Это видео недоступно.
Сожалеем об этом.

यस्तो सहमती गरेर अलग भए श्रीमान श्रीमती, छोराको सम्पूर्ण जिम्मा आमालाई । मिडियालई दिईन् धन्यवाद ।

Поделиться
HTML-код
  • Опубликовано: 4 май 2021
  • यस्तो सहमती गरेर अलग भए श्रीमान श्रीमती, छोराको सम्पूर्ण जिम्मा आमालाई । मिडियालई दिईन् धन्यवाद ।
    INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

Комментарии • 1,6 тыс.

  • @dkomeshwardhimal4279
    @dkomeshwardhimal4279 3 года назад +345

    यस् बहिनीलाई सहयोग गरनु भएकोमा धनियबाद

    • @smesmekk8197
      @smesmekk8197 3 года назад

      Bau ko kuro chitta buje na malai

    • @smesmekk8197
      @smesmekk8197 3 года назад +1

      2 ropani jaggale jindagi var pugxa ra tyesma mehenat pani ta chyo

    • @smesmekk8197
      @smesmekk8197 3 года назад +1

      Baini 2 Katha jagga babu ko Nam ani timi 15 20 lakhle k Garxa ra

    • @ajayaranjitkar9485
      @ajayaranjitkar9485 3 года назад +1

      @@smesmekk8197 अब अर्को केता सग बिहि गर यता लुत उता पोस

    • @muhammadsharif6931
      @muhammadsharif6931 3 года назад +2

      यसतोपो भलादमि हरु सारै रामरो हुनुभयको रैछ सलामछ

  • @chabrajrai7016
    @chabrajrai7016 3 года назад +398

    किस्वार सरले यो बहिनिको लागि अतिनै सम्मानिय काम गर्नु भएकोमा सलाम छ!

    • @My_Vlogs_Onjo
      @My_Vlogs_Onjo 3 года назад +2

      किस्वर होइन लुङ्गा किशोर हौ 🤪🤪

    • @bishalyoutube8997
      @bishalyoutube8997 3 года назад +2

      यो केटा को अनू मा त चप्लै चपल हान मन लागो जे होस ई बैनीले न्याय पाऊने भैईन खूसी लागो धन्यवाद हजूलाई हजूर हरूले न्याय दिलाईदीनू भयको मा।

  • @rowzan8367
    @rowzan8367 3 года назад +26

    यो बाबू सहीत म बिहे गर्छु यिनलाइ म स्वीकार्छु म एक अविवाहित 27 बर्सिय युबक हु हाल बैदेशिक रोजगारिमा कार्यरत छु छिटै नेपाल फर्किदै छु यी नानीलाई सम्पर्कमा लाईदिन परो

    • @reetsir6222
      @reetsir6222 3 года назад

      Lu her

    • @yunachamlingrai143
      @yunachamlingrai143 3 года назад

      hahahhaha hoit kati hasnu hau hait achamai xa

    • @yunachamlingrai143
      @yunachamlingrai143 3 года назад

      😬😬😬😬

    • @kopilaadhikari1108
      @kopilaadhikari1108 5 месяцев назад

      Koilai k ko tanto koilai k ko tannto​@@reetsir6222

    • @bishnupakhrin7459
      @bishnupakhrin7459 3 месяца назад

      २७ बर्शिय वैदेशिक रोजगारमा कार्यरत युबाको मन कति कमलो कति दयालु त्यो बाबू र आमा म स्विकार्छु म नेपाल छिट्टै आउछु सम्पर्क पाउ भन्नू भको छ। मैले भन्दा हुने भए तुरुन्तै भेट गराएर पुनर्बिबाहा गराउने थिए।यो बिबाहिता भनाैदो केटा चोर नै हो।लुच्चा नै हो।यस्तो इमान्दारी बिबाहिता श्रीमती छोड्दा अपराध लाग्छ! लाग्छ!!

  • @krishnarana2823
    @krishnarana2823 3 года назад +41

    यो केटाको माईन खुस्केया छ यो नानी ले जे गरिन ठिक गरिन आगामी दिन सुभ रहोस सफल रहोस

  • @amarpun6235
    @amarpun6235 3 года назад +373

    मन नै मिल्दैन भने संगै बस्नु भन्दा सम्बन्ध बिछेद गरेकै राम्रो

    • @sabina123limbu8
      @sabina123limbu8 3 года назад +3

      Mero nii mon hjr ko jastai ho

    • @junudangol6534
      @junudangol6534 3 года назад

      Absolutely right jindajii ajae baki X 🤘

    • @sabikamanandhar9405
      @sabikamanandhar9405 3 года назад +1

      मन मिलाउनु पर्छ।बच्चाकाे लागि भएनि।हिजाे मन मिलाएर बिहे भयाे।

  • @padamshrestha3504
    @padamshrestha3504 3 года назад +52

    ल सन्त दाई बहिनी लाई राम्रो संग बुझेर न्याय दिनु होला 👍👏

  • @durgapanday6049
    @durgapanday6049 3 года назад +294

    अर्कि बुढिलाइ पनि मिडियामा ल्याउनु पर्छ अर्काको घर बिगार्नेलाइ सिधै फासिको सजाय हुनुपर्छ ।

  • @obanaiiguro7990
    @obanaiiguro7990 3 года назад +13

    खुसी लाग्यो युवामन नेपालले गरेको यो कार्य प्रती।

  • @shiyonsubbaofficial7202
    @shiyonsubbaofficial7202 3 года назад +234

    सारै राम्रो भयो।बहिनी ले न्याय र आफ्नो अधिकार पाएको देखेर खुशी लाग्यो।

    • @saraswotipokhrel8660
      @saraswotipokhrel8660 3 года назад +3

      यसलाई छोड्नु हुदैन नानी जेल हाल्नुपर्छ

    • @manurai911
      @manurai911 3 года назад +2

      @@saraswotipokhrel8660 घ

    • @sailakumarirai6595
      @sailakumarirai6595 3 года назад

      @@saraswotipokhrel8660The

    • @bhimbahadurbhandari9817
      @bhimbahadurbhandari9817 3 года назад

      Romro nani

    • @anauthokura
      @anauthokura 3 года назад

      म सबै मित्र हरु सङ्ग सदैभरी येसरीनै मित्रता कायम राख्नु चाहन्छु कृपया म सङ्ग जोडिनुहुनको लागि मलाइ subs गर्दिनु होला❤️

  • @shantaghimire5246
    @shantaghimire5246 3 года назад +62

    कोट लगाउने सर ले अति न्यायिक कुरा गर्नु भयो।

  • @durgapanday6049
    @durgapanday6049 3 года назад +173

    आजकालका जड्याहा गजडी छोराहरुले गर्दा नेपालमा बाउ आमाले सारै दुख पाका छ्न ।

    • @asalchhimeki
      @asalchhimeki 3 года назад +1

      Bichara dukha lagx yesto khavar haru dekhda Lato Buwa Amako k dosh thiyo. Ra

  • @ishworbasnet481
    @ishworbasnet481 3 года назад +14

    कस्तो राम्रो न्याय गर्ने मान्छे सलाम छ

  • @lokrajbhatta3720
    @lokrajbhatta3720 3 года назад +323

    आब जग्गा पास गरेको पनि हेर्न पाउ

    • @manjuthapamagar8941
      @manjuthapamagar8941 3 года назад +2

      Thik vannu vo

    • @bishnubk3822
      @bishnubk3822 3 года назад +3

      Sohi vannu vayo

    • @saradapaudel5325
      @saradapaudel5325 3 года назад

      @@bishnubk3822 े ररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररधञ

    • @Radon_RDXXX0m
      @Radon_RDXXX0m 3 года назад

      Jun mahila le sriman chhodne ani zdhikar magne

    • @kishordhungana6406
      @kishordhungana6406 3 года назад

      जग्गा काे कुरा मिलिसक्याे

  • @AD12399
    @AD12399 3 года назад +83

    तेसै छोड्नु हुदैन...सबै कुराको सहमती कागज बनाउनु होला पछि केही नदिन पनि सक्छ ।

  • @ghising3776
    @ghising3776 3 года назад +25

    युबा मन नेपाललाई सलाम छ मेरो पनि यस्तै पीडा परिरहेको छ अत्ति भयमा हजुरलाई सम्झिन बाध्य हुनेछु 🙏🙏🙏🙏🙏

  • @radhika-Nachhiringgrg
    @radhika-Nachhiringgrg 3 года назад +7

    यो बहिनी र बच्चा देखेर सारै मन रोयो यति सानो उमेरमा यस्तो बिचरा सारै अभागी रहेछ धन सम्पत्ति नै सबै कुरा हैन तर यो उमेरमा आप्नो स्वतन्त्रता र खुसि हुनुपर्नेमा बिचरा उस्लाइ त्यो छैन तर जे जस्तो भए नि आप्नो सन्तान छोरालाइ चाहिँ राम्रो गर है धेरै माया गर बाउले गल्ती गरे पनि त्यो बच्चालाई बाउको नाम लिएर कहिले गाली नगर है

  • @begamthapa2688
    @begamthapa2688 3 года назад +57

    धन्यबाद किशोर सर न्याय दिलाई दिनु भो यो बैनि लाई जग्गा पास गरेको भिडियो पनि हेर्न पाय हुने थियो किशोर सर

  • @user-zq3bv4ue7b
    @user-zq3bv4ue7b 3 года назад +69

    हो सर सहि कुरा गर्नु भयो , यो गधा गोरु लाई कडा झद्का हान्दिनु भयो । बैनिले पाउने अधिकार सबै मिलाइदिनु पर्यो । धन्यवाद युवामन नेपाल तिम लाई ।

  • @meenakhand3352
    @meenakhand3352 3 года назад +4

    सारै राम्रो काम यो बहिनी ले आफ्नो न्याय पाउनु भयो येस्तो गल्ती गर्ने लाई येस्तै नै गरनु पर्छ सर

  • @mohanpun3316
    @mohanpun3316 3 года назад +14

    Didi ko speech saraiiii natural, yelaiii ta padkau- padkauu jasto lagyooo 🙂🙂😀...

    • @salija3314
      @salija3314 3 года назад

      Bichara xorale grda sujo baule dukha payo😭😭sojhi budile dukha Pai😭😭fupu le thik vannu vo padkai dinu dd

  • @Nsp933
    @Nsp933 3 года назад +23

    खुसि लाग्याे सबै कुरा मिलाउनु भएकोमा 🙏🙏

  • @tanchhohangdk2964
    @tanchhohangdk2964 3 года назад +122

    बहिनी पढनु पर्छ हई अब पढेर आफ्नो खुट्टामा उभिएर छोरालाई राम्रो सस्कारमा हुर्काउनु

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 3 года назад +10

    विचार गरौं दाजुभाइ हो दुई बिहे गर्दाको परिणाम कतिको महङ्गो पर्दो रैछ बहिनीलाई न्याय दिलाइ दिनु हुने सबैलाई सम्मान साथै धन्यवाद🙏

  • @rajeshmajhi9971
    @rajeshmajhi9971 Год назад +1

    खुसी लाग्यो युवामन नेपाल गरेकाे याे कार्य प्रति धन्यवाद छ किशोर भाइ ईला🙏🙏👍️👍️

  • @bxrryblish4582
    @bxrryblish4582 3 года назад +22

    धेरै राम्रो काम गर्नु भएको छ। यो समस्या मिलाउने महानुभाब हरु लाई धेरै धेरै धन्यवाद ।

  • @gaurishankarpunjaymongl5657
    @gaurishankarpunjaymongl5657 3 года назад +48

    समास सेबि बयेर काम येसरी गर्नुपर्छ

  • @asbinsewaofficial92
    @asbinsewaofficial92 3 года назад +5

    रमेशकुमार कार्कि सरको निर्णय यक्दम राम्रो लग्यो नय्येको लागि सम्पुर्णलाई धन्यवाद

  • @user-cx9sw6hh2l
    @user-cx9sw6hh2l 2 года назад +2

    न्यायिक कुरा गरेर सहमतीको चरणमा ल्याउन मद्धत गर्नुहुने त्रिभुवन विश्वविद्यालयका प्राध्यापक ज्यूलाई धेरै-धेरै धन्यवाद ! र यो कार्यका लागि पहल कदमी गरेर हामिमाझ भिडियो प्रस्तुत गर्ने किशोर जी लाई धन्यवाद नदिरहन सकिन्न । जय होस् !

  • @user-mw9bx6ok2o
    @user-mw9bx6ok2o 3 года назад +54

    दोश्रो श्रीमती लाई पनि मिढियामा ल्याउनु पर्यो

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 3 года назад +16

    याे केटाकाे दीमागपनी अली स्वस्थ छैन केहाे कस्ताे बेहाेराकाे रैछ यति सीरीयस कुरा हुदैछ यत्राे मानिस बसेकाे ठाउमा मुस्कुराकाेछ कुर्सी हल्लाकाेछ । याे गरीखाने खाल्काे हाेइन कमबाेल्ने हाेइन । दिमाग नभाकाे हाे याे

  • @palpalikrishna7649
    @palpalikrishna7649 3 года назад +3

    आज को जमाना मा यस्ती शोजी केटि पाउनु त भाग्य मै हुन् पर्दछ ।।कति सोझो बैनी यसरी त सक्दिनौ है बैनी टिमले लडेर खान मलाई त बोली सुन्दा नी कति माया लाग्यो ।तिम्रो आगामी दिन सुख संग। बितोस बैनी।

  • @lalsing.tv.official
    @lalsing.tv.official 3 года назад +3

    गुड जोब यो सब टिम लाई धेरै धेरै धन्याबाद आब को दिन मा यो बैनी को र बाबुको उजल भबिसेको सुभ कामना

  • @juni....6227
    @juni....6227 3 года назад +23

    बहिनी भाेलि याे भाईले जे पनि गरन सकछ हाेशियार रहनु

  • @kritanjalneupane6167
    @kritanjalneupane6167 3 года назад +9

    Kishor sir great work salute🙏god bless

    • @sajuchapagain1491
      @sajuchapagain1491 2 года назад

      अङस दिन भन्दा त पाँच बर्ष जेल बस्न ठिक एकोहोरो पेलन खोजे को छन प्रतिपछेका टाउकेहरुले बिचार गर्नु होस टाउकेहरु।

  • @suzaarai7007
    @suzaarai7007 3 года назад +8

    येस्तो छोराछोरी भयपछि आमा बाबाले कसरी सुख पौछ खोइ ??😥😥

  • @meenadarlami4423
    @meenadarlami4423 3 года назад +19

    यिनी बहिनी कति सोझी हुन् बरै!!नि!!

  • @premdhami7940
    @premdhami7940 3 года назад +56

    लौ बहिनीले न्याए पाएको मा धेरै खुशी लाग्यो
    छोरा ले गर्ल्ती गरेको मा बिचारा बुढा बा लाई दुख धेरै दया पनि लाग्यो बालाई हेर्दा

  • @damodarbaral7033
    @damodarbaral7033 3 года назад +3

    Dherai ramro khusi lagyo baini ko kura sahi ho good 🙏🙏

  • @deepmuna2303
    @deepmuna2303 3 года назад +1

    वाउ प्रिन्सिपल सरले चाहिँ सारै मज्जाले कुरा गरिदिनु भयाे 🙏🙏🙏

  • @mahimathapa2540
    @mahimathapa2540 3 года назад +33

    ठिक ठिक यसरिनै कडा तरिकाले बाेल्नु पर्छके नानि

  • @user-wi4dd7ot4u
    @user-wi4dd7ot4u 3 года назад +329

    बिचरा छोराको गल्ति त्यो सोजो बुडा बाले भोग्दा साह्रै दुःख लाग्यो😥😥😥😥

    • @simarai5156
      @simarai5156 3 года назад +2

      Poi sa khana para khatini

    • @kumarbhujel5104
      @kumarbhujel5104 3 года назад

      Honi

    • @saradchandrapokharel4715
      @saradchandrapokharel4715 3 года назад +7

      यस्तो सिधानारिलाइ अलपत्र पारेर अर्काकि
      श्रिमति लाने यो बोकालाइ जेलकोच्नुपर्ने हो।

    • @nirupuri8409
      @nirupuri8409 3 года назад +1

      Umm😭maya lago sojo bauko

    • @sushmatamang7724
      @sushmatamang7724 3 года назад

      💔😭

  • @rajesh.gurdhami
    @rajesh.gurdhami 3 года назад +2

    मैले नबुझेकाे यस्ता पारिवारिक कुरा मिडियामा ल्याउनै पर्छ र ?
    समाधान त मिडियामा नल्याई पनि त दिन सकिन्छ नि ।।।
    RUclips मा भिडियाे हेर्ने दर्शकले न्याय दिने हाे र ।।।
    अाजभाेली जताततै RUclips कै बिगबिगी छ । जे कुरा पनि मिडिया मै ल्याउनै पर्छ ।।
    जे हाेस् एकदमै राम्राे, सम्मानजनक काम हाे ।।। यस कार्यमा संलग्न सबैलाई धन्यवाद ।।।
    तर यस्ता सामाजिक, पारिवारिक कुरा मिडिया ल्याउनै पर्ने कुरा चै हैन ।। यस्ता कुरा समाज मै मिलाउने हाे ।। मिडियामा ल्याएर दुनियालाई देखाउन जरुरी छैन ।।।
    सार्बजनिक मुद्दाका विषयलाई पाे मिडियामा ल्याउने हाे ।।।

  • @radharajbanshi3416
    @radharajbanshi3416 3 года назад +2

    ekdam ramro kaam garnu vayo sabai dai lai dhanyabat xa

  • @karkiraj3829
    @karkiraj3829 3 года назад +18

    धेरै धन्यबाद यूवा मन नेपाल लाई

    • @laxmansharma7370
      @laxmansharma7370 3 года назад +2

      धेरै धन्यवाद युवा मञ्चलाई अलि सुद्द लेख्ने बानी बसाल्नुस महोदय

  • @sushilabhattarai9299
    @sushilabhattarai9299 3 года назад +114

    छोरिको ज़िन्दगी सहज पर्दा प्रयोग गर्छन् नपर्दा फालिदिन्छन् 😭😭सबै त्यस्ता नहोलान् अधिकांश त्यस्तै छन् !!

    • @savyathakuri9988
      @savyathakuri9988 3 года назад +3

      यो बहिनिलाइ सहयोग गर्नु हुने सब लाई धेरै धेरै धन्यवाद छ हजुरहरुलाइ ?

  • @omsarumagar1622
    @omsarumagar1622 3 года назад +7

    Yuwa man nepal लाई पनि धेरै धेरै धन्यवाद छ ।

  • @dhanyarichhetri....8871
    @dhanyarichhetri....8871 3 года назад

    सहि निर्णय भयो।

  • @bikramshrestha1186
    @bikramshrestha1186 3 года назад +62

    पिडितलाई न्याय दिनुभएकोमा यहाँहरु सबैलाई धेरै धन्यवाद उज्वल भविष्यको शुभकामना छ। आमा र छोरालाई। अर्को स्वास्नी ल्याउने भतुवाको त भरै हुदैन।

  • @riturasaili2759
    @riturasaili2759 3 года назад +41

    न्या दिने हरु लाई धन्या वाद एस्तैइ दुख प्ररेका लाई सायता ग्रर्दैइ जानू होला

  • @chantefleurtheincredulous9360
    @chantefleurtheincredulous9360 3 года назад

    यस्तो गोज्याङ्ग्रोसँग छुट्टिएकै राम्रो भयो । अनुहार उस्तै छ, व्यवहार उस्तै छ, यस्तो आँपेले दुईजना केटिको जिन्दगी बिगार्‍यो ।

  • @dipeshmagar2521
    @dipeshmagar2521 3 года назад +2

    Good job daju tyo baini la jasare pani naya paunai parxa hai we are with you daju

  • @udayakc9661
    @udayakc9661 3 года назад +25

    पीडितलाई न्याय दिलाउनु भएकोमा धेरै धन्यवाद !

  • @amritchettri397
    @amritchettri397 3 года назад +46

    खुसी लागो यो बहिनी ले न्याय पाउनु भयो, तर बहिनी सोझी रैछन,

  • @rajkumarkc7276
    @rajkumarkc7276 3 года назад +6

    सर को कुरो सहि हो

  • @nanturai4567
    @nanturai4567 3 года назад +2

    रमेश कुमार कार्की सर ले एकदम दॉमी कुरा गर्नु भयो🙏🙏🙏🙏👍👍

  • @ganeshbdrkhapung9341
    @ganeshbdrkhapung9341 3 года назад +50

    अर्काको श्रीमतीलाई कान्छी बनाएर भागेको छौडाले कान्छीको आची मुखमै राखेको हुनाले बोल्ने ठाउमा बोल्नु नसकेको हो। तर छोड्नु चाहिँ हुदैन त्यो अपराधीलाई।

    • @nupakisa.9202
      @nupakisa.9202 3 года назад +2

      Teita. Yestalaita. Sampati. Mattra. Line. Hoinaki. Sap. Nangejhar. Pardinu. Parxa ani. Balla. Arulai. Pani. Dar. Hunxa. DUI. DUI. Ota. Bihe. Garna.

  • @teklamichhane9514
    @teklamichhane9514 3 года назад +83

    अधिकार चाहि न्याय पुर्ण तरिकाले दिनु होला धन्यवाद सम्पूर्णलाई

  • @sunitagautam7005
    @sunitagautam7005 3 года назад

    थुइक्क पापी त्यति राम्री बुढी र छोरोलाई बिचल्ली पारिस ।तलाइ त त्यो नाबालक छोरा र त्यो सोझी बुढी को आसुले पोल्छ। पापी जिन्दगी भर त्यो बुढीको आसुले पोल्छ। जिन्दगी भर रुनेछस।

  • @birahithapa4832
    @birahithapa4832 3 года назад +3

    यो सबै कुरा राम्रो लाग्यो बहिनीले न्याय पायो खुसी लाग्यो तर एउटा कुरा त्यो बुवाले छोरिको बेहे भागको कुरा गर्दा कसैले र कुनै पनि पक्षले ध्यान दिनु भएन किन ? (के छोरिले केहि (न) नपाउने होर सर)

  • @laxmibista6687
    @laxmibista6687 3 года назад +19

    जहा
    श्रीमतीको
    ईज्जत् हुदैनन् त्यो घर र
    सँम्बन्ध नर्क सरि
    हो

    • @ghimirebk5324
      @ghimirebk5324 3 года назад

      Jaha purushko ijata hudaina to garma chai k hunchha....

  • @amritthapa809
    @amritthapa809 3 года назад +23

    चेली धेरै सिम्प्ल हुनाले केटो बचो उस्तै भको भए यतिखेर करङ गनिसक्थे

  • @sarulamichhane573
    @sarulamichhane573 3 года назад +4

    परिचय गरेको सुन्दा पो हासो लाग्यो त्🤣🤣🤣😁😁

  • @mekgurung2243
    @mekgurung2243 3 года назад

    राम्रो सहमती गराइ दिनु भयो भद्र भलादमिहरुले👍️

  • @ramkrishnadevkota926
    @ramkrishnadevkota926 3 года назад +68

    केटा ट्यापेरछ बेलैमा छुटेरबस्दानै नानिकाे भबिस्य राम्राे हुन्छ

  • @arjunbohara9416
    @arjunbohara9416 3 года назад +7

    भिडियो हेरेर एकमै मजा आयो
    झनै आमाले थर्कायको देखेर

  • @sevishrestha7854
    @sevishrestha7854 3 года назад +3

    परिवार सहमति अनुसार गर्नुभयो रहेछ सब परिवार कारबाही गरनुपछ

  • @user-fx6mm5dl3c
    @user-fx6mm5dl3c 2 месяца назад

    Dhanya bad wakil sab Lai 🙏

  • @dhanakc2650
    @dhanakc2650 3 года назад +65

    छोराको भागबाट बुहारीले र नातीले दुईभाग पाउछन्।

    • @moshabardewa5734
      @moshabardewa5734 2 года назад

      कुन कालोटे महोदय हो!अनि त्यो पागल चाहिँ एक भाग पनि नहि।

  • @nabinshrestha532
    @nabinshrestha532 3 года назад +9

    युबा मन नेपालका केश्वोरलाइ धन्यबाद।

  • @dnyogi4156
    @dnyogi4156 3 года назад

    Yubaman nepal lai muri muri dhanyabad.

  • @buddhibahadurpun3390
    @buddhibahadurpun3390 3 года назад

    Yo naani ra chhorako laagi raamro nyaye dilaaidinu bhayo salaam chha Yuba manch tv laai.

  • @aansinghdobal9448
    @aansinghdobal9448 3 года назад +10

    का तेतिले हुन्छ त सिस 50/60 लाख माग्नुस आफ्नो बुढो भन्दा ठुलो के हि होइन मिलेर बस्न मन नभयसि येति लामो जिन्दगी छ जो बुढो भनेर आयसी सङ्गै नबस्ने भय माग 50/60 लाख ठिक हुन्छ

  • @kamanathapa5309
    @kamanathapa5309 3 года назад +21

    ल अब यो कुरा चित्त बुझेको को को हुनुहुन्छ हाजिर हुम साथीहरु मेरो त चित्त बुझेको छैन 😭😭 यसलाई बहु बिबाह को मुत्दा हाल्नु पर्छ भनेको थिएँ मेरो बीचार मा😭😭😭😭😭

  • @krishnabk8709
    @krishnabk8709 3 года назад +1

    यो भाईलाई यति राम्रो छोरा ❤️को श्रीमती 😍 आसूले पोल्छ यो बहिनीलले नय्य पाईन खूसीलायो👌👌

  • @chandrakalalohorung274
    @chandrakalalohorung274 3 года назад

    सधैँ खुशी हुन बैनी, तपाई बुद्दिमानी महिला हुनुहुन्‍छ। मलाई तापाइको सबै कुरा मन पर्यो।

  • @mahimathapa2540
    @mahimathapa2540 3 года назад +33

    अब यस पछि के के हुन्छ फेरि फलाेअप पाउहैत जिबन जि र किशाेर जि

    • @nabinkc7676
      @nabinkc7676 3 года назад

      ramro kura garnu vayo air

  • @arunchamling9758
    @arunchamling9758 3 года назад +38

    अब,,,
    लाईनमा अायाे साथी।
    एउटा श्रीमती हुदा हुँदै अर्काे कान्छी श्रिमती ल्याउनुकाे फाईदा।।😊😊😊😂

    • @binaklama8567
      @binaklama8567 3 года назад

      @@sansimas7864 😁😁😁😁😁

    • @karanrana2120
      @karanrana2120 3 года назад

      केइ गर्दैन भन्ने सोचेको थ्यो होला जाठा भतुवा ले ऐले बाउ को बिहे आमा को रत्योउली देख्दै होला स्याठा बोका।

  • @Gtrand00
    @Gtrand00 3 года назад +1

    Dherei dherei ramro kam garnu bhayeko ma ,topai harulai mero 🙏🙏🙏🙏
    Nyai dinu bhayo bunu lai ,sano babu ko life safalta ramro garai dinu bhayo ,sabei jana team lai ❤️❤️❤️🙏🙏🙏

  • @SajjadAli-mt3qv
    @SajjadAli-mt3qv 3 года назад

    ताईना तुईको निर्णय हैट,,

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 3 года назад +18

    यति सिधापनी हुदोरहेछ्न झापलिहरु कोइ कोइ त बिचार बहिनी दया माया पलाएर आयो मलाइ

  • @laxmimagar6908
    @laxmimagar6908 3 года назад +8

    Great job Kishore ji.🙏

  • @kabitalama8295
    @kabitalama8295 3 года назад +1

    6itai jagga pasgaredeyako vedio chahiyo hai kisor sir. Great jog

  • @basaratkhan4269
    @basaratkhan4269 3 года назад

    मन नमिले अलग भएकै राम्रो जिन्दगी लामो छ गारो हुन्छ दुबैलाइ तर छोरा budi ले न्याय पाउनै पर्छ पालन पोसन सबै बाउले गर्नु पर्छ

  • @padamshrestha8976
    @padamshrestha8976 3 года назад +16

    धन्नेबाद सम्पुर्न्न टिम लाई यो बहिनी को लागि न्याय दिलाइ दियको मा

  • @manitashrestha8147
    @manitashrestha8147 3 года назад +8

    Okil sir ko kura ekdam ramro lagyo nani ko lagi nye ko sabda boldinu vayo

  • @mohonshigu6766
    @mohonshigu6766 3 года назад

    सामाjka दायित्व पुरा गर्नुहुने महानुभावहरुलाई धन्यबाद खुशि लाग्यो समाजले नै अन्याय गरि दिएको इलामको घट्न जस्तो फेरि फेरि कहि नहोस जेठाजु बुहारि अडियो मेसज मात्रै गरेका थिए त्यै पनि भाई बुहारि नै अचममा परेकि थिइन अन्त्यमा सबै समाज मिलेर पिडितलाई झन पिडित बनाइदिए गरकि भाइ बुहारि र प्रदेशि जेठाजुको स्कृन टच त भएको थिएन

  • @PremSingh-cv8oe
    @PremSingh-cv8oe 3 года назад +9

    जग्गा पास गरेको पनि हेर्न पाइयोस

  • @binduchongbang7332
    @binduchongbang7332 3 года назад +8

    झ्याम कि झ्याम हान्नुनी हाउ एस्लाइ सबैले

  • @sonugurung2561
    @sonugurung2561 3 года назад +21

    Ramro kura garnu vayo sir hajurle good

  • @nareshbk1499
    @nareshbk1499 3 года назад +13

    कस्तो मुला रहिछ यार यति राम्रो बुडि र छोरा लाइ छोड्ने थुक मुला

    • @dilubima5020
      @dilubima5020 3 года назад

      Think vanuvayo asto Vega sanga baseyra ni hunewala ke xaina j hunxa ramraikai lagi hunxa sis be brave

    • @amritacharya2326
      @amritacharya2326 3 года назад

      हैन् यहाँ अाउने भरि कमेडि खेल्न अाऐ जस्ताे छ त

  • @kalpanakhadka7818
    @kalpanakhadka7818 3 года назад

    किशोर बाबू लाई धेरै धेरै धन्यवाद

  • @hombhattrai356
    @hombhattrai356 3 года назад +9

    कति भाइ छाेराछन अनि अामा बुबा सबैलाइ 6 कठ्ठा भागलाउनु पर्छ

  • @savitrisavitri1001
    @savitrisavitri1001 3 года назад +16

    Haha बैनि आफ्नो पाउनु अधि कार दिलाइ दिनु सम्पुर्न सर हरू लाई नमस्क यो काम गर्नु भको मा 👍️👍️👍️👍️🤣🤣🤣🤣🤣🤣😂😂😂

  • @somranabhat5768
    @somranabhat5768 3 года назад

    Hajur hajuko ramro samate ramro layo thanks yohu man Nepal

  • @Asmita697
    @Asmita697 3 года назад +1

    Ati ramro kam garnu bhayo agrajle bahini neya payo.

  • @ishorshahi2439
    @ishorshahi2439 3 года назад +16

    केटा family नि काम रहेन्छ त्यो केटा लाई जेल कोच्नु पर्छ

  • @thakurbhusal8569
    @thakurbhusal8569 3 года назад +41

    त पिटेजै गर म रोए जै गर्छु भनेजै गरेका छन् मोरोले अर्कि सुड्डि लिएर जाँदा घर 🏡🏠 परिवार लाई नि कुनै गिल्टिफिट छैन र दिदी सासु हजुर नि अल्लि बोल्न परो बहिनी त सारै सोजि रैछिन मलाई त टिठ लागो

  • @babitalimbu7194
    @babitalimbu7194 3 года назад

    Je hosh baini le neya payo khushi lageyo sabai jana lai dhanya bad.

  • @kamalnewar6678
    @kamalnewar6678 3 года назад

    राम्रो कुरा राम्रो सहमती यो देखेर अरुले पनि सिक्नु पर्छ र मरेर लाली केही होइन सम्पुर्ण टिम्लाइ उच्छ सम्मान🙏🙏

  • @aashishgurung6390
    @aashishgurung6390 3 года назад +11

    केटा पक्षको परिवारको मिलेमतो रहेछ भन्न्ने कुरो बुझियो ।