रबिन लामिछाने बिहेपछि श्रीमती सहित इन्द्रेणीमा, अमृताले खोलीन पोल के साँच्चै होला त ? २२.०९.०७८ ।।HD

Поделиться
HTML-код
  • Опубликовано: 5 янв 2022
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RabinLamichane_AmritaLamichane #LivePrograme
  • РазвлеченияРазвлечения

Комментарии • 627

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 года назад +132

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @sanjamanthami5593
    @sanjamanthami5593 2 года назад +29

    रबिन भाइको श्रीमती सारै बुज्ने छ जति कुरा लाय नि धेरै धेरै धन्ने बद बहिबहिक जिबनको सुभकामना जय इन्द्रेणी टिम (मलेशिया बाटो

  • @user-tf5qw6re6b
    @user-tf5qw6re6b 2 года назад +11

    रबिन लामिछानेको फ्यान यता हाजिर गरम है😊😍

  • @krishnapaudel8926
    @krishnapaudel8926 2 года назад +16

    सारै कडा पो चल्यो त दोहोरी।दर्शकलाई पनि असाध्यै मनोरञ्जन दिनुभयो।रविन र अमृता दुबै जनालाई धेरै धेरै धन्यवाद दिनैपर्छ।

  • @naranaryal5124
    @naranaryal5124 2 года назад +14

    धेरै दिन्मा रबिन र अमृता को गीत सुनियो ।रमाइलो भयो जय इन्द्रेणी ।जय जननी 🙏👍️❤️👏💜👌🌷

  • @liladharbk3452
    @liladharbk3452 2 года назад +5

    अहिलेसम्मकै उत्कृष्ट दाेहाेरी । बधाई छ अमृता र रविन

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +5

    आहा जति सुन्याे उति सुनम सुनम लाउनि अम्रिता दिदि रबिन दाजिकाे दाेहरि साथमा रबिन दाई भाउजु संगै यति रमाइलो दाेहरि सुन्न पाईयाे असाध्यै रमाइलो मजा आनन्द खुसि लायाे धेरै धेरै बधाई अनि शुभकामना सबैलाई🙏

  • @rameshmagar9273
    @rameshmagar9273 2 года назад +43

    आहा कति रमाइलो दोहोरी रबिन दाइ को आवाज मिथो लाग्छ मलाई अनि अमृता दिदी को पनि राम्रो छ सलाम छ इन्द्रेणी तिम लाई

  • @bishnukandel3729
    @bishnukandel3729 2 года назад +47

    रबिन भाइ गीत गाउदा बुडी संग डराएर होकी त्यती खुलेर गीत गाए जस्तो लागेन दोहोरी हो अल्ली खुलेर गाएको भए रमाइलो हुन्थ्यो

    • @mr.samarth5187
      @mr.samarth5187 2 года назад

      त्यस्तो होइन सर दाल में कुछ काला है

  • @buddhiman2627
    @buddhiman2627 2 года назад +32

    कृष्ण दाई हजुर लगाईत सम्पूर्ण इन्द्रेणी परिवार लाई सम्मान छ रबिन जि र अमृत जि ले अती रमाइलो गित गाएर मनरन्जन दिनु भो बधाई हजुर होरु लाई

  • @khusilamichhane6051
    @khusilamichhane6051 2 года назад +14

    अति नै मिठो आज को दोहोरि सफलता को धेरै धेरै शुभकामना amrita lamichhane di ❤️ अनि सम्पूर्ण ईन्द्रेणी टिमलाई 🙏🙏❤️❤️

  • @gyanmalarana2402
    @gyanmalarana2402 2 года назад +3

    गायक रिवन र गायिका अमृताले ईद्रेणीकाे स्टेजमा गाएकाे दाेहाेरीकाे बिषयवस्तु असाध्धै उत्कृष्ट र रमाईलाे लाग्यो धेरै धेरै धन्यवाद,।

  • @user-sk9lj9dk8e
    @user-sk9lj9dk8e 2 года назад +6

    क्या रमाइलो पनि चाेटिला शब्द पनि साथै कृष्णा बजागाइ बैनिकाे नाच कहिले देखेकाे थियना अाज उहाँ काे नाच झनै राम्रो सबैलाई नमन छ जय इन्द्रेणी रबिन लामिछाने काे जाेडिलाइ बधाई 🙏

  • @nagendratandan6460
    @nagendratandan6460 2 года назад +30

    रबिन भाइ अमृता ले पेल्न सम्म पेलिन 😂😂😂😂 बिचरा नयाँ बेहुलि😋😋 क्या मिठो दोहोरी।🇳🇵🇳🇵🇮🇳🇮🇳🇳🇵🇳🇵शुभकामना नवदम्पतिलाई🌹🌹 एवम सफलताको कामना रबिन भाईको जोडीलाई।❤️❤️

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад +7

    आहा अतिनै रमाईलो छ दोहरि घम्सा घम्सी गायक रविन लामिछाने र गाईका हमृता लामिछाने बिच बधाई तथा सफल्ताको कामना जय ईन्द्रेणि🌈👌❤️💕❤️💕

  • @buddhisagar5778
    @buddhisagar5778 2 года назад +15

    आदरणीय कृष्ण कँडेल दाई र बिषेश गरी ईन्द्रणी टिम प्रति म उच्च सम्मान गर्दछु॥

  • @gaurabk.c2141
    @gaurabk.c2141 2 года назад +7

    अब अस्मिता डि सि र रबिन लामिछाने को दोहोरी सुन्ने मन छ इन्द्रेणी मा

  • @shankatoli5284
    @shankatoli5284 2 года назад +38

    साह्रै रमाइलो छ यो दोहोरी कलाकार लगायत सम्पूर्ण ईन्द्रेणी टिमलाई यक्मुष्ट शुभकामना अझै अगाडि बढदै जानू होला जय कृष्ण कंडेल जय ईन्द्रेणी जय गीत जय सङ्गीत

  • @dillirajruwali611
    @dillirajruwali611 2 года назад +30

    रबिन भाइ र अमृता बहिनीको दमदार प्रस्तुती । Best wishes.

  • @hemantam5243
    @hemantam5243 2 года назад +27

    आहा हेर्दै आनन्द लाग्ने असाध्यै राम्रो प्रस्तुति सफलता प्राप्त गर्दै जानु होला अग्रिम शुभकामना छ सम्पुर्णमा ईन्द्रेणी टिमलाई हाल मलेसिया देखि हेर्दै छु 🙏🙏🌺🌺🌺🌈🌈

  • @chaudharyjk2219
    @chaudharyjk2219 2 года назад +18

    WOW 😮 धेरै राम्रो र रमाइलो प्रस्तुति मा लाईभ दोहरी गीत गाऊनु भयो रबिन भाई र अमृता बहिनी ले ,
    धन्यवाद छ साथै सम्पूर्ण टिम लाई !
    अग्रिम दिन हरू मा एस्तै रमाइलो दोहरी गीत गाएर दर्शक लाई अझै मनोरंजन दिनु होला 🙏🙏

  • @bishnumagar8937
    @bishnumagar8937 2 года назад +17

    यो विहे पछिको हरेक दोहोरी हेर्दै छु रवीन सर सवाल जवाफ हजुर को . पनि कम्ती त छैन आज त झनै धेरै दबाब मा प्रस्तुती गर्नु पर्यो रबिन जी हजुरको बैबाहिक दाम्पती जिबन सुखमय रहोस वाऔ अमरीता सुपर आजको दोहोरीमा

  • @hirathapa6879
    @hirathapa6879 2 года назад +12

    धेरै रमाइलो भयो ।जय इन्द्रेणी ♥️♥️दोहोरी भनेको नाटक नैं हो भन्ने कुरा रबिन भाईको श्रीमती ले बुझनु भएको छ त्यसैले बिबाह भयो।👍👍👍

  • @gomabhandari5993
    @gomabhandari5993 2 года назад +41

    पावल भाई को हासो बाँसुरीको धुन न हुँदा धेरै खल्लो लागेको छ

    • @mitralimbu6876
      @mitralimbu6876 2 года назад

      🙏हामिले चाहेर के गर्नु मेम?

    • @krishnamanu6601
      @krishnamanu6601 2 года назад

      हामीले सम्झेर भए न पावल जि ले सम्झनु भए न ईन्द्रेणी का शुभचिन्तक लाई सन्चै हुनुहुन्छ दिज्यु

  • @kumarxetti7506
    @kumarxetti7506 2 года назад +9

    🌹🌹हामी प्रदेशी लाई मनोरंजन दिनु भएको मा सम्पूण इन्द्रेणी टीमलाई हीरदय देखी नै नमन
    रविन र अमृता दाजु विहीनी ले यति रमाइलो सग खुलेर गित गाउनु भएकोमा धेरै धेरै धनेबाद
    साथै शुभकामनbest luck yastai song हेरन पाउ हजुर हरुको👏👏👏👍

  • @ratnamaninath
    @ratnamaninath 2 года назад +4

    अति नै रमाइलो दोहरी।कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी परिवार र रविन जी र अमृता लाई धेरै धेरै धन्यवाद ।

  • @ypghimire8803
    @ypghimire8803 2 года назад +6

    अमृता को आजसम्म को सबैभन्दा राम्रो प्रस्तुति ।।❤️❤️❤️👍️👍️👍️

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +3

    आज पनि धेरै रमाइलो भएको रहेछ ।।काम को ब्यस्तताको कारण आज ढिलो भय ।मेरो प्यारो कलाकार रबिन जि आउनुभएको रहेछ।।इन्द्रेणी टिम सबैलाई धेरै धेरै धन्यवाद

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 2 года назад +6

    मजा अायो सुन्न र हेर्न अम्रिताले के राख्थिन रबिनलाई अाच्छु अाच्छु परिन बधाई दुबैलाई रबिनको सपना धेरै राम्री र स्वाबकी देखिन्छिन बैबाहिक जिबनको शुभकामना

  • @laburajkhadka3684
    @laburajkhadka3684 2 года назад +7

    रबिन जि को जोडिलाई फेरिपनि बैबाहिक जिबनको सफलताको शुभकामना ❤️

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 2 года назад +5

    नया दुलाह दुलहि रबिन भाई लगायत संपुर्ण इन्द्रेणि टिमलाई धेरै बधाई छ ।
    दाङ्गको तुल्सिपुरबाट ।

  • @tekbahadurrana2986
    @tekbahadurrana2986 2 года назад +6

    अमृताको र रविनको सारहै राम्रो दोहरी, जवाफ दिनेमा अमृता को राम्रो लाग्यो बधाई छ।

  • @amarsing7186
    @amarsing7186 2 года назад +2

    बदाइ छ इन्देणी टिम लाई । रबिन भयको ठाउँ जहाँ नि रमाइलो हुन्छ ।अमुता र रबिना बदाइ छ

  • @janukakoirala4087
    @janukakoirala4087 2 года назад +6

    आहा कति राम्रो दोहोरी सम्पूर्ण इन्द्रेणी साथीहरू लाई धन्यवाद

  • @madhabsubedi4557
    @madhabsubedi4557 2 года назад +5

    live दोहोरिको राजा रबिन सर लाई दम्पत्य जिवनको लाखौ लाख शुभकामना जीवन सुखद अनि आहा बनोस ❤️❤️ मलाइ त सारै रमाइलो लाग्यो अमृता अनि रबिन सरको दोहोरी अनि सम्पुर्ण इन्द्रेणी टिमलाइ शुभकामना

  • @manigurung1469
    @manigurung1469 2 года назад +4

    रबिन भाईको दाम्पत्य जीवन सुखमय होस् हार्दिक बधाई एवं शुभकामना । संपूर्ण कलाकार साथीहरूलाई सम्मान छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @punamshrestha4063
    @punamshrestha4063 2 года назад +20

    अब पालो मिना र रबिनको ।।
    जय इन्देणी
    जय संगीत

  • @jhuplalbk8346
    @jhuplalbk8346 2 года назад +3

    इन्द्रेणीको म पनि ठूलो फ्यान हो । न छुटाइ हेर्ने गर्छु । किर्सन सर । यकपटक । रमेस प्रसाईं को र कल्पना दहाल को भिडन्त गराउनु परियो पिलिज्🙏🙏जय इन्द्रेनी जय संगीत

  • @birendrakafle4878
    @birendrakafle4878 2 года назад +3

    अमृता लाई बधाई छ
    हेर्दाहेर्दै सम्बन्ध जोडेउ नि
    धनी पाएउ गरिब लाई छोडेउ नि
    heart touching words

  • @yogprasadgurung6557
    @yogprasadgurung6557 2 года назад +2

    रबिन अऐपछि ईन्द्रेणिमा सारै रमाइलो हुन्छ गायक दुबई जना ईन्द्रेणि लाई धन्यवाद छ

  • @rashmigautam3900
    @rashmigautam3900 2 года назад +2

    धेरै पछि देखियो रबिन दादा र अमृता दिदी को दोहोरी सम्पूर्ण टिमलाई धन्यवाद फेरि पनि देख्न पाउँ दुबै जनालाई अग्रिम शुभकामना ।

  • @rlkhanalkhanal6873
    @rlkhanalkhanal6873 2 года назад +1

    उत्कृष्ठ गीत दुवै लामिछाने भाई/ बहिनी लाई । इन्द्रेणी टीम लाई मीस

  • @baburambhatta2122
    @baburambhatta2122 2 года назад +13

    धेरै राम्रो दोहोरी !आज अमृताले रबिन लाई पछारिन!🤗🤗🙂

  • @sabitradhungana1442
    @sabitradhungana1442 2 года назад +3

    रबिन त भै हाले, अमृताको प्रस्तुती जोडदार छ ।
    #जयइन्द्रेणी ।
    #जयगितसगित।।

  • @rajanthapa2389
    @rajanthapa2389 2 года назад +3

    आज रबिन लाई अमृता ले दरो शब्द मा झट्का दिनु भयो मजा आयो सम्पुर्ण टिम लाई र आदरणीय दाइ किसन दाइ लाई दर्शन 💘💘💘💘💘

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 года назад +10

    वरिष्ठ दोहोरी गायक रविन सर हजुरको big fann

  • @parshuramadhikari2307
    @parshuramadhikari2307 2 года назад +7

    राम्रो दोहोरी रबिन र अमृता को
    ईन्द्रेणीको लोकप्रियता अझ बढ्दै उच्च शिखरमा पुग्ने छ

  • @kishanban4037
    @kishanban4037 2 года назад +1

    रविन भाई र अमृता बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ रबिन भाई बहिनी लाई बिहे काे सुभकामाना छ

  • @rajustha4300
    @rajustha4300 2 года назад +1

    रबिन जि को जोडी सारै राम्रो इन्द्रेणीमा देख्न पाइयो खुशी लाग्यो रबिन जि इन्द्रेणी आउदै गर्नुस् ल🙏 🙏💐💐💐

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +5

    आज काे दाेहरिमा हार जितकाे कुरा गर्दा अम्रिता दिदि ले हरेक शब्दमा पछारेकाे छ आज रबिन दा हारे आज
    आजकाे दाेहरिमा रबिन दाजि लाई हम्मे हम्मे पार्याे

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 года назад +2

    रविन लामिछाने र अमृता लामिछाने बिचको दोहोरी एकदम रमाइलो लाग्यो।सफलताको कामना सम्पूर्ण इन्द्रेणी टिमलाई 🙏🙏🙏🙏👏👏👏👍️👍️👍️❤️❤️❤️

  • @ratnaprasadpanday1810
    @ratnaprasadpanday1810 2 года назад +1

    Aaja dhari ramailo va xa badhai xa rabin brother Amrita sister

  • @narayanbk7350
    @narayanbk7350 2 года назад

    रविन जी लाई खरानी बनाई दियो आज त धेरै धेरै धन्यवाद दिनै जना लाई r इन्द्रेणी टीम लाई अनी रविन जी लाई दम्पत्ति जिनबन को सुभ कामना

  • @munakapri4586
    @munakapri4586 2 года назад +15

    आज रबिन भाई र बुहारी लाई धेरै धेरै शुभकामना अनि इन्द्रेणी 🌈🌈 हेरेर बस्नु हुने सबै लाई ‌नमस्कार🙏🙏🙏🙏🇳🇵🇳🇵🌺🌺

    • @gaumayagharti6214
      @gaumayagharti6214 2 года назад +2

      Maja aayo hjr dohorima aamritale rabin lai aacxu aacxu pareko dekher haha

    • @munakapri4586
      @munakapri4586 2 года назад

      @@gaumayagharti6214 दुवै भाइ बैनिको राम्रो छ रबिननि कम छैन दाई भाउजु भयर अलि अढ मनेको हो ।👌🙏🙏

  • @narayanbista1650
    @narayanbista1650 2 года назад

    Amrita Bahini lai pragati r safalta ko subhakamana chha dherai dherai

  • @balkrishnachaulagain9377
    @balkrishnachaulagain9377 2 года назад +5

    ढिलाई भय पनि दम्पतिय जीवन को धेरै धेरै बधाई छ रबिन लामिछाने भाइ

  • @khimmankhadka4685
    @khimmankhadka4685 2 года назад +3

    इन्द्रेणी को FAN जति यता यता हाजिर गरम्💗😍

  • @bhimmalla2177
    @bhimmalla2177 2 года назад

    अाजकाे यस गीतमा अमृता बहिनीका शब्दहरुले अत्यन्तै मेराे मन छाेयाे । अमृता बहिनी प्रति अगाध माया र सम्मान अनि रविन प्रति पनि सम्मान छ ।

  • @tikadhital4374
    @tikadhital4374 2 года назад +2

    आजको दोहोरी मा अम्रीता बैनी को प्रतेक शब्दमा रबिनलाइ भारी पर्यो ।god bless both of you .

  • @manuthapa2177
    @manuthapa2177 2 года назад +1

    अमृता नानीले राम्रो प्रस्तुति गरेकाेमा धेरै बधाई छ

  • @shivrajpoudel1907
    @shivrajpoudel1907 2 года назад +1

    हैट धेरैपछि हेरियाे हाे इन्द्रेणि सबैजना कलाकार हरुलाइ ।। सम्मान र सलाम ।।

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 2 года назад +3

    रबिन जि र अमृता काे रमाईलाे दाेहाेरी जय ईन्द्रेणि 🙏🙏♥️♥️

  • @ushabudhathoki9628
    @ushabudhathoki9628 2 года назад +12

    बहिबाहिक जीवन को शुभकामना छ हजुर हरु दुबै लाई ।अझै सफलता मिलोस हजुर लाई रबिन bro

  • @tekkshahi8550
    @tekkshahi8550 2 года назад +3

    धेरै दिन पछि अम्रिता र रबिन दाजुकाे दाेहाेरि सुन्न पाईयाे सार्है रमाइलो लाग्याे

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +12

    SINGING FOLK DUETS - PRESERVING CULTURE
    WOW- WAO- WOW
    So beautiful, lovely, sweet song and wonderful, entertaining, amazing singing.
    Rabin Ji and Amrita ji are the best and superb folk duet singers. Lovely singers.
    Lovely hosting Krishna ji ji ji ji ji :
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @m.s6675
    @m.s6675 2 года назад +1

    🌼बधाई र शुभविवाह रबीनजी र सारै राम्री भाउजुलाई 🌼प्यारी अमृता❤को कड़ा परहार रबीनजी लाई,धेरै रमाईलो र खुशी लाग्यो,धन्यवाद

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 года назад +15

    अमृता बहिनिले रविन सर लाई, आछु आछु बनायो जस्तो छनि, / आजको दोहोरी रोमान्टिक पाराले आयो ,

  • @ramesh2055
    @ramesh2055 2 года назад +5

    जय गित //
    जय संगीत //
    ल आज पनि रमाइलो हुने भो //
    जय इन्द्रेणी /////

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +6

    Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM:
    Indreni is a Cultural and Humanitarian Temple :
    Indreni is a real message & Voice of Humanity:
    Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji AND ALL THE MEMBERS OF INDRENI FAMILY::
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @maneshrokaya9769
    @maneshrokaya9769 2 года назад +2

    अमृता दिदिको कडा प्रहार रबिन दाइ अक्कन बक्क भाउजुको डर ले हैन आज लुरि दिदी ले कता बाट यति कडा टुक्का हरु जानेको😁😁😁😁

  • @subinaqtamang9056
    @subinaqtamang9056 2 года назад +1

    धेरै राम्रो छ गित सबै ले हेर्नू होला र इन्द्रेणी टिम सम्पुर्ण परिवार लाई धेरै धेरै धन्यवाद

  • @rabinabasel5888
    @rabinabasel5888 2 года назад +1

    नमस्कार म सानी मान्छे रबिना बसेल आज रबिन दादा अमृता दिदी को निकै रमाइलो दोहिरी आको छ हामीले हेरियो हजुर हरु नि हेर्नू है अनि सेर गरिदिनु हस जय इन्द्रेणी

  • @bomtamu9340
    @bomtamu9340 2 года назад

    सारै राम्रो रमाइलो ईन्द्रेणी मा❤️❤️❤️

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад

    अाहा रबिन लामिछाने र अमृता लामिछाने बैनीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार छ।अर्जुन सपकाेटा लगायत सबैको नाच खतरा छ।रबिन लामिछाने नव जाेडी दाम्पतिलाई हार्दिक बधाई तथा शुभकामना छ।
    जय इन्द्रेणी जय संगित

  • @sitamalla5796
    @sitamalla5796 2 года назад +1

    सारै राम्रो प्रस्तुति रमाइलो लाग्यो इन्द्रेणी सम्पुर्ण टिम लाई नमस्कार 🙏🙏😍😍

  • @nanda_lal
    @nanda_lal 2 года назад +5

    गित सँगित भनेको त दुख सुखमा साथ दिने मिलन बिछोडको कहानी हो एकदमै रमाइलो पनि भयो इन्द्रेणी जस्तो अती नै पबित्र कार्यक्रममार्फत सुन्न पाइयो खुशी लाग्छ तर एउटा कुरा चाहि के भने गितको बिषय बस्तु ले चाहि रविनको दाम्पत्य जिबनमा कतै फाटो ल्याउने त हैन

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 года назад +3

    अम्रिताले त पेलेकाे पेलैगर्नलागिन हाे मिठाेप्रस्तुतिकाेलागि धन्नेबाद बैबाहिकजिबनकाे सुभकामना

  • @magarmagar209
    @magarmagar209 2 года назад +5

    अमृता चै निकै नै कडा हो❤️❤️

  • @omchauhan3515
    @omchauhan3515 2 года назад +2

    आहा.. आज अमृताले क्या गजबले हानिन रबिनेलाइ....
    कति स्पष्ट र प्रष्ट शब्द चयन अमृता बैनिको

  • @rambakumal3878
    @rambakumal3878 2 года назад +2

    समपुण इनणेनी टिमलाई नमस्कार छ अनि रबिन भाईकाे बिवहाकाे शुभ कामना छ ।

  • @MahendrasthaStha
    @MahendrasthaStha 11 месяцев назад

    Sabdha Ramro lagyo!!!Suvakamana.

  • @shayamgiri1075
    @shayamgiri1075 2 года назад +7

    बैनिको सब्द हरु यकदमै ठिक छ यस्तै नयाँ नयाँ सब्द दोहोरिमा प्रयोग भय गरि दोहरो गाय बैनिको भबिस्य उजल छ है

  • @hsnhch8368
    @hsnhch8368 2 года назад +1

    धेरै राम्रो अमृता बहिनी को दोहोरी त सधै हेर्छु मन पर्छ 🇳🇵🇳🇵💑💑💘💘💘💕💕❤️❤️💞💞♥️♥️

  • @mayakunwar7038
    @mayakunwar7038 2 года назад

    Ramailo xa dhanyabad sabai timlai

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 года назад +1

    गायिका अमृता लामिछाने र रबिन लामिछाने दुबै जना मलाई यकदमै मनप्रर्ने गायिका र गायक हुनुन्छ। दुबै जनालाई बधाई छ साँङ्घेतिक क्षेत्रमा दुबै जनाकाे उन्नति प्रर्गति बड्दै गहिराकाे छ। अझै सफलता मिलाेस् । कुबेत बाट हेरिराखेकाे छु दाेहाेरि

  • @hariacharya6034
    @hariacharya6034 2 года назад +1

    धेरै धेरै बधाई छ रबिन सर लगाएत अन्य कलाकार र सम्पुर्ण इन्देणी टिम लाई

  • @krishnagautam5848
    @krishnagautam5848 2 года назад +7

    hi evry once ther namaskar 🙏 and congratulations to nepalese singer rabin +sapana 🎉🎈 n thank you so much indreni hole team thankful for bhadrakali bhajan toli team for nice bhajan special thanks to organiser krishna kandel

  • @sagarkc8704
    @sagarkc8704 2 года назад +1

    अझै माया छ मेरो छात्तिमा ढोका हान्न आईपुग्थ्यौ रातिमा अम्रिता लाई थाहनै रहेन्छ माया छातिमा हैन मुटुमाहुन्छ भनेर😂😂😂😂सार्है रमाईलो दोहोरि रबिन रअम्रिता को बधाई छ सम्पुर्ण ईन्द्रेनि टिमलाईर सफल्ताको सुभकामना साथै अन्तमा रबिन लामिछानेलाई बैबाहिक जीवन सुखमय रहोस सुभकामना पनि छ

  • @chudamanibaral2589
    @chudamanibaral2589 2 года назад +2

    रविनको सेखि अमृताले राम्रो संग झारिन। दोहोरी उत्कृष्ट छ,सबै टिमलाई बधाई छ।

  • @kishanban4037
    @kishanban4037 2 года назад

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर सबै काे नाच राम्रो छ धन्यवाद छ

  • @billapneupane1389
    @billapneupane1389 2 года назад +1

    दमदार प्रस्तुति दुबै भाइ वहिनिलाई शुभकामना । जय इन्द्रेणी

  • @shyamshrestha8853
    @shyamshrestha8853 2 года назад +1

    Sarai ramailo lagyo ajako dohari

  • @suryagole412
    @suryagole412 2 года назад +2

    कति रमाईलो दोहोरि धेरै धेरै शुभकामना सबै टिमलाई ।

  • @krishnasawad4533
    @krishnasawad4533 2 года назад

    रबिन सरलाइ बैवाहिक जिबनको शुभकामना एक्दमै रमाइलो दोहोरी छ अमृता बहिनिलाइ नि आज धेरै दिनपछी देख्न पाइयो कहिले काहीँ आउदै गर्नु बहिनी।

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 года назад +1

    बधाई छ रबिन लामिछानेको दाम्पतेय जाेडि लाई। सदा सदा खुसि र सुखि का साथ जीवन बिताउनुस्।यहिछ दुबै जनालाई धेरै धेरै शुभ कामना ।

  • @khumraj5858
    @khumraj5858 2 года назад +2

    युबा पुस्ताका दोहोरी को राजा रबिन लामिछाने र अमृता बिच कडा दोहोरी आयो है

  • @urmilapoudel3666
    @urmilapoudel3666 2 года назад +2

    दाम्पती जिभनको धेरै धेरै सुभकामना छ।भाइ रबिन र बुहारीलाई

  • @NirajKumar-ot9yz
    @NirajKumar-ot9yz 2 года назад +1

    दाेहाेरि सुदा त अाहा कति दामि हाे अागामि दिन नि यसरी अरू नि सुना पाईयाेस रबिन रअृम्रिता लाई सुभ कामना तर अाज रबिन दाइ डारा सेकिन्छि डर छ

  • @sailendrashrestha3801
    @sailendrashrestha3801 2 года назад

    Sarai ramailo dohori! Thank u Rabin ji, Amrita baini, & Indreni!

  • @Pranab77786mahadev
    @Pranab77786mahadev 2 года назад +1

    अमृता को शब्द चै क्डा हो जे होस राम्रो छ यो इन्द्रेणी टिम लाई ब्धाइ छ