो tik tok मा सुनेको यो गीत अहिले यू ट्यूब मा सुन्न र हेर्न पाईयो बधाई र शुभाकमना शकुन्तला दीदी लागाएत सम्पूर्ण टीमलई गीत को लय स्वर शब्द सबै एकदम मन पर्यो सबै जनाले माया गरीदिनु होला l
Nice