कारको चाबी राख्ने परिवार मिडियामा, भारतीय कारको ड्राइभर भनिने व्यक्ति नबिल बैंकको चालक भएको खुलासा

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © www.microlinkmedia.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    फोन : 9847879773
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media www.microlinkmedia.com / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Комментарии • 712

  • @gaganbirahi9645
    @gaganbirahi9645 3 года назад +107

    भोज राज सर यो परिवार सब्बै लाई एकै साथ राखेर सत्य तथ्य छान्बिन हुनु पर्छ दोसि लाई कडा भन्दा कडा कार्वाही होस है

  • @jitmanshakya3954
    @jitmanshakya3954 3 года назад +23

    छानवीन को लागि लानु नराम्रो कुरा होइन तर सहि सत्य छानवीन गर्न प्रहरीलाई सहयोग गर्नु पर्छ र पिडितलाई उचित न्याय दिनुपर्छ ।

  • @bobypanthi12
    @bobypanthi12 3 года назад +130

    हामी सबैले मिलेर भोजराज सर लाई साथ सपोर्ट गरेर पिडित परिवार लाई न्याय दिलाउनु पर्छ 🙏🙏

    • @padamsunar6975
      @padamsunar6975 3 года назад

      पदम बस्नेतलाइ चाबी दिने ब्यक्ति को हाे?

    • @suryasurya-jp3mf
      @suryasurya-jp3mf 3 года назад

      सही हो सर

  • @krihsanakhadgi4036
    @krihsanakhadgi4036 3 года назад +197

    गरीब को साहारा भनेकै मीडिया हो त्यसैले राम्रो सग छानबिन गर्दिनुहोला भोजराज सर

  • @jaishichandra6820
    @jaishichandra6820 3 года назад +154

    त्यो गाडीको लक नैं ला को थिइन् भने बच्चा हरू भित्र गएर लक कसरी लागियो यो सबै त्यो गाडीको मालिक को खेल हो र त्यो सँग अर्को चाबी पनि हुनु पर्छ

    • @dipendrasharmapoudel3617
      @dipendrasharmapoudel3617 3 года назад +4

      testa car ko key 10 ota banauna milcha hajur...

    • @NepalKailashTrekking
      @NepalKailashTrekking 3 года назад +1

      बच्चाहरूको आँखा नै निकालेको छ भन्छ

    • @dipendrasharmapoudel3617
      @dipendrasharmapoudel3617 3 года назад

      @@NepalKailashTrekking hoina testo kehi...dead body matra ho

    • @krishnaadhikari2942
      @krishnaadhikari2942 3 года назад +5

      नचिनेकाे भए साँचाे कसरी दियाे!!!!साँचाे किन लिएकाे??? लामाे समय सम्म सम्बन्धित मान्छे नअाएपछि पुलिसलाई खबर किन नगरेकाे?? कसरी भित्र पसे ती बच्चाहरू!!!!

    • @ranamagararjun
      @ranamagararjun 3 года назад

      @@krishnaadhikari2942 सहि कुरा गर्नुभो सर

  • @ramchandrarimal511
    @ramchandrarimal511 3 года назад +2

    घटनाको सही सत्य पत्ता लगाएर अपराधीलाई हदै सम्म कारबाही होस्

  • @nawarajchaulagain5289
    @nawarajchaulagain5289 3 года назад +255

    कार को चाबि त्यो घरमा भेटियो भन्दैमा उ दोसि हुदैन । चाबि मिनिमम तिन वटा हुन्छ भने फसाउन चाहनेले जति वट पनि चाबि बनाउन सक्छन

  • @biswashhingmang6933
    @biswashhingmang6933 3 года назад +16

    दोसि उमक्न हुन्न निर्दोष पर्नु हुदैन सत्य तथ्य पत्ता लगौन जरुरी छ

  • @jelishagrg9517
    @jelishagrg9517 3 года назад +15

    नेपालमा जबसम्म हत्यारालाई फासिको सजाय हुदैन तबसम्म यस्ता घटनाहरु घटिनै रहन्छ। छिटो भन्दा छिटो दोषी पत्ता लागोस र दोषीलाई फासिको सजाय होस

  • @hemantakanxamgr6149
    @hemantakanxamgr6149 3 года назад +12

    भोजराज सर लगायत प्रहरी टीमले सहि छानबिन होस र हत्यारालाई कडा कारबाही होस।

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 3 года назад +2

    घटना षड्यन्त्र गरिएको जस्तो लाग्छ ।कडा भन्दा कडा छानबिन होस पीडित ले न्याय पावोस।

  • @bobypanthi12
    @bobypanthi12 3 года назад +121

    यो कारमा राजस्थान को नम्बर रहेछ यो कार को
    त्याे कार नम्बर इस्पठ पार्नु केही साथ सपोर्ट हामी पनि गर्छौ नम्बर देखि कसको नाममा रजिस्ट्रेसन गरेकाे छ त्यो थाहा पाउन सकिन्छ 🙏🙏

  • @माम्बातामाङ्ग

    सत्य तथ्या छान बिन हुनु पर्छ निर्दोश नफस्नु दोषि नउम्कोस र जो सग चाबी तेहि चाबी भएको बेक्ती लाई छान बिन गर्नु पर्छ

  • @santatamang1929
    @santatamang1929 3 года назад +10

    राम्रो सङ्ग छान्बिन होस र निर्दोस नफसुन र दोसि लाई कडा भन्डा कडा कार्बाही होस जया नेपाल 🙏🙏

  • @sapna0525
    @sapna0525 3 года назад +24

    चाबी पहिला नै अर्को बनाइ सकेको थियो होला फसाउन लाई चाबी राख्न दिएको पनि त हुन सक्छ नि

    • @nuwakotepakhrin6524
      @nuwakotepakhrin6524 3 года назад

      चापी यनिहरू को साथमा छ भने हत्यारा पनि यनिहरू लाई थाहा हुन सक्छ तुरुन्तै छानबिन गरोस् निर्दोश बच्चा को कडा भन्दा कडा कारबाही गरोस्

  • @DharanOfficial
    @DharanOfficial 3 года назад +2

    भोजराज सर यो घटनाको राम्रो छान्बिन होस दोषी लाई कारबाही होस पीडित लाई न्याय मिलोस्🙏

  • @baburamsigdel1981
    @baburamsigdel1981 3 года назад +180

    चाबि कतिवटा जिम्मा लिएको पक्कै पनि चाबी कम्तीमा पनि २ वोटा हुन्छ र अन्य ब्यक्तीले पहिलानै चाबी (कपी) गरेर यानेकी चाबी बनाएर लगेको हुनुपर्छ सो को छान बिन हुनु पर्छ / अन्य ब्यक्तीले पहिला चाबी कपी गरेर राखी अनि चाबी जिम्मा लगाएको हुनु पर्छ /

    • @yamthapamagar9895
      @yamthapamagar9895 3 года назад

      Huh

    • @jmgr8059
      @jmgr8059 3 года назад

      प्राय जसो गाडीको एकस्त्रा चाबी पनि हुन्छ त्यो एकस्त्रा चाबी को सँग थियो त्यो पनि छानबिन होस |

    • @eric_mom_pratima
      @eric_mom_pratima 3 года назад

      हो मलाइनी तेस्तै लाको छ ।।फसाउनको लाइ

  • @uttamuttam1094
    @uttamuttam1094 3 года назад +123

    यो भारत को चोरी गाडी होला यत्रो दिन कसरी नेपाल मा राखियो नेपाल पुलिस ले पहिला छान बिन गर्नु पर्दैन

  • @topbahaduroli6143
    @topbahaduroli6143 3 года назад +1

    सत्य तथ्य को छान्बीन होस पत्रकार सर

  • @padamgiri3437
    @padamgiri3437 3 года назад +2

    यो पदम बहादुरको परिवार पुरै निर्दोष छ।सत्य तथ्य चाडै पत्ता लगाएर निर्दोषलाई उन्मुक्ति दिइयोस।

  • @nabinnirdoshi7113
    @nabinnirdoshi7113 3 года назад

    यो जान्ने मान्छेले फसाउने जाल हो पैसामा बिकेर छानबिन फितलो गर्ने होइन सत्य तथ्य खोजेर गरीब लाई न्याय दिलाइदिन आवस्यकता छ।निर्दोष नफसोस्

  • @umeshchettri4234
    @umeshchettri4234 3 года назад +1

    यो चाबी दिएर त्यो घर परिवार लाई फसाउन खोजेको होल त्यो आर्को मान्छे सग आर्को चाबी हुन प्रचा दोशी लाई कार्बाही होस निर्दोशी न फसोस पीडित हरु ले निया पाउनु प्रचा दोशी लाई कडा भन्द कडा कार्बाही होस भोज राज सर लाई धेरै धेरै धन्यवाद म पोखरा बाट हेर्दै xu

  • @lalbahadurpun9722
    @lalbahadurpun9722 3 года назад +5

    दोषी उम्कनु भयन !!
    निर्दोष फस्न भयन सत्यतथ्य छानबिन होस ।

  • @nirmalashahi12
    @nirmalashahi12 3 года назад +7

    भोज राज सर यो कुरा को छानबीन हुनु परो पीलिज 🙏🙏🙏

  • @naranshrestha5218
    @naranshrestha5218 3 года назад +15

    अरुको चाबी किना लिनु लिए पनि सम्पुर्ण जानकारी भएर लिएको होला नि तो पनि अर्को देशको चाबी !सबै चिनजान भएर लिएको हुनुपर्छ चाबी !चाबी लिनु राख्नु को कारण के छ त

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 года назад +10

    भोजराज दाइ प्रति पुर्ण भरोसा छ 🙆
    सत्यतथ्य निष्पक्ष छानबिन गराएर
    पीडित लाई न्याय दियोस 😰🙏
    मृतकको आत्माले शान्ति पाओस् 🙏

  • @anilkumarthapa3241
    @anilkumarthapa3241 3 года назад +1

    भाेजराज भाई , चाबी राख्दैमा दाेषी हुँदैन दाेषी नउम्काेस तपाईंले भुमिका खेल्नु पराे म बिरगञ्जबाट । धन्यवाद माईक्रो लिंक मिडिया

  • @NepalimutuNp
    @NepalimutuNp 3 года назад +1

    दोसीलाइ कार्बाही हुनैपर्छ,निर्दोश्लाइ अन्याय नहोस।सत्यतथ्य छानबिन गरीयोस। मिडीयाले सत्य तथ्यलाइ बाहीरीयावोस। जयनेपाल🙏 💕

  • @samiroli1963
    @samiroli1963 3 года назад

    चाबी त जति ओटा नि बनाउन सकिन्छ नि चाबी कै भरमा त्यै मान्छे दोषी हो भन्न मिल्दैन सत्य तथ्य छानबिन गरेर दोषी लाई कडा भन्दा कडा कार्बाही होस!

  • @gaganbdr2346
    @gaganbdr2346 3 года назад

    भोजराज सर्ब्राम्रो सङ्ग छान बिन हौस

  • @sireshboy497
    @sireshboy497 3 года назад

    यही त छ नेपाल को कानुन
    सक्नेलाइ कानुन ले न्याय दिदैन नसक्ने लाई फसाइदिने देसको हामि नेपालि धिक्कार छ । नबिल बैकको हाकिमले सहयोग गरिदिनु पर्छ सत्य के हो भनेर ।

  • @ranasotanja7710
    @ranasotanja7710 3 года назад +40

    पत्रकार महाशय त्यो गाडी वाला ले चाबी लगेर ब्याट्री डाउन छ। स्टार्ट भयन भनेर चाबी वापस गरेको रहेछ।तेस्मा कहिँ न कहिँ रहस्य देखिन्छ।हजुर राम्रो छान्बिन होस।

  • @Arjunpun71
    @Arjunpun71 3 года назад +1

    त्यो गाडिको साहु सङ्ग अर्को चाबि नि हुन सक्छ नि तेसैले कडाइ का साथ छनबिन हुनु पर्यो र दोसिलाइ कार्बाहि हुनु पर्छ

  • @bibeksingh5776
    @bibeksingh5776 3 года назад +20

    बच्चा हरु लाइ मारेर गाडी भित्र लगेर फालिएको हो।।चाबी राखेको मान्छे लाइ राम्रोसँग छानबिन गर्नु पर्यो

  • @manbahadurkolimanbahadurko8270
    @manbahadurkolimanbahadurko8270 3 года назад

    भोजराज सते तथे छान बीन गर्नु परियों निर्दोष व्यक्ति फसनू हुन दोषी अमकानू हुन

  • @diluxrai5891solukhumbu
    @diluxrai5891solukhumbu 3 года назад

    सब भन्दा पहिला चाँबि लिन नै गल्ति देखिन्छ भोराज सर
    छानबिन राम्रो होस न्याय पाउनु पर्छ पिडीतले

  • @parkashbc3351
    @parkashbc3351 3 года назад +1

    भोजराज सर दोषि कोहो छानबिन गरेर कडा बन्दा कडा कारबाहि हुनु पर्छ

  • @dipendrachhetri4891
    @dipendrachhetri4891 3 года назад +1

    घटनाको राम्रो सङ छानबिन गर्नु पर्छ दोसी लाई कडा कारबाही होस

  • @khanal61
    @khanal61 3 года назад

    यो गाडी सङ्गिता चौधरी को नाम मा रजिस्ट्रार भाको रैछ मैले गाडी नम्बर RTO बाट थाहा गरेको छु त्यो सङ्गिता चौधरी लाई खोजेर राम्रो सङ्ग अनुसन्धान गरियोस ।।। दोशिलाइ कडा भन्दा कडा कार्बाही होस ।।

  • @professionalbeautican7579
    @professionalbeautican7579 3 года назад +7

    बुहारीको कुरा ध्यान दिनुपर्यो।ससुरा अफिस गएको बेला गाडी साहु आएर आफै चलाएको र डाक्टर पनि साथमा आएको कुरालाई नजर राखि प्रक्रिया सुरु गर्नुपर्छ।यदि बच्चाहरु आफै पसेको भए आँखा कसरी निस्कियो त?निर्दोष कोहि नफसोस अपराधीलाई सजाय होस।

  • @eric_mom_pratima
    @eric_mom_pratima 3 года назад

    हे भगवान यो फसाउनको लाई नै चाबी छोदेर गाको हो जस्तो छ।।।।साबधान है नेपाली हरु कोसैको सामान आफ्नो घरमा रख्नु हुदैन है।

  • @nepalonlinekhabar9331
    @nepalonlinekhabar9331 3 года назад +36

    हत्यारा लाई फाँसी हुनुपर्छ भन्ने जति यता आउनुहोस 🖐️
    दाङ को तुलसीपुर मा ३ जना बालक को काटेर हत्या गरियको शव कार भित्र भेटियको छ ruclips.net/video/ylIaxcc-4Xk/видео.html

  • @Basant-ji
    @Basant-ji 3 года назад

    नक्कलि चाबी बनायर गाडी मालिक ले चाबी देको हुनु पर्छ!गाडी चालक ले फसाको हुनुपर्छ ,,मेरो बिचारमा

  • @bibeksingh5776
    @bibeksingh5776 3 года назад +35

    चाबी नभएको गाडी मा बच्चालाई कसरी भित्र लगियो ?

  • @bobypanthi12
    @bobypanthi12 3 года назад +10

    यसको राम्रो साङ छानबिन हुनु पर्छ 🙏🙏

  • @ramtelthalbir9866
    @ramtelthalbir9866 3 года назад

    यो नेपालमा चोर लाई कारबाही हुन्न ,चोरिहुने पीडितलाई कारबाही हुन्छ?बिचरा चाबी राख्ने लाई किन लानु गाडी धनी लाई समाउनुनी सिधै?

  • @तारायोगि
    @तारायोगि 3 года назад +1

    चाबी दिने मान्छे लाई ल्याउनु परो अबो सर

  • @radhikasubedi5926
    @radhikasubedi5926 3 года назад +7

    ती चाबि राख्ने मान्छेको गल्ति छैन 100% यी चाबि राख्नेकाे गल्ति छैन ती बच्चाहरु अाफै छिचेर लक गरे अनि खाेल्न सकेन्न र निसासिएर मरेका हुन

    • @titukumartitu7709
      @titukumartitu7709 3 года назад +1

      11 vars ko bachha le sisa futauna saktayo ni gadi lock vye pni. Chichauna sakte gadi tol ma thiyo jangal ma thiyena..

  • @milanchhetri7739
    @milanchhetri7739 3 года назад +3

    जसरी पनि यो छानबिन गर्नुहोस हजुर भोजराज जि ।।कडा भन्दा कडा होस ।।

  • @maheshchaudhary6418
    @maheshchaudhary6418 3 года назад

    यो घटना को राम्रो संग छानबिन गरियोस्। दोषी ऊमकन नपावस् र पीडित परिवार ले न्याय पावस्।

  • @lamasamina5161
    @lamasamina5161 3 года назад +10

    ढोका खुल्ला भएको भए नानीहरू सायद गाडीमा सबै झ्याल बन गरेर सुत्यो भनी रातभरिमा बेहोस र बिस्तारै मृत हुनसक्छ ।

  • @GggGgg-bo5gy
    @GggGgg-bo5gy 3 года назад +23

    गाडी को बहिर लक पकै नलागेको हुन सकिन्छ जबा बच्चा भित्र पसे पछि भित्र बाट लक भको होल कति चिचायो होला भित्र लाक भए पछि बहिर केही सुन्दैन बच्चा अाफे फसेको हुन सक्छ

    • @menukaadhikari1398
      @menukaadhikari1398 3 года назад

      Mero ni ehi feel vairax...

    • @bimalakhadka8367
      @bimalakhadka8367 3 года назад

      हुन सक्छ

    • @dipikachhetri3475
      @dipikachhetri3475 3 года назад

      Sahi ho jahto lag xa Mali pni kura

    • @indirabk3471
      @indirabk3471 3 года назад

      Are afno gadi ko luck kun pagal le nalagako hunxa yo kasaile mareko ho

    • @rhythms257
      @rhythms257 3 года назад

      o hello Ggg Ggg त्यो संम्भव नै छैन कसरी हुन्छ त्यस्तो त्यो वच्चा हरुको आँखा निकालिएको ताउको फुताएको छाट्टी चिरिएको छ भन्ने समाचार हरु आईरहेको छ। अनि कसरी बच्चा हरु आफै गाडी भित्र फस्छन त

  • @kamansingh5842
    @kamansingh5842 3 года назад

    खासमा चाबी राख्ने मान्छिलाइ यो घत्ना थाहा हुनु पर्छ

  • @gangagangakc5996
    @gangagangakc5996 3 года назад

    यो घट्ना बारे सत्य-तथ्या छानबिन होस । र अपराधिलाई फासिको सजाय होस । र म्रितक बच्चाहरूको परिवार लाई न्याय मिलोस ।

  • @premchhantyal5258
    @premchhantyal5258 3 года назад +3

    सत्य तत्थ्य छानबिन होस। दोसिलाई कारबाही होस निर्दोष नफसोस।

  • @soorajgurung5001
    @soorajgurung5001 3 года назад

    भोजराज सर राम्रो सित छानबीन होस दोसी लाई कडा भन्दा कडा कारबाई होस

    • @sushilashrestha2905
      @sushilashrestha2905 3 года назад

      दोषीलाई कडाभन्दा कडा सजायँ होस्।छानबिन राम्रोसँग होस्।

  • @m.d.mmadidevendrapur6235
    @m.d.mmadidevendrapur6235 3 года назад

    सबै भन्दा पहिला गाडी वाला लाई अहिलेसम्मकै भन्सार तिराउनु पर्यो चोरी को गाडी हुनसक्छ छानबिन गर्नु पर्छ

  • @nabinkumar8609
    @nabinkumar8609 3 года назад +1

    bhojraj sir tapai ramro patrakar hununxa ramro chhanbin garnu payo pidit lai niya dinu payo.

  • @tulsinghthapa1601
    @tulsinghthapa1601 3 года назад +20

    भोजराज सर कार को लायट बालेको थियो त्यो समयमा कार को चाबी कोसँग थियो त्यो पनि सोध्नु पर्ने हो नि सर

  • @kamanathapa5309
    @kamanathapa5309 3 года назад +103

    भोजराज सर राम्रो सँग छानबिन होस😭

  • @deepakbasnet5576
    @deepakbasnet5576 3 года назад +2

    राती गाडी को बति कसरी बल्यो पत्रकार ले राम्रो शङ जान्कारी होस

  • @memosalimbu9988
    @memosalimbu9988 3 года назад

    धोती हरु को खेल हो ..,दोसी लाई जेल चलान होस र निर्दोष लाई सफाई मिलोस।

  • @rajendraoli4473
    @rajendraoli4473 3 года назад +30

    घरबाट ६सय निकालेको डरले घर नगै रातकोबेला भएकोले गाडिमा सुत्न सक्छन्

    • @ushabohara6260
      @ushabohara6260 3 года назад +3

      मलाई पनि यस्तै लाग्छ,दसा लायको बेला मा
      ढोका लाउन बिर्से होला,बच्चा हरु ले खोले र भित्र पसे,पछि लक खोल्न जानेन,यस्तो गर्मि अनि साझ भथ्यो होला,आत्तिय र निसासिय,बेहोस भय र ढले होलान,श्वास जान कति बेर लाग्छ र
      बाबू हरु को आतमा ले सान्ति पाउस।।

    • @upendrachaudhary669
      @upendrachaudhary669 3 года назад

      Sahi vannuvo

  • @sharkikumar7861
    @sharkikumar7861 3 года назад +12

    हुना सक्छ जाले चाबी दियो उ सङा डुब्लिकेट चाबी पनि त हुन सक्छ

  • @shapanlimbu5587
    @shapanlimbu5587 3 года назад +29

    चाबी दिने को हो भनेर सोध्नु

  • @santamayarai4723
    @santamayarai4723 3 года назад

    Ramro sanga chan bin ghardinu hula bhojraj dai

  • @rudralimbu2688
    @rudralimbu2688 3 года назад

    पापी जत्ती ले देसै बिगारी सक्यो कोरोना भाइरुस ल्याउने पनि यहि पापी हरु हुन चाडै पता लागोस पापि

  • @shidharthabardewa8321
    @shidharthabardewa8321 3 года назад +10

    भाेज राज सर पिडित लाई न्याय दिनु पर्छ चाल खेल पकै छ दाेषी लाई कडा भन्दा कडा कारबाही हुनु पर्छ बिचरा ती गरिब बाबा अामा लाई कति पीडा भकाे हाेला हे भगवान कस्ताे दिन अायाे याे पकै पनि चाल खेल हाे लाै सबै जाना मिलि पिडित हरु लाई सयाेग गराै जय मेराे देश नेपाल😭😭

  • @sayambishwokarmaofficial7156
    @sayambishwokarmaofficial7156 3 года назад

    यो दिदी ले सोधेको प्रश्न भन्दा बधी बोल्नु भयो बाबा फसिसके भन्ने भाब देखएको जस्तो लाग्यो। यो दिदिको अनुसार एहि दिदिको बाबाको पनि मिलोमत्तो छ 100%।

  • @dayaramshrestha3872
    @dayaramshrestha3872 3 года назад

    कारको चाबी राख्न दिने मान्छे लाई पक्रेर कडा छानबिन गरी कारबाही गर्नु पर्छ

  • @chulgurung878
    @chulgurung878 3 года назад +2

    भोज राज सर सत्य तत्या छनबिन गरि न्याय दिलाई दिनु हजुर को भरोस मा छु

  • @shambhukarki4880
    @shambhukarki4880 3 года назад

    Bhojraj bhai chhan bin ramro sag garnu parcha. Dosi lai karbai garnu parcha nirdos lai chhodnu parcha Dhanyabad

  • @aitamanlimbu1228
    @aitamanlimbu1228 3 года назад +17

    घटनाको सहि सत्य तथ्य छानबिन होस्

  • @jitendarkumarch6796
    @jitendarkumarch6796 3 года назад

    Jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @bhegrajthapa8993
    @bhegrajthapa8993 3 года назад +13

    चाबी कहिले दियो अनि मृत लास कति समय को हो भन्ने छानबिन हुनु पर्यो

  • @dhirajgurung9646
    @dhirajgurung9646 3 года назад +1

    Yo famliy ko sapoi leunu paryo.media ma

  • @yourmyheartnirmala2633
    @yourmyheartnirmala2633 3 года назад +2

    😭😭😭रहस्यमय छ कुरा 😭😭😭

  • @shanuthapa6065
    @shanuthapa6065 3 года назад

    पहिले देखिनै प्लान बनाएर राखेको हुनुपर्छ है यो गाडि इन्डियन चोर गाडि हुनुपर्छ पहिले देखि किन छानविन भएन

  • @harishaho9632
    @harishaho9632 3 года назад

    यो केस गम्भीर देखिन्छ, यस्मा ठुलै गिरोह हुनुपर्छ यदि बच्चहरुको कुनै अंग निकालिएको हो भने। अनुसन्धान अलि गम्भीर रुपले गर्नुपर्छ किनकि भोलि अर्को घटना घटनसक्छ।

  • @bimalmm7883
    @bimalmm7883 3 года назад

    यिनिहरुकाे मिलेमताे अबश्य छ।नचिनेकाे भए तेसले चाबि किन राख्याे।बच्चाहरु सबै भित्र अनि बाहिरबाट लक कसले गर्याे त याे मान्छेलाई गहिराे अनुसन्धान हुनै पर्छ।

  • @sumanpandey1939
    @sumanpandey1939 3 года назад +7

    गाडी मालिक र ड्राईभर को हात हुन सक्छ
    यो घटना मा अनुसन्धान गहीरो गर्ने हो भने अपराधी तेतै नजीक कै छ

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 3 года назад +2

    जस्ले हत्या गरेको छ छानी छानी कारबाही होस भोजराज सर

  • @khimatlantis1546
    @khimatlantis1546 3 года назад +1

    नेपाल काे कानुन त यस्तैहाे खासै अासात नगराै तर निर्दाेस नफसाेस दाेसि उम्कन नपावस

  • @aachalmagarofficial8461
    @aachalmagarofficial8461 3 года назад +5

    राम्रो सँग छानबिन होस् हत्यारालाई कडा भन्दा कडा सजाय हुनुपर्छ 😭😭

    • @Rolpali753
      @Rolpali753 3 года назад

      mero name ni subscribe gardinu hola dhanya bada

  • @nirmannirman3204
    @nirmannirman3204 3 года назад

    तुरुन्तै एकसन लिनुस यो बच्ने बाहाना हो चापी गाडी उस्को यो बच्नलाइ बाहाना हो

  • @jinamagarmagar1907
    @jinamagarmagar1907 3 года назад

    कानुन गरिबको लागि मात्र बनेको छ धनीको लागि कानुन छैन

  • @kulbahadurtandan5095
    @kulbahadurtandan5095 3 года назад

    सत्य तथ्य राम्रो सगं छानबिन गरी बहिर ल्याउनु पर्यो निर्दोश फस्नु भयन दोषी उम्कनु भयन पिडित ले न्याय पाउनु पर्छ ।।

  • @babubabuthapa8302
    @babubabuthapa8302 3 года назад

    याे सरासर त्याे कारमालिक ले याे परिवारलाई फसाउनकाे लागि हाे कडा भन्दा कडा छानबिन हाेस किन याे ईन्डियन कार कसरी यति धेरै दिन समन त्यहा राखियाे बेकसुर मान्छेलाइ कारवाई नहाेस चावि कारकाे तिनटा हुन्छ

  • @ganeshshrestha5796
    @ganeshshrestha5796 3 года назад

    म चै भन्छु चाबी राख्ने मान्छेले यो घट्ना घटाको हुनैसक्दैन 100%

  • @purnarasaili6994
    @purnarasaili6994 3 года назад

    घतना अचम्मको छ राम्रोसँग छानबिनहोस

  • @nirmalakc5391
    @nirmalakc5391 3 года назад

    त्यो भारतियले किन त्यहा गाडी राखेको हो ? कसैको पनि केही बस्तुहरूको जिम्मा नलिनु नै राम्रो हो । तर त्यस गाडीको साँचोको कारण दोस त लाग्छ नै । जे होस् यहाँ तिनजना बच्चाहरूको ज्यान गएको छ । जति सक्दो यो घटनाको रहस्य उजागर गरी दोसीलाई कडा भन्दा कडा कारबाही होस् । सके सम्म दोसीलाई फाँसी नै दिए धेरै राम्रो ।

  • @netramagar7141
    @netramagar7141 3 года назад

    गाडीको चापि घरमा राखेपछि दाेष लगाउनु लाग्नु स्वभाविकै हाे।

  • @kapilbistallupdatedchannel6344
    @kapilbistallupdatedchannel6344 3 года назад

    निर्दोष लाई होइन दोसिलाई कार्बाई होस

  • @ganganeupane4139
    @ganganeupane4139 3 года назад

    सत्य तथ्य छान बिन होस निर्दोष लाई दोशी नबनाईयोस 🙏

  • @saraswotichaulagain623
    @saraswotichaulagain623 3 года назад

    गाडिको चाबी 2वटा पनि हुन सक्छ । गाडि आफै खुल्छर ।अब पत्ता लाग्छ ।चाबी केको लागी ।आफै गाडिखुल्ने भय चाबी किन चाहियो ।पीडितले त सहि भनेको हो ।

  • @susmitasoni6499
    @susmitasoni6499 3 года назад

    पीडितहरुले के बुझुन बिचरा उनकै बच्चाहरु मरिराछ्न।

  • @bijayarawal5721
    @bijayarawal5721 3 года назад +1

    लक लागेकाे गाडि भित्र बच्चालाई कसरी राखियाे भित्र लास छन कि कारकाे ढाेका फाेरेकाे हुनुपर्छ । चाबि बिना त कारकाे ढाेका खुलेन हाेला

  • @gauridhan8790
    @gauridhan8790 3 года назад

    जस्को हात मा चाबी भेटियो उसै को ठूलो हात छ छड्नु हुन्न

  • @tejmanyonjan7820
    @tejmanyonjan7820 3 года назад +9

    यो केही होईन कार लक थिएना बालक हरु कार भित्र छेरे पछि कार लक भयो लक खोल्ना जानेना एस्तो गर्मी मा दुई घन्टा मात्र भित्र बसे मरि हाल्छ नि हो

    • @premsagarsubedi1366
      @premsagarsubedi1366 3 года назад +1

      मेरो नि अनुमान कार लक भयो खोल्न सकेनन गर्मी र अक्सिजन कम भर मरे या नियत बस चाबी नक्कली बनाको हुनुब्पर्छ कपि अनि फसाउने नियत ले चाबी राक्न देको हुनुब्पर्छ चाबी दिने मान्छेलाइ राम्रोब्छान बिन हुनुब्पर्छ अनुसन्धान त हुनु परि गो नि हिरासत मान्लिदै मा 100 % अपराधी हुन्छ भन्ने होइन

  • @दिपकसारकि
    @दिपकसारकि 3 года назад

    चाबि राख्ने मान्छे लाई राम्राे संग छान बिन गर्नु पर्याे